Story of Bishwo Ghatana(Balaram Shrestha)Nepali Podcast with Biswa Limbu ep 103

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 563

  • @kamalthapamagarofficial1911
    @kamalthapamagarofficial1911 Год назад +152

    वाउ! आज उहाँलाई प्रत्यक्ष भौतिक रूपमा देख्न पाउँदा धेरै नै खुसी लाग्यो। विश्व घटना नियमित रूपमा हेरिरहँदा उहाँको जादुमय आवाज मन पराउने मा मात्रै नभएर धेरै दर्शक श्रोता हुनुहुन्छ होला जस्तो लाग्छ। विश्व दाईलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु।

  • @amrikalimbu3883
    @amrikalimbu3883 Год назад +99

    उहाँ जस्तो मान्छे देश ले पाउन भाग्यको कुरा सलाम छ बलराम सर😊

  • @raiprakash3057
    @raiprakash3057 Год назад +76

    आज अनुहार हेर्ने मौका मिल्यो उहाँको च्यानल मार्फत धेरै कुराहरु बुझ्ने जान्ने अवसर पाएको छु ! धेरै बौद्धिक मान्छे हो तपाईं !!❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +56

    विश्व घटनामा उहाँको आवाज धेरै सुनियो तर उहाँलाई
    भौतिक रूपमा देख्न पाएको थिएन आज देख्न पाए
    निकै खुशी लाग्यो अझै उन्नति प्रगति हुँदै जाओस्🇳🇵🙏

  • @optimistic_tmg79
    @optimistic_tmg79 Год назад +22

    वहाँ को अल हिस्टोरी र बिशो ghटना च्यानल को एक्दम रेगुलर श्रोता हो। निन्द्रा लागेन भने वाहा को भिडियो खोलेर सुनेर सुत्छु अनि निदाउछु। वहाँ लाई महिले गुरु मानेको छु। नमन सर 🙏🙏🙏

  • @shantibasnyat1639
    @shantibasnyat1639 Год назад +16

    अच्युत घिमिरे र बलराम श्रेष्ठको आवाज नै आज सम्म सबै भन्दा मन पर्ने आवाज हो यो संचार जगतमा धेरैको लागि 😍🙏🙏🙏

  • @prameshghimireofficial
    @prameshghimireofficial Год назад +26

    उहांको आवाज को धेरै ठुलो फ्यान आज प्रतक्ष देख्दा खुशि लाग्यो धन्यबाद बिस्व दाइ! !

  • @mahimashree7314
    @mahimashree7314 8 месяцев назад

    बिश्व बाबु धन्यबाद को पात्र हुनुभयो यो आवाज को अनुहार हेर्ने रहर आज पुरा भयो ! अझै प्रगति को शुभकामना!

  • @chelipakhrin5852
    @chelipakhrin5852 8 месяцев назад

    विश्व घटनाबाट धेरै ज्ञानगुनका कुराहरू पाएको छु उहालाई यसरी देख्न पाउदा खुसी लाग्यो
    धन्यबाद विश्व जि

  • @bishnugautam8956
    @bishnugautam8956 Год назад

    सलाम छ बलराम सर

  • @DeepMusic50
    @DeepMusic50 Год назад

    बोलि जति मिठो छ उहाको सोचाइ बिचार पनि एकदमै राम्रो रहेछ नजिकबाट चिन्न र बुझ्न पाइयो खुसि लाग्यो

  • @BadamasGuy
    @BadamasGuy Год назад +7

    कुनैबेला निन्द्रा लागेन भने बलराम सरको भिडियो खोलेर सुन्छु। आनन्दले निन्द्रा लाग्छ। स्वयम् आज मान्छे देख्न पाइयो। खुशी लाग्यो।

  • @bhairabdahal8748
    @bhairabdahal8748 Год назад +7

    सलाम छ बिश्व घटना टिमलाई। असाध्यै ज्ञानबरदक दुनियाँ लाई हामी सामु प्रस्तुत गर्नुभएको तपाईँ हरू को काम पुजनीय छ

  • @tamupadam695
    @tamupadam695 Год назад

    मुरि मुति धन्यवाद बिश्व लिम्बु सर बल्ल आज उहाको अनुहार हेर्न पाईयो।

  • @Royelamit12345
    @Royelamit12345 Год назад

    आज धेरै खुसी लाग्यो मलाइ यति राम्रो स्वर अनि राम्रा राम्रा शृङ्खला सृजना गर्ने मान्छे लाई हेर्ने मन कस्लाइ नहुदो हो र । धेरै खुसी लाग्यो ।Kassam maile aaja samma bishwo ghatanaa kaa kunai pani शृङ्खला छुटाएको छैन शृङ्खला पनि राम्रो अनि स्वरले त्यस्मा सुगन्ध दिन्छ ।

  • @user-zv6kn1vq7comedyandcool
    @user-zv6kn1vq7comedyandcool 8 месяцев назад

    First time maile Pani dekhe balaram sir lai khusi lageua

  • @abinashrawat18
    @abinashrawat18 Год назад +23

    अब हेर्ने कथा कि विधा चापागाईं दिदि लाई ल्याउनु पर्यो दाई।।।❤
    समाजमा भएका दुख , सन्तुटि मानवता जस्ता कुरा रियालिटि सो हो हेर्ने कथा💗🙏

    • @Indra-limbu50
      @Indra-limbu50 Год назад

      लौ त यो कुरा चै मलाइ मन पर्यो है

  • @harishrestha6292
    @harishrestha6292 Год назад

    विश्व घटना, अल हिस्ट्री युट्युब च्यानलमा आवाज दिने मान्छे त कोही ठूलो वैज्ञानिक वा स्टाइलिस अन्तराष्ट्रिय एंकर जस्तो ब्यक्ति होला भन्ने सोँच आउँथ्यो तर अहिले सार्वजनिक भए पछि मान्छे त कस्तो सरल,साधारण, धेरै संघर्ष गरेको मान्छे रहेछ । आवाज र प्रतिभाको भने अत्यन्तै धनी रहेछ । सलाम बलराम ज्यू 🎖️🙏

  • @rahulbista6295
    @rahulbista6295 Год назад +9

    बलराम दाजु आज 4 , 5 वर्ष भयो मैले हजुर को विश्व घटना + अल हिस्ट्री Channel बाट प्रसारण हुने हरेक भिडियो हरु नछुटाई हेर्ने गर्छु सारै राम्रो लाग्छ र हजुर को सुमधुर आवाज ले झनै मनै लोभ्याउँछ। Best of luck दाजु आगामी दिन हरु मा पनि यस्तै राम्रो राम्रो रोचक जानकारी मुलक भिडियो हरु हेर्न पाइयोस।🙏🙏🙏👍👍👍👌👌👌🌹🌹🌹❤️❤️❤️ धन्यवाद

  • @MahenNembang
    @MahenNembang Год назад

    बलराम जी शालिन हुनुहुदोरछ
    धनयवाद बिस्व जी

  • @manbdrgharti2054
    @manbdrgharti2054 Год назад +8

    नेपालको टप युट्युब च्यानल का मीठो आवाजका धनी बलाराम सरको यसरी कुराकानी हेर्ने मन थियो खुसी लाग्यो अनि धन्यवाद विश्व लिम्बू सरलाई पनि❤❤

  • @padamrai-zw1hx
    @padamrai-zw1hx Год назад

    तपाई जस्तो मान्छे हाम्रो Nepal मा कम नै जन्म लेराआको हुन्छ । अनि तपाइको voice wow तपाई जुन विषयमा कुरा गनु हुन्छ fillings मा कुरा गनु हुन्छ त्यो कुरा मेरो लगि मन पछ ।

  • @surajkhadka3948
    @surajkhadka3948 Год назад +1

    धेरै सर्च गर्दापनी उहँलाई देख्न सकेको थिइन। आज विश्व लिम्बू सरको माध्यमबाट उहँलाई देख्न पाएँ ।खुशी लाग्यो

  • @mridul312
    @mridul312 Год назад

    बलराम सरको भोइसले लट्ठ बनाउछ ।❤❤

  • @saralalimbu5279
    @saralalimbu5279 Год назад

    वाउ!❤🙏🙏🙏🙏🙏🙏🙏यति मिठो स्वारको धनी देख्नपाईयो।🙏🙏🙏

  • @tarkashreesmagar9767
    @tarkashreesmagar9767 Год назад +6

    विश्व घटना को नियमित दर्शक म ...खुशी लाग्यो मिठो प्रस्तोता को सम्बाद सुन्न पाउदा

  • @ashishtamang5785
    @ashishtamang5785 Год назад

    म पनि विश्व घटना त सानैदेखि रेडियो मा सुन्थेँ मलाई आसाध्यै मन पर्ने कार्यक्रम, आज चाहिँ विश्व घटना को प्रस्तोतालाई एकदमै हेर्न मन लागेर युट्युवमा सर्च गरेर हेरेको , हाल जापान बाट

  • @SurajBraha
    @SurajBraha Год назад

    Aja uwaha lai dekhna pauda derai khusi lago..❤❤❤ big fan Dai ko

  • @hajarjuni
    @hajarjuni Год назад +1

    लौ विश्व घटनाको Speaker उहा पो हो । भखर विश्व घटना हेरेेर आको थिए । विश्व घटना सधै हेर्ने गर्छु म ।

  • @manitarai920
    @manitarai920 Год назад

    Biswa linbu sir marfat biswa gatanako sirlai chinna, dekna pauda khusi lagyo. Koutuhalta dherai thiyo, nsocheko sochni puravo. Thank you very much.

  • @mohanmahara8218
    @mohanmahara8218 Год назад

    एकदमै खुसी लाग्यो आवाजका king दाजु बलाराम लाई आज यो कारेक्रम मा देख्न पाउँदा उहाको बिस्वघटना कारेक्रमको नियमित दर्सक हो खुबै मन पर्छ उहाको प्रस्तुति हरु अनि स्वर म गाउमा हुदा खेरी उहाहो सनिवार आउने सहयोगी हातहरु कार्यक्रम बाट उहाँलाई सुन्न सुरुगरेको थे एकदमै राम्रो लाग्थ्यो अहिले उहाको विश्वघटना कार्यक्रम को नियमित दर्सक छू खुसी लायो दाजुलाइ कार्यक्रम मार्फत प्रतक्ष देख्न पाइयो।

  • @biyukabasnet1958
    @biyukabasnet1958 Год назад

    खुसि लाग्यो दाइ।।

  • @dipeshban6837
    @dipeshban6837 Год назад +3

    प्रत्यक्ष रुप मा देख्न पाउँदा खुसी लाग्यो।😊🙏 धन्यवाद विश्व दाई लाई।

  • @tekendraayer1005
    @tekendraayer1005 Год назад +1

    आज सम्म मैले पनि बलराम dai lai देखेको थिएन आज पहिलो चाेटि देखेको ❤❤
    उहाँ चै स्वर को धनी हुनुहुन्छ ❤❤
    उहाँका हरेक video हेर्ने गर्छु ❤
    एकदमै interested लाग्छ ❤

  • @rajbhandari5457
    @rajbhandari5457 Год назад +3

    एति मिठो स्वर को धनि दाइ लाई देख्ने मन थियो आज देख्न पाइयो खुसी लाग्यो

  • @khattamkhambu7893
    @khattamkhambu7893 Год назад

    ल मपनी यो आवज सुन्ने गर्दछु है,,

  • @karnathapa2528
    @karnathapa2528 Год назад +17

    This is the first time I'm watching and listening to bishwa limbu's podcast full episode because of Bishwaghata channel. I always listen to every episode of Bishwa Ghatana. Thank you so much, first time presenter laai pani chiniyo. Yaa...All history also

  • @sundarkumarlimbu2800
    @sundarkumarlimbu2800 Год назад

    उहाँ विश्व घटना को म नियमीत स्रोता हु । आज भौतिक रुप मा देख्न पाए खुशी लाग्यो

  • @meghrajrai3643
    @meghrajrai3643 Год назад

    हजुर हरुको स्वर सारै मीठो

  • @somanlama8149
    @somanlama8149 Год назад

    वावाउउ खुसी लाग्यो। उहाँ सङ लाइभ एक चोटि भेट्न मन छ।

  • @padamwakham2622
    @padamwakham2622 Год назад

    बलराम सरको स्वर प्रकृतिको अमुल्य वरदान नैं हो।

  • @dipendrarai571
    @dipendrarai571 Год назад

    Wow Dekhna tyo Sarai khusilagyo

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Год назад

    उहाको आवाज धेरै सुनेका थियौ तर आज प्रत्यक्षदर्शी हुन पाइयो।धन्यवाद छ विश्व लिम्बू सर।।

  • @hektuhangthamsuhang1275
    @hektuhangthamsuhang1275 Год назад

    धेरै खुशी लाग्यो उहाँको नियमित श्रोता हुङ आज प्रत्यक्ष सम्बाद देख्न सुन्न पाइयो धन्य्बाद यहाहरुलाई नोगेन सेवारो।

  • @naresh2577
    @naresh2577 Год назад +3

    मैले त्यो दिन देखि बलराम दाइको voice को फ्यान भएको थियेँ जुन बेलामा म विश्व घटनाको १९ औँ सब्सक्राइबर थिएँ❤

  • @prakashthekare2713
    @prakashthekare2713 9 месяцев назад

    Exactly मैले नि पहिलो चोटी देखे बलाराम दाई लाई मैले सोचेको र वास्तवमा फरक पाए

  • @surendracenturyvlog
    @surendracenturyvlog Год назад

    आज बलारम सर देख्न पाउँदा धेरै खुसी लागियो
    हार्दिक धन्यवाद bishwa Sir

  • @Ghoomffeer
    @Ghoomffeer Год назад

    दाजुको आवज ज्यादै मिठो ।

  • @mayagyawali7556
    @mayagyawali7556 Год назад +2

    Vakhar Bishowo Ghatana Hereraa akoo ❤❤❤❤

  • @govindagc7351
    @govindagc7351 Год назад

    खुसी लागेको छ

  • @rajkumarrai3442
    @rajkumarrai3442 Год назад

    मिठो स्वरको धनि बलाराम सरलाई देखन पाईयो आज खुशी लाग्यो,सरलाई अनुरोध छ एउटा किरात कालको पनि video बनाइदिनु होला🙏

  • @tulasichapagain6653
    @tulasichapagain6653 Год назад

    यस्तो मान्छे त youtube मा भेट्न गारो छ जे होस विश्व घटना लाई धेरै बर्स देखि फल्लो गर्दै आएको ले एक्दम मन पर्ने youtube channel 😍😘

  • @Ninjagamingshort12
    @Ninjagamingshort12 Год назад +3

    बिस्व घटना धेरै सुन्ने व्यक्ति मा म पनि पर्छु दामि लाग्छ बोल्ने सैलि र स्वर

  • @Prasad24s
    @Prasad24s 2 месяца назад

    Finally, I feel so happy, thank you Bishwa Bhai लाई Balaram ज्यूलाई देखाई दिनु भएकोमा। 🙏🙏👌❤️

  • @bimalkarki9190
    @bimalkarki9190 Год назад +2

    धेरै पखाइ पछि आज interview देख्नपाइयो big fan dajuko☺️☺️

  • @rukminichaudhary4123
    @rukminichaudhary4123 Год назад

    Sarhai man parchha hajur ko prastuti

  • @bahadurminbk1618
    @bahadurminbk1618 Год назад

    Thanku विशो दै तपाईंलाई आजा विश्व घटनामा यति मिठो सँग बोल्ने मान्छेलाई पर्तेक छ देख्न पाईयो

  • @Songslover95
    @Songslover95 Год назад +2

    I feel good to see Balaram dai first time....authentic conversations

  • @bikashlama1764
    @bikashlama1764 Год назад +1

    धेरै खुसी लाग्यो

  • @jobinkorealearnkoreanlangu3192

    Big fan ❤ Biswaghatana . Biswa Limboo

  • @KadirmiyaMiya-f1s
    @KadirmiyaMiya-f1s 8 месяцев назад

    Sabai Vanda Man Parne Karyekaram Biswo Ghatana Ho Daju

  • @chitrakhaling6077
    @chitrakhaling6077 Год назад +3

    Powerful voice xa balaram ji ko❤❤❤

  • @bipindahal5511
    @bipindahal5511 Год назад

    wow thanku

  • @rojina.parajuli
    @rojina.parajuli Год назад

    धन्यवाद बिश्व दादा उहालाई ल्याउनु भएकोमा 🙏🙏🙏

  • @bahadurminbk1618
    @bahadurminbk1618 Год назад

    बलराम सर तपाईंले यो विश्व घटना प्रोग्राम कहिलै पनि न छोड्नु होला यो नेपालकै सबै भन्दा राम्रो प्रोग्राम हो

  • @devwagle146
    @devwagle146 3 месяца назад

    Balaram Shrestha ko biswa ghatna atyantai man parxa mah regular viewers ho ❤❤❤

  • @yusanpoon251
    @yusanpoon251 Год назад +8

    Wau maile socheko yo voice computer ko jasto lagthyo Ani maile biswo ghatana ko announcement sir Lai RUclips ma khojeko bt ahile samma Patta launa Sakeko thiyena bt aaj ma dherai happy.... amazing voice nepal's best voice....❤😮❤❤❤

  • @jdentertainment4866
    @jdentertainment4866 Год назад +1

    Sabai vanda dherai man parne voice ❤️💖 balaram sir lots of love ❤️

  • @binodlimbu2588
    @binodlimbu2588 Год назад +5

    Respected, honourable presenter balaram sir I am your massive fan regular watching your RUclips Channel biswa ghatna one of the best channels keep it up hajur 🙏🙏

  • @debakidhunganabhatta7520
    @debakidhunganabhatta7520 Год назад +2

    Maile pailo choti shant aaune interview sune jasto lagyo
    Wow it’s so aanandapurna 🙏🙏

  • @girlgod8952
    @girlgod8952 Год назад +2

    एकदमै पने पर्ने ब्याक्तित्व अनि उहाँको आवाजको ठूलो फ्यान।।

    • @panubayalkoti670
      @panubayalkoti670 Год назад

      Maile jhile hereni ghrxu bisho ghtna voice of amazing 😍

  • @starhubhd3068
    @starhubhd3068 Год назад

    धेरै धेरै शुभकामना दुबै लाई उहाँहरुलाई मन पराउनी यता हाजिर हुनु होला❤

  • @GKTeach
    @GKTeach Год назад

    धेरै साल देखी विश्व घटना बोल्ने आवाज खोजेको आज मात्र पो भेटियो , धन्यवाद विश्व लिम्बु ज्यु, बलराम सर उहाँको बारे बोल्ने कुनै शब्द छैन 🙏🙏

  • @TaKToKJ
    @TaKToKJ Год назад +1

    My favourite biswa ghatna program 🎉thank you

  • @bharatibhandari4703
    @bharatibhandari4703 Год назад

    Bishwo ghatana is informative and knowledgeable program. Thank you Balram Sir and whole team.

  • @khalingphotography
    @khalingphotography Год назад +1

    wow, voice of king balaram shrestha

  • @dilwagle2210
    @dilwagle2210 Год назад +3

    Big fan of balaram sir voice ❤❤❤

  • @bishnuniran5565
    @bishnuniran5565 Год назад +2

    प्रत्यक्ष देख्नु पाउदा धेरै खुशी लाग्यो धन्यवाद विश्व सर लाई 🙏

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 Год назад

    दाइ लाई हेर्ने मौका दिनु भो धन्यबाद विश्व जि ।

  • @minaregmi7960
    @minaregmi7960 Год назад

    Wow....great voice
    Aaja balla dekhna paeyo...
    Yo voice eakdam mann parxa....dherae sunxu bishow ghatna

  • @premkhatri2055
    @premkhatri2055 Год назад +2

    विश्व घटना सुरुवाती दिनबाट हेर्दै आएको आज प्रत्यक्ष देख्न पाएकोमा धेरै खुशी लाग्यो ❤❤

  • @surajkumaar22official
    @surajkumaar22official Год назад

    ओहो, यतिका महिना भएछ, अन्तरबार्ता भएको, आज बलराम सरको दर्शन पाइयो, धेरै खुशी लाग्यो, धन्यवाद बिश्व लिम्बू जी!❤❤

  • @akgyansansar
    @akgyansansar Год назад

    maile uhako swar matra suneko thiye
    tara aaj dekhe pani maile dami lagyo

  • @sharmilapariyar3029
    @sharmilapariyar3029 Год назад +1

    बलराम सर र विश्व दाइ दुबैको आवाजको fan हो म । अवाज मात्र हैन मान्छे पनि उत्तिकै असल मान्छे हुनुहुन्छ बलराम सर । huge respect

  • @darikakarajan5062
    @darikakarajan5062 Год назад +1

    धेरै कुरा को जानकारी र जान्ने अवसर मिलेको छ उहाँको कार्यक्रम बाट आवाज त्यत्तिकै राम्रो दमदार छ । आफ्नै ठाउँको हुँनुहुदो रैछ आज चिन्ने अवसर मिल्यो धन्यवाद विश्व लिम्बू ज्यु ।

  • @kisanbpkihs2011
    @kisanbpkihs2011 Месяц назад

    Searched a lot for balaram shrestha sir. Thanks for this video

  • @gautamdambar1675
    @gautamdambar1675 Год назад

    बलराम सर लाई प्रत्यक्ष देख्न पाउदा खुशी लाग्यो

  • @dineshrai293
    @dineshrai293 Год назад

    वाउ सारै सुन्दै आएको बिस्व घटना का सन्चालक ज्य बधाई ❤

  • @rajukhaling556
    @rajukhaling556 Год назад

    आहा मलाई मस्ट मनपर्ने भ्वाईस बलराम सरलाई देख्न पाइयो l धन्यवाद बिश्व दाई 🥰🥰🙏🙏

  • @navarajpangeni5935
    @navarajpangeni5935 Год назад +3

    खुशी लाग्यो आज अनुहार पुर्ण रुपमा देख्न पाउँदा❤️🙏🙏

  • @buddhashrestha7619
    @buddhashrestha7619 2 месяца назад

    Thank you biswa daju hamro balaram dai ko voice ra biswa ghtana jasto news channel kasaiko xaina ni❤❤❤

  • @dipak570
    @dipak570 Год назад +1

    Biswa Limbu दाईलाई धेरै धेरै धन्यवाद। आज बलराम सरलाई देखाइदिनु भयो ❤

  • @samirgotame
    @samirgotame Год назад +1

    प्रस्तुतिकर्ता को रुपमा स्वर शैली सबै एकदम मन पर्ने मा अच्युत घिमिरे सर र विश्व घटना को बलराम सर अग्र स्थानमा हुनुहुन्छ मेरो लागी❤🙏बलराम सरलाई पहिलो पटक देखे मैले😊❤ उहाँलाई ल्याएर साक्षतकार गराइदिनुभएकोमा दाईलाई धेरै धेरै धन्यवाद!🙏💖
    अब अच्युत घिमिरे सरलाई पनि ल्याउनुहोला है।🙏❤

  • @kamaladolpali6158
    @kamaladolpali6158 Год назад

    बिश्व घटना सधै सुनिरहन्थे तर प्रस्तोतालाई पहिलो पटक देखे खुशी लाग्यो । साथै बिश्व लिम्बू दाजु लाई पनि धेरै धन्यवाद ❤❤

  • @imrupesh4889
    @imrupesh4889 Год назад

    सच्ययत रूपमा अगाडि देख्न पाउँदा धेरै खुसी लाग्यो 🙏🙏🙏🥰

  • @rainbow9k393
    @rainbow9k393 Год назад

    Balaram sir Big fan pahila TikTok ma dekheko Ra finally aaja interview maa herna paiyo thank you biswa sir 😘😘

  • @BTSuman00
    @BTSuman00 Год назад +1

    Aaj manle chayeko bisesh bekti vetna herna paiyo manai khusile thulo vayeko xa❤❤❤thankyou biswa sir❤❤

  • @कमलअच्युत
    @कमलअच्युत Год назад +1

    मलाई सारै मन पर्ने भ्वाईस र कार्यक्रम विश्व घटना र अल हिस्ट्रि । सलाम बलराम सर ।

  • @Jang1435
    @Jang1435 Год назад +1

    I’m regular viewer of biswa ghatana I like his voice presentation 👍

  • @qismatGN
    @qismatGN Год назад +7

    Sir ko voice matra suneko thiya aja dekhanu Pani paiyo Khushi lageyo ❤❤