Nepali Serial Juthe (जुठे) Episode 113 || May 25 - 2023 By Raju Poudel Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 1,5 тыс.

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +147

    जुने र जुठे को बिबाह भएको हेर्न चाहाने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕💕

  • @shivamweddingphotography6788
    @shivamweddingphotography6788 Год назад +1

    जुठेको सुखका दिन देख्न चाहाने म जस्तै को को हुनुहुन्छ ❤❣❣💕💕🥀

  • @kumarghimire8784
    @kumarghimire8784 Год назад +26

    नेपाल को टप सिरियल जुठे !जुनकुरि र जुठेको माया कहिले पनि न छुटोस यो जोडीको मिलन भएको हेर्नी मन छ ❤❤❤❤

  • @budhathokidurga5184
    @budhathokidurga5184 Год назад +222

    अब त जुठे र जुनकिरि को बिहे भएर खुशि भएर बसेको हेर्न चाहने जति को को हुनुहुन्छ❤

  • @LoyalNepali
    @LoyalNepali Год назад +1

    नमस्कार सबै जना लाइ, म तोसिमा कार्कि को तर्फबाट। सबै जना स्वस्थ रहन आग्रह गरे। Be Healthy and Lets build our Nation Together, Youths are ready to lead.

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Год назад +8

    जुठे र जूनकीरी को मिलन भएको ककसलाई देख्न मन् छ। सबैजना यता हाजिर हुनु ल साथीहरु ❤❤❤❤❤❤❤

  • @anjalpraja369
    @anjalpraja369 Год назад +1

    मनमा पाप नराखी भन्छु है वास्तवमा कथाले मागे अनुसार नै निर्मली दिदीले भुमिका निभाउनु भएको छ तर खै कता कता निर्मली दिदीको अनुहार देख्दा नै रिस उठेर आउँछ भन्या मलाइ मात्र यस्तो हुन्छ कि अरुलाइ पनि हुन्छ? तर सबैलाई❤ छ जे जस्तो भए पनि 😘

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +53

    सबैको मन मुटुमा बस्न सफल जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु साथै आउदो दिन यस्तै भाबुक बनाउने र सबै को मन छुने कथा निमार्ण गर्नु हुनेछ भन्ने आशा लागेको छ धन्यवाद ❤❤❤ best of luck........🎉🎉

  • @khadakbist39
    @khadakbist39 Год назад +5

    वास्तविकता झल्काउने र गाउँघरमा हुने गरेका नेपाली समाजका यथार्थतालाई सिरियलको माद्यमबाट विश्वसामु चिनाउने प्रमुख पात्र जुठे उर्फ बल्छी धुर्बे(मरिचमान श्रेष्ठ) र गोथे उर्फ राजु मास्टर(राजु पौडेल)लगायत यो सिरियलका सबै कलाकारहरु लाई धेरै धेरै धन्यवाद छ्❤️🙏

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +44

    जुठे सिरियल भाग 1देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏

  • @Sarumedia1990
    @Sarumedia1990 Год назад

    जुठेको Acting क-कस्लाइ मन पर्छ ?

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +77

    सबै को मन मुटुमा बस्न सफल यस जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु 🙏🙏.....( love you siriyal

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 Год назад +1

    हाम्रो गाउँसमाजलाइ चाहिने भने मुरली धर दाइ जस्तै मान्छे हो एकदम असल महान अनि समाजसेबी तेसैले मुरलिधार काकालाइ केही हुनुहुदैन मर्नु हुँदैन एदि उहाँलाई केही भएछ भने सिरियल नै नहेर्ने छुरी त एस्ता जिम्माल भनाउदा र श्रीधरलाइ हान्नुपर्छ पछाडिबाट तेसैले बाच्नुपर्छ मुरलिधर एउटा असल समाजसेबी अझै साथ दिनुपर्छ जुनकीरी र जुठेलाइ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +50

    अती राम्रो कहानी लिएर आएको मा सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉

    • @joytigurung420
      @joytigurung420 Год назад

      कराेडाेैकाे❤️खुसी🌹मिलाेस❄️भगवानकाे❤️आशिर्वाद🌹लागाेस🎀मनले🌷आटेकाे सबै🌹ईच्छा चाहाना🎀पुरा❤️हुदै🌹जाओस🌷 सफल्ताको शुभकामना

  • @naveenraj663
    @naveenraj663 Год назад +18

    नेपाली सिरियल सबै भन्दा उत्कृष्ट सिरियल ❤❤❤❤ जुठे सिरियलका सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलता शुभकामना ❤❤

    • @bkshrestha4180
      @bkshrestha4180 Год назад +2

      अहिले आएर यो सिरियल ठीक लाग्न थाल्यो भनेर राजु मास्टरको डालग चाहिँ बोल्दिन है किनकि यो सिरियल पहिले देखि ठिक भएको हो ।

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +47

    जुठे सिरियल भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।❤

  • @nabarajkhatri9498
    @nabarajkhatri9498 Год назад

    खै के कमेन्ट गरु जुने र जुठेको बिहे हुनै पर्छ😢😢😢😢😢😢😢

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +104

    finally waiting is over my favorite siriyal good bless you all juthe siriyal family hope it always be successful like this ......... best of luck

  • @kabitabhandari6731
    @kabitabhandari6731 Год назад +3

    यो जुठे र जुनकिरी को माया सफल भएको कहिले हेर्न पाहिएला 😢😢

  • @sarojpariyar4226
    @sarojpariyar4226 Год назад +4

    जुठे को सुखाका दिन आउँछ होला यसमा को को सहभागी हुनुहुन्छ यता हाजिर हुम है 🥺🙏🇳🇵🇳🇵 अनि यो सिरियलको धेरै भन्दा धेरै प्रगति को कामना गर्दछु 🙏🥰😊

  • @nirojrowudy3015
    @nirojrowudy3015 Год назад

    हिन्दु बाहुन धर्मको सुद्र हरु जहिले निमुखा मात्र किन देखाउछ्न?यी सिरियल बनाउने हरुले अचम्म लाग्छ???😊😊😊

  • @KhadaCompany
    @KhadaCompany Год назад +18

    *सबैलाई धेरै धेरै माया !!!!❤️❤️🇳🇵*

  • @babukausal2078
    @babukausal2078 Год назад +1

    जुठे सिरियल नछुटाई हेर्ने र कतार बाट हेर्ने जतिले यता हाजिर गरम🤚🤚🤚🤚🤚🤚

  • @mahindarsingh8369
    @mahindarsingh8369 Год назад +5

    बिचरा जुठे र जुनकीरी को मिलन गराउन खोज्नी मुरली लाई कति आपत अब सबै समाज मिलेर साथ र सपोट गर्न पर्यो ✊✊

  • @rajumagar2324
    @rajumagar2324 Год назад +7

    सार्है आनन्द आउँछ यो सिरयल हेर्न, मन नि चस्स चस्स हुन्छ क्यारे बेला बेलामा❤❤ सबै परिवार लाई धेरैले धेरै माया❤❤❤

  • @devakidevkota63
    @devakidevkota63 Год назад +12

    आजको यो घटना सपनामा परिणत होस 🎉मलाइ एति सब्य कलाकारको मृत्यु असह्य भयो उहाँको त्यो घटनासगै मलाइ झन्डै रिदयघात भएको😢😢😢😢😢🎉🎉🎉

    • @ghanithapa3459
      @ghanithapa3459 Год назад

      Ma pani sapana nai hos vanxu natra ma risauxu😡😡

  • @laxmiroka9687
    @laxmiroka9687 Год назад

    मुरेली काकालाइ केही नहोस यो सपना मात्र होस जुडे र जुनकीरी यक भएको हेर्ने कोको हुनुहुन्छ

  • @RajTmg-dm1nx
    @RajTmg-dm1nx Год назад +6

    आँसु आयो यो episode ले बधाई छ सम्पुर्ण टिम्लाइ❤❤

    • @jesusgloryfied1234
      @jesusgloryfied1234 Год назад

      पिरिय,जुठे,परिवारलाइ,मेरो,सलाम,छ❤

  • @krishnasampang7213
    @krishnasampang7213 Год назад

    बिदेशि फिलिम & सिरियल भुलेर आफ्नाइ कथा बस्तु ले भरि पुर्न सिरियल फिलिम हेर्ने बानि बसालौ र सन्सार भरि छरियर बस्नुनु हुने आम नेपालि सामु पुराउ आफ्नाइ नेपालि सैलि कथा जुठे सिरियल मा सम्पुर्न कला कला कार लाइ हृदय देखि नाइ धन्यवाद सधाइ हाम्रो मुटु मा बस्नु भको छ जुठे टिम लाइ सफल्ता को कामना जय नेपालि सिरियल जुठे 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ramkumar-t5h9b
    @Ramkumar-t5h9b Год назад

    जुठे लाई माय गर्ने जति एत हजिर हुनु हाई

  • @gangaramPoudel-y2z
    @gangaramPoudel-y2z Год назад +3

    सम्पुर्ण बिवाह जुने र जुठेकाे
    अधुराे जिवन मुरली काकाकाे ❤️❤️

  • @udayapuri1786
    @udayapuri1786 Год назад

    मुरलीधर मर्नु हुदैन भन्ने जति हाजिर हाै

  • @padam-udgadi4145
    @padam-udgadi4145 Год назад +6

    जुठे सिरियल ले कथा मात्र हैन, ब्यथा पनि झल्काउँछ , सम्पूर्ण टिमलाई धन्यवाद ।
    जुठे सिरियल को कारण - पहिले बुधबार प्यारो लाग्थ्यो, अहिले गुरुवार प्यारो लाग्छ ।

  • @KhimaKawar-rj3rc
    @KhimaKawar-rj3rc Год назад

    मैले त नेपाली सिरियल नै हेर्छु 1 देखि 113 सम्म नछुुटाइ हेर्ने जति यता हाजिर हुम त काे काे हुनुहुन्छ ❤❤❤❤

  • @amritgurung8453
    @amritgurung8453 Год назад +3

    स्याब्बस जिम्मल बा भनेर कमेन्ट लेखदैथिय ल पछि त मै ट्वा भैदिरा जिम्मल राछेस जुथे सिरियल ले मलाइ धेरै चोती रुवाको छ

  • @humrana4126
    @humrana4126 Год назад

    अबकाे ११४ भागमा मुरलीकाका लाई देख्न चाहानेहरू हाजिर हुम त

  • @p.kvlogs7140
    @p.kvlogs7140 Год назад +20

    मलाई एकदमै मनपर्न सीरियल जूठे 🙏❤️

  • @gyanendrarai5183
    @gyanendrarai5183 Год назад

    जुठे र जुनकेरीको पक्कै बिहे सफल हुनुपर्छ, जसरी भए पनि अन्तमा साँचो मायाको जीत भएको हुनुपर्छ। यो सानो जात र ठूलो जात भनेर समाजमा नराम्रो संस्कार उब्जाउने कुतत्वलाई लात्तै लात्ताले हानेर फ्याँक्नुपर्छ।

  • @ashagahatraj2505
    @ashagahatraj2505 Год назад +5

    भाग 1 देखी 113 सम्म नछुटाई हेर्दैछु🙏🏻🌹सफलताको शुभकामना❤❤❤❤❤

  • @mainalichannel8857
    @mainalichannel8857 Год назад

    हुने ले दाउराको चिर्पटले हानेर ठिक गरिन तर मैले यो सधै हेर्छु मनपर्छ 🙏🌹🌹❤️🌹🌹🌹

  • @bhuwankandel2930
    @bhuwankandel2930 Год назад +8

    12 घन्टा पछिकाे थकान मरियाे हाल कतार बदाई छ सबै टिमलाई🎉🎉🎉

  • @sathibhaientertainment
    @sathibhaientertainment Год назад +1

    नेपाली भिडियो हेर्ने बानी बसालम नेपाली कलाकार लाई समान गरउ ❤❤

  • @anbentertainment6462
    @anbentertainment6462 Год назад +4

    जुठे सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्च?😍😘

  • @KHAMOHALE
    @KHAMOHALE Год назад

    कमिकमजोरिलाइ सच्याउदै अझै बलियो भएर गरिब दिन दु:खिहरूको लागि अघि बढ्नेछु।धन्यवाद छ सबै जनालाई साथ सपोर्ट र हौसला दिनुभएकोमा।

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +4

    जुठे र गोठेको friendship क-कस्लाइ मन पर्छ ❤❤❤❤❤

  • @SureshRai-t1g
    @SureshRai-t1g 11 месяцев назад

    अति राम्राे मन छुने सिरे दुख सुख काे काहानि हरू सम्झिन्दाँ खेरे काे धाराँ बगि रहन्छ याे जुठे सिरेल हेर्दाँ खेरि ❤❤

  • @nandaramsharma
    @nandaramsharma Год назад +8

    आजको भाग कस्तो होला है मलाई त कस्तो छट्पति लाइगो ❤

  • @brgghimire1207
    @brgghimire1207 Год назад

    नेपाली कलासँकृतीलाई सधैं माया दिनुपर्छ ,,, यो जुठे भन्ने सिरियल साँचिकै नेपाली मौलिकता बोकेको सिरियल हो 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️ॐॐॐॐॐ ❤❤❤❤🙏🙏🙏

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +4

    जुठे र जुनकिरीको बिबाह होला कि नहोला ❤❤..... comment गर्नुहोला धन्यवाद ❤❤❤❤

  • @smarttv420m
    @smarttv420m Год назад

    जुठे हेर्न बिहीबार कुरेर बसने हाजिर गरम त गाइज 😂😂😂😂😂😉rip nare😮

  • @yamprasad9453
    @yamprasad9453 Год назад +4

    निकै राम्रो उत्कृष्ट सिरियल नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤

  • @interpenurekanccha
    @interpenurekanccha Год назад

    लु हई म पनि ओलि बनेको ल; म केपी ओलीको तर्फबाट सम्पूर्ण नेपाली जनताहरूलाई नमस्कार 🙏🙏🙏।जुठे सिरियलले नेपाली कला तथा साहित्य क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानप्रति कदर गर्दै सम्पूर्ण जनताहरूलाई हेरिदिनु हुन अनुरोध गर्दछु ।

  • @simathapa9300
    @simathapa9300 Год назад +4

    तेई खुकुरीले जिम्ललाई हानेको हेर्न मन छ

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад

    सारै मन मुटु छुने जुठे सिरियल लाई हेर्नु होस्

  • @samyantrqtamang8666
    @samyantrqtamang8666 Год назад +3

    I love my favourite serial.सबै जुठे टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤

  • @chudamaisharma3042
    @chudamaisharma3042 Год назад

    जुठे सिरियल हप्ताको एकचोटि आउँछ
    मलाई त लाग्छ हप्तामा दुइचोटी आए हुनेथियो

  • @debikagiri256
    @debikagiri256 Год назад +2

    My favorite serial jute 👌😂😂🙏🙏❤️❤️

  • @bimalasatyal906
    @bimalasatyal906 Год назад

    अाजको भाग सहि लाग्यो अब जुठे धनिदभएको हेर्न मन छ।

  • @Bhabeshkainee-u5e
    @Bhabeshkainee-u5e Год назад +9

    My favorite serial❤❤

  • @anitashrestha2314
    @anitashrestha2314 Год назад +1

    जुठे र जुनकिरी को बिहे जसरी पनि हुनै पर्छ अनि मुरलीधर दादा पनि जिउँदो भएको देख्न पाउ अर्को भागमा👍🙏💕😍❤️

  • @sarishmasunar5598
    @sarishmasunar5598 Год назад +3

    Love this serial❤️❤️❤️❤️

  • @brgghimire1207
    @brgghimire1207 Год назад

    शुरुशुरुमा त खासै राम्रो लागेको थिएन ,, पछि पछि हेर्दै जाँदा त साह्रै मज्जा आयो ,, सम्पुर्ण जुठे टिमका कलाकार हरुको बेजोड अभिनयले गर्दा मेरो मनै लोभियो भनेको ,,,,, राजु दाई र मरिचमान भाईलाई विशेष धन्यवाद ❤❤❤❤❤

  • @GauravBhujel-un4wv
    @GauravBhujel-un4wv Год назад +4

    ❤❤ my best serials ❤❤ congratulations to all teams members ❤❤❤❤

  • @NirojSurkhetiniroj-yw5ie
    @NirojSurkhetiniroj-yw5ie Год назад

    बिदेसि सिरियल भदा नेपाली सिरियल हेर्ने बानी बसालाैं ! कलाकार लाई समान गराै 🙏 जुठे सिरियल काे पात्र जुठे उफ बछी धुबे काे कला धेरै मन पछ समान छ । 🙏

  • @SanuGiri-n5y
    @SanuGiri-n5y Год назад

    जुठेमा जिम्बवाल को चरित्र र राजनीति मा प्रचण्डको चरीत्र उस्तै उस्तै लाग्छ।

  • @sunitagajmerofficial3572
    @sunitagajmerofficial3572 Год назад

    👉यो जुठे सिरियल देश तथा बिदेश बाट हेरिरहनु भयका सम्पुर्ण नेपाली🙏 दाजुभाइ🙏,आमाबुबा,🙏दिदिबहिनी, तथा शुभचिन्तक महानुभाब हरुमा सुख,🙏शान्ती समृद्धि तथा उत्तर प्रगतिको शुभकामना👈.. 🤔मैले पनि मेहेनत गरेर रमाइलो रमाइलो भिडियो बनाउनी गरेको छु.. हजुरहरु सङ्ग एकछिन समय छ..भने हेर्दिनु 🙏🙏

  • @Bikram_pokharali
    @Bikram_pokharali Год назад

    अहिलेसम्म एक भाग देखि अहिलेसम्म न छुटाइ हेर्ने गरेको छु धेरै राम्रो छ सिरीयल

  • @rajurana_vlogs
    @rajurana_vlogs Год назад

    राम्रो छ जुठे सिरियल म सबै भाग नछुटै हेर्छु,🙏🙏🙏❤❤❤

  • @thapapurna204
    @thapapurna204 Год назад

    भाग १देखि ११३ सम्म एउटा पनि भाग नछुटाई हेर्ने गरेकाे छु सारै राम्रो लाग्छ बिषश मुरलीधरकाे भुमिका लगाए सबै भुमिका महत्त्वपूर्ण छ अझै राम्रो बनाउने काेसिस गर्नु सबैलाई शुभकामना 🇳🇵🇳🇵🇳🇵♥️♥️🌹🌹🥀🥀🌺🌺

  • @sabitalimbu8085
    @sabitalimbu8085 Год назад

    अब जुठेकाे साथ जुनकीरी ले दिनु पर्छ है 😢😢

  • @madangrgn9747
    @madangrgn9747 Год назад

    जुनकीरी जुठेले लादा कस्तो कस्तो भयो मन
    एकदम मनपर्ने सिरियल जुठे
    best wishes

  • @nareshsoni1829
    @nareshsoni1829 Год назад

    1 भाग देखि न छुटाई हेरेको यहि देख्न लाई रैछ त जसरी भए पनि जुठे र जुनकिरी को सम्बन्ध बिग्रिनु भयन र मुरलिधार काका लाई ठिक होस्

  • @vedgrg7164
    @vedgrg7164 Год назад

    सिरधर काका आर्को सिरियलम आएर बदल लिन पर्छ र जुठे र जुनकिरिको बिहे सफल हुन पर्छ्

  • @nepalboy9006
    @nepalboy9006 Год назад

    इराक देखि हेर्दै 🌸💥🇳🇵💥💥💥🕉️🕉️🕉️🌸🌸🌸🌸🌸😍😍😍😍

  • @ganeshchhetri4104
    @ganeshchhetri4104 Год назад

    Regular जुठे हेर्नै सबै यता आउँ। ।

  • @isaaheart
    @isaaheart Год назад

    निकै उत्कृष्ट र समाज परीवएरन को लागि निकै सन्देश मुलक छ, आज को भाग सपना नहोस्

  • @yaubrajghale9144
    @yaubrajghale9144 Год назад

    जुठे र जुनेको मिलन गराउने मुरली धर अर्को भागमा देख्न पाईन्छकी नइ ।

  • @nabinpun3563
    @nabinpun3563 Год назад

    🙏कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ हजुर हरु सबैलाई भवनले रक्षा गरुन् अबको Episode मा जिम्मावाल जेलमा मुरलिधर काका हस्पिटलमा हुनुपर्छ सम्पुर्ण जुठे टिमका कलाकार हरुलाई धन्यवाद

  • @ramrokaha84
    @ramrokaha84 Год назад

    जुठे सिरियल नछुटाई हेर्ने म पनि एक हु।

  • @kbsshresths9363
    @kbsshresths9363 Год назад

    जुठे सिरियल भाग १ देखि हेरि रहेकाे छु जुठे सिरियल लाई दस अम्ला जाेडेर नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏

  • @ramchandragm1142
    @ramchandragm1142 Год назад +1

    मुरलिधरका फ्यानहरु लाई नमन छ !

  • @selinaofficial733
    @selinaofficial733 Год назад

    यतिको Helpful साथी चै हुनु पर्यो क्या life मा

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Год назад

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @samirthing4183
    @samirthing4183 Год назад

    यो जुठे देखेर मलाई लस्टै रिस उठेको xa hai

  • @debakabhantana
    @debakabhantana Год назад

    यो समाज परिवर्तन भएको हेर्न मन भगवान 😂😂

  • @khalbahadurrana4005
    @khalbahadurrana4005 Год назад

    आजको सिरियल यकदमै मन परयाे बधाई छ समपुरन टिमलाई बधाई छ

  • @NABINThagunna-m5f
    @NABINThagunna-m5f Год назад

    सायेद आज बट त आयेकै दीन हेरीन्छ होला❤

  • @prakashbhujel2768
    @prakashbhujel2768 Год назад

    एक भाग देखी नछुटाई हेरेको छु तर जुठे र जुनकीरीको बिहे नभएको देख्दा कहिले कहिँ हेर्न मन लाग्दैन के ! अबत बिहे भएको देखयर अरु कुरा लम्याउदा कसो होला ?

  • @sarishmasunar5598
    @sarishmasunar5598 Год назад

    जे होस निर्मलिलाइ जुठेले कुटेर ठिकै गरिराछ है🤣🤣🤣🤣

  • @amritgurung8453
    @amritgurung8453 Год назад

    ल रबि लामिछाने देखि पल शाह गिबिन पुजा सर्मा सबै को कमेन्ट देख्दैछु त

  • @aavashchhetriofficial2711
    @aavashchhetriofficial2711 Год назад

    मै मात्र हो कि अरु पनि हुनु हुन्छ जुठेले यदि छिटै सिन्दुर लगाको भए हुने र साथै त्यो कुयौटे रिस उठ्ने आइमाई नआएको भए हुने🤬😭🥰

  • @sapana2597
    @sapana2597 Год назад

    गोथेको दिमाग लाइ मान्नु पर्छ❤❤

  • @mimchannel9464
    @mimchannel9464 Год назад

    यो जुठेले कहिले जुनकिरिलाई सिन्दुर हाल्न सक्दैन अति नामर्द भयो जुठेको रोल

  • @bhawanarl997
    @bhawanarl997 Год назад +1

    त्यो चक्कु अब अर्को एपिसाेडमा मुरलि काकाले जिमललाई हानेकाे हेर्ने मन छ😊

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 Год назад

      wowo एकद सहि कुरो मेरो मनको कुरा गर्नुभयो जिम्माल भनाउदो र तियो श्रीधर जस्ता राक्षसलाई हान्नुपर्छ छुरी मुरलिधर काकाले

  • @dhanchunara2964
    @dhanchunara2964 Год назад

    कुनै भाग पनि नछुटाई हेर्ने म पनि हुं, ४०/५० वर्ष अगाडिको कथा भए पनि अहिले पनि गाउँ समाजमा यस्ता किसिमका घटना घटिरहेका हुन्छन्, कथाकाे बिषय बस्तु बेजोड छ, दम छ, अगामी भागहरू अझै मर्मस्पर्शी हाेस, जुठे टिमलाई धन्यवाद ।

  • @geetapariyar9149
    @geetapariyar9149 Год назад

    यो सब जुठेको सपना होस

  • @bishalgoutam1228
    @bishalgoutam1228 Год назад

    जुठे भाग 1 देखि नछुटाई कन आज सम्म मैले पनि हेरे काे छु

  • @gangalaldangol8091
    @gangalaldangol8091 Год назад

    अब जुठे पनि अलि रामो भएको हेरने ईच्छा छ ।।

  • @subamlama7979
    @subamlama7979 Год назад

    यो (जुठे) सिरियलले विश्वासको र गाउँको कुना कुना सम्म यो सन्देशले अन्दो समाजको आजै अँखा खुल्ने छ भन्दै यो (tuthe) सिरियलका होल टिमलाइ धन्यवाद दिना चहन्छु । आजको भाग साम्मा छुटको छैना हजुरहरुको यो सिरियल ।
    सुबम तामाङ
    दुधपोखरी 4 लमजुङ

  • @deepusunar5799
    @deepusunar5799 Год назад

    अब भने यो बिहे साचो हुनु पर्छ अर्को भागमा र अब झन् तिब्र गति मा चलेको हुन्च जुठे ल बल्ल आज मेरो आखा मा खुसि छायो लौ जुनकिरी र जुठे को बिहे पछी को seen हेरनी को को हुनु हुन्च हजुर हुम लु म चै एक भाग देखि अहिले सम्म 🙏🙏❤❤