New Nepali Lok Dohori Song 2076 | पुर्बै धरान Purbai Dharana | Harimaya & Bishal & Sarmila Ft.Alina

Поделиться
HTML-код
  • Опубликовано: 13 фев 2020
  • #BishalRayamajhi #PurbaiDharana #AlinaRayamajhi
    Bishal Rayamajhi Present's:-
    ----------------------------------------------------------
    Audio Credits:-
    Song:- पुर्बै धरान Purbai Dharana
    Vocal:- Bishal Rayamajhi & Harimaya Rayamajhi & Sarmila Rayamajhi
    Lyrics:- Harimaya Rayamajhi
    Music:- Bishal Rayamajhi
    Music Arrange:- Kamal Saurag
    Studio:- Maruni Digital
    Audio Mix:- Kumar Rana
    Recordist:- Suman Rana
    ----------------------------------------------------------------
    Video Credits:-
    Artists:- Alina Rayamajhi & Abhishek Shrestha & Sirjana Khanal & Harimaya Rayamajhi
    Director:- Rajkumar Magar
    Camera:- Sagar Gautam
    Edit/Color Grading :- Rajkumar Magar
    Makeup:- Mohan Lama
    Light Management:- Rk Mahara Team
    Post Production:- Rajkumar Films Pvt Ltd 9840565053
    ----------------------------------------------------------------
    © Nakkale bhinaju,2020
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 3,2 тыс.

  • @rajkumarmagar1999
    @rajkumarmagar1999 4 года назад +404

    नमस्ते म म्युजिक भिडियो निर्देशक तथा सम्पादक राजकुमार मगर ।।। 🙏🙏🙏🙏🙏 पुर्बै धरान गित मलाई पनि असाध्यै मन परेको गित हो ।।।। 😊😊😊 सदा जस्तै यो गितमा पनि रायमाझी परिवार संग जोडिएर काम गर्ने मौका मिल्यो ।। विशेष गरि रायमाझी परिवार लाई धेरै धेरै धन्यवाद ।।। धेरै काम गर्दै जादा यो काम नि हामिले अलि फरक गर्ने कोसिस चाहिँ गरेका छौ ।।। हिजो गरे जस्तै माया आज पनि गर्दिनु हुनेछ ।। भिडियो अपलोड भयको थोरै समयमा यत्ती धेरै जनाले हेरिदिनु भाछ ।। अझै धेरै सेयर गर्दिनु होला ।।। अनि काम कस्तो लाग्छ ???? कमेन्ट पनि गर्दिनु होला है हजुर ।। 🙏🙏🙏🙏🙏Love You Alll 😊😊😘😘😘😍😍

    • @devkumaroli1643
      @devkumaroli1643 4 года назад +18

      राजकुमार भाईको सम्पुर्ण काम हरु यकदमै राम्रो हुन्छन ।।। पछिल्लो समय गित,संगितमा निर्देशन र सम्पादन मा जमेको नाम हो ।। Alll the Best Babu 😊😊😊😊

    • @nepalnepal-uf7np
      @nepalnepal-uf7np 4 года назад +8

      Tapaiko sabai kam haru herxu maile yakdam man parxa tapaiko kam haru always Miss You Sir ma Malesia Dekhi hai

    • @manmayatamang4854
      @manmayatamang4854 4 года назад +12

      Nice song

    • @Rammagar851
      @Rammagar851 4 года назад +7

      राम्रो छ हजुर

    • @vijayoraon5861
      @vijayoraon5861 4 года назад +6

      Nice

  • @indirarai4270
    @indirarai4270 4 года назад +99

    कति राम्रो गित तेसैमाथि सुनमा सुगन्द एलिना दिदी को अभिनय सारै मन पर्छ मलाइ॥
    केटा फेरि अनमोल केसि जस्तो सेम सुरुमा झुक्कि म त सफल्ता को सुभकामना 👏👏👏👏❤️❤️

  • @padamsomai285
    @padamsomai285 4 года назад +107

    आफ्नै जिल्ला अर्घाखाँची आफ्नै गाउँ पालिका छत्रदेब का कलाकार हरुको यो गीत ले लाखौं लाख भिउ पाओस यहि मेरो शुभ कामना छ शब्द सङ्गीत अभिनय धेरै राम्रो छ।

    • @surajthapa9477
      @surajthapa9477 4 года назад +6

      Jay arghakhanchi

    • @bijaybijaynp199
      @bijaybijaynp199 4 года назад +2

      Wow dami xa song

    • @chsruthika9753
      @chsruthika9753 4 года назад +1

      Jaya Arghakhanchii

    • @successmantra507
      @successmantra507 4 года назад

      उहा हरु साचिकै हाम्रो अर्घाखाँची छत्रदेब को हुनुहुन्छ र ?

    • @successmantra507
      @successmantra507 4 года назад

      खुशी लाग्यो धेरै

  • @smileshrismaa8897
    @smileshrismaa8897 3 года назад +53

    विशाल रायमाझीका fan जति यता हाजिर हुम है❣️❣️

  • @shankarvishwakarma4657
    @shankarvishwakarma4657 3 года назад +3

    विशाल राइमाझि जि लाई धेरै धेरै धन्यवाद पुरबि धरान गित जति सुने पनि सुन सुन लाग्ने अझै एस्ताइ गित ल्याउन

  • @asmitaacharya441
    @asmitaacharya441 4 года назад +42

    यक्दम राम्रो छ। धेरै कुर्नुपर्यो यो गित लाई।सफलताको शुभकामना बिशाल भाई र अल टिम लाई

  • @ramkumarrk6585
    @ramkumarrk6585 4 года назад +14

    यो गीत पहिला लाइफ मा सुनेको थिए कति खोजे भेटेकै थिएन आज बल्ल भेटे अति मनछुने गीत छ भाइ बैनी कति मिले को भाग 2 पनि निकाल्नु होला यई छ मेरो कामना।

  • @suryashrestha6007
    @suryashrestha6007 3 года назад +9

    पारिवारिक सृजना अति राम्रो छ भाइ बिशाल ,तपाईंको कलाको क्षेत्र , अझै बिशाल हुँदै जाओस् । शुभकामना 😘😘😘

  • @uttamkhadka8497
    @uttamkhadka8497 3 года назад +6

    मन छुने शब्दहरु र धरान सहर लाई समेटेर गाउनु भयका समपूर्ण कलाकार टिमलाई हार्दिक बधाई छ।

  • @meksamnareshofficial
    @meksamnareshofficial 4 года назад +23

    पछिल्लो समयमा मलाई एकदमै मन परेको गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टीमलाई

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +242

    याे गितकाे पर्खाईमा बसेको धेरै भयो। बल्ल अाज सुन्न र हेर्न पाईयाे एकदमै राम्रो गित रहेछ सफलताको शुभकामना।

  • @rajeshbanjade3348
    @rajeshbanjade3348 4 года назад +4

    लय स्वर अनि शब्द उत्कृष्ट छन।बिशाल अनि अलिना जीको। जिल्लाबासी बिशाल अनि अलिना जी लाई हार्दिक मंगलमय सुभकामना।अझै उत्कृष्ट गीत श्रीजना गर्दै जानु होला।

  • @Samikshya143
    @Samikshya143 3 года назад +3

    शुभकामना विशाल परिवार, लाई दिदी बैनि भाइ सबको कति रामो कला छ परगति गरदै जानू अजै धेरै

  • @RoshanSinghOfficial
    @RoshanSinghOfficial 4 года назад +8

    बधाई छ मन्मा बिझेको गित आज बल्ल आयो

  • @thapafunchanal8709
    @thapafunchanal8709 4 года назад +19

    यो गीत सुन्नको लागी धेरै प्रतीक्षा गरीयो.. बल्ल बल्ल सुन्न पाईयो.. रायमाझी परिवार लाई सफलता को कामना.. त्यसमा पनि एलिना को अभिनय मा नक्कले भीनाजु देखी पुरै फ्यान भईयो... भन्नु पर्दा गीत एकदमै राम्रो छ.... Good job.. Hari maya ,Sharmila, Bishal, and Alina 💯❤️💯❤️❤️❤️❤️❤️❤️

  • @dineshdangi9510
    @dineshdangi9510 4 года назад +4

    wow अति मिठो स्वर
    अनि अभिनय पनि उत्तिकै राम्रो 😍👌

  • @RajKumar-rh1rv
    @RajKumar-rh1rv 4 года назад +1

    अति नै मीठो लय शब्दमा सजिएको लोक गीत सुत्ने बेलामा नसुनि निद लाग्दैन ।।सफलताको शुभकामना सम्पूर्ण रायमाझी परिवार लाई ।।।

  • @arunkhalaula8688
    @arunkhalaula8688 4 года назад +48

    रामले पनि थे सङ्का चिताको तर गल्ति थिएन सिताको मार्मिक शब्दको झटारो

  • @sunitagurung9231
    @sunitagurung9231 4 года назад +43

    एकदमै राम्रो लाग्यो गीत🤩🤩सफलताको अग्रिम शुभकामना छ सबै जानलाई😍😍😍

  • @sushmitadhami4229
    @sushmitadhami4229 4 года назад +2

    कति राम्रो मन छुन्य गित

  • @ritabuga6355
    @ritabuga6355 2 года назад +2

    आहा आहा गित पनि राम्रो भिडियो पनि उत्तिकै राम्रो छ मत दिन दिनै सुन्छु अनि 🥰🥰💜💜👍👍👍🙏🙏🙏beautiful 💜💜💜💜

  • @Rikhibanjade
    @Rikhibanjade 4 года назад +10

    Dheroi ramro xa bishal

  • @prabhuramkarki4339
    @prabhuramkarki4339 4 года назад +34

    अनमोल के सि भनेर हेर्न आको त गीत पनि एकदमै मन पर्यो चार पटक दोहोर्‍याएर हेरे धेरै धेरै धन्यवाद राइमाझी परिवारलाई साथै गीत सफलताको शुभकामना करोड views पुगेको हेर्न पाइयोस्।

  • @binodkaucha6598
    @binodkaucha6598 Год назад

    आजको दिनसम्म सबैभन्दा एकदमै मन परेको गीत यस गीतलाई दश हजार पटक अवश्य सुन्छु।

  • @prose729
    @prose729 4 года назад +3

    विशाल बाबुको पुर्बै धरान धेरै राम्रो लाग्यो शब्द अनि स्वर साङ्गेतिक यात्राको सुभकामना।keep it up God bless you all the best.

  • @shivathapamagar2786
    @shivathapamagar2786 4 года назад +18

    राइमाझी स परिवार लोक सङ्गितको एक अब्बल खम्बा झै प्रस्तुत भाको छ... शुभकामना

  • @user-xl6uu9vo6z
    @user-xl6uu9vo6z 4 года назад +22

    याे गित टेर्निङ्मा अानु पर्छ भन्ने जत्ति यता हाजिरि गरैउँत

  • @bbalal_mgr666
    @bbalal_mgr666 4 года назад +2

    सायद नेपालि शब्दकोषमै छैन सकारात्मक प्रतिक्रिया ब्यत्त गर्ने शब्द, धेरै धेरै सम्मान छ रायमाझि परिवारलाई , कृपया म सदा निरन्तरता होस भन्न चाहान्छु।

  • @SANTABHUDHA
    @SANTABHUDHA 11 месяцев назад

    लोक गित को त भोगि हो आफु खेति पाति बिजनेस यहि हो दिन भर सुने रूने कहिले हासने यिनि कलाकार लाइ सदा आरति उतार्छु सम्झिन्छु सबै दोहोरो अत्याधुनिक मनपर्छ बधाइछ

  • @krishnaonlinet.v7178
    @krishnaonlinet.v7178 4 года назад +18

    सारै राम्रो गित विशाल रायमाझी एलिना दाम्मी छ हरिमाया सर्मिला रायमाझी पुरै रायमाझी परिबार लाई सफलताको सुभकामना सेर गरि हालुम त

  • @lokendrashah6272
    @lokendrashah6272 4 года назад +32

    सारै राम्रो छ राईमाझि परिवारलाई शुभकामना

  • @MotimayanepalMotimaya
    @MotimayanepalMotimaya 4 года назад

    धेरै राम्रो छ शब्द हरु ल बधाई छ रायमाझी परिबारलाई 🎶🎶🎶🎶🎶🎶🎶🎶🎶

  • @Ankit_bohara
    @Ankit_bohara Год назад +1

    Aaha kati ramro geet feri yestii geet haru leu nu paro 🙏❤️❤️🥺

  • @nishantbk4512
    @nishantbk4512 4 года назад +22

    धेरै समयको प्रतीक्षा पछि आज पुर्बै धरान गित सुन्न हेर्न पाइयो धेरै धेरै बधाई छ सम्पुर्ण (पुर्बै धरान )गितको टिम लाई सबैजनाले शेयर गर्नुस है ट्रेनिङ्ग 1 मा ल्याउनु पर्छ

  • @kcramesh2976
    @kcramesh2976 4 года назад +40

    यो परिवारको सहकार्यलाइ पनि सलाम छ ।बधाई छ team लाइ

  • @ridamraza4566
    @ridamraza4566 3 года назад +1

    हो गित भनेको यस्तो हुनुपर्छ सारै राम्रो छ बिसाल सर

  • @user-gn6dn6jy3w
    @user-gn6dn6jy3w 3 года назад

    मिठो गीत रहेछ सुरुआतीमा खासै ख्याल गरेन सुन्दै जादा मन पर्यो बधाई छ team

  • @ramharikhadka4516
    @ramharikhadka4516 4 года назад +59

    रायमाझी फेमिलिकाे बबाल प्रस्तुति काे लागि बधाई तथा शुभकामना ।

  • @Tomorrow1314
    @Tomorrow1314 4 года назад +14

    धेरै राम्रो छ गीत रायमाझी परिवार अनि सफलता को सुभकामना छ

  • @rairai4191
    @rairai4191 2 года назад

    यो लोक दोहोरीले कति मार्क भ्युज ल्याउने हो अझै भ्युज बढ्दै छ पश्चिमेली लोक दोहोरी भिदियो गाना पुर्बै धरान फस ताइम देखि रहेको छु सुपर लोक दोहोरी भिदियो सङ्ग पुर्ब धरान सबैले मन पर्ने प्यारो लाग्ने स्तरिय ठाउँ हो, प्रस्तुती राम्रो लाग्यो फिलिली फन-फन 7 फनको घुमी-घुमी झम झम नाचु-नाछु जस्तो बनायो,नेपालीपनको मन छुने शब्द यश गीतमा छ। लक्ष्मिको बाँस होस Best of luck team 😍🤔🎶💜💙👍️🇳🇵🙏🙏

  • @mishatamusyo5583
    @mishatamusyo5583 4 года назад +18

    आहा कस्तो राम्रो गीत हो। मेरो त साह्रै मन छोयो फेरि पनि यस्तै नयाँ भिडियोहरु बनाउनू होला भन्ने आशा गरेको छु । so heart touching music video...😮🤔🤗😍😪🤨👌👍❤

  • @joneylee3694
    @joneylee3694 4 года назад +11

    गुन्यु चोलीमा छमछम नाचेको भए कति दामी हुन्थ्यो।।साप्रो देखाउन माहिर छन् रायमाझीका परिवार पनी।।गित चाहि नम्बर एक राम्रो छ।।

  • @kumarsanu956
    @kumarsanu956 4 года назад +29

    घर परिवार को गित मन छुनी छ बधाई छ दिदी भाई बहिनी हरु लाई राम्रो काम गरदैजानु बधाई छ सबैलाई

  • @krishnabdrkunwar8303
    @krishnabdrkunwar8303 4 года назад +1

    यो टिमको गतिशीलता बहुत राम्रो लाग्यो अझ सफलताको हार्दिक कामना सहित शुभकामना

  • @ramharipokhrel1903
    @ramharipokhrel1903 3 года назад +1

    असाध्यै राम्रो छ बिशाल सर😘😘❤️❤️

  • @tsbirmll4350
    @tsbirmll4350 4 года назад +6

    अचम्मै राम्रो रहेछ सम्पूर्ण टिम लाई बधाई छ बिसेस धन्यवाद बिसाल . हरिमाया सर्मिला जी लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @surajkausal2908
    @surajkausal2908 4 года назад +140

    कति राम्रो गित तेइ माथी विशाल को सोर एलोनाको अभिनय अन्मोल जस्तो केटा wow

  • @aleram9802
    @aleram9802 3 года назад

    मज्जा आयो धेरै राम्रो लाग्यो सबै जनालाई शुभकामना छ अझै राम्रो गर्दै जानुहोस mis you रायमाझी परिवार !

  • @sarojthapa9840
    @sarojthapa9840 4 года назад +1

    कति राम्रो गीत अनि भिडियो नि राम्रो छ😍😍

  • @santoshxetri2789
    @santoshxetri2789 4 года назад +10

    Atyantai man xune geet purbai dharan dhunga jhai nabanau nauni jasto man timimai x mero aada paran aaha aakhai rasayo mero ta all the best rayamajhi famaly and all tim

  • @nirmalapandey1752
    @nirmalapandey1752 4 года назад +18

    यो गित शारै मन पर्यो बिशल भाइ

  • @manishbommapal6143
    @manishbommapal6143 3 года назад

    मार्मिकतामा लुकेको अति मार्मिक श्ब्दबाण।।भाइ धेरै राम्रो

  • @robinkunwar9138
    @robinkunwar9138 Год назад

    2 din ma 10 vanda badi choti suniyo........ well done guys and good luck for the coming assignments.

  • @NaubahineeMedia
    @NaubahineeMedia 4 года назад +25

    आहा निकै मीठो गीत सम्पुर्ण युनिटलाई बधाई छ ।

  • @bimalsaud2230
    @bimalsaud2230 4 года назад +11

    Dhari paxeko parkhai ma balla suna pauyao congratulation all unit

  • @nirurai4179
    @nirurai4179 4 года назад

    धेरै राम्रो छ। रायमाझी परिवार सधैं अगाडी बढीरहनुहोस् शुभकामना छ।

  • @umagurung3645
    @umagurung3645 4 года назад

    सार्है राम्रो गित बिशाल भाइ सुनेर कहिले पनि अघाउदिन है म त धेरै रमाइलो छ 👌👌❤️❤️❤️❤️❤️❤️

  • @maneesapachhai3995
    @maneesapachhai3995 4 года назад +17

    दामी छ गित सुरुमा अनमोल केसि भनेर झुक्किए 💕💘

  • @gstgst7037
    @gstgst7037 4 года назад +40

    धेरै पर्खिनु पर्यो पुरभै धरान को लागि जेहोस् एकदमै राम्रो छ सफलता को शुभकामना दाईं 💓💓🙏🙏🙏

  • @chandrabahadur9300
    @chandrabahadur9300 4 года назад +1

    Yk damee ramro geet super 👍👏sab yk damee ramro x ajha aru yestai vidieo nikalnu hola hjur aru ma pargati ko suvkamna 👌

  • @budhanilkantharai1031
    @budhanilkantharai1031 4 года назад

    अति राम्रो गीत बनेका रहेछन यो रायमाझी परिवार का भाइ बैनिहरु लाई धन्यवाद ।

  • @unamagar230
    @unamagar230 4 года назад +7

    Dherai din ko waiting paxi balla geet sunna paiyo

  • @ranjitasunuwarlinucha9009
    @ranjitasunuwarlinucha9009 4 года назад +7

    dherai paxi ko parkahe ma herna paiyo yo geet yakdam ramro lageu all the best all rayamajhi pariwar lop you all

  • @NepaliMan-fr5it
    @NepaliMan-fr5it Месяц назад

    76 सालको गित 81 सालम पनि हेर्दैछु म त❤❤❤❤❤❤❤❤

  • @arunchamling9758
    @arunchamling9758 3 года назад

    अाहा!
    मेराे बेष्ट बिग फेन विशाल सर काे याे गित।
    अायुषा र दिपेशकाे ईन्टर भ्यू पछि हेर्न अवसर मिल्याे।
    साच्चिकै मिठाे अनि ट्रेडिङमा पनि परेकाे रहेछ।
    धेरै सफल्टाकाे शुभकामना विशाल सर।

  • @santoshxetri2789
    @santoshxetri2789 4 года назад +5

    Trening num 1 ma aaune geet purbai dhara wooo

  • @rikzingchewing1656
    @rikzingchewing1656 4 года назад +10

    Wowowowo nice

  • @kamalamoktan5733
    @kamalamoktan5733 4 года назад +2

    Dami xa yoa song 💕💕😍

  • @sirukhanal8805
    @sirukhanal8805 4 года назад

    कति राम्रो शब्द भाव मा सारै मन पर्यो जति सुनेनि सुनिरहौ लाइ रहनि

  • @bkkamalprabhat5605
    @bkkamalprabhat5605 4 года назад +6

    क्या दामी आयो । सबै टिमलाई शुभकामना । गीतको भिडियो अहिलेको स्टोरीमा डान्सिङ बनाएको भा दामी देखिन्थ्यो कि ।

  • @laxmanghimire8798
    @laxmanghimire8798 4 года назад +7

    dherai waiting poxi balla aaja herna paiyo

  • @devendrasanjyal2866
    @devendrasanjyal2866 2 года назад +1

    धेरै सुमधुर गीत तयार भएको छ। बधाई छ सम्पुर्ण टिमलाई।

  • @manishbommapal6143
    @manishbommapal6143 3 года назад

    नमारी देउ यो मनको इच्छा ,दिन्छु बरु अग्निको परीक्षा super bro

  • @darmrajraj4982
    @darmrajraj4982 4 года назад +10

    राम्रोछ ऊत्तर ऊत्तर प्रर्गतीको शुभकामना रायमाझी भाई बैनी हरूलाई बधाईछ ।

  • @user-xl6uu9vo6z
    @user-xl6uu9vo6z 4 года назад +10

    याे गित्काे धेरै पर्खाई गरियाे ढिला अायाे कडा अायाे धन्यवाद विशाल दाइ यति मिठाे गित सुनाउनु भयकाेमा । यलिना दिदी पनि लगायत सम्पुर्ण टिम लाई

  • @tekrajshrees4616
    @tekrajshrees4616 4 года назад

    जति हेरे पनि जति सुने पनि नअघाउनी गीत अनि उस्तै मिठो स्वर । अझै प्रगतिको कामना रायमाझी परिवार लाइ।

  • @VillagemediaHD_11
    @VillagemediaHD_11 2 года назад +1

    आहा 😊

  • @mukeshmagar4222
    @mukeshmagar4222 4 года назад +12

    धेरै पर्खिनु पर्योउ पुर्ब धरान सुन लाई आज सुन पाउदा आतिधेरै खुशी छु म

  • @arjunkunwar79
    @arjunkunwar79 4 года назад +31

    आहा कति मीठो गित सम्पुर्ण टिमलाई बधाई एबम सफलताको शुभकामना। सबैले हेरेर शेयर गरिदिनुहोला।

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 4 года назад

    रायमाझी परिवार ले अब नेपाल तताउने भयो बधाई छ राम्रो प्र्गती को लागि

  • @sonymagar936
    @sonymagar936 3 года назад

    अनमोल पो सोचेको मैले त wow dammi❤️❤️

  • @jagannathpaudel4294
    @jagannathpaudel4294 4 года назад +23

    Dammmi छ केरे😍😍😍😍😍🙋‍♂️🙋‍♂️🙋‍♂️👌👌👌👌

  • @srijanasrijana3394
    @srijanasrijana3394 4 года назад +8

    Wow dherai ramro lagyo sabaile herera sath dinus haii🙏🙏🙏🙏🙏

  • @diristydeeplovedsrana6938
    @diristydeeplovedsrana6938 3 года назад +1

    Derai ramro x yo geet utkai mitho sor raimagi pariworlai derai vanda derai safalta hasil garnu vayako xra aajai pani sabko man getna safal hunu vanna chanxu

  • @kamansinggurung1914
    @kamansinggurung1914 4 года назад

    धेरै राम्राे छ गित भिडियाे पनि उत्तिकै छ अनकाेल फेल हुने रहेछ बबाल छ धेरै पल्ट हेरिसके

  • @ranijiu3160
    @ranijiu3160 4 года назад +9

    यति राम्रो भाई लौन यो talented handsome भाइलाई अगाडि ल्याउनु पर्यो। All the best handsome boy God bless you

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 года назад +16

    अाहा अति राम्रो छ लय शब्द,,सफलताकाे शुभकामना

  • @chandralawati4367
    @chandralawati4367 3 года назад

    बिशाल रायमाझीको स्वरले मेरो मनै कटक्कै खान्छ।

  • @mohanbhattrai1314
    @mohanbhattrai1314 3 года назад

    साह्रै राम्रो लाग्यो गित रायमाझि परिवारको

  • @sundarbohara2091
    @sundarbohara2091 4 года назад +9

    Wow badhai x sabai laai

  • @user-xl6uu9vo6z
    @user-xl6uu9vo6z 4 года назад +16

    सार‌ cut जाेडि राम्राे म्याच गरेकाे छ माेडेलिङ्ग सर अनि यलिना दिदी । याे जाेडिलाइ माेभि देख्ना चाहाने हरु यता हाजिरि गरैत

  • @kamalakatwal7280
    @kamalakatwal7280 4 года назад

    रमाझि परिवार सबै मनपर्छ झन हरिमाया त झन मन मुटुमै

  • @skrasbn1113
    @skrasbn1113 3 года назад

    wow दामि song धेरै मन छोयो ।।😍😍😍😍

  • @ganeshgani744
    @ganeshgani744 4 года назад +9

    Wow balla herna payo yo song

  • @rmtinternational1879
    @rmtinternational1879 4 года назад +7

    waw damiii

  • @sanammagar8509
    @sanammagar8509 3 года назад

    यो गित अझै पनि हेरिराछु अति मीठो लय शब्द कोरियोग्राफी पनि एकदम फिट छ

  • @madanbhandari6066
    @madanbhandari6066 4 года назад +9

    सुपर छ ।

  • @rajeshraymajhi712
    @rajeshraymajhi712 4 года назад +14

    Rayamajhi family 💞💞💞💞💞❤️❤️🙏🙏🙏

  • @parbatrai9008
    @parbatrai9008 4 года назад

    राम्रो छ है गित पुर्ब धरान म पनि धरान आसपास छेउनै हो पुर्ब तिर पसिमेलि लोक गित धेरै ले सुनछन

  • @rajkumartamang5683
    @rajkumartamang5683 3 года назад

    सारै मिठो धुन सङ्गीत लय लगायत कलाकार हरु ईमानदार सरै मन पर्यो