सिरियल राम्रो छ तर शिक्षित भनियको भरत नामको पात्रले यत्तिको अन्याय र आफुमाथिको नराम्रो षडयन्त्र थोरै भयनी केहि आवाज दियर आफ्नो पहिचान दिन नसक्नु अनि पीडा सहदै मौन बस्नुको अर्थ खै बुझ्न नसक्दा हेर्नू र नहेर्नुको महत्व नै बुझ्न सकियन कि जस्तो लाग्यो।
40:54 यो अति अन्याय भयो चमेली र सानो काजी लाई गाउँ निकाला गरिदिनु पर्छ भरतेले अति नपाउनु दुख पाइसकेको छ तेसैले अति भयो अब को भाग मा राम्रो देख्न पाउ अत्तेचार होइन
यो काजीले विकल्पलाइ भड्काउँदैछ भैरेको हत्या काजी आफैंले गरेर अरु माथि दोष थुपार्न खोज्दैछ विकल्पले साँचो र सत्य कुरा के हो पत्ता लगाएर सानो काजीलाइ सजाय दिनुपर्छ अब विकल्प र भरत मिलेर वास्तविकता के हो सबै पत्ता लगाएर भरतलाइ फसाउने र भैरेको हत्या गर्ने सबै पत्ता लगाएर सानो काजीलाइ कारबाही गर्नु पर्दछ
मैले मारे भोन अब बिकलपा लाइ पनि अनेको कूरा लाऊ भोनेर हो नी कूराऊने आइ मोइ जस्तो कूराऊटे काजि भोनाऊदा डाका गून्डा एस्तै हूदा रैछ म पनि एस्री नै दूखा दिन्छ मान्छे हरू
premiere in progress: you're officially one of the first fans to watch this upload. Enjoy the premiere by watching and chatting with other fan in real time. Remember to guard your privacy and abide about your community guidelines
BIKALPA KO BAU DHANE LAI SAANO KAA. G. LE RAKSI KHUWAA YERA MAATERA GHAR JADAA PAXYUDAI LAGERA DHUNGOLE HIRKAA RA MAARERA GHULTAI DEKO TYO SAANO KAA G LAI CHHITTAI NIYEA PAUNU PAYO SANO KAA G KAARWAI GARI HAALNU 😂 ARKO HABTAA HERUM 😂😂😂😂😂
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
सिरियल राम्रो छ तर शिक्षित भनियको भरत नामको पात्रले यत्तिको अन्याय र आफुमाथिको नराम्रो षडयन्त्र थोरै भयनी केहि आवाज दियर आफ्नो पहिचान दिन नसक्नु अनि पीडा सहदै मौन बस्नुको अर्थ खै बुझ्न नसक्दा हेर्नू र नहेर्नुको महत्व नै बुझ्न सकियन कि जस्तो लाग्यो।
Naya sathi haru join garam hai
धेरै धेरै राम्रो छ
❤ good
40:54 यो अति अन्याय भयो चमेली र सानो काजी लाई गाउँ निकाला गरिदिनु पर्छ भरतेले अति नपाउनु दुख पाइसकेको छ तेसैले अति भयो अब को भाग मा राम्रो देख्न पाउ अत्तेचार होइन
त्यो चमेलिको पेट मा भएको बच्चा त्यही पाजी कोहो यो सबै पर्दाफास अब विकल्प र भरत मिलेर गर्नुपर्छ ,विकल्प पढेलेखेको छ ❤❤❤❤
भरत र बिकल्प को जित हुनु पर्छ गोठालो हरु सबै निर्दोष छन
,अब बिकल्प र भरत एक भएर काजि सङ्ग बदला लिनु पर्दछ
यो काजीले विकल्पलाइ भड्काउँदैछ भैरेको हत्या काजी आफैंले गरेर अरु माथि दोष थुपार्न खोज्दैछ विकल्पले साँचो र सत्य कुरा के हो पत्ता लगाएर सानो काजीलाइ सजाय दिनुपर्छ अब विकल्प र भरत मिलेर वास्तविकता के हो सबै पत्ता लगाएर भरतलाइ फसाउने र भैरेको हत्या गर्ने सबै पत्ता लगाएर सानो काजीलाइ कारबाही गर्नु पर्दछ
भरतलाई फसाइस पापिनी
मलाइ त सानो काजिको घर मा दुईवटा बिरालो देखेर कस्तो माया लग्यो😂😂
धनेलाइ त सानो काजी भन्ने पाजिले मारेको हुनुपर्छ ,😢😢😢
हुनु पर्छ हैन हो भन्नू न
भाग १ देखि नछुटाइ हेर्ने कोको हुनुहुन्छ❤
नमस्कार सबैमा म यस पत्र कि चमेली आजको भाग गोठालो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है ❤
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
Mh
मलाई चाहिँ धेरै मन पर्छ ❤❤❤❤👌👌👌👌
गाेठालाे सिरियल मैले पाेखरा
७ मासबार बाट हेर्दै छु धेरै धेरै
राम्राे लागद्छ।
प,तापले भनेको सबै झुडो हो कजिनि आमा सबै भरत लाई फसाउन खोजेको मात्र हो
अन्याय कसैलाई पनि पर्न हुँदैन गोठालाहरूले न्याय पाउनुपर्छ।
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको आमाबुवाको मुस्ताङ मुक्तिनाथ १०८ धाराले रक्षा गरुन्।
भरत र बिकल्प मिल्नु पर्छ है त बल्ल ठिक हुन्छ ❤❤❤
भरत लाई फसाउने नखरमाउलीलाई ठिक भयो ❤❤
सानो काजी को बढी गार्ड भएन अलि ज्याङो हुनुपर्छ
सहि हो बिचरा लर्नु पनि सकिदैन
सबैजना एकआपसमा मिलेर अगाडि बढाम है मित्रहरू।
भरतकाे केदाेस याे सिरियल ले गरिबलाई दबाउन खाेजने रहिछन् धनिबनेहरुले अब गल्ती गरेमा सबैलाई कानुन लागनु परछ
गोठालो serial हरेक हप्ता नझुटाई हेर्ने कोको हुनुहुन्छ comment मा भन्नुहोला।
याे सिरियलमा जस्तै गरि चलेकाे छ देसकाे शासन सत्ता पनि आफ्ना बिराेधि सक्काउने खेल ।
आगोमा टेक्न सकौला😘काडामा टेक्न सकौला😘सारा संसारलाई भुल्न सकौला😘तर हजुरको यति राम्रो भिडियो न हेरि बस्न सक्दिन्❤️कसम हजुर्❤️🙏
भरत।दाई।ले।बिकल्प।लाई।काजिले।नभात्दै।सत्ये।तत्ये।पता।लाउनु।पर्छ।है।डामि।छ।सिरेल❤❤❤❤❤
बहुत राम्रो
मलाई चाहिँ धेरै मन पछ❤❤❤❤
सानो सानो युटुबर साथि हरु सपोट गरम होइ।
खोइ कस्तो लाग्यो भोनू मलाइ त तियो सानू काजी सग सारै रिस लाग्यो
अब भरत र बिकल्प मिल्नु पर्छ। धनेकाका लाई मार्ने पनि यहि काजी हो। भरत लाई फसाउने पनि यहि काजी हो।
Yo seriyal derai ramro xa agadi baddai jawas ahi shubhkamna
पैला बिकल्प सानो काजी हुदा सब लाई उठिबास लाउथ्यो अहिले हस काजी साब भन्नू सिवाय अरु भएन।।।
Yo serial dherai ramro xa..🥰🇳🇵
धनेलाई मार्ने नै यो सानो काजी को खेल हुनुपर्छ /
सत्या कुरा भरत र बिकल्पले थाहा पाउनु पर्छ
❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉likes
मलाई मन पर्छ ❤❤❤❤❤
My favorite serial gothalo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I like gothalo serial ❤❤❤🎉🎉🎉🎉
काजि को बच्चा बोके र भरत लाई फसाउना खोचदाई चमेलि लाई सते बोलनु लगाउनु परछा
yak dam ramro lagxa
कूराऊटे कजी पाजी कूराऊटे हो यो काजी अब बाबू मार्यो अब छोरि लाइ पनि फसाऊनू लाइ फेरी अनेको को कलपना रसे गरेर ठःबायो है
i like this serial ❤❤❤
Dammi
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊
Very nice sirell
I like gothalo sereal
मैले मारे भोन अब बिकलपा लाइ पनि अनेको कूरा लाऊ भोनेर हो नी कूराऊने आइ मोइ जस्तो कूराऊटे काजि भोनाऊदा डाका गून्डा एस्तै हूदा रैछ म पनि एस्री नै दूखा दिन्छ मान्छे हरू
पापि भरत चोर खाते ❤❤❤❤❤
त जाठि सानाे काजि सग सुतेर भुँडी बाेकिस अनि भरतकाे हाे भनछेस नखरमाैलि😮😮😮😮
👌👌👌
Varat nirdos vayako herna pau suvakamana sabai tim lai 🙏
❤❤❤❤❤nice
❤❤❤❤❤❤❤❤❤
खेल खेलन मजा हाेईन तेराे कतुर थाहा पाएपछि मजा अाउछ सानाे काजि हाेकि सानाे पाजि😊😊
Ma xu malaysia bat sarai. Man parxa hajur❤❤❤
❤️❤️👍️
🙏🙏beklpale sanu kajeko kura sunnu hudaena❤❤
❤❤❤❤❤❤
चमेलि काे सबै सानू काजि काे खेल हाे
यो काजिले हो धनेको हत्य गरेको काबाई गरन परने
❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Yoseriyal ma ab chahi kanxi maya pani aaunu prxa
Yo shano kajiko khel kahile samma ho shiriyal herna Pani jhau lagi sakyo malaita❤❤😢😢
🎉🎉🎉🎉🎉🎉
चमेलित बिगरेकाे केटि जसताे छ
तिम्रो बाउु तेई सा
नो काजिले मारेको हो अरुले हैन
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाइ नि मन पर्द्द
Yo antichrist serial ramro laguna hai aabata
एस्तो पनि सानो काजी 😂😂😂😘😘🙄🙄😡😠
Good
premiere in progress: you're officially one of the first fans to watch this upload. Enjoy the premiere by watching and chatting with other fan in real time. Remember to guard your privacy and abide about your community guidelines
खै सानो काजिले नया लुगा ल्याइ फेको ? यो त बिकल्प कै हो
❤❤❤🎉
चमेली सानो काजिनि हिहि
😢😢😢😢😢😢😢😢
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👍👍👍👍👍👍🎉🎉🎉🎉🎉🎉🎂🎂🎂🎂🎂🥳
🎀♥️🎁
Vartle yo khel jitnu parxa ra kajinile varatlai biswosh garnu parxa ntr yo sirel heri daina
धनिर गरिब मायैछफरक
Replies ❤❤❤
bharat ra bibek milnu parxa
aba sano kajile marne palo kjinilai tyo dos pani bharat mathi lagnexa .
सानो काजी पापी 😡😠
sanukaji rchamli vitra vitrai gem kheli rax tesko phalo garnu
Kajini to Sab sanukaji Bhanaudo Khub Chal Kheldaichha.Bharatle Testo Garna Sakdainan Giraun Dherai Chal Chliraheko Chha hai.Kajinilai Ra Bharatlai Dabauna Yo Khel kheliraheko Sarbiditai Chha.
धने बुढा साच्चिकै मरेकै हो त
Gothalo sirel khllo hudai gako x sanu kaji lai sudarrni vnnu
Sano kaji ra chameli lai sisnu pani launu parsha ani hunsha maja jeyan mara lai 😡😡😡😡
Kahile Patta lagauna ho jhau nai lagi akyo😮😮😮😮
Aaphno swarth Pura bhayapachhi raksi khuwayara sanokaji bhanaudole dhanelai maryo chamelilai Pani marchha.
Aba vatat r bikalp ek hunu parx ani tyo partap r tyo chlitra hin nakhrmauli ko sachay tha hunu parx
yo chameli vanne keti ali beshiya taip rahichhi varat lai fasayako xa
Hirole hareko siriyal ramro phayen yaoto ulto siriyal nabnaunu hola samaj bigrin ch
her bikalp adi darsk ko maya paune ho vane teyo partape Naha layak lai sath ndeu vrte lai sath day tero baule Neya paux
BIKALPA KO BAU DHANE LAI SAANO KAA. G. LE RAKSI KHUWAA YERA MAATERA GHAR JADAA PAXYUDAI LAGERA DHUNGOLE HIRKAA RA MAARERA GHULTAI DEKO TYO SAANO KAA G LAI CHHITTAI NIYEA PAUNU PAYO SANO KAA G KAARWAI GARI HAALNU 😂 ARKO HABTAA HERUM 😂😂😂😂😂
yo सानो काजिलाइ र पुरी बालाइ पाता कस्नु पर्छ कि पुरी बा ले सबै कुर भन्नू पर्छ अनि मात्र यो सिरियल हेर्छौ
Chameliko petko bachcha sanokajiko ho sanokajile bharatlai fasayera antimma usle chameli lai kajini banaune salla gareko chha yad gara
Varte hoina ahi partappe ho dhanelai marnu ma