कांग्रेस- एमालेको सरकार बनेपछि के हुन्छ ? | Sarokar | 09 July 2024
HTML-код
- Опубликовано: 8 июл 2024
- कांग्रेस- एमालेको सरकार बनेपछि के हुन्छ ? | Sarokar | 09 July 2024
This program was aired on Kantipur TV HD on 09 July 2024 at 9:00 PM.
#Sarokar_विषय_र_वहसको_साझा_मञ्च #BikashThapaliya #kantipurtvhd #sarokar
______________________________________________________________
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
कंग्रेस एमालेको सहमतिमा कान्तिपुरको पनि हात छ ।
गिरि बन्धु र भुटानि शरणार्थी काण्ड सामसुम पार्न भष्ट्र हरु मिले को भन्ने कुरा चोकमा मकै 🌽 पोल्ने आमा लाई , सोलुमा भारी बोक्ने भरियालाई, जुम्लाको भेडा चराउने कृषकलाई पनि थाहा छ , भष्ट्र हरु को राजनीति के हो कस्को लागि हो देखिएको छ
❤❤❤❤sahi vanu bho yes
विद्धान र विश्लेषक भन्छन भित्र भित्रै की कांग्रेस की एमाले को झोले हुन्छन् ।।
यस्ता तोरी त विद्धान र विश्लेषक
छन् ।।
यो राणलाई अब देखि इन्टरभ्युमा नल्याउनु। यो राजनीतिक विशेषणको नाममा चाकरी गर्दै छे।
राजनीतिक स्थिरता : आजको अपरिहार्यता ।
एकदम निसपक्ष र सहि विश्लेषण ईन्द्रजिको
यो देश बाट एमाले कांग्रेशको आन्त्य हुनु पर्छ।
अनि जङ्गली मात्र रहनु पर्छ??
70% जनताले त ठ्याक्कै उल्टा कुरा गर्छन् त?
ये कान्तिपुर यस्ता विश्लेषक नल्याउन ।।
After Prachanda government arrested UML leader Prateek Thapa, suspected accused in Nirmala rape and murder case and Bechan Jha in Bhutanese refugee case, after it was confirmed that he will be dragged to Arju's wife Arju and KP Oli in Giribandu land case, the fact that Congress+UML has united to bring down the government overnight has come out. Let's understand the reality and explain it to the people.
परिवर्तनकाे नाममा अराजकताकाे अन्त गर्ने प्रयास भएकाे छ , अराजकता राेक्ने नाममा अग्रगामी कार्य हुन पनी सकेकाे छैन , अब संिवधान परिवर्तन गर्न जरूरी छ ।
विश्लेषक हरुले त सापेक्षतामा हेर्ने हैन र ?
उहाँ (महिला)मा राजनीति बुझ्ने क्षमता कमजोर देखियो ।
माओबादिका नेताहरु शब्द चयन गर्ने मात्र हो काम शून्य । संगठन निर्माण मा शून्य ।प्रचण्ड को पुजा गर्ने को संघसंगठन बढी हुनाले यस्तो भयो ।
Ta rai vaneko asfahal hos
10 vai ko kanxo vai ho?😁😁😁
विद्धान हुने नाउँमा सधैं नकारात्मक व्याख्या गर्छन् ।।
❤❤❤yo gathabandhannle k garxa vutani ma arju giribandhu ma oli lai bayan line kam garla janatako first question ki covering garxa intention ta estai dekhieko xa mohodaya
केहुनु र काङ्रेश र एमाले का मन्त्री बन्छन,माओबादि का हेर्दै रुदै सराप्छ्न
12 bhai ko nagarikata k bho?????
काङ्ग्रेसी लठुवा,उखाने लबस्तरो ग्याङ्ग कान्तिपुरे गोदि १२ भाइ मिडिया ,मदिसे भैयाहरु सबै माफियाका गोरुहरु हुन। लैनचौरको हलिले जुवामा नारेर पालैपालो जोतिराछ नुनभुस ख्वाएर 😂😠😡
2/3 na pacheko sade lai Kati Choti hernu . Manab taskar giri bandhu KO pm Huda Vako ho ?
यो को तोरी जाठीनी हो 😂
मुलुक ले त केही पाउदैन तर भ्रष्टाचार तस्कर हरुले चाहिँ उन्मुक्ति पाउने छन नै
सहकारी ठग र सुनतस्कर क्वान्टेन्मेट भ्रष्टहरुलाइ कार्बाही गर्न यो गठबन्धन बनेको हो।
28 second KO video ma dekhayako 32 sit kin lekheko KO rabi KO pati lai
नेपाल को पहाड़ी महामूर्ख हो 😊
जान मारा हतियार परचंद लाई पीएम बनाको छ, परचन्द लाई अब दयासंस्कर गरीदा हुनछ 😊😊
Khatam😂😂😂
Frod media bislesak leko ni neta bhanauda ka chak sungneharu...
Herana yaha gaf gareko baru vaera Chari Bach auna gako vanda vai go ni
यी सिपि दाइले nc सग होइन वलि सग भन्नुहुन्थ्यो आज कुन ठाउँमा होलान राजिनामा नाटकीय गरे प्रूफ गर्नु पर्ला
Yo sherdhan kam xain.kaha xalfal garer realized gareko xa???
banana republic huncha
Hawa gaf😊
All are foolish leaders who have no vision it is very shameful for you still you are playing with the emotions of Nepali people please stop it as soon as possible it is very difficult for you all soon....be careful don't ever think people are always stupid !!! (shame on you)
गजुरेल जी प्रचण्डलाई सिस्नु पानी हानेर सुधारनु छाडि अझै हौसाउनु हुन्छ र त सधैं उपद्रो गरिरहन्छ । गल्ती आफू गरेर अरुलाई दोष लगाउदा कहिले पनि सहि ठाउँमा पुग्न सकिन्न ।
माअाेबादि नहुदा देश कसताे थियो र माअाेबादि अाएसि देश कसताे भयाे तेहि भए र माअाेबादि सकिनु पछ
Estai boldai Jane Ani bhrastaharu milera desh ra janatalai dekhaune ho vane 84 ma timiharuko poltic finished hunxa