के तेस्रो बिश्वयुद्ध शुरु भैसकेको हो ? || Bishwo Ghatana
HTML-код
- Опубликовано: 10 фев 2025
- के तेस्रो बिश्वयुद्ध शुरु भैसकेको हो ?
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
विश्व शान्ति कायम रहोस् भन्ने जत्ति यता हाजिर ❤❤❤❤❤
कहिल्यै शान्ति हुदैन विश्व ।
हामिले कामना गरेर के हुनु
😅 out
कामना गरेर के काम वार त जसरी पनि hunchha. The world is already divided into two parts.
तपाईंको बिश्वा खबर हरेक दिन हेर्ने गर्छु र राम्रो लाग्छ प्राई जसो तपाईंको यो विश्व घटना दिनै हुदैन
युद्ध होइन विश्व शान्तिको कामना गरौ शुरक्षी रहौ🙏🙏
भगवान पशुपति नाथ ले हामि सबै को रछ्या गरुन 🙏🙏🙏🙏
र बिश्व शान्ति कायम रहोश 🙏🙏🙏🙏
0:57
😂😂..!!
@@चारआँखे❤
😂😂
Pashupati k ho rw kayem garnalai muji
तेस्रो विश्वयुद्ध सुरु भइसक्यो सबै आफ्नो ठाउँमा सचेत रहनुहोला 🙏🙏
Kaile vako hora
@@shekhar9402hijo 😅
@@shekhar9402 when Russia attack on Ukraine
हैन बाइडेन को पार्टी ले चुनाब हार्छ चाहिँ कसरी ?😡😡
यदि तेस्रो विश्वयुद्ध भयो भने चौथो विश्व लौरा र ढुंगा ले हुने छ!
Albert Einstein ❤❤
Bachnu ni paryo ni 3rd war paxi manche 😂
😂😂😂😂
Nepal le jitx dhunga muda ko yuddha Vyo vane
भ्रम हो नेपाल ले पहिला जित्थ्यो ऐले बोइलेर भैस्को सब@@umeshlama2165
त्यो श्रीमती हतियारा लाई कडा भन्दा कडा सजाय होस 😢
Yaha banne haina ni muji hamro deshko hora
तैले किन मुख छडेको मेरो गुलाको झोल चिक्क्नी मैले मुख छद्नुपरो भन्नी रोलास मुजि खाते
@@SuryaTamang333kina tero baau ko RUclips ho muji..bichama pwaakk bolxa muji gobar gwach..tero pariwar ma ni yasto hoos ani thha pauxas muji..
तेश्रो विश्वयुद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन , चिनीया राष्ट्रपति सि जिनपिङ र उत्तर कोरियाली राष्ट्रपति किम जग्ङ उन होइन सँरा अमेरिकी शासक र उसका सहयोगी पश्चिमा युरोपेली देशहरु प्रमुख दोषी हुन ।यसमा दुई मत छैन
yes 100%right
सहमत
Yes I'm agreed kina ki westerners haru ko ma kehi utpadan hundaina khane kura haru sabai Asia bata supply garxa so Asian countries haru lai cobjama rakhnu khojxa
Good keep going ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नछुटाई हेर्ने यता हाजिर गरम ❤।
Good information .Thanks !
ramro ccha
Highly enlightening news.
हे भगवान तेस्रो बिस्वयुद हुनु भन्दा पहिला नै हामी सबै पर्देसी नेपालि घर घर पुगियोस 🙏
😢
समय सान्दर्भिक छ धन्यवाद
good news .....nice information 🌍️🌍️would
बिश्व शान्तिको कामना गरौ सबैको भलो हुनेछ ।
विश्वमा शान्तिः छाओस्।
Super ❤
म तेस्रो बिश्वा युद्धको प्रतीक्षा मा छु
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Aaja ko kartakram herera dar lagyo Balaram Jee
जय नेपाल ❤❤
संभवत तेश्रो विश्व युद्ध सुरू भई सकेको छ सर। पश्चिमाहरूले मध्यपूर्वमा भरपूर हतियार परिक्षण गर्दैछन्।
अब जुन दोश्रो विश्व युद्ध ताकाका Elite Power र Axis power को Method मा विस्तारै विभिन्न देशहरू विभाजित हुँदैछन्।
Good job bro thanks 4 video.
सहि लाग्यो सर
बिश्व घटना को यो सृँखला राम्रो लाग्यो ,बास्तब मा जून हुँदै पनी गैरहेका छन यस्तै ।
बाइबलमा भनिएको छ पृथ्वी आगोले नस्ट हुनेछ ❤❤❤
🎉 सहि विश्लेषण
Ramro bislesan
सहि सत्य कार्यक्रम , तेस्रो बिस्वयुद्द शुरुभै सकेको छ , यस्लाइ Digital war or technology war भन्दा नि फरक पर्दैन , यो तेस्रो बिस्वयुद्द युद्द मात्रै होइन अहिलेसम्मकै पृथ्वी नै समाप्त हुने युद्द हो!
एकदम सही भविष्य वाणी।
तराई ले दिएको सन्देश सारै राम्रो लग्यो अरु पनि यस्तै नयाँ नयाँ खबर सुन्नौं ल
एकदमै सहि विश्लेषण।
पशुपति नाथले सन्सारभरी छरिएर रहेका नेपालीहरु को रक्षा गरून्।🙏🙏🙏🙏
❤
भएको जस्तै छ पश्चिमा हरुको अन्त्य नहुदा सम्म संसारले एस्तै दुख पाउछ
Yes 1000% beginning of peace
विश्वयुद्ध हुनैपर्छ।। त्यत्रो परमाणु हतियारहरू निर्माण गरिएपछि प्रयोग त गर्नु परिहाल्यो नि हौ😂
Hota
राम्रो लाग्छ
Sir you are genius very interesting video ❤
केही हुँदैन जति समचार बनाए पनि यस्तो समाचार मन पर्छ मलाई तर हुने वाला केही होइन😂😂
Tehi tw vanya😂
Just Euta nuclear bomb khasyo vane hunxa...
@@Sijan.Vlogs22 khase pani k daraunu eklai marni vay po
@@shreedharpun7250 umm hami matrai marne vaye ta thikai theyo, but nirdosh generation to generations will bear the consequences from nuclear....thats the most dangerous thing...
PM modiji hune samma hudaina. Hernus Ukraine gayechhan uni
भगवान बुद्ध ले सबैलाई बुद्धि जिउन❤ 🕉️विश्व शान्ति को कामना गरोै🔱
Waiting...
पाेखरा देखि❤❤❤
जुन देश जोसुक्कै संघ मिलेर युद्धमा होमियेपनी नेपाल तथस्त बस्नु पर्छ। आर्थिक बिपती खाद्यान्न जस्ता धेरै कुरामा अहुले देखिनै पुर्ब तयारी गर्नु पर्छ
अाजकाे श्रृङखला सुनेर धेरै डर लाग्याे।
तेस्रो विश्वयुद्ध पछिकाे संसारकाे कल्पनाले मात्र पनि मनमा अाँधी चलेकाे छ।
प्रार्थना गराैं विश्वमा फेरि पनि शान्ति छावाेस्।🙏
Good.
एकदम राम्रो लाग्यो यो खबर
डर पो लाग्न थाल्यो 🎉
Tesro bishwo yuddha nahoss vanne kamana garda xu jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
तेस्रो बिश्व युद्ध भयो भने नेपालले सबैलाई सकाई दिन्छ।
Good ❤❤❤❤
Thank you so much for world news information
धेरै राम्रो
हो तेश्रो विस्वयुद्ध सुरुभैसक्यो
Thank you ❤
excelent
Suparb
Om shanti 🎉🎉
तेस्रो बिश्व युद्ध हुन यकदम जरुरी छ तब मात्र सन्सार मा नया परिवर्तन अबस्य आउने छ। म पनि यसको पर्खाइमा बेगर छु। 😂😂😂
Best.
छिटो होस तेस्रो बिस्वयुद्द😊
धेरैराम्रो
Balram sir hamroo yo neta haru lai yo news patha padaunu paro....kp seru harulai.....
Ramro lageo
राम्रो लागो ।
Thik thik bro 🎉
Good
Best of luck
Nice video 🎉🎉
अब नेपालमा अरु आन्दोलन होईन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वयवस्थाको लागि आन्दोलनको सुनामी ल्याउनुपर्छ।। साथै अरु मन्त्री पनि साम्सदबाट हुन नपाउने, संबंधित विषयमा विज्ञ मान्छे मात्रै मन्त्री हुन पाउने वयवस्था ल्याऔ, आऔ युवा हो, एकढिक्का भै उठौ नत्र हाम्रो पुस्ताको भविस्य त्यसै हराउने छ।।
Great video ❤
छिटै भय हुने तेस्रो विश्व युध
हामीहरुले तेस्रो विश्व युद्धको आगोलाई निभाउनु पर्दछ । आगोले सवैलाई कोल्याप्स गर्ने छ कसैलाई वाँकी राख्ने छैन । त्यसो भएको हुनाले युद्धको भयावह लाई रोक्न विश्वका सत्य ,न्याय र शान्तिका पक्षधरहरूले पहल गर्नु अहिलेको कार्यभार हो । वास्तवमा विश्वमा 98 प्रतिशत मानिस शान्तिका पक्षमा छन् भने 2 प्रतिशत मानिस युद्धको पक्षमा वकालत गरेका छन् । त्यस कारणले गर्दा ती अन्याय ,अत्याचार र भयानक युद्ध मच्चाउने सैतानहरुलाई सवै मिलेर रोक्नुपर्छ । अहिलेको विश्व समुदायले युद्ध चाहदैनन् ,उनीहरुले केवल शान्ति शान्ति फेरि पनि शान्ति चाहान्छन ।
भओस यार ढुङ्गा युग राम्रो दुई चार जना त बाच्लान नि
Sahikura garñuvayo mitra ❤️💕
चाडै शान्तिपूर्ण हाेस
पहिलो र दोस्रो विश्वयुद्ध गराउने पनि तिनै पश्चिमा हरु थिए भने तेस्रो पनि तिनैको कारणले होला जस्तो छ दिमाग त भएका तर दानबिय प्रवृत्ति भएका खैरे हरुको अन्त्य हुनु जरुरी छ यी राक्षस हरु रहेसम्म विश्वमा शान्ति हुने भएन।
परमाणु हतियार चलाएर युद्ध अन्त्य गर्नुपर्छ
सुनको मुल्य आकासिएको देखदा युद सुरु भएकै हो । बाइबलमा पनि बिश्व आगोले अन्त्य गर्ने छ
❤ good 🎉
शान्ति ❤❤❤🎉🎉 शान्ति शान्ति
Yesto kaile nahius yrr😢❤
Vayo vayo sir bachan garo vairakhekoxa nokari gumitakoxa poisa dhanirasta jasto ma poisa xaina❤🙏🇳🇵🇧🇭
God bless you All ❤️
जानकारी मुलक
Proud of education
Khadi ma chhu k garum garum bhayo ta?? Dubai ma chhu Middle East ma ke Na bhaye pani Uta pariwar ko Maya ❤️❤️❤️lagnee Nepal🇳🇵🇳🇵🇳🇵 jau bhane desh aafai bimari chha hoss ram ram bhannee ta hola ne 😢😢🙏❤️
good joo
आज चाहि सत्यतथ्य को धरातल टेकेर भिडियो बनाउनु भयो ,धन्य छ
हावा कुरा गर्छ यो च्यानल
एक पटक यो दुनिया बाट मानव अस्तित्व पुरै सखाप भएर जानू आवस्यक छ ।
जय नेपाल
युद्द हुन आश्यक छ किनकि जहां धेरै बिकास छ विनाश निश्चित छ !
Very good
अर्को भिडियो यदि तेस्रो विश्वयुद्ध भयो भने नेपाल लाई कति जोखिम छ भन्ने बारेमा बनाउनु पर्यो सर।।
तेस्रो बिश्वयुद्ध होस हेर्ने चाहना छ मलाइ त 😂😅 साच्चै भनेको ।
मानव इतिहासमा आदिमकालदेखि नै मारामार, हत्या हिंसा युद्द नयाँ कुरा हाेइन ।
यो सत्य हो किनकि मानिस बाच्न गरिखाने ठाउ र बस्ने ठाउ चाहिन्छ अब गरिखाने र बस्ने ठाउ बढन सक्दैनन् तर मानिसको संख्या बढेको बढै छ घटने छाटकाट देखिदैन ।
This is good sinc video also iliked
Sansar eak tira hamro desh KO bahun chai vastachar masta
एउटा कुरा छुटेछ, नेपालबाट बिस्व घटनाले तेस्रो बिस्वयुद्धको बिजारोपण गरिसकेको छ।😡😡😡