गुरु जि नारायण 🙏🙏साल्ग्राम भगवानको बारेमा धेरै नै जानकारि पाईयो । हजुर प्रति अाभारि छौ । एउटा कुरा गुरुजि । भीत्र साल्ग्राम बाहिर तुलसी भयको घर बल्ल घर हो । भन्नु भयो । अनी अाईमाईले छुनै हुदैन पनी भन्नु भयो । तर गुरुजी अहिलेत छोरामान्छे त घरमै हुनुहुन्न भयपनि ।पुजा गर्न मान्नुहुन्न उसोभय हामिले साल्ग्राम राख्नु भयन । नराखेपछि हाम्रो घर घर भयन म । के गर्नेत गुरु मैलेत एउटा साल्ग्राम भेट्टायर ल्यायकी थीय पुज्नुहुन्न महिमाले भनेर तेत्तिकै राखेकी थीय । कुनै कुनै गुरुजि हरुले सारै अास्ताभयमा सुद्धतरिकाले । पुज्नहुन्छ भनेको सुनेर पुज्ने गरेकी छु । हजुरले भनेजस्तै पहेलो कपडाको आसन माथि बिराजमान गरायर तुलसि मन्जरि तुलसि दल चधायेर पुजा गर्ने गरेकि छु । कसैले हुन्न भन्नु हुन्छ त कसैले हुन्छ भन्नु हुन्छ । के सात्र पनी एकै छैनर । हामिलाई दोधारमा पार्ने काम गर्नु हुन्छ । पुजागरी राखेको भगबानलाई के गर्ने ।सालग्राम भगबानलाई पुजागरेसि मात्रै आन्नद आउछ। केगरम गुरुजि कुनै तरिका होलानी महिलाले गर्नेपनि जान्नपाय हुन्थ्यो । गुरुजी नराम्रो केहि लेक्खियको भय माफगर्नु होला । 🙏🙏🙏🙏
मेरो त पतिदेवले पुजा भन्नी काम नै के हो उहाँले जान्नु भएकै छैन ।त्यसकारण मैले नै सालग्राम भगवानको सेवा गर्नी गरेकोछु।त्यसो हो भने लक्ष्मी माता रिसाउनु भएको होला त।चिन्तामा पो परेँ म त।भगवानलाई सेवा गर्न मन लाग्छ।कहाँ पठाउनी होला भगवानलाई।😔😔
गुरु जि,सालग्रााम बारे धेरै कुरा ज्ञान दिनु भएकोमा पर्णाम गर्दछु म सग गाेलाे सिर भागमा एक इन्च बराबरकाे प्वाल भएको हुनुहुन्छ नामके हाेला कृपया बताई दिनुहाेला ।
गुरूदेबकोजयहोस दैनिक बिराठनगर बाट स्वागत छ हैगुरूदेब स्वागतम नमस्कार छ हैगुरूदेब श्रीकृष्ण ब्रमस्तूबिन्तीनम सालग्रामभगमानको जय होस है कोटि कोटि नमस्कार छ है प्रभुसुईकार गर्नुहोस है जय राधे राधे श्रीकृष्ण नम
Jay hos bhakta ra bagwan ko jay jay hos jay sri mannarayan swami ji...sampurna ko aatmama biraj maan purna bramha marmatmali Hari om ko naman arparn gardaxu...hari saranam🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय श्री मन्ननारायण स्वामि जि सास्टंग डन्डबत छ हेटौडा बाट सुन्दैछु हजुरको कथा गुरु जि कति बिग्र शालक ग्राम सेबा गर्नुपर्छ अनिचक्रबर्ति मात्र सेबा गर्नि गोलाकार चक्र नभय को कत्रो बिग्र सेबा गर्नि होला
Namaste guru g Mero ghar ma xora manxe xaina bura bahira hunuhunxa tulasi biheko din saligram sangai rakhanu parxa xori manxele rakhna milxa ki mildaina bhanidinuna gurh
धन्यवाद गुरु जि शालग्राम शिला सम्बन्धी चर्चा गरिबक्सेको मा र मैले पनि शालग्रामशिला भगवान को पुजा गर्ने गरेकी छु। म 67बर्ष की भयं अब के गर्नि पुजा गरौं कि नगरौं??
Sarayi ramro Jai Shree Krishna jai Shree Krishna 🙏🙏 gurudev jai Shree Krishna 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय श्री मन्ननारायण पुरुषोत्तम भगवान को जय होस् मंगल होस् । स्वामी ज्यू को चरण कमल मा सास्टंग डन्डबत छ
जय हो गपरुदेब 🙏
जय गुरुदेब 🙏
मसँग त ठुला ठुला हाँसका अन्डा जत्रा एउटा कालाे र एउटा सेताे छ अनि पुजा पनि मै गर्छु किनकि अरु पुजा गर्दैनन् अब म के गरु गुरु
Ati ramro kura janakari garaunu vayo Guru deb malai pani dhere janna man thiyo aaja bujhe balla ma sita ta chainan Guru 🙏🏾🙏🏾 Radhe Radhe 💐🍁🍎💐🍎
Rachel Rachel Guruji! Mahatwapurna janakari ka lagi dherai dherai dhannyawad! Tara Guruji panchayen puza garne tarikako warema Prakash paridinu hunchha bhanbe ASHA gardachhu!?Jaya gurudev!
Radhe Radhe gurudeb
राधे राधे गुरुदेव
जय श्रिमन्नारायण गुरु जि हजुर काे भिडियाे सुनेर अाभारि भय
जय श्रीमन नारायण गुरुदेव🙏🙏अति नै द्विव्य सत्सङ्ग शालग्राम भगवान सम्बन्धित धन्य छौ हामी गुरुदेव💐🙏🙏
🙏🏼जय गरूदेब ! प्रष्तुति सारै राम्रो लाग्यो ।😊
राधे राधे गुरु
हजुरकाे मुखार बिन्दुवाट धेरै कुराकाे ज्ञान भयाे ।
जय श्री राधे राधे जय गुरु देव 🙏🙏🙏
Jankari mulak Sandesh ko lagi thank you guru ji.
जय श्री हरि बिष्णुनारायण जय श्री राधे राधे जय श्री कृष्ण राधे राधे गुरुजी जय हास्
श्री राधेश्याम जी गुरुदेव अति सुन्दर प्रस्तुति जय होस् गुरुदेव
जय श्रीमन्नारायण गुरूदेव 🙏🙏🙏
नमो नमः गुरू देब राधे
Radha Radha Guruji 🙏🙏🌹🌹🌺🌺
ॐ नमाे भगवते वासुदेवाय जय जय गुरुदेव🙏🙏🙏🌹🌹🌹
Jay shree raadhe raadhe guruji 🙏जय श्री राधे राधे🙏
गुरु जि नारायण 🙏🙏साल्ग्राम भगवानको बारेमा धेरै नै जानकारि पाईयो । हजुर प्रति अाभारि छौ । एउटा कुरा गुरुजि । भीत्र साल्ग्राम बाहिर तुलसी भयको घर बल्ल घर हो । भन्नु भयो । अनी अाईमाईले छुनै हुदैन पनी भन्नु भयो । तर गुरुजी अहिलेत छोरामान्छे त घरमै हुनुहुन्न भयपनि ।पुजा गर्न मान्नुहुन्न उसोभय हामिले साल्ग्राम राख्नु भयन । नराखेपछि हाम्रो घर घर भयन म । के गर्नेत गुरु मैलेत एउटा साल्ग्राम भेट्टायर ल्यायकी थीय पुज्नुहुन्न महिमाले भनेर तेत्तिकै राखेकी थीय । कुनै कुनै गुरुजि हरुले सारै अास्ताभयमा सुद्धतरिकाले । पुज्नहुन्छ भनेको सुनेर पुज्ने गरेकी छु । हजुरले भनेजस्तै पहेलो कपडाको आसन माथि बिराजमान गरायर तुलसि मन्जरि तुलसि दल चधायेर पुजा गर्ने गरेकि छु । कसैले हुन्न भन्नु हुन्छ त कसैले हुन्छ भन्नु हुन्छ । के सात्र पनी एकै छैनर । हामिलाई दोधारमा पार्ने काम गर्नु हुन्छ । पुजागरी राखेको भगबानलाई के गर्ने ।सालग्राम भगबानलाई पुजागरेसि मात्रै आन्नद आउछ। केगरम गुरुजि कुनै तरिका होलानी महिलाले गर्नेपनि जान्नपाय हुन्थ्यो । गुरुजी नराम्रो केहि लेक्खियको भय माफगर्नु होला । 🙏🙏🙏🙏
puraa janakaree ko lagi 9847081954
जय श्री मन्नारायण हरी हरी
अति दिब्य सुन्दर बाचन्🙂
राम्रो लाग्यो 🍊🍊🥭🥭👏
श्री गुरुजी मा दर्शन् 🍊👏🥭👏
Radhe radhe guru ji 🙏❤️♥️♥️
धेरै राम्रो लाग्यो हजुर गुरु लाई नमन गर्दछु सालग्राम भगवान कति वटा सम्म राखेर पुजा गर्न पाइन्छ ?
जय श्रीमन्नारायण गुरुदेव
जय श्री राधे राधे राधे।
जय श्री कृष्ण कृष्ण कृष्ण।
जय श्री मन नारायण नारायण।
Jai Shree Radhe jai Shree Krishna gurudev dhangadhi bata herdai xu gurudev
राधे राधे जय जय श्रीमन नारायण प्रभु!
Radhe Radhe Prabhu Ji.
Jai ShrimanNarayana Gurudev... ParaTaPara-Brahma, Paramatma Sorupakam, Tambandai Bhagawate Rupam, Salagramaya Mangalam, Damodaraya Nivasaya, Gandaki NandaNayacha, SachidaNanda Rupaya, Salagramaya Mangalam... Divayamai Gyan Information, dherai dhanaibad hajur, Radhe Radhe, Hari Sharanam, Jai jai Shri Salagram Bhagawan,Laxminarayan Bhagawan ki jaiiiiii
जय श्रीमन्नारायण,
पण्डित गुरु चक्रपाणी ज्यूलाई शालिग्राम भगवानको सम्बन्धमा यथार्थ धार्मिक जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद।
जय जय होस सानति मिलोस् भगवान् लाइ कोटि कोटि नमन हजुरको चरनकाेमाेलमा गुरु देब
धन्न्यबा गुरु सुनेर धे खुशी लाग्यो!
पुजा कसरी गर्ने कुनबिधी बाट गर्ने
Jay shreeman narayan 🌻🌻🙏🙏🙏🙏🌻 radhe radhe gurudev hajurlai koti koti pranam 🙏🙏🙏🙏🙏
Radhe radhe guru dev namoh
Radhe radhe guru dev 🙏🏻
जय श्रीमन्नारायण 🌺🌹🙏🙏🌺🌹🙏🙏🌺🌹🙏🙏🌺🌹🙏🙏🌺🌹🙏🙏🌺🌹
Jay shree Radhe guru ji jankaridinu vaykoma dhanybad 🙏🙏🙏🥀
So nice thanks 🙏 you hajur guruji dab jay shree nam Narayan
Jay Shree mann Narayan guruji 🙏🙏🙏 dhanyawad guruji jankariko lagi💐💐💐🙏🙏🙏
Jay Shree Radhe krishna
Radhe Radhe guru
गुरु देव प्रणाम राधे कृष्ण जानकारी को लागि धन्यबाद हजुर 🙏🙏🙏🌺🌺💐💐
Shree radhe shyam guru ji 🙏🙏🌹❤️
Jaya Guruji.
🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉
Radhe Radhe Guruji 👏 ♥
मेरो त पतिदेवले पुजा भन्नी काम नै के हो उहाँले जान्नु भएकै छैन ।त्यसकारण मैले नै सालग्राम भगवानको सेवा गर्नी गरेकोछु।त्यसो हो भने लक्ष्मी माता रिसाउनु भएको होला त।चिन्तामा पो परेँ म त।भगवानलाई सेवा गर्न मन लाग्छ।कहाँ पठाउनी होला भगवानलाई।😔😔
कतै पठाउनु पर्दैन न छोइ कन पुजा गर्ने हो
अनुपम जानकारी ।
जय श्रीमन्नारायण 🙏 राम्रो जानकारीका लागि धन्यवाद ।अनि पाञ्चायनका बारेमा कतिऔँ शृङ्खलामा जानकारी हुन्छ जानकारी पाउँ है 🙏
जय शालिग्राम जय भागवत जयराधे राधे
जय राधे राधे गूरू जि कोटी कोटी नमन जय शालग़ाम भगवान जय
गुरु जि नमन म दाङ घोराहि देखि हेरिरहेको छु।
Radhe radhe❤
जय श्रीमन्नारायण 🙏🙏
Jay shree radhe radhe radhe sham Guru Dave 🙏🙏🙏🙏
Gurudev hajurle Shaligram bhagawanko puja kasari garne bhanne barema Prakash parnu bhayekoma hajurlai dhanya baad Radhe 2ko abibhadan garda xu ❤🙏💥💐👍💓❤️♥️🙏🙏🙏🙏🙏🎈💥
जय गुरुदेव जय श्री राधे
Thank you so much prabhuji
राधे राधे गुरु देब
जय श्रीमन्नारायण 💗🙏
धन्ने बात गुरु बा
धन्यवाद, गुरुजी ।
जय श्रीमन्नारायण 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay sriman narayan Sat Sat koti sastanga dandabad chha bhagawan dasanudas ko govinda govinda govinda govinda govinda govinda
Radhe radhe 🙏🙏🕉️🕉️🔱🔱🌼🌼
Jay radhe radhe 🎉🎉
जयश्रीमन्नारायण गुरु देभ🙏🙏
गुरुजि शालग्राम भगवानएक स्थान बाट अर्को स्थानमा जानुहुन्छ कि हुन्न जानू हुन्छ भने कसरिजानु हुन्छ राधेश्याम
जानु हुन्छ ।।
Jai siree kisna radhe radhe
जय श्रि मन नारायण ।गुरु जि
Radha radha 🙏🙏
Dheraii ramroo barnan garnu bhayo guru ji. Hajur laee hardik 🙏 naman
Radhe radhe guru🙏🙏❤🇳🇵👍
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम
गुरु जि,सालग्रााम बारे धेरै कुरा ज्ञान दिनु भएकोमा पर्णाम गर्दछु म सग गाेलाे सिर भागमा एक इन्च बराबरकाे प्वाल भएको हुनुहुन्छ नामके हाेला कृपया बताई दिनुहाेला ।
राधेश्याम
राधे राधे हरे कृष्ण नारायण
जय श्री राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे गुरुदेव 🙏🙏
गुरु नमन छ🙏🙏🪷🪷🪷✴️✴️✴️❇️❇️❇️❇️❇️🪴🪴🪴🪴🪴🎊🎊🌻🌻🌻🔔🔔🔔🔔💐💐💐💐🌸🌸🌸🌸🌸🌸🌸
राधेराधे गुरू
जय श्रीमन्नारयण स्वामीजी हजुरको जय जय होस् 🌹🌹🙏🙏🙏🌹🌹
Kati ramro bhagbad
Radhe Radhe Guruji 🙏 🙏 . Panchan Dewata pooja Garda Mahilale pooja garne hunx ki hudain Guruji
गुरूदेबकोजयहोस दैनिक बिराठनगर बाट स्वागत छ हैगुरूदेब स्वागतम नमस्कार छ हैगुरूदेब श्रीकृष्ण ब्रमस्तूबिन्तीनम सालग्रामभगमानको जय होस है कोटि कोटि नमस्कार छ है प्रभुसुईकार गर्नुहोस है जय राधे राधे श्रीकृष्ण नम
Jay hos bhakta ra bagwan ko jay jay hos jay sri mannarayan swami ji...sampurna ko aatmama biraj maan purna bramha marmatmali Hari om ko naman arparn gardaxu...hari saranam🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Radhe radhe 8
जय गुरुदेव👏👏
जय श्री मन्ननारायण स्वामि जि सास्टंग डन्डबत छ हेटौडा बाट सुन्दैछु हजुरको कथा गुरु जि कति बिग्र शालक ग्राम सेबा गर्नुपर्छ अनिचक्रबर्ति मात्र सेबा गर्नि गोलाकार चक्र नभय को कत्रो बिग्र सेबा गर्नि होला
जय श्रीमन्नारायण प्रभु 🙏🙏🌹🌹
radhe radhe gurgi❤❤❤❤❤
ॐ नम:जय गुरु देव 🌺🙏🌺
Radhe siyam 🙏🌹🌹🌹🌹🌹 maharaj ji 🙏🌹🌹🌹🌹🌹🌹
राधे राधे गुरुदेव नम
Namaste guru g Mero ghar ma xora manxe xaina bura bahira hunuhunxa tulasi biheko din saligram sangai rakhanu parxa xori manxele rakhna milxa ki mildaina bhanidinuna gurh
नमस्कार हजुर धन्यवाद जानकारी दीनूभएकोमा
गुरुजी राधे राधे हजुर बाट धेरै कुरा बुझ्न पाएको मा अति खुसी लाग्छ 🙏🙏🌺🌺🌹🌹
Jay shree Radha Jay shree Krishna Koti Koti pranam Gurdev 🙏 🏕
Jay shree mana Narayan Gurdev
Radha Radha Gurdev 🙏
Thank you Gurdev for kind information 🙏
जय शालिग्राम भगवन् 🙏🙏
Jay ho guruji🙏🙏🙏💕
Gurudeb pranaam 🙏🙏kati wata rakhda ramro hunchha ani tulsiko math maa rakhera sewa garne milchha ki ni guru deb 🙏🙏
तुलसी ममठमा खुला आकाश मा राखन हुन्न 12 ओटा राम्रो
धन्यवाद गुरु जि शालग्राम शिला सम्बन्धी चर्चा
गरिबक्सेको मा र मैले पनि शालग्रामशिला भगवान को पुजा गर्ने गरेकी छु। म 67बर्ष की भयं अब के गर्नि पुजा गरौं कि नगरौं??