रुसले खसाल्यो युक्रेनी फाइटर जेट || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 14 дек 2024

Комментарии • 325

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 3 месяца назад +56

    पश्चिमीराष्ट्र बिस्तारबादी साेचले ग्रसित छन,उनिहरुकाे याे मान्यता टाेड्न रुसकाे बिजय अपरिहार्य छ!

    • @lifechangingvideo7920
      @lifechangingvideo7920 3 месяца назад +1

      @@avisheshchandrarai3799 सहि कुरा गर्नु भयो ।

    • @laxmichongbang3181
      @laxmichongbang3181 3 месяца назад

      A bacha Ukraine ko history timi lai k thahax

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 3 месяца назад +70

    रुस को बिजय छिटो होस् । चाडैं युद्ध समाप्त होस् ।

    • @DBchetry440
      @DBchetry440 3 месяца назад

      A anpad rusko soch uckrain purai kabja farny ho kole xodda tesai

    • @12tastymahal
      @12tastymahal 3 месяца назад

      I m also agree with you ❤

    • @narupartel6398
      @narupartel6398 3 месяца назад

      त गएर लड कुकुर

    • @deepak655
      @deepak655 3 месяца назад

      Never

    • @Gorkhaliboy-c4t
      @Gorkhaliboy-c4t 3 месяца назад

      🇷🇺🇷🇺🇷🇺💪💪

  • @HerneAakha-tt7hy
    @HerneAakha-tt7hy 3 месяца назад +74

    ताप्लेजुङ्को पाथिभरा माताले सारा नेपालिलाई रक्षा गरून्।🌺

    • @grow704
      @grow704 3 месяца назад +1

      सारा संसारकाे पनि रक्षा गरुन🎉🎉🎉

    • @lifechangingvideo7920
      @lifechangingvideo7920 3 месяца назад +1

      @@grow704 रुस को चाडैं जित होस् विश्व मा शान्ति होस् । सम्पूर्ण मानव लाई रूस को जीत पछी शान्ति मिल्ने छ साम्राज्यवादी देश अमेरिकी देश को हार होस् पाथीभरा माता ले रक्षा गरुन्

    • @grow704
      @grow704 3 месяца назад

      @@lifechangingvideo7920 very good

    • @SAFHALGHISING
      @SAFHALGHISING 3 месяца назад

      Sabaile subscribe dinu hola ❤❤❤❤

    • @yasuprai641
      @yasuprai641 3 месяца назад

      Taplejung ko पाथीभरा माता international हो ? 😅जिज्ञासा!

  • @bishnuadhikari452
    @bishnuadhikari452 3 месяца назад +111

    अरुले उचालेको आधारमा उचाई बढेको देख्ने जेलेन्स्किको घमण्डले तेस्रो विश्वयुद्ध नजिक्यायो 😢😢

    • @sandessarma1469
      @sandessarma1469 3 месяца назад +3

      @@bishnuadhikari452 xaina xaina .. Ukraine lai uchalne le nai kun din thangna ma sutauxan 😂😂

    • @bhushanmagar80
      @bhushanmagar80 3 месяца назад +6

      Ani aafno astitwo nai nabachune ta ukraine le?
      Kura rahayo america ko ho usle ukraine anii russia dubailai aafaile chalkhel garne garxa tra ukrainele aafule russia birudda defence garna paunuparxa...
      Uta israel le palestine kabja garyo vnera chichyaune hami yeta russia le ukrainemaa kabja garda chahi tki garyo rey 😅😅 chikney

    • @rvncinemas8356
      @rvncinemas8356 3 месяца назад

      भोलि गएर इन्डिया ले नेपाल चाइना सँग मिल्यो भने इन्डिया ले नेपाल कब्जा गर्न पाउनुपर्छ हैन त ।जब कि युक्रेन को जनता सबै रसिया सँग लड्न सहमत छन । यहाँ २/४ जना नेपाली विज्ञ बन्न खोज्नेहरु पहिले आफ्नोे देश लाइ इन्डिया बाट कसरि बचाउने त्यो सोच जाठाहरु . युक्रेनि जनताले तिमिहरुलाई गुहार मागेको छन हो😅

    • @Foodyhang1111
      @Foodyhang1111 3 месяца назад

      Hora chikney😂​@@bhushanmagar80

    • @lalbahadurrai6630
      @lalbahadurrai6630 3 месяца назад

      RUSSIA lai xai kina xaiyo UKRAINE.
      INDIA le NEPAL lagda k hunxa.Nepal army le Fight garo vane China le Uchaleko vanxa hola😂😂

  • @dorjelama2878
    @dorjelama2878 3 месяца назад +9

    रसियाले जितेको क कसलै हेर्न मन छ यता हजिर हुनु होला धन्यवाद

  • @khyampuri1762
    @khyampuri1762 3 месяца назад +79

    रुस पूर्णरूपमा मैदानमा उत्रिसक्यो अब युक्रेनको आयु धेरै छैन

  • @mabinangla41
    @mabinangla41 3 месяца назад +8

    अमेरिककि कठपुतली युक्रैन

  • @HkFreeman-wc3zf
    @HkFreeman-wc3zf 3 месяца назад +1

    हामी नेपाली हरु लाई जसले सरन दिन्छ उसैको आलोचना गर्ने हाम्रो बानी छ हाम्रो नेपाली हरु कुन देस मा ज्यादा सरनार्थी भयेर बसेको छन त्यो बुझेर कमेन्ट गरुम साथी हो

  • @MegaParajuli
    @MegaParajuli 3 месяца назад +1

    तपाइहरुले प्रसारण गर्ने विशयहरु सबै जानकारीमुलक ग्यान बर्दक र सबै बर्गका दर्शक स्रोतालाइ मनपर्ने खालका छ्न धन्यवाद छ 🙏

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 3 месяца назад +1

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @AnilgoleGole
    @AnilgoleGole 3 месяца назад +1

    अरु भन्दा कम्युनिस्ट रास्टको बिजय होउस

  • @LaxmiAcharya-o6q
    @LaxmiAcharya-o6q 3 месяца назад +1

    माेदिकाे शान्ति पर्सतावलाई नेटाे पलस रुस दुबईले सुइकार्नु पर्छ।

  • @sheshkantrimal5441
    @sheshkantrimal5441 3 месяца назад +4

    अमेरिका र नेटो को महत्वाकांक्षा को बलि बन्दैछ युक्रेन। दुख भोग्नी चाइ सर्बसाधारण जनता 😢

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 3 месяца назад +1

    रुस 🎉 अब बिजय हुन्छ 🎉नत्र दुनियाँमा सबैभन्दा ठूलो लडाई नहोला भन्न सकिन् 🎉😢

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 3 месяца назад +15

    युकेन उचाल्ने उस्काउने अमेरिका नाटाे दादागिरी खत्म गर्न जरुरी छ पर्छ बिश्व को सबै भन्दा हरामि राक्षस अमेरिका खत्म गर्न जरुरी छ पर्छ रूस ले राम्रो काम गरेको छ यो युद्ध रूस ले जित्नु पर्छ जरुरी छ जय नेपाल ❤❤❤❤

    • @barnatho8331
      @barnatho8331 3 месяца назад +1

      अमेरिक ले दुनियाँमा जे गर्न मन लाग्छ गर भनेको केही दिन मा नेपाल ईन्डिया हुन्छ वा चाइना 😂

    • @ajabsingh9163
      @ajabsingh9163 3 месяца назад +1

      Ho, India le pani Nepal ma aakraman garnu parchha...? Baliyo bhandaima nirdha hepna painchha? Bhane Nepal ko astitwo chhaina? Sankaha ho Putin...

  • @devhumagain
    @devhumagain 3 месяца назад +5

    अरु था छैन परमाणु युद्ध न होस। यदि भयो भन्नी हामी कुटो कोदालो लैरो ढुङ्गा को युग मा फर्काउ छौ हाम्रो भाबी पुस्ता लाई 😢 त्यो नि संसार धोस्त न भय धोस्त भयो भन्नी लाखौ साल लाग्छ आज सम्म भएको बिकास हुन 😢

  • @rahulbista6295
    @rahulbista6295 3 месяца назад +27

    जंगल मा बाघ संग , पानी मा गोही संग , आकाश मा गिद्ध संग र यो धर्ती मा रूस संग लड्न धेरै गारो छ। अब युक्रेन पुरै मैदान बन्छ। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

    • @dorjedorje5219
      @dorjedorje5219 3 месяца назад +1

      Sahi ho....😮, sankinu nai hunna K .. Hai 😅

    • @grow704
      @grow704 3 месяца назад +1

      100%

    • @HimalayasEntertainment
      @HimalayasEntertainment 3 месяца назад

      अरु त त्यस्तै हो तर बाग सङ्ग हामिले नसकेपनि भैसिले सक्छ है 😆😆

  • @toshelatoshela5084
    @toshelatoshela5084 3 месяца назад +1

    एक दिन इजरायल पनि समाप्त भएको समाचार आउनेछ । यसैपनि पनि अशान्ति तिर धेरै उत्तेजित छन शक्ति राष्ट्रहरु।

  • @AnnoyedBuffalo-zm1eu
    @AnnoyedBuffalo-zm1eu 3 месяца назад +1

    युक्रेनी रास्ट्रपती जेलेन्स्किको कु बुद्दिले गर्दा विश्व युद्द हुने सम्भावना बढयो।

  • @chatpat5725
    @chatpat5725 3 месяца назад +1

    युक्रेन त खरानी बन्नै पर्छ। कसैले दिएको सहयोगमा छिमेकीसंग जोरी खोज्नु महामुर्खता हो।

  • @chhatrabahadurkc5941
    @chhatrabahadurkc5941 3 месяца назад +1

    एकदम राम्रो भएछ,neto र अमेरिकाको धज्जी उड्ने भयो।

  • @dawatmgtheeng2905
    @dawatmgtheeng2905 3 месяца назад +3

    रुसको बिजय होस 🙏🙏

  • @Ds_Product
    @Ds_Product 3 месяца назад +1

    सबै जना मिलेर अघि बढम 1k भन्दा मुनि को साथि हरु ।😍😍

  • @mahendrajoshi9984
    @mahendrajoshi9984 3 месяца назад +3

    रूस को सामु युक्रेन चाँडै सकिँदै छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @leknathsapkota7452
    @leknathsapkota7452 3 месяца назад +18

    सन्की नेताहरुको कारण अब विश्व सुरछित छैन घमण्डले एक जनालाई मात्र हैन पुरै सन्सार लाई सक्नेछ त्यो दिन धेरै टाढा छैन!

    • @prabesdewan9880
      @prabesdewan9880 3 месяца назад +2

      अरूले भर्याङ लगाई दिएर कति दिन रुख चड्ने हो

    • @leknathsapkota7452
      @leknathsapkota7452 3 месяца назад +1

      आफ्नो शक्ति कति छ भनेर आकलन गर्न नसक्नु युक्रेन को ठुलो कमजोरी हो सुरुमा नै शान्तिबार्ताको प्रस्ताव लिएर गएको भए युक्रेन लाई सबै को साहानु भुती हुन्थ्यो ! अब नेपाली उखान चरितार्थ भएको छ हगिसक्यो अनि दैलो देख्यो!

    • @chakradhanrai6848
      @chakradhanrai6848 3 месяца назад

      घमन्ड हैन जोअमेरिका को उक्सावट्मा लाग्छ उस्को यहि हालत हुन्छ अब पालो नेपाल को

  • @dambarrai3949
    @dambarrai3949 3 месяца назад +10

    युक्रेनकाे शान्ति याेजना सफल हाेस।।

  • @GovindaRajChand
    @GovindaRajChand 3 месяца назад

    आजको भिडीयो राम्रो लाग्यो ❤❤

  • @sundarsundar4480
    @sundarsundar4480 3 месяца назад +9

    रुसको बिजय होस प्राथाना

    • @SagarMobileStudio
      @SagarMobileStudio 3 месяца назад

      विजय युक्रेंनको हुन्छ . हेर्दै गर्नु होला

    • @laxmichongbang3181
      @laxmichongbang3181 3 месяца назад

      Russian le jitnu vaneko india le Nepal gabeko jasto ho bacha

  • @anupdhl4531
    @anupdhl4531 3 месяца назад +10

    रोचक समाचार मन पराउने हरु येता है।

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 3 месяца назад

    रोचक प्रसङ्ग छ

  • @AmritGole-y2o
    @AmritGole-y2o 3 месяца назад +5

    Bhagwan sanga ahi prathana garxuki Tesro Bishwo yudha nahos🙏🙏

  • @raiFulahangraiFulahang
    @raiFulahangraiFulahang 3 месяца назад

    राम्रो लाग्यो

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 месяца назад

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MohanGrung-w1t
    @MohanGrung-w1t 3 месяца назад

    युक्रेनका गाेरु जेलेन्सिकी निमित्त कारण बन्याे तर युक्रेन ध्वस्त हुनुमा पश्चिमाहरु नै कारक तत्वहरु नै हाे विशेष गरि अपराधि अमेरिकी राप बाईडेन नै जिम्मेवारी छ!

  • @taptaSapkota
    @taptaSapkota 3 месяца назад

    अमेरिकाल्रे आफ्नो भिभाजित नीति सम्बन्धमा रुस सङ्ग नेगोसियट गर्नु पर्छ सान्ती नीति आबद्ध गरि सन्सार खोजिनु पर्छ ।युद्ध अब एस्ट्रोरोइट जसले पृथ्वी ड्रेस्ट्रोइड गर्दै छ । अनि मंगल ग्रह को यात्रा हामिले पनि हेरिनु पर्छ।

  • @purnabahadurimsang_channel9128
    @purnabahadurimsang_channel9128 3 месяца назад

    नियमित हेर्ने गर्छु भिडियो सारै राम्रो छ।

  • @HkFreeman-wc3zf
    @HkFreeman-wc3zf 3 месяца назад

    अमेरिका जति नै नराम्रो भयेनी लाखौ नेपाली को सपना पूरा गरेको छ उस्को देस मा रोज्गार दियेर, रुस ले कुन तिमार्को साखा सन्तान लाई रोज गार दे को छ र सपोट गरेको गाइज हरु

  • @subash-v3n
    @subash-v3n 3 месяца назад

    रुस पक्षको साथीहरू जति सबै सहभागी हुनुहोस् है ❤️❤️🇭🇹🇭🇹🇳🇵🇳🇵🙏

  • @HkFreeman-wc3zf
    @HkFreeman-wc3zf 3 месяца назад

    हामी नेपाली ले रुस लाई सपोट गर्ने कुनै अधिकार छैन किन कि हाम्रो नेपाली हरुलाइ सरन दिने मुख मा माड लाई दिने देस भनेको अमेरिका नै हो

    • @SyangboAsal-my5gy
      @SyangboAsal-my5gy 3 месяца назад

      नेपाली लाई दास बनाउने 😂😂😂

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 3 месяца назад

    १०० भाई कौरव र ५ भाई पाण्डव को लडाई को कहानि सुन्दा पुगिहाल्छ कि जित हमेसा सत्य को हुन्छ। रुसमाथि कुदृष्टि नराख्ने अमेरिकन र युरोपियन हरुको बिनास सम्भव छ। विज्ञान भन्दा भगवान ठुलो हुन्छ भनेर देखाउनु पनि त छ।

  • @santoshadhikari5312
    @santoshadhikari5312 3 месяца назад

    भिडियो अलि लामो बनाउन पऱ्यो । निकै रोचक लाग्छ ।

  • @santoshshrestha5420
    @santoshshrestha5420 3 месяца назад

    एक दम नराम्रो भएँ अब को ४० दिन भित्र हुने वाला छ । सतर्क हुनु होला । ४० दिन कटे पछि केही हुँदैन। शान्ति बहाली हुने छ।

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 3 месяца назад

    very good Russia best upbluck

  • @narayankhanal2985
    @narayankhanal2985 3 месяца назад +2

    🎉🎉🎉🎉🎉🎉 सान्ती होस

  • @AnilgoleGole
    @AnilgoleGole 3 месяца назад

    दैनिक

  • @chandraprasain312
    @chandraprasain312 3 месяца назад

    सत्यको विजय होस्,न्यायक‍ो जीत होस्,।

  • @BlazedPunk-i5z
    @BlazedPunk-i5z 3 месяца назад

    Ramro xa yo bishow ghatna

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 3 месяца назад

    अन्तिममा युक्रेन रसियामा बिलय हुन्छ जोकर जेलेन्स्कि आफ्नो पुरानो काम कलाकारिता मा फर्किने छ

  • @mitralimbu6876
    @mitralimbu6876 3 месяца назад +8

    युक्रेनको नाममा अौरिका र युरोिपयनहरु रसियासंग लडिराछन्।

  • @12tastymahal
    @12tastymahal 3 месяца назад

    F-16 जस्तो उन्नत लडाकु विमान उडाउनका लागि विशेष प्रकारका पाइलटहरूको आवश्यकता पर्छ। F-16 उडाउनका लागि पाइलटहरूलाई गहिरो प्रशिक्षण, उच्चस्तरीय अनुभव, र अत्यन्तै तीव्र मानसिक र शारीरिक क्षमताको आवश्यकता पर्छ। विशेषगरी, F-16 पाइलटहरूले उच्च-गति, उच्च-चाप, र जटिल लडाइँ रणनीतिहरूमा विशेषज्ञता राख्नुपर्छ।
    नयाँ पाइलटहरूले F-16 जस्तो विमानलाई युद्धको मैदानमा प्रभावकारी रूपमा उडाउन समय र प्रशिक्षणको आवश्यकता पर्छ। यो सजिलो प्रक्रिया होइन, किनभने यो अत्यन्तै चुनौतीपूर्ण र प्राविधिक रूपमा जटिल विमान हो। पाइलटले धेरै अभ्यास र अभ्यास मिशनहरू पार गरेपछि मात्र यो विमानलाई युद्धमा कुशलतापूर्वक उडाउन सक्षम हुन्छन्।
    हालैको समाचार अनुसार, युक्रेन र रसियाबीचको संघर्षमा एक अमेरिकी F-16 विमान दुर्घटनामा परेको कुरा आएको छ। तथापि, यो F-16 विमानलाई रसियाली सेनाले हमला गरेर नै खसालेको हो कि होइन भन्ने बारेमा अझै स्पष्ट जानकारी उपलब्ध छैन। यो विषयमा अनुसन्धान भइरहेको छ, र वास्तविक कारण पत्ता लगाउन केही समय लाग्न सक्छ मेरो हिसाब ले।

  • @sujancnzalee8236
    @sujancnzalee8236 3 месяца назад +3

    हामी नेपालीलाई यति बुझ्न जरुरी छ माओवादी कांग्रेस एमाले रबि लामिछाने कोही देश बनाउँदैन त्यसैले चौरासीमा हामी नेपालीले बुझ्न जरुरी छ😢😢😢

    • @ukishdhamiofficial1701
      @ukishdhamiofficial1701 3 месяца назад

      बालेन आउ देश बचाउ❤❤❤

    • @SundarBoy-pf9ly
      @SundarBoy-pf9ly 3 месяца назад

      ​@@ukishdhamiofficial1701Naapxa tero balen le manxe alikati meyar vayera alikati k garyo vagawan nai manxa tara samsad vawan ma pugeko 3 mahina ma balen murdabad vanne awastha ma aauxa aafai bujh nepali ko buddi nai ulto xa k vanne😊

    • @ukishdhamiofficial1701
      @ukishdhamiofficial1701 3 месяца назад

      @@SundarBoy-pf9ly ma kehi bolin

  • @Chakrasingh3330
    @Chakrasingh3330 3 месяца назад +1

    Nice news ❤❤❤❤

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 месяца назад +2

    विश्वमा शान्तिः छाओस्।

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs 3 месяца назад

    Sunna payako ma dherai ramro

  • @BinodAdhikari-n5p
    @BinodAdhikari-n5p 3 месяца назад

    very important information !

  • @RaiRao-i3r
    @RaiRao-i3r 3 месяца назад

    Rus jindabad

  • @sanjaybaral537
    @sanjaybaral537 3 месяца назад +9

    रुस ले चाहायो भने एक हप्तामा धुलो मा मिलाउन सक्छ तर पुटिन चाहदैन्न जन्ताको मृत्यु होस।

    • @RanaGokul-nw3vy
      @RanaGokul-nw3vy 3 месяца назад

      Eaa timilai tha raixa ta iq master😂😂
      Kina atro kharcha garirako cha tani ladaima russia le 1 hapta maa kabja garna lagau na timro putin bhagawan lai tension nai saap😂😂

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 месяца назад

    Good job bro thanks 4 video.

  • @abdulrahim-f8u4l
    @abdulrahim-f8u4l 3 месяца назад

    ma sha allah

  • @dhanbahadurkunwar9428
    @dhanbahadurkunwar9428 3 месяца назад

    Best ❤

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 3 месяца назад

    Lov u uucrean ❤❤❤❤❤go back russsyytt

  • @tejendrakhati9234
    @tejendrakhati9234 3 месяца назад

    याे लडाई युक्रेर न रुस बिच नभयर पुरै युराेप र अमेरिका लगायत बिश्वव मा फैलने निसित छ यता उतर काेरिया पनि रुस काे पक्ष मा छ उता चिन पनि दाउ हेरेर बसेकाे छ ईरान भारत लगायत सबै रुस काे पक्ष मा छन अरब चिन उतर काेरिया ईरान भारत पाकिस्तान लगायत का देश सबै आणविक सम्पन्न देश हुन याे युद्ध बिश्वव काे बिनास नै हाे बिश्वव काे शक्ति सालि देश संग एउटा कमेरि कलाकार ले पङ्गा लिनु पुरै बिश्वव काे बिनाश हुनु हाे।

  • @arjunshrestha688
    @arjunshrestha688 3 месяца назад

    हैत !!!!!

  • @ShyamBasnet-q4d
    @ShyamBasnet-q4d 3 месяца назад

    Right❤❤❤❤❤

  • @arjunkhanal9610
    @arjunkhanal9610 3 месяца назад

    राम्रो लागो ।

  • @nrajdulal4563
    @nrajdulal4563 3 месяца назад +3

    अन्य देशहरुलाइ जुधाएर आफू शक्त्तिमा आएको अमेरिका रुस र अन्य देशलाइ जुधाएर फेरि पनि भाग्छ

  • @NirmalPraja
    @NirmalPraja 3 месяца назад +1

    Always support Russ❤

  • @SipiLama-zc4sd
    @SipiLama-zc4sd 3 месяца назад

    रुस को बिजय होस

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 месяца назад +1

    KAWADI F-16 DIYE PACHI YASTAI HUNCHA ...THICK PARECHA NATO LE ...🎉🎉

  • @Suman.Rai223
    @Suman.Rai223 3 месяца назад

    धेरै राम्रो ❤❤

  • @Zippy508
    @Zippy508 3 месяца назад

    I am your regular viewer. I love your every video, But I am curious about nepal, Something is happening in nepal, you also know this. can you please make some video in our condition. First thing is we have to save our own country. You have enough power to raise voice, because everyone trust you rather than some news media. There is something hidden about this goverment, please be open I know you also don't want to be in trouble but we are we, I am sure that you will use your power to save our Nepal. We have great hope from you. You are the real gem. Lots of love and support for you. I hope you will read this comment.
    #jaydesh
    Bishal Bhattarai

  • @sunilpariyar8076
    @sunilpariyar8076 3 месяца назад +1

    Happy teej ❤❤❤

  • @gobindarai8671
    @gobindarai8671 3 месяца назад

    Rus ko jit vai sakyo pita parmesor

  • @AmritKarki-kx1dc
    @AmritKarki-kx1dc 3 месяца назад +6

    युक्रेनको जेलेन्सी र नेपालको माओवादी एउटै रहेछन् विनास मात्र खोज्ने

    • @chakradhanrai6848
      @chakradhanrai6848 3 месяца назад

      हावा गफ नदे गुहे माउबादी लाई जन्माउने त्यही तेरो बाउ एमाले काङ्रेस हो

  • @DilliRambhattarai974
    @DilliRambhattarai974 3 месяца назад

    युक्रेनी सेनाले अमेरिकन प्रविधि फाइटर m16 चलाउन सक्दैन। रुससँग आफ्नै प्रविधि छ उसले आफ्नै राम्ररी परिचालन गर्न सक्छ।

  • @bikalmagar6165
    @bikalmagar6165 3 месяца назад

    रुसले फाइटर जेट हैन कुन दिन आणविक हतियार नै खसाल्छ

  • @sakilarai9062
    @sakilarai9062 3 месяца назад

    हाती आयो हाती आयो फुसा

  • @bidurthebe8373
    @bidurthebe8373 3 месяца назад +2

    अमेरिका को लैलै मा लागेर युक्रेन आफै समाप्त हुने भयो बिचरा 😢

  • @FreeYond-i1x
    @FreeYond-i1x 3 месяца назад

    ❤Wee Love ukreni❤

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 3 месяца назад

    very good

  • @DilipGhale-yd1vv
    @DilipGhale-yd1vv 3 месяца назад

    हे भगवान !!! म चाहन्छु छिटोभन्दा छिटो तेस्रो विश्व युद्ध होस् र तेस्रो विश्व युद्ध हेररा मोर्ना चाहन्छु म।

  • @amritlimbu8032
    @amritlimbu8032 3 месяца назад

    एक तर्फी तथ्य

  • @abinraja
    @abinraja 3 месяца назад +1

    Good ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @sarojbk1402
    @sarojbk1402 3 месяца назад +1

    ❤❤❤❤

  • @ArchanaKhatri-sm1yz
    @ArchanaKhatri-sm1yz 3 месяца назад

    काङ्ग्रेस, एमाले, मा-बादी र रास्वपा पार्टिहरुको मालिक हो अमेरिक। अब को केही बर्ष पछि नेपाल लाई इन्डिया र चीन बिरुद्ध प्रयोग गरि एमाले काङ्ग्रेस मा-बादी र रास्वपा का झुण्ड भेडाहरुलाई झन्डा बोकाइ बोकाइ मिलाई मिलाई युक्रेन मा जस्तै चीन र इन्डिया का सेना हरुले चट्नि बनाउला कि नबनाउला जिज्ञासा् ...

  • @ashishbc6741
    @ashishbc6741 3 месяца назад

    Achammai lagyo Hjur 😢

  • @Bahakari1997
    @Bahakari1997 3 месяца назад

    येदि बाघ दुईकदम पछाडी हट्छ भने यो सोच्नु कि उल्ले
    चारकदम अगाडि आक्रमण गर्ने योजना बनाउदैछ। यथार्थ येहि भयो अब

  • @sanishmgr3122
    @sanishmgr3122 3 месяца назад +4

    छिटो न हौ mb सकिन लागि सक्यो😮😮😮

  • @SurajYogi-cf2lr
    @SurajYogi-cf2lr 3 месяца назад +1

    F16 उडाउन ईजराईल र अमेरिकी बाहेक अरुलाइ गारो छ

  • @mingtembasherpa6274
    @mingtembasherpa6274 3 месяца назад

    Kunai pni desh jaba yudda ma kamjor hunxa, usle aru desh ko sahayog linxa. Yo abastha ma usle je pni garna sakxa.

  • @khatikhadkajagat
    @khatikhadkajagat 3 месяца назад +3

    युक्रेन र पश्चिमाहरुको कॉल नजिकै छ।

  • @DHARMARAJ-h5w
    @DHARMARAJ-h5w 3 месяца назад

    Best 👌 👍

  • @hemthapa8105
    @hemthapa8105 3 месяца назад

    waiting for good news information video 🙏🙏🙏😍😍

  • @raimukesh4.2m
    @raimukesh4.2m 3 месяца назад

    Amerika vs rusia को युद्द हो यो प्रष्ट भन्न सकिन्छ

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 3 месяца назад

    क्षतिपूर्ति सहित udda roknu पर्छ

  • @UmrajMalla
    @UmrajMalla 3 месяца назад

    यो समचार इण्डेन च्यानलको आधारमा समाचार नबनाउ ईन्डिया रसिया को सपोर्तमा छ

  • @SanamHitang-r4b
    @SanamHitang-r4b 3 месяца назад +3

    एक सच्चा गोर्खाली भएको कारण न्याय को कुरा भन्दै छु जस्ले जेसुकै भनोस तर सुरुमा गल्ती रुसकै हो रुसले आतंक मच्चाएर अर्काको देश हडपन खोजिरहेको छ ।

    • @OG_kaji07
      @OG_kaji07 3 месяца назад

      😂

    • @harbisha4151
      @harbisha4151 3 месяца назад +1

      तपाईको शत्रु छिमेकीको घरमा आएर तपाईलाई इन्काउन्टर गर्न लाग्दैछ भने तपाई छिमेकीलाई हेरेर बस्नु हुन्छ

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 3 месяца назад

      ​@@harbisha4151a goru kura bujhera comment garna paila attack ta russia le gareko ho ta

    • @lifechangingvideo7920
      @lifechangingvideo7920 3 месяца назад

      @@SanamHitang-r4b हैन गलत साम्राज्यवादी अमेरिकी षडयन्त्र हो सबै रुस ले शान्ति को लागि 1991 मा नै सोबियत सङ विघटन गरेर आफ्नो देशको बिकास र सुरक्षा मा मात्रै केन्द्रित थियो अमेरिका ले विश्व मा शान्ति हुन दिदैन रुस को जित होस् विश्व मा शान्ति हुन्छ । नत्र अमेरिकी षडयन्त्र अझै धेरै हुन्छ ।

    • @SanamHitang-r4b
      @SanamHitang-r4b 3 месяца назад

      @@harbisha4151 थाहा छैन कहिले मर्छिन आमा भोलि य पर्सि मर्छिन भन्दैमा आजै जलाउन लग्नेत ? यदि शत्रु छिमेकीको घरमा आएको छ भने आफुलाइ बलियो बनाउन तिर लाग्ने कि छिमेकीको घर भत्काउन जाने ? यदि आफू बलियो बनेको छ भने शत्रु छिमेकीको घरमा आउदैमा आक्रमण गर्ने हिम्मत गर्दैन । सत्रु छिमेकीको घरमा आयो भन्दैमा छिमेकीको घरै भत्काउनु त मिल्दैन नि ।

  • @John_god_of_son
    @John_god_of_son 3 месяца назад +3

    एउटा युक्रेनी जोकरले गर्दा दुनियाको बिजोक भयो।।

  • @KhotangMedia
    @KhotangMedia 3 месяца назад

    धन्यवाद

  • @shreedawalama9744
    @shreedawalama9744 3 месяца назад

    जय नेपाल