लिभिङ टुगेदरमा राखेर फरार भएका आर्मी भिडियो लाउनासाथ माफी माग्दै आए|अन्तत:गङ्गाले दिलाई छाडिन् न्याय

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 223

  • @dhanakc2650
    @dhanakc2650 25 дней назад +112

    उजुर गरे आर्मीको जागिर जान्छ ।त्यसैले सम्पर्कमा आएको होला।

    • @ganeshsunar9547
      @ganeshsunar9547 25 дней назад +1

      maybe

    • @MuiyaThakuri-u7k
      @MuiyaThakuri-u7k 25 дней назад

      Dahi

    • @LuvMooN-t2f
      @LuvMooN-t2f 24 дня назад +2

      होनि बाठो भो केटो इनि दिदि धेरै सोझी अझै बिश्वास गरिराछिन

    • @manurai9562
      @manurai9562 24 дня назад +1

      Ho hunu sakxa teti Saro Biswas Nagarnu hola😢

    • @shankarbmvlogs6132
      @shankarbmvlogs6132 23 дня назад +1

      100 right

  • @apsarakoirala8687
    @apsarakoirala8687 25 дней назад +97

    आर्मी चोर यसले केटीको मायाले सम्पर्कमा आएको होईन जागीर जाला भन्ने डरले सम्पर्कमा आएको हो !

    • @MuiyaThakuri-u7k
      @MuiyaThakuri-u7k 25 дней назад

      Ho ni

    • @ranjitarai7263
      @ranjitarai7263 25 дней назад

      100% सहि कुरा

    • @govindagurung4420
      @govindagurung4420 24 дня назад

      ब्यक्तिकाे कारणले पुरै संस्थालाई चाेर भन्न नमिल्ला कि

    • @shivarajmgr
      @shivarajmgr 16 дней назад

      Usle Mafi magisakyo ra aba uniharu Dubai Jana khusi xan ta timro k dukheko xa ha?

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 25 дней назад +37

    बन्दुके जागिर जान्छ भन्ने डरले सम्पर्कमा आयको माया गर्ने मान्छे कहिले पनि माया गरेको मान्छे सित टाढा हुदैन । क्षणिक मायाको नाटक गरेर मिल्न आएको होला साएद जिन्दगी भरि साथ दिन्छ जस्तो लाग्दैन ।

  • @Sushila-h8i
    @Sushila-h8i 23 дня назад +5

    त्यो आर्मी भनाउदा पनि सँगै आएको भए एकदम सुनमा सुगन्ध हुन्थ्यो होला अझै पनि होसियार हुनु होला बैनि 100% नै ढुक्क नहुनु होला जेहोस राम्रो होस्

  • @iiiinnnn
    @iiiinnnn 25 дней назад +33

    नेपाल मा लडा इ छैन नेपाल सरकार ले धेरै खर्च गरेर पालेको छ , काम नै तरुनी खोज्ने मात्रै हो ।

    • @tbthapamagar5112
      @tbthapamagar5112 24 дня назад

      🤣🤣🤣

    • @Bklahure379
      @Bklahure379 19 дней назад

      Ahi soch vayaka bhera vayar nai aja Nepal pachhadi pareko

    • @Ramshahi-e8o
      @Ramshahi-e8o 18 дней назад

      1/2 जना तेस्तो भयो भनेर पुरै सङ्गथन लाइ आरोप नलाउनुस महोदय

    • @DipishaKunwar-c1b
      @DipishaKunwar-c1b 18 дней назад

      😂😂

    • @preshalimbu6494
      @preshalimbu6494 14 дней назад

      Hai😂😂😂😂

  • @yamlalchalise4594
    @yamlalchalise4594 25 дней назад +35

    होसियार !! आज आफ्नो जागिर इज्जत जोगाउन मिल्दा पछि चेलिको ज्यान खतरामा हुन सक्छ

    • @NabinRai-fz3eq
      @NabinRai-fz3eq 24 дня назад +1

      केटि लाटी रहेछ मख्ख छ

  • @parishrestha9762
    @parishrestha9762 25 дней назад +13

    यसरि न रुवाऊनु न हो दाजु भाई हरु अरु को चेलि बेटि हरुलाई सक्नु हुन्छ जिन्दगी भरि लाई माया र साथ दिनु हैन भनि मिडिया मा गयर सतुर को अगाडी एसरि रुन नपार्नु लु दिदि अब को आउँदो दिन राम्रो होस ❤

  • @KrishnaRai-x3d
    @KrishnaRai-x3d 25 дней назад +19

    आर्मी को अजै बिश्वास नगर्नु बहिनी नाटक हुन सक्छ मान्छे खेलाडी जस्तो छ अर्काको जिन्दगी बर्बात दिने अनि धम्की दिने बहुत चतुर रहेछ तपाईंले निया पाई हाल्नु भा छैन पाएमा धेरै राम्रो सजक हुनु होला हई ।

    • @tbthapamagar5112
      @tbthapamagar5112 24 дня назад +1

      याे नखरमाउलिले अझै कति दुःख पाउछ भन्ने कुरा कसलाई के थाहा। अहिले त जागिर जाेगाउनकाे लागि मिले जस्तो गरेकाे हाे।

    • @sumathapa8554
      @sumathapa8554 23 дня назад

      जगिर जोगाउनलाई चिप्लो पारेको हो पेन्सन पाकेपछि बेपत्ताइ हराउछ यता जेठीले नि उजुरी हल्ने डर हुन्छ यता फकाउने उता फकाउने बहिनी हजुरले के न्याय पाको भन्ने बिहे दर्ता गर्न पाइँदैन तपाईं ले पाको बच्चाको जन्मा दर्ता गर्न हजुरको नाम राख्न पाइँदैन बरु छिटो डिबोर्स गर्न ठिक होला।म त भोगेर बसेको हो आर्मी ले म घरमा हुदा हुदै यस्तै गरी कान्छी राखेको थिए।

  • @sunilatamang704
    @sunilatamang704 25 дней назад +36

    न्याय पाए रे 😀😁😁अर्काको बुढा सग त्यति सजिलो न्याय पाइन्छ घर को बुडिले लगेर जेल कोचे हुन्छ यो 2लाई

    • @BinukaBasnet-q3f
      @BinukaBasnet-q3f 25 дней назад +1

      gharko budi pani bujhane rahexa bichara.

    • @HarkamayaBardewa
      @HarkamayaBardewa 24 дня назад

      ​@@BinukaBasnet-q3fGhar ko budi pani aafno faida ko lagi ho .Buda budi mileko xa

    • @Shiva-ko7wh
      @Shiva-ko7wh 21 день назад

      फसाएको रहेछ , कुरो बुझ्नुन

  • @gunarajrai1554
    @gunarajrai1554 25 дней назад +9

    जागिर जाने डरले आएका हुन जागिर नजाने भए आउने थिएनन्।

  • @simontamang5370
    @simontamang5370 24 дня назад +11

    प्राय आर्मि पोलिसहरु यस्तै गर्छन।जहाँ गयो तेहि बुडि बनाउछ्न।

    • @shivarajmgr
      @shivarajmgr 16 дней назад

      Timro aafna vanneharu Pani sayad yastai chakkarma dubeka raixan hai😂😂😂

  • @GaganMagarMagar
    @GaganMagarMagar 17 дней назад +3

    गल्ती एई आईमाई को छ आर्मिले बाधेर राख्ने गरेको थिएन होला उस्को घर मा बुडि हुदा हुँदै अर्काको बुडो सङ्ग लिभिङ टुगेदर मा किन बस्नु पर्यो जुन दिन उस्को घर्मा बुडि छ भन्ने सुन्ने बित्तिकै उ मरोस कि बाचोस छोड्नु पर्दैन एस्कै गल्ती छ।

  • @ashmamagar8246
    @ashmamagar8246 25 дней назад +19

    एक पटक भागेको मान्छे फेरि पनि धोक्का दिन्छ।100%

  • @durgabahadur7769
    @durgabahadur7769 25 дней назад +6

    सम्प्रगमा आऐचन गंगा मेय्मलाई सलामछ❤️🙏

  • @DeniaaThapaTv
    @DeniaaThapaTv 21 день назад

    धेरै राम्रो कुरो मलाई मन पर्यो

  • @ganeshsunar9547
    @ganeshsunar9547 25 дней назад +11

    नानी तपाईंले क्षमा दिनुभयो राम्रो हो। तपाई लाई धोका हुन्न भन्न सकिन्न ।

  • @kalyankarmacharya7789
    @kalyankarmacharya7789 23 дня назад +1

    Ho ganga baini lai dherai dhanebad dherai ramro kam garnu bhayo

  • @GopRana-r7m
    @GopRana-r7m 24 дня назад +4

    बैनी होसियार हुनु एक पटक धोका दिएको मान्छे ले फेरि पनि धोका दिन्न भन्न सकिन्न,To be care fully, हामी त हजुरहरु मिलेर बसेको देख्न चाहान्छौ,हजुरको कुरा सुन्दा हजुर सोझोपन देखिनु हुन्छ,यस्को फाईदा उसले फेरि लिन सक्छ,बिहे त सामाजिक परम्परा अनुसार गरिन्छ वा, मन्दिर मा गएर, हजुरहरु त दुई जना को बिच कोढ़ा मा सिदुरपोते लगाउनु हुन्छ यो कस्तो बिबाह हो हजुर मगर को चेली र सोझि भएकोले हजुरलाई remind गराएको छु,
    Best of luck for the fiurther days.😊

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om 25 дней назад +45

    😅😅😅 अझै छोद्छ लेखेर राख 😅😅😅

    • @SabitaDayal-ro2xx
      @SabitaDayal-ro2xx 25 дней назад +1

      Hoho 100 xodxa

    • @NabinRai-fz3eq
      @NabinRai-fz3eq 24 дня назад +1

      सही kura हो asto sambnda राम्रो हुँदैन

    • @Sonitheeng9
      @Sonitheeng9 24 дня назад +1

      छोडेर जानि ले कहिले साथ दिदैन फेरि पनि छोड्छ तेले तपाई ले ठिक भन्नु भयो❤

    • @tbthapamagar5112
      @tbthapamagar5112 24 дня назад

      एकदम ठिक भयाे राँडिलाई। फेसबुके लभ रे अझै🤣🤣🤣

    • @ChesarPunmagar-tp5om
      @ChesarPunmagar-tp5om 24 дня назад

      @@tbthapamagar5112 विबाह नहुदै कोठामै लिएर ठाक्क ठुक गर्ने लाई ठिक परेयो खुचिङ खुचिङ 😂😂😂🤣म त कम्ता खुसी भको छुर फेसबुकेमया देखेर 🤗😄😄😜😜

  • @Tenchipama
    @Tenchipama 25 дней назад +8

    अनि घरको बुढिलाई चाहि कसले न्याय दिने?

  • @d9awm314
    @d9awm314 24 дня назад +4

    जागिर जोगाउनलाई मात्रै आको हो बहिनी आफ्नो अधिकार लिनु पहिला आफू सुरक्षीत हुनु

  • @rudrachongbang
    @rudrachongbang 24 дня назад +2

    कुनै दिन गायब भएकाे याे चेलीकाे खबर सुन्न नपराेस् । यहि प्रार्थना छ मेराे भगवानसँग🙏🙏🙏

  • @NarbhadaurSingh
    @NarbhadaurSingh 17 дней назад

    जागिर बचाउनको लागि आयको हो । त्यसको पाउने सेवा सुबिधा आफ्नो नाममा लिने काम गर्नु उपयुक्त होला ।use and through गर्ने खालको चतुर हो नानि आयो भन्ने बितिक्कै खुशी हुनु ब्यर्थ हो ।

    • @shivarajmgr
      @shivarajmgr 16 дней назад

      Aba unko future ko garentee tapaile Lida dherai best hunthyo tapai ta Malai ni Biswas lagyo

  • @jhanshrestha
    @jhanshrestha 24 дня назад +3

    समपर्कमा अायाे जागिर जाेगाउन कान्छी बुढीकाे मायाले त हाेईन रिपाेट गर्याे भने जागिर सिबखुलित हुन्छ भनेर

  • @mayathapa9645
    @mayathapa9645 23 дня назад +1

    जागिर जान्छ भन्ने डरले आएको हो संगै नबस ज्यान जाला बेकार मा एकपटक टुक्रिएको सम्बन्ध अब जोडिंदैन ।

  • @hareramraut7035
    @hareramraut7035 25 дней назад +9

    नेता प्रहरी सेना को प्राय लिभिङ टुगेदर

    • @SagarKhulal-u7f
      @SagarKhulal-u7f 4 дня назад

      सेना,प्रहरीमा मात्रै लागू हुँदैन घरमा श्रीमतीले आफ्नो बुढोसँग राम्रो व्यवहार नगरेका कारण यस्तो हुन्छ केटाको मात्रै गल्ती हुँदैन नि ।

  • @shambhurai1358
    @shambhurai1358 21 день назад

    Ganga bahinilai bishesh dhanyabad chha !

  • @barshagurung2489
    @barshagurung2489 25 дней назад +2

    माफी माग्यो भन्दैमा मख्ख नपर है झुत्री आइमाई त्यो आर्मीलाई कानुनको कठघरामा उभ्याउनुपर्छ

  • @nabinmagar9233
    @nabinmagar9233 25 дней назад +4

    बन्दुके सम्पर्कमा आयो भन्दैमा न्याए पाय र न्याए दिन्छ होला भनेर मख्ख नहुनु कि कानुनि रुपमा पनि न्याए पाउनुपर्यो यदि मन देखि माया गर्ने मान्छे हो भने तेसरि सम्पर्क बिहीन भयर किन लुक्योत उस्लाई तिम्रो माया होईन आफ्नो जागिरको मायाले गर्दा सम्पर्कमा आयर नजिक भको जस्तो गरेकोछ भोलिको दिनमा फेरि धोका नदेला भन्न सकिन्न है होसियार भयर अगाडि बढ्नु

  • @chandrarai8792
    @chandrarai8792 25 дней назад

    Thanku Ganga ma'am hajurko kam ko lagi 🙏🙏

  • @NabinRai-fz3eq
    @NabinRai-fz3eq 24 дня назад +1

    एस्तो सम्बन्ध राम्रो हुँदैन कैले आफ्नो खुसी grara बस्दा राम्रो 😊

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 25 дней назад +2

    फेरि पनि छोड्छ तिमी लाइ धेरै धन्यवाद नदेउ

  • @parupun3481
    @parupun3481 24 дня назад +1

    ए बैनि अझै पनि त्यो मान्छे लाई बिस्वास नगर्नु होला किन कि उसको जेठी बुडि रहेछ तर पनि उसले ज्यान लिन पनि सक्छ ढुक्क मनले खुसी भई नबस्नु होला बैनि अलि होसियार रहनुहोला

  • @SandhayaKandel
    @SandhayaKandel 25 дней назад +4

    जागिरकाे लाेभ नमानेर दिदी साथमा नबस्नुस केथा फेरि धाेका पाईन्छ कि बिचार गर्नुस महिले त रिस मानेकाे होइन

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 21 день назад

    Good job❤❤❤🙏🙏🙏

  • @limbunembang111
    @limbunembang111 22 дня назад

    सम्पर्कमा आउनु न्याय पाउनु होईन ! आफुले पाउने हक अधिकार चै लिई हाल्नु ! चाहिने डकुमेन्ट हरु सबै बनाई हाल्नु !

  • @moshabardewa5734
    @moshabardewa5734 25 дней назад +2

    यति धेरै मक्ख नपर्नु बहिनी,सम्पर्कमा आयो,राम्रो रेखदेख,पालन पोसण गरे राम्रो हो तर यो मान्छेको भर नपर्नु।गङा बहिनी भन्दा बाहिरा अरु युतुप्पे मिडियाकोमा गाको भय यो आर्मिले मान्छे गन्थेना।

  • @binusaaru5734
    @binusaaru5734 24 дня назад +1

    सिस त्यो मान्छेले फेरि त्यस्तै गर्छ यति बिस्वास नगर्नु है त्यो काईते काम लाग्दैन है लाग्दैन यति खुशी नहुनु चोर्ने गोरूले फेरि चोर्छ चोर्छ ग्यारेन्टी

  • @mahendrakarki9468
    @mahendrakarki9468 24 дня назад

    न्याय पाउन त तिनै जना सम्बन्धि निकायमा गएर होला नि बहिनी ।

  • @kalpanakhadkachouhan1413
    @kalpanakhadkachouhan1413 24 дня назад +2

    बैनी तपाईं ढुक्क भएर नबस्नु होला है त्यो मान्छेले जागिरको लागि तपाईंलाई cantact गरेको हो भन्ने लाग्यो मलाई पछि फेरि रुने दिन नआउला भन्न सकिन्न

  • @jirarai76
    @jirarai76 24 дня назад

    Gangga lama mem lai salam xa

  • @aayushagurung6945
    @aayushagurung6945 24 дня назад +2

    जागिर को मायाले पनि हुन सक्छ सिस अलि ख्याल गर्नु

  • @AnupaPariya
    @AnupaPariya 25 дней назад +1

    Abako dinma ramro hos ❤❤❤

  • @ranjitarai7263
    @ranjitarai7263 25 дней назад +2

    लु सिशटर मख्ख चाई नपर्नु है त्याे मान्छे ले जिवनमा सुखः दिदैना अलि सचेत भयर बस्नु बरु के थाहा

  • @maiyaparsain9457
    @maiyaparsain9457 20 дней назад

    Good baini ❤️🌹👌🌹❤️👌

  • @MandalRai-l8r
    @MandalRai-l8r 23 дня назад

    सामान्य जिविका जेनतेन चल्ने केटा हेर्नू हुन्न। भकास केटा नै रुच्ने, जागिरेले 10 जना गर्नुपर्ने भयो। हामी चाहिँ डुलिरहने, Free life.

  • @Ramisamagar
    @Ramisamagar 25 дней назад +3

    बुनेको जीवन बर्बाद बनाउन पाइन्न नत्र यात्रा फरक खाल्को हुन सक्छ

  • @bhojendragurung3814
    @bhojendragurung3814 22 дня назад

    Good

  • @ArjunAle-ts2ib
    @ArjunAle-ts2ib 15 дней назад

    हरे, अझै विश्वास गर्दैछ बहिनी? बरु रुम अर्काे ठाउँ सरेर सानाेतिनाे काम गरेर बसे हुन्छ।

  • @kanchancentury1324
    @kanchancentury1324 25 дней назад +5

    एउटा् राम्री र सोझी केटी देख्यो भने धेरै नै केटा मान्छेको भनाई बुढी मोरि या बुढी सग राम्रो सम्बन्ध छैन भनेर फसाउने रैछन
    😭😭 अबको दिन हरु राम्रो होस् सिस को ❤️❤️

    • @BinukaBasnet-q3f
      @BinukaBasnet-q3f 25 дней назад

      honi tar keta Manxeko jhut boler ho hami jasto sojho keti fasne. mero sauta pani ghar xoder xora xoder hideko thi ahile aaki xe. buda pani gu khane X. xora xoder hider pani 4sal paxi kicha parer feri milyo tar m t mileko xin. xora maile paleko thiy.

    • @shivarajmgr
      @shivarajmgr 16 дней назад

      Hahahaha hajur Pani armyko fela pari saknu vako raixa hai,,,?anuvabi kura garnu vayo

  • @DenishaLama-x6y
    @DenishaLama-x6y 25 дней назад

    ❤❤🎉ganga sis lae mannai dekhi mannai dekhi namaste 🙏 j hos bahini ko gharbar ramro hos👌👍💪🇳🇵🇳🇵🇳🇵💪🇳🇵🙏🙏🙏

  • @tbthapamagar5112
    @tbthapamagar5112 24 дня назад

    अझै कति दुःख पाउन बाकि नै छ। जाँठाे केही नसाेचेर चाैधरिकाे भनाई अनुसार 4 इन्चकाे घडेरि बाँडेर हिड्ने नखरमाउलि।

  • @rosegurong6917
    @rosegurong6917 25 дней назад

    मिलेर बस्नुहोला जे जस्तो भयो भएपनि

  • @Nepaliketo-q1o
    @Nepaliketo-q1o 24 дня назад

    कानुनि न्याय पाउला त ई बैनिले😢😢😢

  • @onlinetv3648
    @onlinetv3648 24 дня назад

    ठिक्क पर्यो तलाइ सौता मथी जाने लाई ! अब आर्मिले कुन मार्छ हेर्दै जाउ ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 24 дня назад +1

    अाफ्नो जागिर बचाउन अाको हो

  • @MayaRai-uu2ie
    @MayaRai-uu2ie 24 дня назад

    Living together Koh trend Cha.khabardar pida diyara vaagne dherai cha.

  • @brindathapa1336
    @brindathapa1336 24 дня назад

    गंगा बहिनीको जय होस् 🙏

  • @RamRapacha-cc2br
    @RamRapacha-cc2br 23 дня назад

    तेति भर चही भर नपर्नु है बैनी।

  • @Debanada1991
    @Debanada1991 17 дней назад

    यस्तो भद्रगोलको खै के न्याय हुन्छ हुन्छ एक दिन फर्केर आउदैमा न्याय भनिन्छ र ???

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 25 дней назад

    अबको दिन राम्रो हाेस ❤

  • @kamalamarsai8451
    @kamalamarsai8451 25 дней назад

    यदि साँचो माया गरेको मान्छे यसरी टाढा हुदै जागिर जान्छ भने र आउनु भएकाे जस्तो लाग्दछ हजुर ले यति कै नबस्नु केहि कागज हरु बनाउनु एकचोटी छोडेर जाने भोलि पनि छोड्नु हुन्न भने छैन

  • @HarshbahadurRanamagar
    @HarshbahadurRanamagar 25 дней назад

    Tyeso vye ta daro ckna pauni vayo tysaile khusi xa

  • @Yarmoukvilla2728
    @Yarmoukvilla2728 25 дней назад

    मोज गर्ने जवानी बिसायो दुवैले अनि रोइलो ;;;जागिरमा अप्ठेरो पर्छ भनेर समपर्कमा आको हो पेन्सन आउन देउ अनि पुरानै स्विटर नै तातो हुन्छ यति बुझ्नु

  • @dipenthapa5064
    @dipenthapa5064 25 дней назад +2

    भर नपर,,, बरू हक लिएर छुटिदा हुन्छ।

  • @indragurung3860
    @indragurung3860 25 дней назад

    Sahi kura ho

  • @GurungmithuGurung
    @GurungmithuGurung 25 дней назад +4

    जागीर को लागि आको हो यो आर्मी

  • @PrakashBist5926
    @PrakashBist5926 24 дня назад

    आर्मी, पुलिस, ड्राइभर, खलासी प्रायः 95% यस्तै खाते हुन्छन् तर यी, आइमाइ पनि मख्ख पर्छन् उनीहरु भनेपछि

  • @MegaGehendra
    @MegaGehendra 24 дня назад

    TWO wives............in two beds.......such a wonderful life of our Army Man....he is now a rich guy.............

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 24 дня назад

    nice

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 24 дня назад

    बिचार कति दिन सम्मान होला अर्को जेठी बुढीले मुद्दा हाल्दै छन् रे उता

  • @danghimire6191
    @danghimire6191 24 дня назад

    कि जागिर चट कि स्याहारन पर्याे😢😢😢😢😢

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 25 дней назад

    Ganga sieste atina tyo kuwat bata ako sieste lai pani help gaarnusla ❤

  • @DilipKathayat-h4g
    @DilipKathayat-h4g 24 дня назад +1

    अरुको लोग्ने खोसेर कति दिन सुख पाउने छौ हेरौं 😅

  • @sirjanabudha-sz5rx
    @sirjanabudha-sz5rx 18 дней назад

    हजुर दिदी आफ्नो हिमत गर्नु यो सँग छुट्टिए कै राम्रो हुन्छ दिदी मेरो दिदी लाई यश ले कति केटि जिबन मा खेल बाड गरेको छ दि किन माया भिक मागेको दि हजुर को बच्चा को मुख हेर्नु दिदी भाग्यमा जाँहा सम्म लेखेको हुन्छ त्यहीँ सम्म भोक्नुु पर्छ आफ्नो बालबच्चा हेर्नु बालबच्चा मन नदुखानु दिदी हजुलाई एक दिन भगवान ले असल दिन दिनु हुन्छ र एक नमर्द को लागि आफ्नो ईज्जत् आफ्नो बाआमा र बालबच्चा को बेजत् केगर्नु हो भोलि दिन हरू मा हामी त मरेर जान्छौं ति बच्चा हरूलाई कति गार्‍हो हुन्छ यस्को ममि त अर्को सँग गएर यस्तो भाको रे भन्छन् बच्चा लाई भोलि दिदी हरू मा कति गार्‍हो हुन्छ

  • @Changleeta
    @Changleeta 25 дней назад

    👍👍👍

  • @Night_owl77574
    @Night_owl77574 24 дня назад

    Good tv bhaneko kanxi vidaune ho

  • @nilubhattrai697
    @nilubhattrai697 24 дня назад

    जेठी बुढी लाई थाहा भयो कि भएन यहि थाहा पाएको भए बहु बिवाहा को मुद्दा लगाउनु बुढी छ भन्ने थाहा पाए पछि किन खोज्दै मिडियामा अनुहार देखाउदै आउनु डर लाज नहुने आइमाई हरु मात्र हो सौता माथी आउने

  • @RupaBk-n9q
    @RupaBk-n9q 24 дня назад

    🙏Nammar maym

  • @bijayakhanal5075
    @bijayakhanal5075 25 дней назад

    जागीरको डरले सम्पर्कमा आएको हो। उसले जागीर रहेसम्म थामथुम पारेर राख्छ, त्यसपछि छोड्छ जस्तो लाग्छ। बिचैमा जागीर छोड्नपनि सक्छ।

  • @sukmantamang1967
    @sukmantamang1967 24 дня назад

    केटोले जागिर जाने पिरले आए नि पछि फेरि धोका दिन्छन 100% । बरु चिलिम फर्काइदेउ । बच्चा हो र ??? माया गर्नेलाइ धोका दिएर गल्ती हुन लाइ

  • @naranbahadur321
    @naranbahadur321 23 дня назад

    Afno jagir jogauna ko lagi samparka ma aako ho tra tyo manxe prati ajhai pani 100% biswas na garnu hola

  • @Dominous53019
    @Dominous53019 25 дней назад

    Aba tin jana nai milera basnu ramro ho namilnu vaneko satru hasaunu ho ra thank you ganha mam

  • @mohonmohon1057
    @mohonmohon1057 21 день назад

    अब अदालत भित्र पनि बिबाह गर्नु।।।।

  • @RupaBk-n9q
    @RupaBk-n9q 24 дня назад

    P p 🙏🙏🙏🙏🙏maym

  • @KamalbahadurThapa-zl7eg
    @KamalbahadurThapa-zl7eg 25 дней назад

    Baini lu bhai sampark aaunu bhayo ab dubai jana families lai milayera rakhe ko ma nai ramro hunchha ra baini narunu Ganga Madam lai dherai dherai dhanyavaad chha soji lati baini lai aaune samaye ramro hune chha badhai chha baini lu God bless to you and best of luck with congratulations fm Lko lndia+Syangja Nepal.
    🎉🎉😅😅😅🎉🎉

  • @nisagurung1399
    @nisagurung1399 25 дней назад +1

    Kati din ko lagi ho yo khusi

  • @EssayEducation20
    @EssayEducation20 20 дней назад

    सम्पर्कमा आयो भन्दैमा खुशी नहुनु होला । कसम ! जागीरको अबधी सकियो भने धोका दिएर छोडछ ।सिस पछि गएर सम्हालिन गाह्रो हुन्छ बरु अहिले नै आफ्नो सुर गर्दा राम्रो होला ।अन्यथा नसोच्नु ल मैले भोगेर आएको छु

  • @RupaBk-n9q
    @RupaBk-n9q 24 дня назад

    K kasari samparka garna sakxu hajurlai

  • @rameshkarki121
    @rameshkarki121 25 дней назад

    याे सब नाटक हाे किन भने यदि तपाईले केस गरनु भयाे भने उसकाे अार्मि काे जगिर जानछ भनेर तपाईलाई अब म तिमिलाई हेर्छु अबम यसताे गरदिन भन्याे भनेर खुसि हुनुभाछ दुईचार महिना राम्राे गर्या जसताे र हेरया जसताे गरला पछि हेर्नर माया गरन छाडयाे भने फेरि रूदेे अाउनेत हाेला गुड टिभिमा

  • @sandhyagiri4483
    @sandhyagiri4483 25 дней назад

    जागि चैटहुनेडरले अाउनुभयकाे हाे, मख्ख नपर्नु अब के मागछ राखिहाल्नु

  • @parbatibista1273
    @parbatibista1273 25 дней назад +2

    good job ganga didi aba dubai jana didi bahini jastai vayera basnu holaa

  • @chandrastha8544
    @chandrastha8544 24 дня назад +1

    Hosiyar hunu bahini marnu sakxa

  • @nirmalakunwar7892
    @nirmalakunwar7892 18 дней назад

    अर्काकाे बुडा भन्ने थाहा पाएपछि बेलैमा साईड लाग्दा पाे राम्राे हुन्थ्याे हाेला। ढाँट्ने मान्छेकाे के बिश्वास? अर्काकाे साैता बनेर मन खुशि हुन्छ र?

  • @RihanaJoshi
    @RihanaJoshi 21 день назад

    जागीर जाने डरले सम्पर्कमा आको हो भोलि पेन्सन नपाकुन्जेल यो नाटक गरेको हो भोलि पेन्सन पाके पछि फ़ेरि तिमी पहिलाको अबस्थामा मै हो अहिले मख्ख नपरेकै राम्रो हो

  • @naranbahadur321
    @naranbahadur321 23 дня назад

    Dhan kumari magar jiu tyo keta le tapai ko maya le samparka ma aako haina usle afno jagir janxa vanera samparka ma aako ho tyo manxe prati ajhai pani 100% biswas na garnu hola

  • @magarbhakta-nb9di
    @magarbhakta-nb9di 24 дня назад

    एकदिन छोड्ने ले दुई दिन नछोड्ला भन्ने के आधार? बरु बेलैमा बाटो लाग तिम्रो त्यसैमा भलो छ। तिमिले न्याय पाए भनेउ के न्याय पायौ? त्यसको पछि लागेउ भने कुकुर ले नपाउने दुख पाउछौ।

  • @ShilaRai-g3g
    @ShilaRai-g3g 24 дня назад +1

    Randalai Fakayera bulauni Ani tesko tyo fed ma Kati dinu .

  • @MinaMagar-r5y
    @MinaMagar-r5y 25 дней назад +1

    आफ्नो बच्चा भन्दा ठूलो रे अरुको पोइ मर्छु रे फेरि के हो के यो माया भन्ने चिज मलाई चाई किन तेस्तो हुदैन कसैको लागि मर्ने माया कसम मत आफ्नो छोरा छोरी भन्दा केही देख्दिन अरु म तेस्तै होकि मेरो मन तेस्तै हो कसम मेरा अगाडि घाटिनै काटेनी बिस्वास मा पर्दिन रात गय बात गय भने जस्तै हो😂😂 जब मासाला आफ्नै छोरा छोरिको बाउले न बुजे पछि अरुले बुज्छ जस्तालाई तेस्तै बेबार देखाई दिने हो

  • @gurungsidartha6275
    @gurungsidartha6275 25 дней назад

    जे गरनु एक बिताको चैटा ले नै गरच हरी ओम.😎