पूजा दिदी तपाई र विनय दाई बारेमा धेरै मेरो मन खुल्दुली चासो थियो तर आज छर्लंग भयो तपाई हरु लाई मननै देखि सम्मान मनन ब्यत गर्न चाहन्छु म हाल मलेसिया छु फर्कदा समय ले सात दिए भेट्ने छु तपाई हरु लाई भग्वानले सधै रक्षा गरुन ❤️
पुजा बहिनि अाजसम्म जतिपनि डियरकल्याण को कथा सुनेर अाखा रसाउथ्यो त्यो भन्दा बढी अाज तपाइको कथाले रुवायो बैनी तपाइको सँघर्सले सिकाएको यो समाजसेवा निरन्तर चलिरहोस तपाईको बिनयजँग दाजुसँगको प्रेम सम्बन्ध सधैं अटल रहोस बनि सलाम छ तपाइलाई 🙏🙏🙏🙏
परदेश ma sathi भनेको dear kalyan पो हुँदा rahexa hjr यो कथा सुदा मनमा जस्तोसुकै पिडा bhaeta पनि खुशी लाग्दो rahexa मेरो best कथा kalyan xuty ko बेला ma पनि मेरो दुख भुल्ने कथा 😭😭हाल दोहा कतार 🙏🙏
धन्यबाद। डियर कल्याण। मैले लेखेको कमेन्ट पढेर अन्यथा कसैले नलिनु होला। कथा आफैं सुन्दर हुन्छन्। त्यो सुखको, दुखको, काल्पनिक जुन सुकै होस्। तर सुरुमा आफ्नो जिवनको कथा बाट सुरु भएर पछि आफ्नो स्पष्टीकरण दिएको हो कि जस्तै लाग्यो। जे होस् कथाको लागी धन्यवाद।
पुजा जि अनि बिनय जङ्ग दादा हजुर हरु प्रती अति नै आभार प्रकट गर्दछु यो समाज यस्तै हो अरुको जरो काट्न बाहेक केही जानेको हुदैन ! म कामना गर्दछु हजुर हरुको हरेक सोच चाहना भगवानले पूरा गरुन् म पनि जिन्दगि जिउन को लागि हजारौं काल अनि दैब हरुलाई जितेर अहिले दुखी जीवन बिताइरहेको छु हजुर हरुको पीडा लाई र मेरो पिडालाई दाज्ने हो भने मेरो १०० भागको ४ भाग मात्रै हजुर हरुले भोग्नुभएको जस्तै लागेको छ तर सबैलाई आफ्नो दुख ठूलो लाग्छ मलाई माफ गर्दिनुहोला हजुर हरुको हौसला बढाउन मात्रै हो यसरी आफ्नो दुख र तपाईंको दुख लाई दाज्न बाध्य भए! मैले पनि मेरो दुख पीडा लेखेर पठाएको थिए तर किन हो प्रसारण भएन । म हजुर हरुको दुखमा मेरो हैसियतले भ्याउने जति सहयोग गर्न चाहन्छु मन हुनेको धन हुँदैन भने झै म दुखी छु तर पनि भबिष्यमा सहयोग गर्ने ठूलो अपेक्षा छ खै कसरी सम्भब होला मिल्छ भने मलाई सम्पर्क गर्ने कोसिस गरेर मेरो सम्पर्कमा आइदिनुहुन यसै च्यानल मार्फत र यहि कमेन्ट मार्फत आग्रह गरे दादा बिनय जङ्ग र पुजा जि
पुजा बहिनी को यो शब्दले मेरो आँखा नै रसायो होस्टेल को पैसा तिर्न नसकेर होस्टेल को छेउमा बसेर धेरै रोयको छु खाजा पसल को नजिकै आउदा थुक निलेर हिदेको छु पैसा नभय्😭😭😭बहिनी जीवन संर्घष हो तपाईले गर्नु भयको जिबनको संर्घष पर्ती मेरो सलुत छ
पुजा बिसोकृमा जि हजुर लाई सम्मान छ पुजा बिसोकृमा होईन बिसोकै एक जना पुजा आफ्नो जीवन नै उनै समाननिय बेकतिजो समाजमा उदाहरणीय छ उहाँको साथमा रहनुहोस् र हजुर लाई मेरो सम्मान र सुभकामना यो कुरा हरेकौ दिदी बहिनी दाजुभाइ हरूले बुझौ रुपन्देही बाट
हजुर को यो कार्यक्रम म 12 बर्ष हुदा देखि सुन्दै आयकि छु आजा पुज नानि र बिनय सर को कथा ले आँसु रोकियन 😭हाम्रो समजम खुट्टा तान्ने धेरै छन पुजा नानि हिम्मत हार्नु हुदैन हजुर दुबै लाई नचिन्ने यो समाज म कोहि छैन दुबै अशल हुनु हुनु हुन्छ
मान्छेले एउटा कुरा कहिले भुल्नु हुन्न अाज म कस्ले गर्दा याे ठाउमा छु भन्नेर तर सपना धेरै स्वार्थि रहेछे जुन मान्छे भुइमा लडेर हात, खुटा भाचिन्छ कहिले उठन नसक्ने गरि अनि अर्काे मान्छेले लठि दिएर उठाउछ फेरि तेहि लठि भचाउछ तेहि केटि हाे सपना रामाे् कर्म गर्नु पर्छ समय लाग्छ तर सफल हुइन्छ पुजा ,बैनि बिनयम,दाइमा कुनै स्वार्थ छैन रामाे् कार्म गर्नु पर्छ एक दिन सफल हुन्छ बैनि बिनय,दाइकाे साथ कहिले नछाेडनु हाेला पुजा ,बैनि मान्छेले झुट कुरा गरेर केही समय खुशि हाेला तर जीवन,भर पछुताउनु पर्छ सपना एक दिन पहिलाकाे जस्ताे सडकमा अाउछे धैर्य गर्नु पर्छ याे जाेडि सधै खुशि भाकाे देख्न पाउ साथ कहिले नछुटाेस बधाइ छ ।
pujaa ko dukhanta ko katha le sarai man xoyo.nepali samaj ma garene manab bich ko jaatiya bibed ani garibi ko karan le jindagi le sahanu parne harek manish pida lai ujgar gari rahada ab harek manxe ko soch ma paribartan aaunu parxa ra saman byabahar ko sath sabai le sabai lai maya gari sabhya samaj banaunu parxa
पुजा बिसोकृमा जी मानिस ठूलो जातले हुँदैन दिलले हुन्छ भन्ने कुरा प्रमाणित गर्ने हजुर लाई सम्मान छ पुजा जी र जोकोले पनि आरोप लगाए पनि केही हुँदैन यी दानब हो कि यिनिमा मानब छैन यस्तो अवस्थामा साथ दिनुपर्छ त मलाई त लाग्छ बिसोकै एक महिला 👏👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍👍
Dherai khusi lagyo pooja tapaiko yo katha sunera man xoyo jaba jiban ko sabai bato haru bandha hunxa taba manxa sanga na sochna sakne xemata hunxa na ta kehi garne tara pani himmmat harnu hudaina kahi na katai kehi bato haru vagwaan le kholidiyeko hunxa kasaiko jiban sajilo xaina jiban ko arko naam nai sangharsa hoo 😭😭😭
तपाईं हरुको समाज सेवा देखेर खुसी लाग्थ्यो तर झन आज हजुर को कथा सुनेर म एकदम बोल्नै नसकिने भयो हजुर मलाई माफ गर्दिनु होला 😢😢😢 हाल कतार बाट अब 2/4दिन म आफ्नै देश फर्किदै छु 😢😢😢
सपना मगरले अाफुले उभिएको ठाउँ बिर्सन नहुने थियो।गल्ती बिनय दाइले पनि गर्नु भएको हाे अाफु पछाडि परेर अरुलाई अगाडि सार्नु।भाउजू दाजुलाई राम्रोसँग सम्झाउनु हाेस्।सफलताको शुभकामना दुवै जनालाई।
आदरणीय कल्याण गौतम दादा तपाईं समक्ष यो कमेन्ट पुग्छ पुग्दैन थाहा भएन तर तपाईंको यो कार्यक्रम जब सुन्छु अनि म अक्लै रुन्छु किन हो त्यो पनि थाहा छैन । तपाईंको यो कार्यक्रम 1000 बर्ष सम्म चलिरहोस तपाइँलाई सधै सुन्न अनि रुन पाउ दादा 💕💕💕💕
दाजु आजभोलि किना कन्तिनिउ आउदैन हजुर को अवाज बाट यो कथा हरु plz भनिदिनुस सबै दुखी हरुको मन म मलाम पत्ती लाउने काम गर्नु हुने तपाईं आफै हराएरा जानू हुन्छ्😭😭😭😭😭😭😭
पुजा बैनीलाई धन्याबाद ।वास्ताबिक कहानी सुन्न पाउँदा धेरै खुसी अनि दु.ख पनि लाग्यो यस्तै हो नेपालको बिकृती बि संगतीहरु सहि मान्छेले ठाउँ पाउँदैन।
पूजा दिदी तपाई र विनय दाई बारेमा धेरै मेरो मन खुल्दुली चासो थियो तर आज छर्लंग भयो तपाई हरु लाई मननै देखि सम्मान मनन ब्यत गर्न चाहन्छु म हाल मलेसिया छु फर्कदा समय ले सात दिए भेट्ने छु तपाई हरु लाई भग्वानले सधै रक्षा गरुन ❤️
मलाई मन पर्ने पूजा को कथा सुन्न पाइयो ।सुने पछि झन् मन पर्यो।
धन्यवाद हजुर
मैले नछुटाई सुन्ने एक कार्यक्रम हो । दाईको आवज अनि अरुको जीवन कथाबाट मलाई धेरै प्रेरणा मिलेको छ । दाइ तपाईं साचिकै महान ब्यक्ति हुनुहुन्छ ।
आज भन्दा 12 बर्ष पहिले रेडियोमा सुनेको आज you tube मा सुन पाउँदा सारै खुसी छु हाल मलेसिया Dear kalyan sir miss you🙏❤️
पुजा बहिनि अाजसम्म जतिपनि डियरकल्याण को कथा सुनेर अाखा रसाउथ्यो त्यो भन्दा बढी अाज तपाइको कथाले रुवायो बैनी तपाइको सँघर्सले सिकाएको यो समाजसेवा निरन्तर चलिरहोस तपाईको बिनयजँग दाजुसँगको प्रेम सम्बन्ध सधैं अटल रहोस बनि सलाम छ तपाइलाई 🙏🙏🙏🙏
परदेश ma sathi भनेको dear kalyan पो हुँदा rahexa hjr यो कथा सुदा मनमा जस्तोसुकै पिडा bhaeta पनि खुशी लाग्दो rahexa मेरो best कथा kalyan xuty ko बेला ma पनि मेरो दुख भुल्ने कथा 😭😭हाल दोहा कतार 🙏🙏
धेरै पछि आयो🙏🙏🙏अति मार्मिक कथा रहेछ पूजा विश्वकर्मको🥲
पुजा बैनी यस्ता अफठ्यनरा चोटहरूले घुमसिएकि रैछौ सारै मन दुख्यो तिम्रो जिनदगी सुखसग बितो❤️
साह्रै मीठो स्वर जति सुने पनि उतिनै सुन्न मन लाग्ने तपाईको स्वर दादा हजुर…
यति सानो उमेरमा यति धेरै राम्रो काम गर्ने र) यति धेरै भाबना बुझ्ने पुजा बिसकृमा लाई खुसी मिलोस् र सफल मिलोस् भन्दै दुई जना लाई आशिर्बाद
नबुझी बेल्ने समाज र समाजमा रहेको मान्छे को मुख थुन्न सकिन्न आफ्नो कान थुनेर हिंड्न् पर्छ
कहिले हिम्मत न हार्नुस बैनी अझै धेरै प्रगतिको कामाना 🙏🙏❤️❤️
हजुर धन्यवाद
Mero pani katha chha malai ni pathauna man chha but kasari pathaune ho bhandinuna ma ni pathauchhu
सुरुभयो बहराइन बाट सुन्दैछु धेरै प्रेरणा मिल्छ यो कथाबाट धन्यवाद दाइ 🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭
साउदी बाट
धन्यबाद। डियर कल्याण। मैले लेखेको कमेन्ट पढेर अन्यथा कसैले नलिनु होला। कथा आफैं सुन्दर हुन्छन्। त्यो सुखको, दुखको, काल्पनिक जुन सुकै होस्। तर सुरुमा आफ्नो जिवनको कथा बाट सुरु भएर पछि आफ्नो स्पष्टीकरण दिएको हो कि जस्तै लाग्यो। जे होस् कथाको लागी धन्यवाद।
पुजा दिदी हजुर को र बिनय जि को जिन्दगी को भोगाइ सुन्दा 😭😭😭😭😭😭🙏🙏🙏
यो कथा सुन्दा सुन्दै आँसु झरेकै थाहा भएन सम्मा न छ हजुर हरु दुवै लाई ❤🎉❤🎉❤🎉
करिब 13 बर्ष पछि आज सुन्दा उस्तै लाग्यो धेरै राम्रो छ
पिडा दायि कथा हजुरकाे मिठाे अावाजमा सारै मन छाेयाे पूजा जि लाई अागामी दिनकाे शुभकामना
मनै रुवाउने कथा रहेछ 😭😭😭😭सुनेर आसुनै झरो
दाइ निरन्तर आउनुस है सधै सधै धेरै पछि आज सन्जिबनी बनेर नया कथा आयो खुसी लाग्यो
पुजा जि अनि बिनय जङ्ग दादा हजुर हरु प्रती अति नै आभार प्रकट गर्दछु यो समाज यस्तै हो अरुको जरो काट्न बाहेक केही जानेको हुदैन ! म कामना गर्दछु हजुर हरुको हरेक सोच चाहना भगवानले पूरा गरुन् म पनि जिन्दगि जिउन को लागि हजारौं काल अनि दैब हरुलाई जितेर अहिले दुखी जीवन बिताइरहेको छु हजुर हरुको पीडा लाई र मेरो पिडालाई दाज्ने हो भने मेरो १०० भागको ४ भाग मात्रै हजुर हरुले भोग्नुभएको जस्तै लागेको छ तर सबैलाई आफ्नो दुख ठूलो लाग्छ मलाई माफ गर्दिनुहोला हजुर हरुको हौसला बढाउन मात्रै हो यसरी आफ्नो दुख र तपाईंको दुख लाई दाज्न बाध्य भए! मैले पनि मेरो दुख पीडा लेखेर पठाएको थिए तर किन हो प्रसारण भएन । म हजुर हरुको दुखमा मेरो हैसियतले भ्याउने जति सहयोग गर्न चाहन्छु मन हुनेको धन हुँदैन भने झै म दुखी छु तर पनि भबिष्यमा सहयोग गर्ने ठूलो अपेक्षा छ खै कसरी सम्भब होला मिल्छ भने मलाई सम्पर्क गर्ने कोसिस गरेर मेरो सम्पर्कमा आइदिनुहुन यसै च्यानल मार्फत र यहि कमेन्ट मार्फत आग्रह गरे दादा बिनय जङ्ग र पुजा जि
😊😊😊😊
कथा मार्मिक रहेछ पुजा दुइजनाको साथ सधै रहिरहोस
डियर कलयन हजुर काे साेर कति मनपर छ मला🇳🇵🇳🇵
धेरै धेरै माया अनी शुभ आशिर्वाद चेली सधै सुखी रहनु अनि सधै खुशी रहनु ///
Be strong puja ra Binay uncle hamro samaj ma ramro kaam garne manche lai sadhai amla uthauchan 💞💞🙏🙏🙏
प्रेनादाएँई कठा very very nice dear kalyan sir
धेरै मन छुने कथा वाचन गर्नु भयो सर 🙏 तपाईं को ब्वाईस मा जादु छ
O hello humagai ko spelling humagain ho
धेरै राम्रो लाग्यो कथा 😭😭😭🙏💖🌷🌹
kasto aakha bata aasu jharyo duniya le j pani vanxa vanne haru ko muk thunnu sakidaina hajur 2 bai mahan hunuhunxa
कथा बाचन को शैली एकदमै मन पर्छ।🎈🙏🙏🙏🙏🙏
जीवन र लक्ष्य सफल रहोस। सतीले सरापेको देशमा यस्तै हुन्छन। हिम्मत र मेहनत कायम रहोस मेरो शुभकामना पुजा तिमीलाई।
हजुर धन्यवाद
दाजु आज धेरै दिन पछि सुन्न पाइयो हजुर को आवाज र कथा 🙏🙏🙏
होर दिदि
👏👏👏👏👏👏👏👏👏👏
3 करोड जन्ता को दुःखको कथा डियर कल्याण दाजु प्रती उच्च सम्मान विनायक सर र पूजा मिस को कथा ले भावुक बनायो,
पूजा जी र विनय जी को कथा सारै मार्मिक लाग्यो बधाई छ पूजा जी लाई
पुजा बहिनी को यो शब्दले मेरो आँखा नै रसायो होस्टेल को पैसा तिर्न नसकेर होस्टेल को छेउमा बसेर धेरै रोयको छु खाजा पसल को नजिकै आउदा थुक निलेर हिदेको छु पैसा नभय्😭😭😭बहिनी जीवन संर्घष हो तपाईले गर्नु भयको जिबनको संर्घष पर्ती मेरो सलुत छ
था नपाइ आँसु झर्यो बिनाय र पुजा बिस्वकर्माको कथाले
धेरै पछी dear kalyan सुन्न पाईयो फेरि नमन्🙏
धेरै दिन पछि सुन्न पाइयो तर हामी जस्तो धोका अनि गरिब ले मात्र सुन्छ होला है dear कल्याण मेरो कथा...😭😭😭missu sir
Um
Ma pani xu
😭😭🙏🙏👍👍
🙏🙏🙏🙏🙏
@@रचनारचना-घ1गseme
पुजा बिसोकृमा जि हजुर लाई सम्मान छ पुजा बिसोकृमा होईन बिसोकै एक जना पुजा आफ्नो जीवन नै उनै समाननिय बेकतिजो समाजमा उदाहरणीय छ उहाँको साथमा रहनुहोस् र हजुर लाई मेरो सम्मान र सुभकामना यो कुरा हरेकौ दिदी बहिनी दाजुभाइ हरूले बुझौ रुपन्देही बाट
धेरैको कथा सुने धेरै को बेथा सुने धेरै जसो माया prem को,हुन्थो तर यो माहान चेली को कथा ले आसु झरेको थाहै भयन
हजुर को यो कार्यक्रम म 12 बर्ष हुदा देखि सुन्दै आयकि छु
आजा पुज नानि र बिनय सर को कथा ले आँसु रोकियन 😭हाम्रो समजम खुट्टा तान्ने धेरै छन पुजा नानि हिम्मत हार्नु हुदैन हजुर दुबै लाई नचिन्ने यो समाज म कोहि छैन दुबै अशल हुनु हुनु हुन्छ
Dear kalyan hajurko sweet sweet voice lai maile dherai paheile dakhinei sundai aayako xu love u your voice n always best of Luck
Oh pooja ra binay dai ko katha
Parkhinda parkhinda balla sunu paune vayo aaja sir❤️🙏
Dear Kalyan mo aawas kati marmahat xa. Lagchha ki dherai pida xa yo aawaz ma.sarai man chunchha yo aawaz Le.
Katha ko sathsathma Kalyanko voice ani pathan shaili..... 👌👌👌💐💐 🥰 di from Darjeeling India
मन छुने कथा रहिछ पुजा बैनी म हजुर को सबै भिदियो हेर्छु र हजिर हरु को जोडी एक्दमै मन पर्छ बिनय सर लाई बाचुन्जे साथ् दिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏💕
मान्छेले एउटा कुरा कहिले भुल्नु हुन्न अाज म कस्ले गर्दा याे ठाउमा छु भन्नेर तर सपना धेरै स्वार्थि रहेछे जुन मान्छे भुइमा लडेर हात, खुटा भाचिन्छ कहिले उठन नसक्ने गरि अनि अर्काे मान्छेले लठि दिएर उठाउछ फेरि तेहि लठि भचाउछ तेहि केटि हाे सपना रामाे् कर्म गर्नु पर्छ समय लाग्छ तर सफल हुइन्छ पुजा ,बैनि बिनयम,दाइमा कुनै स्वार्थ छैन रामाे् कार्म गर्नु पर्छ एक दिन सफल हुन्छ बैनि बिनय,दाइकाे साथ कहिले नछाेडनु हाेला पुजा ,बैनि मान्छेले झुट कुरा गरेर केही समय खुशि हाेला तर जीवन,भर पछुताउनु पर्छ सपना एक दिन पहिलाकाे जस्ताे सडकमा अाउछे धैर्य गर्नु पर्छ याे जाेडि सधै खुशि भाकाे देख्न पाउ साथ कहिले नछुटाेस बधाइ छ ।
Wow बिनय दाइको कथा आएछ मेरो छिमेकि दादा 🙏
पर्खाई धेरै लामो थियो दाजु बल्ल आज आयो 🙏🙏🙏
राम्रो कथा बधाई छ दुबै जना लाई
Hello 🙏🏻🙏🏻धेरै समय पछि हजुरको बोलि सुन्न पाएको मा धेरै खुसि लागेको छ🥰🥰🇳🇵
Sarai mitho lagxa dai hjrko voice dear kalyan tyo samay bata sundai akoxu ahile samma suniranxu sarainai mitho sunirahu lagxa🙏🙏🙏
lasari pathaune ho yesma kathaa dear kalyaan vandinus na
कुनै शब्द नै छैन
Niranta agadi badhnuss dd..sansarma kohi nahuneko bhagawan hunuhunx...aafno kamlaii focuss garnuss samaya sabaii kurako uttar dinexa
ओहो बिजय र पुजा को कथा ल पुरै सुन्न त परो के रहि छ बास्तवमा घटिएको घट्ना हाल UAE 🇰🇼 अबुधाबी बाट 🙏
yo katha pahila batai sunne garthe maile derai man parxa kalleyan dadako voice bachan garne tarika sarai ramro meni katha aaut Filam banxa sayed tara kekhane tarika aaudaina sarai man parne mero katha
दाई नमस्कार आज धेरै पछि सुन्न पाएको मा खुसी छु ।
Ma harek din kalyan sunne garxu hjr haru ko katha sunera mero man chhoyo
यो कार्यक्रम नसुनी मेरो निन्द्रा लाग्दैन रातमा 😍😍😍😍😍
pujaa ko dukhanta ko katha le sarai man xoyo.nepali samaj ma garene manab bich ko jaatiya bibed ani garibi ko karan le jindagi le sahanu parne harek manish pida lai ujgar gari rahada ab harek manxe ko soch ma paribartan aaunu parxa ra saman byabahar ko sath sabai le sabai lai maya gari sabhya samaj banaunu parxa
Ramro socha liyar aagadi badnu parxa baini yakdin aabsya gantbe ma puginxa salam xa timlai ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
:जब यो आवाज सुन्छु अनि मन मा भएको आधा जति बढी पीडा कम भएको महसुस हुन्छ।धेरै समय काे अंतराल मा सुन्न पाइयो जब नसुन्ने तक म दादा खाना पनि खान्न दादा🥰🥰🥰
Malae sarae man parne samaj sebi dada didilae solute xaa ma hal malaysia xuu sadhae sunxu yo programm
अत्यन्तै मनछुने कथा ब्यथा। यस्तै यस्तै हन्डर ठक्करबाट जिबनको अर्थ सिकाउछ।
पुजा बिसोकृमा जी मानिस ठूलो जातले हुँदैन दिलले हुन्छ भन्ने कुरा प्रमाणित गर्ने हजुर लाई सम्मान छ पुजा जी र जोकोले पनि आरोप लगाए पनि केही हुँदैन यी दानब हो कि यिनिमा मानब छैन यस्तो अवस्थामा साथ दिनुपर्छ त मलाई त लाग्छ बिसोकै एक महिला 👏👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍👍
सानै देखि सुन्दै आयको यो मेरो कथा आज सम्म पनी time लिमेसम्म सुन्नेगर्छु 😘
Dherai khusi lagyo pooja tapaiko yo katha sunera man xoyo jaba jiban ko sabai bato haru bandha hunxa taba manxa sanga na sochna sakne xemata hunxa na ta kehi garne tara pani himmmat harnu hudaina kahi na katai kehi bato haru vagwaan le kholidiyeko hunxa kasaiko jiban sajilo xaina jiban ko arko naam nai sangharsa hoo 😭😭😭
तपाईं हरुको समाज सेवा देखेर खुसी लाग्थ्यो तर झन आज हजुर को कथा सुनेर म एकदम बोल्नै नसकिने भयो हजुर मलाई माफ गर्दिनु होला 😢😢😢 हाल कतार बाट अब 2/4दिन म आफ्नै देश फर्किदै छु 😢😢😢
Purana din haru yaad aayo sir ma hjur ko purano fan sir maile tapai ko 13 barsa pahile derai sunthye peri aaja sunna paye khusi lage
म सधै सुन्ने गर्छु मलेशिया बाट डिउटी मा काम गर्दै सुन्दै गर्छु मलाई धेरै मन पर्ने कथा अनि डियर कल्याण को voice मनै रुहाउने 😭😭
सलाम x दुबै जना लाइ
कृपया निरन्तर आइ दिनु होला डिएर कल्याण सधै सधै
सपना मगरले अाफुले उभिएको ठाउँ बिर्सन नहुने थियो।गल्ती बिनय दाइले पनि गर्नु भएको हाे अाफु पछाडि परेर अरुलाई अगाडि सार्नु।भाउजू दाजुलाई राम्रोसँग सम्झाउनु हाेस्।सफलताको शुभकामना दुवै जनालाई।
आज भन्दा 8/9 बर्ष पहिले रेडियो को छेउ मा बसेर र सुन्थे तेति बेला म12/13 को थिए र पनि भित्र मन देखि सारै मन पर्थो आज तेहि दिन को याद आयो
Dharaii ramro x sis💘💘💘💘😻❤️😍
😢😢म हाल दुबई बाट सुनिराछु 😢😢😢
Sarai aashu aayo yo katha sunda
कता हराउनु भएको दाई🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
सारै मार्मिक कथा तर धेरै पछी सुन्दैछु आज
God bless puja and vinay brother 👍
यो समाजले जे सुकै भनोस् ,
त्यो उनिहरुको problem हो ,,
तपाईं जे जहाँ हुनुहुन्छ खुसी रहनुहोस् !!!
dherai paxi aayo ta dear kalyan
सारै प्रेरणादायी कथा राम्रो लाग्यो
हजुरलाई याद गरेको धेरै भो दादा अाज मात्र अाउनु भो।।।plZ बिच मै न हराउनु होला है हजुको डियर कल्यान मेरो जिन्दगी हो सर।।।
मनै छुने कथा ❤️❤️😭😭
Salam chha puja and binaya
Raro socha liyar aagadi badnu parxa baini yakdin aabsya gantbe ma puginxa salam xa timlai ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
आदरणीय कल्याण गौतम दादा तपाईं समक्ष यो कमेन्ट पुग्छ पुग्दैन थाहा भएन तर तपाईंको यो कार्यक्रम जब सुन्छु अनि म अक्लै रुन्छु किन हो त्यो पनि थाहा छैन । तपाईंको यो कार्यक्रम 1000 बर्ष सम्म चलिरहोस तपाइँलाई सधै सुन्न अनि रुन पाउ दादा 💕💕💕💕
दाजु आजभोलि किना कन्तिनिउ आउदैन हजुर को अवाज बाट यो कथा हरु plz भनिदिनुस सबै दुखी हरुको मन म मलाम पत्ती लाउने काम गर्नु हुने तपाईं आफै हराएरा जानू हुन्छ्😭😭😭😭😭😭😭
Katha pauna pareyo ni aaunata
सुन्दै छु म पनि 🙏🙏🙏
Puja bishwokarma di hajur lai mero man nai dhekhi salut xa 🙏🙏🙏🙏🙏
मन छोयो 😪dear sis tapai sahi hunuhuncha agadi baddai janu best wishes👍️ ani dear kalyanko bolne sabda owaoo
Kati ramro katha wowo
दाई नमस्कार
सुन्दै छु
Saraie Mon xune Kathaa Sunna paie yo Khusi lagyo Kuwait bat sundaie
Poja sis hjur ko ta ahile laxami janmi ki xan badhai xa
मन छुने कथा रहिछ हरेक मान्छे को पछाडी औटा न औटा कथा हुन्छ मेरो पनि यस्तै कथा छ खै कसरी भन्ने होला
दादा धेरै लामो समय पछी आउँनु भयो 🙏🙏🙏