घरमा बसदा पनि पुटिनले मार्नछाडेन,दुधेबालख सम्म छाेडेन ।एत्तिकै मारिनु भन्दा मारेर मर्नु बरू ठानेहाेलान यूक्रेनिले।दास मनाेबृतिका गुलामि दिमागले शक्ति काे प्रशंसा गर्छन।
रुसले युक्रेनकाे भुभाग कब्जा गर्न हुने ,युक्रेनले रुसको भुभाग कब्जा गर्न नहुने ? वास्तवमा युक्रेनी नेपाली जस्तो कायर हाेइन रहेछ भन्ने कुराकाे पुष्टि दिंदै छ । भारत र चीनले सिमाना मिच्दा नेपालकाे नेता जनता सबै चुप । कुनै पनि देश ठुलो छ भन्दैमा सानो देशमाथि जे पनि गर्न पाइन्छ ? अब यसरी नै युक्रेनलाई इश्वरकाे शक्ति मिल्दै जानुपर्छ ,निरंकुश तानाशाही पुटिनलाई पापकाे भारिले थिचेर उठनै दिनु हुँदैन ।
@@Nepal_8848-e1x Israel sanga 90 nuclear weapon xa jun purai middle east udauna sakxa ra tyo binai isreal yeklai le saab lai dosta banuna sakxa , Iran sanga missle bayek kei pani xaina hatiyar jun rokna majjale sakinxa. Russia ta ukraine le nai harula jasto xa xaan nato saab milyo vane ta russai pani baki rahadaina aani america , japan , southkorea,asutralia,canada,uk ,taiwan, india milera nai china lai haruna skaxan majjale so sapna na dekha nani haru america lai kasile sakdina america 40 barsha aagadi xa saab desh vanda techonology haruma 🤣🤣
हतियार हैन परमाणु हतियार २ ३ चोटि परमाणू हतियार प्रयोग गर्यौ भने युक्रेन वर्तमान अवस्थामा ४० ५० भुगाग खण्डर हुन सक्छ युरोप ,नाटो सदस्य र युएसले केही गर्न सक्दैन किन भने कुनै पनि युरोप साथै नाटोको सदस्य अमेरिकाले आफ्नो भुमीमा परमाणु हतियारको जोखिम मोल्न चाहदैन आफु संग भए पनि प्रयोग गरेर आफ्नो देशलाई क्षतिगस्त भएको हेर्न चाहदैन
कस्ले सुनायो टुप्पे पत्रकार दाजुलाई यस्तो कुरा कुनै प्रमाण बीना हावा हावा कुरा गर्ने बानी नेपाली मिडीयाहरूको कहाले गएन यार तिमीले जे कुरा गर्दैछौ नि के तिमी संग त्यासको प्रमाण छ ?
के तपाईलाइ के लाग्छ युद्धद्वारा भारतलाई हराउनु सम्भावनाछ भारतिय विस्तारबाद बिरुद्ध मुर्दावाद भन्नु र युद्ध गर्न नै तमस्नु फरक पाटोको कुरा हो वार्ताद्वारा सम्भावना भए वार्ता नै उत्तम उपाय हो नभए अन्तराष्ट्रिय मुद्दामामिलाबाट समस्याको समाधान गर्ने हो
रुस र उक्रेन युद्ध को पाटो फरक छ हजुर येति बुज्नुस नेपालले पनि चिनको सेना नेपालमा राख्ने सम्झौता गर्छ भने भारतले नि नेपाल बाकी राख्दैन । तेसैले मिलेर जानू को सट्टा उक्रेनले रुसलाइ आक्रमण गर्न बाध्य बनायो ।
कसैले जितेको पनि राम्रो हुदैन। नत रुस नत अमेरिका। अब युद्ध भयो भने तेस्रो विश्व युद्धतिर लम्कन्छ र 60% भन्दा बढी मानव जातिको नाश हुन्छ। ॐ शान्तिको कामना गरौ बरु
Ukrain कसैको उस्काहटमा युद्ध गरेको होइन उसले ठुलो देश र सानो देशको एक समानै इज्जत सम्मान हुन्छ भनेर संदेश दिएको यो कुरा साना देशहरु साथै नेपालले पनि राम्रोसँग बुझ्नु आवश्यक छ 🎉
Do you know brother look at see how is doing accupied by india lands of nepal. exmple limpiadhura, kalapani & lipulek one day will captured all nepal land of then you will see...educated & advance nepali like you ...
अमेरिकाले जुन देशलाई उचाल्छ त्यो देश सिध्धिने निश्चित छ
होर 😂
Afghanistan ko halat hunxa 😂
❤❤❤❤❤❤❤ byh 😮 CT😮😢 in l😮😢 TC BB BB cc@@barnatho8331
Nepal pani tai ho halat 😢
😊J😊j😊j😊j😊jj😊j😊j😊j😊j😊l😊jjjj😊j😊j😊jj😊😊j😊jh😅😊-😅😊bvhh😊@@barnatho8331
पुटिन ढुक्कसँग अजरबैजान घुमेको देख्दा यो कुरामा दम छ जस्तो लाग्दछ
Kaile fari
@@Ur.sujan7 हिजो अजरबैजानमा थिए पुटिन बडो कन्फिडेन्टका साथ प्रस्तुत भैरहेका थिए
@@Mr.karkivlogsHo maile ni dekheko thiye pura dance gardai thiyo buda
जब कुनै देश विदेशी प्रभु हरुको गुलाम र गोटी बन्छ, त्यसले निम्त्याउने परिणाम भनेको आफ्नै देश र जनताको विनास हो । नेपाल ले पनि पाठ सिक्न पर्छ ।
K garnu yastai lai jitaeko xa janata le.
युद्धमा पछिहटे जस्तो गरेर सत्रुसेनालाई जालमा पार्ने रुसि युद्ध रणनीति नै हाे।यसरी नै रुसले नेपाेलियन र हिटलरका सेनालाई हराएको इतिहास साचि छ!!
Great Britain le north ra USA le west bata approach nagareko bhaye soviet haat thyo tyo ladai
Ukraine ruusia sita gave hunx mile hunx
विश्वमा धेरै देशको शान्ति भंग गर्ने प्रमुख राष्ट्र अमेरिका हो। रूस र चीन ले छिट्टै तह लगाएको हेर्न पाइने छ,धैर्य गरौं 🥤
communist desh ramro hunna
कम्युनिष्ट राम्रो भए के गर्ने होला!!@@udaan215
विश्वमा शान्तिः छाओस्।
💐💐🙏🙏💞💞💞
पुटिन भनेको खुफिया एजेन्सिमा बर्सौ बर्सौ काम गेरेर माहिर भाको मान्छे हुन ! उनिसग धेरै रणनिति छ्न ! बिस्व मा सबैभन्दा तेज दिमाग भयका नेता हुन उनि !
right ❤❤
Oe oe p 14 fan😅
May be . It's right.
घरमा बसदा पनि पुटिनले मार्नछाडेन,दुधेबालख सम्म छाेडेन ।एत्तिकै मारिनु भन्दा मारेर मर्नु बरू ठानेहाेलान यूक्रेनिले।दास मनाेबृतिका गुलामि दिमागले शक्ति काे प्रशंसा गर्छन।
रुसले युक्रेनकाे भुभाग कब्जा गर्न हुने ,युक्रेनले रुसको भुभाग कब्जा गर्न नहुने ? वास्तवमा युक्रेनी नेपाली जस्तो कायर हाेइन रहेछ भन्ने कुराकाे पुष्टि दिंदै छ । भारत र चीनले सिमाना मिच्दा नेपालकाे नेता जनता सबै चुप । कुनै पनि देश ठुलो छ भन्दैमा सानो देशमाथि जे पनि गर्न पाइन्छ ? अब यसरी नै युक्रेनलाई इश्वरकाे शक्ति मिल्दै जानुपर्छ ,निरंकुश तानाशाही पुटिनलाई पापकाे भारिले थिचेर उठनै दिनु हुँदैन ।
विश्व घटनाले पश्चिमाहरुको जस्ताको तस्तै समाचार फैलाउनुपर्ने वाध्यता आइलाग्यो।
विश्व घटना का सम्पूर्ण श्रीङ्खलाहरु उत्कृष्ट अनि सूचनामूलक र ज्ञानवर्दक छन् । धेरै धन्यवाद 🙏
एसियाली रास्ट्रहरुको मोर्चाबन्धी हुन आवश्यक छ
एकदम राम्रोसँग विश्लेषण।🙏
सहि बिष्लेषण धन्यबाद 🙏
सबै बिश्लेषकहरु हो तेरिमा तोरि हो।।
निभ्न लागेको दियो चम्किलो हो ।
Always support US.
यो शृंखला पनि अरु श्रृङ्खलाहरू जस्तै सूचनामूलक एवम् ज्ञानवर्धक र उत्कृष्ट छ ।
अाजकाे श्रृङखला सदा झैं राम्रो नै छ सर।
Sahi lagyo
Nice info तपाईको जानकारी राम्रो छ।
हावा कुरा of the year.
News ko lagi dhanya badha sir❤
धेरै राम्रो लाग्यो
बिश्व अशान्ति फैलाउने देश भनेकै अमेरिका हो।
रुसको एकै गास बन्ने छ युक्रेन
गज्जब लागो
बाल्ल बुझ्नु भएर बलराम जि ले !!!खुसि लाग्यो!्
नेपाली हरुले एक सा एक बिज्ञ छन।त्यहि भएर होला विश्वमा आइक्यु नेपालि हरु लास्ट मा पर्छन।😂
100% Sahi vannu vo😊
Why so offended ko video hera bhaii
Hoonii😂😂
😂😂😂😂
Sahi ho 😂😂😂😂
सहि बिश्लेशन, धन्यबाद ।
Right thanks for good information
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
Rush is very powerful country
And china his friend ❤❤❤
Not Rush its Russia 😂😂😂
@@vpn4078Tell him pure Nepali
🤣🤣🤣🤣
रुसले अमेरिका लाइ ध्वस्त पारेको हेर्न चाहन्छु।😮😮
Ma pani
Same ❤
Ma chai Iran lay America lai dhosta parako herna chahan xu
Tyaso navam na koi bachdaina 😢😢@@Nepal_8848-e1x
@@Nepal_8848-e1x Israel sanga 90 nuclear weapon xa jun purai middle east udauna sakxa ra tyo binai isreal yeklai le saab lai dosta banuna sakxa , Iran sanga missle bayek kei pani xaina hatiyar jun rokna majjale sakinxa. Russia ta ukraine le nai harula jasto xa xaan nato saab milyo vane ta russai pani baki rahadaina aani america , japan , southkorea,asutralia,canada,uk ,taiwan, india milera nai china lai haruna skaxan majjale so sapna na dekha nani haru america lai kasile sakdina america 40 barsha aagadi xa saab desh vanda techonology haruma 🤣🤣
Thank you very much for good information
छि तो बार्ता हउस बिश्वा सान्ति हुनुपर्छ
दुई देशका राष्ट्र पतिको सन्किलेगर्दा
निर्दाेष सेना रनिर्दाेष जनताको ज्यान गयो यस्तो सन्कि सासाक कहिकतै नहास्
वाहियात विस्लेसन हो,बामेको सैद्धान्तिक विस्लेसन हो,त्यसका जस्ता हतियार धेरैका छन् संसारमा,जे मन लाग्यो त्यति गर्दा पनि सहेर बस्नु वाहियात!
हतियार हैन परमाणु हतियार २ ३ चोटि परमाणू हतियार प्रयोग गर्यौ भने युक्रेन वर्तमान अवस्थामा ४० ५० भुगाग खण्डर हुन सक्छ युरोप ,नाटो सदस्य र युएसले केही गर्न सक्दैन किन भने कुनै पनि युरोप साथै नाटोको सदस्य अमेरिकाले आफ्नो भुमीमा परमाणु हतियारको जोखिम मोल्न चाहदैन आफु संग भए पनि प्रयोग गरेर आफ्नो देशलाई क्षतिगस्त भएको हेर्न चाहदैन
👏👍
Thank you for 139 subscribers 🎉🎉🎉
good rasiya
सिंह एक कदम पछाडी सर्नु भनेको चार कदम अगाडि सर्नको लागि हो भन्ने बुझ्न पर्छ
Good ❤❤❤❤
rights balaram sur ❤❤😊
अब रुसले परमाणु बम हान्नुपर्छ र युद्ध रुसले जित्नुपर्छ भन्ने जति सबै एक ढिक्का यता हाजिर हुनु होला ❤️❤️🙏🙏🇳🇵🇳🇵
पहिला तपाईको घर बाट सुरू गरौँ
रसिया ❤️❤️
@@rabinshrestha2004 हामीले पहिले देखि हानेर आईसके 32राष्ट्रसँग एक्लै लड्न सक्ने देश यो संसारमा त्यो देश केबल रुस मात्रै हुन ?🤗
NATO ko 32 desh saigaie 84 wota desh sang eklaie ladiraha xa Russia ❤❤❤
रुस सँग मात्रै छ परमाणु बम???
आजको विश्लेषण ज्यादै सान्दर्भिक लाग्यो ।
Right 👍
अभिमन्यु आफै चक्रबयुहमा फस्यो।
Thank you 🎉
कलोकल्पित तपाईंको बिश्लेसण
Hold on dai
Let's see
thank you sir
सहि बिश्लेषण हजुरको। रुस अहिले सम्म युक्रेन संग होईन सिंगो युरोप र अमेरिका संग लडिरहेको छ।
Hoho
Great job
very good
Ramro Vaya ❤❤❤️❤️❣️💝
अब विश्वयुद्ध हुने सम्भावना उच्च छ।
एकदम जायज हो
Ramro lagyo
यो चाहिँ एकदम सहि कुरो हो।
कुरा सहि हो
कस्ले सुनायो टुप्पे पत्रकार दाजुलाई यस्तो कुरा कुनै प्रमाण बीना हावा हावा कुरा गर्ने बानी नेपाली मिडीयाहरूको कहाले गएन यार तिमीले जे कुरा गर्दैछौ नि के तिमी संग त्यासको प्रमाण छ ?
👏👍
Right ✅️
यस्ता मनगढन्ते कुरा....।
Good news
Siuuuuuuuuuuu❤
Niccc
चिन र रुसमा कसैले हमला गरेमा यी दुई देश मिलेर दुश्मन देश बिरुद्द लड्ने सम्झौता भएको छ । तसर्थ चीन र रुस बिरुद्द कसैले पनि सिधा युद्द गर्न सक्दैन ।
सहि
Ramro
लिङग ले प्यानो बजाय जस्तो सजिलो कहा छ र ।। पुटिन भ्न्या पुटिन हो 😊
राम्रो लागो ।
सहि हो सर
युक्रेनले सहि गर्दै छ । हामी भारती बिस्तारबाद मुर्दाबाद भन्दै हिड्छ्म । रुसले युक्रेन खान खोज्दैछ ।
के तपाईलाइ के लाग्छ युद्धद्वारा भारतलाई हराउनु सम्भावनाछ भारतिय विस्तारबाद बिरुद्ध मुर्दावाद भन्नु र युद्ध गर्न नै तमस्नु फरक पाटोको कुरा हो वार्ताद्वारा सम्भावना भए वार्ता नै उत्तम उपाय हो नभए अन्तराष्ट्रिय मुद्दामामिलाबाट समस्याको समाधान गर्ने हो
रुस र उक्रेन युद्ध को पाटो फरक छ हजुर येति बुज्नुस नेपालले पनि चिनको सेना नेपालमा राख्ने सम्झौता गर्छ भने भारतले नि नेपाल बाकी राख्दैन । तेसैले मिलेर जानू को सट्टा उक्रेनले रुसलाइ आक्रमण गर्न बाध्य बनायो ।
Thanks for your news.
कसैले जितेको पनि राम्रो हुदैन। नत रुस नत अमेरिका। अब युद्ध भयो भने तेस्रो विश्व युद्धतिर लम्कन्छ र 60% भन्दा बढी मानव जातिको नाश हुन्छ। ॐ शान्तिको कामना गरौ बरु
विश्व घटनाको भविष्यवाणी मिल्छ कि मिल्दैन हेर्न बाकि छ
सहि विश्लेषण ❤❤❤❤
राम्राे
जयहोस् युक्रेन🙏🙏🙏
Ukrain कसैको उस्काहटमा युद्ध गरेको होइन उसले ठुलो देश र सानो देशको एक समानै इज्जत सम्मान हुन्छ भनेर संदेश दिएको यो कुरा साना देशहरु साथै नेपालले पनि राम्रोसँग बुझ्नु आवश्यक छ 🎉
you are wrong
100% right kuro
Do you know brother look at see how is doing accupied by india lands of nepal. exmple limpiadhura, kalapani & lipulek one day will captured all nepal land of then you will see...educated & advance nepali like you ...
Nice video 🎉🎉
यदि बाघ २ पाइला पछि हट्दै छ भने डरायो भनेर नसम्झिनु होला किन भने झम्टिन लाई पोजिसन लिएको हुन्छ। हो त्यस्तै रुस ले गरेको छ✊
सतय जसतो लागो ा
हमास ,इरान र युक्रेन ले आत्मसमर्पण गरे हुन्छ।
जे गर्छ पुतिनले गर्छ्✅👍️
DV पर्यो भने पछि नहेरी अमेरिका दौड़ने नेपालीहरूले भन्दैछन् रूसले अमेरिका ध्वस्त पारेको हेर्न चाहन्छु 😂😂
Sahi ho 👍
ATI RAMRO
Nice ❤❤❤
Good job bro thanks 4 video.
100% right
तपाईहरु यति confident को साथ समाचार बनाएर प्रचार प्रसार गर्नुहुन्छ कि तपाईंहरुले गरेको बिश्लेषण नै सबै सत्य हो भनि पत्याइदिउ जस्तो
मित्र अरुत थाहाभयन तर एक फेर भनेकाथियकी बङगलादेस मा अहिले भैरहेको कुरा धेरै अगाडि भनिसकेकोथिय आज तेहि हुदैछ किन?
रुसलाई सबै मिलर रोकन पर्छ
सुरुवात उसको हो लड़ाइ
Wating for next Video
यस्तो लाग्दैछ रुसले युक्रेनी सेनाले आफ्नो भुमिमा स्वागत गरिरहेको छ😀
यसको भित्री राज के हुनसक्छ?
गजब छ है🤣
यथार्थ चित्रण
रसियामा आक्रमण गर्ने युक्रेन हैन युस र नेटो हो। अमेरिकि प्राइभेट सेना PMC युक्रेनी सेना मिलेर यो आक्रमण गरेको रुसले प्रमाण भेटिसक्यो ।।
good
राम्रो लागेन
Zhee nema pasa😊
तेस्राे विश्व युद्ध भकाे हेर्न चाहाने ले एता like ठाेकुम😂😂😂😂
हात उठाए मैले✋✋😂😂
very good new
अ्मेरिकाले भन्दैमा युद्धा गरेको भन्ने भास्य गलत छ युक्रेन लाई अत्ति गरेपछि सामना गर्नु एक कर्तब्य हो र साथ पाउन भनेको युक्रेनको लागि स्विकार्नु हो ।