हानेर के गर्नु त्यसको लागि आफै पनि खरानी हुनु तयार हुनु पर्यो नि😂 शक्तिशाली पश्चिमा हतियार प्रयोग गर्ने हो भने अहिले ६० हजार भन्दा धेरै मरेका रुसि सेना बढेर लाखौ मा पुग्ने थियो😂 ठूलो हतियार नदे हामी हार्छौ भनेर किन रुने? अमेरिकी हतियार सग लडे भैगो नि
@@BimalManShrestha1986तेसोभय तेति हिम्मत थियो भने हान भन्न सक्नुपर्यो नि त नेटो देश हरुले पनि नेटो देश भनेको सानो र गरिब देश हरुको लागि मात्रै खत्रा हो नत्र उत्तर कोरिया देखिपनी मुत्छन अहिले
@@sunilkhatiwada8755 नेटो देशहरु आफ्नो देशको नागरिक हताहती नहोस भन्ने चाहन्छन तर उनिहरुलाई त्यसको वास्ता थोडी हुन्छ्😀 जापानलाई प्रमाणु बम हानेर ध्वस्त पार्नेले उत्तर कोरियालाई के गारो भो?दक्षिण कोरिया सगलो एकीकरण हुने सम्भावना ले न यी सब नभको हुन।हिजो जापानले कब्जा गरेर ध्वस्त पारेको चिनलाई अमेरिकी प्रमाणु बम हानेकै कारण चिन देखि जापान पछि हट्नु परेको हुन।अमेरिकी प्रबिधी लगानी र अमेरिकालाई नै सामान बेचेर आज चीन चीन भको हुन। उत्तर कोरिया को जनता को जिन्दगी कस्तो छ देख्नु भको छ?त्यस्तो जिन्दगी तपाईं नै जिउन सक्नु हुन्न भने त्यस्ता उदाहरण नदिदा हुन्छ।उत्तर कोरियामा जनतालाई थुनेर नराख्ने हो भने ९९% दक्षिण कोरिया जान्छन । त्यसैले के को उत्तर😀😁
बालेन जस्तो गर्न नेपाल नै बस्नुस । आफ्नु देश बनाउनु पर्छ हामीले भागेर हैन जुधेर। अर्काकी आमा जतिसुकै राम्री र दयालु भए पनि आफ्नी आमा बराबर कोहि हुन सक्दैन।
@@greengrass6845 के गर्नु हजुर, घर घरमा झोले। आफ्नो आमाको अनुहारमा मुस्कानको चाहन्न होला र? आमालाई बेच्ने छोरा घर घर मा झोले भएर बसेको छ। म त्यसै देश किन छोड्न चाहेको हो र हजूर! रसिया र चाइना नैं ठीक छ अबको नयाँ राज्य।
@@milanrana4167 सभ्य बोल्न सिक्नु होस मित्र Rana ,देश नहेरेको होइन हेरि राखेको छु,देश चलाउने धारी हरुले जिरो टलरेन्स मा पुर्याइसक्यो ,भबिस्यमा नेपाल मा पनि हुने यहि हो ढुक्क हुनुहोला🙏
सब देशको जोडेर धेरै शक्ति हुनु भन्दा एक्लै थोरै शक्ति भएको बलियो मान्छु म।युक्रेन पश्चिमा देशको कुरा सुनेर आफ्नो निर्दोष नागरिकको रक्षा गर्न सकेन। टाढाको देउता भन्दा नजिकको भुत काम लाग्छ यो युक्रेनले बुझ्न सकेन।
जुन दिन अमेरिका सकिन्छ, त्यो दिन अर्को देश साम्राज्यवादी भएर जन्मिन्छ, आतंककारीहरु जन्मिन्छ _ र नेपाल देश पनि रहदैन, अमेरिका छ त्यही भएर नै नेपाल छ र आज संसारको कुनै पनि देशहरु कसैको उपनिवेश छैन! जसरी जर्मनी, बेलायत, जापान जस्ता देशको शक्तिको पतन भएर अमेरिका महाशक्ति बनेर आयो, यदी अमेरिकाको पतन भयो भने पनि त्यही नै हुन्छ अरु देश महाशक्ति बनेर आउनेछ! त्यसैले अमेरिका साम्राज्यवादी भयो नभन! यदी यो संसारमा जता ततै शान्ति नै शान्ति चाहने हो भने त यो सिङ्गो संसार नै एक देश हुनु पर्छ !
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
यदि आणविक यूद्ध भयो भने कसैले जित्न सक्दैन !! मानब जाती लगाएत सबै प्राणीको हार वा नास हुनेछ !! यस्तो मुर्ख निर्णय कुनै पनि राष्ट्र तथा नेताले नगरोस् !!
पुर्ब लाई पहिला हेपेको थ्यो । अहिले पुतिनले फर्कौदै छ । एसिया भरि पश्चिमि दबाब चलिरहेको छ । धर्म शिक्षा भाषा हर कुरामा kidnapping चलाईरहेको छ । यदि यसरि नै वार चल्दै गयो भने अमेरिका युरोप vs अन्य महादेश पर्ने छ ।
बिश्व को सबै भन्दा हरामि राक्षस अमेरिका नाटाे दादागिरी खत्म गर्न जरुरी छ पर्छ युकेन लाई उचाल्ने उस्काउने अमेरिका नाटाे को षड्यन्त्र साजिस खत्म गर्न जरुरी छ पर्छ रूस ले रास्ट्रपति पुतिन ले राम्रो काम गरेका छ्न
पुटिन जस्ता नरभक्षिका राक्षषका मुसा सन्तान नेपालमा पनि देखिए।यनिहरूले भारत र चिनले नेपाल निले ,उनिहरूकाे पुजागर्नेछन।किनकि नेपालिले कहिलै आफ्नु असमिताकाे लडाइ लडेका छैन्न ,त्यसैले नेपालिलाइ स्वतन्त्रताकाे महत्तव थाहाछैन।
👉️ रुस जिन्दावाद 👉️💖💖👉️🙏🙏
हान्यो हान्यो पुटिन बाजे,जे पर्ला2!अतिनै भइसको अौरिका र युरोपियनहरुको आतंकवाद।
हानेर के गर्नु त्यसको लागि आफै पनि खरानी हुनु तयार हुनु पर्यो नि😂 शक्तिशाली पश्चिमा हतियार प्रयोग गर्ने हो भने अहिले ६० हजार भन्दा धेरै मरेका रुसि सेना बढेर लाखौ मा पुग्ने थियो😂 ठूलो हतियार नदे हामी हार्छौ भनेर किन रुने? अमेरिकी हतियार सग लडे भैगो नि
युरोपको भिषा लागेन कि क्या हो ?
@@BimalManShrestha1986तेसोभय तेति हिम्मत थियो भने हान भन्न सक्नुपर्यो नि त नेटो देश हरुले पनि नेटो देश भनेको सानो र गरिब देश हरुको लागि मात्रै खत्रा हो नत्र उत्तर कोरिया देखिपनी मुत्छन अहिले
@@sunilkhatiwada8755 नेटो देशहरु आफ्नो देशको नागरिक हताहती नहोस भन्ने चाहन्छन तर उनिहरुलाई त्यसको वास्ता थोडी हुन्छ्😀 जापानलाई प्रमाणु बम हानेर ध्वस्त पार्नेले उत्तर कोरियालाई के गारो भो?दक्षिण कोरिया सगलो एकीकरण हुने सम्भावना ले न यी सब नभको हुन।हिजो जापानले कब्जा गरेर ध्वस्त पारेको चिनलाई अमेरिकी प्रमाणु बम हानेकै कारण चिन देखि जापान पछि हट्नु परेको हुन।अमेरिकी प्रबिधी लगानी र अमेरिकालाई नै सामान बेचेर आज चीन चीन भको हुन। उत्तर कोरिया को जनता को जिन्दगी कस्तो छ देख्नु भको छ?त्यस्तो जिन्दगी तपाईं नै जिउन सक्नु हुन्न भने त्यस्ता उदाहरण नदिदा हुन्छ।उत्तर कोरियामा जनतालाई थुनेर नराख्ने हो भने ९९% दक्षिण कोरिया जान्छन । त्यसैले के को उत्तर😀😁
Ma pani putin ko supported
नडराउ पुटिन जि!!! हाम्रो नेपाली सेना तिम्रो साथ छ। बाटो खन्नु आउँछ बेल्चा बोकेर।
मलाई अमेरिका बस्न मन लाग्छ, तर रसिया को जय जय गर्छु। पुटिन को जय होस्। मलाई रसिया वा चाइना को pr पाए हुन्थ्यो। सुरक्षित।❤❤❤❤❤
बालेन जस्तो गर्न नेपाल नै बस्नुस । आफ्नु देश बनाउनु पर्छ हामीले भागेर हैन जुधेर। अर्काकी आमा जतिसुकै राम्री र दयालु भए पनि आफ्नी आमा बराबर कोहि हुन सक्दैन।
@@greengrass6845 के गर्नु हजुर, घर घरमा झोले।
आफ्नो आमाको अनुहारमा मुस्कानको चाहन्न होला र?
आमालाई बेच्ने छोरा घर घर मा झोले भएर बसेको छ।
म त्यसै देश किन छोड्न चाहेको हो र हजूर!
रसिया र चाइना नैं ठीक छ अबको नयाँ राज्य।
North Korea nai gaye bho ni. Ani herumla.
एकदमै खुशी लाग्यो ,सहि निसकर्श जय होश पुटिन जय रशिया🙋♂️अति नै गरिसक्यो?
Pahila tero Des her chikne
@@milanrana4167 सभ्य बोल्न सिक्नु होस मित्र Rana ,देश नहेरेको होइन हेरि राखेको छु,देश चलाउने धारी हरुले जिरो टलरेन्स मा पुर्याइसक्यो ,भबिस्यमा नेपाल मा पनि हुने यहि हो ढुक्क हुनुहोला🙏
बिश्वमा शान्ति र धर्मको ज्योति छरियोस। जय नेपाल🇳🇵 ॐ नमोबुद्ध 🙏भवतु सर्बमङगलम्🙏
❤❤यदि रसिया सकियो भने पृथ्वी नै
सकिन्छ किनकि पुटिन कहिले पनि हार्न जानेका छैनन् ।
@@KamalRaja-i7t सकिन्छ। अमेरिकाले सब देश लाई पालेको कुकुर झै लात हान्ने कान तान्ने, लट्ठीले पिट्ने, jpt गर्नेछ।
Sakidaina russia sanga prithibi dhosta banaune testo kunai bom xaina yo euta guf matra ho 😂😂
What if neuclear war begins bro. Everything will get shattered @user-pe7kk4cu5w
😂😂😂😂 तेत
Timlai vaneko thiyo ho sutukkai😂😂😂
रसीया को पछे मा को को हुनुहुन्छ यता हजिर हुनु होला बन्दै यहाँ हरु संग बिदालाई लिन चान्छु धन्यवाद
अप्रतक्ष्य रूपमा तेस्रो विश्व युद्ध सुरु भईसक्यो
अमेरिकी साम्राज्यवाद मुर्दावाद। अब पुतिन को महत्त्वपूर्ण जित हुन आबस्यक छ।
सन्सारको सबैभन्दा ठुलो आतंककारी भनेको USA हो । यस्को पत्ता साफ हुन जरुरी छ । नत्र हाम्रो 🇳🇵🇳🇵नेपाल देश भोलि USA को सिकार पक्का हुनेछ .!😢😢😢😢😢
जयहोस बिस्वोघटना का सन्चालक ज्युलाइ।
जय पुटिन जय रसिया 🇷🇺🇷🇺❣️❣️🇳🇵🇳🇵❣️
पुटिन जिन्दावाद !!!
अमेरिकी र युरोपेली युनियन समाप्त गर्न जरूरी छ पुटिन बाजे ठोक छिटो
विश्व घटना प्रत्येक दिन नछुटाइकन हेर्ने साथीहरूको हुनुहुन्छ❤😘🥀👉️🙏🙏🙏
2:01 😢😢 2:01 2:02
2:12 😢 2:14 😢 2:14 😢 2:15 😢 2:16 😮😢 2:16 😢 2:16 2:16 2:16 😮 2:16 2:17 2:17 😢 2:17 2:18 2:19 2:19 2:19 2:21 2:21 \😢 2:22 2:22 😢 2:22 2:22 😮 2:23 😢 2:24 2:25 😢 2:25 😢😢 2:26 2:26 2:28
2:11 2:11 2:11 😢 2:11 2:12 2:12 😢 2:12 😮😢 2:13 2:13 2:13 😢😢 2:14 2:14 😢 2:14 2:14 2:14 2:14 😢 2:14 2:14 😢 2:14 2:15 😮 2:15 2:15 😢 2:15 😢 2:15 2:17 🎉 2:17 😢 2:17 😢 2:18 😢 2:18 🎉😢😢 2:18 😢 2:19 2:19 😢😮 2:20 2:20 😢😢🎉 2:25 2:25 😢😢😢 2:28 2:29 \😢 2:29 😢😮 2:31 😢 2:32 2:32 😢 2:34 2:35 2:35 2:35 2:35 😮 2:37 2:37 2:37 😮 2:37 2:37 2:38 2:38 2:38 2:39 2:41 2:42 2:42 2:42 2:42 2:42 😢 2:43 2:44 😢 2:45 2:45 2:45 2:46 😢 2:49 2:49 2:49 😢 2:50 😮 2:50 2:50 2:51 2:52 2:53 😢 2:54 2:54 2:54 2:54 2:54 2:55 2:55 2:56 😢 2:56 😢 2:57 2:57 2:57 3:00 3:00 3:01 3:01 3:01 3:01 3:01 3:02 😢 3:04 😢 3:05 3:05 3:05 😢😢😢😮😢 3:10 3:10 😢 3:11 3:11 😢 3:12 3:12 3:12 3:12 3:13 3:13 3:14 3:14 3:14 😢 3:14 3:15 3:15 😢 3:16 \ 3:17 \ 3:18 3:19 😢 3:20 3:21 3:21 3:21 3:21 3:21 3:22 😢 3:22 😢 3:24 3:24 😢 3:25 3:25 3:25 😢 3:25 3:25 3:25 😢 3:26 😢 3:27 3:27 3:27 3:27 3:28 😢 3:29 😢😮 3:29 😢 3:30 😢 3:32 3:32 3:32 3:32 3:33 😢\ 3:33 3:33 3:33 3:34 😮😢😮 3:35 3:36 3:37 😢 3:37 3:37 😢 3:37 😢😢 3:38 3:38 3:38 😮😮😮 3:39 😢😢😢😢 3:40 😢😢 3:41 😮 3:45 3:45 😮 3:46 3:46 3:46 3:47 😢😢 3:47 3:47 3:47 3:48 😢 3:48 3:49 😢😮 3:51 😮 3:52 3:54 3:55 3:55 😢😢 3:56 3:56 3:56 3:56 😢 3:57 😢 3:59 3:59 😢 4:00 😮😢 4:00 4:00 😢 4:01 4:01 4:02 4:02 4:03 4:03 \ 4:04 😮 4:04 😢😢😢 4:04 4:05 4:06 😢 4:06 4:06 4:06 4:07 4:07 4:07 4:07 4:09 😮😢 4:12 4:14 😢😢 4:19 4:20 😮 4:20 4:21 4:21 \😢 4:21 4:21 😢😢 4:22 4:22 😮 4:22 😢 4:22 😢 4:22 4:24 4:24 😢 4:24 4:24 4:24 4:24 😮 4:24 😢 4:25 4:25 😢😮 4:26 4:26 😢 4:29 4:29 😢 4:29 4:29 😮 4:29 😢 4:29 4:30 😢 4:30 😢 4:33 4:33 4:38 4:39 😢 4:39 😢 4:39 4:39 4:40 4:40 4:40 4:40 \ 4:40 4:41 😢 4:41 4:43 4:45 😢 4:46 4:46 😮 4:46 😢😮😢 4:49 4:49 😮 4:49 4:49 4:49 4:49 4:50 4:50 😢 4:52 4:53 4:53 4:53 4:53 4:54 😮😢 4:57 😮 4:59 4:59 5:00 5:00 😮😮😢 5:03 5:03 😢 5:03 5:04 😢 5:05 5:06 5:07 5:07 5:08 😢 5:08 5:08 😮 5:09 😮 5:09 5:10 😮😮 5:13 5:13 5:13 😢 5:16 5:16 5:16 5:16 😢 5:18 😢 5:18 😢 5:18 5:18 😢😮 5:18 😢😮 5:18 \😮 5:22 5:22 😢 5:23 5:26 \ 5:27 😮 5:28 5:28 😢😢 5:29 5:29 5:30 5:32 5:32 😢😮😢 5:34 😮 5:34 😢 5:34 5:34 😢 5:34 😮😮😢 5:36 5:36 😢 5:36 😢 5:37 5:37 5:37 4:35 4:36 5:37 5:37 😢\😮 5:39 5:39 😮 5:39 5:39 😢 5:41 5:41 😢😮 5:43 😢 5:45 5:46 5:49 5:49 😮😢😮 5:53 5:53 5:55 \ 5:57 5:57 5:57 5:58 5:58 5:59 6:00 😢😢 6:01 6:03 6:04 😢😮😮 6:04 6:06 😢 6:06 6:06 😢\ 6:07 \ 6:07 😢 6:07 \\\😢 6:09 6:09 6:10 6:11 6:11 😢 6:13 😢 6:15 😢 6:16 6:16 😮 6:17 \😮 6:19 😢😮😢 6:20 6:20 😢 6:20 6:21 😢 6:22 6:22 6:22 😮 6:22 6:22 6:23 6:24 6:24 😢😢😢 6:29 6:30 6:30 😢 6:31 6:32 6:32 6:32 😢 6:32 😢 6:35 6:35 😢 6:35 6:35 6:35 😢 6:36 6:37 6:37 😢 6:38 6:38 6:38 😢 6:39 6:39 😢 6:40 6:40 6:40 6:40 6:40 😢 6:40 6:41 6:41 😢 6:43 6:44 6:45 😢😢 6:47 😮 6:47 😢 6:47 6:48 6:49 6:50 😢😮😢 6:51 6:52 6:52 6:53 6:53 😮😢 6:53 😢😢 6:54 6:54 6:54 6:55 6:57 6:59 7:02 7:03 7:03 😮 7:05 7:06 7:06 😢😢😢 7:09 7:09 \ 7:10 7:11 😢 7:12 7:13 7:14 😢😢 7:16 7:17 7:18 7:18 😢 7:20 😢 7:20 7:20 😢 7:21 😢😮 7:23 7:23 7:23 😢😮😢😮😢 7:26 7:26 7:28 7:30 7:30 😢 7:31 😢😢 7:34 7:34 😮😢😢😢 7:40 7:40 7:40 😢😢 7:40 😢😢 7:43 😮 7:45 😮 7:45 😮😢 7:47 😮😢 7:52 😮 7:52 7:53 7:57 7:58 😢 7:59 7:59 😢 8:01 😢 8:01 8:02 😢 8:02 😮😢 8:02 😢 8:04 8:04 8:05 😮😢 8:07 😮 8:07 8:08 8:08 8:08 😢 8:08 😢 8:10 8:10 8:10 😮😮 8:11 😢 8:12 8:13 😢 8:13 😢 8:13 \😮😢 8:14 8:14 8:15 😢 8:15 😮😢 8:16 8:16 8:16 8:17 8:17 😢 8:18 8:19 8:19 8:23 8:23 7:36😢😢😮 8:27 8:31 8:31 😢 😢😢 7:39 6:17 6:06
म छु हजुर
सब देशको जोडेर धेरै शक्ति हुनु भन्दा एक्लै थोरै शक्ति भएको बलियो मान्छु म।युक्रेन पश्चिमा देशको कुरा सुनेर आफ्नो निर्दोष नागरिकको रक्षा गर्न सकेन। टाढाको देउता भन्दा नजिकको भुत काम लाग्छ यो युक्रेनले बुझ्न सकेन।
विश्व घट्ना हेर्न र सुन्नको मज्जा आर्कै हुन्छ।💕🙏💕
विश्वमा शान्तिः छाओस्।
अमेरिकी साम्राज्यबादि बिस्तार लाई ध्वस्त पार्न अब रुस मात्र होइन चिन ईरान उतर कोरिया एक जुट हुन जरुरी छ
रुसलाई जीतको लागि भगवान पशुपतिनाथले शक्ति दीऊन
🤣🤣🤣🤣🤣🤣
Fake vauman le bhutro garxa.
राडिको छोरो इसाइ मुजि @@nishan.tmg7
अर्थोडक्स इसाई देश वा येसु मान्ने को देश लाई पसुपती को शक्ति ले काम गर्ला र्🤣🤣
😂😂🤣
यो पुटिनको राम्रो बिचार र हिम्मत नै हो ।
दैनिक हेर्ने जति हाजिर हुम त।
म रुश,चीन को समर्थक हो
पुटिन ले जित्नु पर्छ
रसियकाे जय हाेस् 🎉🎉🎉🎉
धेरै राम्रो छ
पुटिन एक्लै बलियोछ जरुरिपरे सबै सक्छ जस्तोछ
विश्व मा शान्ति आवस यही मेरो भगवान संग प्राथना छ। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
पुटिन को जयहोस।
धेरै राम्रो समाचर दिनुभएकोमा, अझ खोजमुलक बास्तबिक समाचारहरु ल्याउन आग्रह छ
wowoo derai ramro jankaari
शान्ति संग बस्नु को लागि अमेरिका इंडिया इजरायल जस्तो सकिनु पर्छ अनि मात्र विश्वमा शान्ति आउँछ
Hjr Kai wait ma thiya sir😊
रुसलाई जित्न निकै ममुस्किल छ पश्चिमा दृशहरुलाई
अमेरिका र पश्चिमा देशको दबदमा कमगर्न जरुरी छ
Sahi war nahunu nai ramro ho manxeko yekchotiko lifema😢😢😢
विश्वयुद्ध भै हाले हुन्थ्यो ।
हान पुटिन हान....! पुटिन वान लाष्टै डन ..! यो हो नि त ससारॅंलाई हल्लाउने..!
अमेरिका को दादागिरी अति भयो ठोकिदेउ पुटिन ।
जुन दिन अमेरिका सकिन्छ, त्यो दिन अर्को देश साम्राज्यवादी भएर जन्मिन्छ, आतंककारीहरु जन्मिन्छ _ र नेपाल देश पनि रहदैन, अमेरिका छ त्यही भएर नै नेपाल छ र आज संसारको कुनै पनि देशहरु कसैको उपनिवेश छैन! जसरी जर्मनी, बेलायत, जापान जस्ता देशको शक्तिको पतन भएर अमेरिका महाशक्ति बनेर आयो, यदी अमेरिकाको पतन भयो भने पनि त्यही नै हुन्छ अरु देश महाशक्ति बनेर आउनेछ! त्यसैले अमेरिका साम्राज्यवादी भयो नभन!
यदी यो संसारमा जता ततै शान्ति नै शान्ति चाहने हो भने त यो सिङ्गो संसार नै एक देश हुनु पर्छ !
Good putin
रुस देखि सबै हारोस हार्दिक शुभकामना
यो कुरा सुन्दा त अब भारतले खुला सिमानाको फाइदा उठाएर सैनिक कार्बाही गरेर कब्जा गर्दा पनि सबै चुप बस्ने कि ?? सहयोग गर्ने?? यो कम्युनिस्ट भासा हो नि???
Great works mr.PUTIN🙏♥️
अति भयो अब छिटो वारपार हुन जरुरी छ त्यसपछि बाचेकाहरु सान्त सङ्ग बस्न पाउछन्
जानकारी को लागि धन्यवाद
Good job bro thanks 4 video.
यो च्यानल प्रो रसियन छ, नुन खाको छ कि क्या हो ।
जे गर्छ पुतिनले गर्छ 👍️✅
हान मुजि वार कि पार छैन भग्वान यो दुनियामा। छ त केवल प्रकृति
ॐ शान्ति ❤❤❤
यो पछिमका राष्ट्र र इनका सभ्यता नष्ट हुनु पर्छ अत्ति भइसक्यो
सप्पै भन्दा पहिला युके तिर सोझ्याएर परमाणु हान्देउ पुटिन बाजे 😂
सायद विश्व युद्ध नजिक छ।
अमेरीका को सेखि झार्ने पुटिन लाइ धन्यवाद बात
very important information
लास्ट राम्रो लाग्यो
छिटो सकियोस् यो युद्ध
राम्रो लग्यो भिडियो
पुटिन ले लडाई कहिले हार्दैनन
Kasari tha vayo ? Kun war garako thiyo paila ni . Ani kaila jitako thiyo 🤣
जानकारी दिनू भएको मा धन्यबाद ❤❤
जय हो बुलेट वावा❤
Amaen❤❤✝️✝️✝️✝️🛐🛐🛐🛐🛐
Good information 🎉
aru desh le pani sahayog garnu parcha ❤
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि कुरा।हाे
राम्रो लागो ।
Jaya nepal putin sir❤❤❤
Nice ❤❤❤
Good luck russia❤
यदि आणविक यूद्ध भयो भने कसैले जित्न सक्दैन !! मानब जाती लगाएत सबै प्राणीको हार वा नास हुनेछ !! यस्तो मुर्ख निर्णय कुनै पनि राष्ट्र तथा नेताले नगरोस् !!
सहि खबर
M Putin is Hero 🎉🎉🎉
Dherai ramŕo lageko xa
आणबिक हतियारको प्रयोगले ताहशाह पुटिनको अन्त्य पनि हुन सक्छ।
नेता होस् तँ पूतिन जस्तो सि जिग्पिङ्जस्तो ने्पालको बाहुन तँ सब गू्लाम हुन्
Ta jasto jatiya bhed bhaav garne dhunge yug ko buddhi bokera hidne le garda Nepal ko aja samma bikas na bhako ho. Thukka paji
सुर्खेत बाट
म पनि❤
रुश आफु सक्कीने दीन आयोभने सबैलाई सकेर छाड्छ
Good rasiya jindabad
पुर्ब लाई पहिला हेपेको थ्यो । अहिले पुतिनले फर्कौदै छ । एसिया भरि पश्चिमि दबाब चलिरहेको छ । धर्म शिक्षा भाषा हर कुरामा kidnapping चलाईरहेको छ । यदि यसरि नै वार चल्दै गयो भने अमेरिका युरोप vs अन्य महादेश पर्ने छ ।
बिश्व को सबै भन्दा हरामि राक्षस अमेरिका नाटाे दादागिरी खत्म गर्न जरुरी छ पर्छ युकेन लाई उचाल्ने उस्काउने अमेरिका नाटाे को षड्यन्त्र साजिस खत्म गर्न जरुरी छ पर्छ रूस ले रास्ट्रपति पुतिन ले राम्रो काम गरेका छ्न
अमेरीका युरोपको दादागीरि मेटाउनै पर्छ
पुतिन को खासै क्षेमता देखियन
good luck रुस❤❤
अब तेस्रो बिश्व युद्द कसैले रोक्न सक्दैन ॥
ध्वस्त पारिदेउ पुटिन यो सन्सारलाइ मलाइ यो दुनियामा बाच्ने मन छैन
Verry Good NATO
Very nice
True
tanahun 😍
Palpa👍
जो जाठाले जे सुकै गरुन म त वाक्क भैगे युद्ध दुन्द हत्या हिंशा ब्यभिचार 😢
शक्ति राष्ट्र हरू बिच जस्तालाई त्यस्तै जवाफ भन्दै बिश्व शान्ति नहुने भयो। 😢
Good ❤
पुटिन जस्ता नरभक्षिका राक्षषका मुसा सन्तान नेपालमा पनि देखिए।यनिहरूले भारत र चिनले नेपाल निले ,उनिहरूकाे पुजागर्नेछन।किनकि नेपालिले कहिलै आफ्नु असमिताकाे लडाइ लडेका छैन्न ,त्यसैले नेपालिलाइ स्वतन्त्रताकाे महत्तव थाहाछैन।
पुटिन किरायू रहुन्!
अब चाडै मानव अस्तित्व समाप्त हुनु बेर छोइन😮
यो सबै अमेरिका को हतियार बेच्ने दाऊ हो अरु लाई भेडा बनाई रहेको छ
चार बर्षा भो पुतिन ले भनेको नि ग्फादि पुतिन😂😂😂
अब हामी पनि रुस र चीन सङ्ग निकट सम्बन्ध बनायेर देश लाई सुर्क्षित तर्फ र अर्थतन्त्र बलियो बनाउनु पर्छ
Salute putin Vladimir sir ❤❤❤❤❤❤❤❤
रुस अमेरिका चिना भारत इस्राइल को कारण ले दुनिया सकिन्छ एकदिन
कृष्चेन हरु नैं हुन् यूद्ध र अशान्ती चाहानी ।