New Deuda Song 2024/2080 ISHARALE BOLA [ ईशाराले बोला ] By Sunil Nepali&Purnakala Bc

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 1,7 тыс.

  • @bharatrokaya8942
    @bharatrokaya8942 11 месяцев назад +30

    अतेन्तै राम्रो गीत बनेछ हाम्रो सांस्कृतिक पहिचान देउडा गित ❤🎉 सम्पूर्ण देउडा प्रेमी एक हऊ सुदुर पश्चिम प्रदेश

  • @kamalpaudel1211
    @kamalpaudel1211 11 месяцев назад +100

    मेरो घर सिन्धुली हो तर मलाई असाध्यै मन पर्छ डेउडा गित । निकै राम्रो छ यो गित❤❤

    • @RameshSingh-bx2sz
      @RameshSingh-bx2sz 11 месяцев назад +2

      धन्याबाद सर ।।बुज्नु हुन्छ र।

    • @deeplaptoprepaircenter1475
      @deeplaptoprepaircenter1475 9 месяцев назад

      @@RameshSingh-bx2sz .i72

    • @shantibhandari687
      @shantibhandari687 3 месяца назад +2

      ​@@RameshSingh-bx2sz Nepali bujhihalincha ni hjr

    • @mangalshahi9287
      @mangalshahi9287 2 месяца назад

      @@kamalpaudel1211 नमस्कार राम राम🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💗💗💗

  • @bhimraj7058
    @bhimraj7058 11 месяцев назад +42

    नेपाली गीत भनेको यस्तो हुनुपर्छ। यो पनि देउडा गीत भनेको यस्तो पो हुनुपर्यो। सबै कलाकारप्रति नमन

  • @5sundarsunuwar6
    @5sundarsunuwar6 10 месяцев назад +75

    म नेपाली हु मेरो देश को भेष भुषा मलाई अतिनै मन परो जय नेपाल like yeta❤❤❤

  • @pr_Koirala
    @pr_Koirala 11 месяцев назад +13

    ल है यो देउडाले मन रिजाउन सक्ने ल्याकत राख्यो ❤

  • @jrsamarpan6330
    @jrsamarpan6330 10 месяцев назад +35

    आज सम्मकै उत्कृष्ट देउडा लाग्यो।🙏

  • @riwansadhami5946
    @riwansadhami5946 11 месяцев назад +19

    Congratulations all time
    सारै राम्रो गित अनि लय शब्द पनि सारै मन पर्ने सारै मन छोयो गायक दाइ गायिका दिदि लाइ धेरै धेरै धन्यबाद छ ल ❤❤❤❤

  • @Royalfamilynepal
    @Royalfamilynepal 4 месяца назад +17

    लु है लास्सो म पुर्बेली उदयपुर गाइघाट को भए पनि पुर्ण कला जि को आवाज र सुनिल जि को आवाज अनि सङित अति मन परेर पटकपटक सुन्छु

  • @Puranbhandari-x3d
    @Puranbhandari-x3d 11 месяцев назад +254

    सुनील नेपाली को स्वर लाई मन पराउने जती यता हाजिर हमत
    आहा कती राम्रो गीत सुभकामना ❤️❤️🎉

  • @puskarbohara4018
    @puskarbohara4018 10 месяцев назад +12

    हाम्रो पश्चिम् को सान डेउडा गित सारै राम्रो बनेको छ होल यो गित का परिवार लाई बधाइ छ अझै यस्तै यस्तै प्रस्तुती हरु सुन्न पाउ सुभकामना।।म प्रदेशी तर्फबाट

  • @birenthapaofficial1051
    @birenthapaofficial1051 11 месяцев назад +60

    पहिलो पटक देउडा सुनेको सारै मन पर्यो

  • @ShreeramSaru
    @ShreeramSaru 10 месяцев назад +9

    आहा कति मिठो देउडा गित बधाई छ सम्पुर्ण टिमलाई ❤❤🎉🎉🎉🎉🎉🎉 आगामी दिनहरुमा पनि येस्तै मार्मिक गितहरु सुन्न पाईयोस 🙏🙏🙏🎉🎉🎉

  • @dipendrabhandari584
    @dipendrabhandari584 11 месяцев назад +66

    आहा कति राम्रो देऊडा गीत देऊडा भनेको
    येसतो पो हुनुपर्छ ❤congratulations 🎊 all tema Lai

  • @Bijaybhatta168
    @Bijaybhatta168 11 месяцев назад +46

    गीत आफैमा दमदार र मौलिक छ यसमा कुनै चलेको मोडेल को खाँचो छैन एकदम मिठो गीत जय डेउडा जय सुदूरपश्चिम 🫶🫶🫶

  • @angadchand1392
    @angadchand1392 11 месяцев назад +41

    धेरै मीठो स्वर अति सुन्दर रचना अनि अभिनय सबै कुराले भरिपूर्ण गीत संकल गर्ने समुहलाइ नै धेरै बधाइ छ ❤❤❤❤❤❤

  • @reshambudhathoki2022
    @reshambudhathoki2022 10 месяцев назад +30

    अतिनै राम्रो छ सबै जना लाई धन्यवाद मलाई पनि सरै मन पर्यो यो देउडा गित ।❤❤❤❤❤❤ ❤❤❤ हाम्रो कर्णाली राम्रो कर्णाली परदेश सुर्खेत ❤❤❤

    • @rameshdewal1713
      @rameshdewal1713 9 месяцев назад +2

      Atti marmik geet sarai man paryo

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад +2

      नमस्कारभाई दीदी लाइक🙏🏻🙏🏻🙏🏻🌺🌺🌺🌺🌺

  • @anilbahadursingh7268
    @anilbahadursingh7268 11 месяцев назад +21

    मीठो देउडा सफलताको बहुत शुभकामना !!

    • @lokeshdhakal9264
      @lokeshdhakal9264 11 месяцев назад +1

      good song

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад +1

      नमस्कार राम रामदीदी दी🙏🏻🌹

  • @PhanendraSaud
    @PhanendraSaud 10 месяцев назад +11

    हाम्रो सुदूर पश्चिम को सान देउडा 👌👌🙏🙏

  • @maharaofficial11
    @maharaofficial11 11 месяцев назад +19

    सुदुृरपश्चिम क सान सुनिल नेपाली दाइ अनि पुर्णकला बे सि लाई हार्दिक बधाई🎉❤

  • @Chitrajangmalla
    @Chitrajangmalla 2 месяца назад +5

    राम्रो लाग्यो

  • @manirajsunuwar4400
    @manirajsunuwar4400 11 месяцев назад +11

    आहा कति राम्रो देउडा गीत धेरै नबुझे पनि सारै मन पर्छ अझै पनि एस्तै एस्तै मिठो मिठो गीत संगीत को कोसेली लिएर आउनु होला सम्पुर्ण लाई शुभकामना ❤❤🙏🙏

  • @sujanchamling2081
    @sujanchamling2081 5 месяцев назад +3

    पूर्वी मोरङ जिल्ला बाट सेवा🙏
    आज पश्चिमकाे गीत सुनेर सारै मन पर्यो
    साच्चै हामी कति धनि छौं है कला संकृतिमा
    जय नेपाल ❤🇳🇵

  • @NaveenBhattrai-i7e
    @NaveenBhattrai-i7e 11 месяцев назад +11

    समय र भाग्यले दिएको तितो पललाइ सम्हाल्दै बलियो भाग्य र मिठो जीवन बनाउनु छ ॥
    Aaha song❤️❤️❤️best of luck👌👌👌👌👌👌👌👌👍👍👍💯💯

  • @khitizbajgain7845
    @khitizbajgain7845 10 месяцев назад +5

    कति मिठो वाह
    देउडा ईतिहासमा कोशेली थपियो बधाई छ सबै टिमलाई ❤

  • @kamalchandra112
    @kamalchandra112 11 месяцев назад +8

    आहा कति राम्रो देउडा 🎉🎉बधाई छ सम्पुर्ण टिमलाइ 🎉🎉

  • @Ranjitgaming321
    @Ranjitgaming321 3 месяца назад +10

    20 पटक सुने अति बवाल,, मलाई देउडा गित मनपर्छ असाध्यै भावविहल भावनात्मक मन छुने हुन्छ,,; यो गितले मुटु चुडायो ,,💕💕💕💕 From Pokhara 🇳🇵

  • @keshavsaud5946
    @keshavsaud5946 11 месяцев назад +32

    हाम्रो पहिचान, हाम्राे संस्कृति, हाम्राे मौलिकता झझल्किने उत्कृत डेउडा गीत, साह्रै मन पर्यो र 20 पटक सुने र मन आनन्दित भयाे। बधाई छ सम्पूर्ण टिमलाई मिठो कोशेली पस्किनु भएकोमा।❤

    • @D.R.Bhattrai
      @D.R.Bhattrai  11 месяцев назад

      मीठो comment को लागी धन्यवाद हजूर 🙏🙏❤️❤️

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад

      नमस्कार राम राम दास जी दिलाए🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️

  • @yadavbudhachhetri6614
    @yadavbudhachhetri6614 10 месяцев назад +37

    टिकटक मा भाइरल रैछ म नि टिकटक मा हेरेर यता आको राम्रो छ धेरै नै❤❤❤

  • @pinkykadayat4458
    @pinkykadayat4458 11 месяцев назад +8

    कसरि बयान गरु यो गीतको ❤❤❤ बधाई छ

  • @shantipun5469
    @shantipun5469 10 месяцев назад +3

    टिकटकमा सुनेका शब्दहरू मन पर्यो र युटुबमा हेर्न बाध्य भए गितका सबै शब्दहरू बुझ्न नसके पनि गित असाध्यै राम्रो लाग्यो स्वर पनि उतिकै राम्रो छ❤❤❤

  • @SangitaKumariBohara
    @SangitaKumariBohara 11 месяцев назад +7

    आहा कति राम्रो डेउडा यस्तो पो हो डेउडा भनेको सून्न लाई पनि आनन्द आउने ❤ धन्यवाद छ अल टिम लाई एति राम्रो डेउडा गित सिर्र्जना गर्नो भको मां❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @JhalakBhandari-pz6tm
    @JhalakBhandari-pz6tm 11 месяцев назад +6

    आहा कती मीठो संगीग
    सुन्दा आनन्द मनै हूरूक्कै
    फूरूक्कै अल कलाकाल
    टीम मा हीर्दय देखी माया
    🌹🌹🌹🌹🌹🌹

  • @SurendraSingh-ew3kb
    @SurendraSingh-ew3kb 11 месяцев назад +18

    आहा कती राम्रो देउडा गीत

  • @leomessi505
    @leomessi505 10 месяцев назад +10

    खोज्दा खोज्दा बल्ल बल्ल भेटे टिकट्क मा कस्तो मन परेर युटुब मा खोजेको शीर्षक अर्को भएर नभेटेको रैछ नबुझे पनि भाका कस्तो मन पर्यो आफू पुर्बेली भएनी पश्चिमेलि गित असाधै मन पर्यो हो आहा कति मीठो ❤️❤️❤️❤️

  • @puspashahi8540
    @puspashahi8540 11 месяцев назад +14

    धेरै धेरै राम्रो छ पहिलो पटक सुने 10 पटक सुन्दा नि अझै सुन्न मन लाग्छ शब्द अतिनै राम्रा छन❤️❤️

    • @RameshSingh-bx2sz
      @RameshSingh-bx2sz 11 месяцев назад +2

      म पनि सेम

    • @mangalshahi9287
      @mangalshahi9287 2 месяца назад

      नमस्कारदीदी डायलॉग🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @dipendrabhandari3458
    @dipendrabhandari3458 11 месяцев назад +10

    बझांगका उदयमान गायक सुनिल नेपालीको कुनै पनि गित नछुटायर हेर्ने गरेको छु सारै नै लोभ लाग्दो स्वर आहा❤❤❤

  • @sagardahal8847
    @sagardahal8847 11 месяцев назад +68

    मीठो लाग्यो देउडा भाका ❤️ love from पुर्ब झापा बाट ❤️

    • @RameshSingh-bx2sz
      @RameshSingh-bx2sz 11 месяцев назад +3

      धन्याबाद

    • @ChandraKatuwal-y8o
      @ChandraKatuwal-y8o 10 месяцев назад +3

      मनि पुर्व संखुवासभा बाट हो देउडा धेरै मन पर्छ हाम्रो नेपाली गित सङ्गीत लाई माया गरौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rajendrashahu8362
      @rajendrashahu8362 2 месяца назад +1

      Sagar dahal ji sudur paschim ko deudalai sunera maya gardinu vayeko ma dhannebad sir ❤

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад +1

      नमस्कार भाई दीदी लाइव राम राम नमस्कार डायरी राम राम नमस्कारदी दीदी लाई राम राम नमस्कार दी दीदी लाइव राम राम🇳🇵🙏🏻🙏🏻❤️

  • @dipaksharma5331
    @dipaksharma5331 10 месяцев назад +3

    आहा अहिले सम्मकै उत्कृष्ट देउडा सुमधुर आवाज नेपाली भेषभुषा जगेर्ना गर्ने सारै राम्रो छ ।❤❤❤🎉🎉🎉

  • @DeependraNepali-x4l
    @DeependraNepali-x4l 11 месяцев назад +37

    मीठो देउडा गित ❤️, हार्दिक बधाई सुनिल दाइ लगायत सम्पूर्ण टिमलाई 🎉🙏

  • @DhirendraNepali-oo4ck
    @DhirendraNepali-oo4ck 8 месяцев назад +5

    कति राम्रो गित निर्माणकर्ता लाई शुभकामना मेरो तर्फबाट,🎉❤🎉 good song keep it up👌

  • @govindaokheda4915
    @govindaokheda4915 11 месяцев назад +7

    धेरै राम्रो छ लोक देउडा गीत धन्यवाद छ पुरै कलाकार टीम लाई सुभकामना छ

  • @ashokparki2315
    @ashokparki2315 9 месяцев назад +4

    राम्रो गीत हार्दिक शुभकामनाएं सम्पूर्ण टीम हरु लाई.......

  • @sherbahudar6168
    @sherbahudar6168 11 месяцев назад +20

    सारै राम्रो डेउडा गीत सम्पुर्ण कलाकार टिम शुभकामना।

  • @chandrapaunthak3417
    @chandrapaunthak3417 11 месяцев назад +217

    पुर्बेली लिम्बू आयोहै देउडा गित सुन्न सेवारो ,यति राम्रो राम्रो हाम्रो देशमा गित संगीत भाषा सास्कृती छ हाम्रो नेताको कहिले ध्यान जाने? म चिन्दिन यहाँको गायक तथा कलाकार हरुलाई माफी पाउ 🙏अब हेर्ने छु र चिन्ने कोसिस गर्ने छु धन्यवाद सबै गायक गायिका तथा कलाकार हरुलाइ हृदय देखि नै सम्मान यति राम्रो गित हामी सामु पुर्याइ दिनु भयेकोमा🤞 🙏हामी नेपाली हाम्रो नेपाल✊💪💪💪

    • @suresh-j6g3e
      @suresh-j6g3e 10 месяцев назад +5

    • @BabluDarji-gc7xm
      @BabluDarji-gc7xm 10 месяцев назад +3

      😊

    • @budhanamaraj6347
      @budhanamaraj6347 10 месяцев назад +10

      म पुर्ब को सुन्दोछौ त तोमि पुर्ब को म पस्शिम को जो जताको भयापन हामी नेपाली हौ

    • @balitamata2957
      @balitamata2957 10 месяцев назад +1

      ❤❤❤❤❤❤❤😢

    • @rameshjijikota7156
      @rameshjijikota7156 10 месяцев назад +3

      गायिका पुर्ण कला बिसि हुन पुर्ब कै

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 10 месяцев назад +7

    सारै मीठो आबाज सुनिल भाइ र पुर्णकला दिदिको ।

  • @janakxettri866
    @janakxettri866 11 месяцев назад +38

    TikTok baat aako एकदमै राम्रो छ देउडा 🤗😘💗

  • @babumusiccreation
    @babumusiccreation 11 месяцев назад +5

    आहा सम्पूर्ण टिमलाई अग्रिम बधाई सफलताको शुभकामना ❤❤

  • @devenbohara2073
    @devenbohara2073 11 месяцев назад +8

    मिठो देउडा सफलताकाे शुभकामना ❤ झरना साथै सुनिल🎉

  • @prabinthapa287
    @prabinthapa287 10 месяцев назад +6

    सारै राम्रो लाग्यो सबै बुझ्न नसके पनि❤❤❤❤

  • @surajxettry6315
    @surajxettry6315 11 месяцев назад +7

    अहिले सम्मको मिठ्ठो देउडा ❤ दामी all the best for you 😘 nice deuda

  • @mahendraayar
    @mahendraayar 11 месяцев назад +8

    हार्दिक बधाई छ म महेन्द्र ऐर को तर्फ बाट सारै मिठो नयाँ देउडा गित यक्चोटी अवस्य हेर्नुहोला धन्यवाद 🙏👍❤️

  • @rameshkami6417
    @rameshkami6417 11 месяцев назад +19

    गाएक डाईरेक्टर सब्बै टिमलाई धन्यवाद अती राम्रो

  • @yashodaacharya5625
    @yashodaacharya5625 10 месяцев назад +322

    म पुर्बेलि हो केहि नबुझे पनि भाका मन परेर खोजी खोजी चार पटक सुन्दा पनि धित मरेन अझ फ़ेरि सुनिरहेको छु म सुनसरी ईटहरी बाट 🙏❤️❤️❤️

    • @D.R.Bhattrai
      @D.R.Bhattrai  10 месяцев назад +26

      Hjr lai dherai dherai dhanyvaad xa 🙏🙏

    • @dineshshahi3265
      @dineshshahi3265 10 месяцев назад +18

      सुदुर पश्चिम् का गित यस्तै हुन्छन हजुर । अनि सुदुर पश्चिम् का मान्छे अनि यहाँ का भाका रमाइला अनि सोझा हुन्छन ।❤️❤️

    • @kalendrabist468
      @kalendrabist468 10 месяцев назад +6

      ❤❤❤❤❤❤❤

    • @madhyapashchimtinchulemedi3371
      @madhyapashchimtinchulemedi3371 10 месяцев назад +6

      सन्दै गर्दा बुझिन्छ हजुर .. देउडा गितमा तुक पैलो सब्दमा मिलाईन्छ ❤❤

    • @ishorluhar8523
      @ishorluhar8523 9 месяцев назад +1

      ​@@dineshshahi3265yjfitdf😂

  • @paribista6107
    @paribista6107 11 месяцев назад +16

    गित अभिनय उत्कृष्ट लाग्यो सम्पुर्ण टिम लाई हार्दिक नमन्🙏💞💞💞हजुर हरुको कला र गला को सम्मान साथै सफलता को शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GaneshThapa-h4z
    @GaneshThapa-h4z 11 месяцев назад +6

    राम्रो लाग्यो देउडा गित नेपालगन्जबाट।

  • @saramahataraxetri1548
    @saramahataraxetri1548 11 месяцев назад +19

    कति राम्रो देउडा गित अति राम्रो मिठो स्वर ❤❤😊

    • @DeepakSingh-pe1dg
      @DeepakSingh-pe1dg 11 месяцев назад +1

      वा कति राम्रो

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад +1

      नमस्कार डे जुलाई🙏🏻❤️❤️❤️🙂

  • @SushilaDhami-g1s
    @SushilaDhami-g1s 3 месяца назад +3

    wau भाईरल गित

  • @d.k.joshimusicvideo304
    @d.k.joshimusicvideo304 11 месяцев назад +13

    Congratulations 🎉 सुनिल नेपाली लगायत सम्पूर्ण टिमलाई सुभकामना छ।

  • @puranshahi4813
    @puranshahi4813 11 месяцев назад +2

    अती मारर्मिक❤

  • @dharmarajacharya7398
    @dharmarajacharya7398 11 месяцев назад +10

    अत्ति राम्रो देउडा👍️👍️👍️सम्पुर्ण टिमलाइ बधाई

  • @kanchantamang6884
    @kanchantamang6884 10 месяцев назад +9

    मैंले पनि टिकटकमा सुनेर खोजेको यो गित तेति बुझ्दिन देउडा गित तर अब बुझ्ने प्रयास गर्नेछु ♥️🙏

  • @narendrabist3849
    @narendrabist3849 11 месяцев назад +8

    ईसाराले बोला डाको लाया कोइ सुनन्ना कति राम्रो गित धन्यवाद छ भाई निकै मन पर्‍यो

    • @D.R.Bhattrai
      @D.R.Bhattrai  11 месяцев назад +1

      Thank you so much dai ❤️❤️🙏🙏

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад +1

      नमस्कार दीदीडायलॉग राम राम❤️❤️🙏🏻🙏🏻

  • @narbohara6547
    @narbohara6547 10 месяцев назад +4

    सारै राम्रो डेउडा गित सम्पुर्ण टिमलाई धन्यवाद जय गित संगीत ❤

  • @parkshsingh4758
    @parkshsingh4758 11 месяцев назад +7

    यो गीत जति सुन्यानी धेत मर्दैन हो सारै मन छुने गीत धेरै राम्रो भाई

  • @durgamahatara8448
    @durgamahatara8448 10 месяцев назад +1

    मिठो देउडा❤❤❤❤❤

  • @harenayer9363
    @harenayer9363 11 месяцев назад +6

    धेरै मिठो गित, शुभकामना 🎉🎉🎉

  • @KeshabMahara-b6b
    @KeshabMahara-b6b 11 месяцев назад +4

    बधाई छ ❤❤❤❤ हजुर लाई

  • @harishbist7639
    @harishbist7639 10 месяцев назад +2

    दामी छ गित
    Congratulations all

  • @sailendrapujara4095
    @sailendrapujara4095 11 месяцев назад +9

    कुन शब्दले बयान गरौं तिम्रो अभिनय अति नै राम्रो लाग्यो भाइ मलाई त❤❤❤❤

  • @Geet644
    @Geet644 11 месяцев назад +2

    Aha Kati ramailo deud song manai chaya vanya 10:24
    Yo geet le vanya

  • @sacar0123
    @sacar0123 11 месяцев назад +14

    Aaha Sarai ramro deuda song ❤🥰😚😚😚❤️❤️😚

  • @narenbhattarai
    @narenbhattarai 10 месяцев назад +2

    मेरा दाईको शब्द । सुनिल भाइ र पुर्णकला बिसी जी को स्वर आहै कस्तो मजा लाग्यो सुनेर । उस्तै भिडियोको टिम पनि गजब लाग्यो ।

  • @krishnasawad4533
    @krishnasawad4533 11 месяцев назад +6

    गित एक दमै राम्रो छ सम्पुर्ण टिमलाइ धन्यवाद

  • @khagendraShahi-p5s
    @khagendraShahi-p5s 27 дней назад +1

    आहा !
    मन छुने पश्चिमेलि भाका❤❤❤
    जति सुन्दानि सुनम सुनम लाग्ने❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gindrakc3403
    @gindrakc3403 11 месяцев назад +5

    सारै मन छुने सब्द हरु छन

  • @RamKhadayt-bb8iz
    @RamKhadayt-bb8iz Месяц назад +2

    सबैभन्दा बढी मनपर्ने देउडा गीत❤❤😊 super hit deuda song ❤❤

  • @pabanboagti
    @pabanboagti 11 месяцев назад +9

    सबै को मन छुने देउडा गित है ❤🎉

  • @ChandraKatuwal-y8o
    @ChandraKatuwal-y8o 10 месяцев назад +83

    म पुर्व संखुवासभा को मान्छे तर मलाइ देउडा साह्रै मन पर्छ जय नेपाल जय गित सङ्गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @RameshSingh-bx2sz
      @RameshSingh-bx2sz 10 месяцев назад +5

      ध्न्याबाद सर बुज्नु हुन्छ र

    • @ChakrabhandariChakrabhandari
      @ChakrabhandariChakrabhandari 10 месяцев назад +3

      धन्यवादसर ❤

    • @krishnachand6072
      @krishnachand6072 9 месяцев назад

      😆😆☺️🥹😆😆😆😆😆☺️😁😆😆😆🥲🥲🥲🎉☺️😆

    • @doslergang2972
      @doslergang2972 9 месяцев назад +3

      Wow sankhuwasabha

    • @pusparazs
      @pusparazs 8 месяцев назад +1

      lau dhanyabad hamro vasa lai man paraunu vayeko ma

  • @RameshMahara-y7j
    @RameshMahara-y7j 11 месяцев назад +5

    अति नै राम्रो देउडा सम्पूर्ण टिमलाई धन्यवाद ।

  • @NabinSunuwar-h5w
    @NabinSunuwar-h5w 4 дня назад +1

    पुर्बेली भए पनि सुधुर पश्चिम देउडा गीत धेरै मन पर्छ। देउडा लभर हो नि फेरि सक्छ कसैले❤❤❤

  • @govindpareek876
    @govindpareek876 11 месяцев назад +16

    यस्तै आरु गीत पनि लियौ दै गर्नु होला अति सुन्दर एवं मनमोहक छ गीत

    • @shyambhujel5733
      @shyambhujel5733 10 месяцев назад +1

      यस्तै अरू गीत पनि लिएर आउँदै गर्नु होला अति सुन्दर गीत ।।।
      मै रानी बनुला

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад

      नमस्कार राम राम दी नमस्कार राम राम🌅🌅🌅🙏🏻🙏🏻🌞🌞🌞🌞🌞
      नमस्कार राम राम

  • @KismasThapa-oz4vs
    @KismasThapa-oz4vs 10 месяцев назад +1

    सारै मिठो गित❤

  • @rambahadurrawot9888
    @rambahadurrawot9888 10 месяцев назад +3

    अति राम्रो मीठो लाग्यो देउडा भाका ❤

  • @RakeshGurung-tf6gg
    @RakeshGurung-tf6gg Месяц назад +2

    हामी नेपाली हाम्रो नेपाल हाम्रो सस्कृती हाम्रो पहिचान मेरो नेपाल देश गर्ब गर्छु म नेपाली भयेर जन्मिनपाउँदा नेपाली हुन कर्म होहिन भाग्ये चाहिन्छ जय नेपाल जय नेपालि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishujoshi9285
    @bishujoshi9285 11 месяцев назад +4

    खै छ यस्ताे याे गितमा मेराे मन लाेभियाे लगभग ६/७पटक सुनिसके❤❤❤❤

  • @KrishnaBan-l5z
    @KrishnaBan-l5z 5 месяцев назад +2

    राम्रो छ देउडा गित बधाई तथा सफलताको शुभकामना ❤❤❤

  • @keemonmogoor246
    @keemonmogoor246 10 месяцев назад +4

    असली नेपालीको पहिचान भनेकै नेपाली लोक गीत संगीत त हुन अरु क नै छ र जय नेपाल जय लोक गीत्🙏🇳🇵❣️❤️

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 4 месяца назад +2

    जुम्लाबाट हेर्दैछु

  • @hemrajbist7485
    @hemrajbist7485 9 месяцев назад +4

    मलाई यो गाना सुन्ने बित्तिकै छुट्टै नै आनन्द आउँछ।

  • @HariBudhaofficel
    @HariBudhaofficel 3 месяца назад +2

    सारै राम्रो झरना जि

  • @Nimrajshahithakuri
    @Nimrajshahithakuri 11 месяцев назад +1

    सार्है मिठो ❤❤❤

  • @prakashbhattarai155
    @prakashbhattarai155 11 месяцев назад +6

    सारै राम्रो देउडा गीत❤❤

  • @padamBhadurbalayar
    @padamBhadurbalayar Месяц назад +1

    बधाई छ सम्पूर्ण टीम लाई

  • @tanahunepal2370
    @tanahunepal2370 11 месяцев назад +15

    अाहा वाउ 20चाेती सुने राम्रो

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 10 месяцев назад +2

    सारै मिठो शब्द संगित उस्तै मिठो आवाज आहा जति सुनेनी धित नमर्ने गित उत्कृष्ट लाग्यो बधाइ तथा शुभकामना होल टिमलाई

  • @DeepeshSaud1994-li6bs
    @DeepeshSaud1994-li6bs 10 месяцев назад +5

    अति सुन्दर प्रस्तुति ❤❤
    कुनै शब्द छैन ❤❤

  • @PuspaPariyar-tc2xc
    @PuspaPariyar-tc2xc 10 месяцев назад +7

    Dharai dharai suvakamana xa geet ko safalta ko suvakamana ma lai dharai man paryo song

  • @ViranderKatwal
    @ViranderKatwal 11 месяцев назад +7

    सुपर गित🎉🎉🎉🎉

  • @_PraTha9
    @_PraTha9 10 месяцев назад +1

    आहा! हाम्रो सुदुर पश्चिम मा तरंग मचाउने गीत। ❤️

  • @shreeramswarup6730
    @shreeramswarup6730 10 месяцев назад +4

    यस्तै गित अझै निकाल्नुहोला प्रथम पटक सुन्दैछु पश्चिमेली गित, एकदमै मौलिकता मिसिएको राम्रो लाग्यो ।