Это видео недоступно.
Сожалеем об этом.

Nepali Serial Juthe (जुठे) Episode 157 || May 22 - 2024 By Raju Poudel, Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 21 май 2024
  • Nepali Serial Juthe (जुठे) Episode 157 || May 22 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode157 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital

Комментарии • 2 тыс.

  • @puspAwasthi999
    @puspAwasthi999 2 месяца назад +548

    जुठे ले पुजा गर्दा मुहान काे पानी सुकेको होइन याे खडेरी ले गर्दा मुहान काे पानी सुकेको हाे। भन्ने जति यता हाजिर हुमहै।❤❤

    • @fzre5di300
      @fzre5di300 2 месяца назад +9

      म छु है यो कुरामा सहमत 🖐️🖐️🖐️🖐️

    • @5GENTERTAINMENT-te8is
      @5GENTERTAINMENT-te8is 2 месяца назад +11

      Tyo ta tiniharu Lai Ni thaha xani 😂😂😂 story po milako hota

    • @PraladhBista
      @PraladhBista 2 месяца назад +3

      Sahi ho manamaya rajunkirilai jimmewari sumpekoma thank you

    • @user-zr1iw1ld1v
      @user-zr1iw1ld1v 2 месяца назад

      ❤​@@fzre5di300

    • @user-zr1iw1ld1v
      @user-zr1iw1ld1v 2 месяца назад +1

  • @December1313
    @December1313 2 месяца назад +114

    जिमावल काे दमन हटाउनुपर्ने र जुठे धनि भयकाे हेर्न चाहने काे काे हुनुहुन्छ ।😊

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 2 месяца назад +37

    जुठे एक शब्द पनि नछुटाई हेर्ने हाजिर हुम है ? आजसम्मको भाग एक शब्द पनि नछुटाई हेरेको छु । ❤❤❤

  • @Pakhuwavlogs
    @Pakhuwavlogs 2 месяца назад +27

    यो जुठे कथामा सासुले पनि बुहारीलाई अहिलेको समयमा पहिले जस्तो हैन अब बुहारी पनि छोरी सरह अधिकार दिनु पर्छ भन्ने सन्देस दिनु पर्ने हो तर मेरो बुझाईमा ठिक उल्टो भएको छ समाजमा अलिक राम्रो संदेश र सासुले पनि बुहारीलाई सम्मान गर्नु पर्छ भन्ने संदेश दिनु होला समय परिवर्तन भै सक्यो ✅ गरिब मान्छे सधै गरिब हुदैन कर्म गरेर धनि भएको देखाउनु के हो सधै जिमवालल़े मात्र अधिकार जमाउने

    • @user-mm9or9dc5l
      @user-mm9or9dc5l 2 месяца назад

      Ho vanya garib garib bhako bhai dhani dhani bhako bhai yo bhayana

    • @dikshyagiri4737
      @dikshyagiri4737 Месяц назад

      Tapaiko kura sahi ho tara yaha ahileko samaya dekhako xina hajur yo purano satyajuk ko kura dekhauna khojeko ho tesaile yesto vayeko ho

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 месяца назад +379

    मुस्ताङ मुक्तिनाथ108 धाराले सबै को रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ भगवान

  • @rajarammahat8899
    @rajarammahat8899 2 месяца назад +97

    आहा कति राम्रो जुठे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @FoodandTravelb
    @FoodandTravelb 2 месяца назад +16

    यो जुठे सिरियल आउँदा खुशी हुनेहरू लाईक गरुम त

  • @AshokThagunna-xq4jq
    @AshokThagunna-xq4jq 2 месяца назад +9

    आहा कति राम्रो सेरियर नछुटाई हेर्नु हुने कोको हुनुहुन्छ साथी हरु ❤❤

  • @dipikamagar683
    @dipikamagar683 2 месяца назад +129

    यो जुठे सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है साथीहरु 😊

  • @benju.kc85
    @benju.kc85 2 месяца назад +214

    जुठेलाई येसरी जिम्मालले दुख दिनु भयन को को सहमत हुनुहुन्छ ।😢😢

  • @sabinsunar6306
    @sabinsunar6306 2 месяца назад +17

    जुठे सिरियल चितवनबाट हेर्ने को को हुनुहुन्छ यता हाजिर हौँ त हजुर।😊😊

  • @ssrodhighar474
    @ssrodhighar474 2 месяца назад +11

    juthe को फ्यान हरु यता जोडीनु होला है ❤❤❤

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 2 месяца назад +122

    जुठे सिरियल भाग १ देखि १५७ सम्म नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 месяца назад +31

    जुठे र जुनकिरी को लभ सफल भएको हेर्ने मन छ मेरो त। ...... जहिले जुठे रुन्छ हौ बिचरा...😢😢😢😢

  • @ChakraBhandari
    @ChakraBhandari 2 месяца назад +3

    पुरानो रीतिरिवाज परमपरा दर्शाउने एक मात्र टेलि सिरियल जुठे मन पराउने यता हाजिर 🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +9

    जुठे सिरियल आउँदा खुसी हुने जति यता है

  • @dipikamagar683
    @dipikamagar683 2 месяца назад +34

    स साना युटुबर हरुले एक अर्का सपोर्ट गरुम है 😊

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 месяца назад +63

    अब जुनकोरिले आफ्नो चोखो माया पाउनको लागि जस्तो सङ्घर्ष पनि गर्नु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @Sunilshah139
    @Sunilshah139 2 месяца назад +15

    यो सिरियल हेर्ने बुढापाखाहरु यो नै सत्य हो भन्छन् यो त अति भो जुठेको जित हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Aartitmg
    @Aartitmg 2 месяца назад +29

    जसले मेरो comments पढनु हुन्छ उहाँहरुलाई भगवानले कल्याण गरून 💓💓💓💓💓💓💓💓💓💓

  • @samirsrish1349
    @samirsrish1349 2 месяца назад +43

    मेयर मा बालेन शाह पत्रकार मा अपिल तृपाटी अनि सिरियल मा जुठे मन पराउने को को होला है

    • @anilsen2939
      @anilsen2939 2 месяца назад

      गाेपाल हमाल, चिरिबाबु श्रेष्ठ र सक्किगाेनी मन पर्दैन त

    • @SaruSirmal-nk4pw
      @SaruSirmal-nk4pw 2 месяца назад

      😮

    • @SaruSirmal-nk4pw
      @SaruSirmal-nk4pw 2 месяца назад

      19:16

  • @DilMayaResmi
    @DilMayaResmi 2 месяца назад +25

    जुठे र जुठे को आमा ले सुख पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ एक हौं त

  • @hemantb.k7160
    @hemantb.k7160 2 месяца назад +6

    समाज को यथार्थ यही हो।❤ गरीब दुःखी लाई जहिले नी दुःख नैं भोग्नु पर्छ।

  • @rajustha4300
    @rajustha4300 2 месяца назад +7

    आजको भाग सारै मन्पर्यो। मने र जुनेको भाग दम्दार छब जिम्मल लाई तह लगाउनुपर्छ ।

  • @Tha_QuRee_Arjun
    @Tha_QuRee_Arjun 2 месяца назад +41

    युटुब मा 500 भन्दा तल भएका जति यता हाजीर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढुम....❤️🙏♥️🎉👍

  • @BhimBastola1
    @BhimBastola1 2 месяца назад +34

    जिम्वानी लाई गुन्डा हरुले नियन्त्रण मा लिएर दुःख पाएको हेर्न चाहाने जती यता हाजीर हुमत ❤❤❤

  • @chakrakottari
    @chakrakottari 2 месяца назад +6

    समाजकाे कुसंस्कारकाे अन्त्य हुन जरूरी छ । याे सिरियल हेरेर बस्नु हुने सबै नेपालीमा श्री पशुपतिनाथले सदैव रक्षा गरूँन । 💕💕💕कार्की र गाैरीकाे प्रेम सम्बन्ध समधुर हुनुपर्छ र अगाडी बढ्नु पर्छ ।

  • @bharatbohara4830
    @bharatbohara4830 2 месяца назад +2

    सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤

  • @Entertainment-10204
    @Entertainment-10204 2 месяца назад +25

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @BMMD447
    @BMMD447 2 месяца назад +30

    पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉

  • @bharatgurung2495
    @bharatgurung2495 2 месяца назад +5

    जुठे म हरेक हप्ता हेर्छु मलाई एकदम मन पर्छ 🙏🙏🙏

  • @rejinasunar6116
    @rejinasunar6116 2 месяца назад +5

    सधै भरी एउटै काहानी केहीले राम्रो नहुने जुठे लाई

  • @baburamniroula2710
    @baburamniroula2710 2 месяца назад +66

    मेराे कमेन्ट् पढ्नेलाइ भगवान हलेशि महादेबले रक्षा गरुन

  • @KhumanB.Chhetri-ot7tb
    @KhumanB.Chhetri-ot7tb 2 месяца назад +22

    जुठे र जुनकिरीको जोडी कहिल्यै नछुटोस् भनेजति यता लाइक गरौँ ❤❤🙏🙏💖
    मेरो कमेन्ट पढ्ने जातिको परिवारलाई सधैं भगवानले रक्षा गरुन ❤🙏🙏🙏
    👇👇👇🙏💐❤️

  • @PuspaShrestha-ym2ip
    @PuspaShrestha-ym2ip 2 месяца назад +4

    Juthe सबै परिवार लाई भगवान ले rachya garun

  • @rajustha4300
    @rajustha4300 2 месяца назад +3

    मलाई सारै मन पर्छ जुठे ।🎉🎉🎉

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 2 месяца назад +11

    जुठे सिरियल १ भाग देखि १५७ सम्ह हेर्न नेपाली यता एक जुट हुनु ता💐💐💐 my favourite serial jutha . 🌺🌺🌺🥀 भाेलि परने बुद्ध जयन्ती काे सबै नेपाली जुठे टिम लाई शुभ कामना छ ा🥀🥀🌾

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 2 месяца назад +13

    जुठे रा हल्का रमाइलो दुवै सिरियल नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

    • @anilsen2939
      @anilsen2939 2 месяца назад +2

      सकस पनि राम्रो छ है।

  • @sitasubedi8348
    @sitasubedi8348 2 месяца назад +4

    पुराना मुखियाभनाउदा काे शासन काे चिर फार रमाइलो पाटाे राम्राेछ।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +3

    भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ

  • @kalpanabaduwalsharma1769
    @kalpanabaduwalsharma1769 2 месяца назад +9

    जुठे सिरियल को लाउरे पनि आउनु पर्यो भन्ने जति यता हाजिर हौ

  • @BMMD447
    @BMMD447 2 месяца назад +12

    जुठे को बिग फेन कोको हुहुन्छ। एक लाइक गर नु 🎉🎉🎉

  • @prabinofficial9801
    @prabinofficial9801 2 месяца назад +2

    जुनकीरी बुनुको खरो अभिनयले मन छोयो 💕💕 भाग एक देखि हेर्ने दर्सक म पनि एक हुँ...

  • @matinanagarkoti1411
    @matinanagarkoti1411 2 месяца назад +3

    जुने र मनेले बोलेको आज येक्दम राम्रो लाग्यो सधै येसरी नै बोल्ने गर्नु पर्छ !❤❤❤

  • @BMMD447
    @BMMD447 2 месяца назад +28

    काठमाडौं बाट जुठे सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉

  • @user-zm7vi8uo2q
    @user-zm7vi8uo2q 2 месяца назад +10

    Nepali sirel ramro manne haru yeta hajir hum

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 месяца назад +2

    सिरियलमा समस्या मात्र हैन समधान पनि देखाउनुपर्छ र सन्देश प्रवाह पनि सकरात्मक हुनुपर्छ आज मने र जुनेको भुमिका उत्कृष्ट लाग्यो! शुभकामना सम्पुर्ण टीमलाई 💐

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +2

    जुठे र जुनकिरीको फ्यान जति यता है

  • @Surendra.Pariyar.
    @Surendra.Pariyar. 2 месяца назад +7

    हेर्दै छु सम्पूर्ण नेपाली सीरियल जुठे का कलाकार लाई खुब माया ❤❤❤

  • @Puju-subu
    @Puju-subu 2 месяца назад +9

    जुठे र जुनकीरी को बिबाह चाहिँ हुनुपर्छ है😊😊😊

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 2 месяца назад +4

    आजकाे याे भागमा महिलाहरु माथि दमन शाेषण गरेको देखे मैले त आसुनै आयाे मेरो त।जस्तै जुनकीरी साब्रीत्रि मनमाया गैरी लगएत राम्रो समाजमा छाेरी चेली माथि दमन गरेको देखिन्छ।महिलालाई सम्मान गराै दमन हाेइन🙏🎉

  • @sunilgautamsamip2086
    @sunilgautamsamip2086 2 месяца назад +2

    मलाइ नि सबैले सपोट गरौ जुठे सिरियल को बिग फ्यान हु ल❣️❣️✅

  • @Voice_Nepal_1
    @Voice_Nepal_1 2 месяца назад +8

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु‌ पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏💗❤

  • @udayakc8441
    @udayakc8441 2 месяца назад +7

    ❤❤🎉जुठे सिरियलमा जुने ,मनमाया र जुठे पात्रहरू त्यो जिम्वालको हालिमुवाली को विरुद्धमा आवाज उठाएर एकदिन पक्कै परिवर्तन ल्याएको हेर्न चाहनेले यतातिर हाजिरी हुने है गायजहरु!!!🎉❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +2

    जुठे ले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ

  • @sajanraijhamke
    @sajanraijhamke 2 месяца назад +2

    मलाई गौरी र मनेको अभिनय विशेष लाग्छ। सधै सहयोगी र महान बिचारको।👈️👈️

  • @dldj7930
    @dldj7930 2 месяца назад +9

    जुथे सिरियल 1 बाता 157 सम्मा हेर्ने हरु येता 🙏🙏

  • @chitrakhatti
    @chitrakhatti 2 месяца назад +117

    जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँहरुलाई भगावानले कल्याण गरून्❤❤❤

  • @bikashrawat8482
    @bikashrawat8482 2 месяца назад +1

    यो। Serail हेरेर कहिले अगैन यार मा ❤❤❤❤❤❤ हेरी रहन मन लाग्छ❤❤❤

  • @tejubk2054
    @tejubk2054 2 месяца назад +1

    अब माउ भन्दा चल्ला बाठो हुने बेला आएको छ । किन भन्दा माउ हरुको अत्याचार र कुसंस्कार ले गर्दा खेरी । धन्यावाद सम्पूर्ण पात्र हरु लाई ।

  • @poudelparkash2022
    @poudelparkash2022 2 месяца назад +8

    हेल्लो सबैले माया गर्नु होला भोलि फर्की फर्की हेर्ने जानुपर्छ सबैलाई मिठो माया बुद्ध जयन्ती को सबैलाई शुभकामना शान्ति छाओस ❤❤❤गूड् नाइट ❤❤मिस यु सबैलाई ❤❤❤लभ यु❤❤❤

  • @christianbinay999
    @christianbinay999 2 месяца назад +6

    Voli pujar sarki Herne koko hunuhunxa yata hajir hum ta ❤❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 2 месяца назад +1

    जुठे सिरियाल मन परछा जुठेले सुखा पाकाे हेरना मन छ❤❤

  • @Soosheel
    @Soosheel 2 месяца назад +3

    जुठे serial भाग 1 देखि सबै हेर्ने ले यहाँ औठा छाप लगाम त 😅😅

  • @user-zl9dg8oz1v
    @user-zl9dg8oz1v 2 месяца назад +6

    ऋषिश्वर महादेवलाई सबैको जय होस्

  • @aayushbudhathoki-mi8sd
    @aayushbudhathoki-mi8sd 2 месяца назад +8

    यो सिरियल एक देखि आयले सम्म न छुटाउने यता हजीर हुम्म त

  • @Explore-the-world-by-sabin
    @Explore-the-world-by-sabin 2 месяца назад +1

    इतिहास मा कति दमन भएको छ भन्ने प्रमाण हो यो सिरियल।

  • @kopila1724
    @kopila1724 2 месяца назад +1

    आज त सारै मनै रुवाउने भाग ,बिचरा जुठे को आमाछोरा💗 जुनेको सबै डाईलग खत्रा लाग्यो बुवा जस्तै कडा जुने मनमाया💗💗

  • @mayasanimaya2713
    @mayasanimaya2713 2 месяца назад +48

    जुठे सिरियल लाई माया गर्ने को को हुनुहुन्छ त. ..❤🎉❤

  • @chitramagar-ze8sz
    @chitramagar-ze8sz 2 месяца назад +6

    जुठे सिरियलले समाज बिकास गर्नमा मद्दत गर्छ अब यो सिरियल देश बिदेशमा पुर्याउनुपर्छ

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +3

    तर सिरियल नै हो तर पनि यसरी जात जाति र धर्मको बारेमा भरम नपर्दा नै वेष हुन्छ मेरो विचारमा पनि अझैसम्म पनि यस्तो परिस्थितिमा छन मानिसहरू

  • @indraressmi8318
    @indraressmi8318 2 месяца назад

    ekdami ramro banaunu vye ko xa juthe sireyl mile vag 1 dekhi nai herdai aaye ko xu dheri ramro xa ❤❤❤❤

  • @Dear_Ama
    @Dear_Ama 2 месяца назад +9

    तपाईहरु माझ चाँडै नै " मुना मदन " एक जातीय प्रेम कथा संग सम्बन्धित नयाँ नेपाली सिरियल लिएर आउँदै छु ! मेरो लेखन तथा निर्देशन मा बन्न लागेको छ । सबै को माया को अपेक्षा गरेको छु ! अहिले देखि नै साथ दिँदै गर्नु ल

  • @Ramtmg5656
    @Ramtmg5656 2 месяца назад +6

    जुठे को फ्यान जति मेरो चयनलम आउनु है

  • @user-cf8pz4cr7i
    @user-cf8pz4cr7i 2 месяца назад +5

    मलाई यो जिम्मावल र जिम्मावल्नी सङ्ग लाटो रिस उठिरहेको छ है म आउन नपरोस 😂😂 खैर केही छैन मलाई मन पर्ने सबै भन्दा जुठे सिरियल हो ❤❤❤ सबै जुठे सिरियलका सदस्यहरुलाई धेरै माया छ 🎉🎉

  • @user-sd1ih4ve5s
    @user-sd1ih4ve5s 2 месяца назад +1

    जुठे सिरियल को बिग बिग फ्यान🎉

  • @RamchandraBohara
    @RamchandraBohara 2 месяца назад +37

    Jutheसिरियर को प्रतिछ्या मा को को हुनुहुन्छ

  • @chitramagar-ze8sz
    @chitramagar-ze8sz 2 месяца назад +5

    अब जुठे सिरियल द्वरा सामाजिक विकृतिलाइ हटाउनुपर्छ यो सिरियल अघाडी बधाउनुपर्छ

  • @Subbako_Natini.
    @Subbako_Natini. 2 месяца назад +3

    जिम्मुवालका बुढाबुढिलाई अलि राम्ररी तह लाउनु पर्छ

  • @Simplesabina20
    @Simplesabina20 2 месяца назад +1

    यो जुटे सिरियल मलाई मात्रै नै दुनियाको कसैलाई पनि मन पर्दैन होला यस्तो कति धेरै भेदभाव गरेको छ। थु

  • @surajsansar8966
    @surajsansar8966 2 месяца назад +4

    Jay pashupati Nath ❤❤❤

  • @user-no1kg5mw1c
    @user-no1kg5mw1c 2 месяца назад +4

    होईन जुठे को दिन कहिले आउने हो 🎉🎉🎉😢😢😢

  • @hetnarayanramtel5488
    @hetnarayanramtel5488 2 месяца назад +1

    आजको भाग निकै प्रगतिशील छ अन्यायका बिरुद्धमा बोल्ने जमात निर्माण भएको छ । बधाई छ रा:म कृएसन टीमलाई

  • @AmritMal-br6vt
    @AmritMal-br6vt 2 месяца назад +1

    ल है काजी को छोरि जुनकिरीलाई मन पराउने एता हाजिर हुम ❤❤❤

  • @user-it1bv8og5w
    @user-it1bv8og5w 2 месяца назад +4

    I'm waiting I'm watching from USA ❤️ love you all team

  • @suryaprakashdhami
    @suryaprakashdhami 2 месяца назад +23

    जुठे र जुनकीरीको जोडिलाई मन पराउनेहरु यता हाजिर गरौ

  • @user-mc2zq7dt5l
    @user-mc2zq7dt5l 2 месяца назад +4

    My favourite serial ❤😊

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 2 месяца назад +1

    My best siriyal juthe ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 2 месяца назад +12

    जुठे सिरियल को भाग 1 देखि लिएर भाग 157 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @BichitraSansar2081
    @BichitraSansar2081 2 месяца назад +433

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

    • @Sabin182
      @Sabin182 2 месяца назад +45

      maile gareko chhu malai ni hai

    • @Sabin182
      @Sabin182 2 месяца назад

      ​@RUclipsviewrs0672mail pahile nai gareko rahexu tapailai

    • @Sabin182
      @Sabin182 2 месяца назад

      ​@RUclipsviewrs0672malai gareko xaina bhane garnu la plz

    • @0nelast7
      @0nelast7 2 месяца назад +18

      Xito garam ta guys

    • @RamailoOnlineTV
      @RamailoOnlineTV 2 месяца назад

      Molai ni garnu hai 100% back dinxu

  • @dr.lilarajdahal9822
    @dr.lilarajdahal9822 2 месяца назад +2

    आफ्नो मुल उद्देश्यबाट कता-कता बरालिन थालेको हो कि जस्तो लाग्न थाल्यो मलाई त । सधैं लुम्रे-झुम्रे, सधैं हैकम, रोना-धोना मात्र । हुनत त्यसबाट निस्केपछि त सिरियल नैं सकिने होला 🤔

  • @indramantaman7400
    @indramantaman7400 2 месяца назад +1

    एकदमै सहि हुँदै छ जुठे अझै राम्राे कथा बस्तु बनाउदै जानू हाे सुभकामना छ लाखौं लाख❤

  • @user-it1bv8og5w
    @user-it1bv8og5w 2 месяца назад +4

    I'm every week watching today going 157 past

  • @Lxvlogs7
    @Lxvlogs7 2 месяца назад +5

    सबै जना मिलेर अगाडी बदम है साथी हरु❤️🥀

  • @dilnepali8526
    @dilnepali8526 2 месяца назад +1

    अति राम्रो शन्देस मुलक सिरल अहिलेसम्म नछुटाकन हेरेकाे छ। सबै कलाकारलाई धन्यवाद छ।

  • @madanguragain7263
    @madanguragain7263 2 месяца назад +2

    बल्ल कथा राम्रो आयो केटि हरु बोलेर 👍️यसरिनै समाज परिवर्तनको लागि पढेका युवा युवती हरु राम्रो कामको लागि हरेक गाउँ समाज बाट उठ्नु पर्छ बिकृती बिसङती को लागि लड्नु पर्छ 🇳🇵

  • @Internet_king-d3c
    @Internet_king-d3c 2 месяца назад +8

    1K भन्दा कम भयेका साथी हरु आउनु मिलेर जाउ❤❤

  • @user-lk9qi3th1b
    @user-lk9qi3th1b 2 месяца назад +4

    I lov you my siriyal ❤❤❤❤i love you jhute❤❤

  • @gautammagar7845
    @gautammagar7845 2 месяца назад +1

    जुठेले धेरै दुख पाएको मात्र आज सम्म देखियो तर अब जुठेले जिम्लको अगाडि ठुलो मान्छे भएर आएको देखन पाइयोस् र गाऊँ घरमा घटेको घटना लाइ कथामा प्रस्तुत गरिएको छ र सबै कलाकार लाइ उच्च सम्मान गर्दछु र सफलताकोअग्रिमशुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s 2 месяца назад +1

    दामि छ जुठो सिरेल छोरी हरुले चै पारा लेउन्छ कि ल शुभकामना सबैलाई