तीन वर्षे बच्चा छोडेर श्रीमती फरार|श्रीमानको रुवाबासीभकानिँदै गरेजस्तोआग्रह|Ankit Akche|Goodtv|ganga

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии •

  • @amritGhotanegurung
    @amritGhotanegurung 21 день назад +121

    सोझो बुढी को बाङ्गो बुढो, बाङ्गो बुढी को सोझो बुढो, यस्तै रहेछ जिन्दगी 😢😢

  • @BhabanaMagarni-h2s
    @BhabanaMagarni-h2s 20 дней назад +42

    सबै को भागेमा यति माया साथ सोपोत गरने बुदो कहाँ पाउछर 😢😢😢

  • @Unishachannel
    @Unishachannel 21 день назад +202

    हामी ले बुढा बच्चा भनेर बस्दा बुढा ले अर्को ताकेर हिडछन्😢बुढाले माया गर्ने को बुदि अर्को बुढाे ताकेर हिडछन् खै कोलाई के भन्नू र,,,?

  • @sandhyabudha7231
    @sandhyabudha7231 21 день назад +66

    कस्ती पापी आइमाई रहिछे 😱😱 यस्तो माया गर्ने बुढोलाई छोडेर अर्को को सँग बिहे गर्ने त्यो रन्डीलाई जिन्दगीभरी रुनुपरोस् यो दाइको आशु लागोस्। भगवान् 🙏🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 20 дней назад +23

    श्री मान सिदा अनि सीदाको फाइदा उठाको यति माया गरने नरुनु भाइ पकै भेट होला गुट टिभीले धेरै जानाको उदार गरदैछ गंगा मेय्म सलामछ❤️🙏🙏

  • @Laxmisunam-w7t
    @Laxmisunam-w7t 20 дней назад +13

    यो दुनियाँ मा कसैको भर नहुने रैछ😢

  • @sanjokofficialchannel5362
    @sanjokofficialchannel5362 21 день назад +18

    यो दुनियाँमा कसैको भर नहुने रैछ

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 21 день назад +15

    यति धेरै माया गर्न श्रीमान हुदाहुदै अरु सङ्ग पोइला जाने फोहोरी आइमाई जिन्दगीमा कहिले सुखको दिन न आओस!!छोराछोरी र श्रीमान को आसुले भत्भती पोल्नेछ जाठिलाई!

  • @kumgurung2186
    @kumgurung2186 21 день назад +13

    मायाँ आलि ज्यादा भएको जस्तो लाग्छा।

  • @tejendralimbu8225
    @tejendralimbu8225 20 дней назад +7

    गारो छ हउ ईमान्दार बुढा हुदा बुढि खतम बुढा खतम हुदा बुढी ईमान्दार यस्तालाई हाम्रो नेपालमा तर अलि बढि चाई महिला हरु मति बिगारदाई छन गको के लानु हाउ मन दरो बनाएर अघि बढ्नुपर्छ दाई धोका र घात गर्ने कटि सधाइ घात गरछन

  • @HusnaHusna-we9hl
    @HusnaHusna-we9hl 21 день назад +7

    विचार कति माया गर्नुहुँदो रैछ बुढाले किन यसरी जानुभएको होला आखिर केटी मान्छे जोसँग गए पनि किनै छ र एकबारको जिन्दगी हो। जे जे जसो भए नि। आफ्नै बुढालाई अङ्गालेर बस्न नसक्ने कस्तो आइमाई होला विचारा बच्चाहरूको हलात कस्तो भयो होला❤😥😥

  • @ViviSumi-x2o
    @ViviSumi-x2o 21 день назад +3

    Well, watching this video seriously, I couldn't control my tears rolling down my cheeks I, mean I have watched loads and loads of reality news stories but this video made me feel very very, emotional seeing this guy crying I, could not control myself too, I, pray to God to find his wife as soon as possible,God be with you and with your children and God bless you and your family abundantly always🙏

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 21 день назад +25

    आजकलका आइमाई के भाको जो राम्रो देख्यो त्यसै सङ्ग भाग्छ्न 😪😪😪

  • @MagarBoy-z2f
    @MagarBoy-z2f 21 день назад +7

    नरो साथी नरो छोरा मान्छे भयसि हिम्मत हार्नु हुदैन

  • @BishnuBishnu-gc5kt
    @BishnuBishnu-gc5kt 21 день назад +11

    बास्तबमा यो परपुरुष संग पोइला जाने आईमाई हरु लाई गतिलो त हुँदै होइनन ।यिनिहरु लाई खोजेर फिर्ता लयाउनु भन्दा बरु जहाँ भेटिन्छ अस्ति थुप्रैले हात मा टाउको लिएर घुम्दै गरेको जस्तो हात्मा टाउको बोकेर सिधै प्रहरी चौंकिमा जानू पर्छ।

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 21 день назад +22

    बिचरा निकै सोझो रह्र्छ श्रीमान् यस्तो राम्रो सोझो बुढा लाई छोदेर जाने श्रीमती पक्कै नर्कमा गको होला । स्वर्ग भनेर गको के स्वर्ग छोडेर नर्क मा गयो

  • @chinmagar8520
    @chinmagar8520 21 день назад +17

    भाइ त्यो खुत्ता उचालेर हिन्नेको लागि रुनु पर्दैन। अब स्विकार गर्यो भने आफ्नै ताउको मा बन्चरो हन्नु हो है। हिम्मत गर भाइ

  • @nabinmagar9233
    @nabinmagar9233 21 день назад +14

    आजभोलि यो सामाजिक सँजाल बाट बिग्रीने महिला पुरुस हरुुको कमिछैन के गर्नु सामाजिक सँजालको सहि सदुपयोग गर्नु भन्दा पनि दुरपयोग गर्ने हरु धेरै छन र त्येसैले आफ्नो माल आफै समाल्ने कोसिस गर्नु होला भन्न चहान्छु जय श्रि राम😘

  • @sirjanadarlami1864
    @sirjanadarlami1864 20 дней назад +1

    Be strong dai asto kasari garnu sakyo hola xya😢😢

  • @birgurung7343
    @birgurung7343 21 день назад +5

    God bless you hero bhai

  • @Monikathapa390
    @Monikathapa390 21 день назад +3

    Malai pani yestai maya garne buda chaiyo hey prabhu 😢😢🙏🙏🙏🙏

  • @MohanRai-u4n
    @MohanRai-u4n 21 день назад +16

    ए भाइ हेन्सम छौतहौ किना रुन्छौ नामर्दा तेस्तो कति पाउछौ पाउछौ यार

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 21 день назад +15

    धोका दिने महीला पुरुषलाई एच आई भी एडस् क्यानसर कुष्ट जस्ता जघन्य रोग लागेर तड्पी तड्पी तड्पी पन्द्र बिस बर्ष थला परेर मर्नु परोस् हे भगबान जस्को श्रि मती श्रिमान सोझो सीधा बफादारी लगनशील हुन्छन् यो कलीयुगमा धोका पाउनु पर्ने रुनुपर्ने तड्पीनु पर्नु आखीर किन । दादा डन चोर मुर्ख अल्छी फटाहा जड्याहाको श्रिमती श्रिमानले धोका कैले दिदैन ।यो कलीयुगमा के पाप देख्नु पर्यो हरे शिब

    • @Chaturmanraiy1978
      @Chaturmanraiy1978 20 дней назад

      😮😮😮😅😅😅 Aati Dherai Asirbad Na denus na hajur 🙏 🙏 😅😅

  • @shamserrai6082
    @shamserrai6082 21 день назад +3

    ❤❤❤❤be strong bro

  • @subuuMat
    @subuuMat 21 день назад +3

    Man xune video

  • @dibyaingnam6990
    @dibyaingnam6990 20 дней назад +4

    कसैलाई माया बढी भएर मतिन्छन् कुनै माया नपाएर तर्पिन्छन् यो माया भन्ने चिज नै येस्तै हो🥺🥺आफूलाई समहल्नु भाई हरेष खानु हुँदैन

  • @binishagurung-z8v
    @binishagurung-z8v 21 день назад +5

    Bichara😭😭😭😭

  • @KamalaKumari-g4g
    @KamalaKumari-g4g 21 день назад +4

    K garnu yastai ho jasle bujheko hunx ushle paudaina jasle pauxa ushle bujhdain

  • @MizzarMizza
    @MizzarMizza 19 дней назад +1

    same mero jastai problem raixa भाइ रुने होईन हिम्मत हार्नु हुदैन मगरको छोरा भएर मुटु दरो पारेर अगदी बढ

  • @rameshmagar-bk1ty
    @rameshmagar-bk1ty 20 дней назад +1

    मेरो पनि यस्तो दिन आउछ्की भन्ने बारम्बार मनमा लागिरहन्छ।😢😢😢

  • @apaaraPahari
    @apaaraPahari 21 день назад +8

    हामी बुढा बच्चा भनेर बस्दा बुढा अका काे बुढि सग लागेर वस्ता गदैन
    यति काे माया गने बुढा छाेडेर जान्छ

    • @Chaturmanraiy1978
      @Chaturmanraiy1978 20 дней назад

      😅😅😅yo ta rahiyo dukha ko kura Hajur 🙏🙏

  • @Xttriashok23
    @Xttriashok23 21 день назад +6

    Namaskar mam

  • @binasuba1473
    @binasuba1473 21 день назад +2

    Very sad news 😭😭

  • @pradeepthami6635
    @pradeepthami6635 9 дней назад

    हिम्मत नहार साथी जिन्दगिमा सबै एकैनासको मान्छेहरू भेटिदैन।।।।जिन्दगीको गोरेटोमा हिँड्दा हिँड्दै कोही छुट्छन् कोही टुट्छन्।।हरेश नखानुस्

  • @chandraghale-f9c
    @chandraghale-f9c 21 день назад +32

    याे नामर्द भन्ने मन्छेकाे बुडी यसरी जानू पर्ने बल्ल तिमी लाई थाहा हुन्थ्यो पिडा भनेको के हाे

    • @pamphathapa8581
      @pamphathapa8581 21 день назад

      सहि भनु भयो हजुरले

    • @DenilTamang
      @DenilTamang 21 день назад

      गए जान्छ भाई अर्कोआउछ तिमिहरु जस्तो बुढिले हग भने हग मुय भने मुत गरेर बस्दैनौ।😂😂😂😂😂

    • @pawitrashrestha3329
      @pawitrashrestha3329 20 дней назад

      Timro thopda heramna katiwata aaunekhalko raixa😂

  • @tulsigurung2380
    @tulsigurung2380 21 день назад +2

    K hudai xa hamro Nepal ma yesto😢

  • @laxmisunar1925
    @laxmisunar1925 21 день назад +4

    Bichara ❤Chito vhet hoss 🙏

  • @SrijanaKhadkasawad
    @SrijanaKhadkasawad 21 день назад +6

    कति सोजो भाइ

  • @hiralalgurung2530
    @hiralalgurung2530 18 дней назад

    भाई इति धेरै सोजो हुनुपनि ठिक हुँदैन है। कालो जान्छ गोरो आउँछ। मर्दा काे छोरो सनु मन नगर्नु ला। She will regret one day के। God bless you, take care of yourself है त।

  • @LalitaNeyohang
    @LalitaNeyohang 20 дней назад

    Dherai Maya garda xorimanxe matinxa kin yesto vako hola

  • @innocentgirl5737
    @innocentgirl5737 21 день назад +11

    किस्ता निकाल्दै माइत हेर्ने नकचारी गत्तिली त होइन मगर्नी पापिनी

  • @DineshBishwakarmailam
    @DineshBishwakarmailam 20 дней назад +6

    छाेरा मान्छेकाे भाग्य र आईमाईकाे चरित्र थाहा हुदैन भन्थे बुडापाकाले साच्चै हाे रहेछ😳

  • @rabindrathapa7317
    @rabindrathapa7317 20 дней назад +7

    यो केसमा म पनि भाबुक भए छोरा मान्छे तेतिकै रुदैन हजुर हो यस्तो बेस्या धर्तीको बोझ आइमाई हरुको कारणले गर्दा अन्तिम स्थितीमा आएर रुने गर्छ साच्चै भनेको।😢😢😢

  • @Keshabrana96
    @Keshabrana96 19 дней назад

    सुख ले मातिय को आईमाई रैछ दुख र माया नभको भए यस्तो गर्न सुहाउने थियो होला तर बुढा यति धेरै माया गर्दो रैछ।

  • @Lokeshsinn
    @Lokeshsinn 21 день назад +5

    Background music harhai high volume vayoo.boleko suniyena

  • @Tgx_Unsold
    @Tgx_Unsold 19 дней назад

    यति सोजो भाइ लाई त्यो केटीले छोड्नु नै सबै भन्दा ठुलो पाप हुनु हो bee storng vai🙏

  • @SamjhanaGurung-u9z
    @SamjhanaGurung-u9z 20 дней назад

    Bichara kati dherai maya lagne manche ...tyo keti lai pap lagcha😢😢😢😢

  • @kusumlama5828
    @kusumlama5828 21 день назад +6

    Molai ni yastai poi paiyos bagawan 😢😢😢😢😢mo afulai Banda haad Maya garera rakhne thiyo .

  • @sandhyagiri4483
    @sandhyagiri4483 21 день назад +12

    खाेजेर उसकाे अामालाई दबाईगर्दा लागेकाे पैसा असुलि गर्नपठायर मुखमा थुकेर छाेडिदेउ भाइ,तिमिले जबर्जस्ति स्बिकार्याैभनेपनि फेरि हिड्छे, असत्ति अाईमाई,,,,

    • @nirankumarale4800
      @nirankumarale4800 20 дней назад

      भाइ सजिलो भो त अब जस्ले लगेको उसैले दिन्छ पुरै पैसा तिराउनु पर्छ

  • @premdhojmoktan1220
    @premdhojmoktan1220 21 день назад +5

    पीडितको आवाज सुनिएन, पहिलेको जस्तो भिडियो भएन अहिले

  • @ruparai7611
    @ruparai7611 20 дней назад

    Yesto ramro ra maya garne buda ta vagyamanile matra pauxa kasti raixa tyo sis ta 😢😢 man dukhyo sarai

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 20 дней назад

    साच्चिकै भने जस्तो जिन्दगी रहेनछ बुढा राम्रो भय बुढि राम्रो हुदैन बुढि राम्रो भय बुढा राम्रो हुदैन 😢

  • @yelishaaale7416
    @yelishaaale7416 5 дней назад

    😢😢😢😢😢😢K vako yesto

  • @debadeba6491
    @debadeba6491 18 дней назад

    Bichara kati maya budi ko 😮😮

  • @KamalaTamang-q2e
    @KamalaTamang-q2e 20 дней назад

    Hjr ko aasu lagxa yo keti Lai ❤

  • @AnupaMagar-mg5vy
    @AnupaMagar-mg5vy 20 дней назад

    सबैको भाग्यमा एस्तो माया गर्ने श्रीमान काहा हुन्छ र

  • @sirjanamagar7735
    @sirjanamagar7735 20 дней назад

    कति पापि हुन्छ है कोईकोई छोरी मान्छे हरु यति माया गर्नि श्री मान हुदा हुँदै 😢

  • @GangaGurung98494
    @GangaGurung98494 21 день назад +2

    😢😢😢😢😢😢😢😢

  • @SimaKatuwal
    @SimaKatuwal 20 дней назад +1

    दाई न रुनु यस्तो लाई छोड्दिनू मौका दिँदा झन पछि हिड्ने बानी लाग्छ त्यसैले आफ्नो बच्चा हेर्नु बरु बिहे गर्नु 😭😭😭😭😭यस्तो माया गर्ने बुडा सबैको भाग्यमा कहाँ पर्छ र 😭😭

  • @rudrachongbang
    @rudrachongbang 20 дней назад +1

    😭😭😭

  • @ruddvan9239
    @ruddvan9239 20 дней назад

    Bichara 😢😢😢

  • @jerrykhadgi4496
    @jerrykhadgi4496 20 дней назад

    सोजो मान्छेको मन आफ्नै बुढी ले नी न बुझ्ने ।कस्तो केटी रैछ कसम माया गर्न ।जिन्दगी काट्न संसार देख्न ।आफ्नो बुँदा जस्तो कोही हुन्न ।तर पनि अहिले को बुढी हरु लाई खुब ।बाइस लागेको छ।आफ्नो बुढा हुँदा हुँदै अरु खोज्दै।हिँडेको छ।के पुगेन जीवन साथी लाई छोडेर अर्को खोज्ने लाई कारबाही हुनु पर्छ ।गंगा जी यो भाइ ले निये पाउनु पर्छ ।छिटो भन्दा छिटो। जय नेपाल जय गंगा जी😢😢😢

  • @sitarajbanshi4449
    @sitarajbanshi4449 20 дней назад

    Eti dherai maya garne buda chahì vagemani le matra pauxa 😢😢😢

  • @SitaPariyar-iw2bi
    @SitaPariyar-iw2bi 20 дней назад

    😢😢😢😢😢😢❤❤

  • @luckyboy3258
    @luckyboy3258 20 дней назад

    Omg ke huna lagyo yesto hamro samaj hamro desh kathai mero desh .......khai k vanu hamro samaj ma kina yesto bikriti 😢😢😢😢😢😢

  • @shovakc7021
    @shovakc7021 20 дней назад

    Bichara ❤❤

  • @sonamdhondup7884
    @sonamdhondup7884 19 дней назад

    Ganga ji phone tracking gornu Poryo

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 21 день назад +14

    कस्तो घाँस केटी रहेछ घरबार गरिसके मान्छे के गेडा खोज्दै हिँडेको होला 😏😏😏

    • @SamitaLimbu-125
      @SamitaLimbu-125 20 дней назад +1

      Je garx geda Le garx yo geda vane malnai navayko vay hunthayo 😊😊😊😊

    • @jekinchamlingofficial7369
      @jekinchamlingofficial7369 20 дней назад

      @SamitaLimbu-125 🤣🤣🤣🤣😀उसो त त्यो tc भन्ने नी नभए हुन्थ्यो ढुक्क हुन्थ्यो😀😀😀

  • @lilagurung7012
    @lilagurung7012 20 дней назад

    यतिकाे माया अनि बुझ्ने बुडा मैले पनि पाए ,म कत्ति माया दिन्थे हाेला तर के गर्नु मेराे त म माथि नै ४जना सउता ल्याउनुभयाे😭😭😭😭be strong 😢😢😢😢

  • @Supriyachamling
    @Supriyachamling 19 дней назад

    आशा दिदी कृपया फरकेरा आइदिनु होला हजुर ले यो धरै न रामरो काम गरनु भो 😢

  • @SrijanaRoka-h1p
    @SrijanaRoka-h1p 20 дней назад

    Aasto Maya garni Budo huda hudain kin aaruko kta sag henxan 😢😢

  • @aashikarai8491
    @aashikarai8491 20 дней назад

    सबै उल्टो हुदो रहेछ।

  • @SantoshChetri-j1g
    @SantoshChetri-j1g 20 дней назад

    Aaok dai Vai aama bolat kare hunupax

  • @yambahadur8334
    @yambahadur8334 21 день назад +2

    Aaja voli ko maya prem vanekoi rup rangga dhan sampati sangga matrai seorthi maya hunxa kahile xutxa kahile tuxxa vanne thai hudaina so tesaile byavar garda akdam hosh garer garnu parxa bibahit k ta wa k ti haru le voli jindagi ma utar chadab aaudani jindagi samalna sakiyos

  • @BDdurga885
    @BDdurga885 20 дней назад

    Kasto roya ma😢😢😢

  • @AnishaAdhikari-g3s
    @AnishaAdhikari-g3s 21 день назад +3

    😢😢😢Kin royeko hola ni xora manxe ko man ta daro hunxa ni...😢😢😢😢

  • @YamBahadurSubedi-d5o
    @YamBahadurSubedi-d5o 20 дней назад

    छोडी जाने लाई किन सम्झेर रोको होला फेरि राखेयो भने फेरि रुनु पर्छ

  • @AlishaYakkha
    @AlishaYakkha 20 дней назад

    🥺🥺🥺🥺

  • @Salikxattri
    @Salikxattri 20 дней назад

    चालु आइमै रहेछ दुख दिन्छ यदि लिइहाले पनि पनि नलेकै ठिक

  • @Puri_pratik
    @Puri_pratik 20 дней назад

    भगवानले कस्तो परिक्षा लिन्छन खै?😢
    धेरै माया गर्ने केटामान्छेले कहिल्यै राम्रो श्रीमती पाउदैनन र धेरै माया र बिश्वास गर्ने छोरीमान्छेको श्रीमान चाहिँ जडिया र लफङा मात्र पर्छ तर पनि त्यही श्रीमानलाई परमेश्वर ठानेर पुजा गरिरहन्छन दैवको लिला अपरम्पार छ प्रभु: छोरीमान्छेले जतिसुकै गल्तिगरेपनी आँसु झारिदिनासाथ सारा संसार एक भएर त्यही छोरा मान्छेलाई गालिको ओइरो लाग्छ कठै हामी छोरा मान्छे न त खुलेर रुन नै सक्छौ न त मर्न नै सक्छौ कस्ले बुझ्छ हाम्रो ब्यथा😢😢😢

  • @JesekaMagar
    @JesekaMagar 21 день назад

    😢😢😢

  • @TulashaGurung-my1ct
    @TulashaGurung-my1ct 20 дней назад

    😢😢😢😢bichara Vai kasto man ruyo😢manxe ko Buda kasto hunx Ra ta bacha ko lagi sahera basnu parx yo baeni k vako hola😢

  • @SanuLama-l3d
    @SanuLama-l3d 20 дней назад

    Sojo manxeko faida uthako tyo Kti le bicharaa dai

  • @SarAGaming33
    @SarAGaming33 21 день назад +1

    🥺

  • @KishanSingh-nm7zx
    @KishanSingh-nm7zx 19 дней назад

    मेरो यस्तो माया गर्ने बुडा हूनथेव भने त भगवान जस्तो पुजथें होला आफनो त बुडा ले टचर दिंदा पनी सम्बन्ध जोगाउन को लागी मूटूमा ढूंगा राखेर हांसनु परेको छ❤❤❤❤

  • @renustha6158
    @renustha6158 21 день назад

    😢😢😢😢😢

  • @SitaPariyar-iw2bi
    @SitaPariyar-iw2bi 20 дней назад

    😢😢😢😢😢😢😢😢😢😢😢😢बिचारा

  • @netramagar1113
    @netramagar1113 16 дней назад

    बिचरा भाइ हाम्रै गाउँ को रहेछ न्याय पाओस् भाइ लाई

  • @zzz-kd5by
    @zzz-kd5by 20 дней назад

    के भनुम भै छोडेर जानेलाई 😢

  • @SandhayaKandel
    @SandhayaKandel 19 дней назад

    राम्रो मा रामाे् उ पनि ठिकै हाेला किन गति छाडेर हिडेकाे हाेला चित्त नबुझे सिदै छुटेर बस्ने हाे हेन्सम छाै यार नराेउ दाजु

  • @KumariGurung-e7u
    @KumariGurung-e7u 20 дней назад

    kastoo papi kt raixa murdani kaile valo hudain 😢😢😢

  • @sammyrai7593
    @sammyrai7593 20 дней назад

    Kina yasto gareko ho

  • @madanbhattarai4488
    @madanbhattarai4488 20 дней назад

    आइमाई लाई धेरै माया गर्नु नै गल्ती हो किनकि आइमाई लाई सुख पच्दैन

  • @dipenkhatiwada8003
    @dipenkhatiwada8003 21 день назад +1

    J huncha Nepal mai hune raixa taivara bihe garnu maan lagdaina thaitt😢

  • @nirankumarale4800
    @nirankumarale4800 20 дней назад

    हर कोहि केटा मान्छे कहिले पनि आफ्नो श्रीमतीको गल्ती माफ कहिले नदिनु होला लास्ट्मा यहि हुन्छ माफ दिदा

  • @binitamaghar3926
    @binitamaghar3926 20 дней назад

    सायद यती धेरै माया र सपोर्ट गर्ने सिर्मान पाको भए आज यक्लै किन हुन्थेर।आफुत फेसबुक को प्रोफाइल मा बुडा बुडिको फोटो राखि दुनिया लाई देखौछु भन्दा अर्कै लिएर भाग्यो कुकुर😢😢😢अनि अरुको पीडा हेरि चित्त बुझाउछु कलियुग यस्तै रहेछ😢

  • @Dorbahadursunar-d5p
    @Dorbahadursunar-d5p 19 дней назад

    लातहानेर जानेलाई फेरि ल्यानेकुरागर्नुभनेको फेरिउसैलाइ अझैखुल्लाछोडेसरि हो उसको मनभैदिएकोभए छोडेरजानेनैथिएन जबर्जस्ती ल्याउनेकोसिस नग्रदाराम्रो कानुनी बाटोबाट फुकुवाभएर अा- अाफनोबाटोगरदा राम्रो फर्किएर अायोभनेपनि पहिलेकोजस्तै खुसिकहिले अाउदैन!

  • @jhapali4969
    @jhapali4969 19 дней назад

    Yo good tv ajhai xa?? Gagadi ko tv

  • @umanggurung7765
    @umanggurung7765 20 дней назад

    Background music dhere bho sis

  • @janardan.narayani
    @janardan.narayani 20 дней назад

    Background music thulo vayo k