भारतमा बसेको माया नेपाल आउदा छुट्यो Sabin Bikram Shahको बाध्यताको बिछोड - MERO KATHA -DEAR KALYAN

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024

Комментарии • 303

  • @manjuale9188
    @manjuale9188 2 года назад +67

    सबिन जि हजुरलाई म घृणा गर्छु मन्जुलाई दुख दिनु भयो मन्जुको ठाउँमा आफुलाई राखेर हेर्नुस् कति गारो हुन्छ भनेर 😡😡अहिले पश्चाताप गरेर केहि हुदैन strong lady manju di good luck🙏🙏🙏

    • @anumagar7122
      @anumagar7122 2 года назад +3

      सहि भन्नुभयो पहिले माया देखाउने पछि आफ्नो स्वार्थ पूरा भए पछि लत्याउने हरकोही ब्याक्तीलाई धिक्कार छ ।

    • @gitabarakoti655
      @gitabarakoti655 2 года назад

      Ho ni mata vakkaniyera roye,swarthi ho sabin vannye manxye,manjuko ra tyo abod xoroko pap lagnyexa😭😭😭

    • @susmitachhetri6009
      @susmitachhetri6009 2 года назад +1

      strong lady manju di good luck🙏🙏🙏🙏🙏

    • @bibekbashyal8130
      @bibekbashyal8130 2 года назад

      यो त नर्पिचास कुकुर जनाबार हो।

  • @jasminetamang9448
    @jasminetamang9448 2 года назад +77

    कस्ताे स्वार्थी रहेछ याे मान्छे यदि मन्जुले प्रगती गर्न नसकेकाे भए सम्झिदैन थियाे हाेला,, अहिले मन्जुले प्रगती गरेर देखायाे अनि लाेभ लागेछ अहिले अाएर पछुताे लागेछ,,राम्राे गर्याे मन्जुले कस्ताे अाँटिली केटी धाेका दिनेहरुलाई यसरी नै प्रगती गरेर बारम्बार जलाईराख्नु पर्छ अनि अाउछ जिन्दगी जिउनुकाे असली मज्जा😀

    • @serinamom6276
      @serinamom6276 2 года назад

      ekdam

    • @rawaldeep9186
      @rawaldeep9186 2 года назад

      Rights

    • @agamshrestha8053
      @agamshrestha8053 Год назад +1

      Manju ji lai best jindagiko suvakamana x

    • @loveisblind3261
      @loveisblind3261 Год назад

      Usko pani bada ta xa ni hjr katha ramro sun nus hjr

    • @user-zq7qh4rq4y
      @user-zq7qh4rq4y 9 месяцев назад +2

      तेरिमा स्वाथ कसैको जिन्दगीमा खेलेर धोका दिएर दिइस अहिले केटिले गरेको प्रगती देखेर लोभलाग्यो मोरा

  • @dilushrestha8565
    @dilushrestha8565 2 года назад +39

    बाऊ को जिम्मेवारी निभाउन नजान्नेले छोरालाई भेट्ने सपना नदेखे हुन्छ 😞😞😞😭

    • @gitabarakoti655
      @gitabarakoti655 2 года назад +1

      Pariwar euta bahana matra ho,Aafno xoro lai ta vetna nasaknile k ko manju sanga mafi magnu pap lagnyexa tyo xoro ko ra shreematiko😭😭😭😭

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 года назад

      अहिले उ नि सफल बनेर देखाइन अनि गोहि को आँसु झार्दै छ यो दाइ
      गरेको पाप को सजाए यहि जुनि मा भोग्नु पर्छ
      ससुराली ले गाली गर्दा कट्टु मुत्ने रहिछ दुख पाउछ हेर्दै गर्नु होला

  • @kastupmagar8827
    @kastupmagar8827 2 года назад +29

    तपाईं ले ठुलो गल्ती गर्नुभयो तपाईं को परिवारले स्विकार्दैन थियो त थाहा हुदाहुदै नि अरुको jindagi माथि अन्नाय गर्नु भयो
    चोखोमाया गरेको भयत घर परिवार छोड्न सकिन्थ्यो होला त अरु को लाइफ सँग किन खेलवाड गर्नेु हुन्थ्यो र
    सायद तपाई लाई भोलि को दिन मा पछुतो
    अवस्य हुन्छ सविन जि।

  • @tarabigu4852
    @tarabigu4852 2 года назад +21

    आफैले गल्ति गर्नु भएछ अनि परिवारको तगारोलाइ तोड्न सक्नु भएनछ पाप लाग्छ छोराको र बुढिको आसु लाग्छ पक्कै पनि सबिन जि

  • @Nepalipann
    @Nepalipann 2 года назад +18

    जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।

  • @dilushrestha8565
    @dilushrestha8565 2 года назад +16

    आफूले साँचो माया गरेको मान्छे लाई कसैले छुट्याउन सक्दैनन् माया गरेको मान्छेलाई बिर्सिसकेको थिएँ रे कस्तो माया गर्नु भको रैछ है 😠😠 मञ्जु जी को ठाउँमा बसेर हेर्नुस् कति दुःख हुन्छ भन्ने कुरा बुझ्नु हुने छ हुन त केटा मान्छे कम्मै हुन्छन् जो आफूले माया गरेको मन्छेको साथ दिने 😞😞😞😞

  • @manjuale9188
    @manjuale9188 2 года назад +13

    हजुरको पनि छोरी छ भोलि मन्जुको जस्तो नहोला भन्न सकिन्न राम्रो कहिले नहोस् एउटा चेलीको जिन्दगि बिगारेको पाप लाग्छ हजुरलाई
    यो कथा सुन्दा एकदम नराम्रो लाग्यो बिचरा मन्जु दि ❤❤

    • @ansulyasraj
      @ansulyasraj 2 года назад +1

      EK DUM SAHI KURA 🙏🙏🙏🙏

    • @gitabarakoti655
      @gitabarakoti655 2 года назад +1

      Tei vayera vagwan le xori upahar dinu vako pida mahasus garos vanera arkako jindagi barbad garnye 😭😭

    • @shovapradhan3109
      @shovapradhan3109 2 года назад +1

      @@gitabarakoti655 ta jasto lai namarda bhanchan talai kahilay santi namelos

    • @paritarai1039
      @paritarai1039 Месяц назад

      तपाई कति स्वार्थी मन्जु ले दुख पाको भए सम्झिनु हुन्थियो?कति दर्द दिनु भयो? अहिले उनी सक्छ्याम् भइन अनि याद आयो

  • @ramilathapa6926
    @ramilathapa6926 Год назад +4

    कति स्वार्थी मान्छे अनि परिवार पनी छ्या अहिले मञ्जुको प्रगतिमा गाहाले पछुतो लाग्या होला साचो माया कसैले रोक्न सक्दैन् यो मान्छेको मनमा कहिले शान्ति नमिलोस् सधै मन अहिलेभन्दा बढि पोलोस् अरूलाई रुवाउने मान्छे आशुकै भेलमा डुबिरहोस् best wishes manju sister she is a strong lady ❤💎💪

  • @anumagar7122
    @anumagar7122 2 года назад +5

    सबिन जि हजुरको यो ब्यक्तिगत कथा सुन्दै गए अनि म आफुलाइ मन्जु दिदिको ठाँउमा राख्दै गए आँखाबाट आँसु खस्यो । सबिन जि त्यो प्रेम के प्रेम यदि आएका चुनौतीसङ्ग लडन सकिँदैन भने हजुरले मन्जु दिदी लाई गरेको त्यो माया हैन यदि माया हुन्थ्यो भने घरपरिवारको कुरा सुनेर किन लत्याउनुहुन्थोर ? आज जति नै पछुताए पनि अब काम छैन । भौतिक शुखले आत्म सन्तुष्ट मिल्दैन सबिन जि यो राम्रो भएन त्यो राम्रो भएन भन्दै अरु खोज्दै हिड्नु भन्दा आफुसङ्ग भएकोलाइ राम्रो बनाउनुपर्छ । सम्बन्ध जोडनु मात्र ठुलो कुरा हैन सबिन जि जोडिएको सम्बन्धलाई मजबुत बनाउनसक्नु नै ठुलो कुरा हो । यदि त्यो बेला घरपरिवार त्यागेर मन्जु दिदी लाई साथ देको भए मलाई लाग्छ तपाईं आज एकलै रुन पर्ने थिएन तपाईं को साथमा तपाईंको पहिलो प्रेम हुन्थो अनि छोरा पनि समय सङ्गै घरपरिवार पनि परिवर्तन हुन्थ्यो र आज आएर परिवारले पनि सुइकार्थ्यो कति खुसी हुनथिन होला मन्जु दिदि ? । तपाईंको ब्यक्तिगत कथा माथी मैले टिप्पणी गरे मलाई माफ गर्दिनुहोला मैले आफुलाइ मन्जु दिदिको ठाउमा ढाले अनि आफुलाइ समहाल्न सकिन र टिप्पणी गरे sorry . मन्जु दिदी लाई धेरै धेरै शुभकामना अझै प्रगती गर्दै जनुहोला कसैले लडायो भन्दैमा कमजोर बन्नुहुदैन कोहि छोरी पनि मन्जु दिदी जस्तै हिम्मतवाली र मेहनती हुनुपर्छ ।

  • @dilushrestha8565
    @dilushrestha8565 2 года назад +87

    माया गर्दा परिवार संग सोधेर लगाउनु भको थियो र जो परिवारको दबाब मा मञ्जु लाई छोड्नु भयो😠😠 हजुरले गरेको माया लाई माया भनिँदैन आफ्नो मजाको लागि मात्र प्रयोग गर्नु भएको रैछ मञ्जु लाई केटा मान्छेलाई के छ एक तर बितायो भोलि बिर्सी जान्छ तर त्यो केटी लाई सोध्नुस् जसले नचाहँदा नचाहँदै पनि मायाको आशामा आफ्नो शरीर सुम्पिएकी हुन्छे 😭😭

  • @RoseRai71
    @RoseRai71 Год назад +2

    आफ्नो परिवारको मात्र कुरा सुनेर आफ्नो पत्निको मन दुखाउने पतिको जीवन कहिले सुखमय हुदैन😢

  • @aakanchhyamoktanofficals7431
    @aakanchhyamoktanofficals7431 2 года назад +12

    manju ko dukha samjhera dherai man royo 😭😭

  • @sarurai1499
    @sarurai1499 2 года назад +4

    पढाईलाई निरन्तरता नदिएको र लण्डन नपुगेको भए त के को सम्झिन्थेउ र तिमी जस्तो धोकेवाजलाई मायाको निम्ति कुनै अर्ती उपदेश दिने अधिकार चै छैन तिमी धोकेवाज,नालायाक पुरुष नै हौ र योबेला भावनामा बहकिनुको कुनै अर्थ छैन र मन्जु जस्तो महान नारीलाई त कुनै शव्द नै छैन के भनेर प्रसंशा गर्ने भनेर स्यालुट् छ

  • @manlishshrestha8695
    @manlishshrestha8695 2 года назад +6

    ekdam ramro garexa manju le, kumale ko chakra ho jindagi vhaneko timile testo garna nahune thiyo. jindagi katne vhaneko timle thiyo pariwar le haina tetibela timle pariwarko sath diyau timle galti gareyau. aja manjule ramro gareyau ra timile samjhiyau. naramro vhayako vhayta kin samjhintheyau. j vhayo ramro vhayo. timi sanga manju vhayako vhay aja manju london jasto thau ma doctor pani huna paudina thi. tehivhayar keti manxe lai kamjor nasocha. ab jindagivhar pachuttayar bash matra yatti ho ab timro kaam.

  • @user-ob1ls1lz3t
    @user-ob1ls1lz3t 2 года назад +5

    Sabin ji aba मन दुखाएर केही हुदैन मलाई हजुर को कुरा सुनेर रिस उठेको छ हजुर ले मन्जु लाई साचो माया गरेको भए यस्तो दुख हुदैन थियो सबिन जि जिन्दगी मा हुजुर लाई पाप लाग्छ

  • @mohanbk345
    @mohanbk345 Год назад +1

    मन्जु ले लेख्नु पर्ने कथा हो तर केटा ले लेखे छ सारै मन छोयो 😭😭😭😭

  • @anumagar7122
    @anumagar7122 2 года назад +18

    डियर कल्याण को आवाज को प्रतीक्षा गरिरहेको थिए आज धेरै लामो समयपछि यो आवाज सुन्न पाए ।

  • @aakanchhyamoktanofficals7431
    @aakanchhyamoktanofficals7431 2 года назад +10

    kamai hunxa sansarma dukhama sath dine bichara manju
    malai katha sundata aasu aayo
    jhan usle dukha vogda katti royo hola dearkalyan❤😭

  • @aashmabc8851
    @aashmabc8851 2 года назад +21

    यदि हजुर ले साचो माया गर्नु हुन्थियो भने जस्तो सुकै परिस्थिति मा नि साथ दिनु पर्थियो
    मन्जु जि लाई सलुट छ।उहाँ ले हिम्मत हार्नु भएन ।
    मन्जु जि ले चाहेको भए पेट मै बच्चा मार्न सक्नु हुन्थियो तर तेसो गर्नु भएन किनकी मन्जु जि ले चोखो माया गर्नु हुन्थियो।😘🙏

    • @salinanepali2977
      @salinanepali2977 2 года назад +2

      Sai 😭😭

    • @sumitamongar3603
      @sumitamongar3603 2 года назад +1

      Ho ni Hjr,yo katha sunda ta malai sarai ris utho,yestai manchey haru ko Karan ley grda xori manchey ko bichalit hunxa,Maya ma khel khelnu vyo,I really hate this men dear kalyan.he jst play tym pass with her.

    • @reenalama4368
      @reenalama4368 2 года назад +1

      Pahila sabai melera hela garyo ani london gaera pragati gareko vaera maya lagyo hola navae pahilai kina xodeko

    • @bhumikaregamimagar56
      @bhumikaregamimagar56 2 года назад

      ​@@reenalama4368 thik vannu vayo hajur le malae ni testai lagya thiyo

  • @srijanatamang6354
    @srijanatamang6354 2 года назад +5

    परिवारले जे जस्तो गरे पनि यदि तपाईंले मात्र साथ दिनु भएको भए, तपाईं आज‌पनि धेरै सफल र माया गर्ने मान्छेको साथमा खुसी हुनुहुन्थ्यो।

  • @rajendrarai7936
    @rajendrarai7936 2 года назад +5

    मन्जु काे माया र संघर्ष देखेर मेरो आसु रोकिएन देय्र्कल्यान

  • @bashantchy9636
    @bashantchy9636 Год назад +1

    यो कथा दियर कल्यान को बाचन ले मात्र मन छुन्छ नत्र त यो मान्छे धेरै स्वर्थी रहेछ आफ्नो इछया को लागि कसैको जिन्दगी सङ खेल वाद गरेको छ आज सराप लागि राको छ मन्जु को अनि सलुत गर्छु मन्जु जस्तो अतिली र मेहनती नारी लाई यो कथा सुनेर नपग्लनु मन्जु जि अझै पर्गती गरेर जलौनु पर्छ यस्तो स्वार्थी मन्छे लाई

  • @shahipuspathakuri9869
    @shahipuspathakuri9869 2 года назад +6

    Malai man parne mero dear kalyan🙏🙏❤️

  • @samriddhichhetri1094
    @samriddhichhetri1094 2 года назад +9

    एउटा पनि नछोडी सुन्ने म मात्रै होला कि
    दोस्रो कमेन्ट मा आज

    • @iwanteat3530
      @iwanteat3530 2 года назад

      म पनि छु है👌👌

  • @jhalakkhadka9072
    @jhalakkhadka9072 9 месяцев назад

    जो भाग्यमा हुन्छ त्यही हुदो रहेछ, मान्छेको मनले चाहेको हुन नसक्दो रहेछ। जे भाग्यमा हुन्छ त्यही स्वीकार्नु पर्दो रहेछ। मन्जुले पाएको दु:ख सुन्दा आखाभरी आँसु भयो 😢😢😢😢😢

  • @sangmootamang6655
    @sangmootamang6655 2 года назад +5

    नपाउँदा मात्र हो आकाशको तारा झर्दिन्छु तर आफू सँगै भए पछि मुखको बङ्गारा झर्दिन्छ भन्ने सुने को थिए तर सविन विक्रम शाही तपाईं पनि त्यही हुनु हुँदो रहेछ माया को नाटक गरेर मञ्जुको अस्तित्वमा खेलबार गर्नु भयो जीन्दगीभरी पछुतो हुने छ यदि तपाईंले मञ्जु दिदी लाई साँचो माया गरेको भए कसैले रोक्नु सक्दैन दुईजना बीचको मायालाई एक त मञ्जु दिदी तपाईं भन्दा साधारण परिवारको अनि तपाईं भने हुने खाने एउटा कुरा बुझ्नु दाई तपाईं ले किनकि म उमेरले तपाईं भन्दा पनि सानो हो तर कसैको past लाई हेरेर कहिले कसैलाई नहेपनु हे किनकि नहुने को पनि एक दिन राम्रो दिन आउँछ रे त्यस्तै भयो मञ्जु दिदीको जिन्दगी 🙏खुसी भएर बस्नु होस् मञ्जु दिदी past मा जे भयो त्यो सब भुले God bless you manju dd❣️dear kalyan dai 🙏ma tapai ko regular views ho hai 🙏❤️

    • @nabinair3655
      @nabinair3655 2 года назад +1

      जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।

  • @chhenmuyumarai-bn5fm
    @chhenmuyumarai-bn5fm Год назад

    यो कुरा अरुलाइ सल्लाह दिनु भन्दा आफुले गर्नु पर्थ्यो लाछी स्वार्थी हौ। बधाई छ मन्जु तिमी साहसी छोरी छौ ।

  • @indrajitgharti7439
    @indrajitgharti7439 2 года назад +5

    सबिन जि जतिसुकै सम्पन्न भएपनि मनमा सन्तुष्ट छैन भने त्यो सम्पन्नताले केही फरक पार्दैन ! सबिन: हजुर दोषी हो हजुरमा सायद घमण्ड थियो किनकि जीवन कटाउने हजुरले हो परिवारले होईन! परिवारलाई हामीले कन्विन्स गराउन सकिन्छ तर आफुमा स्वार्थकता पन हुनुपर्छ स्वार्थी होईन ! अहिले आएर परिवारलाई दोषी बनाएर हजुर पन्छिने कोशिश गर्दै हुनुहुन्छ ! सबिन जि एक दिन हरेकले यो संसार छोड्नुपर्छ त्यसैले कसैलाई पीडा दिने काम नगरौं !!

    • @nabinair3655
      @nabinair3655 2 года назад +1

      जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।

  • @salinanepali2977
    @salinanepali2977 2 года назад +3

    शब्दबिहिन भए म मन्जु प्रती बिचरा मन्जु 😭😭

  • @prakashthapa1093
    @prakashthapa1093 2 года назад +7

    धेरै पछि कुर्दा कुर्दा बल्ल आज सुन्न पाईयो धन्न हजुर को डियर कल्याण को आवाज छ र जिउने आशा पलाउछ।

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 2 года назад +1

    दाइ तपाईको आवाज सुन्न आतुर भैसकेको हुन्छु धेरै लामो पर्खाईबाट आयो तपाईको आवाज धन्यवाद दाइ 🙏🙏🙏

  • @Fo20-l5s
    @Fo20-l5s 2 года назад +1

    daju ko khtha sundai jda ghrina lagyo tapai prati jindagi vari biji rkxa

  • @samjhanadhamala6240
    @samjhanadhamala6240 2 года назад +2

    धेरै दिन को पर्खाइ पछि सुन्न पाइयो

  • @iwanteat3530
    @iwanteat3530 2 года назад +3

    मन्जुलाई नछोडेको भए मपनि लन्डन जान पाउथे भनेर पछुतो लागेछ सबिन लाई💔

  • @nawarajrai2384
    @nawarajrai2384 2 года назад +4

    कथा सुने पश्चत केही कुरा मलाई नि भन्न मन लाग्यो जो अहिले सबिन sir पिडा मा हुनुन्छ त्यो कुरा मलाई मन्जुर लागेन सबिन sir ले मन्जु madam माथी शरीर को लागि माया गर्नु भयो जब घर परिवार ले नस्विकरे पछि divorce गर्दा सबिन sir लाई नि ठिकै लाग्यो र अहिले भन्नू हुन्छ सम्झिन्छु पाछुतो लाग्छ पाछुतो तेस्को लागेको जो अहिले london मा हुनुन्छ र अहिले उहाँ nepal मा उहाँ को एउटै पाछुतो london

  • @chheringtamang2891
    @chheringtamang2891 2 года назад +4

    Be strong manju 😘❤️

  • @krishnagc4556
    @krishnagc4556 2 года назад +11

    हजुरको कार्यक्रम नछुटाई सुन्ने मान्छे म धेरै लामो समयको प्रतीक्षा पछि अाज बल्ल सुन्ने मौका मिल्यो 💖🙏🙏🙏🙏

    • @nabinair3655
      @nabinair3655 2 года назад +2

      same condition hjur lastai man parx ajha love pareko bhe kati man parthyo tar love chahi kahile gardain tar yasto story sunne garxu

    • @krishnagc4556
      @krishnagc4556 2 года назад +1

      Xutaiii aananda aauxa hoi sunda

    • @nabinair3655
      @nabinair3655 2 года назад

      @@krishnagc4556 ummm थाकेको मन मन भरी पिडा भए पनि सुन्दा कति आनन्द आउँछ है free सोच्छु म केही न केही गर्छु तब मात्रै मरो पनि यस्तै कहानि हुने छ भन्ने सोछु 🙏🙏🤣💓💓

    • @sonitasonita4507
      @sonitasonita4507 2 года назад

      🧡🧡💙💘💜❤

    • @nabinair3655
      @nabinair3655 2 года назад

      @@sonitasonita4507 💓💓💓💓💓

  • @lppptl1937
    @lppptl1937 2 года назад

    अहिले मन्जुको सफलता देखेर आरिस लागेर यो कथा लेखेको रैछ😡 मुर्दार अब रुने दिन त जस्तो स्वार्थीको सम्पत्तिले केबल भौतिक सुख मात्र मिल्छ मनको सुख त मायामा हुन्छ

  • @alinaranamagar173
    @alinaranamagar173 2 года назад +4

    सुन्दै छु बन्द कोठामा ढोका मा चुकुल लगाएर

  • @mryukta3726
    @mryukta3726 2 года назад +1

    दुख अनि सुखको पेरणा बन्न सफल कार्यक्रम डियर कल्यान अति मन छुने कार्यक्रम छ दाजु हजारौ बेदना हरु पोको परि बसेको हाम्रो मन भित्र पिडैपिडाले छिया छिया पारिरहेको बेला हजुरको आवाज सुन्छु अनि अघि बड्ने हिम्मत गर्छु दाजु !! नेपाल रहदा अनि बैदेशीक रोजगारमा रहदा यहि सुनिरहन्छु दादा
    युवराज शर्मा बुट्वल
    हाल दोहा कतार

  • @aashathaqurii7139
    @aashathaqurii7139 2 года назад +4

    स्वार्थी आफ्नो स्वार्थ पुरागरेर छोडेको हैन माया गरे पछि जस्तो सुकै परिस्थितिमा पनि सगै हुन सक्नु पर्छ ठिक्क परो अब जिन्दगीभर यहि पछुतो रहि रहोस धोखेबाज

  • @ansulyasraj
    @ansulyasraj 2 года назад +1

    Kalyan daai es pali ta dherai parkhina paro big fen dai froom saudi 🤗🤗🤗😘😘😘😘

  • @durgagurung680
    @durgagurung680 2 года назад +2

    Dherai dinko pratikchya paxi sunna paiyo hajur ko aawaz ♥️❤️

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 2 года назад +6

    धेरै दिन पछि सुनु पाईयो नयाँ कथा हजुर सरलाई धेरै धन्यवाद

  • @bhawanachand5681
    @bhawanachand5681 Год назад +1

    सबिन जि हजुर ले धोका दिनु भो 😥😥😥😥😥😥😥🙏😭😭😭😭😭😭😭

  • @user-hu3fh4tm4t
    @user-hu3fh4tm4t 2 года назад +4

    धेरै लामो समय पछि बल्ल आज सुन्न पाईयो हजुर को आवाज 😍😍😍

  • @Nareshsah457
    @Nareshsah457 2 года назад +3

    धेरै दिन पछी तपाइँको आवाज सुन्ने मौका मिल्यो दादा कहाँ हराउनु भाको थियो

  • @ishworkumar5613
    @ishworkumar5613 2 года назад +9

    बस् "मानसिकता" हो बद्लिने त,
    होईन भने "प्रेम अनि घृणा"
    एउटै मुटुबाट हुने गर्दछ।
    धेरै प्रतीक्षा पछि आज सुन्न पाए आभारी रहे यहाँ को टिम प्रती 🙏

  • @susilmagar5710
    @susilmagar5710 2 года назад

    धेरै लामो समय पछि बल्ल सुन्न पाइयो खुशी लाग्यो

  • @upsanmagar2269
    @upsanmagar2269 2 года назад

    धेरै महिना पछि आज मेरो कथा सुन्दै छ missu dear कल्याण sir

  • @shantaangdembelimbu680
    @shantaangdembelimbu680 2 года назад +3

    पापि नाटक गर्छ बूडि छोरा लन्डन पूगेर मन अमिलो मात्र भको हो नत्र हिजो भोक भोकै संर्घष गर्दा कान्छि बूडि संग मोज गरिराथियो बात कर्ता है स्वार्थी पापि त्यसैले त भनिन्छ नि दूनिया बलेको आगो ताप्ने हो र मन्जू जी तपाई तूरून्त असल मानिस खोजेर बिबाह गर्नू होला सत्रूहरू किन खूशि पार्नू आज आएर बिर्सन सकेन रे पापि बूडा पापी बूवा पाप गरेसि मन कहा शान्त हून्छ त

  • @ndkozoaqndkozoaq7044
    @ndkozoaqndkozoaq7044 Год назад

    आफुलाई त्यति धेरै साथ दिने मान्छेलाई लत्याएर अर्कै केटी संग बिहे गर्दा अलिकति पनि पछुतो हिन्ताबोध नलाग्ने कस्तो पापी मन ती नारीलाई गरेको व्यबहार देखेर मलाई रुन मन लाग्यो कसरी आफुलाई सम्हालिन होला ती महान् नारी हुन सलोट छ ती नारीलाई

  • @user-cj8ec4ig7i
    @user-cj8ec4ig7i 2 года назад +10

    कती कायर अनि स्वार्थी हो केटा। मन्जु London पुगी सके पछी रिस गरेर पछुताएका हौ।

    • @ramilaaagaman4945
      @ramilaaagaman4945 2 года назад +2

      हो, मेरो मनको कुरा गर्नु भो।साच्चिकै निस्वर्थि माया भको भए जस्तोसुकै विसम परिस्थितिमा पनि काहा छोडन सकिन्छ? अहिले सफलता देखेपछि फेरि मन पलाएछ😂म त ति मन्जु जीलाई सलाम गर्छु येस्ता स्वार्थिहरुलाई यसरी नै जिन्दगीभर पछुताउने गरि सफलताले जवाफ दिनु पर्छ।धन्यवाद ! मन्जु जी अझ धेरै सफलताको सुभकामना🙏🙏❤️

  • @ansulyasraj
    @ansulyasraj 2 года назад +2

    दाजु हजुर लाई देखेको त छैन तर हजुर लाई मेरो उमिर पनि लागुस किन्की लाखो म एक हजुर हो धेरै मन पर्छ हजुर का कथा हरु
    कुनै दिन बुटवल आउनु भ्यो भनि मेरो घर अव्स्य पस्नु होला 🤗🤗😘😘😘

  • @everesttvnepal1142
    @everesttvnepal1142 2 года назад +2

    अरुको भावना सग खेलनु अनि अरु को सरिल सग खेलेर के पाउछोउ साचो माया गरछोउ भनी मन सग गरनु

  • @deependrasigdel6125
    @deependrasigdel6125 2 года назад +5

    मैले सबिन जि लाई भेटे भने मुखदा थुकिदिने थिए।।। साला धोकेबाज अझ लाज पनि नलाग्ने कथा लेखन अपराधी लाई

  • @Lfsklxcmnb
    @Lfsklxcmnb Год назад +1

    माया मा धोका छल गर्ने हरु लाइ म त सराप दिन्छु तेति बेला माया देखाउनु पर्ने बेला मा माया दिनु पर्ने बेला मा दियेन ऐले सफल्ता को सिखर मा पुगि सके पछि माया देखायेर के काम्😡

  • @renukarki3597
    @renukarki3597 2 года назад

    सारेई मन छुने कथा आँखा मा आँसु
    अडियन्

  • @rameshrawal2602
    @rameshrawal2602 Год назад +2

    *आफ्नो स्वार्थ लुट्यो अनि अन्तिममा परिवारको दबाबले छोड्न बाध्य भय भन्यो यदि तपाईं साच्चिकै माया गर्ने भय जाबो दबाव ले घन्टै हल्लिन्न थियो अनि कथा सुन्दा खासम तपाईं मन्जु बहिनीको लायक को ब्याक्ति नै हैन भन्ने बुझियो राम्रो गरिन छुट्टियर र अहिले प्रगतीको सिखर मा पनि पुगिर मन्जु बहिनी खुसी लाग्यो* ☺️☺️

  • @arjunkarki5499
    @arjunkarki5499 2 года назад

    हजुरको यो बोलि सारै मिठो लाग्छ सर सदै भरि सुनिरहु जस्तो

  • @manishasunar873
    @manishasunar873 2 года назад

    Tq so much ma kati wait ma thiya🥰🥰🥰🥰🥰

  • @nirmalachaulagain3924
    @nirmalachaulagain3924 6 месяцев назад

    Manjuko pragatile jaleko ho yo kera
    Mayata maile katai ne dekhena maile ta
    Brave girl manju ji ,good luck❤

  • @NirmalSilwal164
    @NirmalSilwal164 Год назад

    Man xune Katha 😢😢😢

  • @bhupeshnathyogi1737
    @bhupeshnathyogi1737 2 года назад +1

    दर्शन नमस्कार दाजु धेरै पछि कथा सुन्न सुरु गरेकाे छु।😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @kumarlimbu4927
    @kumarlimbu4927 2 года назад +1

    सबिन बिक्रम सहि तिम्रो जिन्दगी कस्तो रहेछ?त्यो ठाँउ मा तिम्रो बहिनी दिदि भएको भए कस्तो हुन्थ्यो हो ला?अरकाको जिन्दगीमा केल्वाद गर्नु भयो?

  • @santiroka6502
    @santiroka6502 2 года назад

    धेरै पछि सुन्न पाए खुसी लाग्यो

  • @sureshpathak7949
    @sureshpathak7949 2 года назад +4

    लामो समय को प्रतीक्षा पछि सुने माैका मिल्यो🙏🙏♥️🙏🙏

  • @khagendrashahi7004
    @khagendrashahi7004 Год назад +1

    यो मान्छे धेरै स्वार्थी रहेछ

  • @mobile-hospital12
    @mobile-hospital12 2 года назад +1

    मेरो मनको साथि मेरो कथा धेरै पछी सुन्न मिलेयो thank you

  • @ashiahtamang659
    @ashiahtamang659 2 года назад +1

    म धेरै कुरा त भन्दिन
    तर यो चाहि भन्छ तपाई छोरा मान्छे को नाम मा नामर्द हो
    र कसै को जिन्दगी संग खेल्न राम्रो कुरा हैन

  • @sandeshsubba4314
    @sandeshsubba4314 2 года назад +4

    कथा सुनेर गाली गर्न मुख छोड्न यति मन लागेको थियो । तर तिमीलाई गाली गरेको कुनै vellue नै हुँदैन। र तपाई भन्ने सम्मानित शब्द deserve पनि गर्दैन। त्यसैले तिमी भने माफ गर्नु होला । परिवार अनि समय त बहाना हो। तिम्रो नियत खराब हो। प्यार मा मान्छे ले के के गर्छन प्यार को अगि परिवार केही होईन। सम्पति काे आड मा मान्छेको जीवन सँग खेल वाड गर्ने मान्छे हौं तिमी। गल्ती परिवार ले भन्दा तिमीले गरेको छौं सजाए पाउनै पर्छ। यो जुनी चाहे अर्को जुनी। अन्त्य मा listion ब्रो teacher भएर लघुपदर्था सेवन गर्ने अनि विद्यार्थी लाई कहिलै गर्न हुँदैन भन्ने लेसन नदिनु हाेला।

  • @sushmavlogs2260
    @sushmavlogs2260 Год назад

    तपाइलाइ धिक्कार छ।।।सहि र गलत छुट्टाउन नसक्ने नामर्द पुरुस होतपाइ।।पिडा र दुख सधै महिलाले मत्र सहनु पर्छ ।।येउता श्रीमती को मन बुझ्न नसक्ने नामर्द पुरुस हो तपाइ

  • @Khaling164
    @Khaling164 2 года назад +2

    तिमी स्वार्थी रहेछौ

  • @maheshworchaulagain9952
    @maheshworchaulagain9952 2 года назад +3

    हेर भाइ तलाई मैले नजिक भेटेको भए कानको जाली फुट्ने गरि हान्ने थिए अनि साचो माया कस्तो हुन्छ बुझाउथे।। अवसरबादी😡😡

  • @anishadhakal4094
    @anishadhakal4094 Год назад

    Hjr ko yo my Katha Sunda sundai nidaune garxu ma my poni jindagi ma astai kahani haru le variayko xa plz sir

  • @dadiram7568
    @dadiram7568 2 года назад +1

    सबिन जि जे भोग्दै हुनु हुन्छ आफै ले क्रीयट गर्नु भयो पछि गएर परिवार को दबावभयो भनेर चोखो बनेर अहिले पश्च्ताप को आगो ताप्दै हुनु हुन्छ उ लन्डन पहिल्यै गएको भए पक्कै तपाइ लगायत परिवार ले स्वीकार्थ्यो होला धन दौलट पनि कारक तत्व हो

  • @munarai13
    @munarai13 2 года назад +1

    पस्चताप गरेर क गर्नु समयले छोडिसक्यो।तेतिबेल अहिले सोचेको सोच मन्जु सग गरेको भए अबस्य जीवन खुसी रहन्थियो कि

  • @bipanabasnet2537
    @bipanabasnet2537 2 года назад

    Dear Kalyan hjr ko Katha ko partiksha Aja dherai Ka Pura vayo❣️❣️

  • @sunilpradeshi5585
    @sunilpradeshi5585 Год назад +1

    माया त मेरो जस्तो हुनु पर्छ जस्तो सुकै परिस्थितिमा पनि उस्लाई छोर्नू सकिना famely को टर्चर त कती आयो कति गयो तर आज हाम्रो माया सफल भएको छ म संशर छोर्न सक्छु तर उसलाई छोर्न सक्दिना माया होस त मेरो जस्तो होस गाऊ को मान्छेले 8 बर्ष पानी बाहेक गर्दा नि उसलाई छोर्न सकिन आजा हाम्रो 2 छोरा छन

  • @debakiadhikari5143
    @debakiadhikari5143 Год назад +1

    लाज लाग्नुपर्ने कसरी लेख्न सकेको स्वर्थले भरिएको कथा

  • @asleshashakya6074
    @asleshashakya6074 2 года назад +1

    Malae aja ko Katha mann parena. Mr Sabin is acting like a victim in this whereas the real victim is Manju. But I am so proud of the girl who achieved her goals despite all that and succeeded.

  • @bibasdhital9211
    @bibasdhital9211 2 года назад +1

    Dear Kalyan ❤️❤️

  • @gyalmotmg7499
    @gyalmotmg7499 Год назад +1

    मन्जुले प्रगती गरेको देखेर माया लाग्यो थुक्क नामर्दा केटा उस्ले बिना बाउ को बच्चालाई जन्मा दिदा कति पीडा भयो होल 9 महिना उस्ले कसरी बितायो होला😢😢

  • @steve_thapa8411
    @steve_thapa8411 7 месяцев назад

    Strong lady manju❤❤❤❤

  • @nayanepal2802
    @nayanepal2802 2 года назад

    Mero katha derai manparx so derai dinma happy vayo

  • @dikshabhujel8204
    @dikshabhujel8204 2 года назад +3

    Laj navako nakacharo namard tapai duniya suti hidda gharma sochinas aaja teyo halatma puryas tetro maya garnelai talai gindagivar trsko yadma ruyar basna paros..

  • @romanticyan4278
    @romanticyan4278 2 года назад +2

    Kinaki u aafno khuttama uviyeki xin tee vayera yad aayeko.navaye ta dismis.

  • @saritatamang8138
    @saritatamang8138 2 года назад

    Lamo samai paxi sunna payo hajur lai derai derai dannebat🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @mrmrsmasood1411
    @mrmrsmasood1411 2 года назад

    Dherai wait gare aja balla dear kalyan ko awaz sunna paiyo 😇😇😇😇😇

  • @solamikakirati3977
    @solamikakirati3977 Год назад

    Thik garex manju le yesto pani garnne ho ta Maya ma

  • @dhanbahadurbudha6195
    @dhanbahadurbudha6195 2 года назад

    Dherai paxi sun paya dherai khusi vya

  • @bikramtamang6930
    @bikramtamang6930 2 года назад +7

    Timi vaneko nalayek hutihara kta ho Maya nabujeko😡😡manju le j jati dukha garyo Aaja timi vanda dherai mathi cha Aaja so manju didi tapai lai salut cha🙏🙏💪💪

  • @dillidahal1160
    @dillidahal1160 2 месяца назад

    सबिन धेरै स्वार्थि मान्छे रहेछाेेै उ सग प्रेम गर्न सारिरकस्पर्सगरेर आनन्दलिन र पेट बाेकार बच्चा जन्माउन परिबार बिचकाे तगाराे भएनन तिमिले साचाे माया गरेकाे भए कुनै परिस्थितमा उसकाे साथ छाेडदैनथियाै र अर्काे बिबाह नगरि बस्नेथियाै तिनमाे आात्मा सधै राेएकाछ र तिका आसुले तिमिलाई सधै पाेलिरह्न्छ रअात्मा ग्लानि भै रहन्छ सबिन मंजुका आसुले तिमी बाचुन्जेल पाेलिरहाेस र आत्मा ग्लानि भैरहाेस।

  • @royalrubin5315
    @royalrubin5315 2 года назад +1

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @narayankunwar555
    @narayankunwar555 2 года назад +10

    धेरै लामो समय पछि हजुर को आवाज सुन्ने मौका मिल्यो।

  • @samjanalimbuu
    @samjanalimbuu Год назад

    sunda sundai aakha bata aasu jharekonoi pattai vayena😢😢😢😢timi dhokebaj raxau 😢😢😢😢😢

  • @meenaxetri838
    @meenaxetri838 2 года назад +1

    Thanx karule k hunx tar malai hjrko aawoj lai dhari mutu dukher aaux dhari run man lagx chelae chelae besari run man lagx💔💔😭😭

  • @officialprem5588
    @officialprem5588 2 года назад

    Ma yo katha ko regular paatra ho dherai time paci wait paxi sundai xu now,kingdom of Bahrain.
    Thank you dadaa

  • @minagurung8841
    @minagurung8841 10 месяцев назад

    अब त पापी को रुने दिन हरु सुरु भयो मंजुको रमाउने दिन