परिवारको लागि विदेशिएका श्रीमानलाई कसरी बनाईन श्रीमातिले घर न घाटको ?Janak Rana Ko Katha-DearKalayan

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 347

  • @माधवरानामगर
    @माधवरानामगर 2 года назад +22

    जनक राना दाजु हजुरको कथा सुन्दा साह्रै दुख लाग्यो मन रोयो त्यो आइमाईको कहिल्यै भलो नहोस्!!

  • @premshrt
    @premshrt 2 года назад +17

    21 बर्ष देखि सुन्दै आयको थिए मैले तर आज जस्तो भावविह्वल कथा कहिल्यै सुनेको थियन कलयान सर हरेकको मन मुटुमा बस्नु भएको छ हजुर अहिले दुखित हरुको दुख बिसाउने चौतारी। बन्नु भएको छ।।।

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 2 года назад +26

    एक दिन पक्कै रुनेछ मेहनत र पसिना को कमाई यतिकै पच्दैन पछुताउने छ एक दिन

  • @lataghimire1747
    @lataghimire1747 Год назад +3

    जनक राना दाइ पत्रकार गङ्गा लामाकोमा जानुस उहले नेपाल झिकाउनु हुन्छ 😢😢😢

  • @seenga25
    @seenga25 2 года назад +5

    रुवायो सच्चिक्कै यो कथाले.....❤️
    बिचरा कति दुख गर्नु भएको रहेछ केटी गतिलो नपरे पछि कस्को के लाग्छ खै!!!
    धेरै पिर नगर्नु दाइ:💕

  • @rupanagarkoti6221
    @rupanagarkoti6221 2 года назад +3

    सारै मन रोयो यो कथा सुन्दा मलाई पनी मेरो आफ्नो कथा लेख्न मन लाग्छ तर म लेख्नै सक्दिन हिमत नै आऊदैन के गर्नु म हाल दुबै मा छु हजुरले सुनाउने कथा म सधै सुन्छ अती राम्रो लाग्छ

  • @susilakarkee8032
    @susilakarkee8032 2 года назад +19

    पोइसा को मात लागेको हजुर तेस्लाइ तपाइको माया ले तेस्लाइ कुनै दिन सताउने छ 😭😭😭😭

  • @ishworpokharel7360
    @ishworpokharel7360 Год назад +3

    सारै म छोर्यो मेरो नि यस्तै पीडा पोख्ने ठाउँ रैछ कसरी हो पठाउने मिल्छ भने कसैले भन्दिनु न पिलिज

  • @nirdoshsharma3087
    @nirdoshsharma3087 Год назад +4

    अर्को episode मा उन्नतीको दुर्गति सुन्न पाइयोस्।

  • @sarmilaangdembe6436
    @sarmilaangdembe6436 2 года назад +5

    अती मार्मिक जीवनको कथा हजुरको🙏😭संसारमा कुनै कुनै महिलाहरु यतिसम्म गिरेका हुन्छ्न् 😡 जस्लाई के भन्ने हजुर 😢 जिन्दगी यस्तै हो हजुर सलाम छ हजुरलाई अझ धेरै मजबुद हिम्मत बढाउँदै अघि बढ्नुस् 💪🙏तपाईंको बच्चाको भविष्य अझ मजबुद बनाउनुस् विर्सिदिनुस त्यो कालो दिनलाई Be SMile Nd strong 💪🙏

  • @bishaltamang9296
    @bishaltamang9296 2 года назад +10

    यो संसरमा स्वार्थी मान्छेको कमी छैन।

  • @pravinkunwor511
    @pravinkunwor511 2 года назад +7

    बर्सौ पछि डियर कल्याण लाई सुनने मौका पाईयो! वाउ, what a voice...

  • @balu_magar1671
    @balu_magar1671 2 года назад +17

    साच्चिकै मन मुटु छुने कार्यक्रम अनि कार्यक्रम प्रस्तुत गर्ने शैली साच्चिकै मन मुटु मा बस्न सफल छ।🙏🙏🙏🙏🙏

  • @tarabigu4852
    @tarabigu4852 2 года назад +5

    कोहि केटा मान्छेले धोका दिन्छ कोहि केटि मान्छेले धोका दिन्छ यस्तै छ स्वारथि दुनिया😭😭😭😭😭😭😭😭😭

  • @gamingmedia2794
    @gamingmedia2794 2 года назад +4

    म पनि सुन्दै छु हजुर को डीईआर कल्याण हाल साउदी अरब बाट धेरै सुन मन लाग्छ

  • @surendrakapair8401
    @surendrakapair8401 4 месяца назад

    DEAR Kalyan dai Hajur Lai many many Thanks 🙏

  • @susilakarkee8032
    @susilakarkee8032 2 года назад +19

    सोजो श्रीमान को फाइदा लुट्न सम्म लुटि छे नखरमाउलीले बुडो लाई छोडेर गए पनि उस्ले कमाको सम्पती किन लानु मान्छे त चाहिएन त्यो बेस्या लाई तेहि मान्छे को सम्पती को के लोब 😭😭😭

    • @ChandraKumarMagar-dw7cp
      @ChandraKumarMagar-dw7cp 3 месяца назад

      Ke garnu hjr dherai kt dherai manxe xan poisa ko paxi parne ....j garxa poisa le garda rahex hjr..

  • @ChhitijRai-i8p
    @ChhitijRai-i8p Месяц назад

    पहिले पहिले सुन्दै जादा कथा निकै राम्रो लाग्दै थियो र दु:ख लाग्दो पनि थियो र म पनि रोए पनि तर जब बिहे भए देखि उता खासै मन छोएन किन कि माया एक ठाँउमा छ सम्पत्ति अर्को ठाँउ मा त्यसैले आफुले दु:ख गरेको सबै सम्पती चाहे जो सुकै होस धेरै विश्वास गरेर सब सुम्पिनु हुदैन म अहिले मलेसिया बाटै सुनी रहेको छु

  • @theafterlife4157
    @theafterlife4157 2 года назад +5

    Kasto mannai ruwaune Katha janak bhaiko 😭😭😭

  • @rubinakoirala7851
    @rubinakoirala7851 Год назад +1

    यो धर्तीमा यस्ता कलन्क आइमाई पनि हुन्छन् है😢😢😢 कति सम्म कि पापिनी रैछ नकती त तेस्लाइ सात जुनी सम्म पनि तद्द्पिनु परोस् यो भाइको पाप ले😢😢😢😢

  • @krishnagh1877
    @krishnagh1877 2 года назад +37

    दुख झेल्नेहरुको लागि घाउमा लगाउने मलम जस्तै मेरो कथा जिबन जिउने साहारा ,दुख बिसाउने चौतारी हो। Dear Kalyan 🙏🙏🙏

  • @gitarai9893
    @gitarai9893 2 года назад

    निकै मन छुयाे कति खेर अाशु झर्‍यो थाहै भएन 😢💔😢💔😢💔😢💔😢💔😢💔😢💔😢💔😢😢💔😢💔😢

  • @nepalibloggerineurope4574
    @nepalibloggerineurope4574 2 года назад +48

    बुडि sang झगडा भएर रातिको 12 बजे एक्लो महसुस भएर यो कथा सुन्दै छु अनि यि आखा का आशु पुछ्दै छु ।।।कस्तो पापिनि हुन्छन यो महिला को जात आफ्नो बुडाले गरेको माया कहिले बुज्दैन😭😭😭😭😭😭💔💔💔

    • @GamerBOY-kc2mo
      @GamerBOY-kc2mo 2 года назад +3

      Purush pani t kami xain yaha nari ko charitra ma khelne

    • @sashilamichhane9290
      @sashilamichhane9290 Год назад

      o⁠:⁠-⁠)

    • @laxmeeraee6334
      @laxmeeraee6334 Год назад +3

      purusni kam xaina m ni buda begar 16 barsa bata 1kai dukha gardaixu 2 santan herdaixu hajur

    • @gangagochhen4409
      @gangagochhen4409 Год назад

      ~]]~~~]❤😢😢😢😢😢😢😢

    • @mahendragm5367
      @mahendragm5367 Год назад

      ​@@laxmeeraee6334 😅u

  • @mainakarki2541
    @mainakarki2541 2 года назад +2

    अति दुख लागो यो घटना सुन्दा मेरो आँखा बाट यति आसु बगे की आज सममा यति रोयको थियन तपाइँले साइप्रशमा हुनु हरु सग सम्प्ररका गरेर पत्ता लगाउन सक्नु हुन्छ

  • @sangmootamang6655
    @sangmootamang6655 2 года назад +4

    Dear kalyan dai hjr ko boli ma mithas xa sadai hjr ko boli sunirau lagxa 🙏❤️

  • @ishwarsinghyakha558
    @ishwarsinghyakha558 Год назад +2

    कोटेश्वर काहा होला नि उहाको खाजा घर ?? भेट्न मन लाग्यो हजुर ❤❤🙏

  • @indrajitgharti7439
    @indrajitgharti7439 2 года назад +18

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭यो महिलाको पुरै शरीरमा किरा परेर मरेको सुन्न पाइयोस्

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 2 года назад +1

    सुन्दा सुन्दै आँखाबाट आँसु खसेको पत्तै भएन।जे जे भयो एउटा सपना सम्झिएर भुल्ने प्रयास गरिदिनुहोस्!र बाकी जीवन खुसी बनाउन प्रयास गर्नुहोस्।यहाँको कानुनी लँडाई सफल होस्।पीडा दिनेलाई तपाईंको आशुले कहिल्यै खुसी नमिलुन्!र एकदिन पश्चातापमा जलेर तपाईंको पाउ समाएर रुने दिन आओस् !

  • @KamalKumar-cf9qn
    @KamalKumar-cf9qn 2 года назад +6

    दाई नमस्कार केछ हजुरको खबर सन्चै हुनुहुन्छ दाई हजुरको कार्यक्रम धेरै वर्ष देखि नै सुन्दै आएको छु दाई सारा नेपालीको कथा धेरै मिठो आबाज मा सुन्न पाउँदा आफूलाई भाग्य मानि ठानेको छु दाई हजुर लाई धेरै धेरै शुभ कामना छ

  • @dineshkhatribhojpure2486
    @dineshkhatribhojpure2486 2 года назад +6

    सानै देखि खोल्सा खोल्सी मा टिप्दै थियो f.m एरियल मा तार जोडेर चप्लेटी ढुंगा मा बसेर सधै सुन्थे आज धेरै पछि प्रबास मा बसेर सुन्दै छु मन कता कता पुग्दै छ्😍😍

  • @ramjitchaudhary1403
    @ramjitchaudhary1403 2 года назад

    जनक राना जिकाे कथाले अति नै मन मुटु छाेयाे। तपाईं महान अनि सत्य हुनु हुन्छ। उन्नति जस्ता महिलाको कहिले भलाे नहाेस

  • @prakashdiyali1031
    @prakashdiyali1031 2 года назад +4

    मन छुयो ❤️

  • @niruraee688
    @niruraee688 2 года назад +7

    म साइप्रस बाट नै सुनी रहेको छु

  • @hiratamang5443
    @hiratamang5443 2 года назад +29

    सारै मन दुखेउ 😥हाल म पनि साइप्रस बाट सुन्दै छु।

  • @junusaru5618
    @junusaru5618 2 года назад +1

    दुखका कथाहरु मोबायलको पर्दा भित्र सुनिदा पनि आफ्नै मनको पर्दामा गुन्जियको जस्तो लाग्छ । मन दुखेर आउछ मन टुटेर आउछ 😭😭😭😭😭😭नमस्कार दादा हजुर साह्रै मिठो आवाजमा यो दुखका कथा सुनाउनु भो मलाई साह्रै मन पर्छ विगत 24बर्ष देखि म यो कथा रेडियो मा सुन्ने गर्थे महिले तर अहिले मोबायल मा सुन्ने गर्छु ❤️❤️❤️❤️

  • @dipikarohit4476
    @dipikarohit4476 2 года назад +4

    M hjr Ko yo dear Kalyan program hamesha sunne garxu m Panjab dekhi sundai Xu mero Katha lekhdinu vayko kashto layo daju ❤️❤️❤️❤️

  • @गिरिराजअधिकारीराजअधिकारी

    कति निष्ठुरी मुटु भित्र बसेर क्यान्सरका किटाणु जस्तो घात गरेकी है ऊन्नतिले ऊनलाई पापको सजाए भोग्नै पर्दछ एक दिन पक्कै पनि ।

  • @manbhomjan6105
    @manbhomjan6105 2 года назад +3

    बिगत 22बर्ष देखि निन्तर सुन्दै आइरहेकोछु
    सबैलाई मन्त्रम्क्त बनाउने हजुरको यो अबाजलाइ म सल्युट गर्छु ।

  • @sitasanu1233
    @sitasanu1233 2 года назад +3

    dear कल्याण सर नमस्कार 🙏🙏मेरो पनि आफ्नो जिन्दगी को वियोगान्त कहानी छन। हजुर को यो सुमधुर आवाज बाट प्रसारण गरिदिन अनुरोध गर्दछु dear कल्याण 🙏🙏

  • @TaraLama-jx8oz
    @TaraLama-jx8oz 6 месяцев назад

    Sarai ramro lagyo yo katha sunera m dherai roya ra tyo kt Lai Kaile ramro nahos uslai pni hajurlai jati runu paros 😭😭😭😭

  • @chandramarai6816
    @chandramarai6816 2 года назад +1

    Hait Kosto man choyo bhai tapaiko dukha vari ko Katha le himmat nahara Vai 😢 😭 😢 really heart touching story

  • @manjubhandari3964
    @manjubhandari3964 2 года назад +7

    दाइ हजुरको बोली धेरै मन पर्छ ।

  • @prakashbogati4872
    @prakashbogati4872 2 года назад

    यति कथा सुने तर जनक जि को जस्तो कथा आज सम्म सुनेको थियन फिल्म काहानी मा देखेको थिए bt reall लाईफ मा नि हुदो रैछ पहिलो चोटि थाहा भयो यो कथा बाट सबै झर्लङ भयो र धेरै भन्दा धेरै सचेत हुन सल्लाह दियो an be strong janak brother

  • @kishankarki2111
    @kishankarki2111 2 года назад +3

    Dherai dukha Lagdo katha raixa k garani jindagi sir

  • @मामुरसानु
    @मामुरसानु 2 года назад +1

    असाध्यै मन छुन्छ हजुर ले प्रशारण गर्ने कथाहरुले।पहिला सानो छदा गाउँमा हुदा रेडियोमा सुन्थे हजुर लाई अहिले yubtube मा सुन्छु।

  • @amritaranamagar1123
    @amritaranamagar1123 2 года назад +2

    Dear kalyan daju hajur boli sarai ramro lagxa sunirahu jasto

  • @saritatamang8138
    @saritatamang8138 2 года назад +13

    हजुर काे बाेली धेरै मन पर्छ अनि दुख सुख बिसउने चाैउतरी हाेउ🙏🙏🙏❤️❤️❤️❤️म सदाई ससन्दाई अईरकाे छु

  • @purnimashyangtan3619
    @purnimashyangtan3619 2 года назад +3

    Dherai man dukheu & awesome your voice hjr daju😘😍

  • @ShreejanaRai-kt4iv
    @ShreejanaRai-kt4iv 2 месяца назад

    जनक दाई मैले यो तपाई को कथा २ पल्ट सुनि सके को छु तर मन नै थाम्न सकिन 😢😢

  • @kastupmagar8827
    @kastupmagar8827 2 года назад

    Janak rana g Sarai mon xoyo hjr ko yo katha la

  • @kastupmagar8827
    @kastupmagar8827 2 года назад

    जनक जि सारै रुन मन लाग्यो

  • @sushashrestha6437
    @sushashrestha6437 Год назад

    २०५२ साल देखि सुनेको मेरो कथा डियर कल्याण सर , तपाईंको गलामा सदैव सरस्वतीले बास गरि रहुन ,

  • @nehatmg5129
    @nehatmg5129 2 года назад +2

    Aru ko kahani sunda pani afnai kahani jstai lagxa ystai xa sansar papi manxe haru le garda😭😭😭😭😭😭

  • @ShreejanaRai-kt4iv
    @ShreejanaRai-kt4iv 2 месяца назад

    तर एक न एक दिन कसो यो पापिनि लाई तपाई को आसुले पोल्ने छ र यो कथाले दुनियाँ लाई रुहाएको आसुले पोल्ने छ पापिनी😢😢

  • @bisnutamang8768
    @bisnutamang8768 2 года назад +7

    Heart touching story😢😢😢😢Be strong brother🙏🙏🙏

  • @YyYg-s3k
    @YyYg-s3k 2 дня назад

    हाल माे साउदि देखि सुनी राकाेछु मेरो कथाले धेरै कुरा हरु मा अगि भर्रना सिकाउछ🙏💪🙏🥀

  • @santoshnepal1060
    @santoshnepal1060 2 года назад

    सारै मन छोयो हाल अहिले म मलेसिया।

  • @dhanbahadur1999
    @dhanbahadur1999 2 года назад

    सरै मान छोयो तपाईंको कथा हल मलेशिया बत सुन्दै छु

  • @laxmikhadka3094
    @laxmikhadka3094 2 года назад +1

    दुइ पटक सुने कथा दुख लाग्यो तपाई आफ्नो लाइन आफ्नो बिचार नछोध्नुस धन नै सब थोक होइन तपाई इज्जत कमाउनु धन भन्दा करोडौं करोड तपाई को इज्जत महान छ

  • @bipinkadayatofficial
    @bipinkadayatofficial 2 года назад +2

    सुरु गरियो अछाम हाल काठमाडौ बाट❤️❤️

  • @tmgbidyatmgbidya4901
    @tmgbidyatmgbidya4901 10 месяцев назад

    Dear kalyan hjr karyakarm nasuda ma you tube bat sunne garchhu hjrko karyakarmle dukh belama malam lagaune karyakarm ho malai dherai man parchha hjrko karyakarm dear kalyan dada❤️❤️❤️🙏🙏🙏

  • @manishamagar511
    @manishamagar511 2 года назад +1

    Ma yo katha sunira raurakoxu sarai marmik kathaha deyar kalayan 🙏🙏🙏🙏😢😢😢

  • @samitpariyar3206
    @samitpariyar3206 2 года назад +2

    कुनै दिन तेस्ले सम्जेर रुनि दिन आउँछ

  • @chumanoli3841
    @chumanoli3841 2 года назад

    धेरै मन पर्ने कार्यक्रम हाल दोहा कतार बाट सुन्दे छु

  • @starbmmagar9809
    @starbmmagar9809 2 года назад +1

    अति हृदय विदारक कथा हजुर ले वाचन गर्नु हुन्छ (डियर कल्याण) हजुर लाई प्रत्येक हप्ता सुन्छु युट्युब मार्फत !!!!

  • @dipakchaudhary3195
    @dipakchaudhary3195 2 года назад

    Dherai man paryo

  • @nishumaya8756
    @nishumaya8756 2 года назад +3

    100%good hjr ❤️❤️

  • @arjunadhikari2855
    @arjunadhikari2855 2 года назад

    सोचेको जस्तो हुदैनन् जीवन के गर्नु कस्तो नै बनौछु भन्यो कोहिले जीवन भरी पिडा दिएर जान्छैन के गर्नु भाग्य खेल हास्न सिक्नु पर्दो रहेछ सानो खुशी म

  • @royalrubin5315
    @royalrubin5315 2 года назад +1

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @sangikali1898
    @sangikali1898 2 года назад +1

    हिजोआज किन मान्छे पैसाको लागि ईमान , इजत,सम्बन्ध बेच्न पछी नपरेको होला???सबै पाउदा पनि उनन्ती जि लाई मात लागेर,आफ्नो सन्तान ,यति माया गर्ने जीवन साथी छोडेर जानू भयो कुनै दिन सम्जेर रुनु पर्नेछ !!!हजुर को सबै सपना पूरा होस

  • @shrezasunar175
    @shrezasunar175 2 года назад

    Really sad life story 🥺🥺 best program ❣️ jasla malai inspiring garx ki life vaneko struggle ho Kai garnu parx

  • @sitrambc4401
    @sitrambc4401 2 года назад

    Sarai dhukha lagyo hajur ko katha sunera 😭😭😭😭😢😢

  • @sitakhatrikhatrisita3297
    @sitakhatrikhatrisita3297 2 года назад +3

    तेस्लाइ त बाच्नै दिन हुदैन तेस्तो माया गर्नी बुडाे लाई धोका दिनि लाइ

  • @Crestreelama
    @Crestreelama 2 года назад

    कथा वाचन गर्ने हरेक writer or voice of हुनुहुन्छ।सबै आ-आफ्ना ठाउँमा खास हुनुहुन्छ ।कोहि सुन्दरता ले दर्शकको मनमा बस्न सफल हुनुहुन्छ भने कोहि वाचन शैलिले तर हजुर एक मात्रै यस्तो व्यक्ति हुनुहुन्छ हजुरको आवाज ले मनको एक कुनमा प्वाल बनाई त्यो गुम्सेका पिढा हरु छर्राले छर्के झै भुईमा पोख्न थाल्छ।तपाईको आवाज टुटेको करोडौं मनको पेनकिल्लर बनेर हर चोट निको भएको छ।अरुको जिबनि पनि मेरो आफ्नो कथा कसैले लेखेर पठायो कि के हो???त्यो महसुस गराउनु हुन्छ ।मेरो तपाई प्रति शिर निउराएर आभार प्रकट गर्न चाहान्छु डियर कल्याण ।

  • @greshirai2382
    @greshirai2382 2 года назад

    Dherai barsa paxi feri hjur Lai sunna paya aaj dherai Mero Bala pan miss vko xa & magical your voice dear kalyan Dada

  • @tamusandesh6987
    @tamusandesh6987 2 года назад

    ह्जुर को बोली धेरै राम्रो लाछ सुन्दा आनान्द आउँछ यो जिन्दगिको कथाले मनै रुआयो

  • @SanjeebGhimire-ch6li
    @SanjeebGhimire-ch6li 8 месяцев назад

    malaai sarai man paryo yo katha how could i meet this honourable person i am also liveing in koteshwor right now❤❤❤

  • @bhaikajaghothane1521
    @bhaikajaghothane1521 2 года назад

    Heart touching story

  • @buddhirana8909
    @buddhirana8909 Год назад

    साच्चिकै मन छोयो कति सम्म पापी हुन्छ मान्छेको मन तेसै भनेको हैन रहेछ बुडापाकाले सिङ हुनि र ढिङ हुनिको बिस्वास हुदैन भनेरा

  • @binodnaubag4711
    @binodnaubag4711 2 года назад +1

    हरेक शनिबार मध्यन 1बजे दुखी 2बजे सम इमेज यफेम 97.9देखिआजको दिन नछुटाई सुन्ने मपनि ती मध्य एउटा मनी हु dr kaleyn sir

  • @laxmi342
    @laxmi342 2 года назад

    Hjr ko jivanko katha suner sarai roye moh start dekhi antay sammai nirantar

  • @bishnudharel
    @bishnudharel 2 года назад +3

    याे कथा सुनेर अाशु अायाे 3 चाेटि सुनी सके

  • @binodnaubag4711
    @binodnaubag4711 2 года назад

    Yo कथा ले मेरो मन रोयो समाल्न सकिन यति रोय की सायद जो कथा बाचक गर्ने बेक्त नी रोहेन् h हो ला म तेती रोय 😭😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @aashathakurii8490
    @aashathakurii8490 2 года назад +2

    एक दिन पछुतो लाग्छ त्यो छोडी जाने पापिनिलाई हजुरको आँसुले पोल्ने छ त्यसलाई पल पल हजुरलाई सम्झिएर रुने दिन आउँछ त्यसको पनि तर कानुनी लडाइ लड्नु पर्छ रगत पसिना बगाएर आफुले खाइ नखाइ गरि कमाएको एक एक को हिसाब हुनु पर्छ

    • @arjunadhikari2855
      @arjunadhikari2855 2 года назад

      Sab vane kura ho kati xain dukhi ksako k lsgxr r hasn sikne ho jivsn ma

  • @kamalatamang2821
    @kamalatamang2821 2 года назад

    संसार यतै छ सबै माया धोक हुदो रै छ मा कतेर बट सुन्दै छु !

  • @indiradahal238
    @indiradahal238 10 месяцев назад

    Hart touching 😢😢😢😢😢😢

  • @ritamagar4470
    @ritamagar4470 2 года назад

    Yo daii lai veter salut garna man lageko xa uha ko sahashh dekher koteswor 🙏🙏🙏🙏🙏

  • @domasherpa9515
    @domasherpa9515 Год назад

    Sachikai yo katha sunda aakha bata aasu jareko pathai vayana😭😭

  • @shantichaudhary9023
    @shantichaudhary9023 Год назад

    मन छोयो

  • @madanrai439
    @madanrai439 2 года назад +3

    यात्रा मा शुनिरहेकाे छु ।

  • @shantithapashantithapa158
    @shantithapashantithapa158 2 года назад

    मान्छे को यात्रा कति कठिन हुन्छ है एक महिला ले गर्दा सबै लाई दोस आउँछ भाइ पर्तिछा को फल मीठो हुन्छ कल्याण सर को बोली को शैली wawawa👩‍❤️‍👨👩‍❤️‍👨

  • @killersmileabinash554
    @killersmileabinash554 2 года назад +1

    Wow nice program

  • @bhawanidhakalneupane6930
    @bhawanidhakalneupane6930 2 года назад

    Hearth touching story

  • @lataghimire1747
    @lataghimire1747 Год назад

    अति ठूलो पिडा😢😢😢😢

  • @maheshranabhat4483
    @maheshranabhat4483 Год назад

    तपाईं को आँसुको सराप लागोस जनक दाजु

  • @gitashrestha2159
    @gitashrestha2159 Год назад

    साह्रै माया लागियो भाइ को मैले पहिला पनि सुने तर आज फ़ेरि सुनेको छु तर सबै महिला त्यसतो हुन्दैन मेरो उहाँ जानुभएको पनि धेरै बस भयो आज पनि म उहाँलाइ तेति माया लागछ l भाइ तपाईं इमानदार छौ अझै पनि समय छ छोरा लाइ राम्रोसग पढाई दिनु

  • @Santa968
    @Santa968 2 года назад +2

    First like and comment✋aba sunna suru garinxa

  • @rubinarai4183
    @rubinarai4183 9 месяцев назад

    Mero Katha ra hjr ko Katha Autai raixa mero ni baba malai maubashi le kuteko thiyo mero dada Nepali aarmi hunuhunthiyo ma sanai thiy toy belama udhepur gaighata bat sunirakoxu 😢😢❤❤

  • @shantitheeing1602
    @shantitheeing1602 2 года назад

    🥺🥺🥺be strong brother hjrko abako sapana haru sab pura garun vagwanle 🙏🏻🙏🏻hjrko kathale aasu khasiko pattai pyena god always bless you ..tapaiko emandarita ani aasuko pap lagni xa teslai ekdin

  • @Kamal-qp3sv
    @Kamal-qp3sv Год назад

    Heart tuching line 😭😭😭😭