सुँघेर खानी पत्ता लगाउने अनौठो गाउँ || खानीबाट तामा झिक्ने छन्त्याल || Myagdi Bhakimli Village Tour

Поделиться
HTML-код
  • Опубликовано: 4 янв 2023
  • म्याग्दीको खानी खन्ने गाउँ । Bhakimli Village of Myagdi inhabitant of Magar and Chantyal. Chantyal used to Perform mining to extract copper.
    Please watch our other videos
    Village in 2 districts (Badamtar)
    • इलामभित्र झापा ॥ एउटा ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

Комментарии • 317

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Год назад +5

    अनौठो भिडियो.... तर मजेदार नै ....!🏖️🏖️🏖️🏖️ लु अब मस्त भिडियो हेर्न समय प्रारम्भ भयो..🏖️🏖️🏖️🏖️🏖️🇳🇵

  • @brtbharat7089
    @brtbharat7089 Год назад +33

    हजुर को विडियो ‌हेरेर मन नै खुसि‌हुन्छ सचिन सर घर मै बसेर हाम्रो यति सुन्दर नेपाल का गाउ ठाउ हेर्दा वा

  • @lalpun2200
    @lalpun2200 Год назад +2

    अति राम्रो रिपोर्टिंग गर्ने तरिका सुनौ सुनौ लागि रहने धेरै धेरै धन्यवाद रिपोर्टिंग टिम सबै लाई !!

  • @balkumarirana
    @balkumarirana Год назад +10

    हृदय देखि नै नमन साथै धेरै धेरै धन्यवाद हजुरहरुलाई म्याग्दि भकिम्ली रहेको परिवेशलाई अवलोकन गरि सम्पूर्ण माझ पुयाईदिनु भएकोमा ❤️ from Bhakimali

  • @hemrai635
    @hemrai635 Год назад +7

    बेलढुङगा सारै राम्रो ठाँऊ। धन्यबाद सचिन सर सुन्दर ठाऊको दृश्य अवलोकन गराइदिएकोमा

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Год назад +8

    आहा मनै लोभ्याउने दृश्य ❤️ सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल 🇳🇵🙏

  • @karunbk6906
    @karunbk6906 Год назад +2

    एकदमै राम्रो छ पुर्वी ब्लुज को यो कार्य अब यसमा स्थानिय खाना को पनि प्रचार गर्दा झन सुन मा सुगन्ध हुन्छ है ताकी हामी जस्ता दर्शक लाई भोलि घुम्न जादा झन सजिलो हुन्छ है ।म हाल दुबई बाट

  • @bhismakarki10
    @bhismakarki10 Год назад +5

    wow अति सुन्दर अनि रमणीय स्थान हेर्नू पाउँदा अत्यन्तै हर्सित भएको छु यहाको भिडियो अनि तपाईं को आवाज अत्यन्तै मिठा पुर्ण छ राम्रो लाग्छ ।

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +7

    अती सुन्दर सफा हेरदै मन लोभिने स्थानहरू।यस्तो ठाउमा पर्यटन भित्रयाउन स्थानीय बासी जनप्रतिनिधि र सरकार पक्षले राम्रो भुमिका हुनुका साथै धेरै प्रचारप्रसार गराउनु जरुरत छ।स्वर्ग छ हाम्रो नेपाल।

  • @saranlimbu8707
    @saranlimbu8707 Год назад +4

    प्रत्येक बिहिवार अपलोड हुने हजुरको भ्लग म नछुट्याइ हेर्ने गर्छु सारै आनन्द आउछ सचिन सर्🙏🙏

  • @premmangar7015
    @premmangar7015 Год назад +9

    सचिन जयु र हजुरको टोलीलाइ धेरै धेरै धनयबाद हजुरले गाउँ बसतिको रामरो रामरो घरहरु तयहाका रिती रिवाज र संकृतिहरु सारै मन मुगद गराउने फेरि पनि हेरन पाउ है 🙏

  • @lamasvlognepal
    @lamasvlognepal Год назад +4

    Babal dami daju! video graphic pani paila bhanda khatra cha.big fan ♥ ❤

  • @PremmangerManger-wg4ou
    @PremmangerManger-wg4ou 16 дней назад +1

    Sarai ramailo bhakimle gawn fheri pani herne paw yeshto thaw ❤❤❤❤👍👍🙏🙏

  • @pramodrana918
    @pramodrana918 Год назад +6

    हजुर को भिडियो निकै मनमोहक र बचन एक दमै सुमधुर स्वर तथा प्रकृतिको सुन्दरताले मनलाई अन्नदित बनाउ छ

  • @binoddawadi4008
    @binoddawadi4008 Год назад +5

    सचिन दाई मान्छे हँसिलो बोली फरासिलो सारै राम्रो लाग्छ मान्छे पनि vlog पनि wow प्रत्येक episode हेर्ने गर्छु धेरै मन पर्छ आन्तरिक तथा बाह्य पर्यटक प्रबंधन गर्न यो प्रतेक vlog ले धेरै भूमिका खेलेको हुनु पर्छ मेरो विचारमा🤔🤔🙏🙏 background music wow❤️❤️

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +5

    आती सुन्दर गाउं रहेछ भक्किमली सचिन भाई ।

    • @beenuchhantyal5493
      @beenuchhantyal5493 Год назад +1

      भकिम्ली हो ni hjr💖💖💖 Thankyou fr cmnt

  • @tilakthapamgr
    @tilakthapamgr Год назад +1

    धेरै धेरै धन्यवाद सचिन सर हाम्रो मगर हरुको ससकार सस्कृती उथन र प्रचर प्रसार मा तेवा पुर्याकोमा

  • @binodrai816
    @binodrai816 7 месяцев назад +2

    कति मज्जाको गाउँ रहेछ साएत भाग्यले दिए

  • @rairam6851
    @rairam6851 Год назад +1

    मेरो देश नेपाल अति सुन्दर हजुर लाई धेरै धेरै धन्यवाद हल मलेसिया बाट हेर्दै छु हजुर को भिडियो

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Год назад +10

    साँच्चै हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा नै हो रहेछ, हामी भैतिक रुपमा पुग्न नसकेपनि यहाको Video हेर्दा हामी पनि सँगसँगै यात्रा गरेको अनुभूति हुन्छ। सचिन सर र Purbeli Blues team लाई धेरै धरै धन्यबाद!!🙏🏻🙏🏻🙏🏻
    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @inuppun5855
    @inuppun5855 Год назад +3

    सचिन सरको बोल्ने शैली प्रस्तुतिले नै भिडियो हेर्न तानिहाल्छ झनै मनै लोभ्याउने दृश्य विभिन्न सुन्दर ठाउहरु हेर्न पाउँदा खुसिको सिमा नै छैन 😍

  • @muskaanregmi8752
    @muskaanregmi8752 Год назад +1

    कामको सिलसिला मा पुगेको ठाउँ आज फ़ेरि देक्न पैयो धेरै परिबर्तन भएको रैछ,20बर्स पय्ले घुमेको ठाउँ
    धनयबाद सचिन सर

  • @ViratBhatt
    @ViratBhatt Год назад +5

    great job sir...xittai Nepal ko number 1 youtube chanel vayeko dekhna pau

  • @sandiprai4790
    @sandiprai4790 Год назад +1

    Hjrharule naya thau herne batabaran milaidinu vayekoma sarei dhanyabad hjrko all teamlai...

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Год назад +2

    बेलढुङ्गा साँच्चै मनमोहक रहेछ ।

  • @rabinachhantyal6000
    @rabinachhantyal6000 Год назад +1

    ❤❤aafnai gau Ghar Farkina man layo dherai maya ani dherai samjhana mero gau

  • @lomafeurma9744
    @lomafeurma9744 Год назад +4

    धन्यवाद सचिन ज्यु मेरो गाऊ र त्यहा रहेको पर्यटनमा सम्भवाना वोकेका स्थलहरू तपाईको लोकप्रिय च्यानल वात प्रसारण हुदा एकदमै खुसी छु।

  • @ganeshdhami2079
    @ganeshdhami2079 Год назад +10

    सचिन दाइकाे भ्लग र अझै अावाजकाे फ्यान जति यता मज्जाले हाजिर है 🙌🙌🙌🙏

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Год назад +3

    एउटा सुन्दर अर्गानिक गाँउको सुन्दरता हेर्न पाईयो।
    हार्दिक धन्यवाद सचिन दाइ लाई यति मीठो भिडियो को लागि।👏👏❣️❣️

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    ढिलै भयनि हेर्न सुरुगरिय‍ो सचिन भाइ 🙏🙏

  • @sunilrai5239
    @sunilrai5239 Год назад +2

    साँच्चै कति धेरै मेहनत गर्नुहुन्छ सचिन सर बिहीबार आउँदा आनन्द लाग्छ । अति सुन्दर नेपाल त्यसै मगर बस्ती ।

  • @aveerachhetri5024
    @aveerachhetri5024 Год назад +4

    वाउ अति सुन्दर गाऊ ❤लव नेपाल🇳🇵

  • @roilagroup
    @roilagroup Год назад +4

    ThankYou ❣️🙏 Sachin sir ❣️
    Visit Vakimli lots of love from Vakimli myagdi ❣️

  • @gitagurung3122
    @gitagurung3122 Год назад +2

    Good evening to the entire team of this channel l am from Darjeeling thanks for showing us the beautiful and natural scenery and villages.
    नेपाल मा धेरै सुन्दर ठाउँहरू र गाउँहरू रहेछ मलाई साह्रै मन परयो।

  • @rochettri9431
    @rochettri9431 Год назад +1

    Kati ramro Gau rahechha, Sarai Sundar lagyo.

  • @RNsafal510
    @RNsafal510 Год назад +1

    सचिन बाबु म सधैं तिम्रो कायक्रम हेर्छु मलाई असध्य मन पर्छ यसरी नै सधैं हाली रहनु
    - यम प्रसाद र पवित्रा दहाल (गाडागल्ली)

  • @gajbahadurgurung7049
    @gajbahadurgurung7049 Год назад +2

    Sarai ramailo lagyo janme ko Gau ko yad ayo god bless you sir

  • @ramgurung4276
    @ramgurung4276 Год назад +1

    आहा आसेदै राम्रोछ हजूर को भीडीयो भाई, ( यूरोप ) देखी

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @premmayajugjali4612
    @premmayajugjali4612 Год назад +1

    भकिम्लि सुनेको थिय तर युतेबमा देख्नपाईयो खुसिलाग्यो रमाईलो रहेछ थाउ हाम्रो बिम तिर पनि जानुस्न सर

  • @mohansharma4723
    @mohansharma4723 Год назад +3

    I love purvi blues
    Introducing new beautiful place which are under shadow......

  • @saraswatithulungrai
    @saraswatithulungrai Год назад +9

    Awesome😍
    Happy New Year 2023 Sachin bro.and Purvi Blues entire team❤️

  • @sushilalama3085
    @sushilalama3085 7 месяцев назад +1

    Heart warming place and people, dhanyabd Sachin jeu Laxman jeu and team for an entertaining and interesting video 🙏🙏

  • @anantaghimire5483
    @anantaghimire5483 Год назад +2

    अति नै सुन्दर गाउँ भकिम्ले भिडियो हेरेर मनै खुसी भयो

  • @depthapa2347
    @depthapa2347 Год назад +2

    अतेन्तै खुशी लागियो आफनो जन्म भुमी यसरी हेरन पाउँदा ।

  • @sherchanentertainment5393
    @sherchanentertainment5393 Год назад +2

    सचिन ज्यू धन्यबाद मेरो जिल्लाको एक गाउँको भिडियो बनाई दिनु भाको मा म यूके बाट हेर्दै छु पछिल्लो समयमा पूर्वी व्लुस लाई हरेक भिडियो नछुटाएर हेर्दै आई रहेको छु तपाईको भिडियो गुणस्तरिय छ अनि तपाईको कमेन्ट्रि गर्ने शैली पनि धेरै राम्रो छ । टंक शेरचन हाल यूके

    • @kamalpun2406
      @kamalpun2406 Год назад

      मेरो गाऊ बिशेष बेलढुग्गा कस्तो लाग्यो घुम्न आऊनुहोला टंकजी
      कमल पुन
      भकिम्ली

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo2262 Год назад +2

    तपाईं हरु को भिडियो म सधैं हेरने गर्छु राम्रो लाग्छ 🎉 बंगाल ,भारत बाट,

  • @johnidevson5937
    @johnidevson5937 Год назад

    सारै राम्रो लाग्दैछ्।म हेर्न थालेको धेरै भाको छैन तर पुराना एपिसोड हेर्दैछु नया त छदै छ्।एपिसोड नं चै पहिलानै देखिने गरि राख्नु भए म जस्तो पछि हेर्नेलाइ सजिलो हुन्थियो कि।सारै राम्रो काम फेरि पनि धन्यवाद

  • @beenuchhantyal5493
    @beenuchhantyal5493 Год назад +3

    Thankyou 🙏so much Sir and PURVI BLUES team for Coming, Exploring and Showing our village Bhakimli.
    Great videography👍️ we enjoy your Description and keep it up.
    Thanks a lots.

  • @manjubhusal60
    @manjubhusal60 Год назад +2

    मैले हरेक कार्यक्रम हेर्छु खुबै मन पर्छ आनन्द आउँछ
    अनि लक्ष्मी सरको चकचक वहा
    म कपिलवस्तुबाट हेर्दै छु सचिन सर 🙏🙏🙏🙏

  • @amarthapa2475
    @amarthapa2475 Год назад +1

    O ho aja tw mero shasurali gau vakimli janu vayaxa shabai teem lai naman xa

  • @jethodahal3799
    @jethodahal3799 Год назад +1

    हजुरको भिडियो हेर्दाको मजा नै छुट्टै छ।। ढिलै भएपनि सबै भिडियो हेरेको छु।। एति सुन्दर भिडियो बनाउने हजुरहरू सम्पूर्णमा हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @tambahadurnepali6272
    @tambahadurnepali6272 Год назад +2

    नमस्ते हजुर लाई खुसि लाज्ञ

  • @dhirendraneupane3776
    @dhirendraneupane3776 Год назад +2

    मअछाम बाट हाल मुम्बई शहर देखि बन्धु

  • @gopalsunarvloge6633
    @gopalsunarvloge6633 Год назад +2

    कुर्दा कुर्दा हैरन भयो

  • @tntanish3976
    @tntanish3976 Год назад +1

    आहा !! आज त आफु मगर भएर होला मगर बस्ति कै vdo हेर्न पाउदा निकै खुसि लाग्यो sachin sir❣️❣️❣️❣️❣️

  • @krishnapaini0.1
    @krishnapaini0.1 Год назад +2

    Hjrko sabda ma fida vaya sir❤️❤️

  • @yanpoudel6991
    @yanpoudel6991 Год назад +1

    आहा कति सुनदर मेरो देश नेपाल

  • @simupoon2503
    @simupoon2503 Год назад +1

    म्याग्दीको सुन्दर दृश्य हेरेर नतमष्टक भए धन्यवाद

  • @the_rising_hope
    @the_rising_hope Год назад +5

    Sir, your exploration are awesome 👏; it would be value-added if types of food consumed /popular food items of the place could be featured as well! ✌️from Bhutan 🇧🇹

  • @dipakpun1056
    @dipakpun1056 Год назад +1

    Thank Uh So Much Exploring New Heaven........ Keep Up The Good Works...... 7:25

  • @harkaentertainment
    @harkaentertainment Год назад +3

    नमस्कार सबै जनालाइ ।यस कार्यक्रम सारै उत्कृष्ट छ।अहिले सम्म कुनै भाग छुटाएको छैन। देश विदेसमा रहनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हजुरहरुले हेरेर साथ दिनु होला।हजुर हरुलाइ बुवा-आमाको आशिर्वाद सधै रहिरहोस कामना गर्दछु🙏।

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад +2

    आज भोकिम्ली को सेरोफेरो देखाइ दिनु भएको मा मिदिया कर्मी भाइ र साथिहरुलाइ धन्यबाद

  • @dharmadhakal5793
    @dharmadhakal5793 Год назад +1

    Tapaiko vidio bata ma khushi xu tapaiko you tube herera bhujung samma puge

  • @munnekajimagar5403
    @munnekajimagar5403 Год назад +1

    हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद

  • @sudhirdajurai
    @sudhirdajurai Год назад +1

    कत्ती रमाइलो गाउँ रहेछ

  • @pritimagar9113
    @pritimagar9113 Год назад +1

    Beautiful village, watching from Korea,,,

  • @rihanpun7263
    @rihanpun7263 Год назад +2

    सर्व प्रथम त सचिन दाई लक्ष्मी दाई लाई अन्तर आत्मा बाटै दस औंला जोडी नमस्कार
    तपाईँ मह जोडी गर्दा हामी घरमै बोसर नेपाल घुम्न पाएका छौ तपाईँ हरु ले बनाएको भिडियो पृथक छ अनी एकदमै मन पर्छ यस्तरी आफ्नो पाइला अगाडि बढाई राखनु साथ सोपथ हामी दिराखने छौ मलाई गर्भ लक्छ हामी नेपाली भएर पनि नेपाल राम्रो सँग घुम्न पाएको छैनौं ता की मा तपाईँ को भिडियो को माध्यम घुम्न पाएको छू खुसी लक्छ अझै त तपाईँ को जादुमय स्वर क्या गजब लाक्छ यसै माथि बायाग्रुण्ड music खुब। आनन्द

  • @jitkoaawaj1708
    @jitkoaawaj1708 Год назад +2

    सचिन सर नमस्कार !
    तपाईं लगायत, तपाईँका टिमले देशका बिभिन्न ठाँउहरुमा गएर बनाएको भिडियोहरु मेरो मनले अतिनै रुचि मानेर हेर्ने र मनोरञ्जन लिने गर्दछ । आज साँच्चीकै म जन्मे, खेले हुर्केको अति सुन्दर रमणीय ठाँउ बेनी नगरपालिका भकिम्ली -३, म्याग्दी को सबै दृश्यावली देखाइदिनु भएकोमा धेरै धेरै आभारी छु । आगामी दिनहरुमा पनि यस्तै यस्तै नयाँ नौलो , रोचक साथै सुन्दर ठाँउहरुको विदेशी भूमीबाट दृश्यचित्रमा रमाउने अपेक्षा गर्दछु ।
    धन्यवाद ।। नमस्कार 🙏🙏

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 Год назад +1

    भिडीयो सार्है राम्रो लाग्यो । हाम्रो कला संस्कृति त ठिकै हो तर हाम्रो भू गर्भमा रहेका खानीहरुको बारेमा यसरी भिडीयो उजागर गर्नु राम्रो होईन । किनभने अहीले बिश्वका देशहरु र हाम्रो देशको राजनैतिक परिस्थिती खिचातानी अनी हामी नेपालीहरुको पैसा सबैकुरा हो भन्ने मानसीकताले गर्दा भोली हाम्रा सन्ततीहरुले नेपाल देश पनि थियो भन्ने कुरा महसुस गर्न नपाउन पनि सक्छन । यो मेरो ब्यक्तिगत बिचार हो बॉंकी तपाईको बिचार..🙏🕉🇳🇵🌴🌴🌿

  • @hemprasadrai9111
    @hemprasadrai9111 Год назад +1

    Vakimli gaon aeta sunder gaun ko avalokan garayera khusi tulaidenu vakoma Sachinji lai dhanyabad cha. I hope more such vlogs in future.

  • @puranlimbu244
    @puranlimbu244 Год назад +1

    म गाउले लाई गाउँ नै प्यारो ❤️🙏लभ फ्रम धनकुटा नाउ मलेसिया

  • @danielpun2636
    @danielpun2636 Год назад +1

    Oho yo bhakimli gau sarai ramroo

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +1

    सारै राम्रो दृश्य धन्यवाद सर।

  • @nabindada1695
    @nabindada1695 Год назад +3

    Finally aafno thau dekhna paiyoo aajw.!😊🙏🏻dhanneywad.!

  • @kesharbhujel5954
    @kesharbhujel5954 Год назад +2

    Best Vlogging of Nepal Thank you sachin sir, Laxmi SIr and Whole team .

  • @rahulofficial405
    @rahulofficial405 Год назад +1

    म कलम बनेर कसैको जिन्दगी लेखिदिन त नसकुल तर दुई शब्द कमेन्ट लेखेर हजुरको मेहेनत लाई सम्मान गर्न सक्छु
    जय नेपाल

  • @deepenadhikari8961
    @deepenadhikari8961 Год назад +1

    appriciate your work PURVI BLUES good to see such an amazing place

  • @narendrabk5248
    @narendrabk5248 Год назад +1

    M ni uhaharuko video na xutai Herne Garda xu Hal Malaysia bat 👌👌👌👌👌

  • @ishworgautam2331
    @ishworgautam2331 Год назад +1

    नपुगेपनि पुगेकाे अनुभूति भयाे मलाई,thanku so so much .

  • @namgaonps15
    @namgaonps15 Год назад +2

    घर बसेर नेपाल देखे जस्तो कुरा नगर हौ भन्थे कुनै समयमा, तर मैले चै साँच्चै नै घर बसेर नै नेपाल घुमी सकें। मलाई यो मौका दिनु हुने सचिन भाई लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। 🙏🙏

  • @dinapokhrel7353
    @dinapokhrel7353 Год назад +1

    धेरै शिक्षा मुलक छ।अनि रोचक र रमाइलो

  • @krishnakris4196
    @krishnakris4196 Год назад +1

    मलाई चाइ राम्रो लाग्यो नंया ठाँउ नया नंया जानकारी 🙏👍️👍️

  • @dharmajitdame6feettamang338
    @dharmajitdame6feettamang338 Год назад +1

    dame hajur video 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @ajaydwal2331
    @ajaydwal2331 Год назад +1

    हजुर को विडियो ‌हेरेर मन नै खुसि‌हुन्छ a lot's love to purvi blue team and to Sachin sir from bajhangहाल‌ अहिले‌ India Bangalore बाट

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 Год назад +1

    यस च्यानल बाट भएका सबै vedio नछुटाई हेर्दै आएको छु आफु पुग्न नसकेनि vedio हेर्दा त्यहि पुगेको जस्तो हुने रहेछ good luck all team 🙏🙏

  • @jamunagaire4373
    @jamunagaire4373 Год назад +1

    Tyo thauma na puge Pani nikkai ramailo anuvab hunxa daju haru hajur harulai yekdami 🙏🙏🙏🙏🙏🙏🙏 Naman xa

  • @lokeshbogatibogati9189
    @lokeshbogatibogati9189 9 месяцев назад +1

    अती सुन्दर बस्ती ।।

  • @alishathakuri2799
    @alishathakuri2799 Год назад +1

    Nepal ghumana nasakeni hjr ko video herera ramailo lagaxa malai

  • @worldpeace3753
    @worldpeace3753 Год назад +1

    Thank you for your information it’s very knowledgeable.

  • @sanjiptimsina7136
    @sanjiptimsina7136 Год назад +1

    अत्यन्तै राम्रो दामि दाजु

  • @BishalSubba1
    @BishalSubba1 Год назад +2

    One of the organic Vlogs………….thank you so much for your Vlogs…………Cheers

  • @rabinrai5925
    @rabinrai5925 Год назад +1

    भक्किमिलि गाउ को घरको बनावट चाहि अनौठो अनि राम्रो लाग्यो

  • @Bootsinthetrail
    @Bootsinthetrail Год назад +2

    Thank you Sachin brother and team for your efforts in exploring our beautiful peace of heaven to the world!

  • @prakashthapa5274
    @prakashthapa5274 Год назад +1

    sarai ramailo xa mero sasurali mygdi❤😊

  • @sanjivanrai2569
    @sanjivanrai2569 Год назад +1

    Sachchai सुन्दर ani man mahok दृश्य 🇳🇵🇳🇵🇳🇵

  • @vishnuthapa2425
    @vishnuthapa2425 Год назад +1

    Hello Sachin sir namaskar hjr💕🙏💕 super beautiful blog 🌹💕💕

  • @dalbahadurrai1
    @dalbahadurrai1 Год назад +14

    Sachinji your efforts for exploring the beautiful, organic and Virgin places -and making us understand our old culture/tradition is quite appreciative. Thankyou Schinji keep going all the best. Watching from Bokajan, Assam India.

  • @amarmagar5841
    @amarmagar5841 Год назад +1

    ahaa super nice jay Nepal 🇳🇵 🙏🙏🙏

  • @Carlosehatthak123
    @Carlosehatthak123 Год назад +1

    घर मै बसि आफू न पुग्न नसक्ने ठाउ मा पुगेर हामी माज यतिराम्रो video देखाउनु हुन्छ तपाईं लाई tq यसैगरी अरु video हेर्न पाउने छौ भन्ने आसा छ