आॅखामा समस्या देखेर प्रेमिकाले छोडेर गएपछि किन बिहेगरे कार्तिकले आफ्नै घरमा काम गर्न बसेकी चेलीलाई ?

Поделиться
HTML-код
  • Опубликовано: 26 янв 2025

Комментарии • 247

  • @minagurung3977
    @minagurung3977 2 года назад +31

    खुसी र सुखी जीवनको लागि धेरै शुभकामना छ। ती महान दिलकी बैनीलाई धेरै धन्यवाद।

  • @bipinkumardahal422
    @bipinkumardahal422 2 года назад +17

    जब जब जिन्दगीको बारेमा सोच्छु तब dear kalyan सुन्ने गरेको छु लगभग 20 बर्ष भएछ ।

  • @mayamagar3033
    @mayamagar3033 2 года назад +74

    डियर कल्याण ज्यु जब हजुरको सुमधुर आवाज मा मेरो कथा सुन्छु म हारिसकेको जिन्दगी पनि हार मान्न हुदैन भनि फेरि खडा भएर उठने उर्जा मिल्छ, हृदय देखि सन्मान छ, 🙏🙏

  • @tarabigu4852
    @tarabigu4852 2 года назад +18

    डियर कलयान दाइको आवाजले मन छुन्छ कति मीठो छ

  • @kabitalama1196
    @kabitalama1196 2 года назад +4

    हो अतीत सबै को हुन्छ मन छोयो 🥲😭 त्यो निष्ठुर मान्छे लाई सम्झेर कै हुन्न अब। be strong। ।।

  • @ramsharanramsharan4879
    @ramsharanramsharan4879 2 года назад +3

    मैले त सानै देखी हजुर को कार्यक्रम सुने गरेको थिए अहिले म कुबेत मा काम गर्छु ।। अहिले youtube maa हजुर को आवज सुन्दा धेरै ।। आनन्द महसुस हुन्छ ।।

  • @sitabista1984
    @sitabista1984 2 года назад +13

    डियर कल्याण भनेको त धरै जाना को जीवन अैषधि पो हो नि हजुर🙏

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 2 года назад +14

    जहाँ भाग्य, परिस्थिति , आफ्न्त ले ठग्छ त्यहानिर तपाईंको कथाले जिन्दगीमा आगाडी बढाउने मनोबल आत्मबिश्वास जगाई दिन्छ धन्यवाद तपाईंको आवज लाई 🙏🙏🙏

  • @रमिताश्रेष्ठ-ह9फ

    यो माया भने शब्द कस्तो होला
    महोदय अनुहार राम्रो हुने पर्ने रे
    धनसम्पत्ति हुने पर्ने रे
    यति भएन भने साचो माया गर्छु भने मान्छेले
    कतिबेला साथ छोडछ थाहा नै नहुने 💔💔😭😭😭😭

  • @namjungreynamjungrey2791
    @namjungreynamjungrey2791 2 года назад +10

    भाग्यको खेल के गर्नु जे भाग्यमा लेखेको हुन्छ तेई पाइन्छ हामी पनि यही जीवन सङ्ग विगतलाई भुलेर वर्तमान सङ्ग रमाउनु नै जीवनको सब भन्दा ठूलो खुशी हो हजुरको यो जीवन सधैं सुखी र खुशी रहोस् भगवानले हजुरहरुलाई साथ दिउन् बस् अरू केही नसोच्नु हाेला 👍👍👍👍👍🥰🥰🥰

  • @rainirmala106
    @rainirmala106 2 года назад +5

    आवाज ले कथाकोभित्र बाट चिसो हावा ल्याउछ अनि यो मन को ढोका खोल्छ रात भरि सुनेर दुखेको मन लाई मल्हम लगायेर जान्छ सॅंजोकले डियेर कल्याण भेट हुने ठूलो मन छ💖💖💖💖

  • @bipikarana2628
    @bipikarana2628 2 года назад +25

    मन भरि पिडा हुन्छ अनि सुन्ने गर्छु डियर कल्याण मन्मा आनन्द मिल्छ

  • @ramilathapa6926
    @ramilathapa6926 2 года назад +33

    धन्यवाद त मलाई ति महान नारी नमितालाई भन्न मन लाग्यो अनि मलिकालाई भौतिक सुख होला मनलाई कहिले सुख हुदैन् अरुलाई रुवाएर कहिले खुसी हुन सकिन्दैन् माया गरिसकेपछि ऊ सङ्ग जिन्दगी बिताउने साहस राख्नु पर्छ चाहे ऊ रोगी होस् घन सम्पति होस् नहोस ऊ सङ्ग जिन्दगी बिताउने साहस राख्नु पर्छ मलिका स्वार्थी नारी हो भने नमिता एक समाजको उदाणीय नारी हो नमिता लाई मनै देखी उच्च सम्मान छ दिदी अनी जिन्दगी भनेको दुख सुख त होस् be strong brother😍

    • @shobhaghale1492
      @shobhaghale1492 2 года назад +1

      😍😍

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 2 года назад +2

      Namita sister is good

    • @MandiraRai-v2q
      @MandiraRai-v2q 10 месяцев назад +1

      यो कथा सुन्दा आँखा बाट आँसु झर्यो सुन्ने मान्छेलाई एति गारो भोग्ने मान्छेलाई कस्तो सम्म को पिडा भयो होल त्यो कुराको कल्पना समेत गर्न सकिदैन ...😢😢😢😢😢 जति दुख कष्ट भोग्नु भयो सकियो अब बितेको कुरालाइ सम्झेर केही फाइदा छैन बाकी जिन्दगी खुशी भएर बाच्नु पर्छ 🙏 नबिता जि जस्तो महान नारी लाई सम्मान 🙏❤️

  • @ramsharanramsharan4879
    @ramsharanramsharan4879 2 года назад +2

    माया भनेको जुनि जुनि सम्म लाई हो ।। जाबो एउटा । आखा नदेखिएको भन्दै छाद्नु हुन्छ त कस्तो पापिनी रहेछ माया त चोखो निच्छल जुनि जुनि लाई हुन्छ । हार नखानु भाइ जिन्दगी लामो छ कोहि न कोहि हजुर को जिन्दगीमा पनि कोहि महान नारी आउनेछ ।।शुभकामना छ हजुर लाइ

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 2 года назад +5

    वास्तविक जिन्दगी को कथा सुनेर जिन्दगी जन अगाडि जागर चलेर आउछ हजुर धेरै धन्यवाद सर आफनै जिन्दगी भोगाई जस्तो लागछ

  • @anumagar7122
    @anumagar7122 2 года назад +17

    साच्चिकै उर्जा छ दाइ हजुरको आवाजमा जब हजुरको आवाज सुन्छु तब टुक्रिएको मनलाइ फेरि जोडने हिम्मत पलाउछ । आज पनि सुन्दै छु दाइ हजुरको आवाजमा कार्तिक श्रेष्ठको कथा ।

  • @sapananepali4258
    @sapananepali4258 2 года назад +7

    एकदमै मन छोयो र सून्ने क्रममा पल पलमा आखामा आशू आइरह्यो

  • @officialprem5588
    @officialprem5588 2 года назад +6

    हजुर ले भन्नू हुन्छ नि
    मानिस ले पैसा ले सिरानी किन्न सकिन्छ।निद्रा होइन अनि मनिस ले औसधि किन्न सकिन्छ सवस्थ होईन भनेर साहै मन छोयो दाजु ।।।
    कुन्नि किन हो हजुरको आवज मा धेरै शक्ति छ दाजु।एउटा मलम हो मलाई!हजुर को आवज अनि शब्द।हाल बहराइन बाट सुन्दै छु दादा!!!

    • @laxmi342
      @laxmi342 2 года назад +1

      Yes ..true sentence sachiikkai mn xunx yo bastabik kura haru le

    • @sangitaraiofficial8621
      @sangitaraiofficial8621 Год назад +1

      म पनि बहराइन बाट सुन्दैछु

  • @youtub8853
    @youtub8853 2 года назад +4

    Sarai ramro lagxa hajur ko aawa dear kaylan!!and proud of you jasko katha thiyo uhaa parti ki uhaa le aafno ghar ma kam garni nasochi chokho maya dini kti rojnu vayako ma ra uhaa ko family lai pani salut garxu suekarnu vako ma chaya tyo huha haru ko badeyta kina nahos🙏🙏🙏

  • @devikamoktan8423
    @devikamoktan8423 2 года назад +3

    Lunch break ma katha sundai khadai chu. Hajur Ko voice le mann ma shanti aucha, thakit haraucha.

  • @lspumarai4155
    @lspumarai4155 2 года назад

    धन्यबाद। डियर कल्याण । कथा आफैं सुन्दर हुन्छन्। यो दुखको कथा तर सुन्दा साच्चै सुन्दर लाग्यो।

  • @Meraj-Alam
    @Meraj-Alam 2 года назад +8

    डियर कल्याण दाई जब जब तपाई काे अवाज़ युट्युब च्यानल बाट गुन्जिन्छ लाग्छ कि हार खाए सकिएको जीवन मा फेरि एक नयाँ किसिमको काे ऊर्जा प्राप्त हुन्छ र अर्को गन्तव्य तिर लग्न प्रेरित गरिन्छ।

  • @haririmal9141
    @haririmal9141 2 года назад +1

    यो कार्यक्रम धेरै लोकप्रिय छ ! विगतमा धेरै सुन्ने गर्थे आहा!! डियर कल्याण सरको वाचन शैली औधी मन पर्छ !!

  • @RameshRameshshrestha-ql2xn
    @RameshRameshshrestha-ql2xn Год назад

    डियर दाइ तपाईकाे आवाज र लऐ कति मीठाे छ है मन भारी भऐकाे बेला सुनसारै आनान्द आउछ

  • @sostimarai790
    @sostimarai790 2 года назад +6

    म पनि आज यई डियर कल्याणमा पठाउनु भएको कथाहरु अनि दादा को सुमधुर आवाज सुनेर आज यहि डियर कल्याण मेरो औषधि बनेर आएकोछ l
    मेरो पनि एउटा कथा छ, लेखेकिछु जानि नजानि तर केहि प्रमाणहरु जुटाउन सकिरहेकिछुईन l
    यदी मिल्छ भने डियर कल्याण दादालाई यकचोटि भेटेर यस बारे बुझ्न मन लागिरहेकोछ
    मैले धेरै कथाहरुमा comment छाडेकिछु कि दादा लाई कसरि भेट्न सकिन्छ भनि l
    मैले प्राय सबै कथाहरु सुनिसकेकिछु धेरै बर्ष अगाडी का कथाहरु दादा दिदि,uncle aunty जस्तो उमेर भएको मात्रै कथा सुन्छु l
    त्यै अरु हेरि म सानै उमेर कि छु तर पनि म मेरो आफ्नो कथा डियर कल्याणमा सुमधुर दादाको आवाज बाट मेरो आफ्नो कथा सुन्न अनि कहिकसैलाई सुनाउन , र म जस्तै पिडामा पर्नुभयका सम्पुर्णलाई थोरै सान्तनामिल्ने अनि म भन्दा साना भाई बुनुहरुलाई साकारात्मक सन्देश मेरो काथा बाट दिन चाहानाछ l
    plz कसरि हजुरलाई भेट्न सकिन्छ / कुरा गर्न केहि यस बारे मलाई केहि थाहानभयको कारणले गर्दा🙏🙏🙏🙏🙏

  • @minabudhathoki1448
    @minabudhathoki1448 2 года назад +15

    म आज पनि सुन्दैछु हजुर को अवाज 🙏

  • @sristiadhikari666
    @sristiadhikari666 2 года назад +3

    डियर कल्यान दाइको आवाज ले सारै मन छुन्छ

  • @Nishan873
    @Nishan873 Год назад

    diyar कल्याण ले धेरै को मन रुवाछ

  • @killersmileabinash554
    @killersmileabinash554 2 года назад +1

    म हजुरको आवाज सुनेर डिउटि गर्न बानि भयो धेरै धेरै धन्यवाद हजुर लाई

  • @sarugurung2349
    @sarugurung2349 Год назад

    Kahani sunara aakha bata aasu aayo 😢bhai god bless you 💟🙏🙏

  • @shibrajmagar5138
    @shibrajmagar5138 2 года назад

    नमस्कार म हाल मलेसियाबाट बाट दिनकै डिउटी गर्दै सुन्छु सारै मन छुन्छ मन लाई आनन्द लाग्छ

  • @nirarai9824
    @nirarai9824 2 года назад +2

    Heart 💗 toching my favorite program dear Kalyan is my favorite.

  • @शिमाभुजेल
    @शिमाभुजेल Год назад

    नमस्कार राम्रोछ कथा भाई दुख सुख ऐहिछ जिन्दगी

  • @dipakdhakal375
    @dipakdhakal375 2 года назад +9

    किनै दिन मेरो पनि कहानी बाचन गर्न पाउनु हुने छ dear kalyan bro❣️ कोर्दै छु बिस्तारै आफ्नो मनको बेदानालाई कपिमा 😒😒😭

  • @laxmi342
    @laxmi342 2 года назад +1

    Kati ridaybidarak katha hjr ko moh pani sunne garxu yo katha sachhai mn xunx ani runx ani yo katha bat dherai prerana milx bachn sikaux hosala badhayer aghi badhn sikaux ani salam xa hjr ko wife lai jasle dukh ma pani sath diyo sayd aja voli kohi kanai hunx dukh mavsath din khojne haru

  • @sabitarai9568
    @sabitarai9568 2 года назад

    आज भन्दा केही समय अघि मैले यो dear Kalyan Fm मा सुन्दै थिए असाध्यै मन पर्दै थियो र राती आउने प्रोग्राम थियो अनि मैले सानो फोन मा रेडियो ओन गरेर सुत्दै सुनिरहेको थिए कसैको कथा थियो तर सुन्दा सुन्दै कत्ती खेर आँसु खस्यो थाहै हुँदैन थियो मन छुने मेरो कथा

  • @bibasdhital9211
    @bibasdhital9211 2 года назад +9

    Lot's of love dear Kalyan ❤️❤️

  • @kmvlogs4640
    @kmvlogs4640 Год назад

    जिन्दगी यस्तै छ।।खैर ....... मार्मिर कथा दिल छाेयाे।।
    साेचेकाे जस्ताे जीवन हुने भए।।
    चाहेकाे सबै पाउने भए।।।।।।।।
    जिन्दगीमा दुखी काे हुन्थ्याे हाेला र।
    भाग्य छानी छानी पाउने भए।।।

  • @NepalLoverTV
    @NepalLoverTV 2 года назад +4

    RUclips ko kunai episode na xutai sundai aako xa paila radio ma suntha love your voice dear Kalyan from United Kingdom 🇬🇧

  • @bishnubdrthapa678
    @bishnubdrthapa678 2 года назад

    साह्रै मन छायाे याे कथा वास्तविकताले, जहाँ जसरी हुनुहुन्छ खुसी हुन सिक्नुस ।

  • @sapanalimbu593
    @sapanalimbu593 Год назад

    Dear kalyan katha 69 71sal dekhi sunthaleko sanibar diuso 2 baje aauthoyo rediyoma sano thiye tr pni dherai chaso lakthoyo paxadi xutiyo tr pni khojthe vetina m yeklai huda tapaiko kathko dherai yad aauthoyo jibanko dherai kthama ruyekoxu ab sun paudin vaner dukhi thiye tr aaj aayer youtube ma vete khusi xu ❤❤❤dai

  • @manojbharati4042
    @manojbharati4042 2 года назад

    J na hunu Theo tyo vaisakyo aba dukha mannu hunna. More power to you bro.

  • @srizanadevkota5437
    @srizanadevkota5437 2 года назад +3

    Lots of love from japan 🇯🇵❤️❤️ sadhai sunxu😍

  • @annutamang4633
    @annutamang4633 2 года назад +5

    Dhanyabat hjrlai

  • @menu123
    @menu123 2 года назад +5

    Kartik bro..Be strongg..
    let your past go and leave it behind you ..
    forgive yourself and others involved in your past ..
    everything will be fine plss keep smile always ..
    God bless you and keep you safe always..
    Thank you for sharing with us...God gifted voice

  • @garimaraimagar9125
    @garimaraimagar9125 2 года назад

    Ma dear kalyanko niyamit sorta ho malai sarai man parxa yo katha sunera dherai roya ma man xoyo

  • @bikramtamang6930
    @bikramtamang6930 2 года назад +4

    Be strong kartik jii bhagy ma j lekheko cha Tyo bogna parcha…nadnita paunu nai tapaiko Thulo kura ho so baki jindgi Ramro sanga bitaunus❤️❤️

  • @niriprai510
    @niriprai510 2 года назад

    हाे सत्य कथा अनि धेरै लाई जीवन दिने कथा डियर कल्याण

  • @sangitathakuri4984
    @sangitathakuri4984 2 года назад +2

    कति मिठो आवज छ सुन्दै आनन्द आउछ म सन्दै सुन्छु यो कार्यकर्म

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 Год назад

    Suner ramro lagyo katha

  • @pukargautam2968
    @pukargautam2968 2 года назад

    Hjr yo program yati sunxu ki Har program 2 choti sune hola yo nasune taw nidra ni lagdaina 💕💕💕love this program

  • @susmeetayourfav
    @susmeetayourfav 2 года назад +7

    First time sundaixu 😌🥺🥺 Kati mitho voice 😊

    • @atengabu7048
      @atengabu7048 2 года назад +1

      हुम first time? 22बर्ष भयो, सुनेको मात्र। सुनेरै बिहानीको घाम डुब्न लागे, कसै कसैको😀😅

  • @Rarupa427
    @Rarupa427 2 года назад +5

    Samman cha dear kalyan dai ani namita lai dherai samman cha sadai khusi hunu la Tapai jo chodera gaye uni swarthi thiyen 🙏🙏🙏

  • @steve_thapa8411
    @steve_thapa8411 Год назад

    जभ मन भित्र पिडा हुन्छ तब हजुर को कथा सुन्छु 😢😢😢😢

  • @santuzarai
    @santuzarai Год назад

    Yo katha sunera malai kasto herna man lagyo kartik Dailai fb ma herna paye ni huntheyo🙂

  • @bisnutamang8768
    @bisnutamang8768 2 года назад +2

    Sukhma sath dine hajarau hunxan tara dukhako bela sath dine koi vetidaina tyo dukhako Palma hjrko aawaj sunna pauda dukha harauxa Dear kalyan🥺🥺🥺😥😥😢😢😭😭

  • @umamagar9189
    @umamagar9189 2 года назад +4

    Very good

  • @nirdoshsharma3087
    @nirdoshsharma3087 Год назад

    ❤ अति सुन्दर कथा

  • @shamserrai6082
    @shamserrai6082 11 месяцев назад

    Huart touching story ❤

  • @prakashbogati4872
    @prakashbogati4872 2 года назад +3

    frst cmnt an my favourite dear kalyan

  • @anamikachaulagain5230
    @anamikachaulagain5230 2 года назад +1

    wow its really heart touching

  • @arjungurung7897
    @arjungurung7897 2 года назад

    Aa haaaa dear kalyan katti ramro arghani tesmathi... mitha mitha babahari sabda chayen ..... sachai sunirahada katai katai aafnai jibanko kathama mel khada katakkai man chaskinxa dhannebad xa hjr jay hos......

  • @madhavgyawali9507
    @madhavgyawali9507 2 года назад +4

    Nice program

  • @yojanmagar7241
    @yojanmagar7241 2 года назад +2

    My best dear Kalyan,, ,
    ❤️❤️❤️❤️❤️❤️

  • @crazyzirnot0.270
    @crazyzirnot0.270 Год назад

    How's sweet ❤️❤️ voice 💪💯

  • @dadiram7568
    @dadiram7568 2 года назад +4

    Be strong bro and thank you dear Kalyan for sweetest. Voice

  • @morang5172
    @morang5172 Месяц назад

    जे हुन्छ राम्रो को लागि हुन्छ बस अलिकति पिडाहरु सहन गार्‍हो हुन्छ भने मात्र हो।

  • @munapariyar4383
    @munapariyar4383 2 года назад

    Jaba Jaba hjr ko aawaj sunxu Ani dherai dd baini daju vaiko katha sametnu hunxa aafnai katha jasto Lagxa dear Kalyan Mero ma aafai dekhi hareko bela niras vayara rudai baseko bela hjr ko aawaj ma yo katha suncu Ani ma matra haina yo sansar ma ma jasto dherai hunu hunxa yai sochera man bujauxu dhanyabad hjr Lai🙏🙏🙏😭😭😭

  • @royalrubin5315
    @royalrubin5315 2 года назад +1

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @foodchannel4923
    @foodchannel4923 2 года назад +5

    Be strong brother. God bless you.🙏

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 2 года назад +4

    आहा!!अब सुनिन्छ 😍😍

  • @starbmmagar9809
    @starbmmagar9809 2 года назад +1

    डियर कल्याण हजुर को आवाज ले हरेक स्रोताहरु को मन जित्न सफल हुनु हुन्छ!!
    मैले पनि नियमित हजुर को आवाज युट्युब मार्फत सुन्छु डियर कल्याण !!
    अति हृदय विदारक कथा छ।।।

  • @sharmilaq8342
    @sharmilaq8342 2 года назад +4

    मन छूने कथा

  • @manishasunar873
    @manishasunar873 2 года назад +6

    M ahile class 11 ma pardae xu yo program maele class 4 ma parda suneko ho r ahile pani sune rahaxu😚😚😚

  • @susmitachhetri6009
    @susmitachhetri6009 2 года назад

    Lot,s of love dear kalyan❤️❤️❤️

  • @anitansunuwar114
    @anitansunuwar114 2 года назад +1

    Dear kalyan I m big fan 💗😚

  • @lifeandliving4344
    @lifeandliving4344 2 года назад +6

    Love=money, status and good health

  • @रमिताश्रेष्ठ-ह9फ

    this story touching my heart 💔💔💔💔💔💔💔😭😭😭

  • @nanu4167
    @nanu4167 2 года назад

    am Waiting new katha dear kalyan😘😘😍😍😍😍😍😍

  • @Aaa-mw7vf
    @Aaa-mw7vf 2 года назад

    Jaba man bari pida hunxa ane hjrko kathy sunne garxu dear kalyan dai😭😭

  • @bhagabatithapa649
    @bhagabatithapa649 2 года назад +1

    मलाई सोह्रै मन पर्छ दुई महिना देखी लगातार सुन्दैछु ।पहिला पनि सुन्थे।

  • @bhawanamagar7298
    @bhawanamagar7298 2 года назад +1

    डियर कल्याण ❣

  • @minushrestha6179
    @minushrestha6179 2 года назад

    Kina yeti annada lagcha hajurko voice ani jeevani bastabik katha🥰

  • @anitastha8075
    @anitastha8075 2 года назад

    Ati ramro man xhuney katha

  • @ShyamDangal-vx4ge
    @ShyamDangal-vx4ge 10 месяцев назад

    ठिकै त हाे त केटीलाई पनि उसको निर्णयकाे अधिकार छ।

  • @simantaudash3765
    @simantaudash3765 2 года назад +1

    Lovely 🌹

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 года назад

    My favorite program 16 barsa agi dehki sundae aayeko image fm bat thank you dlk sir

  • @sobitagautam6884
    @sobitagautam6884 2 года назад +3

    waiting is over😊

  • @suyalthapa3951
    @suyalthapa3951 Год назад

    नमिता जस्तो नारि हुनु पर्छ जस्तो अबस्थामा पनि सङ्र्स गर्न सक्नि अर्कि नारि मालिका नाम को मात्र नारि हुन काहा गयो त्यो दछिन्कालि मा यक अर्का बिच गरेको बाचा ❤❤❤❤❤

  • @GitaKr-l9r
    @GitaKr-l9r Год назад

    मन छुने काहनी❤❤❤❤❤

  • @dearex938
    @dearex938 Год назад

    म सानै देखि dear klyanko मेरो कथा सुन्थे fm मा अझै नि सुन्ने गर्छु म बिदेस गय्को बर्स दिन नबित्दै उस्ले अरुलाइ रोजेर बिहे गर्यो मेरो 7/8 बर्स देखि को माया चटक्कै मारेर कसरी जान सक्यो उसलाई थाहा होला तर मैले धोका पाय अझै नि उ बाहेक अरु रोज्न सकेको छैन उसलाई बिर्सन सकेको छैन हजुर को आवाज सुन्दा देखेको मन अलि सान्त हुन्छ ❤❤❤

  • @छायाछाया-ह2च
    @छायाछाया-ह2च 2 года назад

    जिन्दगी मा यो माया प्रेम भन्नी शब्द पनि अचम्म को छ कहिले बुझ्न नसकिने

  • @rajeshchaudhary6840
    @rajeshchaudhary6840 2 года назад

    Dada hajur ko aabaj Kate metho sadha sune rahn paw hee dada

  • @prakrititamang6018
    @prakrititamang6018 2 года назад +2

    Lots of love❤❤

  • @nirmalgiri2535
    @nirmalgiri2535 2 года назад +2

    Dada you world ko king 👑 ho miss you lots your sound

  • @samjhanadhamala6240
    @samjhanadhamala6240 2 года назад

    मन छुने कथा

  • @kemusubba4221
    @kemusubba4221 2 года назад +1

    Sacho maya pauna garo hunxa...tapaiko purba gf k gf vannu jo tapai ramro huda..tapaiko sukhama matrai sath hune paxi lagne....bastabik premika maya garne manxeta namita ho jun tapaiko sukha dukha harek kurama sath di ranu vaxa....paisa matrai vaera hunna raixata....tapaiko namitalai kahilai naruaunus...dherai dherai maya garnus....vulidinus tyo swarthi premikalai....

  • @littlesinghammaya5399
    @littlesinghammaya5399 2 года назад +2

    Beautiful ❤️ Nice

  • @dilushrestha8565
    @dilushrestha8565 2 года назад

    Dear Kalyan पहिला एफएम मा सुन्ने गरेकी थिए आज पहिलो चोटी RUclips मा सुन्दै छु मन नै आनन्द भयो हरेक दिन पोस्ट हुन्छ या हप्तामा एक दिन पोस्ट हुन्छ त्यो थाहा पाउन सकिन जानकारी गराई दिनु होला 🙏🙏🙏🙏

  • @karmajiks3954
    @karmajiks3954 2 года назад +1

    Dear कल्याण हजुरलाई हरेक दिन सुन्छु।