पानी नचल्ने खोलाको रहष्य || पालुङ यात्रामा भेटिएको रोचक स्थान || Palung Thaha

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • पालुङको पानी नचल्ने खोला || The amazing places of Palung
    Please Watch Our Other Videos
    Tistung Kunchal Norway stone
    • बाइरोडको बाटोमा अचम्मक...
    Hetauda Part 1
    • Hetauda Vlog || Makwan...
    Makwanpur Gadhi Vlog
    • Makwanpur Gadhi || पृथ...
    Chisapani via Bhimphedi
    • Bhimphedi - Chisapani ...

Комментарии • 419

  • @sanumagar4585
    @sanumagar4585 2 года назад +8

    धेरै धेरै धन्यवाद सचिन नेउपाने भाई सुनेको मात्र थियौ देखियो तपाईंको यात्रा ले अझ ससक्त भएर अघि बढोस शुभकामना !

  • @rembokto1803
    @rembokto1803 2 года назад +6

    बिदेश मा बसेर , अाफ्नो देशको यस्ता राम्रा राम्रा ठाउँको vidio हरू हेर्न पाउदा ,सारै रमाइलो खुसी लाग्छ , thanks purvi blues

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 2 года назад +32

    असाध्यै राम्रो काम निरन्तर नेपालका विभिन्न ठाँउ घुमेर ती ठाँउको सुन्दरता र उपयोगीता सादृश्य बर्णन गर्दा पुगेझै महसुस हुन्छ ।

    • @sunilrai6647
      @sunilrai6647 2 года назад

      Sarai sundar thauu rix palung

    • @yamrai867
      @yamrai867 2 года назад

      @@sunilrai6647 ?

    • @yamrai867
      @yamrai867 2 года назад

      ?u??????????u??,,?

    • @narendshahi3377
      @narendshahi3377 2 года назад

      @@sunilrai6647 myself ह्कूऊइऊऊकिम्म

  • @gangalama272
    @gangalama272 2 года назад +2

    धेरै राम्रो जानकारी गराउनु भयो धन्यवाद

  • @yogendraghimira6594
    @yogendraghimira6594 2 года назад +1

    कति राम्रो थाउ हेरन पाइयो तपाईंको भिदियो सारै राम्रो लाग्छ सबै भिदियो हेरने गरदछु

  • @deepakshrestha9054
    @deepakshrestha9054 2 года назад +4

    Hamro palung gawu deri nai ramro bikashit vaisakeko rahecha lahI sathiho

  • @anoozprawash
    @anoozprawash 2 года назад +2

    धेरै पटक दामन र पालुङ त पुगियो तर यसरी विस्तृत रुपमा जानकारी थिएन।यो वृतचित्र संग्रहणीय छ । युट्युबमा यस्ता सुन्दर र जानकारी मुलक सामग्रीहरूले हामी जस्ता प्रकृति र नेपालका हरेक स्थान बुझ्न देख्न चाहनेलाई ठूलो गुण लगाउँछन् नै। यस अंकमा केही अंश महान् सोच र थाहा अभियानका रुपचन्द्र विष्टमा पनि केन्द्रित बन्यो।उहाँमा हार्दिक श्रद्धा सुमन 🙏पूर्वी ब्लुजलाई हार्दिक धन्यवाद।🙏

  • @Smmmmmothy
    @Smmmmmothy 2 года назад +10

    सचिन सर तपाइले यस थाहा नगरपालीकाकाे प्रचार प्रसार गरी पर्यटन प्रवर्धनमा सहयाेग गरिदनु भएकाेमा तपाइलाइ हार्दिक धन्यबाद । तपाइका भिडियाेहरु म प्राय हेर्ने गर्छु तपाइको सकेसम्म यथार्थ परक किसिमबाट प्रस्तुत गर्ने शैली मलाइ मन पर्छ ।

  • @padamkumar1638
    @padamkumar1638 2 года назад +18

    युटुबर मित्रहरु त धेरै छन तर तपाइको भिडियो र जुन ठाउहरुको देखाउनु हुन्छ र त्यो ठाउहरुको विश्लेषण गर्नु हुन्छ अति किलिन र सफा तरिका को हुन्छ न देखेको ठाउँ किलियर देख्न पाइन्छ नसुनेको नाम नचिनेको बाटो एक्दम किलियर देख्न सुन्न पाइन्छ खुसी लाक्छ र अझै तपाइको यात्रा किलिन र सुमदुर सेफ्ली रहोस मेरो धेरै सुभकामना,, सचिन सर लगायत टिम लाई,💗

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 года назад +1

    कति रमाइलो लागयो पालुङको कथा सुनेर धनयबाद पत्रकार जिउ

  • @nepaleas7595
    @nepaleas7595 2 года назад +13

    रुपचन्द्र बिष्ट, नेपालको इतिहासमा एकदमै आदरणिय नाम! थाहा नगरपालिका घुम्ने रहर हालको निमित्त पूर्वी ब्लूज बाट पुरा गर्दै ❤️❤️❤️।

  • @kesharsaudikad
    @kesharsaudikad 2 года назад +1

    तपाईंको माध्यम द्वारा धेरै कुराहरू थाहा पाइरहेको छु ।तपाईंलाई धेरै धेरै धन्यवाद ।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +13

    आज पालुड़ बजार र बजार भित्र रहेका मठ मन्दीर र थाह को अथॅ दामनको लामो फलामे सिंढी नदि नाला र हरियाली डांडा फांटहरु हेनॅ पाउदा सारै नै खुशी लाग्यो । आशा छ आकोॅ ठांउको

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 2 года назад +11

    मेरो जन्मभूमि(मकवानपुर हेटौडा) निकै रमाइलो र सफा सुन्दर छ....पुर्बी ब्लूज़ को सबै भाग नछुटाइ हेर्नि गरेको छु सचिन दाजु

  • @goldennaturelife8244
    @goldennaturelife8244 2 года назад +17

    पालुङ सुनेको हो धेरै पहिल्यैदेखि तर पलुङ को बारेमा केही थाहा थिएन ,आहा कति राम्रो रहेछ,पालुङ स्वर्ग जस्तै सुन्दर सानो उपत्यका ,धन्यवाद सचिन जि जान नपाए पनि हेर्न सकियो तपाईंको युटुब मार्फत ,तपाईंको भिडियो हरु सुरु देकिनै नियमित हेर्छु र्भिडियो पनि राम्रो छ र तपाईंको गजबको प्रस्तुतिले त झन सुन म सुघन्द थपेको छ,from arba emarat

  • @buddikumarbegha2678
    @buddikumarbegha2678 2 года назад +2

    धन्यवाद सचिन सर! भ्लग वनाइरहनु हाला!

  • @gyanulohani634
    @gyanulohani634 2 года назад +1

    जानकारी को लागि धेरै धेरै धन्यवाद 🙏🙏बिदेश मा बसेर नि नेपालीको नया ठाउको भिडियो हेर्न पाउँदा सारै खुसी लाग्छ।।।।

  • @dilipbahingrai9898
    @dilipbahingrai9898 2 года назад +3

    अति सुन्दर दृश्य देखाउनु भयो धन्यवाद सचिन भाई

  • @deepakshrestha9054
    @deepakshrestha9054 2 года назад +3

    Hamro palung sahar ramro palung shhar

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 2 года назад +4

    नमस्कार हजुर सारै राम्रो गाउँ ठाऊँ अनि रमाइलो सुन्दरता ले भरिएको हाम्रो नेपाल जय नेपाल, परको नेपाली दार्जीलिङ

  • @nabintimalsina9156
    @nabintimalsina9156 2 года назад +2

    पालुङबाट बाह्र किलोमिटर पस्चिममा डाँडाबास बजार साह्रै रमाइलो छ । बाटो पक्की छ र सजिलै जान सकिन्छ ।

  • @paraskoirala449
    @paraskoirala449 2 года назад +6

    अति राम्रो एपिसोड रहेछ।सधा झै आज पनि नयाँ ठाउ र रोचक जान्कारी प्रप्त गर्ने अवसर दिनुभएकोमा सचिन ज्यु र सम्पुर्ण टिम लाइ हार्दिक धन्यवाद ।

  • @Manoj_Pokhrel
    @Manoj_Pokhrel 2 года назад +7

    सचिन न्यौपाने सर लाई धेरै, धेरै धन्यवाद म तपाइको प्राय सबै भिडियो हरु हेर्ने गर्दछु, यस्तै भिडियोहरु बनाउदै गर्नुहोला भन्ने आसगर्दछु!तपाइको भिडियो हेर्दा घरैबसी नेपाल घुमेजस्तो लाग्छ!धन्यवाद!

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 года назад

    ढिकिले धान ,काेदाे र गहुँ कुट्ने र फल्ने काम गर्छ।सुन्दर छ प्रस्तुति ,हेटांैडा हटिया बजार माथि जगत गुरूत्म मन्दिर निर्माणधिन अवस्थामा छ ।मन्दिर माथि श्रीकृष्ण जिकाे नेपाल कै उच्च मुर्ति रहेको छ ।राधे राधे

  • @ramsinghthapa97
    @ramsinghthapa97 2 года назад +3

    आफु घुम्ना नसके पनि सरले राम्रोसंग सबै ठाउको भिडियो बनाएर देखाउनु हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद म हजुरको भिदिओको फेन दर्सक हु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤❤❤🌹🌹🌹

  • @rajendragurung626
    @rajendragurung626 2 года назад +2

    sundar ani ramailo xa ma pani 2 patak puge ko chu palug

  • @pb9916-c8s
    @pb9916-c8s 2 года назад +6

    राम्रो ठाऊ रहेछ पालुङ । पुरबेली भाषा बोलेर सुन्दा पनि रमाईलोलाग्यो सचिन नेउपाने भाई ।

  • @ramgurung7278
    @ramgurung7278 2 года назад +4

    हे भगवान फेरि नेपाल मा साहासी वीर पृथ्वीनारायण शाहा पठाइदेउ

  • @PalungBeauty
    @PalungBeauty 2 года назад +43

    पालुङ भित्रको रहस्य,जुन हर कोहिलाइ थाहा नहोला !हजुरहरु को यो भिडियोले थोरै भएनी बुज्ने मौउका दिनु भएको धेरै धेरै धन्यवाद 🙏🙏❣️

  • @puranlimbu244
    @puranlimbu244 2 года назад +2

    पालुङ्ग लुङ्ग भनेको त लिम्बू भासामा ढुङ्गा लाई भन्छ जे होस भिडियो राम्रो लाग्छ

  • @saritasubba9888
    @saritasubba9888 2 года назад +4

    यहाँ हरूलाई धन्यवाद घर वसि वसि नयाँ नयाँ स्थान घुमाईदिनु भएकोमा ।

  • @laxmiaryal8274
    @laxmiaryal8274 2 года назад +2

    रमाइलो ठाउँ रहेछ

  • @sonyshrestha4583
    @sonyshrestha4583 2 года назад +2

    मेरो आमा पनि उहाँको लागि vote माग्ने time मा सँगै जानुहुन्थ्यो अनि गित गाउदै गाउँ गाउँमा जानुहुन्थ्यो रे। she still miss those time lots and tell us story about it and those time how she used walk all the villages from one place to another
    And how Rupchand Sir love कोदोको ढ्यढो and all

  • @tankalama8637
    @tankalama8637 2 года назад +2

    wow gajjaab lagyo tehako chalan salute xa palung basi

  • @balushrestha4322
    @balushrestha4322 2 года назад +3

    अति शुन्दर ठाउँ 👍️👍️👍️

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य
    मनमोहक मनैलोभ्याउने मनै प्रसन्न भयो !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lakhpasherpa9773
    @lakhpasherpa9773 2 года назад +11

    धेरै धेरै धन्यवाद सचिन सर म साउदी देखी। नयाँ नयाँ ठाँउ हरुको दृश्यअब्लोकन गर्न पाउँदा धेरै खुशी लाग्यो।

  • @kailashpatirai
    @kailashpatirai 2 года назад +2

    अति नै मनमोहक ठाउँ रहेछ हेर्दा रमाइलो लाग्यो। धन्यवाद

  • @tntanish3976
    @tntanish3976 2 года назад +3

    palung ko chinajani dai haru lai ni dekhna paiyo..aaja sachin sir ko vdo dwara❤️❤️❤️❤️

  • @rambahadurshrestha7048
    @rambahadurshrestha7048 2 года назад +2

    धन्नेबाद था गाऊदेखाईदिनू भयो

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +5

    हेर्न सुरु गरियो है सचिन भाइ कतारबाट । कार्यक्रम एकदम राम्रो छ त्यसमाथि हाम्रो सुन्दर देश त्यसै राम्रो ।

  • @bipin-official-sports
    @bipin-official-sports 2 года назад +2

    दामी लाग्याे सर

  • @nikgurung4848
    @nikgurung4848 2 года назад +1

    Hazur ko prayas Nepal ko anautho thau dekhuna ko niti 1 👍

  • @xunknowns58
    @xunknowns58 2 года назад +1

    पा भनेको पहाड हो ज्ञान भया🙏🙏🙏🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +1

    Good job purvi bluj pariwar. Thukkas 4 video.

  • @lalmani4399
    @lalmani4399 2 года назад +1

    मादल बजाको चि बडो राम्रो देखिएको छ दाजु ।।

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +2

    सारै राम्रो लाग्यो

  • @surathrawal166
    @surathrawal166 2 года назад +2

    jankari ko lagi dherai dherai dhanyabad

  • @chandralady3928
    @chandralady3928 2 года назад +1

    Sarai ramro hamro Nepal jaha here Pani hariyali Sarai Sundar

  • @rohitthebe5208
    @rohitthebe5208 2 года назад +10

    Thank you सचिन भाई, विदेशमा बसेर पनि स्वदेसको रमणीय स्थानहरु सरस्वतीले बास गरेको मुखबाट स्पस्ट सर्ब साधारणले बुझिने गरी ब्याख्याको साथ भोग, तिर्खा, घाम पानी नभनी हामी माझ पस्किनु भा छर देख्न पाएको छों !भगवानले तपाईको सधै रक्षा गरुन!!🙏🙏❤

  • @abishuadhikari1416
    @abishuadhikari1416 Год назад +1

    सर मलाई चै सारै मन पर्यो तपाईंको भिडियो

  • @vickyale96
    @vickyale96 2 года назад +2

    👍Ramailo lagiyo episode😊

  • @shekharneupane6944
    @shekharneupane6944 2 года назад +5

    सच्चै रमाइलो लागो हौ । मजा आयो भिडियो हेर्दा । अजै यस्तै नयाँ नयाँ भिडियो हेर्न पाउ ।सचिन भाइ लगाएत सबै टिम लाई शुभकामना ।

  • @rajeshlimbusambahamphe2469
    @rajeshlimbusambahamphe2469 2 года назад +1

    हेरियो रमाइलो भयो 😘😘

  • @rahulsunar844
    @rahulsunar844 2 года назад +4

    धेरै खुशी लाग्यो दलित समुदायलाई एती धेरै सम्मान गरेको र मानव सरह ब्यवहार गरेको। Purvi blues लाई हृदय देखि धन्यवाद ज्ञापन गर्दछु🙏🙏🙏

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 года назад +1

    हरीयाली बनपखा आहा जतिहेरेनी हेरी राहुजस्तो अनि ठाउ ठाउ सुन्दर मन्दीर,गाउँ ,सहर, बजार हरु पालुङ थहा अति मनमहक सोर्ग जस्तो छ हाम्रो नेपाल वाउ 😍👌👌👌👌👌👌👍️🙏💖

  • @bhimmagar1643
    @bhimmagar1643 2 года назад +2

    ati Sundar thau UAE

  • @umeshnewar7132
    @umeshnewar7132 2 года назад +6

    केटो लाई मादल पनि राम्रो सग बजाउन आउदो रहेछ । Good work...

  • @kalyanrai7351
    @kalyanrai7351 2 года назад +1

    अति सुन्दर ......, धन्यवाद !

  • @ratnaprasadkhanal1632
    @ratnaprasadkhanal1632 2 года назад +1

    धन्न्यबाद जानकारी को लागि

  • @samirlama956
    @samirlama956 2 года назад +5

    थाहा नगर साचै दामी छ 😍

  • @manicerpa7844
    @manicerpa7844 2 года назад +1

    Thanx 🙏for sharing us interesting informative vdo

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 года назад +2

    थाहा आन्दोलनको अथ बुझ्न पाइयो , धन्यवाद सचिन र लक्ष्मी सरलाई ।
    निरन्तर घुमौ र घुमाउं !

  • @ShresthaBhakta2079.
    @ShresthaBhakta2079. 2 года назад +14

    नेवार बस्ती भको ठांउमा प्रायसो सांस्कृति र ऐतिहासिक हुनु स्वभावै हो / अरु पनि यस्ता राम्रा भ्लगहरु बनाउदै जानु होला / काठमांडौभन्दा बाहिर वरिपरिका एैतिहासिक बस्तिहरुमा नुवाकोत , पनौटी , पालुंग आदि पर्दछन् /

  • @bhanubhaktadahal884
    @bhanubhaktadahal884 2 года назад +1

    Dherai dherai ramro lagyo

  • @bimalaghimire7978
    @bimalaghimire7978 2 года назад +2

    सरले लगाउनु भएका भीडीयो का धेरै ठाउ घुम्ने अबसर्र पाएकी छु तर पालुङ एतीराम्रो ठाउचै पुगेकी रैनरछु मौका परेसी पकै यहापनी जॉन्छु र घुम्ने छु

  • @dalrisili4874
    @dalrisili4874 2 года назад +1

    सुन्दर ठाउँ रैछ

  • @deepakpoudel8565
    @deepakpoudel8565 2 года назад +1

    Kati aananda aau6 k aafai ghume jasto hunxa hajur haru li dharai dhandbad

  • @ramsinghthapa5654
    @ramsinghthapa5654 2 года назад +1

    sare nai ramro bhai ma india dhera dun bati 🙏🙏🙏🙏🙏💕💕💕💕💕🌹🌹🌹🌹🌹👍

  • @sandipkumar336
    @sandipkumar336 2 года назад +1

    धेरै खुसी लाग्यो सर नमस्कार हजुर लाई आग्रह गर्दछु हजुर लाई सचिन सर आगामी दिनमा पनि यो भन्दा राम्रो र रोचक रहस्यहरु घुम्न पाऊ के गर्ने सर आफ्नो देश घुम्न नसके पनि हजुर को भिडियो हेरेर पुरा घुमियो अहिले सम्म कुनै पनि भिडियो हेर्न छुटाको छैन आगामी दिनहरुमा पनि यो भन्दा राम्रो र रोचक भिडियो हेरेर घुम्न पाऊ भन्ने आशा गर्दछु 🌹🌹🌹

  • @technoknowledge3570
    @technoknowledge3570 2 года назад +1

    सचिन सर तपाइको ब्लगकोम पैले देखि कै फ्यान,रेगुलर हेर्थे,आज आफ्नै गाउँ घर सिन्ङो दामन्न पालुङको बर्णनात्मक भिडियो देखाउनु भो,खुसी लाग्यो,धन्यवाद टक्राय,सबिन उप्रेती थाहानगर

  • @ritamainali6319
    @ritamainali6319 2 года назад +2

    Wow so beautiful view of palung video from kathmandu

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 года назад

    हजुर्लाइ धेरै धेरै सलाम टक्राउछु हजुर ले गर्दा हामिले पनि धेरै ठाउ हेर्न पाइएको छ

  • @amirgc7551
    @amirgc7551 2 года назад

    म पनि 2056 सालमा धनकुटा क्याम्पस स्नातक दोश्रो बर्षमा अध्यन गर्दा भौगोलिक भ्रमणमा क्याम्पसले लैजादा यो पालुङ दामन र त्यहाँ भित्रका रमाइला गाउहरु जस्तै भैडाडा शिखर्कोट पालुङ बजार लगायत धेरै ठाउमा तरकारी सम्बन्धी र भुगोल सम्बन्धी अध्यनको लागि 7 दिने टुरमा गएका थियौ आज तेहि ठाउको दृस्री हेर्नू पाइयो खुसी लाग्यो। दामनको यो भिउ टावरमा चडेर पनि हामिले धेरै ठाउँ हेरेको थियौ।त्यसपछी हामी पोखरा तिर प्रस्थान गरेका थियौ ।

  • @rankeshgurung5724
    @rankeshgurung5724 2 года назад +1

    janakari garaunu vayo khusi lagyo. thankyou so mouch all of you.

  • @realnabaraazrizal1688
    @realnabaraazrizal1688 2 года назад +1

    हैट झण्डै लडाईदेको लक्ष्मी सरले हाम्रो सचिन सरलाई त्यो ढिकिमा😂🤣😂🤣, जे होस लक्ष्मी सर मान्छे रमाईलो।।
    कुनै पनि भिडियो नछुटाई हेर्छु समय मिलाएर।
    हाल खाडिको देश कुवेतवाट हेर्दै।।

  • @bishalgurung8589
    @bishalgurung8589 2 года назад +2

    सचिन जी तपाईंको हरेक vlog म हेर्ने गर्छु । धेरै मन पर्छ किन भन्दा तपाईंको भिडियो सँगै धेरै जानकारी मुलक कुराहरू समावेश गरिएको हुन्छ । खुसी लाग्छ तपाईंको भिडियो हेर्दा, सम्भव भएर मिल्यो भने तपाईं सँग एउटा vlog मा समावेश हुन पाऊँ ।

  • @Shahdeepak266
    @Shahdeepak266 2 года назад +1

    purvi blues ले म जस्तै धेरै जनालाई काेठामा बसेर नेपालकाे बिभिन्न स्थानहरूकाे बारेमा बुझ्ने र हेर्ने अबसर मिलेकाे मा धेरै धेरै धन्यबाद छ। आहा! कति रमणीय स्थान रहेछ?? अहिले काे आधुनिक युगमा पक्कि घरहरूले भरिभराउ भन्दा पुरानाे तबरले बनेकाे घर,पाटीपाैवा र ढुंगे धारा काे साथै उब्जाउशिल खेतहरूलाई संरक्षण गरि आाधुनिक कृषि खेति गर्दै देशकाे एक नमुना बस्ति मा परिणत गर्न सकेमा आन्तरिक पर्यटकहरू काे घुईचाे लाग्ने कुरामा मा कुनै दुईमत छैन।

  • @surajsinghthakuri9739
    @surajsinghthakuri9739 2 года назад +2

    Thank you Purvi Blues

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 года назад +2

    wawo amazing video .....from Pyuthan

  • @jeewansunuwar5649
    @jeewansunuwar5649 2 года назад +1

    कमेन्टको आपेक्षा राख्नु भयो। मेरो विचारमा गज्जबको भिडियो लाग्यो।
    धन्यवाद

  • @user-dr3ch9ys2d
    @user-dr3ch9ys2d 2 года назад +1

    Hami ti hudani naghumeko thau haru ra thaha napayka dherai kura haru thaha paiyo,video nikai ramro lagyo,arkako thauma basera afno janma thalo dekhna pauda xuttai ananda ra xuttai khusi lagdo raixa.

  • @animdahal7332
    @animdahal7332 2 года назад +3

    You make very superb video, thank you. Keep up brother 🙏

  • @suridpaudyal8908
    @suridpaudyal8908 2 года назад +2

    Ati2 sundar thau r excellent video graphy

  • @newarraja1178
    @newarraja1178 2 года назад +1

    अत्यन्तै सुन्दर ठाउ रहेछ पालुङ

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 года назад +1

    सुन्दर पालुङ सुन्दर नेपाल

  • @parusitu4303
    @parusitu4303 2 года назад +5

    तपाईंको भिडियो हेर्दा आफै पनि पुगेको ठाउँ जस्तो लाग्छ । यस्तै भिडियो हरु निरन्तर रूपमा काम गर्नु हाेला ।🙏🙏🙏

  • @Rammagar851
    @Rammagar851 2 года назад

    सार्है रमाइलो ।।।खुशि लाग्यो यस blog देखि।

  • @shilakhatri5046
    @shilakhatri5046 2 года назад +2

    Sundar hamro gau thau jay Palung🙏🙏🙏

  • @tntanish3976
    @tntanish3976 2 года назад +7

    Lots of love from सिम्भन्ज्याङ्❤️❤️❤️❤️

  • @binodpantha9233
    @binodpantha9233 2 года назад +2

    आजको कार्यक्रम छुटाउने कुरै नै भयेन किनकी पालुङ शिखरकोट मेरो मामा घर

  • @chandaaryal5231
    @chandaaryal5231 Год назад +1

    आहा हाम्रो गाऊं👏🙏♥️

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 2 года назад

    स्वर्ग जस्तो हाम्रो देश मा पालुड् सहर।

  • @sanbahadurrai2478
    @sanbahadurrai2478 2 года назад +1

    सरै सुन्दर पालुङ

  • @chiringtmg9979
    @chiringtmg9979 2 года назад +2

    Thanks for visit our village bro

  • @sujan2258
    @sujan2258 2 года назад +2

    धेरै राम्रो ठाँउ दाई

  • @sandesbhandari7403
    @sandesbhandari7403 2 года назад +1

    Gulmi ma pani yestai paryatakiya thau haru xn gulmi pani gaeko hern pam🥰🥰🥰

  • @toxing123
    @toxing123 2 года назад +6

    सिमला मिर्च र काप्सिकोम भन्दा भेडे खुर्सानी राम्रो सुनिन्थ्यो

  • @urmilaojha3895
    @urmilaojha3895 2 года назад +1

    राम्रो लाग्यो।

  • @lasbaraprehs5818
    @lasbaraprehs5818 2 года назад +1

    Derai ramro janakari leonu bhyeko ma dhanaybad