Nepali Serial Juthe (जुठे) Episode 156 || May 15 - 2024 By Raju Poudel, Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 14 май 2024
  • Nepali Serial Juthe (जुठे) Episode 156 || May 15 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode156 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital
  • КиноКино

Комментарии • 1,6 тыс.

  • @phapendarbhandari
    @phapendarbhandari 26 дней назад +120

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु🎉🎉

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 26 дней назад +205

    जुठे धनि भाको को काे हेर्न चाहनु हुन्छ । यता हाजिर हुम है ❤😊

    • @user-lo2ll3sr7q
      @user-lo2ll3sr7q 26 дней назад +3

      ❤❤❤❤❤म पनि

    • @rejinakarki450
      @rejinakarki450 26 дней назад

      😚😚😚😚😚😘😚😚😚😚😚😘😚😚😚😘😚😘😘😘😚😘😘😂😘😘😘😘😘😘😘😘😘😘😚😘😚😘😚😘😘😚😘😡😘😘😘😘😘😘😘😘😘😘😘😘😘😡😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😂😂

    • @NanuNiroula-xq1wz
      @NanuNiroula-xq1wz 25 дней назад +2

      हामी बर्मा वाट 🕉️
      जुठे धनि भाको हेर्न चाहन्छौ 🎉❤🎉

  • @Ashimrai246
    @Ashimrai246 26 дней назад +244

    हाम्रो नेपालको कृकेट खेलाडी सन्दिप लामीछाने। आज सफाई पाएकोमा को को खुशी हुनुहुन्छ यता लाइक गरुम त❤❤। अब सन्दिपले विश्व कप खेलेको हेर्ने कोकोलाई मन छ❤🤟❤🤟

  • @Asmita_Tiwari
    @Asmita_Tiwari 26 дней назад +30

    जुठे ले सुख पाको हेर्ने चाहाने जति एता हाजिर हुम त गाइज ❤❤

  • @Balen1.7M
    @Balen1.7M 26 дней назад +37

    जस्ले यो comment like गर्छ उहाँको छोराछोरी को सपना पुरा होस भगवान सङ्ग प्राथन गर्छु

  • @user-yb8do8xn8e
    @user-yb8do8xn8e 26 дней назад +18

    जसले यो मेरो कमेन्ट पर्छ नि उसको आमा बाबा को आयो लामो समय सम्म रहोस भगवान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 27 дней назад +19

    गौरी गोथे को जोडी मन पराउने जति एता हाजिर हुम त जुठे सिरियल भित्र

  • @mitradiyali4774
    @mitradiyali4774 26 дней назад +11

    जुठे सिरियल क कसलाई मन पर्छ?

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 26 дней назад +16

    My favourite serial jutha . 💐💐🌺🌺 love so much १ भाग देखि १५६ भाग सम्ह हेर्न सजा नेपाली हरु यता हाजिर हुनु त ा 🌺🌺🌺

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 26 дней назад +26

    जुठे लाई साँचो मनले माया गर्ने कोको हुन्छ 😊

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 27 дней назад +26

    सधै लाटो को भुमिका निभाउनु भएन गोथे अब गौरी लाई माया गरि यो जुठे सिरियल आगाडी दौउडाउनु परो कि कसो मित्र हो

  • @Puju-subu
    @Puju-subu 26 дней назад +12

    जुठे र जुनकीरी को बिबाह भएको हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊

  • @hikmatmagar4191
    @hikmatmagar4191 26 дней назад +61

    आज सन्दीप लामिछाने ले न्याय पाएका छन् आउनुहोस् कोको छौं सन्दीप ले सफाइ पाउँदा खुसी बधाई छ सन्दिप लामिछाने 🎉🎉🎉🎉🎉🎉💕💕💕💕

    • @Nabinbohara-1234
      @Nabinbohara-1234 25 дней назад

      म छु फाेलाेमि ❤❤❤

  • @phapendarbhandari
    @phapendarbhandari 26 дней назад +28

    भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ

  • @sushilathapaliya6675
    @sushilathapaliya6675 26 дней назад +2

    अतिभो जिम्मल को अत्तेचार भन्नी जति एता हाजिर

  • @Balen1.7M
    @Balen1.7M 26 дней назад +56

    जुठे सिरियल नहेरी निन्द्र नलाग्ने कोको हुनुहुन्छ हाजिर हाउ त❤

  • @DipakMalla-oc7ty
    @DipakMalla-oc7ty 26 дней назад +9

    यो कमेन्ट पढ्दै गर्नु हुने दाजु भाई तथा दिदी बहिनी हरु को माता पिता कोे आयु लामो होस 🙏🙏🙏♥️♥️♥️

  • @Dear_Ama
    @Dear_Ama 26 дней назад +9

    मिठो मिठो लोक कथा हेर्न यता आएर हेर्नु ल भर्खर हालेको छु !

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 26 дней назад +76

    यो जुठे सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 26 дней назад +7

    जुठे गाेथे मनमाया जुनकीरी साबित्री र गाैरीका फ्यानहरु यता आउनु ल जुठे सिरियल नियमित हेर्ने काे काे हुनुहुन्छ साथीहरू यता लाइक कमेन्ट गर्नु हाेला🙏🙏🙏❤️💕💗

  • @bharatbohara4830
    @bharatbohara4830 26 дней назад +7

    सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤

  • @Abgamer332
    @Abgamer332 27 дней назад +1

    जुठे सीरियल भाग 1 बाट 156 सम्म नछुटाइ हेर्ने जति सबै हाजीर हाउ 🎉🎉❤

  • @Kajalofficial7
    @Kajalofficial7 26 дней назад +9

    आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण जुठे सिरियलको टिमलाई ❤❤❤❤

  • @samirsrish1349
    @samirsrish1349 26 дней назад +8

    सन्दीप लामिछाने ले आज सफाइ पाउनु भएको छ म त यति खुशी भएको छु नि कुनै सिमा नै छैन हजुर नि

  • @poudelprakash2022
    @poudelprakash2022 26 дней назад +75

    हेल्लो आज सन्दीप लामिछाने छुटेकोमा खुशी हुने यता हाजिर हौ है त 😍😍🏏🏏 सबैलाई मिठो माया साथै मिठो निन्द्रको कामना ❤❤❤

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_official 26 дней назад +14

    जुठे सिरियल नछुटाइ हेर्ने जति एता हाजिर हुम है❤

  • @Abinashbishwokarma12
    @Abinashbishwokarma12 26 дней назад +18

    जुठे सिरियल नछुताई हेर्नुहुने सम्पूर्णलाई भगवानको आशिर्वाद मिलोस ❤🎉 🇳🇵

    • @Abinashbishwokarma12
      @Abinashbishwokarma12 26 дней назад

      @yoursubu सबैले मिलेर saport गरम हामि नेपालि दाजुभाइहरु🙏😘🇳🇵

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 26 дней назад +17

    जो जो साथीहरूले यो कमेन्ट्स मा लाइक गर्नु-हुन्छ ।उहाँको परिवार मा शु:ख शान्ती छाइरहोस।।🙏🙏💖💖❣️❣️

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 26 дней назад +32

    जुठे र जुनकिरिको चोखोमाया कहिले हो के बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 26 дней назад +12

    जुठे सिरियल को नयाँ भिडियो आउँदा को काे खुशी हुनू हुन्छ। यता हाजिर हुम है ❤😊

  • @rekhathapa9273
    @rekhathapa9273 26 дней назад +96

    जुथे र जुनकेरी को बिहेभयको कसकसलाइ हेर्न मन छ साथी हरु❤❤❤

    • @nanukamala8392
      @nanukamala8392 26 дней назад +1

      मन भएर के गरनु बिहे गरने भएपाे 2 साल हुन लागाे हेरेकाे जस्तो काे तेस्तै छ केहि परि बरतन छैन पाे

    • @melinakhawas-kd9pj
      @melinakhawas-kd9pj 26 дней назад

      Malai Pani xa

    • @sanukunwar1488
      @sanukunwar1488 26 дней назад

      junkiri rw jhuteko vihe hudain katha nai sakinxa vihe vayo vane

    • @nischalstha4830
      @nischalstha4830 26 дней назад

      Malaita farki farki herna man xa 10 gate❤AKC

    • @user-sc1hv1us4w
      @user-sc1hv1us4w 25 дней назад

      Mali Pani herna man xa

  • @laxmibinodofficial4433
    @laxmibinodofficial4433 26 дней назад +14

    जुठेको पर्खाइ कोको हुनुन्छ यता हाजिर गरुम त गाइज❤❤

  • @shivarakashkotimagar12345
    @shivarakashkotimagar12345 26 дней назад +18

    जुठे सिरियल आउदा खुसी हुने को को हुन् हुन्छ लाईक गरम होई ❤😊

  • @user-yb8do8xn8e
    @user-yb8do8xn8e 26 дней назад +17

    जुठे भाग 1 देखि 156 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम्त साती हरु😊😊😊😊😊😊😊😊😊

  • @sagargautam8193
    @sagargautam8193 26 дней назад +13

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Kapilnachhiringrai
    @Kapilnachhiringrai 26 дней назад +9

    500 भन्दा साना युटुबरहरु यता हाजिर हुम एक आर्का लाई सपोट गर्दै अगाडी बढुम 🤝❤️

  • @Balen1.7M
    @Balen1.7M 26 дней назад +14

    जस्ले मेरो comment,पढदै हुनुहुन्छ उहाँको परिवार लाई दक्षिण काली मतले राक्ष गरुन❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 26 дней назад +65

    जूठे सीरियलको मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1 देखी156 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र जुन्किरि मेडम र जूठे दादा को बिबाह भयको हेर्न आतुर म जस्तै कोको हुनुहुन्छ हाजीर हुनुहोस त ❤😊

  • @Krishnarasaili1234
    @Krishnarasaili1234 26 дней назад +9

    जुठे ❤सिरियल❤ हाम्रो लाग्ने ❤जति ❤यता❤ हाजिर❤ रहनु❤❤❤❤

  • @LawachungHD1
    @LawachungHD1 26 дней назад +1

    साथीहरु 59 भन्दा कम हुने साथीहरुले सपोर्ट गरौं है।

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 26 дней назад +22

    मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरुन यो कमेन्त like गर्ने लाई र सोचेको सबै सपन पूरा हुने छ जय मुक्तिनाथ 🎉

  • @sabitridahal9053
    @sabitridahal9053 26 дней назад +8

    Premiere ma Herne ma ho Khana na Khai 😂😂❤❤aajko episode Malai ramro lagyo

  • @laxmanpaneru5429
    @laxmanpaneru5429 26 дней назад +6

    यहाँहरु सम्पुर्णको भगवानले रक्षा गरुन् 🙏❣️

  • @LaxmanThapa-lz9ro
    @LaxmanThapa-lz9ro 26 дней назад +6

    यो सिरियलले पोरानो मुख्याहरुले गर्ने शासन लाई उतारेको छ पहिलाको मुख्याहरुले गरेको साशनलाइ अहिले पनि दुर्गम ठाँउमा तल्लो जातिलाइ गर्ने यो पर्था मानी रहेको छ यो पर्था छिटोभन्दा छिटो हटे राम्रो हुनेथियो

  • @Bindas_Rafting_Nepal
    @Bindas_Rafting_Nepal 26 дней назад +14

    500 भन्दा कम भएका हामी साना you tuber सबै आउनुस एक आर्का लाई सपोट गर्दै अगाडि जाम❤❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 26 дней назад +4

    जुठेकाे लास्टकाे याकटीङ सारै राम्रो लाग्याे मलाई त🙏🙏👌

  • @user-yb8do8xn8e
    @user-yb8do8xn8e 26 дней назад +14

    जय श्री राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम भन्छु जसले यो कमेन्ट पर्छ नि भगवान् ले रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajarammahat8899
    @rajarammahat8899 26 дней назад +25

    आहा कति राम्रो जुठे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @SpSumanrai916
    @SpSumanrai916 26 дней назад +11

    ल है साथ suport गरागर हरुम।है साथी हरु सबै जना मिलेर जुठे सिरियल आउँदा खुसी हुने हरु यता हाजिर हुनु हैं

  • @lokenvlogs938k
    @lokenvlogs938k 26 дней назад +5

    आहा दामी लाग्यो ❤ जुठे ❤🎉

  • @aarohirai2605
    @aarohirai2605 26 дней назад +5

    सानो जात अनि संसार मा गरिब हुनु जस्तो अभिशाप केही होइन

  • @Subedicreation
    @Subedicreation 26 дней назад +8

    4000 घनटा watchtime नहुने साथिहरु एकले अर्कोलाई सहयोग गरौं 🙏🙏

  • @sarjanbatala59
    @sarjanbatala59 26 дней назад +8

    एकले अर्कालाई सपोर्ट गर्दै अघि बढ्म है सबै साना युटुबर साथीहरु💓🙏🤗

  • @Nabarajlamichhane233
    @Nabarajlamichhane233 26 дней назад +12

    1के नपुगेको सबै जना सथिहरु मिलेर यक अर्को support गरौं

  • @SpSumanrai916
    @SpSumanrai916 26 дней назад +14

    सबै जाना एक अर्कालाई support गरागर गरुम है hajur haru

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 26 дней назад +5

    अती राम्रो कहानी को लागी राजु मास्टर, मरिच, तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। समय १०,१५ मिनेट थप होस् भन्ने आशा मा छु।

  • @mankoAawaj
    @mankoAawaj 26 дней назад +12

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏

  • @TheengRaza
    @TheengRaza 26 дней назад +2

    1 K न पुगेको साथि हरु मिलेर सर्पोर्ट गरुम है

  • @yamkc8167
    @yamkc8167 26 дней назад +4

    मेराे मनपर्ने सियल हाे जुठे

  • @Prakashpkyoutubechannnel331
    @Prakashpkyoutubechannnel331 26 дней назад +6

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम

  • @okhaldhungayoutubechannel
    @okhaldhungayoutubechannel 26 дней назад +2

    Naya youtuber horu la eak arka lai saport garum hai

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 26 дней назад +15

    जुठे सिरियल को भाग 1 देखी लिएर भाग 156 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @pradipsane52
    @pradipsane52 26 дней назад +3

    जुठे एउटा सामाजिक बिसङगती लाई देखाउने सामाजिक सिरियल ❤❤❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 26 дней назад +2

    Youtub मा 1k भन्दा कम हुनेले एक अर्का लाई सपोर्ट गरुम है साथीहरु ❤😢

  • @ramubhandari9005
    @ramubhandari9005 23 дня назад +1

    जुनकीरी जुठे को बिबाह हेर्न चाहाने को को हुनुहुन्छ❤❤❤

  • @Ramtmg5656
    @Ramtmg5656 26 дней назад +3

    मा जस्तै सानु RUclipsr जति एता आउनु एकअर्कालाई सपोर्ट गरमा 🙏

  • @MrCoolVlog
    @MrCoolVlog 26 дней назад +3

    Support गरम एक अर्को लाई सबै ले

  • @aaratithapamagar8004
    @aaratithapamagar8004 26 дней назад +2

    Karkile juthelai bachauda khuc lagyo🤗

  • @ChandrikaDarnal-rw3oq
    @ChandrikaDarnal-rw3oq 26 дней назад +1

    जुठु❤

  • @mamtapunmagar6275
    @mamtapunmagar6275 26 дней назад +5

    सबै जना मिलेर एक आर्को लाई saport गरौ है😊

  • @ranahimal3067
    @ranahimal3067 26 дней назад +3

    500भन्दा मुनि हाजिर हुम है मिलेर अगडि बढोै🎉🎉❤❤😂

  • @dilabasnet5185
    @dilabasnet5185 26 дней назад +1

    आज त हासो लाग्यो मलाई त कहिले अर्को बुधबार आउला जस्तो भयो

  • @bimaladadel5296
    @bimaladadel5296 26 дней назад +1

    अब जुठेका अामा छोराले छिटो सुख होस नत्र म त हेर्दिन😊

  • @balkumargiri4034
    @balkumargiri4034 26 дней назад +3

    युटुपमा 1के नपुगेको साथिहरु मिलेर जाउ त।

  • @Samu_krish
    @Samu_krish 26 дней назад +2

    My favourite serial ❤

  • @Kajalofficial7
    @Kajalofficial7 26 дней назад +4

    एकले अर्कोलाई सपोर्ट गरम अनि मिलेर अगाडि बढाम ल साथीहरु ❤❤

  • @Rrm621
    @Rrm621 26 дней назад +4

    साना साना युटुबरले एक harkalie सपोर्ट गरम मिलेर अघि बढ्म ❤❤❤❤❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 26 дней назад +2

    दामि छ जुथे सिरेल ❤❤❤

  • @suseliyt9622
    @suseliyt9622 26 дней назад +3

    कथा 40/50 वर्षको भन्ने तर डाइरेक्टर साप जूनकीरी काे मुखबाट आजकलको जवाना मा नी यस्तो हुन्छ र भन्ने संवाद त अहिलेको परिवेश काे होइन र ।।
    जे होस् जुठे जिन्दाबाद।

    • @sanjibprithi242
      @sanjibprithi242 26 дней назад +1

      Aaja ko episode malai Ali chita bujena yo jat vat ma halka xoheko xa k junkiri lea vaneko kura malai pani Ali man parena 1 dekhi aaja samma herda ramrai lageko tiyo but k dalita lea pani ko muhan ma puja garda pani nai sukne huncha ra ris uteko xa 😡😡😡😡

    • @suseliyt9622
      @suseliyt9622 26 дней назад

      @@sanjibprithi242 हजुर सर मुनासिव कुरा हजुरको।

  • @SamikshaMahesh
    @SamikshaMahesh 26 дней назад +71

    1के नपुगेको सबै जना सथिहरु मिलेर यक अर्को support गरौं ❤❤🎉😊🙏🙏🙏

  • @NareshKumar-ib9hl
    @NareshKumar-ib9hl 26 дней назад +2

    Wowowo

  • @arjunkarki5536
    @arjunkarki5536 26 дней назад +1

    एउटै कथा हेर्दा हेर्दै ज्याउ लाग्न थाल्यो

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 26 дней назад +5

    जुठेले सुखा पाउनि कहिले हाेला याे जिमालले अतिचार गरेकाे❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 26 дней назад +13

    जुठे सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम त साथीहरु❤❤❤

  • @ambikrasaili6010
    @ambikrasaili6010 26 дней назад +1

    आज भने कार्किले साथिको कर्तव्य निभायो है जुठेलाई भगायर।

  • @sujangurung7586
    @sujangurung7586 26 дней назад +1

    जय लक्ष्मी माता 🌺🌺🌺

  • @BichitraSansar2081
    @BichitraSansar2081 26 дней назад +231

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @maheshmangola9903
    @maheshmangola9903 27 дней назад +5

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं🎉❤

  • @jagatbohara2394
    @jagatbohara2394 26 дней назад +2

    सारै मन पर्छ याे कथावस्तु

  • @pravashsharma1127
    @pravashsharma1127 26 дней назад +1

    This is my favourite serial ❤❤❤❤

  • @shibarajrai896
    @shibarajrai896 26 дней назад +1

    सुनसरी जिल्लाको बराहक्षेत्र १ चौडण्डामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय महत्वले भरिपूर्ण श्री भवानीथान मन्दिरमा सदा झै बुद्ध जयन्तीको अवसरमा पूजा तथा मेला लाग्ने गर्दछ। सोही अवसरमा विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिताहरू सञ्चालन हुने भएकाले इच्छुक व्यक्तिहरूले सहभागि भइ मनोरञ्जन लिनुका साथै प्रतियोगि हुन सक्नु हुनेछ।🙏🙏🙏🙏

  • @Smart802
    @Smart802 26 дней назад +1

    अहिले पनी यस्तो अन्ध बिस्वास र अत्याचार नेपाल मा भइ रहेका छन् र बहुमत ले समर्थन गरेका छन्, लड्नुका सट्टा ।

  • @NirajanBhandari-ik4ut
    @NirajanBhandari-ik4ut 27 дней назад +2

    Pujar sharki Jetta 10 Paul Pradeep aryan three king 👑👑❤❤

  • @Trollnepal2061
    @Trollnepal2061 26 дней назад +1

    Support garau hai aak la aarko lai ❤❤

  • @ArjunThapa-hg4ve
    @ArjunThapa-hg4ve 26 дней назад +2

    ❤❤❤

  • @Ramtmg5656
    @Ramtmg5656 26 дней назад +2

    मा जस्तै सबैको भल्या सोच्ने जति यात हाजिर हुनु है

  • @sitabaraili3531
    @sitabaraili3531 26 дней назад +2

    म जस्तै जुठे सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏

    • @Sanjay-rai541
      @Sanjay-rai541 26 дней назад +1

      ❤❤❤माया छ धेरै मन बाट

  • @yamrokaya
    @yamrokaya 26 дней назад +1

    कति जना जुठे र जुनकिरीको फ्यान हुनुहुन्छ यता जोडिनु ❤ल

  • @SudipKawar-me7cn
    @SudipKawar-me7cn 26 дней назад +1

    my favourite seril❤❤

  • @rohitakhaling5550
    @rohitakhaling5550 25 дней назад

    जुठे सिरेल आउदा कोको खुसी हुनुहुन्छ यता लाइक गर्नु हस्स अनि थाहा हुन्छ ❤