बत्ती मुनि अँधेरो भनेझैँ यस्तो प्रसिद्ध श्री स्वस्थानी माताको कथा सँग सम्बन्धित मुर्तिहरू बिशाल प्राङ्गणमा वि.स ५१९ देखि शिलालेख निर्मित मन्दिर भनेर आज स्वधर्म टिभिमा भिडियो देख्न पाउदा धेरै खुशि लाग्यो । जसरी शालीनदीमा दर्शनार्थी हरुको थामिनसक्नु भीड हुन्छ त्योभन्दा बढी यहाँ हुनेरहेछ तर प्रचारप्रसारको कमि देखियो ।
सारै महत्त्व पुर्ण ठाउँ देख्न पाईयो सारै राम्रो लाग्यो जय श्री स्वस्थानी माता की जय जय जय धन्यबाद हजुर हरु लाई सम्पूर्ण तीर्थ स्थल हरूमा शीर झुकाई कोटी कोटी प्रणाम जय श्री स्वस्थानी माता की जय जय जय ❤❤❤❤❤
च + अण्डेस्वरी = अखंड मण्डलाकार रुपमा तीनलोक नौखण्ड मा रहेर ब्रह्माण्ड लाइ चलाउने निराकार परब्रह्मरुप ईस्वरीय सक्ति को साकार रुप माता उमा नै चण्डेस्वरी हुन र शिव पुजनको महीनामा यो स्थानको दर्शन गराउनुभयो । सतिदेबी भारतको हरीद्वारमा रहेको दक्षमंदीरमा जन्मीएको भन्ने सुनेको थिय । आज नयॉकुरा देखाउनुभयो । शुभाष सर लाइ धंन्यबाद ।
Harek kalpa 4 Arab 32 karod barsa ko huncha. Ahile hami 26th Kalpa maa chham. Kunai yeuta Kalpa maa Dakshya Prajapati ko rajya Yeta Tokha maa thio hola, Kunai aru Kalpa maa Haridwar maa thio hola. Kalpa ko Angle bata heryo bhane Hindu dharma ko Hajarau Debate haru solve hunchha. ❤
धेरै पौराणिक स्थल हरु को खोजी गर्नु हुने टिम लाई बधाइ,नेपाली हरु को अस्तित्व मेटाउन र धर्म सक्न भारत ले पहिले बाट नै यी हाम्रा इतिहास मेटाएर आफू लाई धार्मिक देखाउने र धर्म को व्यापार गर्ने काम गरिरहेको हुदा अब नेपाली हरु ले यो इतिहास खोजेर धर्मस्थली को जगेर्ना गर्न जरुरी भै सकेको छ ।
स्वधर्म टिभीलाई धेरै धेरै धन्यवाद सुभाष सरलाई पनि धन्यवाद, आज यो टिभीले गर्दा हामीले हाम्रो देशमा भएका मठमन्दिरहरूको बारेमा जान्न र बुझ्न सकिरहेका छौं फेरि पनि धन्यवाद🌹🌹
जय चण्डेश्वरी भगवती जय जय होस यती भयंकर बिशाल मुर्ती सत्य युग को आज ओजेल पर्ननपाई सरकार तीहाका जनप्रतिनिधि मेयर वडा को धेयान जावस जय जय श्री स्वस्थनी ॐ नमः शिवाय यती बिशाल मुर्ती कों दर्शन पाए को मा धेरै धेरै धन्यवाद त्यों टिम लाई
जय श्री राम 🪔 जय श्रीमन्नारायण भगवान 🪷🪷🪷🪷🪷🪷🪷 जय श्री गौरीशंकर भगवान 🙏 जय श्री स्वस्थानी जगदीश्वर माता 🪷🪷🪷🪷🪷🌿🌿🌿🌿🌿🌿🌿🕉️ नमः शिवाय 🌿🌿🌿🌿🌿🌿🌿🕉️ नमो पार्वती पते हर हर महादेव शंभो 🙏🙏
लिखित प्रमाण नै भेटियो त ? यो प्रमाण भारत लगायत सम्पुर्ण मिडिया मार्फत बिश्वब्यापी प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुहोला है ! बिश्वकै यत्ती महत्त्वपूर्ण बिषयलाई पूरा तत्वले किन बेवास्ता गरेको हो अबिलम्ब दरवार उत्खनन गरियोस !
था , थिएन आज जानकारी पाए । यस टोखामा स्वस्थानी कथा सम्बन्धी स्थान रहेछ भन्ने था भयो । यो स्थानको दृष्य राखनु हुने पत्रकार बन्धु ज्युलाई बिषेश धन्यवाद गर्दछु ।🎉
ओहो आज हाम्रो अहो भाग्य शोस्तानी माता को उत्पति सातीदेवी देहताय्ग भएको ठाउँ पनी देखियो जसरी भयेनि साली नदी जतिकै महोतवपूर्ण बनाउनु पर्यो सम्पूर्ण मिडिया हरुलाई मेरो अनुरोध छ 🙏 येस्तो धाम लाई हामीले जोगाउनु पर्छ | जय भोले बाबा कृपा गर्नुस 🙏🙏🌺 यहाँ पनी एक महिना मेला लागोस भक्तजनहरु यहाँ आउनुहोस महाकाली हुनुहुन्छ सातीदेवी को देह त्याग भएको देख्न पाइन्छ जानुहोस हामी सब्बै भन्नु चाहन्छु 🙏🌺🙏
धन्यवाद स्वधर्म टि भी र सुवास जी। टोखा चण्डेश्वरी मन्दिर भने पछि लोकेसन नै त्यहि नै हो, सेधे पछि हर कोही ले जान्दछन्।
चण्डेश्वरीको दर्शन गराउनु भएकोमा हार्दिक आभार छ।सुवास सर
नमस्कार ।जय्गुरुदेव मन्दिर पुजारी लाई पनि नमस्कार सुनाइ दिनु होला
ॐ नम शिवाय शक्ति जय पशुपतिनाथ जय शम्भु जय रुद्र जय शिवशंकर जय श्री स्वस्थानी माता रानी 🌹🌿🍀💐🎈
श्री स्वस्थानी माता ले रक्षा गरून् ।
ॐ नम: शिवाय 🇳🇵🙏🇳🇵
चन्डेस्सोरि माता श्रि सोस्थानि परमेसोरि नमः 🙏❤🙏हर हर हर हर माहादेब शम्भो 🙏❤🙏
सत्यको खाेजि हुदैछ यो दृश्यलाई देखेर खुशी लाग्यो धन्यवाद हजुरहरुलाई
🙏🙏🙏🙏🙏
जय माता दी सर टोखा मात्र भनियो बाटोको लोकेसन पनि भनि दिनु भएको भऐ भक्तजनहरूको लागि सजिलो हुने थियो 🙏🙏🙏🙏🙏🙏🧘🧘🧘🧘🧘🌹🌹🌹🌹🌹🌹🌹
लाेकेशन क्रमशः सामाखुशी-ग्राण्डी हस्पिटल -टाेखा-चण्डेश्वरी माता स्थान ।
सामा खोसी चोक बाट माईलो लागछ ठूलो बस जादैन माईको जान छ
@@manjubhandari9427 जे पनि जान्छ टाेखा सम्म जाने , त्यहाँ बाट हिडदै जाने चण्डेश्वरी स्थान 15 मिनेट लाग्छ ।
बत्ती मुनि अँधेरो भनेझैँ यस्तो प्रसिद्ध श्री स्वस्थानी माताको कथा सँग सम्बन्धित मुर्तिहरू बिशाल प्राङ्गणमा वि.स ५१९ देखि शिलालेख निर्मित मन्दिर भनेर आज स्वधर्म टिभिमा भिडियो देख्न पाउदा धेरै खुशि लाग्यो । जसरी शालीनदीमा दर्शनार्थी हरुको थामिनसक्नु भीड हुन्छ त्योभन्दा बढी यहाँ हुनेरहेछ तर प्रचारप्रसारको कमि देखियो ।
On
34452
यो भगवान को स्थन ऐकदमै जिर्नदार गर्न पर्ने रहेछा सरकार को पुर्न ध्यान पुगोश 🙏🌹🌹🌹🌹🌹🌹
सारै महत्त्व पुर्ण ठाउँ देख्न पाईयो सारै राम्रो लाग्यो जय श्री स्वस्थानी माता की जय जय जय धन्यबाद हजुर हरु लाई सम्पूर्ण तीर्थ स्थल हरूमा शीर झुकाई कोटी कोटी प्रणाम जय श्री स्वस्थानी माता की जय जय जय ❤❤❤❤❤
श्री स्वास्थानि माताकि जय ॐ नम शिवाय धन्यवाद सर कुना कुनामा र ओझेल परेका धार्मिक स्थल को दर्शन गराउनु भएको धन्यवाद तपाईंको जय होस
माता सतीदेवीको मन्दिरकै देसब्यापी रुपमा। प्रचार गरियोस् 🇳🇵🇳🇵🙏🙏
I agree with you you ❤❤❤❤🙏🙏🙏
चन्डेस्वरी माताको जय होस् श्री स्वस्थानी माताको जय चन्डेस्वर महादेवको जय होस ❤❤❤🎉🎉🎉
च + अण्डेस्वरी = अखंड मण्डलाकार रुपमा तीनलोक नौखण्ड मा रहेर ब्रह्माण्ड लाइ चलाउने निराकार परब्रह्मरुप ईस्वरीय सक्ति को साकार रुप माता उमा नै चण्डेस्वरी हुन र शिव पुजनको महीनामा यो स्थानको दर्शन गराउनुभयो । सतिदेबी भारतको हरीद्वारमा रहेको दक्षमंदीरमा जन्मीएको भन्ने सुनेको थिय । आज नयॉकुरा देखाउनुभयो । शुभाष सर लाइ धंन्यबाद ।
❤❤
Jay Kirat Mukdum shree chandi Mukdum 🌛🌞🔥🕉️🔱😎☝️🙋
Kirat Mukdum gyaataa layi sodhanu sabai kura bataune chhan ✍️😎
ruclips.net/video/JLYSBl9_Pbw/видео.html&si=Zd_GKaVVmimDaz0N
Harek kalpa 4 Arab 32 karod barsa ko huncha. Ahile hami 26th Kalpa maa chham. Kunai yeuta Kalpa maa Dakshya Prajapati ko rajya Yeta Tokha maa thio hola, Kunai aru Kalpa maa Haridwar maa thio hola. Kalpa ko Angle bata heryo bhane Hindu dharma ko Hajarau Debate haru solve hunchha. ❤
ॐ
❤😅😮😂❤
टेाखा चण्डेश्वरीमाता भवानिले यस राष्ट्रकेा कल्याण गर्नु हुनेछ ।
ॐ ऐं ह्रिं क्लिं चामुण्डायै विच्चे नम: 🎉🎉🎉🎉🎉
जय श्रि स्वस्थानी माता ॐ नम शिबाय जय माता देबी जगत जननी जय गणेश जय लक्ष्मी नारायण जय चन्डीकेसोर माहादेब ।🙏🙏🙏🙏🌺🌷☘️☘️
खुशी लाग्यो!एस्ता इतिहासको खोजी रक्षा होस!
ॐ पार्बतिपतय नम हरहर महादेब।यो कुरा महाशिबपुरानमा पढेको थे आज प्रत्यक्ष देख्न दर्शन गर्न पाइयो धन्याबाद स्वधर्म टिभी प्रस्तोटा लाई।
ॐ नम शिबाय।माता सतिले अग्निमा देहत्याग गरेको कारन आइले भन्ने गरिन्छनी सतिले सरापेको देश नेपाल भनेर सत्य कहिलेइ लुक्दैन जय हो
यिनी सतीदेवी महादेब कि पत्नी हुन् भने नेपाल देशलाई श्राप दिने काजी भीम मल्ल कि पत्नी हुन्।
Haha
Bhimsen ko budi le deko hainara malai ramro thah vayena
@@anjupokhrel4041 हजुर सहि भन्नू भयो
चण्डेश्वरी माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद छ हजुरलाई
धेरै पौराणिक स्थल हरु को खोजी गर्नु हुने टिम लाई बधाइ,नेपाली हरु को अस्तित्व मेटाउन र धर्म सक्न भारत ले पहिले बाट नै यी हाम्रा इतिहास मेटाएर आफू लाई धार्मिक देखाउने र धर्म को व्यापार गर्ने काम गरिरहेको हुदा अब नेपाली हरु ले यो इतिहास खोजेर धर्मस्थली को जगेर्ना गर्न जरुरी भै सकेको छ ।
जय स्वस्थानी माता❤❤
सत्य खाेज तलास गरेकाे मा धन्यवाद कति राम्रो मन्दिर कुन ठाउँ हाेला सरकार ले ध्यान दिनुपर्ने
जय होस चन्डेस्वर माहादेव चन्डिका माताको जय जय उदयपुर रामपुर बलराम पोखरेल
ओम श्री चण्डेश्वरी माता श्री स्वस्थानी माता कि जय जय स्वधर्म टि भी लाई धेरै धेरै शुभकामना छ र सुवास अगम जी लाई कोति कोति नमन छ।
ॐ श्री स्वस्तानि सति देबि माता लाइ हार्दिक नमन
स्वधर्म टिभीलाई धेरै धेरै धन्यवाद सुभाष सरलाई पनि धन्यवाद, आज यो टिभीले गर्दा हामीले हाम्रो देशमा भएका मठमन्दिरहरूको बारेमा जान्न र बुझ्न सकिरहेका छौं फेरि पनि धन्यवाद🌹🌹
ॐ जय श्री स्वस्थानी माता कि जय जय जय
जय चन्देश्वरि माता
स्वधर्म टि भि लाई धेरै धेरै धन्यबाद यो साक्षात स्वस्थानी माताको यस स्थानमा रहेको जानकारी पाउँदा धेरै खुसी लाग्यो ।
Jaye vagwan chandeswor mahadevki Jaye Jaye ma chandeswori mataki Jaye Jaye ma satiki jaye
जय माँ चण्डेश्वरी🙏🙏🌹🌿🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌺🌺🌷🏵️🥀🌸💮💐🇳🇵🇳🇵
कस्तो महत्पूण ठाऊदेख्नपाईयो धन्नेबात छ कोटी कोटी नमस्का गूरू🙏🙏🔱🔱🌙🌙🔔🔔👌👌🌹🌹🌹❤❤❤❤❤❤❤❤❤❤
मलाई धेरै खुसी लाग्छ कि मेरो देश नेपाल मा धेरै वटा धारमिक स्थल हरु देख्दा जय नेपाल जय क्षि स्वस्थानी प्रमेशस्वरी🇳🇵🇳🇵❤️💪💪🕉️🚩
जय श्री स्वस्थानी माता जय 🙏🙏💐💐🌺🌺
जय श्री स्वस्थानी माता 🙏
सर सत्य कर्म जय होस।
जय चण्डेश्वरी भगवती जय जय होस यती भयंकर बिशाल मुर्ती सत्य युग को आज ओजेल पर्ननपाई सरकार तीहाका जनप्रतिनिधि मेयर वडा को धेयान जावस जय जय श्री स्वस्थनी ॐ नमः शिवाय यती बिशाल मुर्ती कों दर्शन पाए को मा धेरै धेरै धन्यवाद त्यों टिम लाई
माता स्वस्थानी प्रभु कि जय जय जय
सतीदेवी माताको जय🙏🙏
राष्ट्रव्यापी हुँदै अन्तर्राष्ट्रिय जगतले जानोस् 🙏🙏
जय श्री स्वस्थानी माता 🙏
मैले यो विडियो पुरै हेरे यो दक्षको यज्ञशाला रहेछ भने साँखु (लावण्य देश)गोमा ब्राह्मणी तथा उनका पुत्र राजा नवराजको राज्य रहेछ
ॐश्री गणेशाय नम: श्री स्वस्थानपरेश्वरी माता काे जय ❤❤❤❤❤
Shree swasthaNi mataki Jaya hoss 🙏🙏🙏♥️♥️♥️♥️
Jay Mata sati Devi ki🎉❤ Om Nama shivay shankaray Gauri nathay haray paramatmatmane pranat klesh nnashay biswambharay namo namah 🎉❤❤🎉❤🎉
जय श्री राम 🪔 जय श्रीमन्नारायण भगवान 🪷🪷🪷🪷🪷🪷🪷 जय श्री गौरीशंकर भगवान 🙏 जय श्री स्वस्थानी जगदीश्वर माता 🪷🪷🪷🪷🪷🌿🌿🌿🌿🌿🌿🌿🕉️ नमः शिवाय 🌿🌿🌿🌿🌿🌿🌿🕉️ नमो पार्वती पते हर हर महादेव शंभो 🙏🙏
ॐ जय चन्डेसर माता❤❤🔱🔱🙏🙏🙏💐🌷💐🌷🌼
om nama:Shivaya jaya hos prabhu jaya mata swasthani jamata chandeshwari.
Jaya shree sosthani mata 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Video ko lagi dhanyabad अहिलेसंम यो ठाउ थाहैछिएन 🙏🏽
जय श्री स्वस्थानी माता
ॐ नमो भगवतेवासुदेबाय🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👀
ॐनम:भगवते वाशुदेवाय नम:
Jai ho chandeswari devi
ॐ नम शिवाय 🙏🙏🙏🙏🙏
ॐजय स्वास्थानी माता कोटि कोटि कोटि नमस्कार नमस्कार नमस्कार 🙏🙏🌹
च डेशोरिमाताकिजयजयहोस्🙏🌺🌺🌺🌺🌺🙏
Jay chandeswhori devi jay Shree shwosthani parmeswhori debbei nano namh koti namskar 🙏🌷🙏🏼🌷🙏yo pabitra tiethaisthalko dersan garaidinuhune shwodharma tevika dhata maha tapasiharuma mero tarfabat dherai dhannebad sahit namskar🙏🙏🙏♥️♥️♥️
ॐ शिवशक्ति नम:🙏🙏
जय स्वस्थानी माता💖🙏
जै श्री स्वस्थानी माता की जे
❤❤❤❤❤
JayShree Satyabati Mata kiJay
Har HarMahadev Parwotipatya NAMO.
MadhavNarayan ki Jay❤
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe 🙏🙏🙏
Jai shree sati shivaya🌺🌺🙏🌺🌺naman both of you🙏🙏🌺🌺🇳🇵good post sir🙏🙏🌺🌺🇳🇵
नेपाल धार्मिक मुलुक हो सबै देवि देवताहरु को बास भयको ठाउँ हो । यहाँ मनुश्यको जन्म भयको पहिलो स्थान पनि नेपाल मा हो।
देख्न र सुन्न पाइयो धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु।❤🇳🇵🙏 जय
जय चन्नेश्वर चन्द्रेश्वरीमा यहीँबाट कोटीको प्रणाम छ प्रभु
ॐॐॐनमॐनम शिवाय हरहर महादेव पार्वतीलाई ❤🎉
ॐनम सति माता
हरि ॐ गूरुदेवहजूरको खोजलाइ नमन
जय मा♥️♥️🙏♥️♥️🌺🌺
लिखित प्रमाण नै भेटियो त ? यो प्रमाण भारत लगायत सम्पुर्ण मिडिया मार्फत बिश्वब्यापी प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुहोला है ! बिश्वकै यत्ती महत्त्वपूर्ण बिषयलाई पूरा तत्वले किन बेवास्ता गरेको हो अबिलम्ब दरवार उत्खनन गरियोस !
श्री स्वस्थानी माताले रक्षा गरून्!
Shree sosthani mata shree chandeshori matako charankamal ma naman ♥️ 🙏 ❤️
जय चण्डेस्वरी माता ऊॅ नम शिवाय
जय स्वस्थनी माता
Jai Sree Sosthani Mata Sabei team lai Namon 🙏🙏🇳🇵🇳🇵💐💐🌷🌷💚💚🎄🎄🌄🌄🥀🥀🙏🙏
Jay chandesori mata koti koti naman pranam.
Har har mhadev 🙏🙏🙏🙏🙏🙏
टोखाको त्यस मन्दिर परिसरमा २ पटक पुगेतापनि आज सुन्न पाएको सबै जानकारी थाहा थिएन ।
Video ma vaneko Orchid -in nepali सुनखरी भनिन्छ।यो गाउँ घरमा पवित्र र धार्मिक विरुवा मानिन्छ जो अन्य रुख मा आसेआप उम्नछ्
ॐनमेा शिवाय पार्बती पतय नम
बर्तमान सरकार शिर्शत सबैनेता कृशचिएनमा बेचिएकोले यस्तो मठमन्दीरको तर्फ ध्याननदिएकोहोभन्नसकिन्छ।
हामिले पनि यो मन्दिरमा पञ्चमुखी हनुमानको मुर्ति स्थापना गरेको हो।
Kun thau ma xa hjr yo temple
Jay mata di, Jay chanday showery mata di
जय श्री स्वस्थानी ब्रतकथा माँता जि प्रणाम गरे कोटी कोटी प्रणाम गरे मैले माँता की जय जय जय ❤❤❤❤❤❤❤❤❤
था , थिएन आज जानकारी पाए । यस टोखामा स्वस्थानी कथा सम्बन्धी स्थान रहेछ भन्ने था भयो । यो स्थानको दृष्य राखनु हुने पत्रकार बन्धु ज्युलाई बिषेश धन्यवाद गर्दछु ।🎉
जय होस प्रभु को
Jaya chandeshwari mata 🙏💐
Dherai ramro dirse dekhaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🙏🌺
श्री स्वस्थानी माताको जय❤❤❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 om jai Shree mata di ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
हे माता सती !🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Jay hos sabai ko 🙏
Omomom ommata
omomom
om mata
जय श्री माँता सतेदिवि 🌹👏🌹👏🍁👏🍁👏🥀👏🥀👏💕👏💕👏🌷🍀🌷🍀🌷🍀🌷🍀🌷🍀
जय शोषथानी माताजीकि कैलाशपति भोले बाबाकि जय हर हर माहादेवभ
श्री स्वास्थानी माता को जय
ओहो आज हाम्रो अहो भाग्य शोस्तानी माता को उत्पति सातीदेवी देहताय्ग भएको ठाउँ पनी देखियो जसरी भयेनि साली नदी जतिकै महोतवपूर्ण बनाउनु पर्यो सम्पूर्ण मिडिया हरुलाई मेरो अनुरोध छ 🙏 येस्तो धाम लाई हामीले जोगाउनु पर्छ | जय भोले बाबा कृपा गर्नुस 🙏🙏🌺 यहाँ पनी एक महिना मेला लागोस भक्तजनहरु यहाँ आउनुहोस महाकाली हुनुहुन्छ सातीदेवी को देह त्याग भएको देख्न पाइन्छ जानुहोस हामी सब्बै भन्नु चाहन्छु 🙏🌺🙏
धनेबाद षुभाशजि स्वस्थानिमा सूनेकोदरसन गर्नु पाइयो
श्री स्वस्थानी माताले सवैको रक्षागरुन