धन्यवाद डियर कल्याण मेराे कथा हजुर काे यसरिनै निरन्तर नया नया कार्यक्रम सुन्न पाउ भन्दै सब प्रथम डियर कल्याण कार्यक्रम लगायत डियर कल्याण कार्यक्रम मेराे कथा सुन्ने सम्पुर्ण साथिहरुलाइ 2078 साल काे happy दशै,शुभ दिपावलि एवम छट पर्व काे हार्दिक शुभ कामना दिन चाहान्छु ,,,,,,,i miss you
डियर कल्याण हजुर लाई नियमित सुन्छु युटुब मार्फत अहिले मलेसिया बाट हो।। आउदै गरेको विजयादशमीको २०७८ सालको सम्पूर्ण डियर कल्याण प्रेमी मन हरु मा शुभ कामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आइ पुगे म पनि डियर कल्याण सुन दर्शन नमस्कार दा 🙏🙏 डियर कल्याण सुनेर बस्नु हुने सम्पूर्ण साथी हरु लाई बडा दसैं को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🙏💐💐💐🍫🍫🍫🍫🍫🍫🍫
मेरो प्रिय कथा dear कल्याण बिगत 8.9बर्ष भयो सुनेको... हैन किन हाम्रो समाज मा यस्तो हुन्छ? ठिकै छ अब नयाँ जिन्दगि को सुरुवात गर्नु होला जिन्दगि सबै को यस्तै छ घात प्रति घात छ यो दुनियामा तेसैले त म अबिबाहित छु!हाल malasiya मा छु
१२ बर्ष देखि म मेरो कथा सुन्दै आयको छु जुन दिन मेरो जिन्दगीको अन्तिम दिन बाहेक अरु कुनै विकल्प भेतायको थिएन तर मेरो कथाले जिउने आधार सिकायदियो मलाई धेरै धेरै धन्यवाद dear kalyan सर ज्यु लाई म हजुर प्रति आभारी छु🙏🙏🙏हजुरको सुन्दर आवाज मा बाचन गरेको जब मेरो कथा सुन्थे तब मेरो गहभरी आखामा आँसु आयको पत्तै हुने थियन सबै को कथाबेथा आफ्नो वास्तविक जस्तो लाग्थ्यो
अर्को नारी को खुशी लुट्नु राम्रो होइन बैनि जे भयो सकियो अब नमिठो सपना सम्झेर बिर्सिनु नै राम्रो होला पढे लेखेको हुनु हुन्छ जस्तो भन्यो त्यस्तै जीवन साथी पाउनु हुन्छ हजुर ले । मन हो जहाँ लाग्यो त्यही अडिन्छ ।
अती मार्मिक शब्द मा दुखी पिडीत को जीवन कथा पढादिदा संसार मा ममात्र दुखी हो भन्थे मभन्दा नी धेरै दु खि पनि रैछ जिन्दगी यस्तै हो यही dr,,, कल्यान को खुलान्धा आवाज मा दिखि को कथा सुन पाउँदा मन्मा आन्ध मसुस गर्छु
नियमित सुनिरहन्छु डियर कल्याण मेरो कथा सुन्दा मन हलुको भएको महसुस हुन्छ एकदमै राम्रो लाग्छ यो खाडि मुलुक मा १२ घन्टा काम गर्दा थाकेको महसुस नगरि सुनिरहन्छु अत्यन्तै राम्रो लाग्छ |
Bibaha saririk sambanda ekdam gahan kura rahexa jastai lagxa malai pani sabai keta manxe tayto hudaina bt jun taysto ketaharu afno lagi chokho jayn vayako sirimati khojni keta taystai ktharuko chokho man Ani jayn sanga kina khelwad garxa ma bujdina j hos afno lagi ladnu parxa nari haru dear Kalyan dai hajurko aawaj Ani hajurlai herdaya Dekhi samman 🙏🙏🙏💗💗🌹🌹
धेरै धेरै धन्यवाद डियर कल्याण दाई निरन्तर रूपमा सुन्दै आएको तपाईंको एक मात्र कार्यक्रम "डियर कल्याण मेरो कथा" यस कार्यक्रमलाई म कति माया गर्छु तपाई लाई थाहा छ । म तपाई काे आवाज प्रति कति ठूलो फ्यान छु यस काे ब्यख्या गर्न सक्दैन किन कि शब्दकोश मा रहेका वर्णमाला हरू सखाप भई हाल्छ। धेरै ढिलो कमेन्ट गरेको मा डियर कल्याण दाई संग माफी चाहन्छु। काम म धेरै ब्यस्तता काे कारणले कमेन्ट अलि ढिलो भए किन कि तपाई ले नै बारम्बार भन्नु हुन्छ। पहिलो कामलाई प्राथमिकता दिनु फेरि फुर्सदमा मेरो कार्यक्रम सुन्नु। कथा एकदमै मार्मिक हो । म सबै" डियर कल्याण मेरो कथा" सुन्ने प्रिय श्रोतागण संग अनुरोध गर्न चाहन्छु आँखा बन्द गरेर माया र अधिक विश्वास न गर्नु । अधिक विश्वास जताउने हरुले बीच बाटोमा नै अलपत्र पारेर जान्छ।
Tapai dui Ko Maya satya cha vane Tapai dui jana milnu parcha. Kina vane keta Radav pani usko bebaha sanga khusi xaina. Tapai haru mileko sunna pauw. Dheri Maya lagyo kahani sunera.
मानिस् शारिरिक् सम्पर्क सङ्ग होइन मन् सङ्ग प्रेम् गरौ एक्लेअर्काको मन्को भाब्लाई बुझेर मन्मस्तिसक्लाई बुझेर आफुलाई बुझेर मात्रै प्रेम् दर्साउन सकिन्छ। नमस्कार् मैले पनि आजको दिन्मा यो मेरो कथा सुनेर धेरै कुरा सिकेँ। कोहि केटि मान्छेले र कोहि केटा मान्छेले मन्पराउँदा एक्लेअर्काको मन्को भाब बुझेर मात्रै मायाँको बहार् बसाउन कोहि केटा र कोहि केटि ले मान्छेको रुपहेरेर होइन मानिसको मन्मस्तिसक्लाई हेरेर एक्लेअर्काको मन्लाई बुझ्नेहरूसङ्ग आफ्नो मन्को कुराहरू राख्नुपर्छ। त्यसैले कोहि केटाले र कोहि केटिहरूले पनि बिगार्न तिर नलागौँ। अरुलाई बिगार्नुनै आफु बिग्रिनु हो त्यसैले दुवैपक्षले आफ्नो केहि कुरालाई सुधार् गर्न जरुरि हुन्छ। कोहि केटाले मायाँको नाटक् गरेर शारिरिक् सम्पर्क गरेर केटिहरूको जिवन् धराप्मा पार्नु होइन उनिहरूलाई मन्दिएर र भाब काकुराहरू गरेर स्नेह र माया दिनुपर्छ। र केटिहरूलाई पनि यहिनै कामना गर्द छु जोजो यस्तो कार्यरत् मा हुनुन्छ उहाँहरूको लागि तपाईँहरू पनि म तिम्लाई औधि नै माया गर्छु भन्ने नाटक् बनाएर उन्लाई जबर्जस्ति शारिरिक् सम्पर्क गर्न लगाएर उल्टा यसैले नै मलाई जबर्जस्ति गर्न खोजेको हो भनेर न फसाउँ किनकि दुवैको उस्तै जिवन् हुन्छ। हस त धन्यवाद्।
प्रेम अन्धाे हाे भन्दैमा विहे अघि अाफ्नाे अमूल्य शरीर सुम्पनु नै जिवनमा अाफ्नाे खुट्टामा अाफै बन्चरो हान्नु हाे
डियर कल्याण धेरै धेरै धेरै धेरै राम्रो छ❤❤❤❤❤❤❤❤ महिले हजुर लाई सुनेको 9:10 बष् भयो ❤❤❤❤
धन्यवाद डियर कल्याण मेराे कथा हजुर काे यसरिनै निरन्तर नया नया कार्यक्रम सुन्न पाउ भन्दै सब प्रथम डियर कल्याण कार्यक्रम लगायत डियर कल्याण कार्यक्रम मेराे कथा सुन्ने सम्पुर्ण साथिहरुलाइ 2078 साल काे happy दशै,शुभ दिपावलि एवम छट पर्व काे हार्दिक शुभ कामना दिन चाहान्छु ,,,,,,,i miss you
डियर कल्याण हजुर लाई नियमित सुन्छु युटुब मार्फत अहिले मलेसिया बाट हो।।
आउदै गरेको विजयादशमीको २०७८ सालको सम्पूर्ण डियर कल्याण प्रेमी मन हरु मा शुभ कामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo live kasari sunna milxa hjr jankari garaunu na hjr
आइ पुगे म पनि डियर कल्याण सुन दर्शन नमस्कार दा 🙏🙏 डियर कल्याण सुनेर बस्नु हुने सम्पूर्ण साथी हरु लाई बडा दसैं को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🙏💐💐💐🍫🍫🍫🍫🍫🍫🍫
Same to you ✌️✌️✌️✌️💓
me to my love sister. 💘
एउटा अत्यन्तै साहसि कथा यस बाट सकभर अविवाहित नारि हरु ले सिक्नु पर्ने गतिलो पाठ सम्झेर अगाडि बढ्नु पर्छ जस्तो लाग्छ
आट र हिम्मत सहितको कथा,,रमिला बैनी सधै खुसी रहनु
मेरो प्रिय कथा dear कल्याण बिगत 8.9बर्ष भयो सुनेको... हैन किन हाम्रो समाज मा यस्तो हुन्छ? ठिकै छ अब नयाँ जिन्दगि को सुरुवात गर्नु होला जिन्दगि सबै को यस्तै छ घात प्रति घात छ यो दुनियामा तेसैले त म अबिबाहित छु!हाल malasiya मा छु
bihe nagarnu ma pni singal xu
Hello, aaj aaux vaner t tahaha Thiyo tar time tahaha thiyan mbl herdae thiyo aako dekher suniraxu❤️❤️❤️❤️
Wa aja long long time paxi sunna paye so happy dherai ramroxa डियार कल्याण dherai khusi xu aja
हजुरकाेजिवन्त कथा एकदम मार्मिक छ रहजुर ले जे गर्दैहुनुहुन्छ ताे केटा प्रति एकदम सहि गर्नु भाछ कसैकाे आासु र बहकाउमा नपर्नुहाेला
आफ्नो घरबार बिग्रेपनि अर्काको घर बिगार्नु हुँदै राम्रो सङ्ग सोच पुराउनु होला रमिला बैनि
😭😭😭😭😭यो कथाले मेरा आखाका आसु खसालि दियो साह्रै मन छोयो
Nice bachan saili
Oman Bata sundai Xu thanku dear kalyan sunna denu vayako ko ma
Image FM, dekhi ahile youtube samma pani nirantar suniraheki xu.dear kalyan.
Damii
moile pani emej fm sundai aayeko youtube ma pani sunxu ramro lagxa
सुरु गरीयो
Thank you dear kalyan naya katha sunna diyeko ma 🙏🙏🙏
♥️
साचो प्रेम थियो भने त्याग्न सक्दैन्थ्यो होला बैनि❤❤❤
दुख पछिको सुख आउँछ भन्न्थिये येहि हो जे गर्नु भयो सिस राम्रो भयो पर्गती को सुभ कामना है सिस
सुनिरहन मन लाग्ने मेरो प्रिय कार्यक्रम मेरो कथा♥️♥️♥️
My first dear 😍pokhara bata sundai xu thank you uploaded garnu vayeko ma
Sarai man chhoyo Aakha Rasayo sadai sutne bela sada sunne garchhu astai yo sansar ani yo sansar ko maya !!
इजरायल बाट सुन्दै छु
आबस्यक पुरा न हुदा रुदै मायाको भीक माग्छ मान्छे
जब पुरा हुन्छ तब बिभिद बाहना बनाएर ताधिन्छन्ं यहा
Dear kalyan
Ati ramro mero katha ajei sunnapau
हज।रैउ नेपाली हरूको कथा हरू ब।चन गर्ने यस्त। हजुर ल।ई ह।म्रो उच्च सम्मान छ सर
Sunna suru gariyo dear kalyan malaysia baat
yestaii xa duniya sansar bujhanaii garo
काठमाडौ बाट सुरु गरियो सुन्दै निदाउने हो 🙏❤️
Love 💕💕
मेराे कथा २०६५ शालदेखि निरन्तर सुन्दै अाएकाे छु । धेरै राम्रो लाग्छ । 🙏🙏🙏
P
१२ बर्ष देखि म मेरो कथा सुन्दै आयको छु जुन दिन मेरो जिन्दगीको अन्तिम दिन बाहेक अरु कुनै विकल्प भेतायको थिएन तर मेरो कथाले जिउने आधार सिकायदियो मलाई धेरै धेरै धन्यवाद dear kalyan सर ज्यु लाई म हजुर प्रति आभारी छु🙏🙏🙏हजुरको सुन्दर आवाज मा बाचन गरेको जब मेरो कथा सुन्थे तब मेरो गहभरी आखामा आँसु आयको पत्तै हुने थियन सबै को कथाबेथा आफ्नो वास्तविक जस्तो लाग्थ्यो
Be strong , go a head.
Rabiulmakir
💔😭😭👈xoriko jindagi😭
पर्देस देखि सुन्दै छु हाल मलेशिया देखि
माहान् छाेरि हाै तिमी यक्लै खुसि भयर बस् नानि अब
प्रत्येक हप्ता यसरी नै सुन्न पाऊँ
अर्को नारी को खुशी लुट्नु राम्रो होइन बैनि जे भयो सकियो अब नमिठो सपना सम्झेर बिर्सिनु नै राम्रो होला पढे लेखेको हुनु हुन्छ जस्तो भन्यो त्यस्तै जीवन साथी पाउनु हुन्छ हजुर ले । मन हो जहाँ लाग्यो त्यही अडिन्छ ।
अतिनै राम्रराे लागछ मेराे कथा दईनिक हेरने गरछु हाल साउदि माछु
Sir mero katha kahile kun Bar aauxa bhandinu paryo plz sir
Ma yo dharai agadi dekhi sundai aairaxu sarai man parx sadai suna pau
Sari dukha lagayo yo katha sunda 😥😥😥😥😥😥
sabaiko katha sunda dherai runxu
Dear Kalyan Yo Awaj Le Jan Nai Man Xun Ra Yo Dhukko Ko Ta Kurai Nagaram❤️❤️❤️
यस्तै छ स्वोर्ति दुनिया इछा पुरा गरेर स्वर्त लुटिन्छ
अती मार्मिक शब्द मा दुखी पिडीत को जीवन कथा पढादिदा संसार मा ममात्र दुखी हो भन्थे मभन्दा नी धेरै दु खि पनि रैछ जिन्दगी यस्तै हो यही dr,,, कल्यान को खुलान्धा आवाज मा दिखि को कथा सुन पाउँदा मन्मा आन्ध मसुस
गर्छु
@@binodnaubag4711 q
@@binodnaubag4711 lliiqpplp
@@binodnaubag4711 aaa
😂😂😂😂😂😂😂😂😂
daily listener from sillong...
Namste dai dherai din paxi sunna paeko xu dhanyabat hajur lai
नियमित सुनिरहन्छु डियर कल्याण मेरो कथा सुन्दा मन हलुको भएको महसुस हुन्छ
एकदमै राम्रो लाग्छ
यो खाडि मुलुक मा १२ घन्टा काम गर्दा थाकेको महसुस नगरि सुनिरहन्छु अत्यन्तै राम्रो लाग्छ |
Mho poni hjr ko ak Dam Fan Ho Hjr Mali Dheri Noi Man Porca Yo Karykaram 🤞🌻🌻🥀🥀
Nice mero kathaa
कतार बाट सुन्दै छु
sadhai sunxu youtube bata sarai man parxa 🙏🙏🙏🙏🙏
Dherai ramro lagyo aajako katha
Anyway you are great aafnu vaiko bihema dahej namagnu
So nice ekdam ai marmik katha
U did a very good job sis and all the best wishes for ure coming future.
मलाई असाध्यै मन पर्ने कथा हो❤️❤️
बाटो बिरायेका छोरी हरु लाई मार्गदर्सन बन्न सक्छ हजुर्को यो कथा र छोरी मान्छे लाई कम्जोर सम्जने पुरुस हरु लाई दरो झापड बन्न सक्छ।
सुन लाको महिले पनि
Bibaha saririk sambanda ekdam gahan kura rahexa jastai lagxa malai pani sabai keta manxe tayto hudaina bt jun taysto ketaharu afno lagi chokho jayn vayako sirimati khojni keta taystai ktharuko chokho man Ani jayn sanga kina khelwad garxa ma bujdina j hos afno lagi ladnu parxa nari haru dear Kalyan dai hajurko aawaj Ani hajurlai herdaya Dekhi samman 🙏🙏🙏💗💗🌹🌹
Mero man parne katha
Be strong you are seriously strong lady you have so positive thoughts god keep blessing you dr sister 💜
Malaysia bata sundai xu dai
कथा सुन्दा मन नै थाम्न सकिए
Hjrko himmat ra aatlae samman garxu Ramila g🙏🙏🙏🙏🙏 bibahit vaesakeko Raghablae vulidinus ra aba tapaeko kaaran usko ghar nabigaarnus 🙏🙏🙏🙏
Proud of you sis best of luck you are strong 👍️❤️
मन सारहै रोयो हजुर के गर्नु जिन्दगि यस्तै रहेाछ
धेरै धेरै धन्यवाद डियर कल्याण दाई निरन्तर रूपमा सुन्दै आएको तपाईंको एक मात्र कार्यक्रम "डियर कल्याण मेरो कथा" यस कार्यक्रमलाई म कति माया गर्छु तपाई लाई थाहा छ । म तपाई काे आवाज प्रति कति ठूलो फ्यान छु यस काे ब्यख्या गर्न सक्दैन किन कि शब्दकोश मा रहेका वर्णमाला हरू सखाप भई हाल्छ। धेरै ढिलो कमेन्ट गरेको मा डियर कल्याण दाई संग माफी चाहन्छु। काम म धेरै ब्यस्तता काे कारणले कमेन्ट अलि ढिलो भए किन कि तपाई ले नै बारम्बार भन्नु हुन्छ। पहिलो कामलाई प्राथमिकता दिनु फेरि फुर्सदमा मेरो कार्यक्रम सुन्नु। कथा एकदमै मार्मिक हो । म सबै" डियर कल्याण मेरो कथा" सुन्ने प्रिय श्रोतागण संग अनुरोध गर्न चाहन्छु आँखा बन्द गरेर माया र अधिक विश्वास न गर्नु । अधिक विश्वास जताउने हरुले बीच बाटोमा नै अलपत्र पारेर जान्छ।
Good sochai j ho ahile chahi budi aayexa
मधेसको मुल समस्या दहेज अर्थात मुख्य समस्या छोरी भएर जन्मनु अभिषाप।
Malai pani paila dekhi man parne mero katha
Tapai dui Ko Maya satya cha vane Tapai dui jana milnu parcha. Kina vane keta Radav pani usko bebaha sanga khusi xaina. Tapai haru mileko sunna pauw. Dheri Maya lagyo kahani sunera.
Happy dipawoli sir yo voice le dherai lai prerana mileko xa god bless you
Damiiiii. Love you 💕💕💕💕💕💕.
salam chh dear hjr ko nidya lai
दिदि अब त्यो फडासँग कहिले पनि सम्पर्कमा नआउनुहोला त्यसले तपाईँको जिन्दगी फेरि बर्बाद बनाउनेछ।
Dear kalyan sunna navulnu hola🌺🌺🌺
Love you voice dear kalyan
Karmama ramauni tik ch selfish harusang vhanda i love u strong lady❤️❤️❤️
मधेस को मधेसीमुल को केटा सङ बिहे गरेसी येस्तै हो ।तर दुख लाग्यो हजुर को जीवन कहानी सुन्दा
I’m proud of you sister 😍
hjr le jegarnu bhayo ramro garnu bhayo sis Good 👍️👍️👍️
Really u took the good decision. Always go ahead💖💖
I support your courage and determination, sister. Good luck. 🌷🌷🌷🌷🌷🌷🌷
छाेरि भनेकाेत यस्ताे पाेहुनुपरछ
bastabik katha vayekole ramro lagxa...mero katha
Best of luck sis
मान्छे बाटनै गल्ती हुन्छ तर एहि सानो गल्तिले जीवनमा खैकता मोड लिन्छ थाहा हुन्न 😥😥😥😥
Ho ni hajur Maya 💖💖💖💖 सकती हुन्छ भन्छ त्यही मायाँ को मन बदलिँदा धेरै मन्दुखदा रैछ Hjr
गल्ती तिम्रो नि थियो अगाड़ी बड़दै जानु हौसला बुलंद रहोस
Happy Dashai sabai ma suvakamana Dear kalayan
Wow wow 👏👏👏👏👏❤️
Mahan cheli soche jastai hosh suva kaamana
Gud gals
Hi
Ab sorthi haru ki sansara ma Hami sadhi pise nea xu 😭😭😭😭😭
New delhi bat sundai xu
मानिस् शारिरिक् सम्पर्क सङ्ग होइन मन् सङ्ग प्रेम् गरौ एक्लेअर्काको मन्को भाब्लाई बुझेर मन्मस्तिसक्लाई बुझेर आफुलाई बुझेर मात्रै प्रेम् दर्साउन सकिन्छ। नमस्कार् मैले पनि आजको दिन्मा यो मेरो कथा सुनेर धेरै कुरा सिकेँ। कोहि केटि मान्छेले र कोहि केटा मान्छेले मन्पराउँदा एक्लेअर्काको मन्को भाब बुझेर मात्रै मायाँको बहार् बसाउन कोहि केटा र कोहि केटि ले मान्छेको रुपहेरेर होइन मानिसको मन्मस्तिसक्लाई हेरेर एक्लेअर्काको मन्लाई बुझ्नेहरूसङ्ग आफ्नो मन्को कुराहरू राख्नुपर्छ। त्यसैले कोहि केटाले र कोहि केटिहरूले पनि बिगार्न तिर नलागौँ। अरुलाई बिगार्नुनै आफु बिग्रिनु हो त्यसैले दुवैपक्षले आफ्नो केहि कुरालाई सुधार् गर्न जरुरि हुन्छ। कोहि केटाले मायाँको नाटक् गरेर शारिरिक् सम्पर्क गरेर केटिहरूको जिवन् धराप्मा पार्नु होइन उनिहरूलाई मन्दिएर र भाब काकुराहरू गरेर स्नेह र माया दिनुपर्छ। र केटिहरूलाई पनि यहिनै कामना गर्द छु जोजो यस्तो कार्यरत् मा हुनुन्छ उहाँहरूको लागि तपाईँहरू पनि म तिम्लाई औधि नै माया गर्छु भन्ने नाटक् बनाएर उन्लाई जबर्जस्ति शारिरिक् सम्पर्क गर्न लगाएर उल्टा यसैले नै मलाई जबर्जस्ति गर्न खोजेको हो भनेर न फसाउँ किनकि दुवैको उस्तै जिवन् हुन्छ। हस त धन्यवाद्।
Mero pani euta katha lekhe dinu pariu der kalayn sir
Good choice sister
Daily listener love your voice 💖💖
Be strong sis ❤😢