सानै देखि सुन्दै आएको छु सर गाउँमा हुदा कोदो रोप्दा पनि मकैको बोटमा रेडियो झुन्डिएर कोदो रोप्दै पनि सुन्थे। अहिले जागिर गर्दै सुन्दैछु। समय र परिस्थितिले जस्तो ठाँउमा पुर्याए नि सुन्नु कहिलै छुट्टाउदिन❤❤❤
यहि डियर कल्याण निरन्तर सुनेर नै र्जिन्दगी चलिरहेको छ हजुर नत्र यो दुखी आत्मा र जिन्दगी अहिले सम्म रहनथ्यो होला जे होस हजुर ले एकदम वास्तविक कथा हरुलाई बाचन गर्नुहुन्छ र मन चित्त बुझाएर बसेको छु
परी आइलाग्दा मलाई मात्रै हो कि क्या हो यस्तो भनेर साह्रै दुःख लाग्छ। तर होइन रहेछ तपाईंको कार्यक्रम। सुनेपछि म मात्रै होइन रहेछ। यो संसारमा भनेर जीवनमा अगाडि बढ्ने आट हौसला मिल्छ ❤❤
ईमेज एफेम लाई तपाइको आवाज बाट सम्झन्छु । सानो यासिमा ब्याट्री जाने रेडियोको एन्टिना मा लामो तार जोडेर सुनेको दिनहरु हिजो जस्तो लाग्छ । आज पनि सात समुन्द्र पारी बाट तपाईलाइ सुनिरहन्छु ।🤗🤗
कमेन्ट खासै गर्दिन तर निरन्तर सुनी रहन्छु मेरो कथा पैला रेडियोमा सुने गर्थे गाउँ घर हुँदा अहिले प्रदेशी भयो तेसैले RUclipsma सुने गर्छु अत्यन्तै राम्रो लाग्छ मलाई मेरो पनि कथा छ हजुर्को मेरो कथा बाट सुनाउन मन छ मलाई पनि
Hlo dear kanlyan dai ma hjr ko big fan mali hjr ko RUclips ko sara ki sara katha suni saki mali ni hjr ko chanal ma mero katha pathani man xa ki paxi ma pani hjr lai mero katha suna xu aasha xa hjr lai accept garnu hunxa ho la ❤❤❤❤ thank you sweetie voice with awesome story ❤❤❤
जीवनमा सबै घटना नमिले पनि एस.एल. सी. दिदाको संयोग भने मिल्न गयो ।२०४४ सालमा एस.एल.सी. दिएर २०४५ सालमा रिजल्ट निस्केको थियो ।त्यतिबेला मेरै सहयोगले उनी एस.एल.सी. पास भएकी थिइन् । पछि यू के को लाहुरे संग बिहे हाल उनी यू. के. मा छिन रे सुनेको छु । अनुपा जी को कथाले मनै रूवायो । समय नै सबैभन्दा ठूलो ओखती हो ❤❤❤ सुखदुःख को साथी डियर कल्याण को स्वर ।
आज म यो कथा ......UAE .... 🇦🇪..........😭..बाट सुन्दै छु कथा कति भावुक बनायो मलाई कथाकार हजुर लाई मुरी मुरी धन्यवाद! 🙏हजुर को आगामी दिन सुखमय बितोस् हजुर लाई शुभकामना !! ज जुन कथा पनि डियर कल्याणको आवाज मा सुन्दा झुटै मजा आउछ, जति पिडा भए पनि हजुर को आवाज मार्फत खुशी मिलेको जस्तो लाग्छ मलाई म नेपाल मा हुदा कहिल्यै पनि छुटाउँदैन् थिए ....Miss you........ Nepal.......🇳🇵😭
मलाई नि लेख्नु म लाग्छ आफ्नो कथा म गरिब ले दुख गरेर आफुले त पढन पाइन गोठालो गरेर बालापन र सकियो 23 बर्स पछि बिदेश लागियो तर उनि थिन मैले पढ्न पाइन उन्लाइ पढाउछु भनेर पढाए मास्टर गर्दा सम्म कुर 8 बर्स तर पछि कसरि म पैतालो को काडा जस्तो भए र निकालेर फालिन सब भन्न मन लाग्छ तर उन्को बसेको घर तोडिन्छ कि भन्ने डर लाग्छ 😢😢 म आसु दिन चाहन्न उनिलाइ जति रुन छ म नै रुन्छु😢
२०६८ साल देखि निरन्तर सुनिरहेको छु अझै मजा त इमेज एफ एम मा सुन्न राम्रो लाग्थ्यो किन भने बिच बिच मा त्यस्तै गित पनि बज्थ्यो । अहिले परदेशी भैइयो सुन्न भ्याइदैन एफ एम मा youtube मा पनि नियमित सुन्दै आयको छु र कुन दिन मोड चल्यो भने मेरै कथा पनि पठाउन सक्छु सर।❤❤
Anupa ji hjrko Katha suner Sarai man dhukho hjrko husband ko death vyo vaner Sarai dhukha lagyo hjrle sasu mom buba bagawan hunuhudo rahexa ahile hjrko new life ramro xa hjrko xora xori r hjrko family Lai bagawan le ramro garosh 😢😢😢Hal turkey 🇹🇷 😢😢
म पनि सानै देखि सुन्दै आएकी छु जब म १५ बर्षकि थिए आज ११ बर्ष भयो निरन्तर सुन्दै आएको मेरो पनि भाग्यमा खोट रहेछ र यो कार्यक्रम सार्है मन परेको यहि कार्यक्रमले बाच्ने हौसला मिलेको छ मलाई एकदिन म पनि पठाउने छु म मेरो कथा 😢
Rat vari basuti Sathi haru vela gari suntheu ahileni yad auxa molae akdamae man parxa mo sadhae runxu yo katha haru sunera har katha aphnae jasto lagxa😭😭😭
कक्षा 12 मा पढ्दा दिउँसो मा रेडियो मा आउने कार्यक्रम सुन्न को लागि कक्षामा record गरेर राखेको पछि घर फर्कनि बेलामा सुन्नु पर्यो भनेको त record नै भएन छ साथि र मलाई सुन्न नपाएर नरमाइलो लागेको थ्यो पछि youtube बाट सुन्न थालेको छु ।समय र परिस्थिति अनुसार बद्लिरहने जिन्दगी को कथा बेग्लाबेग्लै हुन्छ्न। डियर कल्याण दाजु🙏🙏🙏
शर्ब प्रथम त म Dear kalyan लाई मनै देखि धन्यवाद दिन चाहन्छु....! Dear kanyan कति पए मान्छेहरुको कथा त प्रसारण गर्न नै भ्याउनु भछैन होला....कति पए पत्र Q मा होला...र मेरो कथा पनि Dear kanyan मार्फत नै सुनाउने धोको छ। So....कहाँ बाट कसरी के गरि पत्र पठाउन मिल्छ कृपया केही क्लु बताईदिनुस् न ल!!!
तपाइको भाग मा माया लेखेको रहेछ एउटा माया गुमे पनि अर्को माया पाउनु भयो तर गुमेको माया को निसानि को कहिले मन न्दुखाउनु अनि गुमेको माया लाइ कहिले नभुल्नु ❤❤❤
धेरै बुझने अनि असल परिवार 🙏 अनुपा दिजु हजुर धेरै भाग्यमानी हुनुहुन्छ 🙏 सधैं सहिखुशी रहनुस दिजु❤ बाबुनानुलाई💋 न्यानो माया ❤❤ मीठो सम्झना ❤️ happy family ❤️❤️❤️❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद डियर कल्याण सरलाई म पनि तपाईंको भिडियो सुन्दै काम गर्छु। मलाई पनि धेरै ऊर्जा अनि जीवनमा अगाडि बढ्ने हौसला मिल्छ तपाईंको कार्यक्रम सुनेर ❤❤
जिन्दगी जिउन कसै न कसैको साथ अवस्य चाहिन्छ❤❤ दुवै जना हुँदा दुःखमा सुखमा साथ मिल्छ move on गर्न सजिलो हुन्छ।❤❤❤ जिन्दगी खै के हो त्यो त थाहा छैन तर बाँचुन्जेल कसैलाई दुखी बनाउन नपरोस् ❤❤❤ बस् यत्ति भए जिन्दगी चल्छ❤❤❤❤😂😂😂😂
मैले 20 जाेई विवाह गरे र 20 अै जाेईले छाेडेर गएपनि म केटिकाे लागि आत्महत्या गर्ने छैन ईश्वरले दिएकाे यति राम्राे जीवन अरूकाे लागि खेर फाल्ने छैन वरू जिन्दगिमा केही गर्न नसकेपनि पशुपतिनाथकाे मन्दिरमा गएर भिक मागेर वस्छु।याे मेराे प्रिय कार्यक्रम हाे म वि.स. 2064 सालमा एस.एल.सि पास गरेर नेपालगंज वस्दा सुन्ने गर्थे।अहिले मेराे घर जुम्लामा वसेर you tubeमार्फत सुन्ने गर्छु।
सानै देखि सुन्दै आएको छु सर गाउँमा हुदा कोदो रोप्दा पनि मकैको बोटमा रेडियो झुन्डिएर कोदो रोप्दै पनि सुन्थे। अहिले जागिर गर्दै सुन्दैछु। समय र परिस्थितिले जस्तो ठाँउमा पुर्याए नि सुन्नु कहिलै छुट्टाउदिन❤❤❤
Same
sem 🙏
Same hajur
म पनि एस्तै गर्थे 😂😂❤❤❤ समय अत्ति चाडै जान्छ omg my best diyera kalnyan
Same
हजुर हरुको परिवार लाई मनै देखि सम्मान छ झन बढी हजुर को सासू ससुरा लाई 🙏🙏🙏🙏🙏🙏सदैव सुखी खुसी रहनु होला
यहि डियर कल्याण निरन्तर सुनेर नै र्जिन्दगी चलिरहेको छ हजुर नत्र यो दुखी आत्मा र जिन्दगी अहिले सम्म रहनथ्यो होला जे होस हजुर ले एकदम वास्तविक कथा हरुलाई बाचन गर्नुहुन्छ र मन चित्त बुझाएर बसेको छु
❤❤❤❤❤
यसरी पीडा पोख्न पाऊदा मन कती हल्का महसुस हुन्छ जति नै पीडा भए नि 😥😥😥✍️ निरनतर हरेक हप्ता डियरकल्यान सुन्ने गर्छु म सातसमुन्रद् पारि बाट 🙏🙏🙏
बीस वर्ष देखी सुन्दै आएकी छु मेरो कथा आज को कथा ले भाव बीहल बनायो धेरै धन्यवाद छ प्रस्तुता हजूर लाई 🎉
सानो छदा रेडियोमा सुनेर रुने म साथिहरुलाई गोठालो जादा कसैको जीवन कथा सुनाउने म अहिले आफ्नो जिबनमा बास्तबिकता घट्दा पनि म सुनाउन सकेको छैन😢😢
धेरै जनाको जिबन को कथा सुनेर धेरै रुएको छु❤❤❤❤❤हर ब्याक्ती मा एउटा न एउटा पीडा ब्याथा हुन्छ
परी आइलाग्दा मलाई मात्रै हो कि क्या हो यस्तो भनेर साह्रै दुःख लाग्छ। तर होइन रहेछ तपाईंको कार्यक्रम। सुनेपछि म मात्रै होइन रहेछ। यो संसारमा भनेर जीवनमा अगाडि बढ्ने आट हौसला मिल्छ ❤❤
ईमेज एफेम लाई तपाइको आवाज बाट सम्झन्छु । सानो यासिमा ब्याट्री जाने रेडियोको एन्टिना मा लामो तार जोडेर सुनेको दिनहरु हिजो जस्तो लाग्छ । आज पनि सात समुन्द्र पारी बाट तपाईलाइ सुनिरहन्छु ।🤗🤗
नमन छ । सासू ससुरा र बुबा आमा लाई बाकि जिवन सुखमय बितोस हजुर हरुको यो जोडि र बाबू नानिलाइ राम्रो गर्नुहोला। नमन छ डियर कल्याण प्रति🙏🙏🙏❤️❤️❤️
पहिला पहिला रेडियाेमा सुनिन्थ्याे। धेरै राम्रो लाग्छ डियर कल्याण 👌👌👌💜💜💜
सारै मार्मिक कथा आँसु आयो
ती महान सासू ससुराहरुलाइ सलाम छ।🙏ती महान सासू ससुरालाइ कहिलेपनी साथ नछाड्नु अनुपाजि उहाहरुलाइ कहिले मन न दुखाउनु❤
लोक प्रिया कार्यक्रम Dear Kalyan आएको notification क-कसको मोबाइमा आयो??
Mero ma aayo sir
Maro ma ni aayo❤❤
Mero ma😢
Big fan sir....🙏🙏
Hajur ko programm sarai man parxa❤❤
कमेन्ट खासै गर्दिन तर निरन्तर सुनी रहन्छु मेरो कथा पैला रेडियोमा सुने गर्थे गाउँ घर हुँदा अहिले प्रदेशी भयो तेसैले RUclipsma सुने गर्छु अत्यन्तै राम्रो लाग्छ मलाई मेरो पनि कथा छ हजुर्को मेरो कथा बाट सुनाउन मन छ मलाई पनि
यसरि नै आफ्नो जिवनबिताउनु पर्ने रहेछ जिवन काे यात्रा डियर सर हजुर को वाचन राम्रो छ 🙏🙏🙏
डेर कल्यान सर को यो वाचन सारै राम्रो छ म पहिले देखिन सुन्थिय👌👌👍👍🙏🏻🙏🏻
Hlo dear kanlyan dai ma hjr ko big fan mali hjr ko RUclips ko sara ki sara katha suni saki mali ni hjr ko chanal ma mero katha pathani man xa ki paxi ma pani hjr lai mero katha suna xu aasha xa hjr lai accept garnu hunxa ho la ❤❤❤❤ thank you sweetie voice with awesome story ❤❤❤
जीवनमा सबै घटना नमिले पनि एस.एल. सी. दिदाको संयोग भने मिल्न गयो ।२०४४ सालमा एस.एल.सी. दिएर २०४५ सालमा रिजल्ट निस्केको थियो ।त्यतिबेला मेरै सहयोगले उनी एस.एल.सी. पास भएकी थिइन् । पछि यू के को लाहुरे संग बिहे हाल उनी यू. के. मा छिन रे सुनेको छु ।
अनुपा जी को कथाले मनै रूवायो । समय नै सबैभन्दा ठूलो ओखती हो ❤❤❤ सुखदुःख को साथी डियर कल्याण को स्वर ।
Dukha sukha nai jindagi ho❤❤
❤❤❤❤❤
नमस्कार सर आजनि ढिला नै भयनि सुन्नको लागि समय मिलाउदै सुन्दै छु
आज पहिलो पटक सुन्दैछु धेरै राम्रो लाग्यो ❤❤
Ma jasto dukhi lai ruwaune ek mattra program
ढिलो नै भएनी खोजी सुन्ने गर्छु धेरै लोक प्रिय कार्यक्रम डियर कल्याण
Hait honi yo Katha ta ma ni Sarai sunxu hjr sanu dekhi KO aile samma ni sundai aairaxu hjr
आज म यो कथा ......UAE .... 🇦🇪..........😭..बाट सुन्दै छु कथा कति भावुक बनायो मलाई कथाकार हजुर लाई मुरी मुरी धन्यवाद! 🙏हजुर को आगामी दिन सुखमय बितोस् हजुर लाई शुभकामना !! ज
जुन कथा पनि डियर कल्याणको आवाज मा सुन्दा झुटै मजा आउछ, जति पिडा भए पनि हजुर को आवाज मार्फत खुशी मिलेको जस्तो लाग्छ मलाई म नेपाल मा हुदा कहिल्यै पनि छुटाउँदैन् थिए ....Miss you........ Nepal.......🇳🇵😭
बिगत 12 बर्ष देखि निरन्तर सुन्दै आएको Dear_kalyan हजुर लाई।हाल बहराइन बाट सुन्दै छु है त।यो कथा जीवनकाल सम्म सुन्न पाइयोस।🌎️💜💜🇳🇵❤❤❤🇧🇭🇧🇭
ल ठिक छ सर हामी पनि बहराइन बाटै परिम त 🤞
मेरो पनि अनगिन्ती पिडा ले भरिएको छ । जिन्दगी का कथा हरु। तेसैले निरन्तर सुन्ने गर्छु dear कल्याण 😓😓😓
😢😢😢
Kati ruye yo sunira molai matra thax😢😢😢😢😢😢😢😢
मलाई नि लेख्नु म लाग्छ आफ्नो कथा म गरिब ले दुख गरेर आफुले त पढन पाइन गोठालो गरेर बालापन र सकियो 23 बर्स पछि बिदेश लागियो तर उनि थिन मैले पढ्न पाइन उन्लाइ पढाउछु भनेर पढाए मास्टर गर्दा सम्म कुर 8 बर्स तर पछि कसरि म पैतालो को काडा जस्तो भए र निकालेर फालिन सब भन्न मन लाग्छ तर उन्को बसेको घर तोडिन्छ कि भन्ने डर लाग्छ 😢😢 म आसु दिन चाहन्न उनिलाइ जति रुन छ म नै रुन्छु😢
Malai ni sarai man parxa yo katha sunda mana ma Santa hunxa Sir. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
२०६८ साल देखि निरन्तर सुनिरहेको छु अझै मजा त इमेज एफ एम मा सुन्न राम्रो लाग्थ्यो किन भने बिच बिच मा त्यस्तै गित पनि बज्थ्यो । अहिले परदेशी भैइयो सुन्न भ्याइदैन एफ एम मा youtube मा पनि नियमित सुन्दै आयको छु र कुन दिन मोड चल्यो भने मेरै कथा पनि पठाउन सक्छु सर।❤❤
डियर कलायाँनं काे कथाँ जतीसुनेनी धित मरिनं हाे सुनदा यति आन्दआउछकी सारा पीडा बिरसनु मदत हुनछ
जिन्दगीको यथार्थलाई कथाकाे रुपमा प्रस्तुत गर्ने हजुरको आवाज नै काफी छ
Pahila suneko yad aayo ramro lagx
सुन्दा सुन्दै आँसु झरेको थाहा नै भएन ♥️♥️😭😭😭😭
कति मार्मिक कथा
maile ni sunn lage hai dear kalyan ko katha real ho ki ke ho sondai xu Korea bắt
Anupa ji hjrko Katha suner Sarai man dhukho hjrko husband ko death vyo vaner Sarai dhukha lagyo hjrle sasu mom buba bagawan hunuhudo rahexa ahile hjrko new life ramro xa hjrko xora xori r hjrko family Lai bagawan le ramro garosh 😢😢😢Hal turkey 🇹🇷 😢😢
❤❤❤ aru ko kahani sunda pni afanai ho ki jasto lagcha malai jati dukha bhayni khusinai hunu parne khusi lagcha man bujauchu suner ❤❤❤
धेरै मन पर्छ हजुरको यो कथा🙏🏻🙏🏻🙏🏻
Cypurs bata nimyate sundai aayako xu dhanabat derkalyan❤❤❤❤
मनि देअर कल्याण को आवज को पारखि हो यो परदेश को बिरानो शहर कुवेत बात सुन्दै छु❤❤
Such a amazing family support . I wish every family will understand.
जब जब बिहिवार आउथियो यो कर्यक्रम सुन्न लाई खाना छोडी छोडी इमेज एफ एम मा 12 बजे कुरिन्थियो आज जस्तै लाउछ ❤️🙏
Continue listener from korea 🙏🏿🙏🏿🙏🏿
म पनि सानै देखि सुन्दै आएकी छु जब म १५ बर्षकि थिए आज ११ बर्ष भयो निरन्तर सुन्दै आएको मेरो पनि भाग्यमा खोट रहेछ र यो कार्यक्रम सार्है मन परेको यहि कार्यक्रमले बाच्ने हौसला मिलेको छ मलाई एकदिन म पनि पठाउने छु म मेरो कथा 😢
My favourite diyar Kalyan ko katha ❤❤
सानो बाट खुप सुने यस्तो हुन्छ लाग्थो आज आफैले भोग्दै छु भाग्य को खेल
सुन्दैइ मन लाई आन्द लिने को सिस गर्दै छु😥😥🙏🙏
सारै मार्मिक कथा ।
8 वर्ष देखि निरन्तर सुन्दै आइरहेको छु ❤❤❤❤❤❤
Sweetly voice dai
मारमिम कथा बैनिकाे हामराे जिबनमा पनि यसतै मेलखाने कथा छ तपाईं काे जसतै 😂😂😂😂😂😂सलुट छ हजुरलाई बैनि असल आमा हाे तपाई
❤️❤️❤️❤️🙏🙏🙏🙏बल्ला आयो अबा सुन्न सुरु
Harek katha sunxu😢😢 last man parxa
सुन्दा सुन्दै चिच्च्याएर रोईरहेँ😪😪😪🙃😪🙃
Heart touching story❤❤❤
Rat vari basuti Sathi haru vela gari suntheu ahileni yad auxa molae akdamae man parxa mo sadhae runxu yo katha haru sunera har katha aphnae jasto lagxa😭😭😭
Very nice job
सुरु गरियो सुन्न लाई हाल मलेसिया बाट 🙏❤️
Dear kalyan❤
जिन्दगी मा जाति पिर भयनि दाईको बोलिले सबै बिरसिन्छ
Kun fm ma aauxa radio ma vanidinuna
कक्षा 12 मा पढ्दा दिउँसो मा रेडियो मा आउने कार्यक्रम सुन्न को लागि कक्षामा record गरेर राखेको पछि घर फर्कनि बेलामा सुन्नु पर्यो भनेको त record नै भएन छ साथि र मलाई सुन्न नपाएर नरमाइलो लागेको थ्यो पछि youtube बाट सुन्न थालेको छु ।समय र परिस्थिति अनुसार बद्लिरहने जिन्दगी को कथा बेग्लाबेग्लै हुन्छ्न। डियर कल्याण दाजु🙏🙏🙏
शर्ब प्रथम त म Dear kalyan लाई मनै देखि धन्यवाद दिन चाहन्छु....!
Dear kanyan कति पए मान्छेहरुको कथा त प्रसारण गर्न नै भ्याउनु भछैन होला....कति पए पत्र Q मा होला...र मेरो कथा पनि Dear kanyan मार्फत नै सुनाउने धोको छ।
So....कहाँ बाट कसरी के गरि पत्र पठाउन मिल्छ कृपया केही क्लु बताईदिनुस् न ल!!!
I love dear Kalyan ❤❤❤❤
nikai ramro katha❤😢
तपाइको भाग मा माया लेखेको रहेछ एउटा माया गुमे पनि अर्को माया पाउनु भयो तर गुमेको माया को निसानि को कहिले मन न्दुखाउनु अनि गुमेको माया लाइ कहिले नभुल्नु ❤❤❤
पहिलो हप्ताको मेरो कथा सुनेर बसिरहेको थिए।।।।🙏🙏🙏🙏
My favorite dear Kalyan ❤❤❤❤
Nice story ❤❤❤❤❤❤
thanks dear kalyana sir 🖤❣️🖤
Be watchful and drive slow. Life is precious. If you do, you not only save yourself you will also save others. 😢
mero pni hajur ko jastai khata mero pni xora xa ahile 32sal ko sadhai sunxu deerkalyan ko khata 😭😭😭😭😭😭😭😭😭😭😭😭
Mero lagi ausadhi balla aaj aayo..❤❤❤
धेरै बुझने अनि असल परिवार 🙏 अनुपा दिजु
हजुर धेरै भाग्यमानी हुनुहुन्छ 🙏
सधैं सहिखुशी रहनुस दिजु❤ बाबुनानुलाई💋 न्यानो माया ❤❤ मीठो सम्झना ❤️ happy family ❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤
तिमी हजुर लाई मेरो दिलमा बास छ 🎉🎉🙏🙏🙏🙏🙏
यो आवज जहिले सुनी राखन पाए
Yo sansarma bida nahune manxe konai nahune raixa Bandai man bujauxu😢
Same मेरो कहानी रहेछ! 😢
First view first comment ❤❤
दुबै पक्षको परिवार बुझ्ने हुनु हुँदा रहेछ ❤
धेरै धेरै धन्यवाद डियर कल्याण सरलाई म पनि तपाईंको भिडियो सुन्दै काम गर्छु। मलाई पनि धेरै ऊर्जा अनि जीवनमा अगाडि बढ्ने हौसला मिल्छ तपाईंको कार्यक्रम सुनेर ❤❤
सासु ससुराप्रति सम्मान ❤
Great sasu,sasura ❤
Notification on chha mero Pani Merima Pani aayo post gardabitikai
❤❤🙏🙏🙏
जिन्दगी जिउन कसै न कसैको साथ अवस्य चाहिन्छ❤❤ दुवै जना हुँदा दुःखमा सुखमा साथ मिल्छ move on गर्न सजिलो हुन्छ।❤❤❤ जिन्दगी खै के हो त्यो त थाहा छैन तर बाँचुन्जेल कसैलाई दुखी बनाउन नपरोस् ❤❤❤ बस् यत्ति भए जिन्दगी चल्छ❤❤❤❤😂😂😂😂
Meroni kataha sunauna man x
saudi bata koko sunu hudai xa❤❤❤❤
Mata sadai sunxu
😢😢😢😢😢😢 dherai dukha lagyo malai yo katha le
💜👍👍👍👌
Malahi pani dherai man prxa
Mahan sasu sasura
Kate marmek ghatana vaixa dhaira garnu nanu
Mero xora ko janma ni 2067 /7/29 gate nai vako ho
मैले 20 जाेई विवाह गरे र 20 अै जाेईले छाेडेर गएपनि म केटिकाे लागि आत्महत्या गर्ने छैन ईश्वरले दिएकाे यति राम्राे जीवन अरूकाे लागि खेर फाल्ने छैन वरू जिन्दगिमा केही गर्न नसकेपनि पशुपतिनाथकाे मन्दिरमा गएर भिक मागेर वस्छु।याे मेराे प्रिय कार्यक्रम हाे म वि.स. 2064 सालमा एस.एल.सि पास गरेर नेपालगंज वस्दा सुन्ने गर्थे।अहिले मेराे घर जुम्लामा वसेर you tubeमार्फत सुन्ने गर्छु।
⁰0⁰01
Omg
🥺🥺🥺🥺🥺😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏