अर्गानिक दोहोरी त्यसमाथी पन्चेबाजामा । कति रमाईलो गाउको याद दिलायो।बैनी शिर्जना S4टिम को नाच जति हेरेपनि झनै हेरिरहु जस्तो लाग्ने।s4टिम एसरिनै सधैभरी अगाडि शिखरको बाटोमा बढिरहोस।। watching kwt बाट!
साह्रै रमाइलाे ल बधाई छ याे पञ्चे बाजा समुहमा सालिन गम्भीर र ब्यबहारिक नृत्य देख्न पाइयाे कुनै कुनै बाजा समुहमा मनाेरञ्जनकाे नाउमा यति उच्छृङ्खल नृत्यहरू हुन्छ त्यस्ताे गर्नु राम्राे हुदैन हाम्राे समाजले पचाउन सक्दैन त्यसैले याे बाजा समूह कहिले नि त्यस्ता उच्छृङ्खल गतिबिधिमा सम्लग्न नहाेस कथम कदाचिद त्यस्ता कार्यहरू पनि याे अाखाले दृष्टि भाेजन गर्न नपराेस शुभकामना प्रगति गर्दै जानू ।
अति राम्रो लाग्यो मलाई नि👌👌👌 यो अर्गनिक बाजा र अर्गनिक दोहोरी नि उस्तै रहेछ ।।।अति रमाइलो लाग्यो ।।तर कुन ठाउ बाट होला यो भिडियो अपलोड गर्नु भएको ।।थोरै जानकारी पाउ ल्😍😍😍
आहा 4s team का साथै मौलिक आवाज र गीतका धनी आदरणीय सम्भु मगर दाइलाई देख्दा निकै रमाइलो लाग्यो साह्रै रहर छ कुनै दिन तपाईंहरुको निम्तिमा यसरिनै रमाइलो गर्न🙏🙏
Waw afai sabai kura jane ko hau paila paila damai le bajauthio hamro gaun gharma 😍 tara ajkal ta bazauna xodi halyo dukha lagxa tara afno sanskar joagauna parxa jasto lagxa so ramailo lagyo ab ko youth haru ma ni jos jagar dekhinxa afno culture prati so proud of yoy all😍😍
धेरै माया देखाउनु भएको छ धेरै अभारी छु🙏 धेरैले part 2 को माग गर्नु भएको छ आज बिहान ९ बाजे अपलोड गर्ने छु😊🙏 धन्यवाद 🙏
😘😘😍
Wow nice
मलाई नि गुरुङ मगर नै मन पर्छ।
@@aakashthapa5477 !
@@bhimsaru1717 lol
आज एकदम मजा आयो गाउँ घर को रमाई लो पञ्चे बाजाले म हाल साउदी अरब बाट हेर्दै छु 👌👌👌👍👍👍❤️❤️🌹🌹
कालु डनको स्वर शब्दहरु अति नै मिठो लाग्यो ।
सारै मिठो लयमा गाईएको पन्चेबाजा दोहोरी सुनीरहौ लाग्ने
सारै राम्रो पन्चे बाजा अनि त्यस्तै नृत्य पनि मजा आयो हेर्न अनि सुन्नलाई।।।
अर्गानिक दोहोरी त्यसमाथी पन्चेबाजामा । कति रमाईलो गाउको याद दिलायो।बैनी शिर्जना S4टिम को नाच जति हेरेपनि झनै हेरिरहु जस्तो लाग्ने।s4टिम एसरिनै सधैभरी अगाडि शिखरको बाटोमा बढिरहोस।। watching kwt बाट!
सायद , हाम्रो मगर दाजुभाइ दिदी बहिनिहरुको रमाइलो दोहोरी , साह्रै राम्रो लाग्यो ,,,
धेरैमा गाउँ को अर्गानिक दोहोरी हेनु र सुन्नु पाइयो ♥️♥️♥️👏👏🎊अति राम्रो ♥️♥️
सारै मीठो पन्चेबाजा धुन अनि गाउले अर्घनिक नाच गान धन्यबाद
आफ्नै मैलिकता झल्किने संस्क्रतिक नृत्य अनि आफ्नो पहिचान जोगाउने भिडियो हेरन पाउदा धेरै खुशि लाग्छ धेरै धेरै माया सिर्जना दिदिलाई❤️💕
9qqamkllq
Kksksizidpa9
88wpow9
Kati mitho sanahi Baja wow so great dhun Ani panche Baja sathi arganic geet r dance
S4 ग्रुप हङकङ को लाहुरे को dance र शम्भु थापा दोहरी सारै राम्रो ,
यो भिडियो हेरेर एकदम रमाइलो लाग्यो 🙏🙏
सारै। रमाईलो।लायो। गाउघरको पन्चेबाजा। सो। सिर्जना। दिजु। नाचेको। सारै। हेरिराखे। सो। सबै। नाच्नेलाई। धन्यवाद
हलो कता तिर हो कता कता चिने जसतो पनि लाग्छ यो भिढियो हेर्दात मलाइ पनि आउकि जसतो लायो ।यो परदेशी को हजुरहरु सबै लाइ झोर्ले अति राम्रो छ है
धेरै गाउँ को याद दिलाउछ! हो लाफाले! हाम्रो गोर्खा/तनहुँ जस्तो ठाँउ धेरै रामाइलो! हुन्छ है!.ङौ लाङ्गाचै मनकामना आले है लाफा!
सबैले खोजेको नृत्य दोहोरी अनि पन्चे बाजा बल्ल आज हेर्न पाइयो सबै दाम्मम्म्मी तर अलि छोटो भयो भिडियो 👌👌👌🙏🙏🙏🙏
Super super धेरै धेरै राम्रो अनि रमाइलो लाग्यो😘😘
Nepali maulikata vani Ko yo ho balla very nice all of you 😍
कति रमाइलो हौ...कुन ठाउको बाजा होला कुन्नी सारै राम्रो लाग्यो...दोहोरिको त झन बयान गरि साध्य छैन
कति रमाइलो छ है गाउँ घर तीर है कति राम्रो नाचेको हो नि हजुर हरु नि
टिपिकल गाउले लोक दोहोरी गित तै माथि पन्चेबाजा तालमा साच्चिकै निक्कै राम्रो छ👌👌👌👌
झाेर्ले झाेर्ले यस्ताे पाे हाे नाच गान जय मगरात 😍😍
S4 team ko dance chahi malai ekdam man parxa hai dance babal xa.shrejana ale shrejana thapa sabita phauja n shova thapa always nice dance S4 team
मन जलेको बेलामा दोहोरी गीत सुनेर यो मन लाई शितल्ता बनाउने मै मात्रै होला
सरै रमाइलो यो दोहोरी आउने सर लाई इन्द्रेणी म लानु पर्ने जानु पर्ने राम्रो छ दोहोरी
यकदमै राम्रो छ गाउघरको रमाइलो नाच भिदियो बनाउनु भाको मा तपाईं लाई नि धन्याबाद हजुर ????
धेरै रमाईलो लाग्यो पन्चेबाजामा नाच्नु हुने कानुङ मगर बुन्नुहरुलाई बधाई छ ।
धेरै रमाइलो बहिनिहरु को नाच धोहोरि पनि उस्तै खत्रा।
Dherai ramro Ani atinai ramilo.srijana sis
साह्रै रमाइलाे ल बधाई छ याे पञ्चे बाजा समुहमा सालिन गम्भीर र ब्यबहारिक नृत्य देख्न पाइयाे कुनै कुनै बाजा समुहमा मनाेरञ्जनकाे नाउमा यति उच्छृङ्खल नृत्यहरू हुन्छ त्यस्ताे गर्नु राम्राे हुदैन हाम्राे समाजले पचाउन सक्दैन त्यसैले याे बाजा समूह कहिले नि त्यस्ता उच्छृङ्खल गतिबिधिमा सम्लग्न नहाेस कथम कदाचिद त्यस्ता कार्यहरू पनि याे अाखाले दृष्टि भाेजन गर्न नपराेस शुभकामना प्रगति गर्दै जानू ।
अति राम्रो लाग्यो मलाई नि👌👌👌 यो अर्गनिक बाजा र अर्गनिक दोहोरी नि उस्तै रहेछ ।।।अति रमाइलो लाग्यो ।।तर कुन ठाउ बाट होला यो भिडियो अपलोड गर्नु भएको ।।थोरै जानकारी पाउ ल्😍😍😍
सारै राम्रो देख्न पाए srijana Ale magar प्रती हार्दिक आभार ब्येक्त गर्दछु🙏🙏
Dheri Ramro Xa Gau Ghar Ko Samjana Aayo
धेरै रमाइलो लाग्यो यो भिडियो हेरेर गाउँको याद आयो
सोल्टी को दोहोरी धेरै कदा लागेयो 🙂🙂🙂❤️❤️😃
Wow kati Ramro dance ho k big fan hai D hajur haru ko lots of love ❤️❤️ sabai jana lai❤️❤️
सारै राम्रो गाउँ ठाउ अनि अर्गानिक गित, i miss you all of youu
सारै रमाइलो मलाई पनि नाचम गाम गाम पो आग्यो 😍😍😂😂
आहा 4s team का साथै मौलिक आवाज र गीतका धनी आदरणीय सम्भु मगर दाइलाई देख्दा निकै रमाइलो लाग्यो साह्रै रहर छ कुनै दिन तपाईंहरुको निम्तिमा यसरिनै रमाइलो गर्न🙏🙏
Wow dherai ramro xa 100k xitai dekhana pau
नम्स्ते🙏🙏घर सिन्धुली हो हाल साउदी बाट हेर्दै छु हजुर को भिडियो सरै रमाइलो लगियो❤❤❤❤❤
🙏🌹साह्रै राम्रो र रमाइलो छ पन्चेबाजा हजुर 🌹🙏
Wah kasto ramailo gaugharko bihe ❣️ 4s team always beautiful 😘❣️❣️
अति रमाईलो लयो बहिनी
सारै रमाइलो भयो भिडियो हेरेर नि !!
lots of love ❣️❣️#s4team
Dami xa❤️❤️❤️❤️❤️👍👍👍👍👌👌👌👌🙏🙏🙏🙏🙏
Lots of love ❤️ from Portugal hjrko video haru dherai man parxa 😘😘
Kati ramailo sachchikai Gaughar ko ekdamai Yaad dilayeko yo video ke sis perfect video and love you all
Lau mho laii pani khup manpareyo d 💞💞💞
Kati ramaeilo hok❣️❣️
क्या मजा अायो यार 🙏👍️👍️👍️👍️
Lots of love for S4 team ❣️❣️❣️❣️
Lafa haru ko team la baja yeko music ramro chh all the best wish you all off
हाम्रो लाफाले त खत्रा दिनु भयो त 👌👌🤣
#छैन नाता साईनोले जोडेको
कन्य हौ कि कसैले छोडेको 👌👌👌👌कडा 😃😃
Ati ramailo video nanu jhan ramailo dhohari from tanahun Gwaslung
Waw afai sabai kura jane ko hau paila paila damai le bajauthio hamro gaun gharma 😍 tara ajkal ta bazauna xodi halyo dukha lagxa tara afno sanskar joagauna parxa jasto lagxa so ramailo lagyo ab ko youth haru ma ni jos jagar dekhinxa afno culture prati so proud of yoy all😍😍
Fulyo gurasa vanne geetko vakama panche bajako gunjan dherai ramro ragyo ani dherai patak here.afai man vitra nacheko mahasus gardai ramailo lagyo
Amazing performance of S4 group 👏 👌
Aaha kati mitho dance ho dohri ni ustai maja lagyo hiri rakhum hune 🌹💕
I love panche baja n,I like panche baja dance....
Wow kati ramilo vako ho
Lots of love from bhairahawa 😍😍
सारै राम्रो पन्चे बाजा साथै नाच नि उस्तै राम्रो
गायकि को त कुरै नगरौं आहा कुन थाउ मा होला।
Aahhaaa kti ramro dance ho sali nani haruko😍😍😍💃💃🌹🌹❤️❤️👌👌
Woww beautifull kati ramailo s4 team
साह्रै मनपर्यो फेरि फेरि यस्तै लोकबाज को भिडियो हाल्नु होला हार्दिक धन्यवाद ।
ahai kati ramailo🔥❤️❤️❤️
Hjur ko video dherai herane garxu dherai ramro lagxa nice video I like you
अति रमाईलो 👍️👍️👍️👍️
Wow beautiful daami daami 💕❤️💕keep it up sister 👍
आहा कति दामी नाच सारै मन छोयो
आहा कुदिक सेहच भिडियो लेउसा नानी। 😍😘
🕺Nice to miting💃
lots of love s4 team .suman thapa good dance .frm hk
Bunu gauhgarko yad ayo lovely my gorkha
सानाकाे याद अायाे हाेल टिमलई धेरै समझना तथा माया छ म शुकल गडकि तनहु हाल भारतमा कारयरत ।
Nice to see your local community guide super....
wow, yo ho ni ramailo vaneko!!
Sarai ramro lagyo .........
सबै भन्दा पहिलो हेर्न पैयो
Dherai ramro lagyo,maile balla herdai xu
धेरै सुन्दर । जय मगर परिवार ।
Dharai ramailo lagio yo video herara gau ko yad aayo❤️❤️❤️
धेरै राम्रो दोहोरी 🌹🌹🌹🌷🌷
So beutifull our nepali pancha baja very nice
Wo katti ramailo ho sirjana g all ❤ 😍
Wow Kati ramaillo ❤️🥰
Sarai ne man paro yo panche baja n dohori lai best of luck
Verry nice music and dance nepali culture 🙏🙏🙏🙏
कति रमाइलो बरै ङ र स्यामु उमि इलाक
वाउ सोल्टिनी निकै उत्कृष्ट भिडियो
अति नै रमाईलो कुनै बेला को याद आयो
Aaha kathi ramailo bihe ko panchebaja ma nacha maile ni herra manranjan li sister aajai yastai video herna pau sis t q
wow nice👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏
हाम्रो मौलिक हाम्रो प्रमपरा
lots of love s4team ❤️
दामी मगर हरु को जोश बधाई
Dherai ramailo lago yo ho ne Magar ko ramailo
lots of love s4team ❤️❤️❤️