Nepali Serial Juthe (जुठे) Episode 155 || May 8 - 2024 By Raju Poudel, Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 7 май 2024
  • Nepali Serial Juthe (जुठे) Episode 155 || May 8 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode155 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital
  • КиноКино

Комментарии • 1,5 тыс.

  • @Ashakhadka555
    @Ashakhadka555 20 дней назад +97

    जसले मेरो कमेन्ट लाईकगर्नुहुन्छ भगवानले उहाँलाई सधै खुसि राख्नुहुनेछ।

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 20 дней назад +129

    मुस्ताङ मुक्तिनाथ१०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपनापुरा हुने छ जय मुक्तिनाथ🎉

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 20 дней назад +68

    जुठेको आमा छोराले सुखको दिन आउने पर्खाइमा को को हुनुहुन्छ ??

  • @Balen1.7M
    @Balen1.7M 20 дней назад +157

    (आज माता तिर्था औशी)❤आमाकोमुख हेर्ने दिन जस्ले यो comment लाई लाईक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 20 дней назад +191

    काभ्रे पलान्चोक भगवती श्री माइ ब्राह्मणिले जस्ले यो कमेन्ट लाइक गर्नु हुन्छ उनिहरु सबैले सोचेको पूरा हुनेछ्🙏🙏🙏❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @Ashakhadka555
    @Ashakhadka555 20 дней назад +40

    जुठे र जुनकिरि को बिहे हुनुपर्छ भन्ने कोको हुनुहुन्छ

  • @manbahadurpun4249
    @manbahadurpun4249 20 дней назад +9

    आफुत साउदी बाट हो हजुर 1 देखि 155 सम्म नछुटाइ हेर्ने मान्छे❤❤❤❤❤❤

  • @PurnaRasail667
    @PurnaRasail667 20 дней назад +57

    आमा माया लाग्ने हरु yata हाजिर हुम्ता ❤️❤️❤️🎉😍.. ❤️❤️❤️❤️❤️

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 20 дней назад +9

    यो जिम्बल के भएको हो तरुनि छोरि बुहारि देख्न नहुने ।यस्ता जिम्बललाई कारबाहि गर्ने को छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @shantiluitel1488
    @shantiluitel1488 20 дней назад +2

    जुठेकाे अामा छाेरा जस्तै जे काम गर्न खाेजेनि सफल नहुने काे- काे हुनुहुन्छ यता अाएर याे कमेनमा लाईक गर्दिनुस अब गरेकाे काम दिर्गकालिन हुनेछ। लाईक गर्ने सबैकाे जय हाेस🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 20 дней назад +17

    जुठे र, जुनकीरीको छिट्टै बिहे होस् ❤🤭

  • @phapendarbhandari
    @phapendarbhandari 20 дней назад +13

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤❤

    • @Aakashvfxeditz
      @Aakashvfxeditz 20 дней назад

      Molai hjur lai subscribe Garai ko xu molai pani garnu na

  • @babukausal2078
    @babukausal2078 20 дней назад +28

    कतार देखि हेर्ने जतिले यता हाजिर गरम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 20 дней назад +3

    गौरी र गोथे को love परेको को को हेर्न चाहानु हुन्छ एता हाजिर हुम

  • @sujankhatri7438
    @sujankhatri7438 20 дней назад +11

    जुठो र जुनकीरी को बिहे भको हेर्ने जति हात मथी

  • @Pagal_Gaming487
    @Pagal_Gaming487 20 дней назад +1

    1 के नपुगेको साथिहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अकाँ लाई Support गरौं ❤❤

  • @shreedilkumar7170
    @shreedilkumar7170 20 дней назад +10

    जुठे को खुसी चाहने हरु यता लाईक गर्नुहोस 😊

  • @Dhan2043
    @Dhan2043 20 дней назад +4

    जुठे सिरियल हेर्नू हुने सम्पुर्ण साथी भाइ हरु को आमाहरु को सुस्वास्थ्य दिर्घायु को कामाना गर्दछु।❤

  • @BMMD447
    @BMMD447 20 дней назад +191

    काठमाडौं बाट जुठे सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤

  • @Rameshpandey-nr1rh
    @Rameshpandey-nr1rh 20 дней назад +14

    नेपाल भन्दा बाहिर देश बाट जुठे सिरियल हेर्ने म लगाएत को को हुनुहुन्छ हाजिर हुन्त रेसपेक्टेट साथीहरु!

  • @Hamrokhelkud1
    @Hamrokhelkud1 20 дней назад +10

    जसले यो कमेन्ट माlikeगर्छ उसको सपना छिट्टै पुरा होस्

  • @raptimedia3241
    @raptimedia3241 20 дней назад +7

    आमाको मुख हेर्ने दिनको सबै आमा लाई शुभकामना ❤️❤️

  • @ddebindra67dd38
    @ddebindra67dd38 20 дней назад +7

    जुथे सिरिएल अलि छितो छितो आउन पर्यो भन्ने जति एता हाजिर हम है gyaz❤

  • @amarlama335
    @amarlama335 20 дней назад +135

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं रक्षा गरुन् 🇳🇵🇳🇵🇳🇵💑😘💕🥀💓👉️🙏🙏

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 20 дней назад +3

      Support me haru plz

    • @renukamagarni5306
      @renukamagarni5306 20 дней назад +1

      1 K npugekole sapot plz❤❤❤❤❤❤❤❤❤❤

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 20 дней назад

      @@renukamagarni5306 support me haru placement

    • @iswarchetry3230
      @iswarchetry3230 19 дней назад +1

      तपाईं को कमेन्ट नपढ्ने कोे चाहिं परिवार मा भगवान ले रक्षा गर्देनन। के हावा कमेन्ट गर्न आउँछन्

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 19 дней назад

      @@renukamagarni5306 support me haru plz

  • @amarlama335
    @amarlama335 20 дней назад +47

    जुठे सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने तपाईहरु को को हुनुहुन्छ🇳🇵🇳🇵🇳🇵👉️🙏🙏🙏

    • @umanathlamichhane
      @umanathlamichhane 19 дней назад +1

      झुठो सिरियल होइन जुठे सिरियल हेरिन्छ !

    • @amarlama335
      @amarlama335 19 дней назад

      @@umanathlamichhane MisTake raja

    • @SunilTmg-hw3kr
      @SunilTmg-hw3kr 19 дней назад

      Mo chhu

    • @Dostitamang111
      @Dostitamang111 19 дней назад

      Moh xuu❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 20 дней назад +22

    आहा कति राम्रो जुठे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @Pabi333
    @Pabi333 20 дней назад +13

    संसारको सबै आमालाई आज माता तीर्थ औंशीको धेरैधेरै शुभकामना। सबैको आमाको आयु लामो होस् आमालाई माया गर्ने जति यता लाइक गर्नुहोला।❤❤❤❤❤❤

  • @BMMD447
    @BMMD447 20 дней назад +24

    पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤

  • @Sarmila-tp9rs
    @Sarmila-tp9rs 20 дней назад +7

    सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त 😊😊😊😊❤

  • @prempremrawal5967
    @prempremrawal5967 20 дней назад +8

    साउदि देखि जुठे सिरियल हेर्नलाई बुदबारलाई पर्खेर बस्ने ❤❤❤❤

  • @PryiaPryar
    @PryiaPryar 18 дней назад +1

    सधै भरि जुठे गरिब भैईराको चाहि मन परेन है मलाई भन्ने कोको हुनुहुन्छ त गाईज❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 20 дней назад +18

    यो जुठे सिरियल आउँदा कस्तो खुसी लाग्छ 😊हरेक हप्ता हेर्छु

  • @dhirenshahi6456
    @dhirenshahi6456 20 дней назад +10

    युटुबमा 500 भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम

  • @CrazyTukchuVlogs1619
    @CrazyTukchuVlogs1619 20 дней назад +5

    (आज माता तिर्था औशी)आमाकोमुख हेर्ने दिन जस्ले यो comment लाई लाइक गर्छ उस्को आमाको आयू धेरै लामो होस् यहि प्राथाना गर्छु❤❤❤❤

  • @sagargautam8193
    @sagargautam8193 20 дней назад +16

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @dandabazar1975
    @dandabazar1975 20 дней назад +5

    जे गर्दा पनि जुठेलाई नै दाेसि बनाउने र ठुलो जात भन्ने हुनेखानेहरुकै सहि र जे गर्दा पनि हुने कस्तो हो रबि ज्यु तेस्तो महान कलाकार पुरानो कलाकार भएना।

  • @adhikariadhikari2934
    @adhikariadhikari2934 20 дней назад +8

    आउनुहोस् है सबैजना जुठे सिरियल हेर्नको लागि।सम्पुर्ण जुठे टिम्लाई धेरै धेरै धन्यवाद।यो सिरियल मलाई अत्त्यन्त मन पर्छ।

  • @BMMD447
    @BMMD447 20 дней назад +10

    हल्का रमाइलो मा राजु मासटर नआउदा दुखि हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @Rameshpandey-nr1rh
    @Rameshpandey-nr1rh 20 дней назад +8

    अहिले सम्म १ भाग पनि नछुट्याईकन जुठे सिरियल हेर्नै जाति हाजिर गरमत साथी हरु🙏

  • @MaheshDhanuk57
    @MaheshDhanuk57 20 дней назад +64

    आज आमा मुख हेर्ने दिनको सुभकामना ब्यक्त गर्दै जेठ सिरियल मन को को हुनुहुन्छ कमेन्ट गर्नुहोस् 🎉❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 20 дней назад +15

    भाग 1 देखि नछुटाई हेर्ने कोको हुन्छ like गरुम है 😊

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 20 дней назад +8

    नेपाल को उत्कृष्ट सिरियल जुठे💕💕♥️

  • @chhaklal
    @chhaklal 20 дней назад +1

    जुथे ले आरन मा फलाम को सामान बनाएर बेच्नु पर्ने परेयो भन्ने जति यता आउनु है।

  • @ranahimal3067
    @ranahimal3067 20 дней назад +24

    500भन्दा मुनि को यता हाजिर हुम ल 🎉🎉

  • @PASSWORDGAMER2
    @PASSWORDGAMER2 20 дней назад +10

    जुठे नयाँ सिजन मा आउनु पर्छ भन्ने जती यता हाजीर हुमत ❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 20 дней назад +7

    जुठे सिरियल नम्बर एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤❤❤

  • @dilbahadurgmagar696
    @dilbahadurgmagar696 13 дней назад +1

    UAE बाट जुठे sirel हेर्नै ko को हुनुहुन्छ यता hajir humt ❤❤❤❤❤❤❤❤❤

  • @user-zp8ck2zy7l
    @user-zp8ck2zy7l 17 дней назад +1

    जूठे। सिरीयल। सबैजानालाई। मनपछ। भने यकृ। लाइक। गरडिनुहोला। है❤❤😂😂🎉🎉😢😢😮😮😅😅😊😊

  • @PremSingh-tw5im
    @PremSingh-tw5im 20 дней назад +8

    मलेसिया बाट जुठे हेर्ने एता हाजिर हुनु त।❤❤❤

  • @HukumMagar-lu5ti
    @HukumMagar-lu5ti 20 дней назад +3

    युट्युब मा 1k भन्दा तल भएका जति यतातिर हाजिर हम एकले अर्कालाई सपोर्ट गरम मिलेर अघि बढम❤😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajsaud5963
    @rajsaud5963 18 дней назад +1

    अहिले सम्म भाग १ देखि नछुटाई हेर्दै आउने हरु यता हाजिर हु त ।

  • @udayakc8441
    @udayakc8441 19 дней назад +1

    ❤🎉गरीबी र तल्लो दर्जाको भनी होच्याउने हेलाँ को दृष्टि लगाउने गाउलेले र जिम्म्वालले जुठेको आमा छोरालाई के गर्लान् त?योमेरो कमेन्ट पढ्ने सबै श्रोतालाई भगवानले कल्याण गरुन् !🎉❤

  • @shivarakashkotimagar12345
    @shivarakashkotimagar12345 20 дней назад +7

    भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ लाईक गरम होई ❤❤❤

  • @dalleysarkarvlog7368
    @dalleysarkarvlog7368 20 дней назад +4

    जुने र जुठे को विवाह भाको हेर्न मन लागेको कोको हुनुहुन्छ यता हाजिर हुम त साथीहरु❤❤❤❤

  • @DaamiKhatri
    @DaamiKhatri 19 дней назад +1

    हे भगवान् मेरो कमेन्ट पढी रहेका जति को दुख सबै सकि दिनु ❤❤

  • @bishnukumar5086
    @bishnukumar5086 12 дней назад +1

    साउदी बाट हेर्ने जतिले हाजिर गरौ त्💕💕💕

  • @Nabarajlamichhane233
    @Nabarajlamichhane233 20 дней назад +4

    1k भन्दा तलका युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुमब्याक दिन्छु

  • @Ashimrai246
    @Ashimrai246 20 дней назад +6

    माता तिर्थ औशीको सम्पुर्ण नेपाली आमाहरुलाई हार्दिक शुभकामना 🙏❤️💐

  • @RabinShaha08
    @RabinShaha08 16 дней назад +1

    म्याग्दी बाट जुठे सिरेल हेर्ने कोको हुनुहुन्छ🙏❤️❤️❤️

  • @maheshmangola9903
    @maheshmangola9903 20 дней назад +9

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं अघि बढौ back दिन्छु ❤❤

  • @Sanjeevmagar953
    @Sanjeevmagar953 20 дней назад +1

    1k नपुगेकोले सबैलै यक अर्कालाई saport गरौ है मलाई मन पर्ने सिरियल जुथे

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 20 дней назад +3

    जुटे सिरियलमा जुटेर जुनकीरीको बिहे भएको हेर्ने मन छ मलाई जुटेर जुन गिरीको बिएछिटोभन्दा छिटो हुनुपर्यो।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 20 дней назад +34

    जुठे सिरियल मन पराउने सम्पूर्ण साथीहरु लाईक कमेन्ट गर्नु होला ❤❤❤❤

  • @BMMD447
    @BMMD447 20 дней назад +6

    युटुब मा 1kनपुखेका साथिहरुले एक ले अर्कालाई सपोट गरनु 🎉🎉🎉

  • @DilRai_1155
    @DilRai_1155 20 дней назад +4

    सबै कलाकार हरुमा उतिकै सम्मान सिरिप कथाले जे माग्छ त्यो भुमिका उतिकै जरुत हुन्छ कलाकार हरु सबै मा मेरो तर्फ बाट धेरै - धेरै बधाई जुठे सिरिल अनागिन्ती यसरिनै चलिरहोस धन्यवाद❤❤ ।

  • @Vishnuchhetri-fu2xo9l
    @Vishnuchhetri-fu2xo9l 20 дней назад +1

    जसले मेरो कमेन्ट लाई पढेर लाइक गर्छ उसको घरमा भगवान श्री कृष्णले रक्षा गरुन् 🙏🙏ॐ नमः शिवाय जय श्री राम ❤❤🔱🔱

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 20 дней назад +5

    जुठे र जुनकेरीकाे विबाहा भएको हेरन म छ। 😊😊😊😊😊😊😊

    • @jkgamingytnepal8848
      @jkgamingytnepal8848 13 дней назад

      तिम्रो चै कहिले हुन्छ😂😂

  • @Mayalukc9999
    @Mayalukc9999 20 дней назад +7

    1 के भन्दा तलको साथीहरुले एकअर्कालाई सपोर्ट गर्नुहोस् मिलेर अगाडी बढ्न सकिन्छ। अवश्य व्याक गर्नेछु म

  • @Samana-cb8cy
    @Samana-cb8cy 20 дней назад

    भर्खर युटुब यात्रा सुरु गरेका जति यता हाजिर हुम सपोर्ट गरम हस😊

  • @sumanrai9134
    @sumanrai9134 20 дней назад

    कुवेत बाट जुठे सिरियल हेर्ने को को हुनुहुन्छ यता हजिर हौत!❤❤

  • @Sangamisback402
    @Sangamisback402 20 дней назад +4

    क कस्ले अहिलेसम्म जुठे न छुट्टै हेर्नु भको छ ?

  • @Rupeshthapa132
    @Rupeshthapa132 20 дней назад +6

    एक कर्कोलाई सपोट गर्‍यौ

    • @Shekharbhatta194
      @Shekharbhatta194 20 дней назад

      Back garnu na please

    • @sarjanbatala59
      @sarjanbatala59 20 дней назад

      हुन्छ ❤❤ ब्याक नि गरम है ❤

    • @sAmIr_443
      @sAmIr_443 20 дней назад

      Ok back plz

  • @Miss.chauhan872
    @Miss.chauhan872 20 дней назад +1

    1 K नपुगेको साथि हरु को को हुनुन्छ सबै जना मिलेर एक अर्कालाइ support गरौं ❤️❤️

    • @Aakashvfxeditz
      @Aakashvfxeditz 20 дней назад

      Molai hjur lai subscribe Garai ko xu molai pani garnu na

  • @maheshmangola9903
    @maheshmangola9903 20 дней назад +3

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं अघि बढौ 100% ब्याक दिन्छु ❤

  • @XettriRabin0
    @XettriRabin0 20 дней назад +7

    जुठे सिरियल नछुटाइ हुने को को हुनुहुनछ❤❤❤

  • @NirozaYT
    @NirozaYT 20 дней назад +6

    युटुब मा 2k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम 🥰

  • @sitabaraili3531
    @sitabaraili3531 20 дней назад +2

    देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमाहरुलाई मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु 🙏🕉️🌏♥️

  • @SANDIPBKSINGH9879
    @SANDIPBKSINGH9879 20 дней назад

    जसले मेरो कमेन्ट पढ्‌दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं रक्षा गरुन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🥰

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 20 дней назад +14

    जुठे सिरियल को नयाँ भिडियो आउँदा को काे खुशी हुनू हुन्छ । यता हाजिर हुम है ❤😊

  • @PurnaRasail667
    @PurnaRasail667 20 дней назад +5

    आज आमाको मुख हेर्ने दिन सबै आमा हरुको आयु लामो होस् मा भगवान संग कामना गर्छु.. ❤️❤️😍

  • @Loksewa61
    @Loksewa61 20 дней назад +1

    आमा लाई हृदय देखि बृहत् माया गर्ने सबैले comment अनि like गरौ है त comment मा
    अनि सबै आमा हरुलाई आजको दिनको विशेष शुभकामना ❣️📖❣️

  • @khotangkokanxo4971
    @khotangkokanxo4971 20 дней назад

    जुठे सिर्यल नछुटाइ हेर्न यता हाजिर हुम त 🎉🎉🎉

  • @itsmerejina3233
    @itsmerejina3233 20 дней назад +6

    Youtubrma 1 k vnda tala subscriber huni lay ekarkalai support garum❤❤

  • @ascvines.4106
    @ascvines.4106 20 дней назад +5

    Justice For Sandeep Lamichhane 😔😊

  • @Anitakhadka704
    @Anitakhadka704 20 дней назад +3

    My best series All temlai saphaltako suvakamana xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BaburamMukhiya-vz4ox
    @BaburamMukhiya-vz4ox 20 дней назад +3

    Uea bata jhuthe herni ko ko hunucha yata aam taa ❤❤❤

  • @K6-wc2qx
    @K6-wc2qx 20 дней назад

    युटयुब मा 1k भन्दा तल भएको जति एतातिर हाजिर होउ होइ एक आर्का ले सपोट गरुम मिलेर अघी बढम ।👀🙏🙏

  • @BMMD447
    @BMMD447 20 дней назад +2

    युटुब मा1k नपुखेका साथिहरुले एक ले अर्कालाई सपोट गरनु🎉🎉🎉❤

  • @ManojBhatt-de6pn
    @ManojBhatt-de6pn 20 дней назад +3

    Kasto jimmala rahex kti manxe lai hernai nahune ❤

  • @Ksixmusic07
    @Ksixmusic07 20 дней назад +4

    1k नपुगेकाहरु एक अर्कालाई सहयोग गरम आउ

  • @rajkumarsadashankar3370
    @rajkumarsadashankar3370 19 дней назад +2

    घुमाइ फिराइ जात को कथा लिइ दलित गरिब देखाइ जुठे पात्र को कम्जोरि देखाए र माया कारण शोषित गरे छ /काजी ले अति भो सुधार होस
    अहिले का तिमीहरु ले नाम दिए को दलित भने ब्याक्ती बालुवाटार देखि ठमेल देखि बिदेश घर जग्गा किन्न सक्ने वौकात छ र ब्यापार गर्न सकिन मान्छे भए का छ्न बुझुनु भो महदय ❤❤❤

  • @ownstylebro
    @ownstylebro 20 дней назад +3

    Juthe jasto series ajai 5 Ota banno parxa❤

  • @SalinDhakal-ju7qz
    @SalinDhakal-ju7qz 20 дней назад +3

    Juthya dai lay maya garnya jati hata hajer hunu hai💗💗

  • @alexgrg3507
    @alexgrg3507 20 дней назад +1

    मेरो कमेन्ट पढ्ने सबैलाई टिसीखोलाको भ्यागुते देवताले रक्षा गरुन् 🙏

  • @ROSHANRaut-rn1wj
    @ROSHANRaut-rn1wj 20 дней назад +2

    हामी पनि यक अर्का लाई सपोट गर्दै अघि बढम है साथी हरु❤😢❤😢❤😢❤😢

  • @Yamrajofficial100
    @Yamrajofficial100 20 дней назад +3

    My favorite Seriyal Juthe ❤❤

  • @Kaji378
    @Kaji378 20 дней назад +4

    Pani sukeko ma jhuthe ko aama choralai dos lagcha yas kura malai paile nai thaha cha hai ani aru koko laii thaha cha Hajir hauta

  • @SumanPariyar-yk1ih
    @SumanPariyar-yk1ih 20 дней назад +2

    सबै मिलेर 1k vandha kama vayaka laii suport garam ta friends haru

  • @bimalnirmal3447
    @bimalnirmal3447 20 дней назад

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @Kakuvlogs680
    @Kakuvlogs680 20 дней назад +5

    1K na pugako la support gram ta

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 20 дней назад +1

      Support don back plz fix plz plz fix

    • @Kakuvlogs680
      @Kakuvlogs680 20 дней назад

      @@kabitatmgraiikabita ma garako xu back gara

    • @sarjanbatala59
      @sarjanbatala59 20 дней назад +1

      प्लिज सपोर्ट गरम है ❤❤

    • @Kakuvlogs680
      @Kakuvlogs680 20 дней назад

      @@sarjanbatala59 maro ma gara ma pane garxu

    • @user-Durga06
      @user-Durga06 20 дней назад +1

      Support me ❤❤