चीनले ग¥यो खतरनाक मिसाइल परीक्षण || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 202

  • @imDeben
    @imDeben 3 месяца назад +96

    पश्चिमा देशहरुको दादागिरी निस्तेज पार्नका लागि भएपनि यो चिनको कार्य सरहानिय छ । 😊

  • @AdrishyaOnlinetv
    @AdrishyaOnlinetv 3 месяца назад +28

    विश्व को सुपर पावर शक्ति नै चिनहो अब जे पनि गर्नु सक्छ।

    • @rameshbhujel4058
      @rameshbhujel4058 3 месяца назад

      Sapana ma ho Europe ra america Lai sakdaina

  • @rahulbista6295
    @rahulbista6295 3 месяца назад +40

    अमेरिका ले जापान को हिरोसिमा र नागासाकी मा दुई ओटा प्रमाणु बम हान्दा अरु देश हरु ले आपत्ति नजनाउने अनि चीन ले प्रशान्त महासागर मा मिसाइल परीक्षण गर्दा अरू देश हरु ले आपत्ति जनाउने । तेरी मा की आँख 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

    • @ElonMusk-om6mb
      @ElonMusk-om6mb 3 месяца назад +6

      history padhne gara bro nepali para nadekhau 😂

    • @rahulbista6295
      @rahulbista6295 3 месяца назад

      @@ElonMusk-om6mb हाहाहा मलाई त तेरो नाम सुन्दा मात्रै हाँसो लाग्यो यार Elon Musk कहा को elon musk हो यो old को सब भन्दा धनी मान्छे elon musk त पो रहेछ। Good jok नाम चेन्ज गर मुला😀😁😆🤣

    • @Daddy___69
      @Daddy___69 3 месяца назад

      Yahi channel ma nai rakheko xa history vaneko xa

    • @jiwanath4547
      @jiwanath4547 3 месяца назад

      सत्य बचन

    • @JackSparrow-yc3hh
      @JackSparrow-yc3hh 3 месяца назад +1

      Timro dimag xa ki xaina world war ko time ma america ra russia mitra rastra thiye
      Bomb khasale ra ww2 khatam baisake paxi po tini haru ko dusmani badeko xa

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 месяца назад +28

    चाइना ले अमेरिकी साम्राज्यवादी निति धाेस्त बनाउनुपर्छ ।

  • @saugatssp750
    @saugatssp750 3 месяца назад +18

    हरेक देशले शान्ति पाउनको लागि तीन ओटा देश यो दुनिया बाट हटाउनु पर्छ!
    1, अमेरिका
    2, भारत
    3, इजराइल
    यो तीन देश दुनियाको नक्शा बाट हटे मात्र शान्ति आउँछ!

  • @raja-z6x6q
    @raja-z6x6q 3 месяца назад +12

    यो सब अमेरिकाको खेल हो ।। जब सम्म अमेरिका यो सन्सारमा रहन्छ तब सम्म बिस्वमा अतङ्क फैलिरहने छ ।

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 3 месяца назад +10

    ❤❤❤good job चीन सरकार को सफलता प्रती धेरै धेरै शुभकामना । नेपाल को असल छिमेकी रास्ट्र चीन हो । ❤

  • @RameshOli-di2oj
    @RameshOli-di2oj 3 месяца назад +22

    फेरि एकचोटि बिश्व युद्ध होस

    • @jesussavesministriesnepal1684
      @jesussavesministriesnepal1684 3 месяца назад

      Yudda Banda hos bhanney kaamana rakhau mitra

    • @tomsunuwar6940
      @tomsunuwar6940 3 месяца назад

      Why?? Why you need this ?? idiot mind Lol 😂

    • @StTmg-s5b
      @StTmg-s5b 3 месяца назад

      पक्कैपनी तो कङ्गाल मान्छे होला

  • @sagarkc3172
    @sagarkc3172 3 месяца назад +1

    जति सुकै पावरफुल भए पनि त्यो दिन अबसे्य आउछ । उसको वो्रालो लाग्दै गरी रहेको शक्तिलाई महशुस गर्छ । र पालो जसको पनि आउन सक्छ।अनि हाम्रो छिमेकी राष्ट्र चिनले गरेको परिश्रम । आउने कुनै दिन विश्वको सूपार पावरमा परिणत हुनै हो।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 месяца назад +1

    विश्वमा शान्तिः छाओस्।

  • @roshanwaiba1468
    @roshanwaiba1468 3 месяца назад +2

    गणतान्त्रिक चीन जिन्दाबाद ✊✊

  • @sherpa-vlogger
    @sherpa-vlogger 3 месяца назад +2

    दुनियाँको चिन्ता गर्नु स्वभाभिक हो तर पहिला आफ्नो देश नेपाल🇳🇵को चिन्ता गरौ।जातिबाद र धर्मबाट माथि उठेर मानबिय रुपले हेरौ।मानव नै नरहे जाति र धर्मको खोल ओढेर के अर्थ छ ।देशको गरिबी, बेरोजगारी,अशान्तिलाई कसरी निर्मुल पार्ने बारेमा हरेक नागरिकले सोच्न ढिलो नगरौ।जबकी देश नरहे दुनियाँको चिन्ता बेकार छ। आफु र आफ्नो परिवारलाई पहिला मजबुत बनाउ मतलब आफ्नो देशलाई 🙏

  • @AitaBahadurKedem
    @AitaBahadurKedem 3 месяца назад +3

    Good luck Chaina Asia should be united.

  • @arjunkhanal9610
    @arjunkhanal9610 3 месяца назад +1

    राम्रो लागो ।

  • @bblimbusanba8773
    @bblimbusanba8773 3 месяца назад +7

    इ पछिमा देश हरु ले जति बनाउदा नि हुने अरु ले चाहिँ बनाउनु नहुने के हो एस्तो

    • @loksundar6078
      @loksundar6078 3 месяца назад

      Gau khane katha... ku uttar ho ICBM 😅

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 3 месяца назад +8

    भारतमा त झन रुवाबाँसी चलेको हाेला

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 3 месяца назад

    जाहाँ पनि भेडभाब हुन्छकि क्याहाे ? अमेरिका जापान आदि सामूाज्य देसले जति परिक्षण गरे पनि चुईक नबाेल्ने डरछेरूवा देशहरू , अहिले चिनले आफ्नाे सार्बभाैमिकता जाेगाउन हतियार परिक्षण गर्दा असह्य भयाे सबैलाई । धन्य सँसार ।

  • @narpun1163
    @narpun1163 3 месяца назад +4

    चीन भन्छनि आगो सग नखेल

    • @rameshbhujel4058
      @rameshbhujel4058 3 месяца назад

      Kahile vanyo hawa😂

    • @ElonMusk-om6mb
      @ElonMusk-om6mb 3 месяца назад

      @@rameshbhujel4058 Yahi lidelai matrai vanexa kyare 😂😂

  • @BahadurMe
    @BahadurMe 3 месяца назад +2

    यो च्यानल पनि पश्चिमा पोषित नै रहिछ, एक पक्षिय धारणा मात्रै सुनाउने,अझ भनौ अमेरिकीहरू को धारणा मात्रै सुनाउने, आज विश्व प्रष्ट रुपमा दुई धुर्विय जस्तै भै सकेको छ। यस्तो अबस्थामा एक पक्षिय धारणा लाई मात्रै प्रोत्साहन हुने गरि बिचार साझा गर्नु एजेन्ट सरह काम हो।

  • @BTSNepalifanArmy
    @BTSNepalifanArmy 3 месяца назад

    एकदम राम्रो छ
    महाशय ! हजुरले एकदम राम्ररी बोलेर भिडियो बनाउनुहुन्छ त्यसैले दक्षिण कोरियाका सबेै युवा युवतीहरु सेनामा गएको जस्तो सुन्छु फेेरि जो सेनामा छन तिनिहरु सबै केपप मा कलाकार पनि छन् सैन्य जिवन र कलाकार मा हुनुको के कस्तो हो किन सेनामा जान्छन् म त कोरियन भाषा र अङ्ग्रेजी मा अलि कमजोर भएर त होला
    यि कुरा नबुझेर दिमाग अलमलमा परेको छ
    हजुरले केपप र दक्षिण कोरियाको सैन्य को बारेमा समग्र मा भन्नदिए आभारि हुन्थेँ

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 месяца назад

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक
    अतिसुन्दर अद्भुत अनौठो आक्रामक रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AshokMagar00
    @AshokMagar00 3 месяца назад +3

    पावर फुल‌ चाईना 🇨🇳🇨🇳🇨🇳

  • @NepaliJewsgorkha
    @NepaliJewsgorkha 3 месяца назад

    चिन, नेपाल, जर्मन सबै नै इजराइल मा परछ ❤

  • @9847155426
    @9847155426 3 месяца назад

    अक्दम राम्रो लागो 😊

  • @gangarampandey9604
    @gangarampandey9604 3 месяца назад +2

    सातो खाने भए पश्चिमाको चिन ,रुस, उत्तरकोरि र इरानले

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 3 месяца назад

    GREAT JOB 👍👍👍CHINA ♥️♥️♥️♥️

  • @BinodAdhikari-n5p
    @BinodAdhikari-n5p 3 месяца назад

    very important information !

  • @MahadevGiri-s6h
    @MahadevGiri-s6h 3 месяца назад +4

    1 Hapta agi ko news balla kina hajurr,kina late

  • @parbeshmagar7754
    @parbeshmagar7754 3 месяца назад +1

    विस्व शक्तिशाली न.१ मा अब चिन नै हो,,,,,

    • @Osanbantawa
      @Osanbantawa 3 месяца назад

      Americalai kasaile sakdain chahe duniya ek bhaye ni..... America America nai ho.... Hami tapai le bujhnu parne kura k ho vne sansar bhar Americako nai raj x.........

    • @lovepeacehatewar9818
      @lovepeacehatewar9818 3 месяца назад

      Agar Soviet and USA 1960s, 1970s ma SALT 1,2, and Others Arms Reductions Treaty Sing na gareko va and Still Cold War vaako va ahileko China auta Kamila matrai huun thiyo

    • @BokaDada-sx6di
      @BokaDada-sx6di 3 месяца назад

      ​@@lovepeacehatewar9818यदि जर्मन मा हितलर नभाको भए अमेरिकाको हालत के हुन्थ्योब😅😅 फुर्ती लगाउनु पर्दैन त्यो आणबिक जर्मन बनाको हो पछि जासुस र बैग्यानी हरु हितलर को अत्या चार सहन नसकेर उता गएर बनाको धेरै नभुक ईतिहास पध खाली अमेरिका अमेरिका 😂😂

  • @NirdeshRai-nt7fk
    @NirdeshRai-nt7fk 3 месяца назад +1

    समर्थन चीन को ल 🙏

  • @DilsadAlam-j9n
    @DilsadAlam-j9n 3 месяца назад +1

    Nice😮

  • @anjalraiharka
    @anjalraiharka 3 месяца назад +3

    strong chaina

  • @BhagiMagar-jk3sw
    @BhagiMagar-jk3sw 3 месяца назад +3

    good luck china😊

  • @AdrishyaOnlinetv
    @AdrishyaOnlinetv 3 месяца назад +4

    अमेरिका त अब चिन एक छेउ पनि छैन त्याति धेरै शक्ति शाली बनी सकेको छ चिन।

    • @ElonMusk-om6mb
      @ElonMusk-om6mb 3 месяца назад

      के बोलेको भाइ 😂😂 चाईना अमेरिका भन्दा के मा अगाडि छ भन त 2 टा मात्रै 😂😂

    • @ajmirkhan1215
      @ajmirkhan1215 3 месяца назад

      Ohh vate ma america maa chu china dherai agi pugi sakyo jatha ma america new york chu​@@ElonMusk-om6mb

    • @kushrajpuri4693
      @kushrajpuri4693 3 месяца назад

      ​@@ElonMusk-om6mbname nai kafi xa timro😅

    • @rameshbhujel4058
      @rameshbhujel4058 3 месяца назад

      😂😂 comedy man😂😂

    • @gopalshrestha5342
      @gopalshrestha5342 3 месяца назад

      @@ElonMusk-om6mb 😁😁😁😁china arudesh vanda dhearsi aghixa

  • @Gorkha.Canada970vlog
    @Gorkha.Canada970vlog 3 месяца назад +1

    Good luck China👍😜

  • @Sumnissamal
    @Sumnissamal 3 месяца назад

    हामी नेपाली science , technology , new creation , history , culture जस्ता विषयमा खास चासो राख्दैनौ। तर यो आधुनिक सन्सारको भाग हो। ऊल्लेखित बिसयमा धेरै जनशक्ति उत्पादन गराऊन सक्नु नेपाल सरकारको जिम्मेवारी हो।

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 месяца назад

    Good job China bless you.🎉❤

  • @bijayrai69
    @bijayrai69 3 месяца назад

    गज्जब भो ।

  • @Birendra-u5l
    @Birendra-u5l 3 месяца назад +2

    यो न्युक्लियर बम dispatch गर्न मिल्छ कि मिल्दैन यस्को बारेमा पनि video बनाईदिनुसन

  • @bimalvlogs9453
    @bimalvlogs9453 3 месяца назад

    हामी नेपाली चुपचाप बसे फाइदा होला

  • @amritbk7022
    @amritbk7022 3 месяца назад

    ❤❤❤❤ china is always winner and super power country .

  • @dharmanirmala9673
    @dharmanirmala9673 3 месяца назад

    पश्चिमा स्याल हरू त जे गरे पनि कराइ रहन्छन्। स्यालको कामी अरूका कुखरा चोर्ने र कराउने।

  • @rohitrai8075
    @rohitrai8075 3 месяца назад

    अरु सबका लागि पन्ध्र हजार किमि दुरी पार गर्ने हाेला तर विश्व घटनाकाे लागि पाच हजार हाेला । सामान्य कुरा ख्याल गराै चिन र अमेरिकाकाे दुरी नै बाह्र हजार भन्दा कम छैन।

  • @gopalshrestha5197
    @gopalshrestha5197 2 месяца назад

    Icbm को range 12000-15000 km हो अलिक साचो समाचार भन्नु पर्यो

  • @ShakilaMoktan
    @ShakilaMoktan 2 месяца назад

    Best of luck China

  • @haridhakal5596
    @haridhakal5596 3 месяца назад

    🙏🙏🙏god news

  • @tejdhakal6917
    @tejdhakal6917 3 месяца назад

    यो खबर धेरै पहिलै भरत दाहाल ज्यु ले दिई सक्नु भएको थियो।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 3 месяца назад +6

    नेपालले पनि अन्य देशको हेपाहा प्रवृत्ति बाट छुटकारा पाउन आणविक बम बनाउनुपर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏

    • @dhanrajyt5
      @dhanrajyt5 3 месяца назад

      ab tpi ra ma miler banaunu parxa😂😂

    • @dalbahadurgahamagar1912
      @dalbahadurgahamagar1912 3 месяца назад

      @@dhanrajyt5 🤣🤣🙏🙏

    • @surajbhandari134
      @surajbhandari134 3 месяца назад

      Haha

    • @lasthopethakuri
      @lasthopethakuri 3 месяца назад

      म पनि सहमत छु n korea नेपाल भन्द सानो र थोरै 7 billion gdp भको देस ले बनाउन सक्छ भने नेपाल ले नि सक्छ। जय ग्रेटर नेपाल 💪🇳🇵🙏

    • @BokaDada-sx6di
      @BokaDada-sx6di 3 месяца назад

      उत्तर कोरियाले त चायो भने नेपाल एक दिन मै कब्जा गर्छ​@@lasthopethakuri

  • @yodenrai8861
    @yodenrai8861 3 месяца назад

    विश्वयुद्ध अहिले होस अतिबेला नै होस भखरै होस हामी बेरोजगारी मर्न चाहान्छौ

  • @rajaking4905
    @rajaking4905 3 месяца назад

    Pro china 😂
    ठिकै हो Audience हेर्नु पर्छ

  • @AnnoyedBuffalo-zm1eu
    @AnnoyedBuffalo-zm1eu 3 месяца назад

    चिनले जे गरयो के अमेरिकाले मात्र शक्तिशालि अत्याधुनिक हतियार बनाउनुपर्छ भन्ने छ र?

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 3 месяца назад

    Thanks !

  • @arunsunuwar7708
    @arunsunuwar7708 3 месяца назад

    Pura clear kuro chaiyo dubeu sakkiyo massiyo matra vanna paiyana kina kaha kasari k karanle samvabana tathe sahit aaunu pareu aadhi gyan hanikarak hunxa

  • @AashikRai-k1k
    @AashikRai-k1k 3 месяца назад

    Good luck❤❤❤❤

  • @ajmirkhan1215
    @ajmirkhan1215 3 месяца назад +1

    God bless china 🇨🇳

  • @sumanthapa1237
    @sumanthapa1237 3 месяца назад

    Good luck👍

  • @DurgaRag
    @DurgaRag 3 месяца назад +1

    Wow

  • @takpun4387
    @takpun4387 3 месяца назад

    Jay China

  • @abinraja
    @abinraja 3 месяца назад +1

    Good ❤❤❤❤

  • @bhupendragorkhali7626
    @bhupendragorkhali7626 3 месяца назад

    आफुहरुले परिछन गरे स्वागत गर्छन अरुहरुले गरे स्वागत योग्य छैन

  • @-Rr1990
    @-Rr1990 3 месяца назад

    चीन आगो हो, प्रयोग गर्न जाने फाइदा नसके विनाश !

  • @ashokkhatri6622
    @ashokkhatri6622 3 месяца назад +1

    great china

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 3 месяца назад +1

    🇨🇳❤️🇳🇵👍️

  • @SamikshyaPariyar-o8l
    @SamikshyaPariyar-o8l 3 месяца назад

    😮😮😮😮😮😮😮

  • @sunilchhimal1422
    @sunilchhimal1422 3 месяца назад

    Kati garyo garyo chin le

  • @lasthopethakuri
    @lasthopethakuri 3 месяца назад

    म पनि सहमत छु n korea नेपाल भन्द सानो र थोरै 7 billion gdp भको देस ले बनाउन सक्छ भने नेपाल ले नि सक्छ। जय ग्रेटर नेपाल 💪🇳🇵🙏

  • @budatamang742
    @budatamang742 3 месяца назад +1

    Balram sar

  • @jagannathrijal2527
    @jagannathrijal2527 3 месяца назад

    युक्रेन र रूसको युद्ध के हुँदैछ ??

  • @yogen_khimding
    @yogen_khimding 3 месяца назад

    good china ❤❤

  • @tikaramchaudhary3972
    @tikaramchaudhary3972 3 месяца назад

    Ramrolageo

  • @Roman-6-9
    @Roman-6-9 3 месяца назад +1

    म तपाईंको रेगुलर कस्टुमर ❤😂

  • @magardolkha8843
    @magardolkha8843 3 месяца назад

    Good news

  • @RameshShrestha-p4s
    @RameshShrestha-p4s 3 месяца назад

    Wow good

  • @GKuComedy
    @GKuComedy 3 месяца назад

    Chin 🙏 strong

  • @Tilakkc1244
    @Tilakkc1244 3 месяца назад +1

    😊😊

  • @Lucy25th
    @Lucy25th 3 месяца назад

    Thik garyo china le

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 3 месяца назад

    😮😮😮😮

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 3 месяца назад +3

    यो ICBM DF 41 हो एसको पार गर्न सक्ने दुरि 12 हजार देखि 15 हजार किलोनिटर हो हजुर अलिक अध्यन नपुगेको जस्तो लाग्यो तपाईको।यो मिसाएल ले 10 ओटा परमाणु वारहेड बोक्न सक्छ है हजुर

  • @Mantoshlimbu
    @Mantoshlimbu 3 месяца назад

    अमेरिकि सेटलाईटले लिएकाे तस्विरकै आाधारमा चिनियाँ प्रमाणुयुक्त सबमरिन डुब्याे भन्ने अफिसियल प्रमाण सिहतकाे श्राेत पनि खुलाईदिनु पर्याे नत्र भाईले भनेकै आधारमा सत्य हुदैन ।

  • @dineshrai3229
    @dineshrai3229 3 месяца назад

    ❤❤❤❤❤❤❤

  • @shushilshahi12
    @shushilshahi12 3 месяца назад

    good

  • @premkc9157
    @premkc9157 3 месяца назад

    साना युटुवर साथी एक हौं एकले अर्कालाई सहयोग गर्दै अगाडी बढौं ।

  • @ganeshbista-jj5fg
    @ganeshbista-jj5fg 3 месяца назад

    🎉🎉🎉❤❤❤❤

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri5907 3 месяца назад

    American rw paschima ko chaie sabmrin dubeko xa sir

  • @bhabipandey9928
    @bhabipandey9928 3 месяца назад

    ❤❤

  • @NarendraNembang-h9b
    @NarendraNembang-h9b 3 месяца назад +1

    5 hjar hoina 15 hajar ho

  • @budatamang742
    @budatamang742 3 месяца назад

    Namskar

  • @chandramager2607
    @chandramager2607 3 месяца назад

    Good

  • @Mgk-b1r
    @Mgk-b1r 3 месяца назад

    We know about made in China

  • @jeevandevkota5155
    @jeevandevkota5155 3 месяца назад +1

    ताईवान् चिनको अभिन्न अङ्ग हो यसमा कुनै सङ्का छर ?

  • @Nandujungoli
    @Nandujungoli 3 месяца назад +1

    अनि रुस युक्रेन युद्व कता पुग्यो केहि खबर छैन नि आजभोलि

  • @deepakgartaula2056
    @deepakgartaula2056 3 месяца назад

    Xeto xeto😂😂

  • @hemthapa8105
    @hemthapa8105 2 месяца назад

    very good great job ..China ...aba .......NATO 32 COUNTRY and america ko dadagiri lai kharani dhosta parihunxa .....

  • @user-we6ow3jd9e
    @user-we6ow3jd9e 2 месяца назад

    नेपालले त चिन रुस Bharatsangamil nu par ne ho ni

  • @Changes_143
    @Changes_143 3 месяца назад

    चीन लाई जिस्काउन र चलाउन हुन्न फेरी कोरोना २.० फैलाई दिन्छ

  • @homlalpokheral4621
    @homlalpokheral4621 3 месяца назад

    Tapaiko chinal sadhi herxu from Chennai

  • @BishalThapa-k3u
    @BishalThapa-k3u 3 месяца назад

    ICM.ko full Fom matlab inter continental balistic missile ho

  • @AniNatureNepal
    @AniNatureNepal 3 месяца назад

    8:20 bhayo Khai??

  • @sanishmgr3122
    @sanishmgr3122 3 месяца назад

    15,17 दिन पछि बल्ल थाहा भए छ बिश्व घटना लाई,यो न्युज youtube भरी आएको थियो मैले उति बेला नै थाहा पाएको😂😂

  • @krishnamagar109
    @krishnamagar109 3 месяца назад

    मलै चै एक पक्षिय बिश्लेस्ण जस्तो लाग्छ हिजोआज ।पहिला निस्पक्ष लाग्थ्यो