Banglore chhau ki Hubli (स्वास्थ्यकाे सन्देश) देउडा गित ।। हेमन्त जिम्माल राेकाया काे साथमा !!

Поделиться
HTML-код
  • Опубликовано: 6 ноя 2024

Комментарии • 585

  • @ammardhami291
    @ammardhami291 Месяц назад +84

    खाेज्दा खाेज्दै आज बल्ल भेटियाे सारै मन छाेयाे धन्यवाद कलाकार टिम लाई🎉🎉

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar Месяц назад +264

    म जस्तै टिकटिकमा खोज्दै कोको आउनु भयो यता हाजिर गर्नु होला ❤❤

    • @ParashNeupane-sp5yi
      @ParashNeupane-sp5yi Месяц назад +34

      Ma

    • @Jitendra-ul8ux
      @Jitendra-ul8ux Месяц назад +4

      हो नि मैले पनि खोज्दा खोज्दा आज टिकटकबाटै आएको।

    • @nareshadhikari352
      @nareshadhikari352 Месяц назад

      म पनि आय है खाेज्दै खाेज्दै

    • @SeraKhatri-c9b
      @SeraKhatri-c9b Месяц назад +1

      Mpni ho

    • @XumaJong
      @XumaJong Месяц назад

      MH Pani Aaye khojda khojda balla bhetyo​@@SeraKhatri-c9b

  • @bhuwanbista1334
    @bhuwanbista1334 Месяц назад +11

    ओ हो पश्चिमकै पहिलो स्वास्थ्य लक्षित देउडा गीत आएछ_धेरै धेरै शुभकामना छ

  • @laxythekare
    @laxythekare 25 дней назад +12

    सुदुरपक्षिम तिर को यता हाजिर हुम त❤❤

  • @khemrajrijal6911
    @khemrajrijal6911 Месяц назад +70

    म पुर्ब को मान्छे साथीहरू पश्चिम् तिरको धेरै छ्न😅😅संगत अनुसारको फल भन्छ्न म पनि देउडा गित सुन्ने भको छु😊😊❤सारै मन पर्छ पश्चिम् तिरको गित पूरा न बुझेपनि❤टिकटक मा धेरै देखे कस्तो रैछ भनेर हेर्न आको संदेश मुलुक रैछ❤❤सफलता को सुभकामाना सबै टिमलाई 😊❤❤

    • @MahonSingh-nn4kw
      @MahonSingh-nn4kw Месяц назад +1

      खुसी लाग्यो सर सङत ले जेनि गर्छ सर

    • @Saani-sv6mh
      @Saani-sv6mh Месяц назад +1

      Ma jhan pachim ko manxe deuda bujhdaina but yasta laya bhaka song man parxa

    • @tscpsckhurak
      @tscpsckhurak Месяц назад

      Khusi lagyo.ma ni paximko manxe ho.purbako geet utikai man parx sunxu.

    • @SeemuKunwarxettri
      @SeemuKunwarxettri Месяц назад

      Sem ❤

    • @ashoksaud8222
      @ashoksaud8222 10 дней назад

      Hamro paschim ko san deuda geet

  • @arush_playz-q6u
    @arush_playz-q6u Месяц назад +34

    tiktok बाट सुनेर आएको हरूलाई like गरौं😅❤❤❤

  • @ParkashBishwakarma-z1p
    @ParkashBishwakarma-z1p Месяц назад +2

    आहा गजबको मिठो अनि सन्देश मुलक! सुभकामना🎉

  • @khagendraAle-z8h
    @khagendraAle-z8h Месяц назад +7

    म पूर्वको भए पनि मलाई पनि यो देउडा गीत साह्रै नै मनपर्यो

  • @pahalsaud5485
    @pahalsaud5485 Месяц назад +6

    याे भाका असाध्यै मन पर्याे हजुर । पुरानाे शैलीकाे भाका छ देउडामा पैतल पनि ठमक्क ठमक्क मिल्ने भाका जाे देउडाका पारखि हुन उनलाई मात्रै थाह हाेला याे भाकाकाे भाव र मर्म । फेरि पनि यस्तै भाका ल्याउनु हाेला शुभकामना !!!

  • @bajirebk6751
    @bajirebk6751 Месяц назад +14

    म टिकटकमा देखेर यहाँ सम्म आको अति मिठोगित ❤️❤️❤️❤️

  • @sonammagar9760
    @sonammagar9760 Месяц назад +4

    🙏🙏🇳🇵🇳🇵🇳🇵 रामेछाप छेउ ओखलढुंगा बाट हेर्दै सुन्दै छु है🙏

    • @ramkumarrokka357
      @ramkumarrokka357 Месяц назад

      म चाहिँ रामेछाप बाट

  • @LokendraSingh-vf3ci
    @LokendraSingh-vf3ci Месяц назад +10

    सारै राम्रो देउडा आयो धेरै पछि🙏🙏सबै टिमलाई हार्दिक धन्यवाद छ यति राम्रो देउडा गित ल्याएकोमा🙏🙏🙏

  • @SasiMagar-yy7re
    @SasiMagar-yy7re Месяц назад +6

    गित न बुझे मनि सारै मन पर्यो शब्द अनि आवाज 😊😮😢❤❤❤❤❤

  • @ArbeenTamang
    @ArbeenTamang Месяц назад +3

    यो गीत भर्खर नै टिक्टोक मा देख र सर्च गरि माया गरि आछु😘
    पुर्ब पश्चिम हिमला पहाड तराइ कोहि छैन पराइ😘हाम्रो कला संस्कृती नै प्यारो😘

  • @VeshBahadurkb
    @VeshBahadurkb Месяц назад +9

    बल्ल भेटायो ❤❤❤❤❤🎉🎉🎉🎉

  • @GaneshBhandari-j3g
    @GaneshBhandari-j3g Месяц назад +10

    3 घन्टा ❤❤ पछि बल्ल भेटियो खुसी लायो ❤❤❤❤❤प्रगति को सुभकामना❤❤❤

  • @Ramesh-qi7rv5nc5p
    @Ramesh-qi7rv5nc5p Месяц назад +2

    म पनि टिकटक वाट खोज्दै आको सन्देश मुलुक गित रैछ शुभकामना छ सवै कलाकार लाई 🎉❤❤

  • @purnakhaling4571
    @purnakhaling4571 25 дней назад +2

    एकदम राम्रो देउडा गित सयौ फुल का थुङ्गा हामी एउटै माला नेपाली म पुर्बा को सोलुखुम्बु को मान्छे तर कर्णाली को देउडा सुनेर रमाई रहेको छु।

    • @RameshSingh-bx2sz
      @RameshSingh-bx2sz 11 дней назад

      हामि जहाको भएपनि नेपाली भएकोमा गर्ब छ है ह्जुर

  • @hemshahi303
    @hemshahi303 11 дней назад

    सारै राम्रो अनी संदेश मूलक गीत छ। सबै जना लाई बधाई तथा शुभकामना छ।

  • @VeshBahadurkb
    @VeshBahadurkb Месяц назад +5

    म पश्चिम को त होइन । तर डेउडा गित सारै मन पर्छ ❤❤❤❤❤❤❤

  • @MelauliMusicOfficial
    @MelauliMusicOfficial Месяц назад +2

    Very nice deuda best of luck all

  • @RameshThapa-t7k
    @RameshThapa-t7k Месяц назад +1

    La ramro xa badhai xa sampurna team lai

  • @gokarnajoshi838
    @gokarnajoshi838 Месяц назад +1

    Nice song
    Badhai xa all time lai

  • @basantisaud699
    @basantisaud699 Месяц назад +6

    यो गित मा यकल स्वर भुवन दहाल को हुनु पर्ने मस्त सुनिन्थ्यो❤

  • @Kantol.
    @Kantol. Месяц назад +9

    आहा कति राम्रो गी आहा कति राम्रो दौड देउडा गीत गीत भनेको यस्तो हुनुपर्छ आफ्नो संस्कृतिलाई जोगाउनुपर्छ र उत्तर उत्तर प्रगतिको भयो

  • @ojhafiza
    @ojhafiza Месяц назад +2

    मेरो मित्र भुवन जी को स्वर अति राम्रो

    • @ramprasadpant5783
      @ramprasadpant5783 Месяц назад

      एकल स्वर हुनुपर्ने अझै मीठो हुन्थ्यो

  • @singertejubc6160
    @singertejubc6160 Месяц назад +1

    Aaha dherai mitho geet badhai xa sampurna tim lai safalta ko kamana 🎤🎧🎧🎧🎶

  • @nischalnareshbogati4338
    @nischalnareshbogati4338 Месяц назад +1

    दामी दामी 😊❤️❤️👏

  • @BHIM817
    @BHIM817 9 дней назад

    पहिलो चोटी पुरै त्यो पनि देउडा गित सुनेको र हेरेको आजै हो कुनै दिन हेरौला सोचेको थिएँ सम्पूर्ण देउडा टिम हरुलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु आउदा दिनहरुमा पनि अझ राम्रा राम्रा देउडा गितहरु सुन्न पाउ हेर्न पाउ यहिँ काममा

  • @DamberSaud-r9o
    @DamberSaud-r9o 7 дней назад +1

    ब्याङ्लोर बाट शुन्ने को को छउ हाजिर हुनुत❤

  • @Kiran-d7o
    @Kiran-d7o Месяц назад +1

    Congratulations mero dost fuchu ❤️

  • @tilakswarnim
    @tilakswarnim Месяц назад

    आहा! सुदुरको सन्देशमूलक देउडा ❤ धेरै धेरै सम्मान सर्जकप्रती।

  • @MadhavPaudel-c5y
    @MadhavPaudel-c5y 24 дня назад +1

    Sandesmulk deuda geet sarai ramro 6 ma dang deki .
    ng deki

  • @AshokDadalOfficial
    @AshokDadalOfficial Месяц назад +1

    गित राम्रो छ बधाई छ सबै टिम लाई🎉

  • @MahabirDangi-y3r
    @MahabirDangi-y3r Месяц назад +1

    गित मा धेरै मिठास छ

  • @Alvin-bw8en
    @Alvin-bw8en Месяц назад +4

    सन्देश मुलक देउडा गित धेरै राम्रो लाग्यो । (पोखरा)

  • @its_your_raja__
    @its_your_raja__ Месяц назад +3

    Facebook ma story heri aaune yeta hajir haum ta ❤️😁

  • @LB-7420
    @LB-7420 3 дня назад

    देउडा हाम्रो पश्चिम को पहिचान❤❤

  • @KeshavSharma-jq6re
    @KeshavSharma-jq6re Месяц назад +3

    ❤❤❤ अति उत्तम प्रस्तुति । बहुत सुन्दर । दिल सम्म पुग्यो । जय जय श्री राम 🙏🚩🚩🚩

  • @thakuriofficial4207
    @thakuriofficial4207 Месяц назад +2

    मलाई पनि Tik tok बाट मन परेर हेर्ना आको धेरै राम्रो छ गित हाम्रो कर्णाली को सान

  • @bhupendrarokaya5184
    @bhupendrarokaya5184 29 дней назад +1

    सन्देश मुलक देउडा गीत रहेछ। सम्पूर्ण टिमलाई शुभकामना छ।

  • @mohanthakuri7830
    @mohanthakuri7830 Месяц назад +4

    खासै म बुझदैन तर पनि सारै मन प्रछ के थाहा हाम्रा पुर्खा पनि सुदुर बाट आयका हुन सक्छन् ❤❤❤

  • @HiralalPun-y7q
    @HiralalPun-y7q Месяц назад +2

    Wowo nice song

  • @JagadishS-by8bg
    @JagadishS-by8bg Месяц назад +1

    Dharai mitho ch hjr dhanyawad gayak daji and deedi lai

  • @rkoli2056
    @rkoli2056 Месяц назад +1

    Yak damai ramro xa hai sandesh muluk song ❤❤🎉🎉🎉

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 Месяц назад +1

    टिकटक मा हेरेर यता आउन बाध्य बनायो यो गीत ले, हेर्दा सामान्य भिडियो तर सारै राम्रो छ अझ ब्यबस्थित गरेर भाग 2 ल्याउनु पर्यो।

  • @RJ-subas
    @RJ-subas Месяц назад +5

    म चाही फेस्बूक रिल मा एक जना बहिनिको भिडियो हेरेर आको हो म यता गुल्मी बाट

  • @sarinaghimire5958
    @sarinaghimire5958 Месяц назад +1

    म Facebook reels मा हेरेर आ को कति मिठो भाका❤

  • @NabarajPariyar-vq6oi
    @NabarajPariyar-vq6oi Месяц назад +1

    Aaj mileni sune nice song

  • @SoniPooja-cn4lx
    @SoniPooja-cn4lx Месяц назад +1

    लौ म बेंगलोर बाट हेर्दै छु ❤

  • @BirendraBohara-i4u
    @BirendraBohara-i4u Месяц назад +1

    यो गीत सारै मन पर्यो म सुदूपश्चिम अछाम मेल्लेख बाट हेर❤❤

  • @topandrabasnat3484
    @topandrabasnat3484 Месяц назад +4

    टिक टोक मा सुनेर आयको म चाइ

  • @RamKhadka-t8x
    @RamKhadka-t8x Месяц назад +2

    सारै राम्रो गित धेरै मन पर्यो

  • @pujaraji
    @pujaraji Месяц назад +4

    Tiktok बाट खोज्दै आको गीत राम्रो छ

  • @ramlalthapa9610
    @ramlalthapa9610 Месяц назад +1

    मार्मिक गित सुनेर आनन्द लाग्यो 👌👌👌❤❤❤❤

  • @baralrajani8301
    @baralrajani8301 Месяц назад +8

    😂❤ ल मनि पहिलो पटक यस्ता गित सुनेको हु नागाल्याण्ड बाट तर पस्सिम बुटवल को मान्छे हु ❤❤❤❤❤ राम्रो लाग्यो

  • @umeshbhandari3831
    @umeshbhandari3831 Месяц назад +2

    बधाई सबै टिमलाई अति सन्देश मुक सन

  • @BhajanBahadur-v7w
    @BhajanBahadur-v7w Месяц назад +1

    बागलुङको बुर्तिबाङ देखि हेर्दै छु धेरै राम्रो छ

  • @singhrupshahi289
    @singhrupshahi289 6 дней назад

    धेरै राम्रो सन्देसमुलक video

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq Месяц назад +1

    आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाई ❤❤❤❤

  • @shisirShisirRokaya
    @shisirShisirRokaya Месяц назад +3

    यो डेउडा राम्रो आयो ❤❤

  • @ashishsunar9231
    @ashishsunar9231 29 дней назад +1

    टिकटक मा सुनेर यता को को आउनु भो लाइक गरौ है ।

  • @ashokkushwaha8381
    @ashokkushwaha8381 Месяц назад +1

    exellent informative song for our society

  • @BistKamal29
    @BistKamal29 Месяц назад +2

    धेरै मन पर्‍यो सम्पूर्ण टिम लाई धन्यवाद 🎉🎉❤🙏🙏

  • @Karkeeyasoda-li5ed
    @Karkeeyasoda-li5ed Месяц назад +2

    Kati mitho song ma chai purbeli ho tara paschimile song lastai man parchha ❤❤❤❤ malai❤❤❤

    • @RameshSingh-bx2sz
      @RameshSingh-bx2sz 29 дней назад

      thanks sis welcome सुदुरप्स्सिम ह्जुर को लागि स्वागत छ❤❤❤❤

  • @ParamanandaBhandary
    @ParamanandaBhandary Месяц назад +1

    मैले फेसबुकमा भेटेकाे सुन्दर गित बधाईछ सबैलाई

  • @Loveboy-y1e
    @Loveboy-y1e Месяц назад +2

    ati ramro geet ma cai jajarkot bata heradi dherai man paro🎉🎉🎉

  • @Ashishsauwad
    @Ashishsauwad Месяц назад +1

    Congratulations 🎉🎉🎉 धेरै राम्रो गीत जनता सामु प्रस्तुत गर्नु भएको मा सम्पूर्ण टिम लाई 🎉❣️🫀🫀🫶🫶🫶

  • @yubarajkhadka8530
    @yubarajkhadka8530 Месяц назад +1

    अति राम्रो ❤❤❤❤❤

  • @Kalkivairकल्कि
    @Kalkivairकल्कि Месяц назад +2

    बहुत राम्रो रहेछ सुदूरपश्चिम देउडा गीत

  • @PrakashSharma-bz5ew
    @PrakashSharma-bz5ew Месяц назад

    खोज्दै आयको त हैन यसो You tube चलाउदा देखेर छिरेको राम्रो लायो देउडा सन्देश मुलक रैछ❤❤बधाई छ यो भिडियो निर्माता र सम्पुर्ण टिम लाइ❤️❤️❤️

  • @yesjankari
    @yesjankari 24 дня назад

    ल बधाई छ नानू बेस्ट यक्टिन्को लागि 🎉

  • @Kamal-Bista17
    @Kamal-Bista17 Месяц назад +2

    Yo geet ma TikTok banaune sb le yeta view gardiye ta million jantheo ni

  • @SunGava.1810
    @SunGava.1810 Месяц назад +1

    हाम्मै भाषा संस्कृति राम्रा ❤

  • @nsmulti-techchannel5492
    @nsmulti-techchannel5492 Месяц назад +1

    मलाई सारै मन पर्ये कार्यालय बाट घर पुगेपछि एक पटक चाहि सुन्छु

  • @BhaktaDhami4
    @BhaktaDhami4 Месяц назад +1

    अहा कति मिठाे हिट गाना यस्तै यस्तै गाना निकाल्न सम्पूर्ण कलकार साथिहरुलाइ अाग्र गर्न चाहान्छु धन्यवाद

  • @indrakhatri9697
    @indrakhatri9697 Месяц назад +1

    मलेशिया बाट हेर्ने जति यता हाजिर हुम ❤❤❤❤❤❤❤❤❤❤

  • @Aayuuzeh2025
    @Aayuuzeh2025 Месяц назад +1

    शब्दले मन खायो यो गितले

  • @deepaklohar-xe8wn
    @deepaklohar-xe8wn Месяц назад +1

    एकदमै राम्रो चेतनामूलक गीत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद , तथा सफलता को शुभकामना

  • @bikramanjan1932
    @bikramanjan1932 Месяц назад +1

    बल्ल भेटाइयो गीत

  • @tilakpuri454
    @tilakpuri454 15 дней назад

    यो गित सारै मन परेको ।।। धेरै दिन पछि बल्ल भेटियो ।।

  • @NareshSnr
    @NareshSnr Месяц назад +2

    Wow dami deuda song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @madabnepal1698
    @madabnepal1698 Месяц назад +1

    मलाईसारै मनप्रछ देउडा सन्देश मुलक देउडा

  • @BirendraBantola
    @BirendraBantola Месяц назад +1

    सरै मिठो छ डेउदा गित ❤❤❤❤

  • @DipakSunar228
    @DipakSunar228 Месяц назад +1

    आज पनि येहि गित सुन्दै छु। ❤❤

  • @AdityaJoshi-q1p
    @AdityaJoshi-q1p Месяц назад +3

    3:48 आहा कति मिठो देउडा गीत तिक टोक बाट खोज्दै आयको सारै राम्रो लायो गीत ले सफलता ले करोड क्लब मा जवास सम्पूर्ण टीम लाई बधाई 🙏🙏🙏🙏

  • @thapamanbahadur4237
    @thapamanbahadur4237 25 дней назад +1

    कस्तो गीत हो के जति सुने नि सुनु सुनु लाग्ने miss you alll

  • @monsolu951
    @monsolu951 Месяц назад +1

    balaa balla vetiyo geet❤❤❤❤

  • @gorakhbist7828
    @gorakhbist7828 Месяц назад +1

    geet sarai ramro xa geet anusarko view vayena

  • @Anjan_raj2024
    @Anjan_raj2024 Месяц назад +2

    म मध्य नेपाल धादिङ को मान्छे हिजोआज सुदुर पश्चिमेली डेउडा गित सुन्ने भाको छु , धेरै राम्रो सन्देश मुलुक गित ❤❤

  • @PrakashBudhathoki-p2p
    @PrakashBudhathoki-p2p 24 дня назад

    म चाहिँ सल्यानको मान्छे अहिले हुबेली बाट हेर्दै छु यो गितले मलाई खोजेको जस्तै लाग्यो miss you all unit ❤❤❤❤

  • @sachinrc1330
    @sachinrc1330 Месяц назад +1

    सारै मन पर्याे गित 🎉🎉

  • @yogeshpandey1598
    @yogeshpandey1598 Месяц назад +1

    हुब्ली होकि हुम्ली हो❤❤❤

  • @BudhaSandesh2051
    @BudhaSandesh2051 26 дней назад

    🙏🙏🙏सरलाइ अनि अग्रिम बधाई छ जति सुने पनि घिद तै नमर्ने याे गित सुनेर मलाई है ।❤❤❤❤❤❤❤

  • @ManishChandThakuri-c4e
    @ManishChandThakuri-c4e Месяц назад +2

    Love from baitadi ❤ congratulations entire team keep shining keep it guys ❤🎉

  • @dharamrajbiswakarma7856
    @dharamrajbiswakarma7856 21 день назад

    दामी छ ❤❤ डेउडा गित

  • @Manojrokaya-rh7ff
    @Manojrokaya-rh7ff 11 дней назад

    Wow hamro sudurpachim 👍👍

  • @devrawalsudurpaximkhaptadbjura
    @devrawalsudurpaximkhaptadbjura 15 дней назад

    गीतको कुरै नगराै लगभग100 पटक हेर सके ❤❤❤

  • @SasiMagar-yy7re
    @SasiMagar-yy7re Месяц назад +1

    देउडा गित त उतराख्न्ड सघ मिल्दो जुल्दो लाग्छ मलाई है

  • @lokendranepali6176
    @lokendranepali6176 Месяц назад +2

    टिकटमा हेरेर यता आउने म मात्र हो कि कोहि छौ नबुझे नि गित अति माजा लाग्छ🎉