अयोध्या चितवन माडी ठोरी || रामको जन्मभूमि दशरथ दरबार || Ayodhyapuri Madi

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Ayodhya Puri is a Place in Chitwan Madi Birthplace of Lord Ram. A trip to Ayodhyapuri.
    Narration : Sachin Neupane
    Camera : Laxmi Dhungel
    Music : Kamal Rai
    Please watch our other videos
    Golghat Sunset Chitwan
    • Chitwan Vlog || The Be...
    Lamjung Peace Hill
    • संकटकालमा मासिएको बस्त...
    Lamjung Gilung Village
    • लमजुङको स्वर्गद्वार छि...
    Gorkha Liligkot
    • गोरखाको ९ रूपैयाँको घर...
    Bandipur Tanahun
    • Bandipur Vlog || Great...
    Pokhara Vlog
    • Pokhara Vlog || पोखरा ...

Комментарии • 498

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez 6 месяцев назад +13

    अब नेपालमै भारतको राम मन्दिर भन्दा ठूलो र भव्य राम मन्दिर बन्नु पर्छ।❤❤❤❤❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 6 месяцев назад +13

    जय राम जन्मभूमि अयोध्यापुरी ठोरी, माडी

  • @devbahadur6610
    @devbahadur6610 6 месяцев назад +4

    धेरै कुरा ले प्रमाणित हुदै छ राम नेपाल मै जन्मेका हुन जस्तो लाग्छ

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 года назад +37

    आउने दिनमा एकदम भब्य एकदम आधुनिक मन्दिर बनाउनु पर्छ भगवान राम र सिताको

  • @janvikhadka952
    @janvikhadka952 7 месяцев назад +36

    ओलिले राम को जन्मभुमि नेपाल मा छ भन्दै गर्दा सबैले खिल्ली उदाए यो त साच्चै नै सत्य रहेछ राम त हाम्रा नै रहेछन्

    • @anuprashpradhaan
      @anuprashpradhaan 6 месяцев назад +1

      नेपाल हिन्दू राष्ट्र हो र नेपाली संस्कृति हिन्दू संस्कृति। हामीले बुद्ध बुद्ध भन्दा श्री राम लाई भुलेको मात्र हो । भगवान श्री राम नै नेपाली आदर्श हुन ।

    • @rappervayankardj918
      @rappervayankardj918 6 месяцев назад +2

      ​@@anuprashpradhaan नेपाललाई विश्वले चिन्ने भनेकै बुद्ध भूमी बुद्ध जन्मेको देश भनेर हो,हिन्दुको कुनै पनि देवी देउताको बारेमा पूरा विश्वलाई थाह छैन,जत्ती ज्ञान बुद्ध जन्मेको देश भनेर र बौद्ध धर्मको जत्ती विश्वलाई थाह छ

    • @user-un3wp9kp1i
      @user-un3wp9kp1i 5 месяцев назад

      pahile kin nbaneko ke pi ji.aafu pra m hundaa.haami nepaalilaai wisaas chhain waaidmghat dharmaa namaannele keko ayodhyaa banaaunu parne hindu raastra nabnaaunu le ke gaf gareko ayodhyaa chitawba

  • @sushil7567
    @sushil7567 6 месяцев назад +8

    जय श्रीराम जय नेपाल जय नेपाली❤❤❤❤❤ग्रेटरनेपाल जीन्दाबाद

  • @damodarchapagain7445
    @damodarchapagain7445 6 месяцев назад +9

    अत्यन्तै रमणीय सुन्दर अनि स्वच्छ वातावरण भएको देवभुमी पनि रहेछ चितवन ❤👍️🙏

  • @kirtisudanjoshi1607
    @kirtisudanjoshi1607 6 месяцев назад +6

    ऐतिहासिक सामाग्रीहरु इण्डियनहरुले चोरेर लग्ला, प्रशासन र स्थानीय सचेत होऊन ।🙋

  • @seetabhandari6514
    @seetabhandari6514 6 месяцев назад +5

    राम मन्दिर बनाउन सरकारले त केही गर्दैन तर हामी सबै जनताले नै नेपाली शैलीकाे भव्य र सुन्दर राम मन्दिर बनउनु पर्छ।

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 года назад +44

    एक जना भारतीय व्यक्ति ! 💐 प्रसिद्ध लेखक कमलेश्वर ले भगवान रामको जन्मभूमि नेपालमै भनिकन जो तथ्य सत्य लेखेका थिए ! !💐
    त्यो वास्तविक विश्वास्य लेख लाई अयोध्या पुरी धार्मिक क्षेत्रमा भेटिएका पुरातात्विक प्राचीन संरचनाले पूर्णतया वर्णन गर्दछ ।। 💐
    उनको लेख आफैंमा महान अनि चौतर्फी मानव समाजमै भव्य तवरले युग युग सम्म प्रशंसनीय रहोस । 💐निसन्देह ! जगत भरि प्रख्यात हाम्रो सभ्य धर्म कला संस्कृति मौलिक बोली भाषा ईतिहासको लोकप्रियताले यस विकसित राष्ट्रिलाई सुख शान्ति समृद्धि आभास भै रहने छ भन्ने हाम्रो घारणा रहिआएको छ । जय देस ।। 💐 💐

    • @anuprashpradhaan
      @anuprashpradhaan 6 месяцев назад +2

      नेपाली संस्कृति हिन्दू संस्कृति हो।
      जय श्री राम

    • @prakashch.gajurel4689
      @prakashch.gajurel4689 6 месяцев назад

      त्यो लेख कहाँ पढ्न पाईन्छ ?

    • @ratna65acharya
      @ratna65acharya 6 месяцев назад

      हो✔️❤️❤️🇳🇵👏

  • @shyamshrestha4491
    @shyamshrestha4491 6 месяцев назад +9

    माडिकाे ठाेरि मै १००% भगवान राम काे जन्म भुमि हाे। अयाेध्या जस्ले जाहां सुकै बनाअाेस तर जन्म भुमि ठाेरि नै ठाेकुवा गर्छु। हेपाहा भारतले जब दाबि गर्छ पाप लागाेस।

  • @dipeshgurung648
    @dipeshgurung648 5 месяцев назад +3

    मेरो गाउँ माडी कति सुन्दर ठाउँ छ धन्यबाद सचिन सर लगायत पूर्वेली teem लाइ

  • @sabitraadhikari3503
    @sabitraadhikari3503 2 года назад +9

    राम जन्मभूमिको पहिचान यही अयोध्यामा नै रहोस् ।

  • @charitrabahadurkunwar5968
    @charitrabahadurkunwar5968 2 года назад +3

    धेरै धेरै धन्यवाद तपाईं खाेज करता भाइ हरु लाई खाेज र चिनारी बुझाएको मा आभार पर्कट गर्दछु ।

  • @nabinrai585
    @nabinrai585 2 года назад +7

    अती शुन्दर भिडीयोहरु जति हेरेनी हेरिरहुं लाग्ने

  • @paraskoirala2567
    @paraskoirala2567 2 года назад +72

    राम भुमिको दर्सन गराउनु भएकोमा सचिन सर र पुर्बी ब्लुज परिवार प्रती हार्दिक आभार।

    • @rishidhakal6399
      @rishidhakal6399 2 года назад +2

      222222222222

    • @m.klimbu7653
      @m.klimbu7653 2 года назад +1

      @@rishidhakal6399 there is God in each and every partical and it would have seen if i had been heard look able place chitawan Nepal

    • @naranmhtnarayanmahato7491
      @naranmhtnarayanmahato7491 Год назад +1

      Mero chitwan madi Ramro chitwan madi I love madi

    • @gokarnabasnet9321
      @gokarnabasnet9321 6 месяцев назад

      @​@@rishidhakal6399

    • @user-zp5wi7nt4j
      @user-zp5wi7nt4j 6 месяцев назад

      जय श्रीराम , जय श्री राम , जय श्री राम !

  • @hariadhikari8186
    @hariadhikari8186 5 месяцев назад +3

    Ram janam bhumima adhunik thulo bhanda thulo ram bandir bnauna dhilo bhaisko dhilo nagaram. Jaye shree ram nmo nmah.

  • @sagardhakal1786
    @sagardhakal1786 2 года назад +17

    hamro kp oli le vaneko kura sacho rehex ramko janmabhumi ayodhya herna paiyo ...dhanyabad sachin ji🙏

    • @shamragmi7511
      @shamragmi7511 2 года назад +1

      Yes brother kp Oli is best pm for Nepal .you if you're Nepali you should trust him...

  • @Pehchano24
    @Pehchano24 6 месяцев назад +5

    Manyata Ma Takraar Huna Saakcha Tara Raam Ta Sabaika Aadarsa Hun ❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 Год назад +3

    जय श्रीराम जयसिता राम🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +3

    अाहा सचिन सर 🙏
    हजुरका भिडियोहरू जति हेरेपनि मन नै अघाउदैन 🙏🙏

  • @hitthapa735
    @hitthapa735 6 месяцев назад +7

    म त सम्मान गर्द छु,
    रामको अयोध्या नेपालको माडी।
    मैले माडी को माटो मा स्पर्श गरेको छु

  • @onlinekc6006
    @onlinekc6006 2 года назад +17

    अयाेध्यपुरी भन्या अाध्यात्मिक चुचुरो पुग्ने र पुराउने गरि उहीँ राम काे अात्म भएर राम अाउने भन्ने पुर्ण विश्वास छ। जुन अाध्यात्मिक अध्ययन नेपाल मा भई रहेको छ।

  • @aatreyakaustuv8679
    @aatreyakaustuv8679 2 года назад +3

    अत्यन्त सन्तुलित र आकर्षक हिसाब ले रामजन्मभूमि अयोध्या काे छायाङ्कन गर्नुभएको देखेर खुशी लाग्यो। कम से कम अयोध्यापुरी का अनुसन्धाता को नाउँ पनि भनिदिनुभएको भए सून मा सुगन्ध हुने थियो ।

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 6 месяцев назад +3

    Thank you very much , great एकदम भब्य एकदम आधुनिक मन्दिर बनाउनु पर्छ भगवान राम र सिताको,
    Pura tatwo bivag le chitto nee hernu paryo

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 2 года назад +3

    अयाेधयापुरी साैराहा माडी अादी ठांउहरूकाे अवलाेकन गराउनु भएका्मा धेरै धनयबाद

  • @prabinkumarsuyal7570
    @prabinkumarsuyal7570 2 года назад +5

    जय श्री राम धेरै धेरै धन्यबाद तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली लाई राम जन्म भूमि काे उच्च चर्चा मा लेहि दिएर मन्दिर सम्मन स्थापना गरिदिएको मा गौरव गर्नै पर्छ इतिहास मा

  • @homraj1846
    @homraj1846 2 года назад +88

    नेपाल मै रहेछ राम भगवान को जन्म भुमी यो स्थानमा एउटा विशाल राम मन्दिर बनाएर आन्तरिक र बाह्य पर्यटन भित्राए नेपाल नेपाली को गौरब बढ्ने थियो आदरणिय सचिन सर यस्ता महत्वपुर्ण ठाउंहरुको प्रचार प्रसार गर्दै नेपाल को ओझेलमा परेकाठाउंहरुको जनसमुदाय मा परिचय दिदै गर्नुहोस ।

    • @chimmeysherpa7904
      @chimmeysherpa7904 2 года назад +2

      o

    • @anuprashpradhaan
      @anuprashpradhaan 6 месяцев назад +5

      विश्वकै भव्य , सुन्दर, वृहत र उच्च बनिनु आवश्यक छ । नेपाल रामको भूमि हो , बुद्धको मात्र होइन । सबै हिन्दू एक बनौं ।

    • @asha.481
      @asha.481 6 месяцев назад

      सम्झिने पानी छम्कीने नेपालका नेताको पैसा भरी विदेशको बैंक मा नेपाल का नेता गाइ खानेमा प्रतिशत प्रधा छ रामको जन्मभूमि मा मन्दिर त हामी अभागी नेपाली 😭😭😭

    • @narayanadhikari4616
      @narayanadhikari4616 5 месяцев назад

      Hohoram,kojnmnepalniho,

  • @babugurung8319
    @babugurung8319 2 года назад +14

    धेरै धेरै धन्यवाद सर मेरो गाउको भिडियो हेर्न पाइयो आज म आफै गाउमा भएको जस्तो भयो
    मङ्गलपुर
    हाल uae

  • @rohityadav6430
    @rohityadav6430 6 месяцев назад +4

    सत्य ईतिहासको चर्चा गर्नुभएकोमा धेरैधेरै धन्यवाद ।

  • @buddhibaral766
    @buddhibaral766 6 месяцев назад +3

    सय जना ( भारत ) ले भ्यागुतो उड्छ भनेर हल्लैले थिच्न सक्लान तर उफ्रिन्छ नै भन्नु पर्दा माडी नै हुनुपर्छ भन्ने मलाई अठोट लाग्यो!..... मुरी मुरी धन्यवाद प्रस्तोता टिम र संयोजक सचिन मित्रलाई!

  • @Jhagupokhrel
    @Jhagupokhrel 6 месяцев назад +2

    याँहाँमन्दिरबन्नैपर।छजयेसिरिराम सिताराम रामरामरामरामरामरामरामरामरामसिताराम

  • @samanapaudel9929
    @samanapaudel9929 2 года назад +3

    पहिलाक‍ो भन्दा राम्रो बनाएछ बिसहजारि ताल। माडि कस्तो रमाइलो रहेछ,चितवनकै बासिन्दा भएर पनि अहिले सम्म नपुगेको ठाउँ ।

  • @Sarad_shisir
    @Sarad_shisir 2 года назад +5

    राम भूमि , अयोध्यापुरी

  • @narchhantyal9116
    @narchhantyal9116 2 года назад +2

    धन्यबाद मादी थोरी को सेरो फेरो दर्शन

  • @harichaudhary5307
    @harichaudhary5307 6 месяцев назад +3

    जय सीता राम 🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @naranmhtnarayanmahato7491
    @naranmhtnarayanmahato7491 Год назад +2

    Thank you dai hjrlai jati dhanyabad diyeni pugdaina mero gau dekhera sarai run man lagyo dai 😥😥😥😥mero pyaro gau madi I miss you

  • @vlogaditya98
    @vlogaditya98 2 года назад +13

    मेरो गाउँ चितवन माडी अयोध्याको भिडियो हेर्न पाउँदा म ज्यादै खुशी छु दाई🙏🙏👌👌

  • @ganeshbatala3244
    @ganeshbatala3244 2 года назад +10

    तपाईंको भिडियो हेर्न कहिल्यै नछुटाउने म आज धेरै दिन पछि भिडियो आए छ निकै राम्रो तपाईंको भिडियो हरु दिन दिनै आएको भए हुन्थ्यो जस्तो लाग्ने

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 6 месяцев назад +3

    Jay Shri Sita Ram 🙏🙏🙏🙏🙏🙏🙏🌷💐🌹🌿💐⚘🌹💐🌷🌿🌹🌷💐⚘🌿🌹💐⚘🌿🌹⚘💐🌿🌷💐⚘🌹🌿💐⚘🌿🌷💐🌿⚘🌷🌿💐🌷

  • @gitalamsal3731
    @gitalamsal3731 2 года назад +1

    aichhhhh,,,,यति सुन्दर ठाउँमा पहिलो पटक जाने साथी हरु नी कस्तो सुत्न सक्या होलान् नि,,, नौलो ठाउँ जाँदा हाम्लाई त अनिदो भए नी निद्रा लाग्दैन ,देखिए जति हेर्नै मन लाग्छ त,,,, जे होस् सचिन जी को जय होस् ,,,कति राम्रो संग जानकारी दिँदै देखाइदिनु हुन्छ , आफै पुगे झैं लाग्छ,,,,

  • @manojmagar7621
    @manojmagar7621 2 года назад +2

    Yo karykram malai dherai ramro lagaxa

  • @amritnepal637
    @amritnepal637 5 месяцев назад +8

    अब म केभन्छु भने राम, ता खासै याहि जन्मेकाेहाे तर भारत,ले राम,काे मन्दिर बनाउन हुदा हामी नेपाली ले पनि भरत,कै मुडल,काे सबै नेपाली मिलेर बनाउन ढिला भैसक्याे धन्ने वाद,

  • @krishnaraymajhi5057
    @krishnaraymajhi5057 2 года назад +2

    Dhanyavadxa bhai harulai jo Ram ko janam bhumi bare jankari diyema.

  • @yuvrajoli1063
    @yuvrajoli1063 2 года назад +4

    dami chha dajuko video haru natural

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y 2 года назад +3

    majja aayo bhidiyo hernu tpyharuko

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 6 месяцев назад +3

    Hamro Ram lai satru India le India ma vandai cha jai Shree Ram jai Nepal Ama back of India 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +4

    Lord Ram , Lord Buddha and Lord Sita burn in Nepal . जय श्री राम , जय श्री भगवान बुद्ध , सीता माताकी जय जय जय ।

  • @samgupta6272
    @samgupta6272 6 месяцев назад +7

    Jai Shree Ram 🙏❤️

  • @santoshrai5804
    @santoshrai5804 2 года назад +7

    जय श्री राम

  • @gopalthapa1865
    @gopalthapa1865 Месяц назад +1

    सत्य त एक दिन साबित भएर छोडने छ।त्यही माथी राम सीता र बाल्मिकिको जन्मभुमि र उहाहरुको सत्य तथ्य कथा बस्तु कसैले लुकाउन सक्ने छैनन।आवश्यकता पर्यो भने उहाहरुले कुनै न कुनै रुपको पुनर्जन्म लिएर छिट्टै सत्य प्रमाणित गरि छाडनु हुनेछ।जय श्री राम!🙏🇳🇵🙏

  • @kamanrai6214
    @kamanrai6214 2 года назад +3

    अति राम्रो

  • @vishnuthapa2425
    @vishnuthapa2425 2 года назад +4

    Beautiful block Sachin ji

  • @AnilTiwariYT
    @AnilTiwariYT 2 года назад +6

    I'm from MADIMUNICIPALITY 9 ayodhyapuri GANESHKUNJ 💖💖💖💖💖💖 khushi lagyo aafno thauko barema dekhda 💐💐💐

  • @buddihichhetri6090
    @buddihichhetri6090 2 года назад +20

    सचिन सरको आवजमा ...नेपालको प्राकृतिक सौन्दर्य हेर्न पाउँदा आफु संगै भएको अनुभुती हुनेगर्छ 💟💟🙏🙏🙏

  • @omparkashomparkash3962
    @omparkashomparkash3962 2 года назад +2

    Purbeleblog lai Sri Ram sita 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @bantawapadam9923
    @bantawapadam9923 2 года назад +1

    Kp ba le sahi vannu va raixa bhagawan Ram ko janma Thori chitawan ma vayeko vanera

  • @sumanshrestha3329
    @sumanshrestha3329 2 года назад +11

    आज एकदमै खुःसी लाग्यो हाम्रो ठोरि तिर पनि तपाई आईदिनु भाको रहेछ। म तपाई को भिडियो सबै हेर्छु आज ठोरि को पनि पालो आएछ । ठोरि को पनि भाको भए अझ राम्रो हुने थियो ।

  • @bamdevadhikari6361
    @bamdevadhikari6361 2 года назад +6

    सचिन जी सर्वप्रथम तपाईंलाई धेरै धेरै धन्यवाद! जसले हाम्रै देशमा लुकेर रहेका विभिन्न सम्पदा संस्कृति तथा रमणीय पर्यटकीय भूगोलको सम्पूर्ण रूपमा उजागर गर्नु भएको मा। म अहिले तपाईंको धेरै ब्लग हेर्ने गरेको छु। जसले मलाई घरमै बसेर नेपाल घुमेको आभास हुन्छ र ती सम्पूर्ण क्षेत्र को जानकारी पनि। साथै तपाईंको बोलीको शालीनता र शैली ले मन्त्र मुग्ध बनाउँछ।
    र मैले जोड्न खोजेको कुरो चाहिँ यसै माडी को अयोध्यापुरी र माडी को बाल्मीकी आश्रम जोडिएको एउटा ब्लग आवश्यक छ जसको माडी पट्टी बाट सडक सञ्जाल नजोडिएको तर चितवन माडी ना पा कै बाल्मीकी आश्रम भने बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेश भएर जानु पर्ने हुन्छ, अझ सजिलो त भारतीय बाटो हुँदै जान सकिन्छ । त्यसैले सम्बन्धित निकाय को ध्यान आकर्षण गर्न माडी बाट नै बाल्मीकी आश्रम आउने जंगली बाटो भिडियो प्रस्तुत गर्न सके धेरै राम्रो हुने थियो। सुझाब तथा जानकारी को लागि । भैरहवा बात

  • @FUNNZONE977
    @FUNNZONE977 2 года назад +4

    Love from Madi 3 basantpur inarbaruwa haal UAE baat

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +4

    हजुर को यो भिडियो हेर्न पाउँदा निकै रमाईलो लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 2 года назад

    सुन्दर स्थनको दृश्य देखाउनु भएकोमा आधारित छु

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 года назад +5

    Hajur ko vidio derai ramro lagyo dhanyabad banna chahanchhu Ram mandir pani herna payo...
    💐💐👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 2 года назад +4

    good vidio vai sachin tar kasari utar bagyo tw pani.. ma chakit pare vai nadi haru utar bageko ghatana chin ma xa nepalma ni yo pahilo palt sudaixu..tq vai sachin ramro vidio

  • @surajgurung304
    @surajgurung304 2 года назад +8

    मेरो जन्म भुमी खुसी लायो हेर्न पाउँदा ❤❤❤

  • @harikhadka4081
    @harikhadka4081 6 месяцев назад +3

    Dharai thauko janakari pauda khusi xu thanks janakari ko lagi

  • @saraswatineupane6209
    @saraswatineupane6209 6 месяцев назад +2

    धुर्मुस सुन्तली फाऊण्डेसन ले गति पावोस् जसले सारा नेपाली को सम्पति र सम्मान को स्तरोन्नति हुनेछ।

  • @Strawberry25805
    @Strawberry25805 2 года назад +2

    मेरो पनि माडी हो घर सर कति खुसी लाग्थ्यो हजुर माडी गएको मा राम

  • @chimkandigaming6633
    @chimkandigaming6633 6 месяцев назад +3

    अब नेपालकै अयाेध्या नेपालमै बनाउनु पर्छ है नेपालीले सधैं सबै अरूले नै लुटेर लैजाने हाम्रो धर्म संस्कृती

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 года назад +8

    सुन्दर स्थानको भ्रमण गराउनुभो धेरै धन्यवाद ♥️🙏

  • @achyutmahat5027
    @achyutmahat5027 2 года назад +5

    ढिलैभयनि हेर्न सरुगरीयो है सचिन भाइ 🙏🙏

  • @tilaklama3498
    @tilaklama3498 2 года назад +8

    आफै घुमेको जस्तो लाग्यो दाजु मलाई त 💜
    keep going Dazu🤗

  • @greenlightvlog
    @greenlightvlog 2 года назад +6

    Nice video daju 🇳🇵❤️❤️❤️🙏🙏

    • @dayashrestha9502
      @dayashrestha9502 2 года назад

      Great video thank you bhai jai shree Ram n Sita mata

  • @rahulsunar844
    @rahulsunar844 2 года назад +5

    Wel come to chitwan sir.. my home tawon
    Have fully entertainment 🙏🙏🙏🙏
    Madi jana ko lagi team lai dherai sakas vaye xa ma chai bharatpur 23 ma basxu haal chai bharatpur 2.

  • @ramkumarstha9594
    @ramkumarstha9594 2 года назад +3

    WOW! भरतपुर को विकाश ,

  • @razashaikh6574
    @razashaikh6574 2 года назад +5

    I always waiting your vlog

  • @girjayonghang7397
    @girjayonghang7397 2 года назад +1

    ✌️✌️✌️

  • @surendraneupane4118
    @surendraneupane4118 2 года назад +5

    मेरो मामा घर तिर जानुभयछ । साच्चै रमणिय ठाउ छ माडि

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 года назад +4

    अबो हेर्न सुरु गरे

  • @lamsalmanish7414
    @lamsalmanish7414 2 года назад +6

    Thank you so much brother visit for chitwan I'm from chitwan

  • @gitashahi9583
    @gitashahi9583 5 месяцев назад +2

    Sabai milera vabya ram mandira banaunu parxa🙏🙏🙏

  • @bungkshyangchha
    @bungkshyangchha 2 года назад +7

    खाडिको खडेडिबाट भएनी हजुरको भिडियो मार्फत सुन्दर र प्रशिद्ध ठाउँ घुम्ने मौका मिल्यो आज

  • @khempun4212
    @khempun4212 5 месяцев назад +3

    Visiting Ram Janm Bhuni Thodi Parsa is Historical place must be visit by all of us.

  • @dipendrachaudhary7379
    @dipendrachaudhary7379 2 года назад +4

    Nice place Sir best of luck🤞

  • @narayankadariya7447
    @narayankadariya7447 2 года назад +5

    Good job Sachin bro very nice place

  • @manojshrestha7721
    @manojshrestha7721 2 года назад +6

    Big fan of ur discovers Sachin ji. Ur video will roundg whole Nepal

  • @aarynsonnar8620
    @aarynsonnar8620 2 года назад +1

    शुभकामना !!

  • @harideuja4107
    @harideuja4107 6 месяцев назад

    खुसि र गर्व लाग्ने स्थानको अवलोकन गराउनु भो धेरै धेरै धन्यवाद।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 года назад +2

    राम्रो छ

  • @sabinyakkhadewan8089
    @sabinyakkhadewan8089 2 года назад +14

    धेरै दिन बात आज हजुरको vlog हेर्नु पाइयो, सन्चै हुनुहुन्छ?

  • @Pehchano24
    @Pehchano24 6 месяцев назад +3

    Bhagwan Ta Sabaika Hun ❤

  • @kamalnepali2506
    @kamalnepali2506 2 года назад +3

    dami xa

  • @sitakunwar6943
    @sitakunwar6943 2 года назад

    धेरै धेरै धन्यबाद राम जन्म भुमि को बारेमा जानकारी गराउनुभयो साथै दरसन पनि गराउनु भएकोमा

  • @meronepalonlinetv
    @meronepalonlinetv 7 месяцев назад +1

    धेरै खुसि लाग्यो माडि अबलोकन गरि भिडियो मार्फत सबैलाई देखाइदिनु भएकोमा 22:05

  • @iftekharahmedsiddique2290
    @iftekharahmedsiddique2290 2 года назад +2

    100 percent true Ram was born here in Nepal

  • @nirabraj4477
    @nirabraj4477 2 года назад +1

    👍👍👍

  • @surajgurung304
    @surajgurung304 2 года назад +6

    क्यन्सर बाट सिधा जाद हुनि दाजु धरै घुम्नु भयो मेरो घर जगतपुर नै हो

  • @bayankarki1733
    @bayankarki1733 2 года назад

    धनयवाद सचिन सर ।

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 6 месяцев назад +2

    ❤❤❤jaya Siri ram

  • @laxminepal4654
    @laxminepal4654 6 месяцев назад +2

    Jià Shri ram ♈ namñ 🙏 hajur lai namñ 👍👍🙏 Maro Man royo 😭😭