सुन्दर वाचन।सोफियाको कथाले भावुक बनायो।अनिता दाहालको उपन्यास "मनको घाउ" मार्मिक छ।लेखन सरल,सहज र भावपूर्ण लाग्यो। विनिशाको वाचन वा पठन अति उत्कृष्ट। नारी सन्दर्भ कथा विवृति यथार्थमा भन्नुपर्छ। बधाई लेखिका र वाचन कर्तालाई।
दी तपाईंको आवाजमा त जे सुने पनि कति मन पर्छ झन् यो कथा कति राम्रो हो ❤ सारै मन पर्यो अनि सोफिया लाई अबको बाकी जीवन राम्रो संग बितोस शुभकामना ❤ उसको अतितलाई स्वीकारेर उसलाई प्रेम दिने मान्छे छिट्टै भेटियोस् ❤ धेरै धेरै धन्यवाद दी हो कथा लाई यति जीवन्त स्वरूप दिनु भएकोमा ❤
तपाइको आवाजले नै हो कथा लाइ जिवन्त पारेको छ ❤ कति यथार्थपरक कथा ❤ हाम्रो समाजमा बच्चा बेलामा राम्रो हुर्काइ र सिकाइ भएन भने त्यसले कस्तो रूप लिन्छ भन्ने कुरा अझै पनि सबैले मनन गर्दैनन्, यो कथाको पात्र हिमान्शु त्यस्तो हुनुमा एक कारण उसको हुर्काइ पनि हो 😢 तर उसले जिवनमा अघि बढ्नुपर्छ पर्छ भनेर सकारात्मक हुन पनि सक्थ्यो तर भएन र उसको रोगको सिकार भइन् सोफिया 😢 अन्त्यमा सोफियाले जिवनमा केही गरेर देखाउने अठोट लिनु एकदम राम्रो लाज्ञो ❤ धेरै धेरै धन्यवाद दि यो कथा वाचन गरेर हामीलाइ सुनाउनु भएकोमा ❤ तपाइको आवाज बिना कहा सुनिन्थ्यो होला र? ❤ मायालु दि लाइ माया नै माया ❤❤
मनको घाउ निको पार्ने ओखती के होला है?
माया या साथ ? या दुबै ? या अरु केही ?
भन्नुस है त 🤗
तपाइलाइ चाही धेरै धेरै माया नै माया ❤️♾️
Maya pane sath pane
माया साथ र विश्वास ❤❤😊
Mali melxa vnya tyo upanys ko name kauna sakxu hola 🙏
सुन्दर वाचन।सोफियाको कथाले भावुक बनायो।अनिता दाहालको उपन्यास "मनको घाउ" मार्मिक छ।लेखन सरल,सहज र भावपूर्ण लाग्यो। विनिशाको वाचन वा पठन अति उत्कृष्ट। नारी सन्दर्भ कथा विवृति यथार्थमा भन्नुपर्छ। बधाई लेखिका र वाचन कर्तालाई।
दी तपाईंको आवाजमा त जे सुने पनि कति मन पर्छ झन् यो कथा कति राम्रो हो ❤
सारै मन पर्यो अनि सोफिया लाई अबको बाकी जीवन राम्रो संग बितोस शुभकामना ❤ उसको अतितलाई स्वीकारेर उसलाई प्रेम दिने मान्छे छिट्टै भेटियोस् ❤
धेरै धेरै धन्यवाद दी हो कथा लाई यति जीवन्त स्वरूप दिनु भएकोमा ❤
तपाइको आवाजले नै हो कथा लाइ जिवन्त पारेको छ ❤ कति यथार्थपरक कथा ❤ हाम्रो समाजमा बच्चा बेलामा राम्रो हुर्काइ र सिकाइ भएन भने त्यसले कस्तो रूप लिन्छ भन्ने कुरा अझै पनि सबैले मनन गर्दैनन्, यो कथाको पात्र हिमान्शु त्यस्तो हुनुमा एक कारण उसको हुर्काइ पनि हो 😢
तर उसले जिवनमा अघि बढ्नुपर्छ पर्छ भनेर सकारात्मक हुन पनि सक्थ्यो तर भएन र उसको रोगको सिकार भइन् सोफिया 😢
अन्त्यमा सोफियाले जिवनमा केही गरेर देखाउने अठोट लिनु एकदम राम्रो लाज्ञो ❤
धेरै धेरै धन्यवाद दि यो कथा वाचन गरेर हामीलाइ सुनाउनु भएकोमा ❤ तपाइको आवाज बिना कहा सुनिन्थ्यो होला र? ❤
मायालु दि लाइ माया नै माया ❤❤
अती मार्मिक मनै छोयो😢😢😢😢हजुरलाइ धन्यबाद यति राम्रो कथाहरु सुनाउनुभएकोमा🙏🙏❤❤
यो कथा मेरो जीवन संग मिलदो रहेछ
बिनीसाजीको आवाजमा कथा सुन्न धेरै राम्रो लाग्छ शब्दमा सरलता छाएको हुन्छ...❤❤
Ek dam mitho hjr ko voice
😢😢😢😢heartless story with beautiful voice😢😢😢
Dherai ramro xa diju ani . Last p.kahile aauxa
Sarai maan xune voice hajur ko aani lekhne saili ni ramro ❤❤
सुन्दै छु बिरगंज बाट ❤❤❤
मन नै खल्लो बनायो !! मेरो त!!😢😢😢😢😢
Thank You Binishaji ❤
Dherai maya ❤️♾️❤️
Hajurko awaj ra story la Malai 3 peck ko kam gercha ❤
So I need it daily❤
Hehe 🤭 dherai aabhar yo maayaako laagi ❤️❤️
♾️❤️
I licked u r all stories I love to ur story.❤
Lots of love diju❤
Really beautiful ❤❤
Nice voice ❤❤❤
पैसा ठूलो हैन भनेर नि कसरी भनुँ यहाँ पैसा भएन भने आफ्नैले गन्दैनन् 😢😢
😢😢😢😢😢
❤❤❤ qtar dekhi sundyi xu ma hjurko fen
❤❤❤❤
❤️❤️♾️❤️
❤❤❤❤❤
Kina kasiko life ma dukha matra auxa 😥😥😥
Sofiya sang vetnu mnn lagyo😢😢😢😢
❤❤❤❤
😪😪🙏
❤❤😢
😭
Hello 1st comment and viewer hai,
Mitho samjana
Dherai maya ❤️♾️❤️
🖤
Manchune katha sarai ghatlagyo
❤❤❤❤❤
❤❤❤❤😢
❤
❤❤❤
❤
❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤
❤❤❤
❤
❤❤