सबैजना दिदीबहिनीहरुलाई झोर्ले 🙏🙏 धेरै रमाइलो अनि शोभा बहिनीको mom ले कति मिठो शब्द बनाएर गित गाउनु भएको धेरै राम्रो लाग्यो यस्तै अरु भिडियो पनि ल्याउनु होला सिर्जना बहिनी
सिर्जना बैनिको च्यानलबाट आउने हरेक भिडियो रमाइलो हुन्छ जसमा आर्गानिक मौलिक हुन्छ गाउघरको याद दिलाउछ शुभकामना बैनिलाई अझै यस्तै रमाइलो भिडियो हेर्न पाउ हाल कतार देखि हेर्दैछु❤️❤️❤️🙏🙏
आम्मा हो कसम रास्टिय स्तर मा चर्चित कलाकारहरुको भन्दा राम्रो छ दोहोरी सवाल जवाफ् ।कति सभ्य अनि दोहोरी को विषबस्तुबाट बाहिरा नगएर शब्द अनुप्रास मिलाको शोभाको मम्मी झोर्ले हजुरलाइ हजुरको दोहोरी एकदम राम्रो छ
यो होनी हाम्रो गाउँ घरको रमाइलो पन भनेको यो भिडियो हेरेर त गाउँ मै छु झै महसुस भयो धन्यवाद वाद हाम्रो सिर्जना आले बैनी लाई 🙏 र कार्य सफलता को अग्रीम शुभकामना सम्पूर्ण परिवार जन प्रति।
सारै रमाइलो लाग्यो । सात समुन्द्र पारि भएनी एक्छिन त गाउमै भएको अनुभव भयो। र शोभा नानिको मुवा लाइनी देख्न पाइयो । ताधै बात भएनी दर्शन 🙏🙏🙏 साथै सबै तिमलाइ शुभकामना !!!
यो होनी हाम्रो गाउँ घरको रितीरिवाज र सस्कृति भनेको सम्पुर्ण टिम प्रति नमस्ते 🙏 आगामी दिनहरुमा पनि यस्तै रमाइला रमाइला भिडियो हेरी मनोरञ्जन लिन पाइयोस। धन्यवाद 🙏🙏
maila sochako sachhi raixa sova ko momi ho ki k ho vara ra sochi rako thyo yo cmt hera ra thaha vayo sachi nai ho vana ra salut xa sabai jana lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sobhako mammiko voice chahi kati mitho... ani dohori pani ustai khatra gaune. Dherai man paryo gaule aarganik live dohori ajavoli kata kata matrai sunna paenxa...I am from tanahun. Vyas-13 Belbas....
वा ऊ सोभा बहिनी को ममी को स्वर एकदमै मिठो रहेछ नि कति रमाइलो तनहुँ तिर बात बिहे गर्न पर्ने रहेछ रमाइलो हुदो रहेछ क्यारम त नि पाल्पा घर स्याङ्जा ससुराली पर्यो आफ्नो त एनिवय जे भयनि सिर्जना सिस हरू संग नेपाल आऊदा कौराहा नाच्ने धोको छ है
Sova ko aama hjurko dhori git sarai ramro lagyo tika sanu sanga vetnu hjurko liv dhori pni sunna mn xa hjurko git sunera sarai khusi xu
पक्कै , एक्दम् राम्रो छ ।
धेरै राम्रो लग्यो शोभा बहिनी आमा को गिद
कति रमाइलो
सारै राम्रो गीत मत कती हेरे गनेर सादे छैन
सबैजना दिदीबहिनीहरुलाई झोर्ले 🙏🙏 धेरै रमाइलो अनि शोभा बहिनीको mom ले कति मिठो शब्द बनाएर गित गाउनु भएको धेरै राम्रो लाग्यो यस्तै अरु भिडियो पनि ल्याउनु होला सिर्जना बहिनी
Akdum mazza lagyo video herara
सिर्जना बैनिको च्यानलबाट आउने हरेक भिडियो रमाइलो हुन्छ जसमा आर्गानिक मौलिक हुन्छ गाउघरको याद दिलाउछ शुभकामना बैनिलाई अझै यस्तै रमाइलो भिडियो हेर्न पाउ हाल कतार देखि हेर्दैछु❤️❤️❤️🙏🙏
मादल राम्रो बजाॐने बहिनी र सबै आमासमुह सलाम
एउटा गाउँमा एउटा यस्तो प्रतिभा लुकेकै हुन्छ गज्जब रहिछन शोभाको आमा 👌👌
Sabailai namakar ahiho purano saskirti parampara ritiriban vaneko sarai ramro xa yo parampara lai agadi badauna parxahai sathiharu 👌👌👌❤️❤️❤️👍👍👍🌹🌹🌹
मादल बजाउने लाई सलाम छ हार्दिक सम्मान छ 🙏🙏🙏 गित पनि मिठो सबैलाई सम्मान छ 🙏
सारै राम्रो ।
आम्मा हो कसम रास्टिय स्तर मा चर्चित कलाकारहरुको भन्दा राम्रो छ दोहोरी सवाल जवाफ् ।कति सभ्य अनि दोहोरी को विषबस्तुबाट बाहिरा नगएर शब्द अनुप्रास मिलाको शोभाको मम्मी झोर्ले हजुरलाइ हजुरको दोहोरी एकदम राम्रो छ
Hi 👋. Very nice song and beautiful picture
Y in
@@krishnapun6512 ❤
यो होनी हाम्रो गाउँ घरको रमाइलो पन भनेको यो भिडियो हेरेर त गाउँ मै छु झै महसुस भयो धन्यवाद वाद हाम्रो सिर्जना आले बैनी लाई 🙏 र कार्य सफलता को अग्रीम शुभकामना सम्पूर्ण परिवार जन प्रति।
सारै रमाइलो लाग्यो । सात समुन्द्र पारि भएनी एक्छिन त गाउमै भएको अनुभव भयो। र शोभा नानिको मुवा लाइनी देख्न पाइयो । ताधै बात भएनी दर्शन 🙏🙏🙏 साथै सबै तिमलाइ शुभकामना !!!
योगितको सब्दलेमनछोयो गितगाऊनेरनाच्नेलाईसलाम यतिमात्रै
साह्रै रमाइलो लाग्यो। from surkhet.❤️❤️
मलाई दोहोरी गाउन आउदैन bt सुन्न एकदमै मन पर्छ 😍 Srijana sisko channel मा organic videoharu हेर्न पाईन्छ
keep updating new new video sister❤️
यो होनी हाम्रो गाउँ घरको रितीरिवाज र सस्कृति भनेको सम्पुर्ण टिम प्रति नमस्ते 🙏 आगामी दिनहरुमा पनि यस्तै रमाइला रमाइला भिडियो हेरी मनोरञ्जन लिन पाइयोस। धन्यवाद 🙏🙏
😆😁😁😁😁 रमाइलो लाग्यो सुरुदेखी अन्त्यसम्म ।
🙏😊
🙏😊
1 jana le 100 ota comnt garerw vayeni 1k pugauna paryo❣❣❣
Aauxa di jasri ni rakhnu la herna manxa
आफैले गायेको दोहोरी अवश्यराक्नुहोला सिर्जना बैनी उतर उतर प्रगगिको शुभकामना💐💐
❤️❤️
हरेक दिन नहेरी मन नमान्ने बनयो यो रमाइलो भिडियोले 💕💕
आफ्नो गाउँ ठाउँको भिडियो दुबई बाट हेर्दै छु Love you s4 group 🙏🙏🙏🙏
दिलैखुसी पुरानोगित घ्नकिदाहेर्न आनँदलागो
gaugharma bihe ma dohori gayeko yad aayo malaita bessari yo dohori sunera dherai ramro xa👏👏
Dherai dheraii maya ❣️
Yesto hamro Sanskritik lok geet laya birsera janu hudaina sadhaii vari gai rahanu hola ❣️
झोर्ले🙏है सबै आमाहरुलाई।आहा कति उत्कृष्ट लाग्यो।है हजुर❤️👌👍️
Nplmai xu jhai lagxa yesto yesto lok dohorii hernu rw sunnu paudaa😍😍😍❤️❤️❤️👌👌👌👍👍👍
लौन दिज्यु धेरै राम्रो स्वर अनि मादल झान कति मजाले बजेको
balla gauko jhalko metauxa yo herepaxi kati ramailo 👏👏👏👏👏👏👏👏👏👏👏
गाऊँ घर काे रमाइलाे छुट्टै हुन्छ सबै जनामा हार्दिक साङ्गितिक नमन 👌👍️🤘🌹♥️💘💖
धेरै धेरै राम्रो छ दाेहाेरि सबैलाई नमस्कार छ सिर्जना लाई त देखिएनत काहा हुनुहुन्छ
Wow ksto ramaailo ani sova lafa ko mom aunt ko dhamaakaa dohori 👍👍
शोभा मेदम को गित गाउने शैली ठिक लाग्यो तुक्का उस्तै चोतिलो प्रहार
दिदी को दोहोरी चै कडा
Dami dharai ramaro
नमस्ते म सिर्जना आले सधा झै नया भिडियो लिएर आएकी छु माया गर्दिनुहोला 🙏 अनि शोभाको आमाको लागि पनि like share comment गरेर support गर्नुहोला 🙏
kkkii
maila sochako sachhi raixa sova ko momi ho ki k ho vara ra sochi rako thyo yo cmt hera ra thaha vayo sachi nai ho vana ra salut xa sabai jana lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jhorle sali from palpa
Dherai ramro layo
गाउघर को याद दिलायो
Sobhako mammiko voice chahi kati mitho... ani dohori pani ustai khatra gaune. Dherai man paryo gaule aarganik live dohori ajavoli kata kata matrai sunna paenxa...I am from tanahun. Vyas-13 Belbas....
धन्यबात srijana जि बेदेस बसेनी गाउँ को रमाइलो झोल्को मेताउनी भयो धेरै धेरै खुसी लाग्यो धन्यबात
Darshan sabaili. Sarai ramro lagyo dohori hamro parmpar oregnik nacha parti subhakamana
हामी मगरहरुको अर्गानिक रामाइलो
गाउँघरमा झाम्रे गाएको लुकेर हेर्न गैन्थ्यो याद आयो यार
शोभा को ममिको स्वर को fan नै भइ सके बेलुका नहेरी निन्र्दा नै लाग्दैन 💘💘💘💘
अति रमाइलो तन्हु मा आउनु पर्ला मौका सन्जोक मिले कौरा नाच्न ठुलो धोका छ /🙏🙏🙏🙏🙏💐💐🌺🌺🌺🌸🌸
राम्रो लाग्यो मादल बजाएको सारै मन पार्यो
ढिलै भए पनि सबै जनलाई शुभकामना ।सिर्जना बैनिको यो channel र गित गाउनु हुने सम्पुर्णलाई सफलताको शुभकामना छ यो गीत एक दमै राम्रो छ ।
धेरै राम्रो गाउँ घर को शुद्ध धोहोरी।
कुन ठाऊको आमासमुह हुनुहून्छ होला आसाध्यै राम्रो लाग्यो दोहोरीगीत
Really sachai ho live dohari song Vanda kei kam xain gauko rudhighar moja aayo
Jhorle, tanahu damauli jeevan var yasari ramauli. Dherai ramailo lagyo.
धेरै कला र गला को खानी रहेछ सोभा बहिनी को आमा नै अनि छोरी पनि उस्तै
अाहा आर्गनिक दोहोरी धमका धेरै राम्रो लाग्यो !!👏
आहै !!हासी हासी भुल्लौ म कसरि ।
🤗🤗
कति राम्रो के सारै मन पर्यो दिदी बहिनी हरु कति जोस का साथ एक जुट भइ यति रमाइलो गर्नु भको लोप भयको कला र सस्कृति जोगाउन मदत गर्नु पर्छ धेरै शुभ कामना छ
Ramro xa la
आहा आहा बल्ल चित्त बुझ्यो गाउघर तेसैले त रमाइलो लाग्छ मलाइ।। धन्यवाद सबैलाइ
अति रमाइलो गर्नु भयछ हजुर हाे
lots of love from Chitwan dd😍😘🖤🖤
पत्तकी झोर्ले है 🙏🙏🙏🙏 आहा किदिक रमाइलो आले 👦👏👏👏
आमा कडा हुनुहुन्छ दोहोरी गीत गाउन आहा🙏🙏👏👏👏
आहा कती रमाइलो सै सै बुटवल बाट हेर्दै छु🎤🎤🎵🎵😍😍😍
आहा सार्है मिठो गीत ❤️
छम छम बजाउनि सिर्जना थापा को अामा होर🤗
Yo dohori babbal x 👏👏n hjrko dohori pani sunna aatur xu🤘🤘
कति सँस्कारि गित दोहोरि गाउनु हुने दिदि लाइ नमन छ 🙏🙏
Maiju ko sor ati ramro lagyo
Yo didi ko dohori arko bhagg pni lyaunu pryoo sarai rmroo xa
कति राम्रो झामरे,भाखा पनि राम्रो ।
वा ऊ सोभा बहिनी को ममी को स्वर एकदमै मिठो रहेछ नि कति रमाइलो तनहुँ तिर बात बिहे गर्न पर्ने रहेछ रमाइलो हुदो रहेछ क्यारम त नि पाल्पा घर स्याङ्जा ससुराली पर्यो आफ्नो त एनिवय जे भयनि सिर्जना सिस हरू संग नेपाल आऊदा कौराहा नाच्ने धोको छ है
Kati ramailo hamro gaun ghar ma... Shrijana DD lai dherai dherai dhanya baad.... love you DD... Yestai vedo Feri Feri herna pAam❤❤
🙏🙏🙏 Aha Kiya dammi jeet ho salam xa mama haru laii mero mutu dekhe dog namasakar abum samjhana xa estai jeet sadai hererakhnu Pam Hai hajur
सारै रामो छअावाज मीठो छ
राम्रो छ स्वर सब्द दाजुभाई दिदीबैहनी सबैमा सलाम छ
यो हो नि गित भनेको ❤️❤️❤️
हाम्रो तनहुँ कति रमाईलो हो
Ekdamai ramailo x sabai dd baini milera samaj ko parichay dinu vko❤❤❤
अाहा! कुडिक रमाईलो अाले। अतीत तो झल्को रहा।
हजुरकाे धेरै भिडियो हेरे असाध्यै राम्रोलाग्छ मादल बजाउने चै सारैकढा ❤️
आहा कति दामि गाउनुभाे दिदिले
पाल्पा तिर होकि कता हो यस्तो रमाइलो !!
गोर्खा आरुघात हो
MadAl bajaune dd haru dekhera khusi lagyo.... One more salute
Sarai ramro lagyo langhali haru ko dohori .
कुन ठाउँ को दोहोरी होला यति राम्रो ?? सारै गाउको झल्को दिने रोधी रैछ
कडा।
उत्कृष्ट दोहोरि...
Wow kata ramro dhori geet astopo hota geet vaniko i like 👌👌👌👌👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏
आह कति मिठो दोहोरी सुनिरहु जस्तो🙏🙏🙏🙏
Shobha ki aama le Kati ramroo geet gaunu bhaye ko. Thank u you viry much
Katii ramailo gau ko yaad aayooo proud to be magar madal bajauni geet gauni laii❤❤❤👏👏👏🙏🙏
राम्रो छ दोहोरी सुन्न लाई मज्जा आयो
धेरै रमाइलो भएछ
Wow Kati mitho dohori sobha sis ko mam ko
गाउँ घरमा जन्ती आउँदा जादा कति रमाइलो हुन्छ है अझै गाउँ घरको दोहोरी धेरै रमाइलो
वाउँ धेरै राम्रो❤️
Omg kati ramro dohori kati ramailo...👌👍️🙏👌👌
गाउघरको रमाईलो नै अर्कै मज्जा अाउछ
Yoo honi khatti Juhari loog Dohori Geet bhaneko Wow Dherai Ramro Chha.Subha Kamana Aasaddai Ramailo Lagoni.
कति रमाइलो दोहोरी सारै राम्रो लाग्यो ❤️सप्पै जनालाई नमस्कार 🙏🙏🙏बग्दाद देखि हेर्दैछु 🙇♂️🙂
Aati ramro cha gaugarco Yat aayo 🙏🇳🇵💜
राम्रो लाग्यो। महिला भन्दा पुरुष अलि कमजोरी रैछ।
मैले पनि आले भाइ को tik tak बाट पात्त लगायको बधाई छ खुशी लागयो !!! दोहा बाट