मेरो नाम बिकास माङ्पाहाङ बान्तावा राई हो म जन्मेको पनि आसाम को तिनसुकिया जिल्ला हो एकदमै मनपर्छ मलाई आसाम त्यहाँ को संस्कार संस्कृति र बिहु नाच असाध्यै मनपर्छ , नेपाली हरु धेरै छ्न आसाम मा , अहिले बसाई आको नेपाल ४ बर्ष भयो हाल कतार मा छु , र आसाम मा पाहुना लाई स्वागत गरे पछि तामुल पान दिईन्छ । आसामिस भाषा लाई #ओखोमिया कोथा# भनिन्छ ।
लगातार 1 महिना देखि पुराना नया सबै भिडियो हेरदै र सबै परिबार लाई संगै बसेर देखाउदै निकै मजा लाग्छ म अनि मेरो परिवार लाई लान नस्केको रमणिय ठाउ घुमाउनु भयको मा धन्यवाद सचिन सर keeo going😍❣️
अरुको देशमा पनि नेपालको झन्डा देख्न पाउँदा एकदम खुशी लागेको छ यस्तै भिडियो हेर्नको लागि सचिन र लक्ष्मन सरलाई माया गर्ने मान्छे जति यता हाजिर हुम है सबैजना 🤗🤗
१२:३३ त्यो मान्छेले नेपाली आउँदैन भनेर भन्यो। खासमा पहिला र अहिलाको स्थिति फरक छ , पहिला नेपाली भन्न गर्व गर्थे जुन सुकै ठाउँमा बसे पनि अहिले भारतमा बस्ने नेपालीहरु नेपाली भन्न रुचाउँदैनन् , सायद देशको परिस्थििले गर्दा होला। मेरो अनुभव हो। राजा हुँदा देशको सान गौरव अर्कै थियो। पापी नेता हरुले सखाप पारे देश। 😢
Hjur ko yetra subha rahos sir hjur ko mitho voli ra nepal ka aanek derse harna payo ra aaru pani safal yetra ko subha kamana cha hjur li .. ma kalikot raskot .... Very important hjur ko voice and beautiful nepal billion village. Love 💕 nepal.
लाटो जस्तो कूरा नगर... हिन्दि एउटा दोस्रो अन्तरास्ट्रिय भाषा हो... हिन्दि भारत, पाकिस्तान, भुटान, अफगानितान, बंगलादेश आदि धेरै एसियाली मुलुकमा बुझ्न र बोल्न सक्छन..साथै खाडी मुलुकहरुमा बिदेशीहरुले बोल्ने भाषा पनि हिन्दि नै हो धेरै जसो 🙏
सचिन दाजु लगायत सम्पूर्ण टिमलाई नमस्कार र सम्मान । तपाईंकाे समूह वास्तवमा देशभित्रका अचेत र अनविज्ञ क्षेत्रलाई पर्दामा उतार्न अनवरत क्रियाशील छ । म धादिङ जिल्लाकाे एक नागरिकको हैसियतले यहाँकाे उत्तरी भेगमा रहेकाे रूवीभ्याली गाउँपालिकाकाे इतिहास र महत्त्वकाे चर्चासँगै यहाँका मनाेरम दृश्यलाई एकपटक दर्शकलाई चिनाउन प्रयत्न गर्नुहाेस् । याे तपाईकाे टिमले मात्र नभएर अाम दर्शकले चिन्न पाउने अवसर पनि हाे । मैले यसाे भन्दा घमण्ड व्यक्त गरिएको त हाेइन तर याे एक सुनाैलाे पर्यटकीय स्थान रहँदा रहँदै कम प्रचार प्रसार र कठिन सडक सुविधाका कारण पुरिएको खजना जस्तै भएकाे छ । अज्ञात रहँदा हामी निरन्तर जमिनमाथिबाट कुल्चिएर हिँडिरहेका छाैँ । अनुराेध गर्दछु अाम जनमानसमा सञ्चार गर्न टेवा पुर्याउन पहल गरिदिनुहाेला!🙏
म २०४५ सालमा बागदुरा देखि जहाज मा मणिपुर इन्फल जाद जहाज देखि देखेको गौहती बजार यति ठूलो रहेछ अाखाले हेर्न नभ्याउने सहर छ नेपाल फर्किदा बस देखि मिजुराम हुदै नागतिल सिलचर उपर लिलङ निच्चे सिलङ हुदै गौहती खाना पहाड पल्टन बजारमा सिलगडीको बस चढेर सिलगडी काकाडीभिट्टा अाई पुगेको याद अयो सचिन न्यौपाने जी🇮🇳🇳🇵🇲🇾
मैले हजुर ले राख्नु भएको सबै episode हरु हेर्ने मन छ तर २१३ मध्ये १/२वटा भएको छैन।२१३भागले गुवाहाटी घुमेको पुरानो याद ताजा गरायो हजुर हरु लाई धेरै धेरै धन्यवाद, न्युजर्सी, अमेरिका बाट ।
Sachin ji ma tapai ko fan ho sabai video sayad hereko pani xu malai ati majja lagxa afno thau ani ximeki desh ko thau herna pauda dherai khusi lagxa. Bidesh ma basera afno desh ka bibhinna thau herna pauda tapai ko team lai hardik subhakamana xa 🙏
Love from assam (Guwahati)♥️ Total assam ma nepali haru 26 lakh population cha 👍 Nepal bata auna vaka tourist haruko bhul dharana hunxa ki sabai le nepali jande xa assam ma Sabai ko afnu afnu vasha sanskriti xa Sabai le afnu vasha bolxa
🤗🤗🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ हामी ३ करोड नेपालि लाई😘 2023/March 16 अाज नेपाल cricket world cup मा uae लाई 9 run ले हराउँदै , world cup ma swag वाला entry गरेको छ😘😘
त्यहाँ बस्ने अधिकांश नेपालीहरूको नेपालप्रति हेर्ने नजर निकै तल्लो र गएगुज्रेको छ !! हामीले जति आफ्नो ठाने पनि उनीहरू आफुलाई हामीसँग जोड्न चाहाँदैनन् । यो नै तितो सत्य हो ।
@@SKB394 kohi kohi testa hunxan hola Tara maile ramra, respect garne manxe ni dekheko xu Jo Nepal ra Nepali bhaasa lai anusaran garxan specially in Uttarakhand
Sachin sir thank you yasto ramro video layako ma and hamro Sikkim ko Nirmal da ani passang da li pani vatnu vayaxaa khusi lagayo video harna maza ayo thankyou sir
Incredible india अतुल्य भारत In recent year roads and railways have made tremendous progress Visit Himachal,uttrakhand,Punjab,keral, Tamil Nadu to know more about
मेरो नाम बिकास माङ्पाहाङ बान्तावा राई हो म जन्मेको पनि आसाम को तिनसुकिया जिल्ला हो एकदमै मनपर्छ मलाई आसाम त्यहाँ को संस्कार संस्कृति र बिहु नाच असाध्यै मनपर्छ , नेपाली हरु धेरै छ्न आसाम मा , अहिले बसाई आको नेपाल ४ बर्ष भयो हाल कतार मा छु , र आसाम मा पाहुना लाई स्वागत गरे पछि तामुल पान दिईन्छ । आसामिस भाषा लाई #ओखोमिया कोथा# भनिन्छ ।
Daai moponi assam ( tinsukia)....tora MO assamese hai
wawoo good brother @@debanandraborah9605
bikash bhai tinsukia ma chai kaha janme ko? ma digboi, margherita,ledo, borgolai ka janme ko?
@@debanandraborah9605😂😂😂❤
@@Ella-k5u8j pengaree
तपाईंको भिडियोमा जसरी सबै प्रकारका जानकारी दिनु हुन्छ सायदै कुनै पनि भिडियो यसरी जानकारी प्राप्त गर्न सकिदैन जस्तो लाग्छ मलाई म ठुलो fan हो हजुरको।
धन्यवाद शसिन भाइ ..हाम्रो असम आउनु भएकोमा र असम डाउन टाउन युनिभर्सिटीको भ्रमण गर्नुभएकोमा ..🙏🙏🙏..
सचिन दाजुलाई मन पराउने म मात्र त हैन होला ❤️❤️🙏🇳🇵🇳🇵
Ma xu hai
Nepali student also get scholarship!
Give me reply
होईन होला
9lp0iik A1 i2 we mnk no q
Lk mnkknz
मन।
Tapai bohot Sushil aru sant abam hendsom ❤ thank you
लगातार 1 महिना देखि पुराना नया सबै भिडियो हेरदै र सबै परिबार लाई संगै बसेर देखाउदै निकै मजा लाग्छ म अनि मेरो परिवार लाई लान नस्केको रमणिय ठाउ घुमाउनु भयको मा धन्यवाद सचिन सर keeo going😍❣️
धन्यवाद पुर्बी बुल्जको टिम लाई 🙏🙏
अतिनै मन पर्ने युटुभर आवज मा धेरै मन पर्ने आवज हो।हजुर को बोली अती नै मन पर्छ।।।सलाम सर।🙏🙏🙏
धेरै खुशी लाग्यो हजुरलाई आसाम मा देखेर lots of love dai . Welcome to Assam❤️
म आफू नेपाल धनगढी काे भय पनि मेरो ससुराली आसाम काे तेजपुर भयको ले त्यहाँ सम्म अबस्य पुग्नु होला त्यहाँ नेपालीको धेरै जन घनत्व छ
Namaskar! I lived at Lokra near Tezpur
JAMUGURIHAT
I from tezpur
No need nepali migrants in Assam India
ISBT भनेको Inter State Bus Terminal. सरकारी बस अड्डा जहाँबाट पुर्वोत्तर भारत लगायत विभिन्न राज्य र शहर जाने दिवा तथा रात्रि सरकरी अनि निजि बस पाइन्छ।
आसामको रमाइलो जग्गाहरू देखाउनुभएको राम्रो लाग्यो sachi सरलाई sathai सिक्किमको निर्मल सरलाई पनि धन्यवाद
आसाम को रमाईलो दृष्य़ देखियो । नेपाली भाषी बिध्यार्थीहरु अध्यन र्गदा पनि रहएछन । राम्रो लाग्यो ।
YAHAN KO YOUNG GENERATION MA RESPONSBILITY XA TEHI VAYERA
अरुको देशमा पनि नेपालको झन्डा देख्न पाउँदा एकदम खुशी लागेको छ यस्तै भिडियो हेर्नको लागि सचिन र लक्ष्मन सरलाई माया गर्ने मान्छे जति यता हाजिर हुम है सबैजना 🤗🤗
Nepal ka mancche hru... vnda Assam ka manchhe hru... mithho r pure Nepali bolchann, r pronunciation diction pni good chh,
Assam India 🙏
हेलो दादा हजुरलाई मेरो नमस्कार छ धरै धैरै धन्यवाद नयाँ नयाँ गाउँ ठाउँ रहेछ हाम्रो देशको नेपाल र अछाम पनि देख्न पाएको मा फेरि पनि धन्यवाद ल 🙏🙏
ISBT Inter State Bus Traminal होला।। कुनै शब्द नै छैन बयान गर्ने एक दम दामी दामी विडियो कुनै कमजोरी छैन हजुर को भिडियो i love purvi bluls
Sachin bhai ko Assam blog so beautiful
Yo sabai Nepal ho yota bharat le lutera bharatma Gabe koho jay greternepal greter Nepal jindabad
Thank you 🙏 Sachin Dai for visiting
Shri man jiu hajur hari lai swagat cha assam Prades ko namskar🙏🌺🌳💕🌺🙏🌳🌺🙏🙏🌳🌳🌳🌳
अछाम पनि हेर्न पाउँदा खुसी लाग्यो
१२:३३ त्यो मान्छेले नेपाली आउँदैन भनेर भन्यो। खासमा पहिला र अहिलाको स्थिति फरक छ , पहिला नेपाली भन्न गर्व गर्थे जुन सुकै ठाउँमा बसे पनि अहिले भारतमा बस्ने नेपालीहरु नेपाली भन्न रुचाउँदैनन् , सायद देशको परिस्थििले गर्दा होला। मेरो अनुभव हो। राजा हुँदा देशको सान गौरव अर्कै थियो। पापी नेता हरुले सखाप पारे देश। 😢
hawa indian haru nepali ko natak matra ho natra kaha bata rashan pawxa pakistan sanga jodawnu paryoni nepali ko naam bata beer ho bani.
Welcome to Assam guru ji 🙏🙏🙏
Hamro piyaro Assam hajur ji lai dherei dherei welcome xa
धेरैमा धेरै राम्रो रमाइलो ठाउँ
अति रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म चाहि पल्टन बजार को नेपाली स्कूल मा पढ़ेकी । नेपारी मंदिर को प्रांगण मा खेलेर ठूला भएका हौ। मेरो प्यारो गौहाटी।
एक दम राम्राे कुरा सही हो राम्राे विडियो विज्ञापन गर्नु बायो हैं
अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
सचिन सर र लक्ष्मी सर भिडियो साह्रै राम्रो लाग्यो पोखरा ।
ल हाम्राे university visit गर्नुभएकाेमा धन्यवाद 🙏🙏
Hjur ko yetra subha rahos sir hjur ko mitho voli ra nepal ka aanek derse harna payo ra aaru pani safal yetra ko subha kamana cha hjur li .. ma kalikot raskot .... Very important hjur ko voice and beautiful nepal billion village. Love 💕 nepal.
हिन्दी बोलेको मजा आएन! नेपाली कि
अङ्ग्रेजी मात्र बोलेको भए हुन्थ्यो । सारै नरमाइलो लाग्छ नेपालीहरू हिन्दी बोलेको सुन्नु पर्दा।
thula thula kura nagar bhai aukaat ma basa
What kind of mentality???
लाटो जस्तो कूरा नगर... हिन्दि एउटा दोस्रो अन्तरास्ट्रिय भाषा हो... हिन्दि भारत, पाकिस्तान, भुटान, अफगानितान, बंगलादेश आदि धेरै एसियाली मुलुकमा बुझ्न र बोल्न सक्छन..साथै खाडी मुलुकहरुमा बिदेशीहरुले बोल्ने भाषा पनि हिन्दि नै हो धेरै जसो 🙏
सचिन ज्युलाई धन्यवाद छ ।
दाजुकाे भिडियाे सबै हेर्दै अाएकाे छु , सफलता काे शुभकामना ।
Blogger jiulaai dhanyabaad
Purvi Blues ko sampurna Team lai hardik Shuagat xo Assam ma 🤗so pleasure to see Purvi Blues exploring our Assam ❤️Much love from Assam 🙏🏻
कुन ड्रोन को युज गर्नुभाछ सचिन दाइ ??
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य अति रमाइलो भिडियो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
सचिन दाजु लगायत सम्पूर्ण टिमलाई नमस्कार र सम्मान । तपाईंकाे समूह वास्तवमा देशभित्रका अचेत र अनविज्ञ क्षेत्रलाई पर्दामा उतार्न अनवरत क्रियाशील छ । म धादिङ जिल्लाकाे एक नागरिकको हैसियतले यहाँकाे उत्तरी भेगमा रहेकाे रूवीभ्याली गाउँपालिकाकाे इतिहास र महत्त्वकाे चर्चासँगै यहाँका मनाेरम दृश्यलाई एकपटक दर्शकलाई चिनाउन प्रयत्न गर्नुहाेस् । याे तपाईकाे टिमले मात्र नभएर अाम दर्शकले चिन्न पाउने अवसर पनि हाे । मैले यसाे भन्दा घमण्ड व्यक्त गरिएको त हाेइन तर याे एक सुनाैलाे पर्यटकीय स्थान रहँदा रहँदै कम प्रचार प्रसार र कठिन सडक सुविधाका कारण पुरिएको खजना जस्तै भएकाे छ । अज्ञात रहँदा हामी निरन्तर जमिनमाथिबाट कुल्चिएर हिँडिरहेका छाैँ । अनुराेध गर्दछु अाम जनमानसमा सञ्चार गर्न टेवा पुर्याउन पहल गरिदिनुहाेला!🙏
धरै धरै खुशी लागो आफु जन्मेको ठाउँ को भिडियो हेर्ने पाएको मा ❤️❤️❤️
नेपालकै उत्कृट भ्लगर सचिन सर
Purvi blues ani Sikkim chronicle ko vaat achamma laghyo...
Lots of love from Darjeeling
लु दाजु आसममा स्वागत छ म नेपाली मन्दिर नजिक नै बस्ने गर्छु धेरै खुसी लाग्यो
Hello
India Ma "Swagat" Xa Hajur Lai.🇮🇳🤝🇳🇵
All ur videos R awesome Sir....Zindgi Ma 🔥
Welcome guest Sachinji From Udalguri Assam
म २०४५ सालमा बागदुरा देखि जहाज मा मणिपुर इन्फल जाद जहाज देखि देखेको गौहती बजार यति ठूलो रहेछ अाखाले हेर्न नभ्याउने सहर छ नेपाल फर्किदा बस देखि मिजुराम हुदै नागतिल सिलचर उपर लिलङ निच्चे सिलङ हुदै गौहती खाना पहाड पल्टन बजारमा सिलगडीको बस चढेर सिलगडी काकाडीभिट्टा अाई पुगेको याद अयो सचिन न्यौपाने जी🇮🇳🇳🇵🇲🇾
बिदेश मा नेपाली नेपाली को माया कति छ थाहा हुन्छ नेपाल मा त आफू आफू त भन्दा म ठूलो तिमी भन्दा म सानो
Jaha pani yestai ho bai. Do din ka mehayman lai jaslay pani ramro garxa.
म पनि गएको थिए कुनै बेला सिलगढी हुँदै गुहाटी 2/3 पटक जेहोस सार्है मज्जा आयो आजाको vlog हेर्दा पनि नियमित दर्शक नछुटाइ हेर्ने म साउदी अरेबिया देखि
मैले हजुरले राख्नु भयको सम्पुर्ण भिडियोहरु हेर्ने गर्छु घुम्न नसके ठाउँ हजुरले घुमाउनु भयको छ हजुरलाइ धेरै धन्यवाद सर
मैले हजुर ले राख्नु भएको सबै episode हरु हेर्ने मन छ तर २१३ मध्ये १/२वटा भएको छैन।२१३भागले गुवाहाटी घुमेको पुरानो याद ताजा गरायो हजुर हरु लाई धेरै धेरै धन्यवाद, न्युजर्सी, अमेरिका बाट ।
Love you dai from Tinsukia Assam ❣️
मैले थाहा पाइन नबा रामररी घुमौना लान्थिये.. Hajurko assam ko fan maxai
म पनि गएको छु आसाम पल्टन बजार 13 दिन बसेको छु। राम्रो छ ठाउ।
Wow beautiful please Aasham gowati hjr thank you hjr harulai hjr ko vlogs marfath herama payo
Sachin ji ma tapai ko fan ho sabai video sayad hereko pani xu malai ati majja lagxa afno thau ani ximeki desh ko thau herna pauda dherai khusi lagxa. Bidesh ma basera afno desh ka bibhinna thau herna pauda tapai ko team lai hardik subhakamana xa 🙏
यो यात्रा लाई चै धेरै एपिसोड बनाउनुपर्यो र सकिन्छ भने म्यानमार सम्म पुगेर त्यहाँको बिस्तृत जनजिवन पनि बुझेर आए झनै आभारीहुने थियौं है।
Jai Hind Jai Assam Gorkhaa ❤❤❤❤❤😊😊😊😊😊😊 Bhai Haru Laye Dherey Dherey Suwagat Chahiye❤❤❤❤😊😊😊😊😊
One of my favourite channel... watching from Assam dai.
आज भन्दा 15 बर्ष अगाडि सिलोङ्ग कैला खानी जादा यो गोवाटी को बाटो धेरै हिडियो अहिले धेरै याद आउछ
अहो बबाल दाजु
Nepal aur india ka dosti hamesha barkarar rahe🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳
Welcome to India from Darjeeling
Dai kunai samai sikkim pani ayera vlog banaunu hola MO tapai ko Herak video haru herne garchu atinai Ramailo lagcha ..
Love from assam (Guwahati)♥️
Total assam ma nepali haru 26 lakh population cha 👍 Nepal bata auna vaka tourist haruko bhul dharana hunxa ki sabai le nepali jande xa assam ma
Sabai ko afnu afnu vasha sanskriti xa
Sabai le afnu vasha bolxa
Dheri ramro👌👌
Hajurharu hamro Desh India aaunu bhaeko rahechha.saharai khusi lageo.hamro West Bengal doors bhumima Pani Sundar,Sundar esthanharu thuprai nai xa.kripya vlog banaidinuhola yes chhetrako. Thank you.
Yo sampurna teem lai dherai dherai swagat xa
धेरै राम्रो सचिन भाइ म पनि भर्खरै गोहाहटी को कामक्ष धाम पुगेर आएको थिए ।।
Most welcome xo Assam ma..I am from Dibrugarh,Assam..
Mini Nepal assam
PURVI BLUES लाई धेरै धेरै धन्यवाद यति सुन्दर भिडियो ल्याउनु भएकोमा 😍😍
Assam ma hami aanand ma chhung bhagavan Pani khusi ma dhanyabad hajur harima🙏🌺🌳🙏🌺🙏🌳🌺🌳🙏🌺💕💯
धेरै धेरै धन्यबाद सचिन सर , यति राम्रो भिडियो हामी सामु प्रसारण गर्नु भएकोमा 😍😍
म आइसकेको छु ल सचिन सर
🤗🤗🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ हामी ३ करोड नेपालि लाई😘 2023/March 16 अाज नेपाल cricket world cup मा uae लाई 9 run ले हराउँदै , world cup ma swag वाला entry गरेको छ😘😘
Assam ta mero janma isthal nai ho tesai pani ramro lagxa khusi xu video herna pauda
Thank u 4 coming in Assam come 2 the Shillong nest week
Good job purvi bluj pariwar thanks 4 video.
East ko Sikkim Assam ra West ko Kumaun Garhwal ma Nepali prawashi haru dherai xan. Jay the Greater Nepal 🇳🇵
त्यहाँ बस्ने अधिकांश नेपालीहरूको नेपालप्रति हेर्ने नजर निकै तल्लो र गएगुज्रेको छ !! हामीले जति आफ्नो ठाने पनि उनीहरू आफुलाई हामीसँग जोड्न चाहाँदैनन् । यो नै तितो सत्य हो ।
@@SKB394 kohi kohi testa hunxan hola Tara maile ramra, respect garne manxe ni dekheko xu Jo Nepal ra Nepali bhaasa lai anusaran garxan specially in Uttarakhand
अभिभावक बाट छुट्टिएका टुहुराहरूले आफ्नो आमा बुवालाई चिन्दैनन्! जसले पाल्यो, गुलाम बनायो, उसैलाई आफ्नो सम्झन्छन्!
Aasam dekhaunu bhako ma tapai lai dherai 2 Dhanyabad chha
Sachin sir thank you yasto ramro video layako ma and hamro Sikkim ko Nirmal da ani passang da li pani vatnu vayaxaa khusi lagayo video harna maza ayo thankyou sir
बस त गजब छ रहेछ नि!
Salam xa Sir. World tuar garnu paryo.
आसाम ko नेपाली भारत pugera hoki नेपाल ko nepali आसाम pugera nepali खोज्दैछn
Dhanyabat xa sachin & laxmi sir lai hamro Indian aidenu vayekoma 🙏
म मनिछुनि माँयाँ ग्रने
proud to be AN INDIAN
Welcome to Assam Sir....
ठाउँ गज्जब छ है सचिन सर म पनि पुगेको छु🙏
Mero janma thalo Assam ma Hajur lai Swag Le Swagat Gardaichu...🙏🙏 bahut ramro lagio
नमस्कार साथी म नेपाल बाट म तपाई सगा केही कुरा गर्न चाहन्छु कुनै माद्यम अरु छ होला ?❤❤❤❤❤❤❤
Welcome daju India ❤️
Thank you Sachin Sir
Swagat chh hajur lai assam ma...
Good citay love from chitwan from nepal
Sachin sir one of the best travel bloggers of Nepal
कतिरमाईलो VLOG.
Incredible india
अतुल्य भारत
In recent year roads and railways have made tremendous progress
Visit Himachal,uttrakhand,Punjab,keral, Tamil Nadu to know more about
Love you both.....Keep it up Sachin Sir & Laxmi Sir.
Guwahati Assam
Sachin Sir Thankyou Nepal ko Harek Thau Chinaunu Bhayo Ek Patak Dang Piuthan Visit Garidinu Hola From Butwal