New Lok Dohori Song 2076/2020 - Shankalu || शंकालु - Puskal Sharma & Shanti Shree Pariyar
HTML-код
- Опубликовано: 15 окт 2024
- Watch new Nepali Lok Dohori song 2076/2020 Shankalu || शंकालु By Puskal Sharma & Shanti Shree Pariyar featuring Aayushma Karki, Bam Bahadur Basnet, Janak Pun & Goma only on Guruaama Films' official RUclips channel.
Guruaama Films Presents :-
New Nepali Lok Dohori Song 2076/2020
#Puskalsharma #Shantishreepariyar #Shankalu
----------------------------------------------------------------------
Audio Credits:-
Song:- Shankalu || शंकालु
Vocal:- Puskal Sharma & Shanti Shree Pariyar
Lyrics:- Bam Bahadur Basnet
Music:- Amit Babu Rokaya
Audio/video:- Guruaama Films Pvt. Ltd. 9841116267
----------------------------------------------------------------------
Video Credits:-
Director:- Smriti Timilsina "Guruaama"
Cinematographer:- Suresh Shrestha
Drone Pilot:- Chyangba Lama
Editor:- Prakash Dhamala
MUA:- Shyam Malla
Artist :- Aayushma Karki /Bam Bahadur Basnet /Janak Pun /Goma
Post Production:- Guruaama Films Pvt. Ltd. 9841116267
© & P Guruaama Films
Subscribe us RUclips:-
www.youtube.co....
Audio/ Video Available Only On Guruaama Films Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Guruaama Films Pvt. Ltd.
Contact us at:- 9841116267
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
पुस्कल शर्मा र शान्ति श्री परियारको आवाजमा रहेको निकै मिठो मार्मिक गीत शंकालु बजारमा ल्याएका छौ , हेरेर प्रतिक्रिया दिनुहोला ।
Wou song ysto p0 hunu parx
Good song
M
Ramro x
Pushkal sharma ko sahrai mitho melody ani shanti shree ko.
मेरो लय सिर्जना को गित कृपया एकचोटी हेरिदिनु होला धन्यवाद
दाइ हजुर को लय ले मन छुन्छ हजुर को लय मा कुनै दिन काम गर्ने मन्छ हजुर् को लय ले रुवाउछ 😭😭😭😭😭😭😭
Abhinaya pani puskal ra aayushma ko hunu parthyo jhan ramro hunthyo
@@krishnabam274 hus bhai wc tq hai
आहा राजा लय मीठो छ।
धेरै राम्रो गित छ मेरो त मनै छोयो यो गितले 10 चोटि सुनी sake💕💕💕💕💕💕
पुस्कल शर्मा र शन्ति श्री परिवार को friends हरूजति एटा हाजिर हुम 🌹🌹🌹🌷🌷🌼🌻
आहा पुष्कल शर्मा अनि शान्ति श्री को आवाज को भिकारी नई हो मत एकदमै मार्मिक बनेको छ । गीत
बधाई अनि सफलताको शुभकामना
Sagar Rana Kshatri tq hajur
Ramu
9844852690
@@ramuthapa4866 9
@@ramuthapa4866 9
Kamti ma Pani mah 90 patak sunda Pani man variyana...
Kati mitho awaj Ka sath
Puskal daju ani shanti diju ...
पुस्कल शर्मा नम्बर १गायक हो ? फ्यानहरु यता हाजिर हौत कति रैछ???
Aba ma pani xu friend
Kgic. Due a on as a on
Ho hajur
Me
♥️
सदाबहार गायक पुस्कर शर्मा र शान्ति परिवार उत्कृष्ट लय शब्दमा धैरै राम्रो गित
Mero heart git
कति मिठो गीत पुस्कल शर्मा र शान्ति श्री परियारको मधुर स्वरमा
अति मिठो स्वार पुस्कल शमाँको मेरो फेन पनि हुनुहुन्छ
PUSKAL DAI KO YO GEET ATI NAI MITHO XA
😍😍😍🙋🕊️🕊️🕊️🕊️😘😘😘अति मर्मिक गित दादा र दिदिको अझै यस्तो यस्तै मिठो मिठो गित को प्रतीक्षा मा बस्ने छु 🌹🕊️🕊️🕊️🕊️शुभकामना हजुर हरुलाई🕊️🌹
जसले जे सुकै भोनोस तर नेपालि लोक दोहरीको पुष्कल दाई मेरो king नै हो पुष्कल लाई हराउने गाएक अझै सम्म आको पनि छैन तर मेरो यो भनाईलाई याद राख्नुस हराउने गाएक आउने पनि छैन नमस्ते म कुबेट बाट हेर्दै छु है
वाउ के दामि गित छ
Tiktok dekhi आएको हो,मन छोयो अति मन पर्यो?
कति राम्रो गीत सारै मन पर्यो
वाह पुस्कल शर्मा अनि सन्ती श्री परिवार को स्वर को थुलै फ्यान मत हजुर सारै राम्रो गित भिडियो धन्यवाद तथा हार्दिक आभारि छु सम्पुर्ण सर्जक हरु प्रती साथै सफलता को अग्रिम सुभ कामाना।
Bhim Ale Magar tq hajur
ॐॐॐ
Damii Beautiful song
@@guruaamafilms9510 🌹🌹🌺🌺❤️❤️❤️
मत पुस्कल शर्माको स्वर ले फिदा हुन्छु निकै मिठो लाग्छ हो मलाई पुस्कल को स्वर
पुस्काल दाज्युको गितमा एक खलको मिठास हुन्छ सुनौ सुनौ लाग्ने
समग्र हिसाबमा गित मिठो रहेछ।।शुभकामना सम्पुर्ण टिमलाई 💐💐💐
Prem Sapkota Sonu tq hajur
पुस्कल सर्मा को गीत मन पराउने जति ✌✌✌✌👌👌👌
Shanti shree pariyar is my dream gril, सपनामा आउछिन मीठो गित सुनाएर जान्छिन्😄😄 अजर अमर शुभकामना , पुस्कल शर्मा बोश काली गङ्गा तरेर फेरि गज्जब को कोशेली लिएर फर्किनु भएछ सफलता को नौ मुरि शुभकामना ।
❤️❤️ For hole team🙏🙏
आहा
बरिस्ठ गायक तथा सर्जक पुष्कल जि हजुर को गित हरु निकै मन पर्छ
यो गित पनि सफल्ता को कामना गर्दछु
आहा कति मर्मिक गित हो मन पर्यो पुस्कल शर्मा सर र शान्ती श्री परियार दिजु को आवाज मा रहेको बधाई छ सम्पुर्ण कलाकार मन मुटु हरुमा🎸🎸🎸
कस्तो राम्रो लायो
#पुस्कल शर्मा को फ्यान जति यता हाजिर हउ -त्💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
Audina
🙏🙏🙏
💝💝💝💝💝
Yes
❤️🖤💛💚💚💜💜💙🖤💛💚💜❤️❤️
Sayntimantal git maa aayushma karkai acting lay jhan sundai heradai Garda aanad aaounay .
मलाई नै गाए जस्तो भयो सुन्दा सुन्दै कतिखेर रोए पत्तै पाइन। 100000000 likesssss
Geet ma kunai khot lauune thawu xaina 100% nayeaa dinu vaxa all sankalu song team work
पुस्कल शर्मा को फ्यान जती एता हाजिर गराम है।
अझ माेडल मा पनि पुस्कल जि कै हुन पर्नी हो झन राम्रो हुन्थ्यो?
पुशकल शर्मा जि यो मार्मिक गितको सफलताको लागी बधाई छ । गित अनुसार भिडियोमा केही कमजोरी देखिन्छ यहाँ तपाईं स्वयंम अभिनय गर्नु भएको भए सुनमा सुघन्ध हुनेथियो कि।
wow ekdm fantastic puskal sharma ko voice le nai mutu kapx yo gitma
पुस्कल दाईको गाऊने शैली एकदम फरक छ। खुशी लाग्यो । प्रगतीको कामना सम्पुर्ण परिवार लाई।
Nice song
Nice
Hour. Ko dada sopar xa niac
Very nice song
@@posanyogi6032 wow
Dherii ramro ani mitho xa git
अति प्रभावित गित छ मनै छुने ❤
very nice song daju mutu puskal Sharma daju
निकै मर्मस्पर्शी शब्दहरुले सजिएको गित जसमा सुमधुर आबाजका धनी पुष्कल शर्मा र सान्ती श्री परिवार को यो गीत ले मनै छोयो। यहाहरुलाई सफलता को कामना ।
त्यो गालाको घाउ त हाहाहाा कति नसुवाउदो भा
गित प्रफेक्ट
धेरै राम्रो गीत बनेछ पुस्कल दाइ र सान्ती श्री दिदीको स्वर धेरै मीठो छ।।।।।।।
Badhai xa mero sir raja amit ji ko laya ra swor daju puskal daju ko dherai ramro lokgeet xetra mai man parne mera 2 manxe love you 2 jana lai hai dherai
मनै भक्कारियर आयो साच्चिकै मार्मिक गित छ wow
HIGH note ma kati ramro
यो गितमा मोडल पुसकल sharma भएको भए अझै उत्कृष्ट हुनिथियो भने जति हाजिर एता
Puskal daii hjr ko song kotii damii ho moh laii hjr ko song kotii mon porxa ़
आहा धेरै राम्रो लाग्यो कति मिथो सब्द मा बनेको गित बधाई छ अमृत दादा लगाइत सम्पुर्ण लाइ 👌👌👌😍
माया घिमिरे 123 tq hajur
hjrko jeevan yasarinai betos puskal sharma
धेरै राम्रो छ मन छोयो कसैको यथार्थ जीवन मा यस्तो नहोस कामना गर्छु सबैको जीवन राम्रो होस
Nepali Lok dhori only king puskal dada
Ekdam mitho Geet🙏🏻🎼🎵❤❤
Nice lok geet 👌👌😘😘
#MaitiNepalMusic
Dherai man chhoyo yo geet le puskal daju& santi didi
Dada hjr ko har geet le mero xoyako xa dada yestai geet malie gauna man lag6
निकै राम्रो मार्मिक मनै छुने लोक गित धेरै मीठो आवाज छ पुस्कल सर अनि शान्ती जि को all the best
यकदमै राम्रो छ गित👍👍👍👍👍👍👍👍👍👍👍💘💘💘💘💘💘💘💘
Nikai marmik geet mannai xune
जब 12 घन्टा डिउटी गरि आफ्नो अस्थाइ कोठामा मा प्रबेश गर्छु तब एहि मनमा गुम्सिएका हरेक अथहा बहकिने मनका हजारौ पीडा एहि गित सुन्दा बिस्तारै भुल्दै जान्छ्न अति मीठो अनि मनै छुने गित पुस्कल दाइ अनि रोल्पाली चेली शान्ती दिदिको आवाज अनि लय सिर्जना अमित रोकाय लगाएत सम्पुर्ण टिम लाई बधाइ अनि सुभकामना.....
y
Very nice song in the world
tq hajur
50 choti ta ma heri sakiyo mutu xoyo best of luck
फस्ट टाइम रोय म गित हेर सुनेर। सम्पुर्ण युनिटलाइ सफलताको शुभकामना साथै बिसेस गुरुआमालाइ
Mada Shahi tq hajur
GURUAAMA FILMS Tq so much Guru aama 😘😘😘
@@madanshahithakuri7160 सुब्बा 9667506198
@@madanshahithakuri7160 ok
सारै मार्मिक छ यो गित धन्याबाद हजुरहरुको सम्पुण टिमलाइ।। निकै मीठो स्वर अनि शब्द ।दैबै जना मेरो मन पर्ने हुनुहुन्छ।।।धन्याबाद।
जति सुने पनि सुनम सुनम लाग्नी गीत दामी छ लय स्वर सब्द
Wowow nice sa ng
Nice song puspang sharma
साचिकै पुस्कल दाजु र सान्ता दिदि नेपाली लोक दोहोरी मा आब्बल कलाकार हुन् ......यहि बिचमा विभिन्न खालको दोहोरी आयको बेला छुत्तै खालको दोहोरी गीत सुन्न र हेर्न पाउदा खुशी लग्यो सचिक्कै भन्नी हो भनी माया प्रेम हुने को लागि त ठ्याक्कै मेल खयको छ आउने दिन हरुमा पनि यस्तै गीत को अपेक्षा राख्दछु।
गित को शब्द चयन एकदमै मार्मिक छ!सुनौ सुनौ लाग्ने
सफलता को शुभ कामना
Mero tw fabbret ho yo get
Puskal daju malai Sarai haju ko geet ma actuator banna man xa k chanch pauxu hola?????
सुपर हित गित पुस्कल शर्मा & सान्तिश्री परियार को I like song
Dami wooooow
अति राम्रो मनै छाेयाे धनयबाद कलाकार दाजुदिदिलाई
What combination singer select ......
सारै राम्रो भाका मन मुटु नै छोयो
यक तर्फ आमा र अर्को तर्फ आमा
पुष्कल जि नमस्कार तपाईको गित एकदमै मन रुवाउने🙏🙏
धेरै राम्रो
Ma tw pushkal shrma ko fn ho sabai geet hru man prxa♥️♥️♥️🎸🎸🎸🎸
Puskal sir great voice Ani Shanti sreeko ni
धेरै धेरै राम्रो छ गीत मेरो मन छोयो
मार्मिक छ यो गित रुवायो सारा दुनियाँ अनि मेरो मन यो गित्ले
डिलो आउछ कडा अाउछ।।
गित सरै राम्रो छ।सुनेको सुनै गर्न मन लाग्छ।।।
पुस्कल शर्मा र aayushma जी को अभिनय भको भए झन उत्कृष्ट हुन्थ्यो video
Sahi ho
\c
धरै राम्रो लाग्यो
अमरित रोकयाको मियुजिक सधैं मीठो सुनिरहनु लागि रहनछ ।तैसै माथि पुसकल sahrma र सान्ति श्री को सोरले यो गित निकै उत्कृष्ट बनेको छ ।। यो एसतो गितले सफलता पाउनु परछ ।।सफलता पाअोस अग्रिम शुभकामना यो गितको टिमलाई ।।
सारै मन पर्यो दादा को गित
😭😭😭😭Kti marmik sabda haru
Music Areenjment ( binod bajurali dai) ani audio mixing pani दमदार छ vocle ma puskal sharma and shanti shree pariyar very intelligent voice
पसुपति सहरमा र देवी घति मगरको लोकप्रिय गीत
गीत एकदम राम्रो छ मार्मिक पनि तर अभिनय पुश्कल शर्मा को भए अझै राम्रो हुने थियो जे होस ठिकै छ सफलताको सुभ कामना सम्पुर्ण युनिट लाई
👍️👍️
सहि कुरो
अति नै मीठो सोङ कस्को मन रुन्नर्♥️love you song
Yo.geet.le.manai.ruwayo.akdam.ramro.xa.santi.baini.puskal.vai.2jana.ko.voice.mitho.xa.badhai.all.timlai
पुश्कल@शान्ती प्रतीक्षाको घडी समाप्त 🙌💞🎵🎼निकै मीठो मनै रुवाउने मनै छुने ❣️💕धेरै राम्रो गित सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई👌👏💃💃💃💃
Dherai ramrox pushkal sharmaji.
एकदमै राम्रो छ गित दादा हजुरकाे अभिनय भएको भए झन राम्रो हुन्थे हाेला दादा
Song bahut aacha tha but sach bolu end Kuch samjh Nahi Aaya yr bahut hi bekar lga xii xii xeya plz reshoot end
राम्रो छ गित्👍️👍️👍️👍️
Love from Himachal India
Love U 💗💓💝❤️💙💖💓💖💗💓 pushkal Dai
मार्मिक गित
पुस्कल दाजु को
यक दम मन छोयो
I love song
👌👌👌👌👌
❣️❣️❣️❣️❣️
Lastai ramro xa
यहीँ माया ले खुशी दिन्छ यहीँ मायाले पिर 😢😢😢😢😢😭😭😭😭😭 nice song
Ho..haii manju...anyway nice heart touching of this hurt to be heart.. song
अभिनय गर्ने अलिक निमिलेको जस्तो लाग्यो हाम्रो sir को anyway nice lovely geet
wo nice song dai
Song dherai ramro baneko x dada mis u puskal daju always wacha song u
सारै आसु आयो पुस्कल।।राम्रो गित को लागी धन्यवाद दोस्त
गित को कुनै बयान गरने शब्द भेटिएन
👌👌👌👌 पुश्कल दाइ को यभिनय भय अझै उत्किष्ट हुने थियो
Yekdam ramro xa
निकै मीठो गित अमित दाइ 😘