आफ्नो स्वार्थ पूरा गर्न सरकार ढाल्ने खेल || Bishwo Ghatana
HTML-код
- Опубликовано: 10 фев 2025
- आफ्नो स्वार्थ पूरा गर्न सरकार ढाल्ने खेल
➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
नेपालको राजनीतिज्ञ हरु पनि पश्चिमा र भारत कै कठपुतली सरकार जसरी नाचिरहन्छ ।
योचाँही सत्यतथ्यमा बिल्कुलै आधारित छहै।यस्तै चाहियो। जानकारि
ISIS and Al Qaeda are CIA. This fact is totally wrong here.
"Divide and rule" america को rule हो जस्ले विश्व को धेरै देश को जनता र नेता हरु लाई फुटाएर एक आपस मा लडाएर राज गर्ने गर्छ 2047 साल देखि नेपाल मा बहुदल को नाम मा यस्तै हुँदै आएको छ ।
आजको episode सहि र धेरै राम्रो लाग्यो । धन्यवाद बि. घ.
नेता भन्दा पाखण्डी जनता स्वयं आफैं हुन्छ त्यो पनि क्षणिक फाइदाको लागि कालान्तरमा आफैंले दुःख पाउनको लागि।।
भिडियो वाट प्रष्ट हुन्छ ।।
Tinharu Thyakkai Maobadi Congress Amalemah Lagnehun Vedo Jantaharu
गहिरो जानकारी दिएकोमा धन्यबाद।
यो दुनियाँमा मानिस नै राक्षस हो मानिस नै देवता हो।
एउटा लक्षिणले 100जना पाल्छ एउटा आलक्षिणले 100जनालाई दुःख दिन्छ।
अत्यन्त महत्त्वपूर्ण खवर🌹🙏🌹
पाप लाग्ने हो भने त अमेरिक विश्वभरी को महापापी रास्ट् घोषण गरे हुदोरहेछ
अमेरिका यिनी हरु नरक गामी हुन्छ। संसारलाई दुःख दिएको छ।
यो विश्लेषण चाहिँ सहि लाग्यो ।
अमेरिका संसारको डांका हो भने ईन्डिया दक्षिण एसिया का डाँका हो।
Muji
@@KumarSharma-y2u dhoti
Power ho
राजसंस्था मात्रै कुनै देश तिर ढल्किदैन थिए।त्यसैले नेपालको पार्टी लाई उचालेर विरुद्द बोल्न लगाए। फलस्वरुप राजदरबार हत्याकाण्ड घटाए,घटाए,राजा हटाए जुन अधिकांस नेपाली चाहदैनन् थिए।
बिलकुल ठिक ऐतिहासिक समचा धन्बाद छ!usaबाट सन्छु
सुन्छु।
Great USA
Thank u for sharing this video. Nepali janta ko akha kholi dinu bhayeko ma dherai dherai dhanyabad. Yo MCC aunu bhaneko Nepal ko anta ho. Yeso huna nadiu Jai balen Jai Nepal
❤वि.घ.ले आफ्ना गुरुको आरति मजाले गायो!!
अस्ति भर्खर बङ्गलादेशमा पनी सेम यही खेल भयो
आ-आफ्नो कर्मकाे फल आफैंले भोग्ने हो।। असल होस् वा खराब
अमेरिकाले अवस्य आफ्नो कर्मकाे फल पाउने छ।⚖️
ढिलो चाँडो
Interesting and Informative
अहिलेसम्मकै उच्च भिडियो
Yo episode yekdam rochak theyo danyabad
धेरै राम्राे लाग्याे
BISHO GHATANA ❤ IN MOST IMPORTANT 🎉
Correct historical analysis
त्यहि भयर त आज जली रहेको छ अरुको देश धोस्त पार्दाको परिणाम हो यो।
नेपाली शाहबंशीय राजसंस्था लाई पनि यही cia र रअको स्वार्थ को लागि समाप्त गरियो र, गराइयो
धन्यवाद!सर।
यो भिडियोको लागि।अब यस्तै अर्को भिडियो अमेरिकाले नेपालमा गर्ने चलखेल र उस्को गतिविधिको बारेमा भिडियो बनाउनु भएमा धेरै राम्रो हुन्थ्यो ।🙏
Sabaile herna parne aaja samma kai utkrista episod tara bhedaa harule kaile bujhne khaiii
yo akdam thik samachar ho
Great video
आजको एपिसोड एकदम सही लाग्यो
intresting
V good.
Harka Sampang ❤🎉jindabad bhanow sabai la😮
नेपालमा पनि गर्न खोजेको यस्तै हो
Esai misinary haru tai kam ma din rat lageka xan
सहि
यो भिडियो सारै राम्रो लाग्यो तर नेपालमा पनि २००७ सालपछि जति पनि परिवर्तन भए सबै राष्ट्रको हितमा देखिएनन् सबै परिवर्तनहरु विदेशीले नै गरिदिएको जस्तो लाग्यो
सुचन को लागि धन्यवाद
good learning
Nepal ma pane Nepali lai Christian banoune kam vai raheyeko chha Nepal samapta parna hosiyar hai Nepali daju bhai 😮😮😮
U r right bro 💪💪💪💪 and say fuck up nepali cristian and cia agent
ठीक गर्यो
राम्रो लागो ।
Same to back nepal 100%
यति राम्रो जानकारी दिनु भयो। नेपालको बारेमा पनि यस्तो सत्य तथ्य जानकारी प्रस्तुत गर्नु न।
यस्तै भिदियो ल्याउदै गर्नु नया नया चीन अमेरिका नेपाल अहिले को घतना हरु
नेपालमा पनि यस्तै भईराछ नेपालिले समयमै सचेत हुनु जरुरी छ,कसैले नेपाललाई बनाईदिने होईन नेपालिले नै नेपाल बनाउनु पर्छ अरुले त बिगारेर फाईदालिने हुन।
Maya cha dherai dherai ❤
Very nice information
Yes brother
जिन्दगी त अस्थायी यात्रा हो,
जहाँ गन्तव्य निश्चित छ।
यात्रालाई सम्झनायोग्य बनाऊ,
घमण्डले होइन, सरलताले भर।💝"
दाजु इमरान खान को बारेमा पनि भिडियो बनाउनु पर्यो।पिलिज दाजु
Good
अमेरिका संसारको क्यान्सर हो यो लाई फाल्न पनि गाह्रो छ संसारलाई पिरोली राखेको छ रूवाई राखेको छ संसारमा आनन्दले बसेको जनताको उठिबास गरेको छ कुनै दिन त आफ्नै कारणले आफै पतन होस् मेरो भगवान लाई प्राथना छ 🙏🙏🙏
अमेरिक को विषयमा ब्याख्या गर्न चिन को झन्डा को चित्र राख्न के जरुरी थियो?
हेर्ने हो भने चीन पनि कम छैन
Communist ko jhanda ho Tyo 🤡
❤❤❤
Nepal pani ho
😂Khana khayau bisho ghatana waiting garne sathiharu❤
केरा गणतन्त्र भन्छ ।जुन नेपाल मा छ अहिले 😢
🙏🙏
५६ राष्ट्रमा युद्ध चलिरहदा प्रत्येक्ष अप्रत्यक्ष रुपमा अमेरिकको संकलन्ता देखिन्छ आखिर कहिलेसम्म यिनको दादागिरी सहेर बस्ने हो 🎉
सहिकुरा हो
अमेरिक भनेको विश्वको लागि क्यान्सर हो ।
यस्तो सन्देशमुलक समाचार (भिडियो) नेपालका नेताहरूले सुन्छन् (हेर्छन्) होला कि हेर्दैनन् (सुन्दैनन्) होलान् ??? र अर्को कुरा अहिले नेपालमा रहेको रबि लामिछाने क्लबका भतुवा, भरौटे र झोलेहरूले यो भिडियो हेरेका छन् कि छैन होला ???? यो त अत्ति नै उत्कृष्ट भिडियो छ त....
अमेरिका जस्तो साम्राज्यबादि शक्तिलाई अर्थात यो जस्तो जनावर लाई बिस्वोबाटै तह लगाउनु पर्छ ।
उत्कृष्ट रेपोट , तर हत्यारा अपराधि आमेरिका सङ्ग होसियार
California ra Texas pani USA hain
नेपाली सेना सानति सेना बनेर बिदेस के गरन जानछन अथवा के कारण ले जानछन त यो बिषय मा नि भिदीयो बानाइ दिनु न सर 🙏🇳🇵
😮😮
नेपाल मा पनि क्रिश्चियन धर्म को entry हुनु अनि नेपाल को राजसंस्था हटाउनु तेस पछि नेपाल मा mcc लागू गर्नु अमेरिका नेपाल लाई दुई टुक्रा मा बिभाजन गर्न पाए क्रिश्चियन धर्म मान्ने या हिन्दु धर्म मै बसेका भए पनि लोभी नेता हरु लाई आफ्नो बस मा पारेर नेपाल को सबै खनिज पदार्थ आफ्नो हात पार्ने उस्को सोच हो
चिनौ सबैले र बुझौं
नेपालमा एमसिसि पसेर आजसम्म के गरिरहेको छ भित्रभित्रै ?यो कुरा नेपालको मिडियाहरुले किन गुपचुप राखी रहेको छ?
Cristian dharma failauna chorch banauna paisa kharcha garirakheko xa
Nepal ma ni yoi ta vako ho cia ra india milera nepal ko raja nai maridiye 😢😢
अमेरि ले सबाई देस्हरु आफ्नु निय्न्त्रन राख्नुखोच्छ अरु देस्ले मान्दाईन तपाईले संन्सारर्भोर भिडियो कुना कन्दरा बस्ने सुन्ने बुझ्ने अब्सर दिनुभयो तप्पाईलाई मुरिमरि धन्य बात छ
nepal ma ni astai gare xan
अमेरिकी दादागिरी बिस्तारै सकिंदैछ बिश्वबाट ! जबसम्म अमेरिकाको बर्चस्व बिश्वबाट खतम हुंदैन तबसम्म संसारको कुनैपनि देशले शान्तिको सास लिन सक्दैन ।
libiya ko barema pani sunna pau sir
Sir please kamti ma 30 min ko episode banaunu huna anurodh gardaxu
यहि बिषयमा बाकी देसको पनि जान्नु पाउ बाबुराम सर।
America ko lahai lahaima lagne desh sab sakhap hunxa
अमेरिका राक्षसको शासन भएको देश हो ।
अमेरिका सम्पूर्ण रननितीका साथ सम्पुर्न देश लुटेरै शक्तिशाली बनेका थिए।यस्तै गरि नेपाल लाई बसरि लुट्न योजना बनाई रहेको बुझिन्छ त्यो हो ngo,ingo र धार्मिक,जातिया अफबाद फैलाउँदै गर्छन।मुस्लीम लाई २धुर्बमा बिभाजन गरेर लडाई रहे नत्र मुस्दीम सक्तिसाली बन्ने भयो।
Nepal pani Testai hunexa 🇳🇵
yo Kura akdam satye ho jabaki aile varat le nepalma yestai chalkhel khelirako x
Sathiharu support garam hai❤❤❤❤❤❤❤❤❤❤❤ and
अमेरिका को नीति खराब छ बिस्वालाइ लडाएर आफू दादागिरी बन्नी नीति अति खराब।
संसारमा अशान्तिको कारण छ भने त्यो मात्र अमेरिका हो यसको फल भोग्ने बेला आएको छ। आदि जनसंख्या घटना सक्छ। युरोप त जान्छ जान्छ। र अमेरिकाले सम्पूर्ण जिम्मेबारी लिएर क्षतिपूर्ति तिर्नु पर्छ। त नोट छापेर होइन।
Nepal ko bare ma pani bananu sir
Just a curiosity: This video is very direct to American foreign strategy. Do you have any proof or references?
Nepal ko rajanitika paribartan chhutaeko ma dukha lagyo.
नेपाल को आहिले वतॉमन आबस्था बरे बनाउनुहोस
बास्तविकता के थियो उतिबेला आफै प्रत्यक्षदर्सी झै कुरा गर्द्छ ।
नेपालमा गत 072 सालमा संविधान जारी भएपछि भारतले 6 महिना नाकाबन्दि लगाएको स्मरण गरौँ, नाकाबन्दि विरुद्ध तेतिबेलाको सरकार नअडिएको भए नेपाल विखंडन भईसकेको हुने थियो।
😮😮😮😮😮
विश्व घटना के अरू अरू देशको बारेमा बनाउँछ आफ्नै देशमा के भइरहेको छ कस्तो चलिरहेको छ यस सम्बन्धी त थोरै थोरै भिडियो मात्र देख्छु त🎉😊😅
Durbar Hatyakanda nepalko example ho.
त्यही भएर अमेरिकाले नयाँ हिन्दू धर्म sckon लाई खडा गरेको छ
sckon मन्दिरको ठूलाठूला पुजारीहरू सबै कुइरेहरू छन् र sckon mandirle नेपालको जमिन धेरै jamin ogateko xa ओगटेको छ अहिले yo kura pani nikalnu pareu
शृङ्खला अधुरो भयो ! चाखलाग्दो र अध्ययनयोग्य थियो तर अलि छोठो र अधुरो भयो !! अलि सबिस्तार बनाउनुपर्यो !!!
same same धोतीले बाहुन फटाह हरि लाई
अमेरिकालाइ कुनै देश बिकसित भएको देख्न चाहादैन धनी भएको देख्न चाहादैन नया कुरा आविस्कार गर्यो भने जलन हुन्छ अमेरिकालाइ, कुनै देशमा प्राकृतिक सम्पदा युरेनियन प्लुटोनियन जर्मिनियम पेटोल सुन चाँदी फलाम तामा र उर्बर जमिन देखि सहदैन कुनै न कुनै कुनै टिकडम बाजि गरेर त्यो देशको राष्ट्रबादी शाशकलाई कु गरेर आफ्नो यस् म्यान ल्याएर लूट्न थाल्छ हैन भने शैनिक लगेएर अप्रजातन्त्रबादी तानाशाहा विभिन्न ट्याग लगाइ आक्रमण गर्छ र त्यो देशको सबै सम्पती लूट्छ यहि हो अमेरिकाको नीति।
Yo sansar ko lagi sabai vnda thulo dusman America ho