SAKAS || सकस || Episode 26 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila | 11 May 2024

Поделиться
HTML-код
  • Опубликовано: 10 май 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 26 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila | 11 May 2024
    Cast:
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanshyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE26
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    RUclips:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 2,4 тыс.

  • @niranjanadhikari9105
    @niranjanadhikari9105 16 дней назад +202

    "सकस" टेलिसिरियलले समाजमा भएको यथार्थपरक वस्तुस्थितिमा टेकेर उपन्यासलाई डोर्याए सरह कथा विषयवस्तु निरन्तर अगाडि लैजाँदै गर्दा जोकोही दर्शकश्रोताहरुको मनलाई चस्स छोएर अघि लाग्छ। निकै रोचक अनि हरेक कथापात्रका वचन र अभिनयले हरेक दर्शकश्रोताहरुको मन मस्तिष्कमा सोही अनुसारको प्रतिक्रिया(हाँसो,रुवाइ,आवेग,उत्तेजना ,पिडाबोध,खुसी लगायत...)उत्सर्जन गराउन पनि सफल भएको अनुभुत गराउँदछ।कथाको यहि पाटो नै "सकस" सकस जस्तो भएको छ।
    आफ्ना सन्तानले गल्ती नै गर्दा पनि अवस्था हेरिकन आफ्नी आमा(अभिभावक) को हिम्मत साथ निकै उदाहरणीय बन्यो किनकि एउटा ठाउँमा त्यही घटनाको लागि खम्बा बनेर उभिएकी आमा... घटना पश्चात् छोरोको गल्तीलाई औंल्याएर हकार्दै गर्दा त्यहाँ देखिएको दाजु लगायतको अभिभावकीय भुमिका झनै उत्कृष्ट बन्यो।.... यता चन्द्रे र मुनाको सुषुप्त प्रेमको दियालो बल्न शुरु भएको छ...समाजमा आउने अर्घेलाहरुलाई सामाना गर्न चन्द्रेको मन मस्तिष्कमा हिम्मतको ज्वारभाटा सलबलाउन लागेको देखिञ्छ... यहि नै हो भनेर प्रेमको रसमाला उजागर भैसकेको त छैन तर पनि प्रेम सुषुप्त अवस्थामा हुर्किदैँ गइरहेको भान अभिनयले प्रकट गरेको छ.... अन्तमा.... अभिभावकले आफ्ना सन्तानप्रतिको जिम्मेवारी पूरा गरेर पनि अपजसे अनुभुती गर्न परेको कारुणिकता "आमा" पात्रले निकै दर्दनाक तौरतरिकाले प्रस्तुति दिन सफल हुनुभएको छ... समग्रमा भन्नुपर्दा ... सायदै विरलै बनेका हुञ्छन यस्ता उत्कृष्ट कथा/पटकथा वा भनुँ टेलिचलचित्र।❤❤❤

    • @MasterTVNepal
      @MasterTVNepal  16 дней назад +9

      Thank u so much

    • @sumitraoli
      @sumitraoli 16 дней назад +6

      @@MasterTVNepal प्रतेक घरकाे झगडा लाई कथामा उतार्नु भयकाे छ दादा म कथा नछुटाइ हेर्छु प्रतेक हप्ता हजुरकाे बिग फ्यान दादा

    • @JivanRana-pj9st
      @JivanRana-pj9st 16 дней назад +1

      😅😊😊😅😅🎉🎉❤❤

    • @babubajracharya4287
      @babubajracharya4287 16 дней назад +6

      धेरै राम्रो कथाबस्तु समेतेर सकस बनाउनु भयो ।धेरै राम्रो छ।

    • @krishnaparajuli1200
      @krishnaparajuli1200 16 дней назад +1

      P

  • @lioness1999.
    @lioness1999. 17 дней назад +210

    आजको भागलाई म जिन्दगीभरि भूल्ने छैन कसम🥲♥️😊आमाको भुमिका निर्वाह गर्नु भएको आमाप्रति मेरो नमन❤चन्द्रेदाई को मनै छुनि शब्द 😊🥲

  • @PASSWORDGAMER2
    @PASSWORDGAMER2 17 дней назад +508

    आमा भन्ने शब्द कती प्यारो छ है आमा भगवान हुन आमा लाई सुख दिने जती यता हाजीर हुमत ❤❤❤

    • @Lamaofficial300
      @Lamaofficial300 17 дней назад +2

      Saili ko jasto ama kasai ko nahos

    • @jyotilimss844
      @jyotilimss844 17 дней назад +2

      ❤❤❤❤

    • @punamkc9517
      @punamkc9517 17 дней назад +2

      Cghjfjfjeigufufdhjfhffjfkgjrjfkigugutt 22:42 22:42 22:42

    • @ShreyaThapa-ov6qb
      @ShreyaThapa-ov6qb 17 дней назад +1

      ❤ आमा आमा हुन ❤❤❤❤

    • @RamjiAdhikari-bi5px
      @RamjiAdhikari-bi5px 17 дней назад

      😊😅😮😢😂​@@ShreyaThapa-ov6qb

  • @sggautam0
    @sggautam0 17 дней назад +79

    सकस छोटो समयमा निकै नै चर्चित टेलिशृन्खला हो । जब देखि हेर्न थाले तब देखि नै अर्को भाग कहिले आउला भनेर निकै मन आत्तीन्छ 😊
    आजको भागले दुई थोपा आँसु रोक्न सकिएन । चन्द्रे दाइको त्यो आमा प्रतिको माया र सध्भाब ले निकै नै मन छोयो ❣️
    छोट्करी मा भन्नु पर्दा अहिलेको समयमा सत्य घटना मै आधारित भएर यो शृन्खला बनाइएको छ र निकै नै मन छुने र यथार्थ छ ।

    • @sujanneupane9492
      @sujanneupane9492 16 дней назад +3

      म पनि पहिला हेर्दिन थिए एउटा भाग हेरे पछि त कहिले आउला भनेर कुरिरएको हुन्छु।

  • @monnasubba5259
    @monnasubba5259 17 дней назад +41

    आमाको मन बच्चा माथी बच्चाको मन ढुगांमाथि स्पष्ट देखाउनु भऐको छ यो हेरेर सबै छोराबुहारीको मन आमा बुबामाथि जाओसू जय होस सबैको

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 17 дней назад +441

    चन्द्रे र साइलिको बहिनि मुनाको मिलन भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @SabintimalsinaOfficial999
    @SabintimalsinaOfficial999 17 дней назад +111

    साचिकै याे भाग ले मलाई भित्रै देखि रुवायाे भन्य जति हाजिर हाै त 😢😢😢

  • @DipuKing-nl3ly
    @DipuKing-nl3ly 15 дней назад +9

    हो आमा बाबाको मन कति ठुलो हुन्छ छोरा छोरी माथि आमा बाबाको सम्मान होस 🙏 र मुना र चन्द्र को बिहे भएर बाबा आमालाइ दुबै छोरा बुहारीले माया र सम्मान संग राखेको हेर्ने मन छ

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 16 дней назад +11

    भाथ 1 देखि 26 सम नछुटाई हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हाै😊

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 17 дней назад +186

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ 100% जय मुक्तिनाथ

    • @punamkc9517
      @punamkc9517 17 дней назад +4

      Sakas❤❤❤😂😂😂😂🎉🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊

    • @punamkc9517
      @punamkc9517 17 дней назад +1

      Sakas❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @punamkc9517
      @punamkc9517 17 дней назад +1

      सका😂😂😂😂😂🎉🎉🎉😢😢😢😢😮😮😮😅😅😅😊

    • @sharadbaidhya4300
      @sharadbaidhya4300 17 дней назад +1

      ❤️❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 17 дней назад +109

    सकस सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है ❤

    • @VHOJPRASADBASYAL-ui1bq
      @VHOJPRASADBASYAL-ui1bq 17 дней назад

      Ma Pani xu hai haal Croatia republic Lukas BATA hjr

    • @Sameesubba
      @Sameesubba 17 дней назад

      हवस्🙏🙏

    • @mozzebaari
      @mozzebaari 17 дней назад

      Pramod sir le pni hernu hunxa ra ❤ pramod sir ko moh ta akdam mai fan hai❤

    • @NavinPandy
      @NavinPandy 16 дней назад

      M पनि

  • @user-cm9ty9xe3g
    @user-cm9ty9xe3g 16 дней назад +4

    साच्चै आमाको भुमीका निर्वाह गर्नु हुने तारा केसि दिदी को अभिनय सारै उत्कृट लाग्छ मलाई धेरै नै मनपर्ने सिरियल ❤🎉

  • @asmitapariyar516
    @asmitapariyar516 17 дней назад +6

    सधैं नै भावुक हुन्थे म तर आज झनै निक्कै रूवायाे साच्चै Aama महान हुनुन्छ ।😢😢😢
    aama ko राेल र बाेल्ने शैली अझ राम्रो लाग्छ मलाई

  • @aloneperson2080
    @aloneperson2080 17 дней назад +61

    आजको एपिसोड हेरेर साच्चै धेरै रोए म हरेक घरको कहानि।सबैको अभिनय उत्कृष्ट छ झन सासु आमाको अभिनय wow ❤️❤️❤️❤️

    • @dayakhadka
      @dayakhadka 17 дней назад +1

      तै त मन साह्रै भकानियो आजको भाग हेरेर

    • @user-vj3zz8sl9t
      @user-vj3zz8sl9t 17 дней назад +1

      😢😢😢

  • @sudarshan56023
    @sudarshan56023 17 дней назад +51

    आमा को अभिनय ले चाइ सबै लाइ रुहाउछ ❤❤

    • @user-sn8ix4tf4q
      @user-sn8ix4tf4q 17 дней назад

      😭😭😭😭😭😭😭😭😭😢😢😢😢

  • @user-fq7pl2lj1n
    @user-fq7pl2lj1n 16 дней назад +5

    म 26 बर्षको केटो यति धेरै क्रेजी छु यो सिरियलको लागि। कास दिनकै हेर्न पाऊँ जस्तो लाग्छ। राजु दाइ बरु अरु सिरियल छाडेर भय पनि यो सिरियल दिनदिनै लिएर आइदिनु होस् न प्लिज् ।❤

  • @sumitraoli
    @sumitraoli 17 дней назад +28

    अामाले जस्ताे सुकै परिस्थिति मा पनि साथ दिनुहुन्छ आमालाइ भगवानकाे दाेस्राे रुप मान्ने जति यता हाजिर हुम है साथि हरु❤❤🙏🙏

  • @BYA130
    @BYA130 17 дней назад +147

    भाग 1 देखि 26 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ 😊

    • @ambikakhatri4842
      @ambikakhatri4842 17 дней назад +1

      ❤❤❤

    • @gamermen6306
      @gamermen6306 17 дней назад +1

      🎉

    • @gamermen6306
      @gamermen6306 17 дней назад

      आमा भनेको आमा नै हो मलाइ त सीरियल राम्रो लाग्छ आजको भागत झन मन छुने भयो धन्यवाद सबै टीमलाई तर त्यो घर आगन सफा र चम्किलो राम्रो पोतेको भए झन राम्रो हुने थियो

    • @PushpaChapai
      @PushpaChapai 17 дней назад +1

      आजको भागले धरधरी रूवायो 😢आमा को ठाऊ कसैले लीन सकदैन❤

    • @ykpgitykpgit7700
      @ykpgitykpgit7700 17 дней назад

      ma xu hai👋👋

  • @SanjuTamang-qh1so
    @SanjuTamang-qh1so 17 дней назад +51

    छोरी जन्मेछ भनेर छोरा खोज्ने समाजमा यो कथाले बुझाएको छ😢😢😢तितो तर सत्य
    एउटा आमालाई पाल्न नसक्ने छोराहरु के काम?😢😢hurt touching aja ko episode😢😢😢

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m 17 дней назад +6

    आमा भन्ने सब्द कति माहान छ जिउँदो भगवान हुन् आमा बाबु भन्ने कति आसु आउँछ यो सिरियल हेर्दा राम्रो छ ❤❤❤

  • @AnishSingh-mg4qe
    @AnishSingh-mg4qe 17 дней назад +6

    यो लास्टको भाग हेर्दा आमा को कुराले क कसको मन छुयो यता हाजिर हुम 😭😭😭😭Love you misss you so much आमा🙏🙏💕💕

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 17 дней назад +33

    सारै चित्त बुझ्यो। घर घर को कहानी को लागी राजु मास्टर र सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना गर्दछु 🎉🎉🎉🎉।😢😢😢

  • @bikashkarkiofficial9049
    @bikashkarkiofficial9049 17 дней назад +27

    सारै मन छोयो ,मन रोयो(😥😭😭) जीवनका अनेक रेशाका धारमा काँडा भिजेको छ,हो सबैको जीवनसँग सम्बन्धित छ,यो यथार्थ वास्तविक कथा बेथा हो,

  • @ningmarumba1127
    @ningmarumba1127 17 дней назад +10

    एकदम राम्रो लाग्यो ! हाम्रो समाजमा घटेका घटनालाई समेटेर बनाउनु भको छ यो सकस टेलिफिल्म त परिवारको सबैजनाले हेर्नै पर्ने हो! एकदम मन छुने कथा छ ! all the best सकस टिमलाई !!❤❤❤❤❤

  • @kushaloli2450
    @kushaloli2450 16 дней назад +4

    ❤❤❤😢😢 यो श्रियल ले मेरो मन पटक पटक छूने गर्छ कलाकार हरूमा धेरै धेरै धन्यबाद आमाको अभिनय र चन्द्रे दाईको कलालाई मनै देखि सम्मान गरेको छु ❤❤ म चण्डीगढ बाट हेरिरहेकी हुन्छु 1भाग देखि नछुटाई कन हेरेकी छु।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 17 дней назад +37

    हाम्रो कुनै समाजको यथार्थ घटना बोकेको एकदमै राम्रो प्रतिभारहित‌ सिरियल ❤ congratulations 👏🎉

  • @aashikamagar1968
    @aashikamagar1968 17 дней назад +518

    मूना र चन्द्रेको बिहे हुनु पर्छ र साइलीले दु:ख पाको हेर्न मन लाग्ने कोको हुनु हुन्छ

  • @user-hk2oe1qn5f
    @user-hk2oe1qn5f 16 дней назад +2

    सारै राम्रो यथार्थ जीवन मा आधारित याे सिरियल आखानै रसाउने सारै मन छाेयाे एसतै राम्रो हुँदै जावाेस ।

  • @nareshbasnet700
    @nareshbasnet700 16 дней назад +5

    सारै मन दुख्यो आमा कति माहान हुनुहुन्छ हो हाम्रो समाज म यस्तै घटना भैरहेका छन हामी छोरा हरुको कारण ले गर्दा सकस सिरियल मा जस्ताको तस्तै उतार्नु भएको मा सम्पुर्ण टिम लाई धन्यवाद सफलता को शुभकामना छ ।।

  • @Puju-subu
    @Puju-subu 17 дней назад +63

    😂😂😂😂माइलो को चाहिँ बिबाह भएको हेर्न चाह्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @GopalGopal-hy5dl
    @GopalGopal-hy5dl 17 дней назад +37

    लासटमा त आँसु नै थाम्न सकिएन 😭😭😭😭छोरा बुहारि भएनन भन्ने आमा बाउलेे यो शिरिएल हेरनुहोला छोरा बुहारिले कति सुख दिदा रैछन बाउ आमालाई

    • @bikashshrestha7889
      @bikashshrestha7889 16 дней назад

      Raju sir hajur la hamro dide laye asu jharn nadenus hie..plz hjur la har nakhanus. Ni raju sir farie..ra mayela sms typ garn galtie garama maf gardenus ni hie plz❤❤❤❤

  • @ASofficial.60
    @ASofficial.60 17 дней назад +8

    ❤️❤️ आमा शब्दमा कति फरक छ होइ❤️ जति जे भय पनि आमा भनेको आमा नै हो❤️ अझै धेरै राम्रो भाग को पर्तिक्ष्या मा छाै❤️

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 16 дней назад +3

    wow wow wow सकस
    यो सकस बाट सिक्नु जरुरी छ आमा बाबू भनेको के हो?अरु लेख्न मलाई आट भएन।हाम्रो समाज मा घटेको वास्तविक घटना यहि हो।अब पनि यो सकस हेरिसकेपछी छोराछोरीले आफ्नो नराम्रो कुकर्म त्यागौ र जिउदो भगवान आमा बाबुको राम्रो ख्याल गरौ।
    जय सकस टिम।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 17 дней назад +26

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏❤

  • @sooryeah70
    @sooryeah70 17 дней назад +16

    रुवायो राम्रै सङ्ग रुवायो आमालाइ परेको चोट र आमाले बोलेका हरेक शब्द शब्द ले।🙏

  • @durgisharma83
    @durgisharma83 17 дней назад +2

    बाउआमाको मन छोराछोरी माथी छोराछोरीको मन ढुङ्गामुडा माथी भन्या यहि हो 😪😪
    😪heart touching serial 😪😪

  • @user-kv5od8uo8p
    @user-kv5od8uo8p 17 дней назад +3

    आमा भन्ने शब्द नै कति प्यारो छ❤आमाको भुमिका निर्वाह गर्नु हुने महान आमा प्रती नमन गर्न चाहन्छु🙏आजको भागले साच्चिकै मन छोयो अनि चन्द्रे दाईको मार्मिक मन छुने शब्द👍️🙏🙏

  • @sitabam7242
    @sitabam7242 17 дней назад +15

    कस्ताे आँसु नै आयो एउटा आमा आफनो सन्तानको लागि कती दुःख गरेको हुन्छ कम्तीमा छोरा ले आमाको दुःख बुझनु पर्छ ❤❤❤

  • @AaratiKhadka-zg1pq
    @AaratiKhadka-zg1pq 17 дней назад +18

    चन्द्रे ले धेरै धन कमाउनु पर्छ छिटो भन्ने यता हाजिर हुम😊😊

  • @aangalkc8681
    @aangalkc8681 17 дней назад +3

    अत्यन्तै मर्मस्पर्शी छ समाजमा भैपरि र हुदै आएको यथेष्ट घटना लाई कथावस्तु मार्फत साभार ,साथै अझै राम्रो गर्दै जानुहोस शुभकामना। ❤❤❤❤❤

  • @johnmagar4682
    @johnmagar4682 17 дней назад +2

    आमा शब्द कति प्यारो छ है मलाई यो सिरियल ले सारै दिल चस् गराएको छ अनि आमा कति प्यारी हुनुहुन्छ है

  • @sunilayadi8870
    @sunilayadi8870 17 дней назад +20

    आमा शब्द नै काफि छ बयान गरेर पुग्दैन आमाको जस्तो निस्वार्थ माया यो संसार मा अरु कसैले गर्न सक्दैन love you mom ❤️😥

  • @boharabhavana-bf9yl
    @boharabhavana-bf9yl 17 дней назад +10

    समाजमाभयको सत्य जे छ तेहि छोरा छोरी को लागि बाबा आमा ले करोडौं दुख गर्छ्न तर त्यो दुख छोरा हरु ले यक % कति मन छोयो आज आमा को कुरा ले आँसु झर्‍यो

  • @royalfighter8819
    @royalfighter8819 13 дней назад

    आमाको भुमिकालाइ यतिको प्राकृतिक रुपमा चित्रण गर्ने कलाकारलाई नमन🙏 सारै स्पर्शी लाग्छ उहाँको अभिनय❤

  • @sitaadhikari2449
    @sitaadhikari2449 13 дней назад +1

    कति राम्रो मेरी प्यारी अन्जु निरौलाको अभिनय❤ 👌

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 17 дней назад +51

    आज को सकस सीरियल कस्तो लाग्यो प्रतीकिया दिनु ल साथी हरू भाग 1देखि 26 सम्म नछुटाईकन हेर्ने कोको हुनुहुन्छ हाजिर् हुनुहोस त यो सीरियल आउदा खुशी हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

    • @jyotilimss844
      @jyotilimss844 17 дней назад +4

      Dherai rambro Lago Malai ta

    • @user-xg7bi8br4k
      @user-xg7bi8br4k 17 дней назад +1

      Aaj voli jaha pani hajir hum vaneko sunxu hajir nahuda hudain 😂😂😂

    • @rajendrachhetri3448
      @rajendrachhetri3448 17 дней назад

      हाजिर भयको राम्रो नी साथी 😂😂😂😂😅😅😅😅😊😊😊❤

    • @ranjitamahat1069
      @ranjitamahat1069 17 дней назад

      कति मनछुने सब्द। हेदा हेदै आसुले सिरानि भिजेको थाहैभयन

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 17 дней назад +69

    यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम न 😊

  • @kamalbahadur629
    @kamalbahadur629 17 дней назад +2

    राजु सर अतिनै सम्रो छ समाज मा भैआएको यथार्थ घतना लाई दर्साउनु भएको छ ।सारै मन छोयो ।धन्नेबाद

  • @bharatbohara4830
    @bharatbohara4830 16 дней назад +1

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chakrakottari
    @chakrakottari 17 дней назад +15

    यो परिवारमा आमाको भुमीकालाई जिवन्त बनाउने र हरेक घर घरको कथा व्याथालाई दुनिया माझ ल्याउने सकस परिवालाई धन्यवाद ।समाजले जे जति बाधा र अबरोध गरे पनि मुनालाई चन्द्रको साथ र चन्द्रलाई मुनाले साथ दिनु पर्छ । यो सिरिल हेरेर बस्नु हुने सबैलाई सतासी धामले रक्षा गरूँन ।

  • @narayangaire3478
    @narayangaire3478 17 дней назад +11

    सार्ह्रै कारूणिक एपिसोड ।। ज्यादै राम्राे यर्थाथ वाेकेकाे, अामालाई हेला गर्ने सन्तान पापि हाे, नरपिचास हाे, अामा धर्ति हुन, जननी हुन , सवथाेक हुन ।।

  • @user-sz4it1nt8u
    @user-sz4it1nt8u 14 дней назад

    आमा .... आमाको रोलमा साच्चै अभिनय गर्नुहुने आमालाई कसरी सम्बोधन गरौ ओहो ।वहाकै अभिनयले मात्रै म यो सरिीयल हेर्दै आएको छु । i love u ama

  • @ramkrishna5651
    @ramkrishna5651 16 дней назад

    जुठे होस या सकस कथा लेखन धेरै राम्रो लाग्छ
    wau really nice सिरियल❤❤❤❤

  • @shyamnepali1418
    @shyamnepali1418 17 дней назад +10

    सकस भाग 26 सम्म आइपुग्दा धेरै पटक रोएको छु र आज सम्म एक भाग पनि नछाडी हेर्ने गर्छु यती राम्रो सिरिय्ल बनाउने टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏आमा भन्दा ठूलो कोइ छैन संसार मा बिदेश मा बसेर नेपाली सेरियल हेर्नु पाहुदा धेरै खुसी लाग्यो

    • @manojpradhan9882
      @manojpradhan9882 16 дней назад

      Ma pani dherai patak roye, yespali jhan badhi runa man lagyo 😢

  • @manojchhetri8773
    @manojchhetri8773 17 дней назад +8

    आज सम्म हेरेको यो सिरियल को एउटा भाइ भाइ छुट्टीने बेला र आज को यो भाग अति मर्मस्पर्शी लाग्यो आमा को भुमिका जत्ती जत्ती निभाएकिछन तेत्ती राजु (माइला)ले पनि निभाएको छ तर सिरियल मा छोरा टिभि बने बुहारी रिमोट बने सबैमा एसो नहोला तर धेरै समाज मा देखिने यो यथार्थ कथा को चित्रण हो अझै भावुक भाग आओस समग्र टिम लाई धन्यवाद तथा सुभकामना🙏🙏🙏

  • @babaanxu3317
    @babaanxu3317 17 дней назад +2

    तुलसा भाउजुको काम अभिनय र मान्छे सार्है मन पर्छ।बीचमा सकस हेर्न छोडेको थिये उहाँ नभएकोले।। अब फेरि हेर्न थाले।।।❤❤lots of love tulasa mam❤❤

  • @sarojkingringvlogs3643
    @sarojkingringvlogs3643 17 дней назад +7

    आमा शब्द नै काफी छ यसको ब्याख्या गर्न अहिले सम्म शब्द नै बन्या छैन ❤❤❤❤aama always miss you

  • @sagargautam8193
    @sagargautam8193 17 дней назад +20

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @roshanipokharel4658
    @roshanipokharel4658 17 дней назад +1

    कथा लेखन र अभिनय धेरै राम्रो छ । नम्बर १मा चल्नुपर्छ याे सिरियल नेपालमा ।सफलताको शुभकामना सबै टिमलाई ,अझै राम्रो गर्दै जानुहाेला ।🙏🙏

  • @indirabhandari8469
    @indirabhandari8469 17 дней назад +2

    आमा भन्ने चिज कति महान छ है सबै दुख अफैले लिएर छोरा छोरीको खुसी चाहान्छ्न दुखको सागर हो आमा आमाको दुधको भारा कसैले पनि तिर्न सक्दैन्न इस्वरको पुजा गर्नुहुन्छ भने आमा बा लाई खुसी र सुखी राख्नु ❤❤❤❤समाजमा गतिलो सन्देश दिने छ राजु दाइ यो हजुरको सिरियल ले ❤❤❤❤❤❤ सबैले राम्रो पाठ सिक्नेछ्न

  • @LaxmiGharti-qz2nv
    @LaxmiGharti-qz2nv 17 дней назад +7

    आमा भन्ने शब्द कती प्यारो छ है साथीहरु ❤ आमाहरु सबै लाई धेरै माया मिठो सम्झना miss u aama❤

  • @user-zc5km4wl7o
    @user-zc5km4wl7o 17 дней назад +6

    आमा भन्ने शब्द कति प्यारो हुन्छ है आमालाइ रुवाउनु हुदैन आमाको सराप लाग्छ

  • @gopikrishnasitaula7755
    @gopikrishnasitaula7755 15 дней назад +1

    अति नै राम्रो script अनि आम्म को acting .....wow

  • @Subash1993
    @Subash1993 16 дней назад +1

    मेरो जीवन सङग मिल्न पुगेयो कति बिला आँसु आयो थाहा नै पाइन😢

  • @-Multithing.
    @-Multithing. 17 дней назад +6

    यो चन्द्रे र आमाको कनेक्सन देखेर पनि मन भकानियो
    यस्तै त छ अहिलेको नमिठो चलन

  • @kamalbc521
    @kamalbc521 17 дней назад +5

    आमा को मन जति भने पनि भत खयौ कि खएनौ 😢मन्ने सबद ले मन छोयो ❣️🙏🙏

  • @manitarimal1189
    @manitarimal1189 16 дней назад

    निकै नै रामरो ६ यो भाग बहुत interesting 6.from usa.

  • @Sangita44444
    @Sangita44444 17 дней назад +6

    सेम यस्तै छ हाम्रो घरमा मनै छोयो याे नाटकले 😭 आमा को पीडा सुनेर झन् मुटु पिरो भ्यो 😭

  • @sreejantamang6557
    @sreejantamang6557 17 дней назад +6

    दुई अक्षरले बनेको आमा शब्द (संसारमा सबै थोक किन्न पाईन्छ पैसाले तर,जन्मदिने आमा र बाबालाई किन्न सकिदैन) आमा बाबा भनेको भगवान हो देउता हो,रुवाउने काम कसैले पनि नगर्नु आफ्नो जन्म दिने आमालाई।मन्दिरको भगवान भगवान होइन,साक्षत भगवान भनेको आमा हो।आमा❤️❤️❤️

  • @ishadeviDhungana
    @ishadeviDhungana 16 дней назад +1

    मलाई यो सिरियल एकदमै मनपर्छ। अरुलाई को कोलाई मनपर्छ यहाँ लाइक गर्नुस् है।❤❤❤

  • @Tejthapa-xi1fz
    @Tejthapa-xi1fz 13 дней назад

    अहिले काे परिभेष लाई छर्लङ्ग सँग उजागार गरि जनचेतना फैलाउन सफल सकस टेलिरिलियल लाई मनै हृदय देखि नै नमन भन्न चाहान्छु । मेराे राेजाई काे पहिलाे नंबरमा पर्न सफल भएको छ । सम्पुर्ण टिम लाई अझ सफल काे शुभकामना ❤️❤️🙏🇳🇵🇴🇲

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 17 дней назад +9

    मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ 😊

  • @laxmibinodofficial4433
    @laxmibinodofficial4433 17 дней назад +4

    साइली ले दुख पाको हेर्न चाहाने कोको हुनुन्छ हाजिर हुम त

  • @sangitachettri3658
    @sangitachettri3658 14 дней назад

    यो सकस टेलिसिरियलमा अभिनय गर्ने कलाकारहरू सबैको भुमीका एकसा एक राम्रो छ। ❤❤❤❤❤❤❤❤❤

  • @DonushalamaDonushalama-ui3jz
    @DonushalamaDonushalama-ui3jz 16 дней назад

    सिरेल भनेको सकस जस्तो हुनु पर्छ वाओ मनाई देखि सलुत छ चन्द्रे दाइ
    आमा भनेको आमा नाई हुन्छ 😂😂😂😂

  • @chakradhami305
    @chakradhami305 17 дней назад +3

    चन्द्रे र मुनाको बिहे हुनुपर्यो🎉❤my favourite serial

  • @manuthapa5678
    @manuthapa5678 17 дней назад +4

    आमाको रोल सारै मन्पर्छ मलाई आजको भाग हेरेर नरुने त कमै होलान् 😢

  • @binodpratel5582
    @binodpratel5582 17 дней назад +2

    सकसको आजको भागले मन छोयो सीरियल कहिले नहेर्ने म सकसलाई नियमित हेर्ने गरेको छू।मलाई यसको मूल कथा र पटकथा दुबै अती राम्रो लागेयो नेपाली गाउ समाजमा घटेको घटनालाई जस्ताको त्यस्तै पर्दामा उतारने कला राजू मास्टर संग भयकै हो र सम्पूर्ण सकस टीमलाईनै धनयवाद भन्न चाहे उत्तर उत्तर प्रगतिको कामना सकसलाई।❤❤❤

  • @laxmipaudel8924
    @laxmipaudel8924 15 дней назад

    सायद कति कुरा आफ्नो मन सङ्ग मिल्दो हुन्छ तर अहिले का सन्तानले यो कुरा कहाँ बुझ्नु ।

  • @anupthapa7394
    @anupthapa7394 17 дней назад +5

    हाम्रो समाजमाको कथा यस्तो छ, कतिपय मानिसहरु आँखा खुल्छ कि जय होस। धन्यवाद, लेखक र कलाकारहरु लाई।

  • @PuranMagar-te7qh
    @PuranMagar-te7qh 17 дней назад +5

    नेपालको बेस्ट सिरियल हो हजुरको आँसु नै आयो आजको सिरियल हेरेर अल द बेस्ट हजुरलाई यो रियल घटनामा आघारित छ

  • @shovasnr3345
    @shovasnr3345 17 дней назад

    सबै को जीवन सङग मेल खानि ती आमा को शब्द ले आखा रसायो मेरो कतै भोलि मेरो दिन पनि आउनी होलानि

  • @pabigurung1603
    @pabigurung1603 16 дней назад +1

    गाउँ घरमा घटेको सत्य घटना लाइ आधार मानेर बनाइएको सकस सिरियल आज पहिलो चोटि हेर्दै छु एकदम मन पर्यो अब सधैं रेगुलर हेर्ने छु 🙏🏻🙏🏻🙏🏻

  • @karunadewan1693
    @karunadewan1693 17 дней назад +4

    आमा साच्चै कति दयालु हुन्छ तर छोरा बुहारी ले अलिकती पनि नबुझी दिन्दा कति कस्ट भोगनु परेको आमा ले ❤️😭😭

  • @bharatthapa5306
    @bharatthapa5306 17 дней назад +5

    हप्ताको दुई पटक आउनु पर्छ यो सिरियल 🙏🙏

  • @user-cr2cm6ww5n
    @user-cr2cm6ww5n 13 дней назад

    घर घरको कहाँनि कति मार्मिक छ रुनैमन लाग्यो बुवारी हरुकै कारण घर परिवार कति बिखणड्र हुन्छ! यो टेलिश्रिएल मा आमाको भुमिका अत्यन्तै राम्रो चन्द्रे को शब्द सारै राम्रो

  • @hemrajlamsal1207
    @hemrajlamsal1207 15 дней назад

    आर्को भागमा बाउ लाई लेराउनु पर्यो भन्नी जति यता हाजिर हुम त

  • @Balen1.7M
    @Balen1.7M 17 дней назад +13

    Mastar TV साकस सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ ❤?

  • @Seemachhetri11
    @Seemachhetri11 17 дней назад +6

    यहाँ सबै भन्दा राम्रो अभिनय आमा को छ

    • @janakchaudhary1337
      @janakchaudhary1337 17 дней назад

      कमला को होइन रिप कमला

  • @AmritaGiri99
    @AmritaGiri99 16 дней назад +1

    मत साइली हुदा पनि सङ्गै बस्ने है आमा भन्याथे 😭😭❤️

  • @dambarthapa8384
    @dambarthapa8384 16 дней назад

    हैट् अभिनय गर्न सक्ने हुन सम्पूर्ण सकस परिवारका कलाकार हरु प्रति सम्मान छ।

  • @badribajagain3074
    @badribajagain3074 17 дней назад +4

    अब मुनाले कठोर शक्तिसाली भयर गलत प्रवृत्ति र पात्रको ओरालो दिन शुरु गर्नुपर्छ । धन्यवाद । अनि आमाको त्यो समाजको तितो यथार्थ झल्काउने वाणी लाई टिकटक बनाउन परो सेयर गर्न पाइयोश।

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 17 дней назад +22

    त्यो पोइला गाकी साइली बुहारी ले धेरै दुःख पाउनु पर्छ भन्ने कोको हुन्छ 😊

    • @sani_gurung
      @sani_gurung 17 дней назад

      Maili hoina Hou saili

    • @user-ef5ff4qc4w
      @user-ef5ff4qc4w 17 дней назад

      घरको त माईली नै हुन केरे माईतिमा पो साइली म छु लास्त दुख पवास

  • @arjunaklovely9517
    @arjunaklovely9517 15 дней назад

    मह अहिले हाल दुबई आबु दाबी छु सकस हरेक दिन हेरेको हुन्छु तर आज को serial हेर्दा अत्यन्तै दुख लागेयो मेरो आँसु पनि झरेयो लास्टै राम्रो लागेयो अझ यो भन्दा धेरै राम्रो होस भन्न चाहान्छु सबै सकस टिम लाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ 🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 13 дней назад

    चन्द्रले र मुना ले बिहे गर्नेु पर्छ र आमा भने शब्द कति राम्रो छ है आमा ला खुशी राख्नु पर्छ🎉🎉

  • @ritathapamagar1459
    @ritathapamagar1459 17 дней назад +11

    यो साइली को आमा छोरी ले कुकुर ले नपयको दुक्खा पाको हेर्नु मन छ

  • @surensubba979
    @surensubba979 17 дней назад +5

    अन्न्तिम को कथाले मेरो पनि मन छोयो
    यस्तै ककस्ले आमा बाबा लाई गर्नु हुन्छ
    भने आजै देखि सम्मान गरौं भन्ने को को
    हुनुहुन्छ हाजिर हुम धन्यवाद ❤❤❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 16 дней назад

    सबै जनाको अभिनय एकदमै उत्कृष्ट छ 👌❤️😱

  • @devendrashretha5893
    @devendrashretha5893 16 дней назад +1

    मन छुने कथा र पात्र !!!! आमाकेा भुमिका अति नै मन छुने भएकेाले कुनै प्रतिकृया दिने शबेद नै छैन।मैले उहाँले अभिनय गरिरहेकेा हरेक सिरियल हेर्छु उत्तिकै बेजेाड अभिनय छ।अझै प्रगतिकेा कामना !!!!!

  • @pabitrakumarisingh-vt7qq
    @pabitrakumarisingh-vt7qq 17 дней назад +5

    वास्तविक जीवन मा आधारित यो सिरियल ले देखायो सम्पुर्ण बुवा आमा लाई कोटि कोटि प्राण्मा छ मेरो

    • @BishnuPaudyal-py7go
      @BishnuPaudyal-py7go 16 дней назад

      Satya ghatna nai lagyo samaj ka pray pariwarma chaliraheka ravawisyama Pani chalirahane katha bastu sametnu vayko rahexa herirahana man lagyo