सम्पूर्णमा नमस्कार सुनिता बुढा र मेरो स्वरमा नयाँ दशै गीत ए मेरो परदेसि " यहाँहरुसामु लिएर आएका छौं, यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं।!! 🎼 ए मेरो परदेसि 🎼
यहाँ हरु सम्पूर्ण लाई नमस्कार आदरणीय दाइ राजेन्द्र कडेल संगै मेरो आवाज मा रहेको प्रदेशी र घरदेशी बिच को हामी नेपाली हरु को यथार्थ कहानी लाई समेटिएको "ए मेरो प्रदेशी कस्तो लायो प्रतिक्रिया दिनुस हस धन्यवाद ।
सार्है मार्मिक छ गित हामी प्रदेशीको लागि नै बनेको गित तेस्मा नि सुनी बैनीको स्वर हजुरको स्वर सार्है म्याच खायको छ यस्को लय,सब्द भिजल उत्कृष्ट छ बधाई छ सम्पुर्ण युनिटलाइ यो गित उचाइमा पुगोस् अग्रिम शुभकामना
सम्पूर्णमा नमस्कार मेरो र बिजय पुन को अभिनय मा नयाँ दशै गीत ए मेरो परदेसि " यहाँहरुसामु लिएर आएका छौं, यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं।!! 🎼 ए मेरो परदेसि 🎼
राजेन्द्र कंडेलको गीत शब्द लय कति राम्रो हुन्छ तर किन views जादैन पिलिज राम्रो गीत समाजमा पच्ने खाल्का गीत हरुलाई पनि माया गर्दीनु होला मेरो विनम्र अनुरोध गर्छु धन्यवाद!!!
निकै मार्मिक लय शब्दमा म लगायत म जस्ता करोडौं परदेशी को मन रुवाउने अति उत्कृष्ट प्रस्तुती को लागि विशेष सुनिता बहिनी लगायत सम्पूर्ण टिमलाई सफलता साथै आउदै रहेको बडा दशैंको २०७८ को अग्रिम शुभकामना 🙏👌❤️🌹🌺🇳🇵दिनेश थापा मगर बागलुङ हाल मलेसिया 🇲🇾
मनै छोयो गितले सबै टिमलाइ अग्रिम शुभकामना र स्वर कि धनी सुनिता बहिनिको आवाज रेडियोमा मात्र पहिले सुनिन्थ्यो तर ,आज यो आवाज साङ्गितिक क्षेत्रमा सुनिदा एकदम खुसि लाग्छ यो आवाजले सधै स्थान पावस 🎤🎤🎤🎤🎤🎤🎤🙍🙍🙍🙍।
Ahaaa sapda le man xoyo 😢 ani #rupa dear ko acting really tipicial dhare ramRo lyrics best wishes #rajendra dai rupa dear 🥰🎁🌹♥️ really wonderful dashain song
पुस्कल शर्माको दाजु भाइ बोलको गीतमा link देखेर आको थिए । अति मनै छुने गीत अनि भिदियो पनि उस्तै आहा ! खै के बयान गरु र सफल्ताको शुभकामना सम्पुर्ण युनितलाई ।।
सार्है मन छुने शब्द,परदेशी को व्यथा समेटिएको गीत हाम्रो सुर्खेती चेली सुनिता र राजेन्द्र सरको आवाज सार्है कर्णप्रिय र अभिनय सार्है जीवन्त छ। अझै प्रगती हुदैजाओस् सम्पूर्ण टिमलाई धन्यवाद र शुभकामना
निकै मर्मस्पर्शी दशै को गीत सुन्न पाइयो।।सुनिता र राजेन्द्र को स्वर मा।।कति मीठो स्वर छ यहाहरुको।।शब्द र लय ले त मुटु मै चसक्क पारिदियो।।त्यसैमा भिडियो निकै दमदार छ।।।बधाइ छ सम्पुर्ण टिमलाइ।।।
वाह क्या मिठो गित विदेशी भूमि बाट हेरेर रोएको छु यसरी नै छुटेर आयको बर्षौ भयो उही माथि कोरोना को कहर दुवैको कारुणिक स्वर मिना जी कडेल जी धन्यवाद यो प्रस्तुति को लागि जय लोक गित ।
हामी सम्पूर्ण नेपालीको पीडा समेटिएको यथार्थ चित्रण गरिएको गित #ए मेरो परदेशी 👉️कठ्ठै हाम्रो जीन्दगी 👉️दशैमा आफ्नो मान्यजनबाट टीका नलगाएको पनि पाँच बर्ष भएछ!😥😥
फेरि नया सेन्टिमेन्तल गित सायद यो गित सुन्दा त सबै भावुक बनाउछ होला म सुनिता बुढा क्षेत्री को गित लगाएत सम्पुर्ण कभर भिजल हेर्दौ आको मान्छे तेस्तै स्वर को धनी सधै सफल ता को सुभकामना
सम्पूर्णमा नमस्कार सुनिता बुढा र मेरो स्वरमा नयाँ दशै गीत ए मेरो परदेसि " यहाँहरुसामु लिएर आएका छौं, यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं।!!
🎼 ए मेरो परदेसि 🎼
Awaiting song for all viewers.
❤️❤️❤️
मनै छुने गित
सूप्पर हिट छ सारै मन छोयो 💐💐💐💐💐💐💐💐💐💐
Ati mitho voice sabda sangit sir hajur ko safaltako lakhu lakh suva kamana 🙏 🙏 💝 💝
आहा राजेन्द्र कँडेल को स्वर ले र रुपा कंडेल को अभिनय ले रुवायो धरधरी
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
कस्तो मनै छोयो 😭😭सफल्ता को कामना सम्पूर्ण प्रदेशी टीम लाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Good
यहाँ हरु सम्पूर्ण लाई नमस्कार आदरणीय दाइ राजेन्द्र कडेल संगै मेरो आवाज मा रहेको प्रदेशी र घरदेशी बिच को हामी नेपाली हरु को यथार्थ कहानी लाई समेटिएको "ए मेरो प्रदेशी कस्तो लायो प्रतिक्रिया दिनुस हस धन्यवाद ।
कति राम्रो आवाज के हजुर को
कति मिठो स्वर छ बहिनीको सफलताको शुभकामना 🥰🙏🏻👌🌹❤️🇳🇵🇲🇾
मार्मिक गित आयछ बैनिको स्वरको त कुरै नगरौ मनै चसक्क बनायो बधाई तथा सफलताको शुभकामना
Sunita dd hju ko big fyn❤️❤️
Saree mithoo xa hjurko sor suniru jsto lagxa
धेरै राम्रो लाग्यो हामी प्रदेशि प्रति समर्पित अनि गाउँ घर माया संगै 💞💓 हरेक प्रदेशि हुनु हुनेसबै सम्पुर्ण मा धेरै धेरै सुभकामना छ।❤️❤️
आहा सारै मिठो गित बधाई अनि सफलताको शुभकामना🎼🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मेरो प्यारो दाइको आवाज सुनौ सुनौ लाग्यो र जति सुन्दा पनि कुनै गुनासो न भेटिने सफलताको सुभकामना मेरो प्यारो दाजु
आहा! साह्रै राम्रो शब्द अनि मार्मिक गित र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यति धेरै बर्ष सम्म काहा हराउनु भएकाे राजेन्द्र दादा ???????????????? अावाज दामी छ दादा 👍️👍️👍️👌👌👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सारै मिठाे गित सफलताकाे शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Love song
मेरो मननै भाबुक भयो वास्तविक प्रदेशिको पिडामा आधारित गीत ।
धेरै राम्रो छ गीत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सारै मिठो गित दशै आको जस्तो भयो😋😋😋
सुरु को त्यो खान खाने बेला कति पय को मिल्छ
मिठो मार्मिक गित सुनिता जि को बहिनि स्वर सुन्न पाउँदा नै धेरै खुशी छु सम्पूर्ण टिम लाई सफलताको धेरै शुभकामना छ ❤️❤️👌👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
nice
सार्है मार्मिक छ गित हामी प्रदेशीको लागि नै बनेको गित तेस्मा नि सुनी बैनीको स्वर हजुरको स्वर सार्है म्याच खायको छ यस्को लय,सब्द भिजल उत्कृष्ट छ बधाई छ सम्पुर्ण युनिटलाइ यो गित उचाइमा पुगोस् अग्रिम शुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
राजेन्द्र कंडेल त भैहाल्नु भो हाम्री सुर्खेत कि चेली सुनिता बुढा ज्यु को स्वर अत्यन्तै हिर्दय छुने छ है
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सम्पूर्णमा नमस्कार मेरो र बिजय पुन को अभिनय मा नयाँ दशै गीत ए मेरो परदेसि " यहाँहरुसामु लिएर आएका छौं, यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं।!!
🎼 ए मेरो परदेसि 🎼
Kati mitho song 🎵 ♥
हजुर हरु दुवै को अभिनय अमूल्य छ । सारै मार्मिक गीत अनि जोडी
बिजय पुन सारै मन पर्नी actor ho र गित झन सारै मिठो
आहा ,,,, साचिकै मन छोयो। त्यो गित त्यो अभिनय,, सुपप्👌👌
Big fan rupa g...ramro lagyo🤘👌👌
यति राम्रो गितमा किन दर्शक को नजर पर्दैन दुख लाग्छ
आशा छ बिस्तारै गित सफल हुने छ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मन त छोयो छोयो तर म मोरो पनि रोयो!! #दाम्मी !!! यो गितको सम्पुर्ण टिमलाई सफलताको बधाई तथा शुभकामनाको शब्दहरु💕🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आह कति राम्रो गित मनै छोयो सबै जना लाई शुभकामना 😭😭😭
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
गित समय सान्दर्भिक यथार्थपरक कथाबस्तुमा आधारित मर्मस्पर्शी कारुनिक छ धेरै राम्रो लाग्यो ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
राजेन्द्र कंडेलको गीत शब्द लय कति राम्रो हुन्छ तर किन views जादैन पिलिज राम्रो गीत समाजमा पच्ने खाल्का गीत हरुलाई पनि माया गर्दीनु होला मेरो विनम्र अनुरोध गर्छु धन्यवाद!!!
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
निकै मार्मिक लय शब्दमा म लगायत म जस्ता करोडौं परदेशी को मन रुवाउने अति उत्कृष्ट प्रस्तुती को लागि विशेष सुनिता बहिनी लगायत सम्पूर्ण टिमलाई सफलता साथै आउदै रहेको बडा दशैंको २०७८ को अग्रिम शुभकामना 🙏👌❤️🌹🌺🇳🇵दिनेश थापा मगर बागलुङ हाल मलेसिया 🇲🇾
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
धेरै धेरै सफलता को शुभकामना सबै टीम लाई सारै मार्मीक गीत सबै ले हेरेर साथ दीनु होला 🙏💝✈️💕💞🎻
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
अति राम्रो शब्द सङ्गीत स्वर मनै छोयो यस्तो पो गित होत बधाई छ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
waw waw धेरै touch गरेयो सफलताको अग्रिम शुभकामना मेरो नवलपरासी को भाइ राजेन्द्र 😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मनै छोयो गितले सबै टिमलाइ अग्रिम शुभकामना र स्वर कि धनी सुनिता बहिनिको आवाज रेडियोमा मात्र पहिले सुनिन्थ्यो तर ,आज यो आवाज साङ्गितिक क्षेत्रमा सुनिदा एकदम खुसि लाग्छ यो आवाजले सधै स्थान पावस 🎤🎤🎤🎤🎤🎤🎤🙍🙍🙍🙍।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Rajendra kadel sir r sunita budha chetri ko dherai paxi eti mitho git sunna paiyo bdhai xa sabai janlai
अाहा कति मिठाे गित मनै छाेयाे😥😥
Ahaaa sapda le man xoyo 😢 ani #rupa dear ko acting really tipicial dhare ramRo lyrics best wishes #rajendra dai rupa dear 🥰🎁🌹♥️ really wonderful dashain song
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Thank you so much my love 😍🥰🥰
पहिले पहिले यस्तै गित सुनेर भक्कानाे उठेर अाउथाे अाज अाफै पर्देसमा छु मन बाध्नु पर्ने कस्तो बाध्यता हामी नेपालिकाे।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा मन नै चसक चस्कियो गरिबी गाउँले दुःखी जिन्दगी को यथार्थ भोगाइ best of luck 🤞
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@@RajendraKandel ❤️❤️❤️
अतिनै मर्मस्पर्सी गित साह्रै मन छोयो सुनिताजिको आवाज झनै मिथो
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Hami pardise nepali Haruko bastabik jibanko kahanee.. Dharai mon xooyoo. Thank you all teamlai❤️💞❤️💞❤️💘💘
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मनै छाेयाे 🌹🌹👏👏👏
आहा सारै मन छूने प्रदेसी को बेदाना बोकेको गित🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
कति मिठो छ दाजु हजुरको भाइले 15 पटक सुनो मिठो सम्झना अनि नमन 👏👏दाजि
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Heart ❤ touching song , all the best whole team keep it up...
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
पुस्कल शर्माको दाजु भाइ बोलको गीतमा link देखेर आको थिए । अति मनै छुने गीत अनि भिदियो पनि उस्तै आहा ! खै के बयान गरु र
सफल्ताको शुभकामना सम्पुर्ण युनितलाई ।।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Bijaya bro ❤️❤️👍👍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सार्है मन छुने शब्द,परदेशी को व्यथा समेटिएको गीत हाम्रो सुर्खेती चेली सुनिता र राजेन्द्र सरको आवाज सार्है कर्णप्रिय र अभिनय सार्है जीवन्त छ। अझै प्रगती हुदैजाओस् सम्पूर्ण टिमलाई धन्यवाद र शुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
प्रदेसि जिन्दगी यस्तै छ सानू Miss you💓😓beautiful song
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
एस्तै छ हामी पर्देशी को जिन्दगी कथा बेथा सबै समेटेर ल्याउनु भयछ सफलता को कामना ✈️✈️✈️🎵🎵😭😭😭
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मनै छोयो दाजु यो गितले ।सफलताको सुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
साच्चै मन रुवाउने गीत ।सफलता को सुभकामना सम्पूर्ण टिम लाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Congratulations rajenra vaai ani rupa bainilai 🥰😘😘😘
Acting ko dimension yeti samma capable best actor, best actress, best screenplay, best director, best song lai national academy awards jawosh. 💕💓❣️👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
निकै मर्म स्पर्सि गीत शुभकामना सफलताको
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
निकै मर्मस्पर्शी दशै को गीत सुन्न पाइयो।।सुनिता र राजेन्द्र को स्वर मा।।कति मीठो स्वर छ यहाहरुको।।शब्द र लय ले त मुटु मै चसक्क पारिदियो।।त्यसैमा भिडियो निकै दमदार छ।।।बधाइ छ सम्पुर्ण टिमलाइ।।।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा कति मिठो गीत अनि झन सुर्खती चेली सुनिता अनि राजेन्द्र सरको सुरिलो शोर ले मन छोयो वास्तविक घटना बोकेको गीत छ सम्पुर्ण टिम लाई बधाई छ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
कस्तो आतै सिरिङ्ग गरायो सफलताको शुभकामना 🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
गित राम्रो छ छित्तै करोड क्लबमा पुगोस ।।💕💕
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
दशै गितले राजेन्द्र दाइको आवान नै खोजेको अनुभवी मलाई जहिले नि गराउने गर्दछ। हार्दिक बधाई दाइ
Hbutldgol😂😂
भर नभएको जिन्दगीमा ,
रहर भने कति हो कति!!😥
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
वाह क्या मिठो गित विदेशी भूमि बाट हेरेर रोएको छु यसरी नै छुटेर आयको बर्षौ भयो उही माथि कोरोना को कहर दुवैको कारुणिक स्वर मिना जी कडेल जी धन्यवाद यो प्रस्तुति को लागि जय लोक गित ।
Heart❤❤ touching song 🎵🎵 सफलता को शुभ कामना संपूर्ण टीम लाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Beautiful song with nice vocals.
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
पर्तिक्षा मा छु दादा 💖💕
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
परदेशी भएर होला मलाई पनि मन छोयो सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
वाउ कति मीठो सब्दका गित शुभकाम्नाछ है सबैलाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Dami x video 💕💕 Ehh Mero Pardeshi 😭
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Sarai mitho geet jati sune pani suni rakhana man lagni 😘😘
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
हामी सम्पूर्ण नेपालीको पीडा समेटिएको यथार्थ चित्रण गरिएको गित #ए मेरो परदेशी
👉️कठ्ठै हाम्रो जीन्दगी
👉️दशैमा आफ्नो मान्यजनबाट टीका नलगाएको पनि पाँच बर्ष भएछ!😥😥
आहा कति मिठो गीत ❤️
😂😂😂😂 निकै भावुक बने म प्रदेशमा बस्नु हुने दाजुभाईहरुको मर्मलाई समेटेर बनाउनु भएको रहेछ धेरै धेरै धन्यवाद छ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा सारै मिठ्ठो गित सफल्ताको शुभकामना अल टम🙏🙏❤❤
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
दाजु नमस्कार हजुर हरुको नयाँ गितले मन छोयो साह्रै मर्मस्पर्शी गीत छ सुनिता दिदि को र हजुरको स्वर को त बयान कसरि गरु
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
अहा राजेन्द्र सर सफलताको शुभकामना यति मार्मिक गितकोलागी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
कस्तो मन छोयो सबै मा हादीक नमन्🙏🙏🙏🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
अति मार्मिक भावुक बनाउने गित राम्रो छ सबैलाई सुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा अति नै मार्मिक बनेको छ सवै प्रति बधाई तथा शुभकामना all the best
Wow कति राम्रो मन छोयो दादा 👌👌👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यति मिठो माया का लाइ तपाईं सबै लाइ धन्यवाद
आहा नेपाली वास्तविक यथार्थ परक गीत
मीठो गीत
उत्कृष्ट शब्द
संगै सबै धेरै राम्रो लाग्यो
शुभकामना 😍😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Kati ramro sang ho
amazing kati ramro video touch my heart I'm thuldai from abroad safaltako subhakamana sabai team lai😍😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Heart touching melodius song, love it and all the best entire team.😍😍❤️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
वा वो कति मीठो गित मनै छुयो 👌😘 सबै जना मा सफताको शुभकामना💐
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Supar song rajendra dada
आहा हामी प्रदेसिहरुको जिबनमा मेल खाने गित बधाई छ होल टिमलाई करोडौंको सुभकामना❤️❤️🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Beautiful song.& amazing voice my favourite singer sunita ji best wishes for your team
सारै मार्मिक गित मनै रोयो मेरोत आफू पनि पर्देशी भयर होला सायद।।।🇳🇵🇳🇵
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
वास्तविक घटनामा आधारित यो गीत अत्यन्तै मार्मिक छ अभिनय टिम र कलाकार साथीहरू लाई धेरै शुभकामना सफलताको मीठो सम्झना भारत को गुजरात देखि हेर्दै छु 🙏🙏❤️❤️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
कस्तो मन छोयो आशु आयो सफल ताको सुभकामना छ सर टिमलाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
साहारै राम्रो गीत सुनित को सोर त अझै राम्रो सम्पुर्ण तिमीहरूलाई सफलता को सुभकामन
Saharai mitho geet
सान्दार्भिक सन्देश मूलाक गित
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
फेरि नया सेन्टिमेन्तल गित सायद यो गित सुन्दा त सबै भावुक बनाउछ होला म सुनिता बुढा क्षेत्री को गित लगाएत सम्पुर्ण कभर भिजल हेर्दौ आको मान्छे तेस्तै स्वर को धनी सधै सफल ता को सुभकामना
Nice voice vedeo sang
Hart thaching 😍😍song
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सर 🙏🙏🙏 सार्रै मान छुने भाका ❣️🌻
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा दामी आयो है शुभकामना दाई💝🥀👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Wawo very nice bijya pun.👌❣️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सफलता को कामना गर्दछु 🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा सारै मार्मिक गीत।🥺😍
बधाई तथा सफलताको शुभकामना।👍❤️❤️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा!! अती मार्मिक 👌👌👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आफु पनि प्रदेशी भएर होला साह्रै मन छोयो।
सफलता को शुभकामना।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Bijay pun dai❤️❤️🙏
कस्तो मार्मिक गित सफलता को शुभकामना❤️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Aaha kati marmik geet❤️❤️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा कस्तो मार्मिक गित मन छोयो यो पर्देसी कान्छ को बदाइ छ सम्पुर्ण टिम लाई 🙏🙏👌