Army na police na ma vetyo vane kasle xorxa ra maile tw asta k ti haru tw kati bajaiyo2 ahile ni bajaudai xu voli ni bajainxaa k maya prem ma basnu ra b he garer seosni vayar basnu ustai2 hor teti ni tha na hune
ब्यारेक,प्राण विभाग,सैनिक मुख्यालयमा यी फाेटाेहरु सबै लिएर जानुस र निवेदन दिनुस्।म पनि आर्मीकाे परिवार हाे वास्तवमा आर्मी पुलिस खतम हुन्छन्।जिवनमा कहिल्यै यिनिहरुसङ्ग बिहे गरेर खुसि मिल्दैन माइतीकाे इज्जत र आफ्नो इज्जतकाे लागि जस्तो पनि सहेर बसेकाे हुन्छन् श्रीमतीहरु
@@moshabardewa5734 आर्मीमा 99% खतम मान्छे हुन्छन् हजुर 1% भित्र पर्नु भयो हाेला नि त।army काे परिवार प्राय धेरै पिडित नै भेटिन्छन्।बाहिर हेर्दा खुसि देखिन्छन् तर भित्र भित्रै मरि रहेको हुन्छन्।
नेपाल आर्मी नेपाल प्रहरी अनि नेपालका ड्राइभरहरु संग माया प्रेम गर्ने आइमाईहरुको जिन्दगी यस्तै हुन्छ आर्मी पुलिसको जहाँ जहाँ सरुवा हुन्छ त्यही त्य्शी बुढी हुन्छ ड्राइभरको जहाँ जहाँ गाडी पुग्छ त्यहाँ त्यहाँ बुढी हुन्छ यो दुनियाँलाई थाहा भएकै कुरा हो अनि थाहा हुदाहुदै त्यस्ता जाबो आर्मी पुलिस र ड्राइभर संग माया प्रेम गर्ने आइमाई पनि मान्छे हो ? बरु एक डाडु पानीमा डुबेर मर्नु बेस। त्यो पनि सुर्खेती कालीकोटे जाजरकोटे बझाङ्गे जुम्ली हुम्ली तिरको मान्छे तोइट।
mula facebook ko kuralai biswas garnu nai thulo galti ho . bibaha bhanne kura dherai dimag lagaera garnuparxa gauma khetala bhannu janda ta kehi samaya lagxa jindagi jiunekurakati halka rupama linxan ho manxele .
बाटोमा सर्प भेटे छाडिदिनु तर क्षेत्री ब्राह्मण भेटे पचास पटक सोच्नु जुनसुकै बेला डस्न सक्छ। अहिले टपरेका सन्तान ले नाटक देखाएर डसि सके अबको बाटो मगर समाज मा सबै प्रमाण लिएर जानू त्यहाँ का बुद्धिजिबि हरुलाई आफ्नो कुरा सुनाउनु अनि आर्मी को ब्यारेक गएर तलब आधा गर्न लगाउनु साच्चिकै पीडित हो भने नेपाल आर्मी बाट यो कुरा सुनुवाइ 100% हुन्छ ।
ठिक गरेछ नेपाली सेनाको बिजत गराउने बिहे गरेको थाहा हुदा हुदै बिहे गर्न खोज्ने यदि राम्री केटी हुन्थि भने त उसलाई छोड्न सक्थि होला पैसाको लोभमा बिहे गर्ने नगर्चरि
Army Headquarter ma gayira mudha halnus sis . Easto army ko jaagirele yo kaam garuna hudina yesto desh ko dhaba lai quatmarsal garxa Army kanun le. Tara timi chahai dhari Sooji hochau Sis. God blessed you.
@@GyanendraPandey-q9c अार्मि हाे भन्दैमा जे पायाे तेहि गर्न पनि भएन नि यस्ता कहाै केश छ निलम्बित गरेकाे पेशाबाट नियम कानुन सिकाउने निकाय बिपरित काम पनि नगराै धन्यवाद
मान्छे स्वार्थी हुन्छ आनि बानी परिस्थिती सबै बुझेर अगाडि बढ्नु पर्थ्यो ,पुरुषको लहै लहैमा लागेर छिटै बिस्वास गर्ने महिलाहरुको ठूलो कम्जोरी हो यहि कम्जोरिमा खेल्छन स्वार्थी पुरुषहरु ,असल पुरुषको बिस्वास गरिदैन उसलाइ पत्याइदैन अनि नरुएर के गर्नु?स्वार्थ पूरा भए पछि चटक छोड्ने पुरुष सग के आसामा बस्ने भनेको छाडिदेउ बैनी आफै संघर्ष गर कुनै दिन सफल्ता पक्कै पाइन्छ ,आसल पुरुष को सङ्गत गर ,एकपल्ट आउने मान्छेको यो जुनिमा हासेर जिउने बाटो खोज
कसैको जिन्दगी सङग खेलबाद गर्नु राम्रो होइन तेहि भयर केति मान्छे ले अलि बुझेर सरिल सुम्पिनु हुदैन के झे हुनु भैसक्यो अब दुबैलाइ मिलायर राख्दा राम्रो हुन्छ
फसाउन आको हो यो आइं माई नेपालमा यस्ता आइमाई धेरै छैन् सजक हुन जरुरी छ चिलाएर केटा मान्छेलाई आफ्नो रूम लिई मजा लिने अनि फसायो भन्ने केटा को घर गएर बस्नु पर्दैन् बिहे गरेको भय 15:5615:56
नानि तेई भयर बिचार गरेर हिनु बेस थिकहाेला उहालाई मात्र हाेईन अरू लाई पनि पछ अनुहार हाेेन बानि दुबै ले साेचन्ने हाे तेहि भयर नेपाल मा पनि तेहि भयर बिदेस मा कति बेचियका हाेला नेपाल का सरकार हाेकि
कसरी पुग्नु भयो सोल्टिनी यस्तो अवस्था मा???? धेरै समय भाको थियो नेपालटार मा देखिएको थिएन ।हजुर त अहिले यस्तो अवस्थामा पो हुनुहुँदो रहेछ ।सोल्टिनी सबै कुरा नबुझी मन सुम्पिनु हुँदैन।
अझै केही बीगरेको छैन बैनी तीमीलाइ धर्म हुनेछ त्यो घरको बालबच्चा को आशिष् लाग्नेछ चुपचापले टाढा बसीदेउ त्यो कुत्ता बुडाको आयु नी घरको बुडीलाइ लाग्योस जीउदै बुडीलाइ मर्यो भन्दै हीड्नेलाइ छीटै कम्मर भन्दा मुनि पारालाइसेस बनाइदीनु भगवान
नेपालमा कोहि केटि राम्रो केटा देख्नै नहुने र कोहि केटा राम्री केटी देख्नै नहुने फटाहा छ यिनिहरू जस्तैले अरू सोझोलाई जिउन गारो छ याहाँ, सम्झाउने हैन, दोष दुबैको हो, नेपालमा यस्को कानुन नै नबनेर हो, केटा र केटि एक आपसमा भेटेर मनपरापर गरेर विहे गर्ने नै हैन, ठिक उमेर पुगेर एउटा छान्ने त्यो भन्दा दायाबायाँ गरे फासिको सजय दिने व्याबस्ता हुनु पर्छ, त्यो केटा होस् या केटि, राम्रो देखे पछि यौन अंग जोडेर मुर्छा पर्छ, यसले देश लाई नै ३२ पुत्ले/पुत्लि मात्र जन्माउछ, छ्या छ्या
Timi ta kanxi budi hau tar pani rudai xau dhoka vayo vaner tyo jethi budi le kasari saher basirax hola ak choti soch u ta yasari keta manxe ko barema nabuji bisawas garda ko pariram ko fal ho baini yo ❤
मुख त्यसको नाक त्यो मान्छे हेरन देख्दै झ्याउ लाउने तिमी पनि त्यस्तै एउटा छाेरा रहेछ जति कसम खाएपनि 3/4 महिनामै बाेलिकाे भरमा विश्वास गरेर 15 दिन काेठामा राख्ने तिमी गाह्रो छ बहिनी अनि त्यस्तो नामर्दकाे व्यवहार देखाउने कायर लाई अझै विश्वास गरेर जे हुनु भयो दुइतिर मिलाउनु रे बिचरि बहिनी मिलाउ
यो लिविङ् टुगेदर बस्ने काम बिल्कुलै नराम्रो चलन हो। यस्ले तपाईंको जिवन, भविष्य, परिवार र समाज ध्वस्त बनाउछ। जे होस् यस्ता धोकेवाजहरुलाइ कडा भन्द कडा सजाय हुनु पर्छ।
यहाँ यो सैनिक रोकाया क्षेत्री रहेछ।यिनी।नानी मगर रहिछन्।विवाह पछि जातको कारणले यसो भएको हुनसक्छ।नेपालमा सबैभन्दा ठूलो कुरा जात त छ नि ।मान्छेको चरीत्र योग्यता दिल केही हेरिदैन।नेपालमा हिंसा अन्याय अत्याचार हुनुमा जात व्यवस्था नै प्रमुख छ।
😭😭😭सेम माेलाई जस्तै फसएछ सिसिलाई हेे भगवान किन यस्तो हुन्छ नबुज्ने पुष्परुस हरु 😭😭 मेरो त 20 लाख पैसा 5 ताेल सुन फसएकाे छ 😭😭माे पनि एक दिन मिडिया अउने छु नमरे बज्याे भने अहिले परदेशमा छु 😭😭माेलाई फसएकाे मन्छे पछुतो लगिरकाे छ साउदीकाे जेल भित्र साजए बाेक्दै छ पपिले नरुनु सिसि तेस्तो पपिलाई साजए पउनुपर्छ मेरो त तपाईंको भन्दा धेरै चाेट पिडा परेको छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
साह्रै सोजी मगर्नी दिदी रछन् बचरी, त्यो m.g आर्मी लाई कार्रवाई हुनु पर्छ; सोझो पन को फाइदा उठाएकै हो ! मिलाउँदैन त्यसले पछि नी धोका दिन सक्छ, भर छैन त्यो बाट छुट्टिनु नैं ठीक छ ।
Bichara Yeti Sojo Manxe lai Fasayexa Tyo papi Lai Kada vanda kada Karbahi Hos please🙏 Hami koi xori manxe ko Vagye pani Vagwan Le kati Avagi Ani Khali Lekhideko hunxan😢😢
सबैलाइ भन्न मिल्दैना,तर कुनै कुनै आर्मि हरु जताजता सरुवा हुन्छ्न,उतै उतै सृमति बनाउदै हिन्छ्न,अनि जाने हरुपनि उस्तै,जति जना बुढि माथि भए पनि आर्मि भने पछि भुत्तुक्कै।
यी नानी को न्याय को लागि सबै बुद्धिजीवी हरुले सहयोग गर्नुहोस् । प्रत्येक छोरी ले जान्नुपर्छ। मुखबाट मह चुहाउने पुरुष अन्तिममा पित्त भन्दा तितो हुन्छ ।
Haina yo radi huru lai yesari nai tadpaunu parxa hami lai bal Nadine armi police driver lai ball Pani dine puti Pani dine good army bro
@@Durgamagar-oy2ck लाङ्घाली नकु युमङ र नानी मिजा को ले । इटा डेके माछान्नी ।
यस्ता हरुलाइ यहि सजाए पाउनु पर्छ किन बिश्वास गर्नु पर्यो बिश्वास गर्नु भन्दा अगाडि दशौ चोटि सोच्नु पर्थ्यो
Asta jathi haru lai astai garnu parxa vete vane maile ni xordina k maya prem ma basnu ra b he garer swosni vayar basnu autai hor
नेपाल देखि विदेश जहाँको भएपनि एक दुई जना बदमास आर्मीको कारण असल आर्मीको पनि बेइज्जत हुने भयो आर्मीको बुढी भनेर गर्व गर्ने ठाउँ रहेन बा
Hjur honi ma'am
Ketako gar Jane Herne Kura bujne ani rilesan rakhane.keta aayo bhaner garma rakhane rilesan rakhane.paxi xodne manx ta keta manchele.
Army budi vayar garbha garnu parchha kaha runu parchha ta
यो देश मा आर्मी पुलिस जस्तो चोर फटाहा कोइ छैन।यो चेलिको न्याय को लागि सबैले सहयोग गरौं ।
Army na police na ma vetyo vane kasle xorxa ra maile tw asta k ti haru tw kati bajaiyo2 ahile ni bajaudai xu voli ni bajainxaa k maya prem ma basnu ra b he garer seosni vayar basnu ustai2 hor teti ni tha na hune
Army police lai matra dosh nadiu,Aru Pani testo hunxan ni....
Ma xora manxe hoki mero nvayani aruko thaha hunxa.
@@yambahadur8334tero budi lai ni bajaula palla ghare kainla le 😂😂😂
@PremGc-kp9kr kasaiko khupi xa vane bajauda hunxa tyo muji bajaunakoi lagi baneko mula
यक दुइजना फटा आर्मिको कारण ले हामी आर्मिको बुढिहो भनेर गर्व गर्ने ठाउँ नि रहेन 🙏
ब्यारेक,प्राण विभाग,सैनिक मुख्यालयमा यी फाेटाेहरु सबै लिएर जानुस र निवेदन दिनुस्।म पनि आर्मीकाे परिवार हाे वास्तवमा आर्मी पुलिस खतम हुन्छन्।जिवनमा कहिल्यै यिनिहरुसङ्ग बिहे गरेर खुसि मिल्दैन माइतीकाे इज्जत र आफ्नो इज्जतकाे लागि जस्तो पनि सहेर बसेकाे हुन्छन् श्रीमतीहरु
Budale dukha dinxa vane bish khoyera chilim farkaune ho ,khel khatam masala
@@sajan8504tero bauu vannn
jatha ta haru moj garney ani budile chaii bish khanu parneyyy
Ho sis same problem
म चाहिँ तेस्तो छुइना है😫😫
@@moshabardewa5734 आर्मीमा 99% खतम मान्छे हुन्छन् हजुर 1% भित्र पर्नु भयो हाेला नि त।army काे परिवार प्राय धेरै पिडित नै भेटिन्छन्।बाहिर हेर्दा खुसि देखिन्छन् तर भित्र भित्रै मरि रहेको हुन्छन्।
नेपाल आर्मी नेपाल प्रहरी अनि नेपालका ड्राइभरहरु संग माया प्रेम गर्ने आइमाईहरुको जिन्दगी यस्तै हुन्छ आर्मी पुलिसको जहाँ जहाँ सरुवा हुन्छ त्यही त्य्शी बुढी हुन्छ ड्राइभरको जहाँ जहाँ गाडी पुग्छ त्यहाँ त्यहाँ बुढी हुन्छ यो दुनियाँलाई थाहा भएकै कुरा हो अनि थाहा हुदाहुदै त्यस्ता जाबो आर्मी पुलिस र ड्राइभर संग माया प्रेम गर्ने आइमाई पनि मान्छे हो ? बरु एक डाडु पानीमा डुबेर मर्नु बेस। त्यो पनि सुर्खेती कालीकोटे जाजरकोटे बझाङ्गे जुम्ली हुम्ली तिरको मान्छे तोइट।
अरकाको बुढो कहिल्यै आफनो हुदैन बैनी तपाइको एककोहार माया तपाइको
अरुको बुढा थाहा हुदाहुदै पनि मर्नु खोजे पनि किन पो लपक्क हुनु तेत्रो थाहा हुदाहुदै
right sidai usko budilai vndeko vya hune
आर्मि ले तुरुन्त कारबाहि गर्नु पर्छ
पश्चिमको मान्छे त खत्रा मान्छेको रूपमा सर्प बनेर आउछ एकदम सचेत हुनुपर्छ
100%
Tero bauu laii van sabby manchhe Testo huden
mula facebook ko kuralai biswas garnu nai thulo galti ho . bibaha bhanne kura dherai dimag lagaera garnuparxa gauma khetala bhannu janda ta kehi samaya lagxa jindagi jiunekurakati halka rupama linxan ho manxele .
यो स्वार्थि दुनियाँमा दुख सुनाउने हैन,
यो दुनियाले दुखिलाई सहयोग हैन उसले आफ्नो स्वार्थको लागि मात्र प्रयोग गर्छ। धेरै निष्ठुरी छ यो दुनिया
बाटोमा सर्प भेटे छाडिदिनु तर क्षेत्री ब्राह्मण भेटे पचास पटक सोच्नु जुनसुकै बेला डस्न सक्छ। अहिले टपरेका सन्तान ले नाटक देखाएर डसि सके अबको बाटो मगर समाज मा सबै प्रमाण लिएर जानू त्यहाँ का बुद्धिजिबि हरुलाई आफ्नो कुरा सुनाउनु अनि आर्मी को ब्यारेक गएर तलब आधा गर्न लगाउनु साच्चिकै पीडित हो भने नेपाल आर्मी बाट यो कुरा सुनुवाइ 100% हुन्छ ।
प्राय जस्तो आर्मी पुलिसहरू फटाहा र विश्वास घाती नै हुन्छ 100% मा 25% मात्र ठिकै हुन्छ नत्र 100% मा 75% त खत्तम नै हुन्छ
नेपाल आर्मी पुलिस देख्यो कि छोरिमान्छेहरु मरिहत्ते गर्छन आर्मी पुलिसको जाहा जाहा जान्छन त्यही त्यही केटि राख्छन
Aru vanda ni patrakar maym ko boli kati mitho yesto po patrakar
xori manxe ko man maya lai khelauna samjhera khelne papi dhokebaj lai tyasai naxodnu sis sajaya dilaunus ❤
चाहे जस्को सुकै बुडा होस कि बुडि होस कसैको भावना सँग खेल्ने इजाजत छैन। झन् एकल महिला त देख्यो कि पासो तेर्स्याइ हाल्ने ....
प्रमाण हुनुपर्यो नानी न्याय पाईन्छ बदमासको फेला परिछेउ कानुनी सल्लाह लिनु
लविङ टुगेदर वा मजा आगया
के गर्नु नानी । आत्मा बल दरो बनाउ ।हिम्मत नहार । त्यो मूर्ख लाई कडा कारवाई हुनुपर्छ।
निवेदन लिएर ब्यारेक गेटमा जानुस आधा सम्पती ख्वाम्मै पाउछ ल
सोझी मगर्नी बैनीलाई फसाएछ। नारीको जिन्दगीलाई किन पुरुषले किन खेलौना सम्झेको होला त्यो पनि देशको रक्षकले। यो बैनीले न्याय पाउनुपर्छ।
तीन ओटा बुढा भइसक्यो हामीले थाहा पाएको धेरै बिहे गर्दै हिने पछि कहाँ राम्रो हुन्छ र
Kasko ho@@abijeetff4315
Fasako hoena faseko ho bihe nai garne vaya shi tyo kta ko ghar pariwar sanga kura n gari kastyo bihe garna sakeko ta
तिराे दिदी बहिनिहरुलाइ ठिक ठाउँमा राख्न किन अरुकाे बारेमा चासाे गर्छस😡😡@@abijeetff4315
ठिक गरेछ नेपाली सेनाको बिजत गराउने बिहे गरेको थाहा हुदा हुदै बिहे गर्न खोज्ने यदि राम्री केटी हुन्थि भने त उसलाई छोड्न सक्थि होला पैसाको लोभमा बिहे गर्ने नगर्चरि
मृत्यु दर्ता को प्रमाण पत्र देखाउ भन्नु पर्थ्योनि फस्दैन थियोनी
आर्मी हेटक्वार लिगलमा मुद्वा हाल्नु बैनी
नेपाल आर्मी पुलिस भनेपछि हुरुक्कै हुने केटिहरु आइमाई लाई ठिक परेछन
Lu vo malai ta ghin po lagxa
@@SamjhanaRai-m3whoit tetti Sarai ta navaana na how samajhanq
@@MinthapamqrMin ani k hurukkai hunxan vaneko ta🤣🤣🤣
@@SamjhanaRai-m3w hunxan Katti pay kt haru buth sbboi hoin
Samjhana why are you from
यो माया भन्ने कुरा पनि अन्धो हुदो रहेछ
ठिक पर्यो आर्मी पुलिस डाइभर भने पछि हुरुक हुने लाई
Army Headquarter ma gayira mudha halnus sis . Easto army ko jaagirele yo kaam garuna hudina yesto desh ko dhaba lai quatmarsal garxa Army kanun le. Tara timi chahai dhari Sooji hochau Sis. God blessed you.
लिभिङ टु गेदर भनेकै बिदेश मा एउटै रुम शेर गर्ने हो सबै सम्झौता हुन्छ । यो सम्बन्ध भनेकै अस्थायी हुन्छ।
जागिर चैट गर्दिनु पर्छ उस्काे ठाउँमा म काम गर्छु
😂😂
😂😂😂
@@GyanendraPandey-q9c अार्मि हाे भन्दैमा जे पायाे तेहि गर्न पनि भएन नि यस्ता कहाै केश छ निलम्बित गरेकाे पेशाबाट नियम कानुन सिकाउने निकाय बिपरित काम पनि नगराै धन्यवाद
ATI ramro
आर्मिको नाममा कल्ङ्क रैछ गोरु सोझो मान्छेलाइ फसाउछ खाते यस्लाइ जिन्दगीभर सुख पाउदैन यसरिनै रुनु पर्छ
मान्छे स्वार्थी हुन्छ आनि बानी परिस्थिती सबै बुझेर अगाडि बढ्नु पर्थ्यो ,पुरुषको लहै लहैमा लागेर छिटै बिस्वास गर्ने महिलाहरुको ठूलो कम्जोरी हो यहि कम्जोरिमा खेल्छन स्वार्थी पुरुषहरु ,असल पुरुषको बिस्वास गरिदैन उसलाइ पत्याइदैन अनि नरुएर के गर्नु?स्वार्थ पूरा भए पछि चटक छोड्ने पुरुष सग के आसामा बस्ने भनेको छाडिदेउ बैनी आफै संघर्ष गर कुनै दिन सफल्ता पक्कै पाइन्छ ,आसल पुरुष को सङ्गत गर ,एकपल्ट आउने मान्छेको यो जुनिमा हासेर जिउने बाटो खोज
Very good payo ramro
कसैको जिन्दगी सङग खेलबाद गर्नु राम्रो होइन तेहि भयर केति मान्छे ले अलि बुझेर सरिल सुम्पिनु हुदैन के झे हुनु भैसक्यो अब दुबैलाइ मिलायर राख्दा राम्रो हुन्छ
Really wow❤❤
Thik gare xa
फसाउन आको हो यो आइं माई नेपालमा यस्ता आइमाई धेरै छैन् सजक हुन जरुरी छ चिलाएर केटा मान्छेलाई आफ्नो रूम लिई मजा लिने अनि फसायो भन्ने केटा को घर गएर बस्नु पर्दैन् बिहे गरेको भय 15:56 15:56
Sahi bro
Aarmi publish daivar ko kahile biswash nagarnu in haru jhiga. Hunxan
साेझि बहिनी रहेछ बिचरि ❤
Police ko 75 jilla ma 76 jana budi hunx Ali khyal garnu parx
Honi hajur. Sahi vannu vayo
पोइजन भनेर पखाला लाग्ने दबै खायर मिडिकल भर्ना भएको रैछ यो मान्छे😅😅😅😅😅
नानि तेई भयर बिचार गरेर हिनु बेस थिकहाेला उहालाई मात्र हाेईन अरू लाई पनि पछ अनुहार हाेेन बानि दुबै ले साेचन्ने हाे तेहि भयर नेपाल मा पनि तेहि भयर बिदेस मा कति बेचियका हाेला नेपाल का सरकार हाेकि
अब त्यो बाट टाढा बस्नुस सिस 😢 पापी न्याय तेस्ले दिनु पर्छ कहाँ जन्छ र त्यो?
कसरी पुग्नु भयो सोल्टिनी यस्तो अवस्था मा???? धेरै समय भाको थियो नेपालटार मा देखिएको थिएन ।हजुर त अहिले यस्तो अवस्थामा पो हुनुहुँदो रहेछ ।सोल्टिनी सबै कुरा नबुझी मन सुम्पिनु हुँदैन।
कस्तो सेम सक्कल को बैनी गायिका निरा छन्त्याल जस्तै याद आयो निरा बैनी को
Malai pani testai lagyo
Narunu dd hami xori manxeko vagya pani chinna sakidain
भाग्यको कुरो होईन यहाँ 😅😅😅
कसमको पनि भर नै छैन यो जमानामा 😢
Right✅
Kasam ta parai jaawos aafnai buda budiko ta bishwash nahudo rahexa
कसम त एउटा केटि पटाउने सुत्रा मत्रै हो मैले बुझेको जाने को
Saduwa army ra magar ko budhhi ko sanyojan.
रोएर के काम छोराछोरी को आमा भएर एउटा काम गरेर बाल बच्चा पालेर बस्नु पर्छ।आर्मी पुलिस को नि भर पर्ने हो
अझै केही बीगरेको छैन बैनी तीमीलाइ धर्म हुनेछ त्यो घरको बालबच्चा को आशिष् लाग्नेछ चुपचापले टाढा बसीदेउ त्यो कुत्ता बुडाको आयु नी घरको बुडीलाइ लाग्योस जीउदै बुडीलाइ मर्यो भन्दै हीड्नेलाइ छीटै कम्मर भन्दा मुनि पारालाइसेस बनाइदीनु भगवान
Kammar bhanda muni kina😁😂😂🤣🤣🤣🤣
ह्वाट इज लिभिङ टुगेदर??????????.
हामी नेपाली सबैले रामरि बुझनु पर्ने जस्तो लाग्छ,नत्र येस्ता धोकाका पोकाहरु रास का रास हुने छन।
होसियार येति
यो नानी ले न्याय पाउनु पर्छ है ganga madam
अब त्यो कलङ्क को सातो गयो होला
हेक्का राख्नु जस्ले कस्समको साहारा लिन्छ उ झुठ हुन्छ ।सबै भन्दा फटा हुन्छ 😢
आरमि पुलिस भने पछि नेपाली केटिहरु को चाखमा खुजुलि हुन्छ तेसैले धोका पाउछन्न
नेपालमा कोहि केटि राम्रो केटा देख्नै नहुने र कोहि केटा राम्री केटी देख्नै नहुने फटाहा छ यिनिहरू जस्तैले अरू सोझोलाई जिउन गारो छ याहाँ, सम्झाउने हैन, दोष दुबैको हो, नेपालमा यस्को कानुन नै नबनेर हो, केटा र केटि एक आपसमा भेटेर मनपरापर गरेर विहे गर्ने नै हैन, ठिक उमेर पुगेर एउटा छान्ने त्यो भन्दा दायाबायाँ गरे फासिको सजय दिने व्याबस्ता हुनु पर्छ, त्यो केटा होस् या केटि, राम्रो देखे पछि यौन अंग जोडेर मुर्छा पर्छ, यसले देश लाई नै ३२ पुत्ले/पुत्लि मात्र जन्माउछ, छ्या छ्या
Timi ta kanxi budi hau tar pani rudai xau dhoka vayo vaner tyo jethi budi le kasari saher basirax hola ak choti soch u ta yasari keta manxe ko barema nabuji bisawas garda ko pariram ko fal ho baini yo ❤
जति तारिफ र गफ पेल्न सक्यो उति नै आइमाई हरु मख्ख पर्छ..तारिफ को भुक्का भएकोले केटिहरु मात खान्छ
सच्चाइ बुझेर अघि बढ्नु पर्यो नि जिन्दगि भरको लागि जोड्ने स्म्बन्धमा त्यसै हाम फालेसि यस्तै हो
जिन्दगीमा खेल खेल्ने मान्छे लाई छाडनु हुदैन 😭
आर्मी पुलिस भन्दा बित्तिकै जिमु देखाइ हाल्छौ अहिले रुएर के गर्ने
त्यसको जागिर चैट गर्दिनुपर्छ सबै मिलेर यो दिदिलाई न्याय दिनुपर्छ
आर्मी पुलिस ड्राइभर भन्नू पर्छ...अरु नभनुम फेरी चित दुखाउला
आर्मी पुलिस र ड्राईभर सग मरिहत्ते गरेसी यस्तै हो।
जागिर काे तनखा अाधा गर्न मिल्रछ जिउनि उपाया गरि दिनु प्रच
देशैभरि नेपाली समाज अनेक अपराध बिकृतिले तनाबैछ ,दोसिलाई कानुनि सजाय गनुहोला🎆🌍️🇳🇵🎎📢
मुख त्यसको नाक त्यो मान्छे हेरन देख्दै झ्याउ लाउने तिमी पनि त्यस्तै एउटा छाेरा रहेछ जति कसम खाएपनि 3/4 महिनामै बाेलिकाे भरमा विश्वास गरेर 15 दिन काेठामा राख्ने तिमी गाह्रो छ बहिनी अनि त्यस्तो नामर्दकाे व्यवहार देखाउने कायर लाई अझै विश्वास गरेर जे हुनु भयो दुइतिर मिलाउनु रे बिचरि बहिनी मिलाउ
यस्तो सोझो मान्छेको अासु लाग्ने छ तो पापिलाई
Sojo xain budo xa yo ddko xora xori
@@manisha-ri5dsत मुजिलाइ थाहा छ र
श्रीमतीको मृत्यु दर्ता मागेर अाफ्नाे अाफ्न्त लिएर अाऊ भनेर मात्रै ज्यान सुम्पनु पर्ने हाे ।
छोरा मान्छेले यस्तै हो
यो लिविङ् टुगेदर बस्ने काम बिल्कुलै नराम्रो चलन हो। यस्ले तपाईंको जिवन, भविष्य, परिवार र समाज ध्वस्त बनाउछ। जे होस् यस्ता धोकेवाजहरुलाइ कडा भन्द कडा सजाय हुनु पर्छ।
Good.
सबैजना सजग रहनु होला दिदि बहिनी हरु 😪😪😪
kp oli प्रधानमन्त्री भए देखि नराम्रो मात्र भएको छ 😡😡😡
Kp Oli aaye pxi sadai kalank lau xa npl ma
😂😂😂😂😂😂
@@sanuale460 😁😄😄😄😄😂😂
यहाँ यो सैनिक रोकाया क्षेत्री रहेछ।यिनी।नानी मगर रहिछन्।विवाह पछि जातको कारणले यसो भएको हुनसक्छ।नेपालमा सबैभन्दा ठूलो कुरा जात त छ नि ।मान्छेको चरीत्र योग्यता दिल केही हेरिदैन।नेपालमा हिंसा अन्याय अत्याचार हुनुमा जात व्यवस्था नै प्रमुख छ।
तेहि भएर कसैको भर मा पर्नु हुन्न कसैको बिश्वास गर्नु हुन्न
Honi budako tw Biswas hudaina boy fnd natheko k biswas
bichara yo didi ruko dekhera mero ni aasu aayo 😢😢😢
Ganga mam hajur ko interview sunnu vanda badi basuri ko tone suninxa😊😊😊😊😊
😂
Bichara 😢 2 jana lai milayrra rakhnu ok.. husband g..ani hamro ganga madam ko pani.. past bujna paya hunthyo.. I'm watching from Denmark
बुडि रछ भनेर थाहा अगाडि नै रछ दिज्जु लाई त्यो बेला नै तपाईं चुप लागेर बस्नु नपर्नी दिज्जु
😭😭😭सेम माेलाई जस्तै फसएछ सिसिलाई हेे भगवान किन यस्तो हुन्छ नबुज्ने पुष्परुस हरु 😭😭 मेरो त 20 लाख पैसा 5 ताेल सुन फसएकाे छ 😭😭माे पनि एक दिन मिडिया अउने छु नमरे बज्याे भने अहिले परदेशमा छु 😭😭माेलाई फसएकाे मन्छे पछुतो लगिरकाे छ साउदीकाे जेल भित्र साजए बाेक्दै छ पपिले नरुनु सिसि तेस्तो पपिलाई साजए पउनुपर्छ मेरो त तपाईंको भन्दा धेरै चाेट पिडा परेको छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Bichara sojhi lama chelilai thagexa
@@gyanilama8617 म पनि गरिब थिए हजुर,धेरै नि चाहिदैनथ्यो,एक डेडतोला 5 दस हजार मलाईनि दियनी हुनेनी हजुर्😫😫
Good question ganga ji facebook ma boldai ma accept garnu hunxa ta???
साह्रै सोजी मगर्नी दिदी रछन् बचरी, त्यो m.g आर्मी लाई कार्रवाई हुनु पर्छ; सोझो पन को फाइदा उठाएकै हो !
मिलाउँदैन त्यसले पछि नी धोका दिन सक्छ, भर छैन त्यो बाट छुट्टिनु नैं ठीक छ ।
हैट ,डरलाग्दो त्यो आर्मीलाई चर्बी निकाल्नु पर्छ अब
आर्मी पुलिस हरु धेरै यस्तै हुन्छ।
थुक सबै आर्मीहरु भनु त हुन 100/ 10 जाना येस्तो हुन्छ
Sojhi magarnee lai fasayechha 😂😂😂😂😂😢😢😢😢😢
निरा छन्त्याल जस्तै रैछ फेस त
Yesti ramri nani Lai ruwaune ko rahex ho
स्वास्नी हुदा हुँदै पनि आर्मी पुलिस भने पछि हुरुक्कै हुन्छ भो
Bichara Yeti Sojo Manxe lai Fasayexa Tyo papi Lai Kada vanda kada Karbahi Hos please🙏 Hami koi xori manxe ko Vagye pani Vagwan Le kati Avagi Ani Khali Lekhideko hunxan😢😢
यथार्थ नबुझी हामफाल्नेहरूले यिनी लाई र यिनको पिडा बुझेर होस् पुराउनु नत्र यही हालत हुनेछ ?
Yo bainile neya paunu parxa Ganga sister
थाहा त छ यो आइमेले बुढी 😮😮😮छ भने थाहा हुँदाहुँदा पनि झुटो बोलेको जस्तो छ तिम्रो बोलीमा
लाहुरे भनेरा 3 तिन महिना मै बिस्षास गर्ने राम्रोसँग बुझ्नुपर्छ केटा को बारेमा केटी पनि गलत नै छन्।
धोका नलिनु प्रनेहो नेया मिलोस गुट टिभी गंगा मेय्म शुभ कामनाछ
सबैलाइ भन्न मिल्दैना,तर कुनै कुनै आर्मि हरु जताजता सरुवा हुन्छ्न,उतै उतै सृमति बनाउदै हिन्छ्न,अनि जाने हरुपनि उस्तै,जति जना बुढि माथि भए पनि आर्मि भने पछि भुत्तुक्कै।
😂
नानि ले जवानी काे खेया गरनु भयन कि
आर्मिको बेइज्जत नगरौं