New Deuda Song 2076/2019 || Ka Dhadkinchhai Mutu - Gauri Bhatta & Chandra Saud Ft. Susmita Kunwar

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 1,2 тыс.

  • @zeevan2705
    @zeevan2705 3 года назад +22

    कास यो गीत अझौ लामो हुनुपर्ने। यो गीतको एक एक सब्दले मेरो मन छोयो मेरो बिगत याद आयो।
    सलाम गर्छु यो गीत लेख्ने अनि गाउनेलाई।
    गीतको अन्तिम शब्द मेरो बिगतमा कसैले मलाई भनेको थियो चाहदा चाहदै पनि उनी बाध्य थीन र मैले उनको बाध्यतालाई बुझेर कदम रोकेको थिए।😭😭

  • @LBChand
    @LBChand 5 лет назад +157

    हुन त म पनि आफै शब्द सर्जक हुँ ♥️ तर यश गीतमा कोरिएका शब्द सारै मन परे

  • @nepalsongs
    @nepalsongs 5 лет назад +26

    अाहा इतिहासमा नै खेलकाे मजा याे गितले पाे देखायाे वावा

  • @krishnabastola6806
    @krishnabastola6806 3 года назад +114

    म पाेखरा काे हुँ तर पश्चिमी ले देउडा धेरै मन पर्छ🤗😍 कि त्यस माथि याे गित झन मन पर्यो 🙏,कती शब्द बुझ्छु कति बुझदिन ,तर त्यो शव्द ,त्यो ठाउँ ,त्यो संस्कृक्ती ,त्यहाँ का मानिस ,सबै एकदमै मन पर्छ ।एक चाेटी पुग्ने रहर छ।समयले साँथ दिए अवश्य पुग्नेछु।❤️❤️❤️❤️❤️

  • @GauriBhatta1
    @GauriBhatta1 7 месяцев назад +28

    अझै माया गरिदिनु हाेला है मेराे र चन्द्र साउदकाे स्वरमा रहेकाे याे गितलाई ।

  • @ombogati1947
    @ombogati1947 4 года назад +48

    कर्णाली बोलेको छ गितले।कर्णालीलाई माया गर्ने जति यता हाजिर हुनुस ल

  • @prameshwornyaupane
    @prameshwornyaupane Год назад +14

    सक्किगोनिकी छोट्टी आज आएर चिनियो अभिनय सक्किगोनिमा मात्र हैन यता नि ठिक छ।
    स्वर र शब्द अनि संगीतको कुरा नगरौ आफै बुझ्नु❤

  • @tigersingh6067
    @tigersingh6067 5 лет назад +4

    अझ सम्म मैले धेरै देऊडा गित हरु सुनि सके तर यो जस्तो देऊडा गित त मैैले कहिलै सुने को छैन यो हो नि देऊडा गित धेरै मन छोयो यो गित ले maro tharpa bata all team lai conguralatation bhann chanchu

  • @maheshkc2320
    @maheshkc2320 4 года назад +56

    कला सस्कृती त आमा जस्तै हुनेहरेछ जहाँ रहेपनी जता भयपनी आफ्नै प्यारो लाग्ने❤️❤️👌👍️

  • @indrarokaya2634
    @indrarokaya2634 5 лет назад +17

    धेरै राम्रो डेउडा गीत

  • @जुनेलीरातपराइकोसाथ

    कसम कोहो यो केटि त मेलिना भन्दा नि टप लाग्यो मलाई ।।अति मोन परो गित ।।हुन त आफू सिङ्गल हो तै पनि न भाको बुढी को याद चाहिँ आउदो रछ ।।।फिलिङ्ग्ग यार गजब छ

    • @deepikagc159
      @deepikagc159 5 лет назад

      Honi hai malaini sarai manparyo sor Didi ko OMG very nice voice kta kti 2 ko voice 😍😍😍

  • @sureshsharki2279
    @sureshsharki2279 3 года назад +3

    फेसबुकमा सुने ,,,
    लगतै युटुबमा आयँ searching गरे
    लाइक, कमेन्ट, सेयर गरेँ,, सबैले मेरै जस्तो सोचौं कलाकार रास्ट्रका गहना हुन यहाँहरुको कदर गरौं,त्येइ माथि पनि हाम्रो सुदुरका डेउडा गायक गायकि....?
    हार्दिक बधाई छ गितको होल टिम लाई 🙏❤❤💍

  • @rajubhandari9433
    @rajubhandari9433 2 года назад +1

    एकदमै रमाइलो देउडा

  • @prakashkathayat1203
    @prakashkathayat1203 5 лет назад +3

    साह्रै राम्रो देउडा गित ।।।
    गौरी जी र चन्द्र जी लाई विशेष धन्यबाद आउदा दिनहरुमा पनि यस्तै मौलिक देउडा सुन्न पाउ ।

    • @mohanbahadur6594
      @mohanbahadur6594 5 лет назад +1

      कति राम्रो देउडा गीत

  • @Sagar12550
    @Sagar12550 10 месяцев назад +2

    5 sal bhayo budi xodeko miss u sanu aauxu ajai 10 barsa pachhi love u from Australia ❤

  • @bashantakhadka1845
    @bashantakhadka1845 3 года назад +7

    सारै राम्रो लायो है मेरो त मनै छोयो
    यो देउडा गीत ले सदै यसरी नै राम्रो हुँदै
    जाओस् यो अने भिडियो हरु हाम्रो नेपाली समाजमा पनि अहिले अलि हराउँदै गएको छ है हामी सबै मिलेर जोगाउनु पर्छ है नेपाली भाषाको नेपाली लोक गीत नेपाली ढेउडा गीत जस्ता लाई हामी सबै मिलेर जोगाउनु पर्छ है तेसै ले आजै बाट अगी बढ्नु पर्छ है ।। अति अति राम्रो लायो है मेरो त मनै रोयो 😭😭 है यो गीत ले सारै म खायो है तपाईं हरु लाई धेरै धेरै धन्यबाद गर्दछु साथै धेरै शुभकामना छ ।।।

  • @devsaud3638
    @devsaud3638 3 года назад

    Dherai ramro geet badhai cha Chandra dai yastai geet feri pani liunu

  • @dipamjoshi2249
    @dipamjoshi2249 4 года назад +14

    एक दमै राम्रो 100 चोटि भन्दा बडि सुनी सके हिजो देखि मैले त। दिपम जोशी बझाङ हाल द कोरिया 🖐️🖐️🖐️

    • @laxmimanjubista768
      @laxmimanjubista768 4 года назад

      😍😎😂😂😂😂😂😪😪😪🤔🤔😥😥😥😫😫😫😓😓😓😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😍😍😍😍😍😍😍😍😍😍😍😍🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩😙

  • @jaisinghsaud3178
    @jaisinghsaud3178 4 года назад +2

    Badai xa sir bhag 2 kaile auxa sir chheto leunu paro

  • @dipamjoshi4329
    @dipamjoshi4329 4 года назад +6

    Ekdam dami chha

  • @neerajsaud3644
    @neerajsaud3644 3 года назад +9

    मलाई यक्दम मन पर्ने गीत हो मेरो भाइ का धडकिन्छै मुटु भाग २ कैले आउछ छिटो लेउनु पराे म मुबई छु बरू लगानि कति लागछ भन भाइ म दिन तयार छु

  • @sanubohara6402
    @sanubohara6402 4 года назад +27

    आह कति राम्रो हुन त म हाल पुर्बेली भयपनी गित संगीत आफ्नै सुदूरपश्चिम को राम्रो हजुर

  • @rnssaud9380
    @rnssaud9380 4 года назад +1

    Badai xa bhatij अब पालो भाग 2 को आसाल भाग 2 पनि auxa bhanera

  • @dilipbskm1597
    @dilipbskm1597 3 года назад +4

    i love you deuda song मनै छुने गीत लेउनु भयो अस्तै गीत लेउनु होला धन्यवाद छ सबै टिम लाइ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sureshdhami7368
    @sureshdhami7368 2 года назад +1

    Jati here pani herau herau laagne Sarai ramro deuda geet

  • @sanobabuchand399
    @sanobabuchand399 4 года назад +7

    म पनि काठमाडौं छु घर न गाको दुई वर्ष नै भयो यो गीत ले घर को याद आएर रुन मन लाग्यो गौरी dizzu को voice le ta pagal nai banaux bhanya

  • @bhagawotisaud5785
    @bhagawotisaud5785 5 лет назад +2

    Badai xa bhai. Supar xa deuda

  • @officialvividhgyan
    @officialvividhgyan 5 лет назад +15

    सरल, सहज तथा मर्मस्पर्शी, हृदयबिदारक, साहित्यिक, शब्दहरूले ओतप्रोत भको गीत मन छोयो । सर्जक, गायक तथा अभिनयकर्तालाई हृदय देखि सम्मान, अझै उत्कृष्ट गीतको कामना ।

  • @ayushbudha2552
    @ayushbudha2552 2 года назад +1

    Hi i am from nepalganj dharai ramro x

  • @drentertainment7392
    @drentertainment7392 4 года назад +9

    आहा! कति राम्रो शब्द छ। सुनौं सुनौं लाग्ने।।

  • @dhanushbaburaja
    @dhanushbaburaja Год назад +1

    Mni hjr ko bg fan hjr ❣️🙏📸 dami xa video babalxa video 📷📷📷 miss you so much for you hjr dada 💯💯🙏❣️

  • @Lokendra-Khatri
    @Lokendra-Khatri 4 года назад +22

    चन्द्र भाइको शब्द चयनको त म पनि ठूलो प्रसंसक हु । गीत संगीत छायांकन अत्यन्तै मीठो बनेको छ बाबू । अब आगामी दिनहरुको लागि तिमीलाई ठुलो चुनौतीपूर्ण हुनेछ अब चन्द्र ले कस्तो गीत ल्याउला भन्ने कौतहलता सम्पूर्णमा रहने छ । अन्त मा निर्देशन तिर मेरो प्रिय मान्छे भीम जी । समुधुर आवाजकि धनी गौरी जी लगायत गाउँठाउँबाट आआफ्नो तह र तप्का बाट साथ सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक सम्मान छ ।

  • @dipendrarawal3843
    @dipendrarawal3843 3 года назад +1

    Ma deuda khasai sundaina thiya Tara yo geet Sarai man paryo

  • @jahanknepale9256
    @jahanknepale9256 5 лет назад +5

    नेमस्तो दादा गित दामी छ गैरी दीदी लाई र हजुर लाई धेरै धन्नेबाद छ हाई अझै पनि देवडा गित सुन्पाउ हाई दादा दामी दामी

  • @sujanhumagain7566
    @sujanhumagain7566 Год назад +22

    देउडा त बुझदिन तर स्वर मन परो! बा कसम

    • @Kajivloog
      @Kajivloog Год назад +2

      Deuda na bujhne kun planet bata aako tw😂😂😂😂

    • @ChandraBahadur-z8k
      @ChandraBahadur-z8k 11 месяцев назад +1

      ​@@Kajivloog🎉

  • @puranshahi4813
    @puranshahi4813 9 месяцев назад +2

    लब लोक देउडा @अछाम को छोरेट्टो मत❤

  • @karkinaresh875
    @karkinaresh875 4 года назад +16

    आज एक बर्ष भयो तिमी ले मेरो यहि हालत गरि गाको थियौ 😥😭😭😭तिम्रो नाम त लिन मन लागेन्😥

  • @VisiteNepalJhilTracker
    @VisiteNepalJhilTracker 2 года назад +1

    wawo sunirahu lagni song. jati sune pani kaan nathakni song. sunu sunu lagirahne.

  • @chandarupadhyay5771
    @chandarupadhyay5771 2 года назад +1

    देउडा गीत सारै मन पर्ने मलाई

  • @aashikapandey6968
    @aashikapandey6968 3 года назад +5

    का धडकिनछ्रै मुटु भाग २ कहिले अाउछ हजुर

  • @premsaud3408
    @premsaud3408 Год назад +4

    जति सुने पनि चित्त नबुझिने🥰🥰🥰🥰

  • @anjanahamal7652
    @anjanahamal7652 2 года назад +1

    Wow hamro best log dauda

  • @rajmalla9930
    @rajmalla9930 4 года назад +2

    दुबै गायकज्यूलाइ लखोै लाख बधाइ छ ।

  • @rajanbc413
    @rajanbc413 5 лет назад +23

    कठई दैन पुराना दिनकी याद आई गई यो गित पन मेरा चीत आयो।

  • @RamBabu-jq1rm
    @RamBabu-jq1rm 3 года назад +2

    Dammmi

  • @Bhim-Bist2
    @Bhim-Bist2 3 года назад +8

    सम्पुर्ण मा नमस्कार 🙏🙏🙏
    का धडकनछै मुटु भाग २ "सास मात्रै छाडि गइ" हजुरहरु माझमा आइसकेको छ। भाग 2 लाई पनि भाग१ जसरी नै माया गरिदिहोला🙏🙏🙏

  • @tuphankc8096
    @tuphankc8096 3 года назад +1

    Geet lekhne srsta lai salam . Marmik .

  • @lokeshdhami7331
    @lokeshdhami7331 2 года назад +19

    यो गित मा अछाम जिल्ला को जिर्ण अवस्था मा रहेको ऐतिहासिक दर्नालि राजा र मंगलसैने राजा को दरवार लाई देखाइदिने पर्ने 🙏🙏🙏

    • @sakarokaya6605
      @sakarokaya6605 2 года назад

      Lamo
      Mam
      Manj nn nm m
      Mannn njn b g on my ck BB mm mm
      N in naam mm mm. Mm mm m
      Ii mbb.N mm sa mm
      BB nn. Mm mlvb BN, ko ma khub .mc.m
      L om nm .

  • @inderbhatt440
    @inderbhatt440 Год назад +1

    धेरै धेरै राम्रो❤❤❤❤❤

  • @देशबचाउआउसबैमिलि

    सुदुर को पहिचान देउडा गित हाम्रो सान thanks Gauri didi nice song,,अझै एस्तै एस्तै गित को अपेक्षा गर्दछु best of luck

    • @santoshbishi4145
      @santoshbishi4145 3 года назад

      ggtct y t s ftfzvkgzcf s zvv frtfezz vgtggt vfr f fu fr t cgzzgtggvz5u hgwwgrzh gtcgtvtfvh,hcuuhhhghvuguvv6hhjngtzzih i. u buuuuuuh u u u u. iii u uo. in i 8. ooo 8hggvggzg. u k j j ib. mirë. l. v nebhbg. nu g65zzjzj uk nibt7hnb

  • @khemraj6801
    @khemraj6801 3 года назад +1

    अति राम्रो

  • @rameshbhul9171
    @rameshbhul9171 4 года назад +13

    कति मन रू यो गाउं घर को सज्ना आयो हजुर बधाई छ हजुर लाई

  • @ashimgaming2626
    @ashimgaming2626 5 дней назад

    कला अनि गलामा नीकै मिठास छ अनि प्रेममा परेका प्रेम जोडीको लागी झन् आनन्दमिय गित अनि त्यस्तै शब्द ❤❤

  • @ramchandrabohara5302
    @ramchandrabohara5302 4 года назад +10

    Wow chandra sing cogratulations parghati ko kamana gharna chanxuu
    Ma ram chandra ko tarfabata

  • @DebendraBudha-b7b
    @DebendraBudha-b7b Год назад +1

    कति राम्रो गित तुर्माखाँद बाट हेरेको छु

    • @dammarbayak6341
      @dammarbayak6341 9 месяцев назад

      होर म पनि तुर्माखाद बाट सुन्दै छु❤❤

  • @aashikapandey6968
    @aashikapandey6968 4 года назад +5

    badai xa sir aba palo ka dhadkinchhai mutu bhag 2 को

  • @chandrasaud3923
    @chandrasaud3923 2 года назад +1

    यति मिठो कमेड को लागी धेरै धेरै धन्यवाद

  • @chandarsaud5808
    @chandarsaud5808 4 года назад +10

    म पनी चन्द्र साँउद देउडा दिन चार चोटी हेर्ने गर्छु सारै मन पड्यो गित

  • @dipakrajaneupane5069
    @dipakrajaneupane5069 Год назад +1

    गज्जब को देऊड़ा गित

  • @RajuRaju-hj9ji
    @RajuRaju-hj9ji 2 года назад +1

    Wowww😭

  • @anjikssaud277
    @anjikssaud277 3 года назад +5

    ३० पटक हेरेर पनि अझै हेर्ऊ हेर्ऊ लाग्दो
    Awesome song

  • @kapindrasaud
    @kapindrasaud 2 года назад +1

    अब को दिन भाग 3 हेर्न पाउ

  • @gopalsoud6935
    @gopalsoud6935 5 лет назад +2

    Wow beautiful song hjr सुन्दर सुदूरपश्चिम को नेपाली देउडा हजुर धेरै राम्रो लाग्यो गीत संगीत हजुर 👌🥰❣😍💘💘😍❣🥰🥰👌🥰❣😍💘😍❣❣🥰🥰👌🥰❣😍😍💘💘😍😍❣❣🥰👌👌

  • @nabinbadu9028
    @nabinbadu9028 4 года назад +4

    धेरै राम्रो श्रीजना हजुर धेरै चोटि दोहोर्याएर हेरिसके अझै उत्कृस्ट श्रीजना को पर्तिक्षा मा छौ।

  • @sherabohara3881
    @sherabohara3881 5 лет назад +2

    याे गितले हाम्राे शुदुर पशिम्काे पहिचान गरे काे छ हाे हाम्राे अछामि शब्द पनि हुनु पर्रछ भन्ने कुराे छ राम्राे

  • @टेकनिर्दोशबिष्ट

    आहा क्या दामी छ है गीत भनेको यस्तो पो हो ल बधाई छ सम्पूर्ण टीम लाई

    • @mohankhadka5543
      @mohankhadka5543 5 лет назад +1

      टेक निर्दोश बिष्ट
      धफृ

    • @mohankhadka5543
      @mohankhadka5543 5 лет назад +1

      टेक निर्दोश बिष्ट पब

    • @mohankhadka5543
      @mohankhadka5543 5 лет назад +1

      महोन खडृका

    • @mohankhadka5543
      @mohankhadka5543 5 лет назад +1

      टेक निर्दोश बिष्ट महोन खडृखा

    • @mohankhadka5543
      @mohankhadka5543 5 лет назад +1

      टेक निर्दोश बिष्ट

  • @rajbogati8234
    @rajbogati8234 3 года назад +1

    Shamjenxu teyo den mere payare seta ko shamjana yo geet sune 😥😥

  • @krishnasawad4533
    @krishnasawad4533 3 года назад +6

    एकदमै राम्रो छ गित मलाइ असाध्यै मन पर्यो । सबै टिमलाइ धेरै धेरै धन्यवाद ।

  • @virendrarc8862
    @virendrarc8862 3 года назад +1

    Dami xa mero hajur haru

  • @गाउँलेभाई-न5भ
    @गाउँलेभाई-न5भ 4 года назад +6

    मेल्लेख गा:पा: बाट हेर्ने को-को हुनुहुन्छ ।I'm proud my birth place

  • @ishworsaud2465
    @ishworsaud2465 3 года назад +1

    Yrrr actor ramro rakhaya vaya ajha ramro hunthiyo

  • @jeevanraj9762
    @jeevanraj9762 5 лет назад +23

    शब्द ,लय, गायन , अभिनय सबै उत्कृष्ट❤

    • @anjukarkiofficial4082
      @anjukarkiofficial4082 5 лет назад

      हाम्रो च्यानल लाई सब्स्क्राइब गरिदिनुहोला
      #hamradeuda

    • @anjukarkiofficial4082
      @anjukarkiofficial4082 5 лет назад +1

      हाम्रो च्यानल लाई सब्स्क्राइब गरिदिनुहोला
      #hamradeuda

  • @khushithapa1475
    @khushithapa1475 2 года назад +1

    M surkheti cheli ho tar pani yo dewada miujik sunerae herna mon lagyo khasae vasa tw bujina nec song 😀😀❤️❤️❤️

    • @TapeshJora
      @TapeshJora 3 месяца назад

      Ma sikai dimla😊😊😊

  • @krishnanagri2103
    @krishnanagri2103 5 лет назад +17

    हार्दिक बधाई छ सम्पुर्ण टिम मा राम्रो छ गित

    • @tekchandtekchandpandey9427
      @tekchandtekchandpandey9427 5 лет назад

      Very good

    • @anjukarkiofficial4082
      @anjukarkiofficial4082 5 лет назад +1

      तपाईं लाई धेरै धेरै धन्यवाद छ
      हामिले नयाँ हाम्रा देउडा नामक च्यानल बनायका छौ कृपया एक पटक यता तिर पनि सब्स्क्राइब गरिदिनु होला धन्यवाद
      🙏🙏👉️ #hamradeuda

  • @sagarsamuentertainment2708
    @sagarsamuentertainment2708 4 года назад +2

    Bhim g ko anne nirdesak bhanda yo sarai man paro sayad chandra saud ko sada ra layama pani dam xa chandra saud sir lai derai dhannebad abako paloBhag 2 hai sir

  • @kausalbalayar9242
    @kausalbalayar9242 4 года назад +18

    अाहा! कति निका शब्द छन ।सर्जकलाई सलाम छ ।
    समग्र टिमलाई Best of luck la

  • @khemraj6801
    @khemraj6801 3 года назад +1

    कठै दैन पुरानो याद आउछ देउडा हेर्ने बितिकै ।
    ल बधाई छ । सबैलाई

  • @keshabpal6640
    @keshabpal6640 4 года назад +12

    Atii ramro geet hamro sudurpashimi ....

  • @tapeshkhadka6809
    @tapeshkhadka6809 3 года назад +1

    आहा

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 5 лет назад +31

    कठै दैनौ मैकन त घरको याद आयो अहिले त दुबै देखि हेर्या छु हजुरौ

  • @Hari31volgs
    @Hari31volgs 23 дня назад

    म सुदुर पूर्व काे सुन्दर नगरी ❤ धरान सुनसरी बाट मलाई सुदुरपश्चिम को देउडा गीत हरु असाध्यै मन पर्छ अनी शब्द हरु नी राम्रो सँग बुझ्ने गर्छु ❤ हरी धराने ❤❣️🙏 watching from doha Qatar 🇶🇦🇶🇦

  • @bharatbist5722
    @bharatbist5722 2 года назад +1

    Saba Banda Dami gaet

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 3 года назад +3

    खुपै राम्रो देउडा, कति राम्रा गीत अझ पन यति राम्रा राम्रा देउडा दर्शकलाई पठाउँदै रया । अझ पन हजुरको देउडा गीतको बाटो हेरी बसी रहन्या छु। बधाई छ यस टीम लाई।।।

  • @BhimBistAchhamiRekha
    @BhimBistAchhamiRekha 5 лет назад +13

    सबैलाई धन्यवाद मिठो कमेन्टको लागि। यसै गरि साथ र सहयोग गर्दै गर्नु होला। अझै अस्था गीत ल्याउने छु।

  • @prakashayerh9695
    @prakashayerh9695 4 года назад +1

    Khub niko geet

  • @ganeshjaishi2560
    @ganeshjaishi2560 5 лет назад +7

    मन छोयो निको छ भारत पुणे देखि हेर्दै र सुनदै छु

  • @kushalRokaya-g2b
    @kushalRokaya-g2b 5 месяцев назад

    हाम्रो सुदुरपश्चिम ❤

  • @biswanathavasthi9495
    @biswanathavasthi9495 5 лет назад +27

    डेउडा गित भनेको यस्तो पो हुनु पर्छ हो मार्मिक

  • @angelsindhu5460
    @angelsindhu5460 Год назад +1

    Kathaiii 😢😢😢😢😢😢

  • @chandrakhadka5236
    @chandrakhadka5236 4 года назад +3

    hamro sudurpasim ko deuda ramro kati mitdo sora xa💞🙏🙏🙏💖💖💖💞💞💞💞

  • @dineshbibush4013
    @dineshbibush4013 4 года назад +1

    ज्यादै राम्रो

  • @birbahadurbist2817
    @birbahadurbist2817 5 лет назад +4

    नाईस 🌺 देउडा गित बधाई छधेरै 🌹🌹☝️☝️👍👍👌👌👌👌

  • @birajacharya6453
    @birajacharya6453 3 года назад +3

    सुदुरको सान हाम्रो देउडा भाका so heart toching song i salute for this team...

  • @nepalicomedyromanticvideos9718
    @nepalicomedyromanticvideos9718 3 года назад

    देउडा गित धेरै सुन्छु तर यो गितले मन छोयो

  • @basantjoshi8565
    @basantjoshi8565 2 года назад +4

    आहा मन छोयो ❣️

  • @bishnurawat4406
    @bishnurawat4406 2 года назад +2

    Dherai man parxa deuda bhaka ma dherai sunxu

    • @yekkar5719
      @yekkar5719 8 месяцев назад

      Malai pani ramro lagxa ❤

    • @yekkar5719
      @yekkar5719 8 месяцев назад

      Subscribe garnuna ma pani gardinxu

  • @tapendrasaud8743
    @tapendrasaud8743 2 года назад +1

    यो गित सुनेर चन्द्र साउद को फ्यान भय।।।।सबै भन्दा मन पर्ने देउडा गीत हो मेरो। ।।चन्द्र साउद (सर) एकचोटी भेट्न मन छ हजूर। ।।

  • @BhimBistAchhamiRekha
    @BhimBistAchhamiRekha 5 лет назад +5

    धन्यवाद सम्पुर्ण आत्मीय मनहरुमा। यसरी नै माया गरीदिनु होला।😍😍

  • @Surendrabhandari12
    @Surendrabhandari12 4 года назад +2

    अाहा ❤️❤️❤️❤️
    गाैरी जि चन्द्र जि
    सबै टिमलाई सलाम
    निकै सुन्दर गित 🌷❤️❤️❤️❤️🙏🙏🙏

  • @dcnews1286
    @dcnews1286 4 года назад +3

    निकै मार्मिक सब्द सारै मन पर्यो