कथा माइलीको भाग १२८ [Katha Maili Ko 128 ] Rama, Sabin, Tika, Gita, Yan, Shankar, Huma , Rabindra

Поделиться
HTML-код
  • Опубликовано: 25 апр 2024
  • ------------------------------------------------------------
    कथा माइलीको भाग -१२८
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Tika Sanu
    ------------------------------------------------------------
    🎬️ Camera \ Edit
    Ramu Birahi Malla
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Sumitra Adhikari
    ★ Gita Sunar
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Keshari Gharti Magar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • РазвлеченияРазвлечения

Комментарии • 727

  • @anugurung2287
    @anugurung2287 Месяц назад +14

    माईलि र रिठ्ठे छुट्नु पर्छ अनि
    आशाले दुःख पाउनु पर्छ ❤️❤️

  • @prakashkalpana996
    @prakashkalpana996 Месяц назад +113

    माइली ले सुख पाएको हर्न मन छ 😢
    त्यो चोथाले आशा ले दुःख पाएको हर्न मन छ 😡🤬

  • @user-ym5yw1wr6f
    @user-ym5yw1wr6f Месяц назад +13

    यो सिरीएल अतीनै राम्रो लाग्छ तर सधैं माइली दिदीले दुख पाएको मात्रै हेर्नु पर्दछ।अब त सुख पाएको हेर्न पाऊ न है

  • @krishnashrestha3563
    @krishnashrestha3563 Месяц назад +10

    सिरेल को कथा अती राम्रो लाग्यो माइली बैनी लाई कुटेको देग्द सारै मन दुख्यो बिचार तर खुशी पनि लाग्यो कथाले जुन बाटो रोजेको थियोे तेहि बाटो अघि बढदै छ अझै राम्रो हेर्न पाउ सम्पुर्ण टिम लाई सफलता को शुभकामना छ

  • @AmritaBishwokarma-vu3cl
    @AmritaBishwokarma-vu3cl Месяц назад +10

    यो आसा र सरु ले माइलीलाई धेरै कुरा लाउने दुई जना भयेर कुरा काट्ने सारै माया लाग्यो मलाई त❤❤❤❤❤❤❤❤❤

  • @user-yw6xv3qb3k
    @user-yw6xv3qb3k Месяц назад +11

    कस्तो पापिनी हो त्यो आशा जस्तो आफू उस्तै उसको मन कति सारै भन सकेकि ह‍ला नि मेरो सानि लाई ❤❤

  • @prakashkalpana996
    @prakashkalpana996 Месяц назад +148

    माइली र रिठे पनि छुट्टै बस्नु पर्छ 😢 त्यो चोथाले आशा ले दुःख पाउनु पर्छ 🤬😡😡

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Месяц назад +32

    ❤❤❤❤मेरो मन पर्ने सिरियल कथा माइली एक देखि नछुटाई हेर्ने म मात्र त होइन पक्कै पनि हाजिर हुनुस है ❤❤❤

  • @gitashahi586
    @gitashahi586 Месяц назад +12

    सुरुदेखि नछुटाइकन हेरेको छु। हाम्रो गाउँघरमा घटिरहेका यथार्थ घटनाहरुलाई समेटिएर बनाइएको कथा माईलि सिरेल ❤️❤️❤️🙏सफलताको शुभकामना ! 🎉🎉

  • @namratarai8943
    @namratarai8943 Месяц назад +9

    अबत माइली को पनि सुखको दिन आउन पर्यो य रिठे मुर्दार आफ्नो श्रीमती को सत्यतथ्य के हो बुझेर अगाडि बढनु पर्यो माइली लाई सुख दिनु पर्यो त्यो कुकुरनि बुहारी को कुरा नसुन यो story हो रै पनि , story trun गर्नु पर्यो 😢 लाखौं episode हेर्न पाउ सुभकमना टीका बैनी with teem लाइ❤🎉❤

  • @shaikshikthapa2261
    @shaikshikthapa2261 Месяц назад +10

    देउरानी चोथाले भाको मन परेन है! रिठ्ठे अर्काको कुरा सुनेर बुढी कुटुवा! अलि अलि कमाएर आको ठूलो पारा देखाइसक्यो। गोपाले बिचरा! कति सोझो साह्रै टिठ लाग्दो ❤❤

  • @user-yw6xv3qb3k
    @user-yw6xv3qb3k Месяц назад +15

    त्तहा कति मिठो हुन्छ है सानि आमाले पकाएको खाना त सानि जे जस्तो भनाएर खान दिए पनि धेरै खुसि लाग्छ के सानि हजुरले सुख पाएको हेर्ने मन छ के सानि यो सिरियल आउदा त असाध्यै खुसि लाग्छ के सानि अति राम्रो अनि अझै राम्रो होस् भने चाहान्छु म है सानि बधाई कलाकार लाई धेरै बधाई छ सानि ❤❤❤

  • @dilabasnet5185
    @dilabasnet5185 Месяц назад +8

    माइलिको खुशी हेर्न मन छाब हुन्छ कि फेरि त्यस्तै त्यो आसा कति छुच्ची हो के

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +125

    तिका सानु दिदी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ छिटै सुख को दिन आको हेर्ने मन छ 🙏🙏🙏🙏🥲🥲🥲🥲

  • @govindadhakal6385
    @govindadhakal6385 Месяц назад +7

    राम्रो छ सिरियल,आशाको कारण सिरियल यसपछि के हुन्छ भन्ने कौतुहलता जगाउछ,टिकाको माया लाग्नुको कारण नै आशा हो,मेरो बिचारमा!

  • @sadikchhyamoktan5457
    @sadikchhyamoktan5457 Месяц назад +4

    यो चोथा ले आशा भालु नी यसलाई कुट्नु पर्ने.... राडी यसले दुःख पको हेर्न मन छा ...अनुहार हेर्दै १०० जना सँग सुत्ने जस्तो छा

  • @IXY158
    @IXY158 Месяц назад +23

    छाेरिकाे जिनदगि यसतेेहाेनि ।कति।सनु परेकाे❤❤❤❤❤❤❤❤❤

  • @gobindabahadur7918
    @gobindabahadur7918 Месяц назад +7

    यो टिमलाई सफल्ताको शुभकामना साथै अब माइलि छुट्टै बस्दा राम्रो हुन्थेयो कि मेरो ख्यलमा हजुर हरु नि🙏🙏

  • @shovasnr3345
    @shovasnr3345 Месяц назад +5

    आज रिठ्ठे र यान दाइ लाई देख्दा बल्ल खु शि लाग्यो

  • @sapnarai4904
    @sapnarai4904 Месяц назад +6

    माईली सिरियल राम्रो छ धेरै धेरै शुभ-कामना 💖💖💖💖

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +221

    यो आसा भन्नि आइमाई लाइ मन न पराउने को को हुनुहुन्छ साथी हरु 😊😊😊❤❤

    • @preetithapa7307
      @preetithapa7307 Месяц назад +1

      पहिलो नम्बरमा त मै होला त्यो कलौटी आसा भन्नी लाई मन नपराउने😅

    • @janakipariyar5427
      @janakipariyar5427 Месяц назад

      म पनि

    • @user-hw1zc8wt2y
      @user-hw1zc8wt2y Месяц назад +1

      Ma pani

    • @user-susmin
      @user-susmin Месяц назад

      Ma pani ho aasha lai man naparaune

    • @sonisherpa8789
      @sonisherpa8789 Месяц назад

      Yo aasatw ksto aaimai raixa marnuparni xi tukka papini

  • @humabk7264
    @humabk7264 Месяц назад +52

    सबैलाइ नमस्कार 🙏
    कस्तो लाग्दैछ कथा माइलिको ❤❤️

    • @user-er6sv5cp1g
      @user-er6sv5cp1g Месяц назад

      म खुमा दिदि कथा राम्रो बनेको छ नानी❤️

    • @FulmatiThapa-sc8en
      @FulmatiThapa-sc8en Месяц назад +2

      🙏 sis ❤️🎉🎉🎉

    • @user-gf9yt1hc6p
      @user-gf9yt1hc6p Месяц назад

      माईली लाई खुसी भएको देख्न मन छ,

    • @padamshrestha8976
      @padamshrestha8976 Месяц назад

      Ramro chha bune ajai ramro gardai janu

    • @ganeshmagar8032
      @ganeshmagar8032 Месяц назад

      धेरै राम्रो लाग्छ कथा माईली मलाई

  • @Amritasanu123
    @Amritasanu123 Месяц назад +11

    टिका सानुको सिरेल सारै राम्रो छ ❤❤

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 Месяц назад +10

    आहा! बहिनी यतिकाे कथाबस्तुहरु पस्केर जीवनका घटनाक्रमहरुलाई मार्गदर्शन गर्ने प्रेरणा दिने याे सिरियल आफैमा नमुना का रुपमा ध बधाई छ ❤❤❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 Месяц назад +7

    बिदेश बाट फर्कने बित्तिकै पिटाई खाने बाटो बनाइहाल्यो हरे जिन्दगि ।

  • @Snau918
    @Snau918 Месяц назад +6

    अब माहिली सुख पाएको हेर्न चाहन्छु म

  • @Tikapun1212
    @Tikapun1212 Месяц назад +7

    अब माइली र रिठे छुट्टै बस्नुपर्छ त्यो पापिनी आशाको छेउछाउ नबसे पनि हुन्छ

  • @MayaChand-uy4jr
    @MayaChand-uy4jr Месяц назад +2

    छोरी मान्छेको जिन्दगी यो हालत मा हुदानि सहनु पर्ने😢😢😢😢

  • @menukarai5423
    @menukarai5423 Месяц назад +3

    अब माइली ले सुख र आशा ले दुःख पाएको हेर्न मन् छ

  • @saritakali9873
    @saritakali9873 Месяц назад +7

    यो आसा लाई त घर बाट निकाले पनि हुन्छ छोटुले बिचरा माइलि ले आसा लाई सन्चो नहुँदा कटि धेरै माइलि ले सबै कुरा गरिकि थिइन् बिचरा माइलि😢 माइली लाई छिटै सुख भएको हेन मन छ 😢😢😢❤❤

  • @user-vq7bn3ey2k
    @user-vq7bn3ey2k Месяц назад +4

    एक देखि न छुटाइ हेरेको छु र असादै राम्रो लाग्छ र माइलि ले सारै दुख पाए अब सुख पाएको हेने मन लगेको छ यो आशा सारै अबर भयो को छ आमा बाबु न भयर होला अनुसान न भयो को

  • @ambikrasaili6010
    @ambikrasaili6010 Месяц назад +5

    ए छोटु हान्न हौ हान आशेको थुतुनुमा एक दुई मुक्का हान अनि थुतुनो चलाउन छोड्छ कि सारै भयो।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Месяц назад +10

    रिठ्ठे कहिले नसुध्रिने भो । भुझदै नबुझी श्री मती लाई पिट्ने गोरु पो रहेछ ।लाटो रीस ले घर बिगार्ने काम गर्ने मुर्ख संग केही लाग्दैन ।माइलीको देउरानी काम नलाग्ने रहिछ।अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @mithumithun9672
    @mithumithun9672 Месяц назад +12

    देउरानि जेठानि को जात कहिले आफ्नो हुदैनन भनेको हो रहेछ

  • @ajayaesport3433
    @ajayaesport3433 Месяц назад +2

    अरकाे भागमा माइलीले सुख पाकाे हेरने मन छ

  • @4co2se7c
    @4co2se7c Месяц назад +7

    आसा र सरू मोरेको हेर्न मन छ 😢😢😢😢तर हजुर आफू लाई यस्तो आबस्ता मा नदेखाउनु मलाई धेरै आसू आउछ सरू लाई त झनै जिदै जलाईदो आसा को जिब्रो काट 😢😢छि यार रिठे लाई कट्टा हानत अनिता अनु सुरत गुजरात भारत 🎉🎉❤❤😢😢😢😢😢😢😢

  • @manishasingh-bn1dl
    @manishasingh-bn1dl Месяц назад +16

    अब यो आसा ले दुख पाको देखाउनु पर्यो के माइली को सुख को दिन आको देखाउनु पर्यो
    अनी रीठे सुद्रेकों र धेराई परगति भको देखाउनु पर्यो

  • @chadanigurung3022
    @chadanigurung3022 Месяц назад +6

    अबको भागमा आशाले कुटाइ खानुपर्छ होइन भने कथा माइलीको हेरिँदैन

  • @Lilly_822
    @Lilly_822 Месяц назад +2

    आशाको बानी सुधार हुनुपऱ्यो

  • @user-uy9kf2eu3s
    @user-uy9kf2eu3s Месяц назад +3

    ❤❤❤❤❤❤❤❤❤ हालको अवस्थामा बिदेशी हरु को बुढीको वास्तविकता हो।

  • @sabitatimalsina6676
    @sabitatimalsina6676 Месяц назад +10

    Maili ko deurani dekhyera kaslai kaslai rish uthaya xa

  • @malbsunar1239
    @malbsunar1239 Месяц назад +8

    सबप्रथम यस कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल निकै राम्रो र यथार्थ जीवन काहानि समीटिय को धेरै राम्रो छ सिरीयाल सफलता मिलोस कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤

  • @Nar1985
    @Nar1985 Месяц назад +11

    १ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

    • @AshaRaee
      @AshaRaee Месяц назад

      Back garnus hai

  • @user-kf7lw2gs1s
    @user-kf7lw2gs1s Месяц назад +6

    यो चोथाले आसाले पनि माईलिले जस्तै दुख्ख पाउनु पर्छ र अब आउदो भाग्मा माईलिले सुख पाउनु पर्छ फेरि यो रिठे पनि खुबै रहिछ बुहारिको कुरा सुनेर मख्खै आफ्नो बुढिको त कुरै सुन्नु छैन यस्ता पनि बूढो हुनि हुनु भन्दा त नभकै बेस

  • @ArunaKc-hb3vw
    @ArunaKc-hb3vw Месяц назад +9

    माइली सिरेल
    Tika sanu ko मत big fan hai sister❤❤

  • @ashusunar9782
    @ashusunar9782 Месяц назад +10

    धेरै राम्राे भाछ भाग१२८ लाै लाै अानुसत सबै जना मिलेर लाईक कमेन्ट गरमत यति मार्मिक परिकल्पना गरि कालपनिक तिर माेडि समाज मा भाेगे का भाेगाई लाईसमेटि बनाए काेसिरेल धेरै मनछु छ सबै मा धन्यवाद छ🙏❤️❤️👌👌👌❤️❤️🌹🌹

  • @rameshbk3533
    @rameshbk3533 Месяц назад +3

    सबै ठिक छ यो आसा र सर्मिला को गाला मा हानेर दुई दुई ओटा दात झार्दिनु पर्यो

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Месяц назад +2

    यो चोथाले आईमाई आशा ले यस्तो दुःख पाएँ को देख्न मन छ याम प्रसाद जन्तु मान्छे को मुख हानु जस्तो घर वहरुहा भारुई हरू छि बिचरी माइली यो आइए पनि खत्म मान्छे जन्तु 🎉🎉

  • @user-dc9uz8xc8c
    @user-dc9uz8xc8c Месяц назад +3

    यो आसा ले गर्दा यो सिरियल हेर्नै मन लाउदैन मलाई त मान्छे पनि काली मन पनि काली भयकी रैछे यो आसा

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Месяц назад +3

    आखिरी मा शत्रु खोज्न टाढा जानु पर्देन घरै हुन्छ भन्थे हो रयछ आसा ले देखाए र छाडी हिजो आासा लाई दुख पर्दा माईली ले तेत्रो सयोग गरिन तत्र आासा शत्रु भयर आई

  • @gurudevgurudev8702
    @gurudevgurudev8702 Месяц назад +4

    tyo aasha ly sarey dukha payko hern manx thank you yan ji t pherinu bhayx khisi lagyo

  • @khatrijayanta
    @khatrijayanta Месяц назад +17

    आज फेरि मेरो आमाको याद आयो माइली दिदी लाई पिटेको देख्दा,आज फेरि मेरो आमाको जिउमा बसेको निलो डाम याद आयो 😭😭

  • @amarbahadur38
    @amarbahadur38 Месяц назад +3

    रिठ्ठे हाम्रो टीका सानू कुद्छ कुरै नबुझी
    कथा माइली सिरियल 🤗👍️

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b Месяц назад +2

    सारै राम्रो सिरियल नमस्कार सबै जानालाइ कथा माइलिमा अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कमना❤❤माइली बहिनी म साउदी बाट है❤❤❤❤

  • @sreejantamang6557
    @sreejantamang6557 Месяц назад +9

    यो रिठ्ठे भन्ने पनि दोहोरिमा मात्र रमाइलो मान्छे हो,मान्छेको भाडो त फिटिक्क्कै होइन रैछ भन्ने जतिले हाट उठाम त,टीका सानुलाई माया गर्ने को को हुनु हुन्छ हाजिर हुम।❤

  • @BishnuXettri-xy7yr
    @BishnuXettri-xy7yr Месяц назад +23

    माईली दिदिको खुशिको दिन छिटो आओस❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Месяц назад +7

    कथा माइली सिरियल राम्रो छ

  • @bemlabemla9842
    @bemlabemla9842 Месяц назад +1

    Man xune serial katha mailiko❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @shobhakhanal8253
    @shobhakhanal8253 Месяц назад +3

    त्यो रिठे पनी काम नलाग्ने हो सत्य तथ्य के हो भन्ने थाहा नपाई बुडी कुटेर ढुटो पार्ने चोथाले को त्यत्रो सेबा गर्ने जेठानी लाई अझै जेठानी को चोखो माया लाई बुझिन कस्ताे जात हाेला देउरानी जेठानी काे जात असल मान्छे को माया लाई नबुज्ने मुर्ख ❤❤

  • @HimalSoni-rr1lh
    @HimalSoni-rr1lh Месяц назад +1

    टिका सानु लाई कोको ले मन पराउनु हुन्छ यता हाजिर हु म है र सबैले एक अर्का लाई सपोट गरम

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 Месяц назад +4

    नखरमाउली देउरानी को झुठो कुरा सुनेर ,बुढी पित्ने रिठे बौलाहा किन आयो होला घर 😢😢😢आफू सुत्केरी हुदा जेठानि ले कति दु:ख गरि ,त्यो पापिनी ,कुलङारनी देउरानी त्यसले कुकुरले नपाउनी दु:ख पाएको हेर्न मन छ😢😢😢😢

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Месяц назад +3

    सबै ठिक लाग्यो रिठेले माईली लाई पीटेको हेर्न सकिन हुन त सिरियल हो तर यो सिरियल हेर्दा त म साच्चिकै डुब्ने गर्छु रिठेेलाई सजाय गरेको देखाउनु पर्यो टिका बहिनी❤❤❤❤😢😢

  • @Shishirbabu-le1gv
    @Shishirbabu-le1gv Месяц назад +2

    Malai dherai man prne sirl maili❤❤dherai ramro xw

  • @bimalaneupane4227
    @bimalaneupane4227 Месяц назад +9

    हरेक भाग नछुटाइ हेर्ने गर्छु सारै राम्रो लाग्छ!❤❤🎉🎉🎉🙏🙏

  • @ganeshmagar8032
    @ganeshmagar8032 Месяц назад +2

    नमस्कार सबै जना लाई माइली को खुशी को दिन कहिले आउ छ ❤

  • @ganeshacharya5048
    @ganeshacharya5048 Месяц назад +1

    Sari Ramo serial kata maila serial tika baini ji ❤❤❤❤

  • @HariKhadka-xs9xw
    @HariKhadka-xs9xw Месяц назад +2

    वा आशा सिरीयल मा मात्र न भई रियलमा पनी जेथानीको पाप लाग्न सक्छ होई 😢😢😢

  • @preetithapa7307
    @preetithapa7307 Месяц назад +5

    मोबाइल बाट हात छिराउन मिल्नी भए नि चड्कन को चिउरा देख्नी गरि दिन्थे यो आसा भन्नी लाई😈😈😈 अनुहार नि देख्न मन लाग्दैन

  • @user-nh9nq5rf8s
    @user-nh9nq5rf8s Месяц назад +6

    मलाई पनि मनपर छ माईले सिरेल 🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @AliAli-sj5zs
    @AliAli-sj5zs Месяц назад +8

    म पनि कहिले छुताउदिन

  • @umakantapaudel9603
    @umakantapaudel9603 Месяц назад +1

    सारै राम्रो छ ❤❤❤❤❤

  • @PuspaThakuri-nd5vi
    @PuspaThakuri-nd5vi Месяц назад +2

    यनि दुइटि ले कस्को बच्चा लियर आछन राडि हरु अनि बचरा माइलि लाई हुनि नहुनि कुरा जेठाजु लाई कुरा लायरथुक्क त आसा

  • @KrishnaGhartimagar-tk6lm
    @KrishnaGhartimagar-tk6lm Месяц назад +1

    नमस्ते म दाङ देखि कथा माइलीको सिरियल मलाई एकदमै मनपर्छ

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k Месяц назад +2

    sarai ramro cha ❤❤ sapai timlai dherai dherai suvakamana

  • @laribarientertainment
    @laribarientertainment Месяц назад +8

    सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞

  • @user-jz8vj1kg8c
    @user-jz8vj1kg8c Месяц назад +3

    धेरैरामरोछ।अबरिठेरमाइलि।छुटैबसनपरछ

  • @user-yy3zr1iz2o
    @user-yy3zr1iz2o Месяц назад +6

    मेरो मन पर्ने सिरियल कथा माइली मात्र

  • @nanukamala8392
    @nanukamala8392 Месяц назад +1

    याे सिरिया मलाई धेरै मन परथियाे अहिले आएर मन भाचियाे याे् हरकद देखेर

  • @MaiyaShrestha-pl6pg
    @MaiyaShrestha-pl6pg Месяц назад +1

    माइलि मलाइपनि मनपछ❤🙏

  • @user-xb5mx9nu5l
    @user-xb5mx9nu5l Месяц назад +1

    Sarai ramaro serial maili❤❤❤aaj aashako bewar dekher aasalai piter vutalau jhai vo ,bichari maili dd😭😭😭😭

  • @ishworimagar363
    @ishworimagar363 Месяц назад +1

    माइली जस्तो सोजो र इमान्दार मान्छेले जैले रुनु परेको हुन्छ 😢

  • @krishnaportel9957
    @krishnaportel9957 Месяц назад +8

    आज को सिरियल को भाग निकै विशेष छ जस्तो छ

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs Месяц назад +1

    माईलीले सु ख पाउनुपर्छ धेरै रामाे भएको छ याे सिरियल चितावनबाट हेर्ने गछाै

  • @liladevichettri5515
    @liladevichettri5515 Месяц назад +6

    जतिहेरेयो उतिमनपरनी

  • @rameshking6732
    @rameshking6732 Месяц назад +2

    aasa jasti le garda ho gharma fato parne❤❤❤

  • @remukunwar
    @remukunwar Месяц назад +2

    माईली लाई दुःख दिने आस गोपटी लाई घर बट निकलेर लखेटी दिनु पर्छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 Месяц назад +1

    आशाको धेरै छुच्ची रोल भयो है रिथे बौलाको पनि धेरै छुचु रोलभयो

  • @binodBk-wi9mm
    @binodBk-wi9mm Месяц назад +1

    Aaha Kati ramro vyko x katha mailiko
    Agami episode hru jhan ramro vyko dekhna pau 🎉🎉❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 Месяц назад +3

    पेट ठूलो पनि थिएन लड्की पो जन्मियो त मलाई पनि अचम्म लाग्यो ।

  • @kamalapun2662
    @kamalapun2662 Месяц назад +5

    Aaj jhan khusi lako x rithe yan brother dekhiyo dherai din paxi

  • @user-tn7fn1to7c
    @user-tn7fn1to7c Месяц назад +1

    धेरैले धेरै धन्यवाद

  • @bishnugc8505
    @bishnugc8505 Месяц назад +1

    हिरा ले समाज बिगर्नी भो! पिटाइ पुगेन ।यान र रिते सुदृढ हुनुपर्छ ।

  • @SonuKarki577
    @SonuKarki577 Месяц назад +9

    माइजुले आफ्नै घर किनेर बसेको हेर्ने चाहना छ मेरो❤❤❤❤❤❤

  • @Puja-mn7yq
    @Puja-mn7yq Месяц назад +3

    Malai pani man parcha katha maili❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +5

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤❤🎉🎉🎉😊

  • @shibabhattarai740
    @shibabhattarai740 Месяц назад

    कथा माइलिको सिरियल अर्गानिक घर गाउँ मा समाज यथार्थ मा आधारित लाग्छ। कथाले मागे पछि जो अन्यमा परेको छ त्यो नदेख्ने ले कथाले पुर्याउदै आको छ अब पालो टीका sis ले सुख पाउदै गको देउरानी र यान दाइकी कान्छी ले दुख पाउदै गाको हेर्न मन छ।टिम लाई सफलताको सुभकामना।❤️❤️

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 Месяц назад +1

    यो माइली ले कैले सूखा नपाऊने भोयो अब त यो सिरेल पनि हेर्नू छोड्नू पर्यो सपै सिरे एऊटै रैछ अब चै सिरेन भोने नाम नै नलिनू पर्यो

  • @laxmithuski8637
    @laxmithuski8637 Месяц назад +4

    म जस्तै कथा माईलि सिर्यल पनि छ कठै कर 😭😭😭😭😭

  • @Bindas_Rafting_Nepal
    @Bindas_Rafting_Nepal Месяц назад +2

    500 भन्दा कम भए का हामी साना you tube सबै ले एक आर्का लाई सपोट गर्दै अगाडी बडुम❤❤

  • @sumitraacharya949
    @sumitraacharya949 Месяц назад +2

    त्यो आशा राक्षसनी नमरेसम्म माइलीको सुखको दिन आउदैन