सम्पूर्णमा नमस्कार, राजेन्द्र शाह "बि.पी." को शब्द / संगीत, मेरो र प्रकाश थापाको स्वर, मेरो, लाल बहादुर धामी (अछामी बड्डो) र रोजी कुँवरको अभिनयमा नयाँ देऊडा गीत "जोई प्यारी जारीकी" यहाँहरुसामु प्रस्तुत गरेका छौं, आशा छ हेरेर लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गरेर साथ दिनुहुनेछ।
मन पराइदिनु भएकोमा धन्यवाद मन परेमा सेयर पनि गरिदिनुहोला नमस्ते सुदुर पश्चिम 🙏 सबै जना लाई धेरै माया अनि मीठो सम्झना है त बिर्सेको छैन ल कसै लाई पनि♥️😘
प्राय प्रकश थापा दाजुका सप्पै देउडा गित उत्कृष्ट नै हुन्छ्न यो देउडा गित पन निक्कै उत्कृष्ट छ यो लय आहा दिनमा तिन चार चोटी नसुनि भिडियो नहेरी चित्तै बुझ्दैन निक्कै राम्रो छ बधाई तथ शुभकामना यो टिमलाई । love deuda song its our su.pa.ornament .
एकदम निको डेउडा गित बजार मा पस्किनु भयो दिदी.. मलाई यस्तै भाकाले छोयको देउडा गितहरु लास्टै मन पर्छ आगामी दिन मा यस्तै यस्तै भाखाले छोयका गितको प्रतीकक्षा मा छु...ससरि नै प्रगती गर्दै जानू सफलता को सुभकामना हजुर लाइ
निकै मर्मस्पर्शी गित दिदी।अपेक्षा छ भोलिका दिनमा पनि हामी माझ यस्तै यस्तै देउडा सारथि ल्यायर मनोरञ्जन दिलाउनु हुन्छ।म तपाईं को निकै ठुलो पारखी हौ दिदी।।धन्यवाद।।।
सम्पूर्णमा नमस्कार, राजेन्द्र शाह "बि.पी." को शब्द / संगीत, मेरो र प्रकाश थापाको स्वर, मेरो, लाल बहादुर धामी (अछामी बड्डो) र रोजी कुँवरको अभिनयमा नयाँ देऊडा गीत "जोई प्यारी जारीकी" यहाँहरुसामु प्रस्तुत गरेका छौं, आशा छ हेरेर लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गरेर साथ दिनुहुनेछ।
Ok sis
तमि भन्दा पनि तम्रो गीत राम्रो छ
Nice hjur ❤️❤️❤️
धरै राम्रो छ हजुर best of luck
सुदुरपस्चिम को सान देउडा गीत।।💓❣️🧡❤️💛
मन पराइदिनु भएकोमा धन्यवाद मन परेमा सेयर पनि गरिदिनुहोला नमस्ते सुदुर पश्चिम 🙏
सबै जना लाई धेरै माया अनि मीठो सम्झना है त बिर्सेको छैन ल कसै लाई पनि♥️😘
गित भौती निको छ लक्ष्मी बैना मोलाइ मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Awesome song , keep it up! 😍💗
प्राय प्रकश थापा दाजुका सप्पै देउडा गित उत्कृष्ट नै हुन्छ्न यो देउडा गित पन निक्कै उत्कृष्ट छ यो लय आहा दिनमा तिन चार चोटी नसुनि भिडियो नहेरी चित्तै बुझ्दैन निक्कै राम्रो छ बधाई तथ शुभकामना यो टिमलाई । love deuda song its our su.pa.ornament .
babal deuda songs xa achhami badddo ko dami x
धेरै राम्रो बनेको छ गीत बधाई छ ।
त्यसमा पनि राजेन्द्र शाह वि पी को लय शब्द ।।।
Damii xa son
जग्गा राम्रो मात हाल्याको जोई प्यारी जारी की ।
कई ठउर जाने है सुवा आँखी चाल मारी की ।।
very excellent deuda song.
अाहा कति राम्राे
मैले यो गित 29 पटक हेरि सके राम्रो छ गित का सम्पुर्ण टीम लाइ बधाई छ !
मैले पनि 25 पटक सुने भौतै निको लाग्दो ।
Atinai mitho deuda git sabai unitlai badhai xa.
Mumbai bat. 16.3.2021 . 2.59 Pm.
एकदम निको डेउडा गित बजार मा पस्किनु भयो दिदी.. मलाई यस्तै भाकाले छोयको देउडा गितहरु लास्टै मन पर्छ आगामी दिन मा यस्तै यस्तै भाखाले छोयका गितको प्रतीकक्षा मा छु...ससरि नै प्रगती गर्दै जानू सफलता को सुभकामना हजुर लाइ
वाह गजब । आगामी दिन मा पनि यस्तै मार्किक र सौन्दर्य गित देख्न र सुन्न पाइयोस
यहाँ त कठैबरी साेझि लछ्मी ,सुपट हट पनि।बधाई छ।
आहा निकै दम्दार गित छ सुन्नलाई आन्नद आयाे हार्दिक बधाई छ सम्पुर्ण टिम मा
धेरै राम्रो गीत हजुर को मनि हेर्दै छु मलेशिया बाट
खूबसूरत गित डेऊडा ❤️ ❤️ बधाई छ हजूर 👍🌺🌺🌹🌺🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖🎊🎊🎊🎊🎊🎊🎊🎊💯💯💯💯💯💯💯💌
जोई प्यारी जारिकी जग्गा प्यारो मात हालेको 😭अति मार्मिक शब्द।
Marmik sabda hoina sir chhaada sabda ho baru
@@bhimtamatta1122 bujhnuna bastabik honi sr ke bhaneko tpiko joi arkaile lagek tho ho tesaile man napareko hola
धेरै पछि प्रकाश दाइ को स्वर सुन्न पाइयो धेरै खुसी लाग्यो ,, सम्पुर्ण team work राम्रो छ ।गित पनि धेरै राम्रो छ ।
आफ्नो कला संस्कृति लाइ जोगाइ राख्न तपाइहरु जस्तो मान्छेको आवस्यकता छ धेरै राम्रो देउडा गित
Ekdum ramro...ajhai yestai yestai sumadhur deuda sunna paiyos dhanyaabaad..
भौती निको छ गित प्रकाश दाज्यु मोलाइ झिक्कै मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै रामो बनेकों छ गीत बधाई छ ❤🎉
धेरै पछि प्रकास थापाको गित सुन्न पीईयो बडो मजा आयो
हार्दिक बधाई छ टुम लाई
साह्रै मीठो गीत रहेछ , त्यही माथि स्वर किन्नरी लक्ष्मीको स्वर रहेको
राम्रो छ गीत nice song love it ...Congratulations best of luck Keep it laxmi ji ,,समाज ले मागेको सुहाउदो गीत मनछोयो
*सारै मिठो गित छ साथै अब्बल अभिनय गरेका छन लाल बहादुर धामी लक्ष्मी आचार्य र रोजी कुवरले भिम थापा सरको गज्जवक़ निर्देशन छ*
आहा धेरै राम्रो छ शुभकामना सबैईलाई
दामि छ
आहा यस्तो मौलिकता बोकेका गितले कसको मन नछोला😎💕💕
बहुतै राम्रो
मन छुयाे दिदी देउडाले congratulations rajendra sha bp sir ra parkash thapa sir li lal bdr dame achham biddo li sabai bhandaa hjr li congratulations
very nice song
गित मन पर्यो है
कलाकार ज्यु हरु 👆️👆️ यस्तै रचना ल्याउनु होला
सुभकामना छ है
Man paryo song balla chitta buje new song ma
आहा कति राम्रो देउडा गीत बधाई छ है दिदी
Happy पर्खाई मा they है दिदी
Supra song ❤️🌷🌷👌👌🌹🎶🎶👌🌹🌹🌷🌷❤️❤️❤️👌
अत्ति राम्रो दिदी लछ्मि को स्वर को त कुरै नगरउ दामि छ दिदी सुभकामना सबै टिम लाई
पश्चिममेलि चेली छैन है कम कि ❤️❤️ मन छोयो 💐💐
यो गीतका शब्द गज्जब का लाग्या राजेन्द्र सर।।
मलाई मन पर्ने स्वर , सुमधुर स्वरका धनी प्रकाश थापा र लक्ष्मी आचार्य को यो आवाज निकै मन पर्यो । शब्द तथा संगितको झन कुरै छोडौं ।
वाह साहैं मन पर्यो मलाई डिउडा 😘
लाल दाज्युको अभिनय झिक्कै निको छ मोलाइ मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मज़ा आ गया बहुत सालों बाद ऐसा गाना सुनने को मिला❤️❤️❤️
Nice acting...💃
धन्यवाद लक्ष्मी दीदी❤️❤️🙏🙏🙏
waaaaa कडा आयो
निको छ बधाई तथा सफलताको शुभकामना छ।
एक दमै राम्रो छ गित 🤷♂️🤷🙋♀️🙋♂️🙋👯♀️👯♂️👯
nice song bro prkash
असादै राम्रो लय
त्यस्तै राम्रो शब्द
Aaha Dherai ramro xa geet video
Team lai badhai X And Laxmi ji
Lai pani
दामि
Bhasa teti bhujdina tar laya ramro xa man paryo
Very nice deuda song, Nepali deuda lai man pariyara gaunu vayako ma
Koti koti naman xa hjr lai ma birendra ko tarfa bata🙏🙏
आहा हाम्रो तिर त तेति बज्दैन यो गित तर मलाई राम्रो लाग्यो😍😍from Arghakhanchi
ऐकदम मसत छ दी बधाई छ
ramro geet xa sudurpasimko deuda san kalakar pani dheri ramra xan sampurn timlai namskar
Beautiful song
आहा कति राम्रो डेउडा गित बधाई छ सबै जना लाई ❤️❤️
दामी छ डेउडा भिडियो 👌
धेरै राम्रो छ सबैलाई धन्यवाद
Dherai ramro geet xa 1 replay dunu hola
laxmi acharyA didi ko swor r achhami baddo baje sabai geet ramro xan
आहा👍👍❣️❣️❣️❣️❣️❣️
Sundr
Dami 👌👌deuda get👏
❤❤❤❤ मेरो सारै मन पर्ने देउडा राम्रो छ
जोई प्यारी साच्चै होलिकी जारिकी,😃😃😃
अछमी बड्डा का दुईटा दाँत छैन हो अनि अलटिम सुपर
धेरै राम्राे बनेकाे छ सम्पूर्ण टिमलाई बधाई छ
निकै राम्रो गित दिन को पाच पटक सुन्नो छु म
जोइ प्यारी जारिकि कति मिठो शब्द संकलन ।
सारै रामो देउडा छ लक्ष्मि अाचय ज्यु मेरो तरफ बाट धन्यवाद छ मेरो घर मुगु हो हजुर
यहि लय र भाका मा अर्को नया प्रस्तुती पनि आओस
धेरै राम्रो देऊदा गित बजारमा ल्याएकोमा धन्यवाद छ ❤❤❤❤
Very nice song
मज्जा आयो
Dami Dami Deuda geet... ♥️♥️sabda nikai gahiraa vetiye yo geetma
बधाई छ
Soft voice video nii ramro xa. Best of luck All team
Wow ramro xa laxmi ji badhai xa
Dubai bata herdai xu hjr
आहा
धेरै राम्रो देउडा गित मन पर्यो
आहा अति राम्रो छ
आहा कति सभ्य कमेन्टहरु
सबै सबै मित्रहरू लाई उच्च सम्मान सहित हृदय देखि धन्यवाद all
wow nice songs 💞👩❤️💋👨💕
wawoo wawo damee
सुपरहिट छ
खुबै निको गीत ❤️❤️
धेरै मार्मीकमनैछुवायो तपाई हरु लाई धनेबाद छ।
Geet vaniko yasto honu parxa badhai xa all team
जति सुन्या पन धित नमर्न्या गित आयो
Wow super nice song hjr
Badhai xa all tim lai
# कृपया सबैले युट्युव खोली सुनेर लाइक कमेन्ट र सेयर गरि हाैसला प्रदान गरिदिनुहोला धन्यवाद 😘❤😍👏🙏
लाइक कमेन्ट र सेयर गर्ने पालो हजुर को
बधाईछ
Wow kati ramro geet jati sune pani dhita na marne
कति निको देउडा गित आहा❤❤❤
निकै मर्मस्पर्शी गित दिदी।अपेक्षा छ भोलिका दिनमा पनि हामी माझ यस्तै यस्तै देउडा सारथि ल्यायर मनोरञ्जन दिलाउनु हुन्छ।म तपाईं को निकै ठुलो पारखी हौ दिदी।।धन्यवाद।।।
बुझ्न त तेति बुझिन त्र मलाई गित अनि अभिनय यकदमै मन पर्यो
COngratulation xa all team
tiktok बाट आएका जति एता हाजिर है😎
सुदुरपस्चिमको सस्कृती झल्काउने डेऊडा गित बनाउनु भयकोमा सम्पुर्ण टिम प्रति हार्दिक नमन्
Kati mitho sor Laxmi sister ko
लक्ष्मि अाचार्य जि ले देउडा गित गाउनु हुदाे रहेछ बल्ल बल्ल अाज थाहा भाे महिले त माेडल मात्र हाेकि भनेकाे थिय फाेटामा देखेर । महिले गित नबुझे पनि लक्ष्मि जि काे स्वर पहिलाे चाेटि सुन्न पाउँदा खुसि लाग्याे अति मिठाे Voice