सहकारी ठगीको प्रमाण खोइ ? खोलाले बगायो कि आगोले जलायो ? | Bishwaprakash Sharma | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २९८औं अंकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Bishwaprakash Sharma
    Presenter : Rajendra Baniya
    Guest : Bishwaprakash Sharma (General Secretary, Nepali Congress)
    #yakshaprashna #rajendrabaniya #bishwaprakashsharma #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    RUclips: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Комментарии • 1,9 тыс.

  • @robatdrishti0202
    @robatdrishti0202 24 дня назад +428

    विश्वप्रकाशको कुरुप राजनीतिक अनुहारको चिरफार गज्जबले गर्नुभएकोमा धन्यवाद, राजेन्द्र दाई।✊️
    यस्ता दोभासेहरुलाई यसरी नै लज्जित हुने गरि प्रश्न गर्नुपर्छ।

    • @Lokeshmagar2078
      @Lokeshmagar2078 24 дня назад +3

      Sahi vannu vayo

    • @DigitalWorld-t4u
      @DigitalWorld-t4u 23 дня назад

      काग्रेस विरोधी हरुलाई पत्याउन जरूरत पनि छैन!

    • @JM-rc5xv
      @JM-rc5xv 23 дня назад +6

      रबि लामिछाने, बालेन किन आउदैनन्? जनताका पश्न का उत्तर दिन। कहिलै इन्टरभिउ सुनिदैन त।

    • @abhash465
      @abhash465 23 дня назад +4

      @@robatdrishti0202विश्व प्रकाशलाई कुरुप भन्ने तँ चैते को हो ??

    • @rabinpanthi
      @rabinpanthi 23 дня назад

      "विष्व प्रकाश शर्मा पनि अन्य नेताहरू जस्तै गफाडी, भ्रष्ट, राष्ट्रघाति, फटाहा, र ठग रहेको छ। उनी आर्जु राणाको ‘गोठालो’ जस्तै देखिन्छन्। शर्मा जीका बयान र कार्यशैलीहरू पूर्ण रूपमा ‘गफ’का साथै स्वार्थपूर्ण सोचमा आधारित छन्। उनी सत्तामा पुगेपछि पुराना मुद्दाहरूलाई नजरअन्दाज गर्दै, आफ्नो स्वार्थ पूरा गर्नका लागि राजनीतिक चालाकी देखाउँछन्। शर्मा जीका निर्णयहरू प्रायः व्यक्तिगत लाभको लागि चलाइएको ‘पोलिटिकल ड्रामा’ जस्तो देखिन्छ, जसले उनको असली चरित्रलाई उजागर गर्छ। उनी पुराना मुद्दाहरूमा 'साँचो' वा 'झुटो'को कुरा गर्दा, कुनै पनि प्रमाण प्रस्तुत नगरी केवल राजनीतिक फाइदा उठाउनमा ध्यान केन्द्रित गर्न पाउँछन्।
      अर्को कुरा, शर्मा जीको कार्यशैली र उनका बयानहरूले राजनीति र राष्ट्रको हितलाई अघात पुर्याउने प्रवृत्ति देखाउँछ। उनी 'गफ'मा रमाउने व्यक्तिको रूपमा परिचित छन्, जसले सत्तामा रहँदा राष्ट्रको साँचो उत्थानको लागि काम गर्नुको सट्टा आफ्नो स्वार्थ पुरा गर्ने योजनामा व्यस्त छन्। यसरी, विष्व प्रकाश शर्मा एक अप्रत्याशित र विवादास्पद नेता हुनुका साथै, राजनीति र राष्ट्रका लागि एक ठूलो चुनौती बन्न पुगेका छन्।"

  • @ramailobartaman5924
    @ramailobartaman5924 23 дня назад +144

    विश्वप्रकाशको यो स्तरवाट धोती फुस्केको मैले पहिलो पटक देखे तर पटक पटक देखे यत्तिको निरिह भएको विश्वप्रकास पनि पहिलो पटक देखे धन्यावाद राजेन्द्र जी !

    • @rkprime709
      @rkprime709 19 дней назад +2

      Ho sarai majja aayo..thu bishwaprakash..

  • @arpanghale1641
    @arpanghale1641 24 дня назад +202

    अत्यन्तै उत्कृष्ट प्रश्न गर्नुभयो राजेन्द्र बानियाँ ज्यु....यि भ्रष्ट , राष्ट्रघाति , अमेरिकी एजेन्ट आरजु भाउजू का असली देवरबाबु लाई👍️👍️म पुर्ब काङ्ग्रेस पार्टी कार्यक्रता ।

  • @narayanlamsal3793
    @narayanlamsal3793 21 день назад +22

    आज बानिया सरको प्रश्न सोध्ने शैली देखेर म निशब्द छु निपक्ष प्रश्न पत्रकारिता यो हो नि त ❤❤❤

  • @brighternepal2813
    @brighternepal2813 24 дня назад +135

    मनदेखी साच्चिकै सम्मान राजेन्द्र सर । यस्तो पो कार्यक्रम सारै सर्बोत्कृस्ट्र इतिहास को अहिलेसम्म को उत्कृष्ट,कार्यक्रम प्रश्न ,जनताको ,देश को सचेत जागरुक पत्रकार राजेन्द्र सर जस्तो लाग्यो।पुरा कुरा सुने❤❤❤😮

  • @user-tl6im2tk4o
    @user-tl6im2tk4o 22 дня назад +23

    पत्रकारमा यतिको दम चाहिँ हुनपर्छ सलाम छ राजेन्द्र ज्यु ❤

  • @baniyakaji213
    @baniyakaji213 24 дня назад +117

    बानिया ज्युको प्रस्नले यो डल्लो पर्यो धन्याबाद राजेन्द्र सर🙏🫡👏👏

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 23 дня назад +86

    हाँसी हाँसी यति तिखो प्रश्नहरू गर्न सक्ने क्षमता भएको निडर पत्रकार राजेन्द्र बानीयाप्रति सम्मान छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дня назад +157

    राजेन्द्र सरको प्रश्न सुनेर फिदा भए म...😊
    बाङ्गाे बाङ्गाे हिड्दै थिए सिधा भए म..😋
    लेख्न त धेरै नै मन थियाे but, समय छैन
    अहिले चाहिँ शेरेको पुच्छर भनेर बिदा भए म..😃

  • @dipendratiwari4782
    @dipendratiwari4782 23 дня назад +36

    सहि प्रश्न राजेन्द्र सर ,बोली मीठो स्वर ठूलो तर ब्यवहार मा काम दुईपैसा को नगर्ने युवा नेता हो बिस्वप्रकाश।

    • @rkprime709
      @rkprime709 19 дней назад

      ❤❤❤❤of course

    • @ghanlimbu9063
      @ghanlimbu9063 18 дней назад

      यूबा होर सर?

  • @harishbhatta4990
    @harishbhatta4990 24 дня назад +164

    मिठो भाषा मा जनता ढाँट्ने कांग्रेस का कथित महामन्त्री हरू।।

    • @romankarki6323
      @romankarki6323 23 дня назад +1

      मृधु भासाका सब्द- सब्दमा अपराध लुकेको हुन्छ !!प्रा.डा. सुरेन्द्र केसि ज्यु

  • @RamanGurung-vd3ji
    @RamanGurung-vd3ji 20 дней назад +9

    गजब संग खुइल्याउने गरी प्रस्न गर्नु भएको मा सर्वप्रथम धन्यवाद राजेंद्र सर ज्यूलाई / निडर देशभक्त महान पत्रकार राजेन्द्र बानियाँ सरलाई🎉💪🇳🇵सलाम छ यो देवर बाबु फटाहा लाई तह लगाउँदा

  • @keshabregmi5556
    @keshabregmi5556 24 дня назад +237

    मेरो कमेन्ट याे लाज नभएको लाई सुनाइदिनु है राजेन्द्र जी म नेपाली काँग्रेसको सक्रिय सदस्य हुँ तर यिनीहरूको हर्कत देखेर अब यस्तो ठग पार्टीमा बस्दिन
    Sent

    • @indreniphotoflex1864
      @indreniphotoflex1864 24 дня назад

      पागल कुरा नगर

    • @kirankc1068
      @kirankc1068 24 дня назад +12

      Belaima Chinu vako Vaya Des Dherai agdi Vaisakthyo

    • @Raja9993
      @Raja9993 24 дня назад +6

      salam xa hjurlai

    • @ramusapkota4545
      @ramusapkota4545 24 дня назад +7

      यदि तपाईंले भनेको सत्य हो भने कोटी नमस्कार

    • @atmaramtimilsina256
      @atmaramtimilsina256 24 дня назад

      निधारमा टीका लगाउने,ईसाई र मुस्लिम एजेन्डा समातेर देश गृहयुद्धको माहोल तयार गर्न परिचालन गरिएका अनेरिकन ब्यपापारी जर्ज सोरेजको फन्ड र सहायक बिदेश मन्त्री डोनल्ड लु को खेताला हुन।यी दुई अमेरिकन बिश्वको राजनीतिमा अस्थिरता उत्पन्न गर्ने खेलाडी हुन।२०२३ मा रास्ट्रपति कार्यलय ह्वाइट हाउसमा भारतिय कांग्रेस पार्टी का बरिस्ठ नेता राहुल गान्धीलाई अमेरिकन खर्ब पति ब्यपारी जर्ज सोरेजले २०२४ चुनावमा मोदिलाई हराउन एक बिलियन डलरको सहयोग बाचा गरेका थिए,भारतको चुनाव प्रभावित भएको थाहा पाएपछि मोदि प्रधानमन्त्री भएपछि संसदबाटै उनलाई चेतावनी दिए।

  • @Keep-HODL
    @Keep-HODL 23 дня назад +60

    मान्नुस वा नमान्नुस यो देशको विकास र सम्बिधि चाहानु हुन्छ भने RSP रवि बाहेक विक्लप छैन अहिलेलाई 🔔🔔🔔

  • @karmalama5429
    @karmalama5429 24 дня назад +104

    रबिको सहकारीको प्रमाणहरु हामीसंग छ भनेर बराबर बोलेको थ्यो खोइ त्यो प्रमाणहरु। त्यो प्रमाणहरु को आधारमा किन अहिले समातेर जेल नहालेको

  • @shreepudasaini9059
    @shreepudasaini9059 21 день назад +16

    भाउजुको सारीको फेरो समायर हिंडेको भतुवा नेताको धोती खोलिदियो।

  • @sukragurung5788
    @sukragurung5788 24 дня назад +35

    कडा प्रस्नको लागि सलाम छ पत्रकार ज्यु/

  • @manishsubedi3673
    @manishsubedi3673 21 день назад +9

    विश्वप्रकास छेपारो हो भनेर प्रमाणित गरिदिनु भएकोमा धन्यवाद बानियाँ ज्यू ! यी र यस्ता नेताले हो देशलाई भड्खालोमा हालेको ! थुक्क घिन लाग्छ यस्तहरुलाई देख्दा !

  • @Ususjs1969
    @Ususjs1969 23 дня назад +114

    रवि लामिछाने गृहमन्त्री भएकै दिनदेखि सत्तोसराप गर्ने सहकारी ठग भनेर रोइलो गर्ने देवरबाबु हरु अब रविलाई ठग प्रमाणित गर। अनि भुटानी शरणार्थी र गिरिबन्धु के गर्छौ ?

  • @user-wr6uf3xn8f
    @user-wr6uf3xn8f 21 день назад +17

    अहिले सम्म चिप्लो कुरा गर्ने पत्रकारलाई अन्तर्वार्ता देका थिए विश्व प्रकाशले आज चाहिँ सहि पत्रकारको फेला परेछन । 🤣🤣🤣🤣🤣

  • @VimVimgurung
    @VimVimgurung 24 дня назад +48

    हो यस्तो प्रश्न अझै गगने बाख्रालाई पनि बोलाएर सोधेको हेर्ने मन हुने हरु को को छन् हाजिर गरौं त यता

  • @tilakpuri454
    @tilakpuri454 21 день назад +13

    बिस्वप्रकास को धोती नै खुस्कियो ।। सारै निरीह भयर जवाफ दिनु पर्यो ।। यिनिहरुले देस र जनता को हितमा कहिल्यै काम गर्दैनन भन्ने कुरा प्रष्ट देखियो
    स्वदिलो प्रस्न को खल्लो जवाफ । प्रस्न जति दमदार थियो जवाफ त्यति नै निरीह भयर आयो ।। यिनिहरुको औकात यति नै हो

  • @user-co3gb9bt3r
    @user-co3gb9bt3r 24 дня назад +72

    जिन्दगीमा आज पहिलो चोटी अन्तर्वार्ता हेर्न मजा आयो। डल्लो मान्छे झन् डल्लो भयो।

  • @NandalalKami-mm2bu
    @NandalalKami-mm2bu 21 день назад +8

    कुरो कानी यका तिर कुम्लो बोकि ठिमितिर प्रश्न एक छ उत्तर दाजु भाउजू बचाउन तिर छ सलाम छ पत्रकार ज्यु अब अर्को माहामनत्रिको पनि सातो छिट्टै उडाइदिन हुन अनुरोद छ

  • @chakgurung3175
    @chakgurung3175 23 дня назад +56

    झापालि जस्तो झेलि, ठग, गफडि, भन्ने कुरा विश्व प्रकाश बाट छर्लङ्ग हुन्छ

  • @devendrawaiba6549
    @devendrawaiba6549 22 дня назад +8

    यतिको निर्मम भएर प्रस्न गर्नु भएको धन्यवाद राजेन्द्र सर

  • @prakashrayamajhi489
    @prakashrayamajhi489 24 дня назад +181

    बिचारा कांग्रेसको महामन्त्रीको कुरा हामीहरुले पताइदिनुपर्यो।😅😊
    गिरिबन्धु र भुटानी बन्दु🤝

    • @apuchauhan358
      @apuchauhan358 24 дня назад +2

      😂

    • @sitaramkoirala9496
      @sitaramkoirala9496 23 дня назад +1

      कलीमा सत्य पत्याउनु पर्दैन ,झुट पत्याए हुन्छ।

  • @narayanpanthee2567
    @narayanpanthee2567 23 дня назад +22

    आज बिश्व प्रकाशको औकात देखाइदिनु भएकोमा धन्यवाद राजेन्द्र दाइ

  • @shankarshah2235
    @shankarshah2235 24 дня назад +205

    यो जस्तो दोभासे ओठे फटाहाको राजनीतिक बिस्लेसन पनी के सुन्नु?

    • @biduradhikari6053
      @biduradhikari6053 23 дня назад +1

      छि छि कस्तो असभ्य तरिकाको कम्मेन्ट दिन सक्ने

    • @romankarki6323
      @romankarki6323 23 дня назад +4

      ​​@@biduradhikari6053अपराधी हरुलाई बोल्ने भासा यस्तै हो पन्डित जि झापा मा यो बाहुन लाई नाङ्गेझार पारेर घुमाउनु पर्छ !

    • @narayandahal5152
      @narayandahal5152 23 дня назад +1

      यस्तो चस्मा हामीलाई पनि मिलाइदिनु न सर। सत्ता बाहिर हुँदा एउटा देखिने आफूसँग गासिन्दा राम्रो देखिन् मलाई पनि एउटा चस्मा चाहिएको छ। तेरा कुरा सुनेर त कुकुरलाई बरु चे भन्न म लाग्यो। तर तँलाई त्यही दर्जा दिन पनि सकिएन

    • @madhavprasad3107
      @madhavprasad3107 22 дня назад

      यस्को सान हेरन , पार्टिको महामन्त्री भएर पनि कार्यकर्ता लाइ जति नि भ्यालु दिन्नन दाइ भाउजु ले , न त यिनि हरुको केहि कुरा लागु हुन्छ न त केहि , काङ्रेस का महामन्त्री हरुको बकम्फुसे कुरा को केहि अर्थ छैन , आज ब

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef 22 дня назад +1

      ​@@biduradhikari6053Ashabhaya k xa Ra yasma hamailai yenko ek ek hagigat thaha xa so vaneko holani jhole harule ta hi hi matar garer basane ta ho desh bubawas chahe janta becher khaun

  • @KiranprakashMahara
    @KiranprakashMahara 21 день назад +6

    आज सम्मकै शक्तिशाली प्रश्न र पत्रकार खतरनाक इन्टरभिउ 😮😮

  • @brighternepal2813
    @brighternepal2813 24 дня назад +32

    सारै उत्कृष्ट ,पत्रकार बानिया सर धन्यवाद । पत्रकार होस पत्रकारिता होस राजेन्द्र सर जस्तो ।निरीह देउरहरु कुनै काम छैन । गिरि भुटानी बन्धु को बारेमा सारै कोकाकोला मचाउने आजभोलि शान्त ,चुपचाप मुसो भएर दुलोमा पस्यो ।

  • @bipankhanal
    @bipankhanal 20 дней назад +7

    अति उत्तम प्रस्नहरु सोध्नुभएको मा रजेन्द्रजी लाई धेरै धन्यवाद ।। यी भष्ट्रचारी हरुलाई देख्दा नी रिस उठेर आउँछ ।।

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj 24 дня назад +40

    वा राजेन्द्र सलाम छ दाजु तिमिलाइ। देवरबाबुलाइ दाजु भाउजुको इजत जोगाउन गारो भयो हौ।

  • @GauravAod-dt2zs
    @GauravAod-dt2zs 22 дня назад +9

    राजेन्द्र बानियाँ सर तपाईंलाई धेरै धन्यवाद कडा प्रसन्न

  • @sumanchettri-cp9fy
    @sumanchettri-cp9fy 24 дня назад +163

    झापाली सबै गफाड़ी हुन यिनी ह रु को काम छैन

  • @user-bc5xv2ri4l
    @user-bc5xv2ri4l 22 дня назад +10

    सलुट छ पत्रकार ज्यु लाई,
    भाउजुका प्यारा दुतहरु गगन र विश्वप्रकाश

  • @keshavpandey2191
    @keshavpandey2191 24 дня назад +40

    🙏पिलिज अब आउने 2084 को चुनाव मा हामी नेपाली सचेत नागरिक कुनै पनि हालतमा यस्ता बहुरङगी भ्रष्ट पार्टी लाई कुनै पनि हालतमा भोट दिनु हुदैन हामी सबै नेपाली नागरिक को गम्भीर ध्यानाकर्षण होस् धन्यवाद, सचेत बनौं सफल बनौं

  • @gopalrana-k5r
    @gopalrana-k5r 22 дня назад +9

    भित्री मनदेखी सलाम छ राजेन्द्र सर लाई प्रस्ना को लागि काग्रेस को महामन्त्री को मुकुन्डो खोलिदिएको म

  • @ramesh4vlog266
    @ramesh4vlog266 24 дня назад +47

    धोती खुस्काइदिनु भयो पत्रकार महोदय ले काङ्ग्रेस को😂😂😂

  • @nirojbhattarai7090
    @nirojbhattarai7090 22 дня назад +5

    राजेन्द्र सर एक्दम उत्कृष्ट प्रश्न हेर्दा अनि सुन्दा खुशी लाग्यो

  • @bhojrajtamang2081
    @bhojrajtamang2081 24 дня назад +56

    मज्जा आयो राजेन्द्र सरको प्रश्न सुनेर

  • @shivaadhikari9458
    @shivaadhikari9458 21 день назад +5

    परिणाम जे सुकै भए पनि प्रश्न चाहिं पेलेरै गर्नु भाछ है राजेन्द्र जि गुड

  • @chakgurung3175
    @chakgurung3175 23 дня назад +18

    सारै हृदय छुने खलको प्रश्न गर्नुभयो राजेन्द्र जि धेरै धन्यवाद जय होस

  • @Gocoolyt
    @Gocoolyt 19 дней назад +4

    गृहमन्त्रीको राजिनामा मागेर 2 महिना सम्सद अबरुद्द गर्ने अनि प्रमाण पेश गर भन्दा नगर्ने चोर दलालहरु भन्दा 1000 गुणा ठिक छ रबि लामिछाने

  • @uddhavprasadtimalsina7692
    @uddhavprasadtimalsina7692 23 дня назад +28

    अब चैं रबिलामिछानेको ऊचाई अझै बढेको छ । यिनिहरुको नियत प्रस्ट भयो।

  • @govindathapa962
    @govindathapa962 20 дней назад +4

    आथु आथ्थु पारे बानियाँ ज्यु, ले❤❤❤

  • @-Rr1990
    @-Rr1990 23 дня назад +70

    जनताको प्रश्न राखिदिनु भएकोमा धन्यवाद राजेन्द्र बानियाँ र यहाँको टेलिभिजन टिमलाई 🙏

  • @homsharma6792
    @homsharma6792 21 день назад +6

    बिश्व प्रकाश् को धोती खुसाइदिनु भय को धन्यवाद पत्रकार ज्यु😂😂😂

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 24 дня назад +44

    पहिला ठीकै लाग्थयो तर पछील्लो क्रम को झुट को खेती, फटाहा काम,, व्यक्तिगत प्रतिसोध साध्ने,बाहेक अरू केही भिजन नभयको मान्छे रहेछ।

    • @yubrajpandey3948
      @yubrajpandey3948 23 дня назад +1

      गफाडी हो शब्दकोषे मात्रै को हो।

  • @praku97
    @praku97 22 дня назад +5

    आहा! राजेन्द्र जि क्या धोती फुस्काइदिनु भयो यार यी आरजुका फरियामा लुटुपुटु पर्ने प्यारे देवरको!
    क्या धोती फुस्को यार विश्व को!

  • @SHANKARUPADHYAYA-ii5uo
    @SHANKARUPADHYAYA-ii5uo 23 дня назад +8

    सम्मानका साथ नेपाली काङ्ग्रेसको महामन्त्री को खोल ओढेर नेपाली जनतालाई ठगीरहने यि विश्वप्रकाश भन्ने नेतालाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु।

  • @manberlopchan3197
    @manberlopchan3197 16 дней назад +2

    यो होनी पत्रकारिता भनेको त प्रस्तोता ज्यु म तपाईंको फ्यान भएँ धन्यवाद तपाईं लाई।

  • @nareshkafle7119
    @nareshkafle7119 23 дня назад +7

    अति उत्तम प्रश्नावली ,विश्व प्रकाश जि ले उचित उत्तर दिन सक्नुभएन भन्ने लाग्यो

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 21 день назад +5

    प्रस्न अनुसार को सबाल जबाफ को तालमाल मिलेन। माननीय विश्व प्रकासको जबाफमा दम देखियन।

  • @user-xe4gn8xh1o
    @user-xe4gn8xh1o 24 дня назад +66

    महा गोरु ज्यु चिल्लो गफले नेपाल बन्दैन

    • @rsdulal5295
      @rsdulal5295 24 дня назад +9

      शेरे र आर्जु का भेडा हुन् कांग्रेस का सांसद जती ।

    • @journeyjunction5
      @journeyjunction5 23 дня назад +5

      ​@@rsdulal5295सांसद मात्रै होइन भोटहाल्ने भरौटेहरु झन भेडा हुन

    • @rsdulal5295
      @rsdulal5295 23 дня назад +1

      @@journeyjunction5 सहि भन्नुभो ।

  • @KrishnaKhadka-p6q
    @KrishnaKhadka-p6q 23 дня назад +8

    विस्वप्रकाश शर्माको कुरुप राजनीति उजागर गरायर जनतालाई बुझाइदिनुभएकोमा पत्रकार राजेन्द्र सरलाइ उच्च सम्मान,यसको कुरुप राजनीति २०८४ मा सक्नुपर्छ र सकिनुपर्छ।
    ✍️आग्राको प्रस्न गाग्राको उत्तर थुक्क महामन्त्री को नैतिकता ?

  • @Tastyfoods3
    @Tastyfoods3 23 дня назад +20

    बिचरा देवरबाबुको जवाफ दिदा रातोपिरो हुनुपर्यो।
    गफाडी देवरबाबुलाई ठहरै पर्नेगरी प्रश्न सोधेकोमा धन्यवाद राजेन्द्र सर❤

  • @kamalpd.officialyoutubecha3255
    @kamalpd.officialyoutubecha3255 20 дней назад +2

    राजेन्द्र सर लखेट्दिनुस यो काङ्ग्रेस भाउजुको रैतिलाइ लाजपनि लजायो छिछि

  • @akashbbanjaan6021
    @akashbbanjaan6021 24 дня назад +39

    यो interview हेर्दा यतिमजा आयो राजेन्द्र sir सलाम अति राम्रो प्रस्न राम्रो लागियो!यो मन्त्रीहरू देश बनाउन गको होइन पैसा कमाउन र आफ्नो आफन्त आसे पसे को गोजी भर्ना ho

  • @KalakRawat-f4w
    @KalakRawat-f4w 21 день назад +4

    प्रश्नका बाणी हानेको मा हजुर प्रती आभारी छु। धन्यवाद सर ।
    भाउजुको देवर महामन्त्री चोर ।

  • @sureshshah5214
    @sureshshah5214 24 дня назад +21

    यीनको कुरालाई ध्यान दिने हो भने त नेपालमा रामराज्य हुनुपर्ने हो। हाल युवा नेताको अवस्था भनेको इज्जत बचाउ अभियान मात्र हो।

  • @sharanhamal4729
    @sharanhamal4729 15 дней назад +1

    मन जित्नु भयो राजेन्द्र सर म हजुरको प्रश्न र हिम्मतलाई सल्युट गर्छु। देशलाई साचिकै तपाईं जतिको हिम्मतिलो मान्छेको जरुरी तपाईं कैले कुनै कुरामा नचुक्नु होला। हामी सदैव तपाईको साथमा रहने छौ।

  • @chakgurung3175
    @chakgurung3175 23 дня назад +15

    राजेन्द्र जि को सोधाई उत्कृष्ट छ❤❤❤

  • @Olimanohar
    @Olimanohar 22 дня назад +5

    यी बोलक्कड महामन्त्रीलाई प्रश्नको तिरले बिस्तारै छेडी छेडी वास्तविक औकातमा आउन सहयोग गरिदिनु हुने राजेन्द्र सरप्रती नमन छ्🙏🙏🙏

  • @aswinacharya5314
    @aswinacharya5314 23 дня назад +19

    यी दुई महामन्त्री लाई सभापतिले नेविसंघको महामन्त्री जति को हैसियत पनि दिएका छैनन् भन्ने कुरा यिनिहरूको गफ र सभापतिको कार्यशैली ले देखाउँछ ।

  • @RomanChhetri-rh8cy
    @RomanChhetri-rh8cy 23 дня назад +10

    म यो मान्छेको interview हेर्न मन भएर होइन पत्रकार सरको सियो भन्दा तिखो सब्द हुन्छ त्यहि सुन्न हेरेको😂😂😂😂😂

  • @keshabregmi5556
    @keshabregmi5556 24 дня назад +69

    मलाई राजेन्द्र बानियाँ काे प्रश्न सोध्ने तरिका सारै मन पर्छ। याे देश नेपालमा कांग्रेस र कम्यूनिष्ट भन्दा भ्रस्ट पार्टी अरू जन्मने पनि छैन। तर याे बिश्व प्रकाश यति फटाहा रहेछ कि यसले ओलीलाई पनि कृते काम गर्न परे जित्छ। ओली र याे विश्व यसलाइ (प्रकाश भन्ने शब्द पनि लेख्न मन लागेन) पुर्बेली नेपालका जनता कसरी ठग्न सकिन्छ भनेर सल्लाहमा अलग अलग पार्टीमा बसेका हुन। थुक्क तिमीहरुको जुनी लाज मान अब तिमीहरू जस्ता बहुरुपी काे शब्द शब्द वुझ्ने जनता छन।

  • @manishthami4240
    @manishthami4240 21 день назад +3

    राजेन्द्र सर को कार्यक्रम नछुटाइ हेरेको छु तर यो आजको कार्यक्रम हेर्दा धेरै खुसि लाग्यो धन्यवाद राजेन्द्र सर जनताको कुरा राखेको मा

  • @govindaadhikari2357
    @govindaadhikari2357 23 дня назад +13

    राम्रो अन्तर्वार्ता धन्यवाद । यो काँग्रेस र एमालेको दिन गए । जय कुलमान जय वालेन 🎉

  • @NaturalCliks-go9vf
    @NaturalCliks-go9vf 21 день назад +2

    वाह राजेन्द्र दाइ गतिलो प्रश्न 🙏

  • @luckeythapa4602
    @luckeythapa4602 24 дня назад +36

    मज्जा आयो राजेन्द्र जि को प्रस्न ले ❤️❤️

  • @haidarkhan7486
    @haidarkhan7486 19 дней назад +2

    बिश्वप्रकाश र गगनले अब नाङ्गै हिड्नु पर्छ।लाज नभाकाहरु अनि राजेन्द्र बानिया सरलाई कुन शब्दले बयाना गरु म😊

  • @rewatkatwal8415
    @rewatkatwal8415 23 дня назад +11

    सबै भन्दा पत्तुर मान्छे रहेछ यो कुनै समय ठिकै लाग्थ्यो

  • @hariosti8421
    @hariosti8421 21 день назад +1

    यो अन्तर्वार्ता हेरीसकेपछि म कांग्रेसी भनेर गर्व गर्ने हरु को को रहेछन्?

  • @binodmijar3293
    @binodmijar3293 11 дней назад

    पत्रकार येस्तो हुनुपर्छ जय होश राजेन्द्र सर। येस्तै पत्रकारिता जोकर लाई पनि सिकाउन पर्‍यो ।

  • @krishnadevghat408
    @krishnadevghat408 24 дня назад +19

    राजेन्द्र जी अति राम्रो

  • @hemdhakal163
    @hemdhakal163 22 дня назад +3

    मान्छे ढलि सक्यो यति कडा प्रश्न

  • @kamalbhandari8825
    @kamalbhandari8825 24 дня назад +21

    जनता अन्धा बहिरा अन्धभक्त छन/ठगहरु सत्तामा हुदा कानुन बनाएर चोरी डकैती गर्छन् सत्ता बाहिरहुदा चोरी भो चोरी भो भन्दै रोइलो गर्छन् लाज सरम भन्नेकुरा अलिकति पनि छैन

  • @narendraawasthi7011
    @narendraawasthi7011 21 день назад +3

    wow question yo honi patrakarereta vanya

  • @bhanubhaktabhandari4726
    @bhanubhaktabhandari4726 24 дня назад +32

    अव यिनका दिन सिद्दिय

  • @hemlalchenal
    @hemlalchenal 21 день назад +2

    धन्यबाद राजेन्द्र सर जन्ताको शब्द राखिदिनुभयकोमा

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 24 дня назад +9

    आस्था र भरोसा पनि थियो यी महामन्त्री प्रति तर हावाको कुरोमा लागेको देखियो । आशा र आस्थामा आच आयो😊 कतै रबिको ठगीको प्रमाण समितिलाई पेश गर्नु भएको भए स्यालुट गरिन्थ्यो लौ न अझै समय छ 😊

    • @completenepal238
      @completenepal238 23 дня назад +2

      यो चिप्ले टेप्रे गफको भकारीले अझ केही गर्ला भन्ने आशा गरेको ??!!

    • @RajKumar-lq5mn
      @RajKumar-lq5mn 23 дня назад

      @@shivaharipokharel6794 रबि लामिछाने को सहकारी ठगी प्रमाण भाको भइ काङ्ग्रेस भष्ट्रचारी पार्टी ले छाेडथियो यिनिहरु ले जनतालाई बेवकुफ बनाइ राछ

  • @ravikhadka3926
    @ravikhadka3926 21 день назад +1

    जनता को गहन विषय उठाएर विश्व प्रकाश देवर को धोती खुस्काइदिनु भएकोमा हार्दिक 🙏🙏सम्मान छ राजेन्द्र बानियां ज्यु लाई ।

  • @mangalpariyar9165
    @mangalpariyar9165 24 дня назад +22

    यस्तो नेताहरू बाँच्ने भन्दा मरेकै व्यस्त मलाई चाहिँ खुसी हुन्छ।

    • @romankarki6323
      @romankarki6323 23 дня назад +3

      मरेकै बेस हैन मार्नु पर्छ !

  • @munasharma5869
    @munasharma5869 21 день назад +1

    सहि बिसयमा प्रस्न उठाउनु भयो राजेन्द्र सर मलाई यो मान्छे सम्म्सद मा बोलिरहेका बेला नै यसरी नै qusten सोध्ने कोहि भएको भय यस्को answer के हुन्थियो भनेर निकै जिज्ञासा् लागेको थियो यो कार्यक्रम हेरिरहदा कति लज्जास्पद उतर हरु सुने माहाम्न्त्री को उफ्फ्फ्फ्फ्फ यस्तो पनि नेता ।।

  • @rambahadurkhadka3912
    @rambahadurkhadka3912 23 дня назад +13

    सहकारी ठग प्रमाणिात गरेर देखाउनु सक्छौ ?जनता सबै सचेत छन् ,ठग्ने र छल्ने काम नगर।सहि प्रश्न राख्नु भो पत्रकर जी।

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 21 день назад +1

    पत्रकार भनेको राजेन्द्र बानियाँ जस्तो हुनु पर्छ उहाको प्रश्न सोध्ने सैली मिठो लाग्छ नेताहरु भनेको यस्ता पनि ठिक्क उता पनि ठिक्क कुनै भर विश्वास हुदैन

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дня назад +38

    कांग्रेसका दोस्रो पुस्ता अझबढी निकम्मा छन् 😐️
    गगन बिश्वको काम र, कुरा त बाँदरले रुखको हाँगा
    हल्लाएर पृथ्वीमा भुकम्प ल्याउछु भने जस्तै हो 🤔

  • @BP-jq1ru
    @BP-jq1ru 21 день назад +2

    यकदम सहि कुरा गरेका छन विश्वप्रकाश ले

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 23 дня назад +11

    ताग परे तिवारी नत्र गोतामे भन्ने एउटा यो दोभासे जन्तु हो।आफू कांग्रेसको समर्थन भएर पनि यस्तो मान्छेहरूलाई यसरी भन्नपर्ने यो मेरो विडम्बना हो।

  • @chetanthapa8358
    @chetanthapa8358 22 дня назад +1

    राजेन्द्र बानिया जस्तो पत्रकार देश भर हुन जरुरी छ,salute you ♥️ यिनि दोभासे महामन्त्री हरुपनि सेरेको बुढा बुढी भन्दा कम चाहि होइनन,

  • @ninashrestha5873
    @ninashrestha5873 24 дня назад +12

    नेताहरूले नै बिष खाएपछि कहाँ बाट अमृत निकाल्छन् । सारै राम्रो प्रश्न गर्नुभयो पत्रकार ज्यु

  • @manojbudhathoki1
    @manojbudhathoki1 23 дня назад +2

    गोरुले दूध दिन्छ भनु र इनिहरु बाट देश विकास हुन्छ भन्नु एउटै हो 🥺

  • @shankargoodkc2378
    @shankargoodkc2378 23 дня назад +5

    लाज नभाको महामन्त्री
    सलाम छ राजेन्द्र सर

  • @dipeshramtel7555
    @dipeshramtel7555 21 день назад +2

    पत्रकार ज्यु लाई सम्मान छ यस्को धोती फुस्केको छ अज बोली राको छ लाज पचायर

  • @madhavtimilsaina
    @madhavtimilsaina 23 дня назад +11

    रवि विरूद्व प्रमाण नभेटेपछि यसले बाेल्नै सकेको छैन

  • @PurbPaschimMusicPvtLtd
    @PurbPaschimMusicPvtLtd 21 день назад +3

    पत्रकार भनेको राजेन्द्र सर जस्तो हुनुपर्छ

  • @chakgurung3175
    @chakgurung3175 23 дня назад +7

    Rajendra jii brilliant performance ❤❤

  • @binodpandey7844
    @binodpandey7844 18 дней назад +1

    yesto लाग्थ्यो कि विश्वप्रकाश एक honehar नेता ho, जसलाई विश्वास गर्न सकिन्छ। तर यो मान्छे पछि आएर यति गिर्यो कि, यसले गर्न सक्ने भनेको भाउजुको taluwa चाट्ने मात्र हो। Hats Off Rajendra Ji Dewar babuko Tewar nikalnuvaykoma...

  • @chakgurung3175
    @chakgurung3175 23 дня назад +5

    स्यबास राजेन्द्र जि सलाम छ, यो फटह लाई डल्लै बनाई दीनु भयो , ङ्यिच्चा दाँत देखाउने बनाईदीनु भयो , धेरै धन्यवाद ❤❤