दुई कोरियाबीच फेरि चर्कियो तनाव || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • दुई कोरियाबीच फेरि चर्कियो तनाव
    ➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Комментарии • 219

  • @Trk-hg1cv
    @Trk-hg1cv 14 часов назад +22

    अमेरिकाले आफु आफु मा लडाउँछ नेपाली ले बुझ्नु पर्छ ❤❤❤ जय नेपाल

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 16 часов назад +6

    जे होस् एकतर्फी समाचार विश्लेषण।।।
    विश्वमा शान्ति छाओस्।

  • @manbahadurranamagar8209
    @manbahadurranamagar8209 18 часов назад +27

    दशै सकियो अब आउदै गरेको तिहारको धेरै धेरै शुभकामना सबै नेपालीहरुलाइ 😊😊🙏🙏

  • @sherpa-vlogger
    @sherpa-vlogger 6 часов назад +4

    सावधान रहनुहोला हाम्रो नेपालीहरु जो दक्षिण कोरियामा बस्नुहुन्छ। दुई देशको तनावले त्यहाँ कार्यरत अरु देशको नागरिकहरुलाई प्रत्यक्ष असरपर्छ

    • @nabinshrestha4424
      @nabinshrestha4424 4 часа назад

      Khasai kei asar xaina bela bela flighter plen hidxa teti ho

  • @kumardangirawat2509
    @kumardangirawat2509 18 часов назад +14

    सधै नछुटाई बिस्वघटना र्हेनि म हो❤

  • @chandramager2607
    @chandramager2607 17 часов назад +8

    अरु देश युद्ध भएपनि सामान्य हुन्छ तर उत्तर कोरिया संग युद्ध नहोस् किन कि उत्तर कोरिया ले युद्ध यदि गरेमा सानोतिनो गर्दैन ठूलो गर्न छ

  • @biratduwadi
    @biratduwadi 12 часов назад +4

    मिल्नु पर्छ दई देश❤❤❤❤

  • @pabitrarai3655
    @pabitrarai3655 4 часа назад +1

    जुन देशमा लडाईँ परे पनि हाम्रो नेपाली छन् 😢😢 विश्वमा शान्ति रहोस् 🙏🛐

  • @DipendraThing-b6j
    @DipendraThing-b6j 16 часов назад +15

    हानौ हानौ कोरिया जाने नेपाली माचिक्नेहरु धेरै ठुलो भाउ स्वार्ग पुगे झै गर्यो

    • @Neelam-m2h
      @Neelam-m2h 15 часов назад +1

      😅😅😅😅

    • @sagarkumal4547
      @sagarkumal4547 14 часов назад +5

      Sakinxa vane aafuni aay vaigo ni kina dahaa garxau 😂

    • @JitendraGc-wt7bs
      @JitendraGc-wt7bs 14 часов назад

      😂😂😂😂

    • @yubarajadhikari8845
      @yubarajadhikari8845 14 часов назад +2

      खाते बेरोजगार झोले

    • @JiwanRai-c7x
      @JiwanRai-c7x 9 часов назад +1

      Katichoti exam diyerani pass navako manxe 😂😂😂

  • @mangalshrestha8178
    @mangalshrestha8178 17 часов назад +28

    उत्तर कोरियाको सत्ता अन्त्यको कल्पना गर्नु नै दक्षिण कोरियाले दिवा सपना देख्नु हो

    • @OmRasaili-l9m
      @OmRasaili-l9m 16 часов назад +6

      100% सही।

    • @kirankafle608
      @kirankafle608 15 часов назад +3

      Yasta tanashi ko antya hunu parxa

    • @vapeboyz3680
      @vapeboyz3680 14 часов назад

      North korea sanga nuclear weapon ra hydrogen bomb xa ..sambab xaina ..destroyed garna...

    • @thesindhulistories
      @thesindhulistories 13 часов назад +3

      @@kirankafle608 yaslai tanashaha vanidaina mitrA.. Aruko kathputali hunu vanda aafno deshko control aafai sang vako ramro.. south korea ek american kathputali matrai hun, vitra vitrai american das vaisakyo..

    • @donglama2076
      @donglama2076 4 часа назад

      @@thesindhulistoriesani Japan pani ho😅

  • @ShamsherGyamdan-v3h
    @ShamsherGyamdan-v3h 6 часов назад +4

    अमेरिका खेद्ने अभियान चल्दैछ विश्व वाट

    • @barnatho8331
      @barnatho8331 3 часа назад

      प्राविधि ,भाषा, पैसा को महत्त्व जुन दिन सम्म रहन्छ तब सम्म अमेरिक को बर्चस्व अलि कम होला तर १००% कम कहिलै हुदैन।

  • @RaiBudho
    @RaiBudho 5 часов назад +1

    विश्वको शक्तिशाली देश र शासकको माग र गतिविधि हेर्दा ४/५ बर्षको बच्चाले गर्ने वालहठ जस्तो देखिन्छ ।

  • @shishirthangamba7921
    @shishirthangamba7921 8 часов назад +2

    कोरियामा रहेका सबै नेपाली कामदार नेपाल तुरुन्त फर्काइयोस ।

  • @SherpaTiger
    @SherpaTiger 5 часов назад

    युद्धले संसारमा कहि पनि समस्याको समाधान हुँदैन शान्ती सबैलाई चाहिन्छ त्यासैले यी दुई देश बिच युद्ध नहोस एसियाली महादेश मात्र नभैइ विश्व को सबैमा शान्ती हुनु जरुरि

  • @nirmalasherma2229
    @nirmalasherma2229 14 часов назад +1

    hy भगवान शान्ति होस है ओत माङे सेवरो🙏🌸🌸

  • @DGmusic37
    @DGmusic37 7 часов назад +1

    जानकारिकाे लागि धन्यबाद

  • @amarlama335
    @amarlama335 18 часов назад +6

    विश्व घटना प्रत्येक दिन नछुटै गर्ने हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤

  • @ramsharangairhemajhkot9859
    @ramsharangairhemajhkot9859 7 часов назад +1

    यो अन्तत: महा विनाश्कारी तेस्रो विश्वयुद्धको पृष्ठभुमी वन्न पुग्ने त होइन?सर्वसाधारण हामी नागरिकमा उब्जेको त्रासदी।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 3 часа назад

    उत्तर कोरियाली नेताको दम्भ दक्षिण कोरियाको भन्दा बढि नै भय जस्तो लाग्छ ।उत्तर र दक्षिण कोरीयाका आम जनताहरूले दिर्घकालिन शान्ति चाहन्छन्।यस्ता पवित्र मर्म र भावनालाई बुझ्न सकुन शासक वर्गले ।सद्बुदि दिऊन् परमेश्वर ले।

  • @santoshpoudel256
    @santoshpoudel256 16 часов назад +2

    उत्तर कोरिया र दक्षिण कोरिया युद्ध अब कहिले पनि हुदैन।यी देश मोज मस्ती गर्ने र लेबर काम गरेर खाने देश हो।

  • @sabiyaakhtar7955
    @sabiyaakhtar7955 4 часа назад

    जय हो जय हो केहो केहो

  • @gunjarai6260
    @gunjarai6260 16 часов назад +3

    भरत दाहाल को विश्लेषण आउनु र यो बिश्व घटना आउनु दाल मे कुछ कालाहे।

    • @surajjungpaudel224
      @surajjungpaudel224 7 часов назад

      एकतर्फी गनगन गर्छ दाल बुढो

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 18 часов назад +3

    खुब चासो दिएर हेर्ने गर्छु।

  • @KamalSharma-l7n
    @KamalSharma-l7n Час назад +1

    No fight dada

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 11 часов назад

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अतिसुन्दर आक्रामक आक्रमण अद्भुत अनौठो रोमान्चक्❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @n.r.sentertainment7676
    @n.r.sentertainment7676 18 часов назад +1

    विश्व घटना नछुटै हेर्ने म ❤❤

  • @gr_cholung
    @gr_cholung 18 часов назад +13

    जहाँ जहा अमेरिकाले चलाको देश छ तेहा युद्ध भकै छ र युद्ध हुन्छ ढिलो चाँडो

    • @aura-2063
      @aura-2063 16 часов назад +1

      सहि हो युद्ध लडाई नभई हतियार बनाउने अमेरीकी company हरु लाई फाइदा कसरी हुन्छ | 😅😂

  • @BadeRai-r5h
    @BadeRai-r5h 5 часов назад

    दक्षिण कोरिया र अमेरिकाको संगतले गरेको असर नर्थ कोरियालाई असर गरेकोले अब नर्थ कोरियाले ध्व्स्त पार्छ।💪

  • @GaneshBhandari-j6q
    @GaneshBhandari-j6q 5 часов назад

    अमेरिका ले भियतनाम लाई पनि टुक्रा पारेको थियो पछि उनीहरूले बुझेर अमेरिका लाई लखेटे।कोरियन समस्या पनि तेही हो। दक्षिण कोरियाले आफ्नो दाजु भाई छोडी अमेरिका को गुलाम नगरे को भय हुन्थ्यो।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 17 часов назад +1

    मिलेर अगाडि बडुम है❤❤❤

  • @bhuwanmagar957
    @bhuwanmagar957 Час назад

    अब विश्व युद्द ३ हुने प्रबल सङ्केतहरु देखा पर्दैछ । रसिया - युक्रेन, इजरायल - लेबनान , द. कोरिया - उ. कोरिया

  • @arjunkhanal9610
    @arjunkhanal9610 15 часов назад

    राम्रो लागो ।

  • @lalitdhami9847
    @lalitdhami9847 15 часов назад

    ❤❤❤❤❤

  • @KeshavNepal-yn1nw
    @KeshavNepal-yn1nw 5 часов назад

    जानकारी मुलक छ। धन्यवाद 🙏

  • @mitralimbu6876
    @mitralimbu6876 16 часов назад +1

    अमेरिकि शैनिक नहुनु हो भने,उतरले दक्षिणलाइ काचै खानबेर लाउदैन।

  • @nawarajbhumariacharya
    @nawarajbhumariacharya 17 часов назад +1

    किम योङ एकबार को जुनि हो आफ्ना जनता लाइ सुख संग ज्युन देउ भनु भने अमेरिका ले भस्म पार्छ तर जे होस नागरिक ले स्वतन्त्र रुप मा ज्युन दिनु पर्छ।

    • @aura-2063
      @aura-2063 16 часов назад

      जनताहरु को शोषण गरी उनीहरु लाई विश्व सञ्चारबाट बन्चित गराई kim jong un जस्तो शैतान र उसको परिवारको उत्तर कोरियामा सत्ता कायम छ । यदि सबै जनताहरु एक भए भने मात्र यस शैतान को सत्ता नष्ट हुन सक्छ।

  • @Galabsharma
    @Galabsharma 17 часов назад

    Ramro laagyo

  • @subash-v3n
    @subash-v3n 18 часов назад

    ठूलो भाइ र सानो भाई भाई बिच यसरी झगडा गर्नु राम्रो पक्ष होइन मिलेर समस्या समाधानको पक्षमा लाग्नुपर्छ 🇳🇵🙏♥️

    • @raichandra1632
      @raichandra1632 18 часов назад +1

      राम्रो कुरा, तर दक्षिणले अमेरिका त्याग्नुपर्छ ।

    • @SumanMagar-pt7nu
      @SumanMagar-pt7nu 17 часов назад

      criminal Usa...

  • @devichandabudha9741
    @devichandabudha9741 17 часов назад +3

    उत्तर कोरिया पृथ्वु को सैतान हि भन्न सकिन्छ@#❤

    • @mukunbohara8543
      @mukunbohara8543 17 часов назад

      बिल्कुल

    • @OmRasaili-l9m
      @OmRasaili-l9m 16 часов назад +3

      साथि म ४साल उतर कोरिया कामसँग काम गरेको,नेता र जनता भनेकाे तेसतै हुनु परछ।❤❤❤❤❤

    • @yubarajadhikari8845
      @yubarajadhikari8845 14 часов назад

      ​@@OmRasaili-l9mतैले गतिलो काम गरेहोलास त??राम्रो बुझ्थिस !:! लेबर गरेहोलास

  • @kiratisamir-hg8bx
    @kiratisamir-hg8bx 10 часов назад

    ❤✌️💐

  • @KamalRaja-i7t
    @KamalRaja-i7t 11 часов назад

    रुस युक्रेन युद्ध को खबर पनि ल्यउनु परेयो सर ।

  • @ChandraRc-mn2mo
    @ChandraRc-mn2mo 17 часов назад

    गुरु, के पानीको बाफ पानी भएर आउन सक्छ ?
    सक्छ बाबू, समयले जो कसैलाई घुमाउन सक्छ।🥰

  • @sugamtmg
    @sugamtmg 16 часов назад

    Hay Vaguwan jata pani war naii war 😪

  • @ShinaWeaver
    @ShinaWeaver 6 часов назад

    कुनै हालत मा रोकिदैन कति जिस्किएको

  • @nawrajadhikari2440
    @nawrajadhikari2440 18 часов назад +1

    I never sleep without watching bg

  • @mahenbista6466
    @mahenbista6466 16 часов назад

    यी ठुला देशहरुको कारणले कुन दिन दुनियाँ धोस्त हुन्छ

  • @FakeBoy-g1d
    @FakeBoy-g1d 18 часов назад +3

    Paielaa surruma america laie shedauna parxaa aani kaiela Pani hudaiena yudaaa

  • @Kalkivairकल्कि
    @Kalkivairकल्कि 18 часов назад

    Bharat bata ho ma

  • @Kandangwa9844
    @Kandangwa9844 10 часов назад

    गाजा लेबनानमा युद्द्को नाममा इजरायलले बिध्यालाय असपतालमा सर्नाथी सिबिरमा बमखसालेर नरसम्हार गरि रहेको छ यश बारेमा भिडियो बनाउने हिम्मत छ बिस्वो घटना टिमको चुनौती भो

  • @sudipbasnet-sq4tx
    @sudipbasnet-sq4tx 4 часа назад

    yuodha hos

  • @rameshkarki2350
    @rameshkarki2350 5 часов назад

    उत्तर कोरिया ले ठोगे हुन्छ दक्षिण कोरिया लाइ😊

    • @Sapana8885
      @Sapana8885 36 минут назад

      Kina thoknu south korea jastai samridda bhayera base ta bhaigoni.

  • @Narayan_koirala
    @Narayan_koirala 4 часа назад

    तँ खुब दङ्ग परेको छस युद्ध युद्ध भन्दै 😡

  • @ratnashahi0340
    @ratnashahi0340 17 часов назад +2

    किम ले चाहे भने एक घन्टा मा उत्तर कोरिया जापान लगायत अमेरिकी नेबल बेस पल हर्बल गुहाम एक झट्का मा तहस नहस गर्न सक्छ्न त्यो अमेरिका लाई पुरै थाहा छ

    • @aura-2063
      @aura-2063 16 часов назад +2

      र किम लाई पनि थाहा छ अमेरिकाले के गर्न सक्छ l 😅😅

    • @baghbangsikirat2545
      @baghbangsikirat2545 15 часов назад +2

      ​@@aura-2063केही गर्दैन अरु लडाएर हतियार बेच्दै भाले पल्टिने हो अमेरिका अब कागजी बाघ को अस्तित्व सङ्कट मा परिसक्यो

    • @aura-2063
      @aura-2063 3 часа назад

      @@baghbangsikirat2545 त्यो कुरा त यसमा निर्भर गर्छ कि अमेरिकाको राष्ट्रपति को छ।

  • @shyamrai981
    @shyamrai981 13 часов назад

    Aabo nepale pani indialai hamala garnu parxa hamro gumeko vumiko lagi

  • @Gokulshortsvideo07
    @Gokulshortsvideo07 8 часов назад

    युद्व समस्याको समाधान होईन भन्ने जतिले 😊😊
    Comment Below
    👇

  • @ThalbahadurBhandari-j5n
    @ThalbahadurBhandari-j5n 4 часа назад

    हतियारको होडबाजि मात्र हो,।

  • @Maniraj264
    @Maniraj264 16 часов назад

    उत्तर कोरिया ले चाँडै मिसाईल हान्ने छ।

  • @rosungchharodung9984
    @rosungchharodung9984 4 часа назад

    अमेरिकीले लडाउन खोजिरहेको छ

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 17 часов назад +1

    माओवादी ले नेपाली जनता को दिमागमा एउटा यस्तो बिष घुसायो कि साला युरोप अमेरिका छिर्न लाई ज्यान को बाजि लाउने हरु पनि तिनै को बिरोध
    गर्छन् ।

  • @AlokMagar-i3r
    @AlokMagar-i3r 17 часов назад

    Good north koriya

  • @कुमार5od
    @कुमार5od 17 часов назад +1

    त्यसो भए कोरिया जान पाउँदैन की क्या हो

  • @LUXURYVISION-dw6iy
    @LUXURYVISION-dw6iy 16 часов назад

    😮😮

  • @negative69_
    @negative69_ 6 часов назад

    Handiye hunxa south lai

  • @kumardangirawat2509
    @kumardangirawat2509 18 часов назад

    सुरु भो है छिटो बिस्वघटना र्हेन आओका

  • @Paulpakhrin-06
    @Paulpakhrin-06 16 часов назад

    My crush 😻 Kim ko Bahine 😆

  • @kumardangirawat2509
    @kumardangirawat2509 18 часов назад

    सुरु😂😊

  • @Leesuok23657
    @Leesuok23657 15 часов назад

    Aastai content laudai garnu dai love it ❤❤

  • @Activeamar-shahi
    @Activeamar-shahi 18 часов назад +9

    1K तिर लम्किरहेका साथीहरूले यता हाजिर गरम है। ❤🎉

  • @rameshthapa8578
    @rameshthapa8578 16 часов назад

    एउटा सन्कि ले किन साशान गरेर जनतालाई दुख दिने ... किम लाई मारेर अथवा सत्ता बात हताएर मात्र उत्तर कोरियालिले सुख पाउछन्।।। त्यसले किन साशान गर्न पर्यो... जनतालाई दुख पाउन

  • @siddhi.zen.
    @siddhi.zen. 18 часов назад +1

    Good aba Nepali Nepal Mai Kam gar xa ramro ho hamro lage ta

  • @manishsitaula729
    @manishsitaula729 18 часов назад +1

    यो अमेरिके जहा पनि गुलाम बनाउन पुग्दो रहेच यो चै सत्य रहेच।

  • @HimalShuvaprabhaRai
    @HimalShuvaprabhaRai 18 часов назад

    हजुर को खोज समाचार म शब्दमा बयान गर्नु सक्दैन🙏दाजु निरन्तर हेर्ने र सुने गर्छु म टायम मिले सम्मा हजुर भिडियो दाजु

  • @mohankhatri792
    @mohankhatri792 16 часов назад

    Uttar aba saktishali bhaisakeko xa😊😊😊

  • @Hmb-v4z
    @Hmb-v4z 16 часов назад

    America jaaha pasyo Tyaha swaha!!

  • @SubashRijal-k5l
    @SubashRijal-k5l 18 часов назад

    जहाँ अमेरिका जान्छ तेहा केही न केही बिद्रोह उत्पन्न गरेको हुन्छ , उदाहरण , अफगानिस्तान ,इरान ,नेपाली पनि अब सचेत भएनौ भने नेपाल को केही बर्ष पछि को अबस्था कस्तो होला कल्पना गर्नुहोस , र नेपाल कसरी येस्तो अबस्था बाट बच्न सक्छ सचेत गराउन vdo गराइदिनुहोला !धन्यवाद 🙏

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 15 часов назад

    अमेरिकी साम्राज्यवाद को घोडा चढेर बार बार उत्तर कोरियाली सिमाना मा सैनिक अभ्यास को नाम मा उत्तर कोरियालाई जिस्क्याईरहेको किन प्रस्तुत गर्नुहुन्न तपाईं हरु?अचम्म छ पत्रकारिता एसरी एकतर्फी गुलामी सैलिको देख्दा🤔उत्तर कोरिया स्वाभिमानी र स्व-स्फुर्त बाचेको देश हो दक्षिण कोरिया जस्तो साम्राज्यबादी अमेरिकी को 18 हजार सेना पालेर आफ्नो देशको चेलिहरुको देह बेचेर बिलासी बनेको देश हैन र उत्तर कोरिया आफै विश्व हल्लाउन सक्षम सक्तिशाली राष्ट्र हो जस्को एक प्रहार ले दक्षिण कोरिया नष्ट हुन्छ।

  • @Gokulshortsvideo07
    @Gokulshortsvideo07 18 часов назад

    साना युट्युबरहरु मिलेर अगाडि बढौँ।।🙏

    • @chandra-1
      @chandra-1 18 часов назад

      ल म त मिले अब तपाईं पनि मिल्नु ल?

    • @Gokulshortsvideo07
      @Gokulshortsvideo07 18 часов назад

      @@chandra-1 okey sir

  • @Raishaila
    @Raishaila 5 часов назад

    Hamro des ka lakhau uba haruko Lagi Ramro Rojgariko thau gantabya dakchin korean le pani afno des ra janta haruko rakchya ko lagi newcler hatiyar banauna jaruri cha !

  • @lasthpoe2751
    @lasthpoe2751 18 часов назад

    मोरङ

  • @rameshpuri5212
    @rameshpuri5212 18 часов назад

    नाटक ❤😢

  • @biratduwadi
    @biratduwadi 12 часов назад

    😢😢😢😢😢😢😢

  • @toshelatoshela5084
    @toshelatoshela5084 17 часов назад

    उत्तर कोरियाले सडक भत्काइ सक्यो। दक्षिण कोरियाले गोलि चलाएर जवाफ दियो रे😂😂😂😂।

  • @chandrapoudel1985
    @chandrapoudel1985 6 часов назад

    sir namaskar हजुरको हरेक भिडियो अति नै राम्रो लाग्‍छ like share coment गरेको हुन्‍छु तर मलाई बिश्‍व घटनाको notifaction किन आउदैन सर

  • @mohankhatri792
    @mohankhatri792 16 часов назад

    Uttar lai aba Kasai lai aakraman garna teti sajilo xaina ❤

  • @Motivationalchannel45
    @Motivationalchannel45 18 часов назад

    🥰🥰🥰🥰👍👍👍

  • @rimantamang7062
    @rimantamang7062 17 часов назад

    Handemuji kina lyang lyang. Wait garna sakena moile. Chhito hannu yadi sachinai powerful ho vane Kim ji

  • @sahadevThapa
    @sahadevThapa 17 часов назад

    यसमा अर्को एउटा नयाँ अपडेट जोडिएको छ र त्यो के हो भने उत्तर कोरियाले आफ्नो संविधान संशोधन गरेर संविधानमै उत्तर कोरियाको सबैभन्दा ठूलो शत्रु दक्षिण कोरिया हो भनेर संशोधन गरियो.

  • @dipendahit7364
    @dipendahit7364 18 часов назад

    Korea Jana pani Danger po Xa tw aba😮😮😮

  • @mohankhatri792
    @mohankhatri792 16 часов назад

    Iran pani koria jastai bhay kasaile pani aakraman garda 10patak sochnu parne hunxa

  • @bhattapushpam
    @bhattapushpam 18 часов назад

    कैले हो हुने?

  • @mausamirai5946
    @mausamirai5946 17 часов назад

    Daxin koreale yudda vaye afno astitwa metine nischit xa anabik hatiyarko samana garnu parnexa

  • @MjustinPkeshteri
    @MjustinPkeshteri 18 часов назад

    Dally looking❤❤

  • @mahendrachand606
    @mahendrachand606 17 часов назад

    North ko action ma aafnai swadhinata ra power ho bhane south matra ameriki handel le chaleko jasto dekhinxa

  • @Lajimshrees
    @Lajimshrees 43 минуты назад

    केही थाछैन त फेरि यता त 😆😆

  • @WCIST
    @WCIST 18 часов назад +3

    जय कीमजोङ उन

    • @BasantaThapamagar-c7b
      @BasantaThapamagar-c7b 17 часов назад

      😂😂😂😂

    • @aura-2063
      @aura-2063 16 часов назад

      जिसकी जैसी सोच 😂

    • @WCIST
      @WCIST 9 часов назад

      मुजी उसको देश उसको रोड के को टाउको दुःखाइ ​@@aura-2063

  • @ramkrishnaadhikari6684
    @ramkrishnaadhikari6684 9 часов назад

    War vayema south korea lai dherai thulo ghata hunxa ra south vanda north dherai powerful xa

  • @Austin-u8x
    @Austin-u8x 17 часов назад

    उत्तर कोरिया लाई केही भाको हैन दक्षिण कोरिया सबै कुरा मा अगाडि छ र बिकसित पनि छ तेहि कुरामा डाह लागेको हो तर के गर्न हतियारले देस बिकास हुदैन हाने नै पनि अर्को देसले फेरि हानिहाल्छ के गेडा गर्नु अनि 😂😂

  • @ChemjongBikram
    @ChemjongBikram 9 часов назад

    Ahile mah pani North Korea border maa xu sajha pare paxi yaha 2/4 din lagatar boom goli haru awaj ghankiraheko xa

  • @tamangngema3281
    @tamangngema3281 17 часов назад

    North Korea was under 20 world cup women football champion 🎉

  • @sanjogkhadka9397
    @sanjogkhadka9397 17 часов назад

    World war 3 sure hunxa kahila hunxa teti chahi herna paryo