अतिनै मिठो लोक भाका ‘‘चन्द्रमुखी नहेर लुकी” पालुङ्टारका केटा र अजिरकोटको केटीहरु बीचको घम्साघम्सी
HTML-код
- Опубликовано: 15 окт 2024
- अतिनै मिठो लोक भाका ‘‘चन्द्रमुखी नहेर लुकी” पालुङ्टारका केटा र अजिरकोटको केटीहरु बीचको घम्साघम्सी RK TV.COM
हाम्राे च्यानललाइ Subscribe गर्न नभुल्नुहोला ।
Contact - 9816153635, 9846335055
राज कुमार श्रेष्ठ ( काजी ) छायाँड,कन तथा सम्पादन
ठेगाना भानु १ भन्सार तनहुँ
यसलाई भनिन्छ मौलिकता स्यालुट छ गण्डकी प्रदेशलाई नेपाल र नेपालीको वास्तविक पहिचान दिने भाईवहिनिहरुलाई।
मादले बैनी ले सारै मजाले बजाइन है मादल मन छोयो
धेरै धेरै धन्यवाद हजुर लाई यति राम्रो भिडियो उपलोड़ गर्दिनु भकोमा ! आफ्नो गाऊ घर , रिति रिवाज बाट टाढा भै रहेको बेला यति राम्रो रमाइलो अर्गानिक नाच हेर्न पाइयो , आगामी दिन हरुमा यस्तै राम्रो भिडियो लिएर आउनु होला ! I'm लम्जुंगे केटो watching from south Korea .
अति राम्रो मेरो धन कुमार ले गएको शब्दमा धेरै मिटोस शब्दहरु गएको छन बधाई
अति मिठो लय र शब्दमा गाउनु भएको छ सुन पायो खुशी लागिरहेछ । र हजुर हरु लाइ धन्यवाद छ ।
मादल कति राम्रो बजाउनु भएको हो दिदिले♥️
गाउघर को याद आयो🙏🙏♥️♥️👌👌
Aaha mitho geet mero gaule didi baini❤️❤️🙏🙏
हाम्रो गोर्खा अजिरकोट को सबैई चेली हरु लाई धेरै धेरै धन्यवाद छ येति रमाइलो दोहोरो गित कि जति सुने पनि जति हेरे पनि हेरि रहु सुनी रहु लाग्ने?मेरो घर गोर्खा अजिरकोट ४ पोखोटार हो हाल साउदी बाट हेर्देई छु?
आहै कति रमाईलो यो पुरै गाउको याद आईराको छ
कति मीठो मादल बजाको हो, मन छोयो,
🙏🏿🙏🏿सबै जनालाई नमस्कार कति मिठो बहिरी को स्वार
सारै राम्रो छ दाेहाेरी
Wow katti ramailo hjr ko nach👌👌
🎤गाउँले माया हरु ले रमाइलो गरेछ खुसी लाग्यो बधाई छ 💝👏👏👏👏👏👏👏👏
धन्यवाद
सारै रमाइलो लाग्यो गाउँ घर को याद आयो ( जय गोरखा )
सारै राम्रो लायो मलाई यो रोदि नाच मलाई यक्दम मन पर्छ पाल्पा देखि हर्दै
Kata ramailo ani ramro.proud to all of you.jai gorkhali
धेरै रामाइलो दोहरी 5चोती हेर्दानी धित मरेन हो ❤️❤️❤️❤️
Dammi xa, naya pustale asto topical gaunu vaneko garbako kura ho, asari nai aafno sanskirty ra parampara jogaunu parxa
धेरै धेरै मिठास दोहोरी wow मज्जा लाग्यो❤❤
Nachu nachu lagyo Sarai ramailo
वोहो उमेरको याद आयो।भन्नू भए झै अन्तिम सम्मै हेरे।नसर्माउनु है कहिल्यै पनि।यहि हो हाम्रो सस्कार।
१८/१९ बर्ष उमेरको याद आउँछ good song बाबु नानी हरूलाई
sarai ramro dohori git xa gau ko yad ayo ho yo git sunera very nice song👍👍
गित धेरै राम्रो छ ल । अलि अरु क्राउद भिड साथि हरुको गफ्ले अलि राम्रो सङ सुन्न पाएन ।
Ati ramro xa subhakamana xa baini bhaee
आहा कति रमाइलो लाेक दोहोरि आफ्नै गाउँ घरको पो याद आयो त मलाई पनि अति सुन्दर रमाइलो
अर्गानिक दोहोरी भनेको बल्ल हेर्न पायो मलाई पनि धेरै याद आयो हाम्रो गाउँ तनहुँ तिर रोदि जादा यसरी नै रमाइलो गरिन्थ्यो
Ekdam ramro 5
लोदोहोरी गीत गाउने दीदी बहिनीहरू लाई धेरैं धन्यबाद छ
अति रमाईलो दोहोरि माहोल। ४५-४६ बर्ष पहिले को याद आयो, म भर्ति हुनु पहिले म पनि मादल बोक्दै रोधि बसेको ठाउँमा पुगि हाल्थेँ। कोरोना पहिले सम्म त लन्डन पलम्स्टिड को ३ महिने पार्टि मा मेरो मादल अनि म र बुढि नम्बरि हरु गायर नाचेर रमाईलो गरिन्थ्यो कोरोना ले खत्तम गराईदियो।। लउ यस्तै यस्तै अरु भिडिओ पनि हेर्न पाउँ हइ।।।
aafnai lok saskriti ramro ra ramailo
मादल बजाउने दिदिलाइ सलाम छ
Dhan kumar vai ani bahini haru lai dhirai dhirai badhai cha
कति मिठो गीत तर नाच चै खोइ मलाई यहाँ नाचओ नाचओ भयो
Hamro palako yad aayo ramailo xa 💃💃💃💃💃💃💃💃
गित त तेसै नि राम्रो झन मादल बेस्ट 😍
मादलले मन छोयो।धन्यबाद बैनी।
बेस्मारी रस आयो गित सुनेर बुरा भईगईछ हल्का हल्लाले बरै मेसो पाउन गार्हो भयो ! उ बेला हम्रा पालामा त कहाँ पाउनु टहरो खुल्ला आकाशमुनि गरोको चिसो भुइँमा बसेर गिताउन कम्ता रस आउँथेन बरै 😀 पेट ढाडिएर सुसुले च्याप्दा पनि पो उठ्ने मनै हुन्थेन थईट झ्याउरे रमाइलो ले त्यही अतित का दिन हरु सम्झदै हेरे मज्जा ले 🥰❤️🙏👌👏✅
Lob hudai gako
Gorkhama ajhai rahexan khusi lagyo
Dami ramailo xa
गाउँले मौलिकताको शुद्ध लोक दोहोरी । धेरै धेरै धन्यवाद भाई बहिनीहरुलाई
Huge Respect to the singers and those whose presence made this Dohori very beautiful... Keep it up.... Thank you for keeping our culture alive....
Al
Manai dekhi samman xa dherai purano bhaka
Gauko sarai yad aayo..yestopo ramailo..hota..
बिशेशता हाम्रो लम्जुङ गोर्खा तनाहुतिर बिगतका आमाबाबुहरुले साच्चै नै राम्रो जग बसालीराख्नुभएको हो उहाँ सबै सबैमा हार्दिक नमन गर्दै उहाँहरुकै देन आज हामीले यसरी अर्गानिक गीत सुन्ने मौका पाईयो! साच्चै एक्दम नतमस्तक भए यो गीत हेर्ने र सुन्ने गरेसी, साथै मादल बजाउनुहुने बहिनी गीत पस्काउनुहुने भाइ बहिनी सबैमा पनि धेरै धेरै धन्यवाद अझ यो गीतलाई मिठो बनाउन सघाउनु हुने नृत्य गर्नुहुने तपाईं सम्पुर्ण महानुभाबहरुमा पनि धन्यवाद भन्न चाहन्छु! र अर्को कुरा अर्गानिक भनेको अर्गानिक नै हो भन्ने यहि प्रस्तुतिबाट प्रष्ट हुन्छ, किन कि हाम्रो गाउँले मौलिक सस्कृती अनि हाम्रै गाउँघरको पुरानो बाजा मादल अनि लजालु स्वभावमा गीतलाई मिठोपन दिएर सबै पाहुनालाई यसरी रमाउन र हास्न दिन सक्नुहुने तपाईं गायक भाइ र गायिका बहिनिमा हार्दिक नमन, भाबी दिन यहाँ सबैको दिन सुभ रहोस् लम्जुङ भुलभुले बुद्ध बजार ल्हस्सो फ्योफुल थुजेछे🌹🌹🌹!!!
एकदम राइट कुरा सर
हजुर को कुरा म म सहमत छु 🙏🙏
Yati dam nachdanachdai kina rokiyo 😂😂😂😂🙏💃💃🕺
साह्रै राम्रो लाग्यो गाउँ घरमा, पहिले हामीहरू पनि यसरी नै रमाइलो गर्थ्यौ दिदी बहिनी हरु संग ।
Kati ramro getma dohori khalnu vako yekdam ramilo ani get pani man paro❤❤❤
निकै राम्रो मेोलिकता झल्कने सभ्य नाच गान ।
अति राम्रो छ प्रस्तुति
Sarai ramailo afnai thauko prastuti herna pauda.
Nice next part plz
सब्सकराईब गरेछु यस्तै अरु भिडिओ पनि हेर्नु पाउँ हई।। स्याङ्गजालि हाल यु के।।।
Yesto video la Kayla kahi pardesi lai ruwaana garxa anyway thanks gau ko yad aayo Saudi bata
Aaha babal xa pokhara bata hardi xu
पहिचान स्वरुपको मौलिकता कला गलाले गोलबन्दित लोक पारखिहरुको रमाहत कति आनन्द
lau geet pani ramro ani gaune haru ra bajaune pani ati ramro man payo tipical arganik song
दामी छ मेराे बहिनीकाे मुस्कुराई
Dherai ramailo vako rahixa khusi vo momanxe
एकदम राम्रो अर्गानिक प्रस्तुति , आजिरकोट ङोल्स्योहरु तगडा रैछ ।
मेरो छोरा धन कुमार ❤️❤️बधाई छ छोरा आब दोहोरी छेत्राम लग्नु पर्छ 🌹🌹🌹
Very nice 🙏🙏🙏🙏
Hait dhan Kumar daju baball ❣️❣️♥️
येक्दमै गजब छ कला गाउको याद दिलायो मनै पिल्ने दोहोरी सबै कला कार भाइ बैनी लाई छड्ने सलाम छ र पछडी बाट हुटिङ दिने आमा बुबा दाजु भाइ बैनी लाई 🙏🙏🙏
धन्यवाद
🤣🤣🤣कति रमाईलो हो यता पनि जोडिनुस है😘
अति राम्रो दोहोरी गीत दुवै बाबू नानी लाई बधाई छ तपाईं हाम्रो संस्कृति परम्परा भेट घट धेरै धेरै राम्रो छ 🙏🙏
Madal bajauni bainilai ta purskrit garnu parxa hai (ati ramailo lagyo purano yaad aayo)
Sarai ramro hamro puranu sanskriti
Dami
एकदमै रमाइलो
नेपाली हरुम आफ्नो
भेस्भुसा म रामाउने चलनलाइ
समन गर्नुपर्छ
आति नै मीठो लायो मा पानि अउना मान लायो
Dhere ramro
sarai ramroo geet bhaka pani ustai
So owndafuul dohori maruuvumie bata hyerdhi xu saro yed ayo gawuuko 💃💃💃🍾🍾🍾🎺🎺🎺
मादल बजाउने नानी लाई चाई मान्नै पर्छ है अनि सारै मिठो अर्गानिक दोहोरी सम्पूर्ण लाई बधाई भन्न चाहन्छु
गोर्खाली त्यसै कहाँ हुन्छ र , 😁😁
गोरखा साबिक फुजेल २ हाल गन्डकि गाउपालिका ४ सयुत्त राज्य अ्मेरिका मेरिल्यन्ड बाट ह्रेर्दै छु गाउघरको याद धेरै धन्यवाद दाजुभाइ दीदिबहिनि सबैमा नया अरु भिडियो पनि राख्दै जानु होला धन्याबाद सबैमा
Da
कति भलाद्मि तरिकाको सुरुवात दुबै पक्ष लाई पर्गतिको शुभकामना
Ek damaramro cha yastai yastai ramro vaka haru ableta gardai garnu hola noglo
ramailo lagyo hjr ajhai dherai vako vay huni herda sunda ajhai napugeko mahasus vayo
very nice song
Local dohori derai xa but nachne manxe vaye sunma suganda hunthyoki
हाम्रो भाका हाम्रो मौलिकता सारै मन पर्यो
Dami
गाउँ घरको सम्झौता सारै आयो यो गित ले
Jay gorkha🙏🙏👀
Sarai ramoilo gauko yad ayo bisari
Nice 👏👏👏
Yei gaatheho kurobutnubho xa feri ni hernu parne bho J xa herdai xu dherai dherai dhannya baad replied maa khusi lagyo gaatheho feri ni kuro taa tei maadal bajaaune raato galban d k suwaaki beautiful Ommo Ommo O dherai dherai manparyo gaatheho k bhanum ra khoi ?
राम्रो गित मीठो सोर गाउँ घरको गित सुन्नु पाउँदा खुशी लाग्यो धन्यवाद तपाइहरुलाइ!!
कति मिठो बजाको मदल
राम्रो छ सोल्त सोल्टी नि
देश बिदेश जहाँ रहे पनि मलाई मेरै गाउँ , मेरै ठाँउ र मेरो जिल्ला नै उत्तम र उत्कृष्ट लाग्छ ! हुन त हामी मा केहि कमजोरी होलान् , किनकि हामीले गोर्खालीको पहिचान बनाउन सकेका छैनौ ! गोर्खा चार जात छत्तीस वर्णको फुलबारी हो ! जाति र पार्टी नहेरी हामी मानव भएर हाम्रो गोर्खाली पहिचानलाई अझै बलियो बनाउनु पर्छ ! जय गोर्खा - जय पालुङटार ५
Yo honi dohori geet sahixa
Madal bajaune baini lai badhai cha
Rakkumar dai first mai comedy dance
सारै रमाइलो लाग्यो अलि हुत्तिङ्ग धेरै भो है
Mero gorkha ramilo gorkha
Very nice
K B Tamu derai Ramro Bai Beini ko Geet