यो गितको गितकार शब्द सर्जकलाई शिर झुकाई प्रणाम छ! यस्तै शब्दहरू फेरी पनि सिर्जना भईरहोस! देउडा गित संगितको यउटा खुडकीलो थपियको छ! निकै मन छोयो! गायक गायिकालाई सम्मान छ! अहिले सम्मकै उत्कृस्ट गित ! Love it love❤
वा! यो गीतले त एकदमै मन छोयो! अनि कमालको अभिनय! टिमलाई धेरै धेरै बधाई! देउडा गीत र संस्कृतिलाई यसरी अगाडि बढाएकोमा गर्व लाग्यो। हाम्रो संस्कृति सधैं जीवित रहोस्! 🙏🔥👏🔥
कस्तो राम्रो शब्दचयन । यस्तो पो हुन्छ डेउडा । उच्च सम्मान छ स्रटाप्रति । आगामी दिनमा पनि यस्तै देउडा सुन्न पाईयोस ।
Hora
@@Thakarmanni हजुर हो ।
हाे र
म नेपालको पुर्बी पाँचथर जिल्लामा जन्मेको तर मलाई यो गित सारै मन पर्यो यो गित लेख्नुहुने र बनाउने लाई धेरै धन्यवाद
राम्रो छ यो गित
शब्द लेखन वाह! यस्तो पो हो त गीत ❤
एकदमै राम्रो गित मैले त 10/15 चोटि हेरि सके फेरि पनि मन बुझेन।।❤❤❤❤ super song
मन छोयो यो गीत ले सम्पुर्ण teem लाई आग्रीम सुभ कामना
म गरिब लाई पनी फलो गरम है साथि हरु 😭😭😭
Hunxa garib jiu🥰🤣
Ok
❤❤❤❤❤❤❤❤❤@@spgoldpictures_07
😅😅😅😅😅@@spgoldpictures_07
Huncha garib sir
टिकटकमा सुनेर यता RUclips तिर खोज्न आको म त❤❤❤
Thank you
2
❤❤❤❤❤
@RaaameshKumar-rp7qm
Plz back me❤😢
बडो मज्जा आयो यईगित सुनिकन हार्दिक बधाई छ सबै जनालाई
गीत एकदमई रामरो लाग्यो
Tik tok बाट सुनेर आएको हजुर
Ma pani😮😮😮😮
म नि
Ma pani
म पनि टिकटकबाट।
राम्रो छ देउडा साह्रै मन पर्यो आगामी दिनहरूमा पनि यस्तो देउडा सुन्न पाऊँ। ❤❤❤❤❤❤❤❤
Ma chaudhary kanchanpur dekhi ❤❤dherai ramro great 👍
सारै राम्रो छ मेरो भाई 🫂❤️
1Ghante me 6bar sun liya hai bahut pyara gana ❤❤❤ love from uttarakhand dharchula ❤❤❤❤❤❤❤❤❤
राम्रो मलेशिया देखि सुन्दै छु
This deuda song deserves a lot of appreciation.❤️
हाम्रो मान हाम्रो सान शुदुरपछिम 🎉❤
Jaya deuda🎹
यो गितको गितकार शब्द सर्जकलाई शिर झुकाई प्रणाम छ!
यस्तै शब्दहरू फेरी पनि सिर्जना भईरहोस!
देउडा गित संगितको यउटा खुडकीलो थपियको छ!
निकै मन छोयो!
गायक गायिकालाई सम्मान छ!
अहिले सम्मकै उत्कृस्ट गित !
Love it love❤
Thank you hjr
Music awesome
मेरो गितलाइ मन पराइदिने भगवानरुपि श्रोता र दर्शक ज्युमा आभार व्यक्त गर्द्छु ।।।सधै भरी साथ सहयोगको अपेक्षा ।।
❤❤❤❤
कति राम्णो गित निकालेको हो बाबरे❤
गित लेख्ने सुदर्शन थापा लाई सलाम छ कति मन छुने शब्द छ्न अनि संगीत को धुन सङै सबै आआफ्नो कलागला को सदुपयोग गर्ने सम्पुर्ण टिम लाई बधाई
Hanxom daju..❤
आहा मनै छुन्या डेउडा🥀🥀
सुदूरपश्चिमको सान हाम्रो पहिचान।❤
Congratulations dada 👏 hjr Lai
Badhaii xa all laii❤❤❤❤❤
आहा धेरै राम्रो गीत अनि उति राम्रो video
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई
La dherai maya ani badhai x bhai baina ki😘
हजार चोटि हेरि सके yall yo deauda keya गजब कमल दाई ❤❤
Congratulations ❤❤❤all team
Kati ramro xa dada hjr ko video ❤❤
दामी आहा❤
आहा कति राम्रो ❤❤
मिठो छ है गीत
🥰🥰🥰🥰
धेरै धेरै राम्रो टिमलाई बधाई छ🌺🌺🌺🌺🌷❣️💗
1 Ghante me 6 bar sun liya hai bahut pyara gana hai ❤❤❤ love from uttarakhand dharchula
सुदुर को देउडा सुदुर को सान सफलता को सुभकामना ❤❤
आहा !! कति सुन्दर सुदूरपश्चिम अनि सुन्दर अभिनयको सातमा मीठो गीत❤❤जय सुदूरपश्चिम 🇳🇵🫡 जय नेपाल 🫡🇳🇵❤❤
Congratulations rudra babu❣️❣️
Congratulations sudur pashim deuda sangha bata
आहा ❤️❤️बधाई छ 🎉
अाहा कति राम्रो देउडा गीत सबै टिम लाई बधाई छ 🌹🌹🌸🌸💐💐💐
धेरै राम्रो छ दादा 🎉🎉🎉🎉🎉आखिर अछामि हौ
यो गीत ले मेरो माया परे को छ।❤❤❤❤❤
🎉🎉
सारै राम्रो गित सबै ले माया गराै ❤️👏👏
आहा !! भौतै निको गिद छ❤
Rudra ji ko acting ekdam ramro xa.subhakamana xa❤
Congratulations sathy 🤗😘
हामी यता पोखरेली भएनी देउडा गित सारै मन पर्नी त्यस माथि रेखा जोशीको त कुरै नगरम❤❤❤
🥰🥰🥰🥰
धन्याबाद
ध्न्याबाद
Wow acting babal chh @rudhara bisata mero vaii ❤
❤❤❤❤निकै राम्रो र छ नि
आहा कति राम्रो गीत अछामी दादा कोे ❤❤❤
Rudar bhai babbal acting Bhai ❤❤
टिक टक र फेस बुक स्टाेरि , रिल मा बढी भाइरल भयको देखेर युटुब मा हेर्न आउने को को हुनुहुन्छ ।
धेरै राम्रो संगीत धेरै धेरै धन्यवाद ❤ मानिस कुमार सर लाई अनि सबै टीम लाई
धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाइ ❤️❤️❤️❤️❤️
आहा अति राम्रो देउडा गीत ल धन्यबाद सम्पूर्ण टिमलाई त्यसपछि सारै राम्रो अभिनय❤❤❤❤
हार्दिक बधाई छ मित्रहरुलाई❤❤❤
हाम्रो सुदुरपस्चिम राम्रो सुदुरपस्चिम अनि धेरै राम्रो गीत त्यो भन्दा पनि झनै राम्रो भिडियो सम्पूर्ण टीम लाई धेरै धेरै बधाई छ
सारै राम्रो छ र मलाई यो गीत धेरै मनपर्यो ❤❤❤❤❤ हाम्रो पछिमेली भाकामा ❤❤❤❤
Amazing 😍❤deuta🎉❤
Congratulations all 🎉🎉
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना।❤❤❤❤❤❤
खोजि खोजि आयको यो गित ❤❤वाव दामि ❤❤❤❤❤❤❤❤❤❤❤
असाध्यै मन छुने देउडा गीत। ❤❤ आफ्नो प्रिय मान्छे Dec 30पी लाई सम्झिदै दस पटक हेरियो। ❤❤
Dherai ramra video sirjan badhai xa
Wow kya ramro song! Love sudurpaschin songs!!
Yo sacho maya purem vaneko sabd harule man chhoyo❤
Derai Ramro xa Rosu❣️😘😘❣️
हृदय देखि नै धन्यवाद गायक प्रकाश थापा लाई बेसाहारा छोरी चन्दाको लुप्त गायन क्षमताको उजागर गरी मृत बुबा आमा को आत्ममा शान्ति छरेकोमा ।
बडा मजा लाग्छ यो गीत सुन्दा त धन्यवाद छ गायक ज्यु हरुलाइ❤❤
So cute song
सारै राम्रो छ देउडा गीत मलाईत सारै मन पर्यो गइज्ज❤😊😊
Congratulation all team❤
आहा कति राम्रो स्वर रेखा जोशी ❤❤❤❤❤
Wow अति नै राम्रो छ रेखा जोशि को स्वर मा रहेको डेउडा गित बधाई छ सम्पूर्ण team लाई 🎉😊
sp को ठुलो सफलता हो 1.1 view
Congratulations dada🎉❤ always deuda lover honi fheri 💋❤
Best wishes all entire family ❤
Nice deuda song❤❤❤❤
Wow wow mero dost❤️❤️
धेरै धेरै बधाई छ हजुर एकदमै मार्मिक गित ♥️❤️ झनै राम्रो तस्बिर अति राम्रो अभिनय 👏👏❤️❤️❤️❤️
❤धेरै राम्रो सुदुरपशिम कर्णाली मात्रै नभै देशै भरीको संगीत प्रीमीको मन जितोस शुभकामना ❤❤
बधाइ छ यो गित ले देश खान्छ हैत
वा! यो गीतले त एकदमै मन छोयो! अनि कमालको अभिनय! टिमलाई धेरै धेरै बधाई! देउडा गीत र संस्कृतिलाई यसरी अगाडि बढाएकोमा गर्व लाग्यो। हाम्रो संस्कृति सधैं जीवित रहोस्! 🙏🔥👏🔥
🥰🥰🥰
wow kati mito song ❤congratulations all temas
हईट😍को हो यो😳😳 देश खाने भयो ! माहाकालि देखि मेचि सम्म❤big congratulation🎉🙏
सारौं राम्रो सुन्दर प्रतिभा हजुर सुन्दर गित ❤❤❤
धेरै राम्रो 🎉🎉💖💝🙏🙏
Sabda rachana kar sudarshan thapa ji lai derai derai danyabad yati ramro geet rachana garnu vayako ma sangai sabai lai badhai xa ❤
धेरै राम्राे छ याे भिडियाे ❤❤❤❤❤❤
vai le ramro gare ra xai
टिकटक ले यहाँ सम्म ल्यायो 😊 रेखा जि को स्वर त सुन्दै आईराखेको हजुर को स्वर पनि कति मिठो ब्रदर😍
अरु धेरै मिठो गीत संगीत आओस् शुभकामना ❤
Aaha Kati mitho comment thank you 🥰
Thank you so much 😊
एकदमै राम्रो गीत बधाई तथा सफलताको कामना संपूर्ण team लाई
1st ma pani eti Dami❤️
धेरै राम्रो
jodi chhai dami lagyo malai 👌👌 good lock dai baini lai ❤️❤️❤️👌
आह क्या राम्रो डेउडा हाम्रो सान हाम्रो पहिचान
Aahaa saraii ramro xa rudra ko acting,❤️🥰👌👌
हाम्रो सुदुरपश्चिम, राम्रो सुदुरपश्चिम
हाम्रो बझाङ, राम्रो बझाङ,,,👌🏻👌🏻👌🏻,
Thank you
आहा ! शब्दहरु मार्मिक लाग्यो है। शब्दकार ज्यु लाई हार्दिक धन्यवाद यति मिठो शब्दहरु बगेका छ्न कि गितमा के भनम ।
Aaha Kati Mitho Cmt hjr🥰