विनिताको बुवा भोजराजले गरे दोस्रो बिहे,बिनिता भन्छिन नया आमाले झन धेरै माया गर्नुहुन्छ,Binita kumal

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2024
  • video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / notifications
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
  • РазвлеченияРазвлечения

Комментарии • 328

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 5 месяцев назад +138

    बेला बेला निगरानी गरि राख्नु होला पत्रकार जिउहरु 👍️आउने आमाले कहिले हेला नगरुन किन कि यतिको सहज ती बिनिता नानिले गर्दा भएको हो👍️🙏

  • @unarai6266
    @unarai6266 5 месяцев назад +31

    बिचरी नानू कति मीठो बोली सधै भरि माया पाए त भाग्यमानी हो ।कोहि त आफू पट्टी सन्तान भए पछि बाबा पनि अर्कै हुन्छन😢😢😢

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f 5 месяцев назад +88

    बिहे त भयो ठिक छ की तेही हो बाबु नानीले दुख नपाओस भबिस्यमा,,

  • @ayusmayus884
    @ayusmayus884 5 месяцев назад +22

    सधैं आमाको कर्तव्य निभाउनु है कुनै दिन यी छोरा छोरी र परिवारका आँखा मा आँशु देख्न नपरोस् सँधै यस्तै माया गरिरहनु 🥀🌹❤️❤️🙏

  • @ambikakarki259
    @ambikakarki259 5 месяцев назад +35

    बिहे त भएछ राम्रै हो नानू बाबू ले दुख नपाउन धेरै धेरै माया बिनिता नानू लाइ❤❤

  • @pramilathatal7888
    @pramilathatal7888 5 месяцев назад +238

    नानी बाबू देखेर स्विकारेरआउनुभएको छ हजुरपनी एउटि नारि हो आफुले राम्रो गरे राम्रै हुन्छ कैले न राम्रो न गर्नु है नानिहरुलाइ

  • @kamalabhandari751
    @kamalabhandari751 5 месяцев назад +5

    यत्रो बर्ष बस्नु भयो यक्लो जिबन जिउन सारै गाह्रो हुन्छ। राम्रो भयो सहारा बिनाको जिबन को अर्थ हुदैन भाई। बधाई छ दाम्पत्य जिबन सुखमय रहोस। नानी बाबुलाई कहिले पनि टाढा नबनाउनु है भाई

  • @GangaSapkota-uf5mm
    @GangaSapkota-uf5mm 5 месяцев назад +14

    यो कुरा प्रस्ट नै छ नि, बच्चा हरु साना छन् आफु कमजोरि छ , बच्चा हरुको लागि पनि गर्नै पर्छ। घरमा यऊटा महिला नहुदा कति पिडा हुन्छ अब सबै जना मलेर बस्नु बधाई छ👍

  • @saradadangi9423
    @saradadangi9423 5 месяцев назад +51

    बाधाईछ यउटि आमाले जन्मा दियर दुईजना बच्चाकाे बिचल्लि पारे हिनेसि अब कान्छि आमातहाे भन्ने कहिले नबनाउनु हाेला ❤❤❤❤❤

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 5 месяцев назад +15

    बिहे त गरेउ भाइ तर यी प्यारि छाेरि र छाेरा काे बारेमा पनि साेच्नु है बिनिता काे नया मम्मिले पनि धेरै बिचार पुराउनु हाेला बरु सकिन्छ भने बच्चा नै नपाउनु येहि बिनिता र उनकाे दाइ ले हेर्छन पाल्छन तिमिहरु लाई। बिनिताकाे जीवन मा खुशि दुखि लेउने जे हुन्छ त्याे नया मम्मि काे हात मा रहने छ बिनिता लाई सधै आमा काे माया दिनु र बिनिताले पनि येहि नै मेराे आमा हाे भन्ने मान्नु। ल तपाईं हरु दुल्हा दुल्हइ दुबै लाई बैभाहिक जिबनकाे धेरै शुभकामना छ अनि बिनिता का दाइ बैनि लाई पनि शुभकामना💐💐❤️❤️👍️

  • @shreyamagar4422
    @shreyamagar4422 5 месяцев назад +21

    नानि धेरै बुझ्नि छिन धेरै माया छ बिनिता❤❤❤

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 5 месяцев назад +19

    बेला बेला मा निगरानि राख्दिनु होला यी बच्चा बच्चिले दुख पाउन भयन है बाबू नानि लाई माया भयन भने फेरि राम्रो हुदैन

  • @asmitakc5981
    @asmitakc5981 5 месяцев назад +5

    मलाई त कति खुशी लाग्यो हय बिनिता र बाबू लाई स्यार सुसार पाउछ्न

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu 5 месяцев назад +27

    यो हाम्रो कान्छी आमा हो भन्ने महसुस नहोस नानी बाबुहरुलाइ
    & प्रथम कुरा बेला बेलामा नानिबाबुहरुको निगरानिको लागि जानू होला पत्रकार महोदय 🙏
    जय् होस सबैको

  • @shovashova6776
    @shovashova6776 5 месяцев назад +3

    एक्लो जिन्दगी बिताउन गार्यो हुन्छ बिहे गर्नु भयो बढाइ तथा शुभकामना छ दुबै जनालाइ हजुर हरु यहाँ सम्म हुनु भएको यहि नानी बाबुले गर्दा यी नानि बाबू लाई कहिल्यै पनि हेला नगर्नु होला दुख नदिनु होला सधै आमा को कमि हुन नदिनु होला यी नानिबाबु को आखा मा आशु देख्न नपरोस

  • @shivarimal8011
    @shivarimal8011 5 месяцев назад +8

    बदाइ छ भोजराज भाइ लाई दामपतिय जीवन को शुभकामना

  • @aratirai1613
    @aratirai1613 5 месяцев назад +5

    यो नानी बाबुको आँखामा कहिले आँसु देख्छ नपरोस ❤🙏

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 5 месяцев назад +43

    आफ्नो आमा काे साथ बिना जिउनु धेरै गार्हो हुन्छ त्यो मैले पनि भोगेको छु प्लिज दादा भाउजु यो नानी बाबु लाई आमा साथ मै रहेको महसुस गर्नु दिनु होला आमा काे बाबा काे कमी हुन नदिनु होला ❤❤❤❤❤❤❤

  • @chudamani7872
    @chudamani7872 5 месяцев назад +2

    धेरै राम्रो खुशी लाग्यो छोराछोरी लाई दुख चैई न दिनु होला

  • @lalitademan3833
    @lalitademan3833 5 месяцев назад +1

    नयाँ नयाँमा मात्र मायाको नाटक न गरियोस सुरु देखि अन्तिम सम्मै बाबू नानी प्रती सधै सकारात्मक सोच र निस्चल निस्वार्थ माया गरियोस र बाबू नानिले सधै आमा बाट पाउने माया सदाबार पाइरहुन हार्दिक बधाई नया दाम्पत्री जिबनको धेरै धेरै शुभकामना 🎉💐

  • @Shantirana.vlog4
    @Shantirana.vlog4 5 месяцев назад +15

    बिहे त गर्नै पर्यो बिचरा कलिलो उमेरकै हुनुहुन्छ एउता जीवन साथि त चहिन्छ जीवन कताउन तर नानी बाबू लाई राम्रो गरि राख्नु होला दाम्पते जीवन को सुभकामना

  • @binalama1973
    @binalama1973 5 месяцев назад +2

    ❤sansar Kai namuna sauteni ama banera ❤sabaiko mukha Banda hune gari aamako vumika nibaunus baini badai sabai janalai🎉🎉🎉

  • @sachinkalarai6934
    @sachinkalarai6934 5 месяцев назад +5

    बधाइ छ भोजराज दाइलाइ बिचरा यी नानी हारु लाई कहिले सौतेनी बेहार नगर्नु होला धेरै गारो हुन्छ सौतेनी बेभहार गर्नु भयो भने ती नानी हरुलाइ अनि बाबा को मन पनि नानी हरुलाई माया पहिला झै गर्नु सधै कहिलेमन नफेर्नु है दाइ🙏🙏

  • @oppof19pro83
    @oppof19pro83 5 месяцев назад +5

    अब अर्को भिडियोमा भाउजुलाई ल्याउनुपर्याे पत्रकार ज्यु🙏🙏🙏यस्तो नानी बाबू देखेर पनि स्विकार्नु आउनु भाकाे छ plz video chahiyo mohan sir

  • @khatrichhetri837
    @khatrichhetri837 5 месяцев назад +8

    बिहे भयो शूभकामनाछ छोरीलाई हेंला नगर्नू माया गर्नू ❤

  • @bhimlimbu947
    @bhimlimbu947 5 месяцев назад +2

    जे भयो रामरै कान्छी ममि ले सधै बाबू नानी ले, येस्तै राम्रो भयेर बसेको हेर्न पाउ,

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 5 месяцев назад +3

    लो बधाई छ भोजराज भाइ 🌺🌺💐💐🙏🙏

  • @user-RKMAGAR
    @user-RKMAGAR 5 месяцев назад +2

    So sweet nanu❤❤❤❤❤ jyani bannu la🎉🎉🎉

  • @munadarlami3590
    @munadarlami3590 5 месяцев назад +1

    बधाई छ बैबाहिक जिबन सुखमय बितोस ❤❤ भगवान ले सधै रक्षा गरुन ❤

  • @NitaNita-wh3rc
    @NitaNita-wh3rc 5 месяцев назад +2

    लु बिनिता बधाई छ तिमी लाई तिमीले ममी पाएको मा🙏🙏🎉👩‍❤️‍👨🎉🎉

  • @parishrestha9762
    @parishrestha9762 5 месяцев назад +5

    कति राम्री देखे को नानि त आजा त जन्म दिनि भन्दा कर्म दीनी आमा महान् हुन सधै दुबै नानी बाबु लाई माया गर्नु बिहेको धेरै धेरै शुभकामना

  • @user-qz7qf4ti3c
    @user-qz7qf4ti3c 5 месяцев назад +5

    सधैं यसै गरीनैमाया गरी नरहनू

  • @SangitaPulamiMagar0
    @SangitaPulamiMagar0 5 месяцев назад

    प्राय नया मा जस्तो पुरानो हुँदै गएसि सबै लाइ गरिने बेबहारहरु फरक हुन्छ यस्तो हुनुभएन सदाबहार एकै रहोस।

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 5 месяцев назад +1

    ल बधाई छ ,आगमी दिन सुखमय रहोस शुभकामना !!!

  • @rajchemjong4887
    @rajchemjong4887 5 месяцев назад +1

    Nani babu dherai bijok thiyo aba aile ko mamile dherai maya dinu hola❤❤❤❤

  • @kopilakopila8291
    @kopilakopila8291 5 месяцев назад +1

    सर्ब प्रथम त नयाजि बन को अग्रिम अग्रिम शुभकामना हजुर यो माया रसाथ सपोट सधौ हवोस 2 दिन को लागि मात्रा न होस फेरि मिडिया मा देख्न नपरोस

  • @tirsanapun1164
    @tirsanapun1164 5 месяцев назад +9

    how innocent and lovely girl 😢❤❤❤❤❤

  • @jhalaksharma2005
    @jhalaksharma2005 5 месяцев назад +1

    धेरै राम्री भ्ईछन नानि अहिले र धेरै सफा पनि

  • @belmayagurung9829
    @belmayagurung9829 5 месяцев назад +2

    Congratulations 🎉🎉nani babu lai ramro sanga herchaha hos

  • @SajanaRai-cp8qr
    @SajanaRai-cp8qr 5 месяцев назад +1

    Babu nanilai kahile mayako kami hun nadinu hai sister ❤❤❤

  • @saradarai6225
    @saradarai6225 5 месяцев назад +2

    हजार पुरुषमा नारी र पुरुष मिसाएर बनेको बाउ छोरीहरू लाई जीबन भरि जन्म लिने आमा को जस्तो माया दिनु । बैनी ❤❤❤❤🎉🎉🎉🎉

  • @dilipkhaling9278
    @dilipkhaling9278 5 месяцев назад +3

    I hope her new mom loves this both innocent kids as her own ,God bless this family dhari dhari maya nani Binita ,she definitely be something in future I can see her in eye

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 5 месяцев назад +1

    बहिनी लाई साथ दिनु पर्छ है दाइ

  • @estherlepcha6696
    @estherlepcha6696 5 месяцев назад +13

    Congratulations 👏

  • @shyamkumal5909
    @shyamkumal5909 5 месяцев назад

    ल बधाई छ दाजु ❤नानी बाबु को भबिस्य राम्रो होस! मेरो नि पहिलो बिहे बिग्रेको हो एउटा छोरा छ। अहिले मेरो नि दोस्रो बिहे भयो।मेरो छोरा लाई धेरै माया गर्छ धेरै ख्याल गर्छ।त्यसरी नै नानी बाबु को राम्रो सङ्ग ख्याल होस!म ईश्वर सङ्ग यही प्राथना गर्दछु।❤

  • @gurungprakash749
    @gurungprakash749 5 месяцев назад +6

    Congratulations 🍾🎊🎈🎉

  • @HariPrasd-gp1il
    @HariPrasd-gp1il 5 месяцев назад +52

    बधाई छ दाई लाई

    • @HariPrasd-gp1il
      @HariPrasd-gp1il 5 месяцев назад

      सर हजुर को फोन नम्बर दिनु न मोहन सर

  • @KumarKhadka-mf2yl
    @KumarKhadka-mf2yl 5 месяцев назад +1

    ल बधाई छ नानी बाबू पनि खुसी रैछन

  • @vivoabc8798
    @vivoabc8798 5 месяцев назад

    बदाई छ भाई बैनी हजुर लाई धेरै धेरै सुभकामना

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 5 месяцев назад +1

    ल बधाई तथा सफलताकाे शुभकामना❤❤❤❤❤

  • @rajutamang7494
    @rajutamang7494 5 месяцев назад +25

    Congratulations 🎉🎉🎉🎉🎉

  • @user-sd1tn9ye3t
    @user-sd1tn9ye3t 5 месяцев назад +2

    बधाई छ नयाँ जिबनको

  • @jasminpun
    @jasminpun 5 месяцев назад +1

    katii ramrii binitaa nani pyari nanu ❤ May god bless you fucchu ❤❤❤

  • @user-oo9ht8zf4x
    @user-oo9ht8zf4x 5 месяцев назад

    Ekdam ramro lagyo dherai dherai badhai ❤🎉

  • @anitapokharel8843
    @anitapokharel8843 5 месяцев назад +1

    बधाई छ दाइ तर बाबू नानीलाई कहिले पनि दु ख नदिनु होला आमा को कमि नहोस् ल

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 5 месяцев назад

    🎉🎉🎉बधाई छ नानी बाबुलाई राम्रोसँग हेर्नू होला

  • @mayagiri1880
    @mayagiri1880 5 месяцев назад

    Congratulations vai 🙏🙏❤️♥️🌹🌹💕💕👍👍 !! Poty kar sir lai thanku sir 🙏🙏 !!

  • @GyanuBudhathoki-ik6nc
    @GyanuBudhathoki-ik6nc 5 месяцев назад +2

    Sarai mitho boli nani ko❤️❤️❤️👍👍👍

  • @user-sb9cd1vh6r
    @user-sb9cd1vh6r 5 месяцев назад

    Congratulation हाल बिबाह भएको
    नयाँ जोडिलाई । तर ती साना नानि बाबु लाई । हेला नगरनुहोला ।

  • @user-be4tc4jp1h
    @user-be4tc4jp1h 5 месяцев назад +1

    बधाई छ दाइ लाई

  • @babinalemagar7770
    @babinalemagar7770 5 месяцев назад

    नानुले गर्दा फेरी नयाँ खुसि भित्रिएको छ उहाँको खुसी आउदो दिन मा कहिले कमि नहोस हुनू त कहीले के हुने हो तर उहाँलाई दुःख परेको बेला फेरि सहयाेग गर्नु होला❤

  • @kulbhadurkunwar
    @kulbhadurkunwar 5 месяцев назад +1

    शुभ प्रभात सम्पूर्ण लाई

  • @babirai-qu9xh
    @babirai-qu9xh 5 месяцев назад

    ❤❤❤nani babu lai kaile sauteni aamako mahasush hos

  • @meedomeedo9826
    @meedomeedo9826 5 месяцев назад

    Binita ramri vai xin la badhai xa vai lai congratulations 🎉🎉🎉🎉🎉🎉

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 5 месяцев назад

    सबै ठिक छ बच्चालाई चै राम्रो सिक्क्षादिनुहाेला❤❤

  • @user-mb9zc4nr1q
    @user-mb9zc4nr1q 5 месяцев назад

    बिचरा यी नानि बाबुहरुको आमाको माया खोसिएको छ अब आउने नया दुलहिले कहिले पनि सौतेनि ब्याबाहर नगरि आमाको माया दिनु होला शुभकामना 💐💐💐💐🌹🌹🌹

  • @user-bt7fz6gj2u
    @user-bt7fz6gj2u 5 месяцев назад +2

    विचारानानीहरूलाइहेलानगरनु❤❤❤❤❤❤

  • @user-so3wl5fx6l
    @user-so3wl5fx6l 5 месяцев назад

    dherai derai badhai xa dai bhauju lai ? Dai xora xori lai hela nagarnu hola dherai maya garnu hola ? Hela garnu bhayo bhane xora xori ko sarap lagane xa

  • @user-zz3mk5nn6b
    @user-zz3mk5nn6b 5 месяцев назад

    Hjrharuk dampati jiban sukhomy hos behuli boynile socer garnivak holani hamro aasirbad xa 🎉🎉🎉🎉💞💞💞💞💞💞💓💓💓💓💓💗💗💗💗duby janale miler agadi badnis nanik ramro kolagini ahile kahi galli ta garhu parxa mayani garnuparaxa❤❤❤❤kati giyani nani babu

  • @mamtagurung2576
    @mamtagurung2576 5 месяцев назад

    Congratulations both of you 🎊🎈🎉tara nani babu lali naramro na garnu hola binita cute xori lop ew lot❤❤❤

  • @krishnabasnet2933
    @krishnabasnet2933 5 месяцев назад

    Life long xa Bibaha ko jaruri xa...allFamily ko khyal garnu hola ..new jiban sangginile

  • @hoshilimbu5699
    @hoshilimbu5699 5 месяцев назад

    कति मिठो त ते बोली झन् राम्री मेरो नानु ❤

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 5 месяцев назад

    Congats and nani harj lae tuhuro pan ko mahasus nahos

  • @riturasaili2759
    @riturasaili2759 5 месяцев назад

    वा कति राम्रो खुशी लाग्यो

  • @sumitathukari4759
    @sumitathukari4759 5 месяцев назад +4

    कति राम्री बिनिता बुनु

  • @pramilarai1300
    @pramilarai1300 5 месяцев назад +5

    Congratulations 🌹🌹👍👍♥️♥️💕💕🥰🥰

  • @rjgamingyt3989
    @rjgamingyt3989 5 месяцев назад +7

    Congratulations❤❤❤❤

  • @meghbahadurpakhringtamang6675
    @meghbahadurpakhringtamang6675 5 месяцев назад

    je hos ramro bhaye chha kripaya nani lai dherai maya garnu hool yo binita nani lai bhaai lai afno nani afmo bacha lai jastai maya garnu hoola

  • @deepikamagarni9157
    @deepikamagarni9157 5 месяцев назад

    बिहेत गर्नु भयो दाजु बधाई छ हजुरलाई तर बच्चा चाहिँ अब नजन्माउनु होला यी दुई नानी बाबुको राम्रो रेखदेख गरि धेरै पढाई राम्रो शिक्षा दिनु होला है । 🎉🙏

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 5 месяцев назад

    बैबाहिक जिबनकाे शुभकामना दाजु❤❤

  • @Arun_Chamling
    @Arun_Chamling 5 месяцев назад

    एक दुई दिन नया हुदा मात्रै माया दिए जस्ताे हाे,भने त,गाह्राे हुन्छ,।
    सधै भरी बिनिता नानू र उनकाे दाजुलाई मायाकाे कमि नहाेस,है,।

  • @RitikaBastola-66
    @RitikaBastola-66 5 месяцев назад

    Congratulations 👍 dada 💝 babu nani le dukha na pako herna man xa dukha pako sunna naparosh agrim subakamana ❤️🥰

  • @user-nz3uy7nt3c
    @user-nz3uy7nt3c 5 месяцев назад

    J garnu bho bhojraj jiu ly ramro garnu bho tara tyi ho e 2 bachcako fyri dykhi bichalli na hos tyi chahanxau hami ❤❤❤❤👌👌👍

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1v 5 месяцев назад +1

    बिहे त गरनु परछ तर बाबु र नानीलाई कहिले दुख नपराेस है

  • @prembahadurlama7270
    @prembahadurlama7270 5 месяцев назад

    Congratulations dai thara Nani babu lai chai sadhai maya ko kami nahos ani naramro bebar nahos🙏🙏🙏

  • @gghale7472
    @gghale7472 5 месяцев назад

    Long life xa bibah ta jaruri xa Congratulations ❤❤❤

  • @kamalbasnet6862
    @kamalbasnet6862 5 месяцев назад +2

    बच्चाहरुले दुख नपाओस अरु सबै राम्रो हुन्छ

  • @saraswotilimbu8723
    @saraswotilimbu8723 5 месяцев назад

    Kati ramri ho Nanu ramro Maya garnu hunx vane ramro hos nani babulai

  • @ahcmahk
    @ahcmahk 5 месяцев назад

    बधाई छ

  • @karunasubba8418
    @karunasubba8418 5 месяцев назад

    ❤❤❤SO SWEET BINITA ❤❤❤LOVE YOU NANU. LA LA VIDEO LIKE GAREY HAI 😊😊😊😊

  • @rajeshgurung268
    @rajeshgurung268 5 месяцев назад

    Aafno aama jasto kailei pani hunna ho god bless you

  • @samirshrestha500
    @samirshrestha500 5 месяцев назад

    Sadhai vari Maya gardhinu hola dui xadko matrai nagardhinu hola congratulations binitha lhe gardha nai sabai lhe saat Maya gareko xan bunu sukha maye hos sabai family Lai ❤🇳🇵🙏

  • @user-nu2ee5xg3s
    @user-nu2ee5xg3s 5 месяцев назад

    Sana sana Babu nani haru Hela nagarnu hai baini Maya garnu parxa 👌👌👌👌💝💝💞💞💖💞💖💖💞💖💞💖💝💝💞💖💞💖💞💖👌👌👌👌👌👌💕💕💕

  • @Jijubishna
    @Jijubishna 5 месяцев назад

    बैबाहिक जीवन को शुभकामना आउने दिन मा सुखमय बितोश ।

  • @hikmatsaud8657
    @hikmatsaud8657 5 месяцев назад

    Badai xa ani cute nanu babu❤❤❤🎉🎉🎉

  • @sharmilarai
    @sharmilarai 5 месяцев назад

    Malai ta mero balyakalko yaad aayo, yo family dekhda😢😢 God bless you all family❤

  • @surendratamang5372
    @surendratamang5372 5 месяцев назад

    Bachako syaharko lagi matra hoena kanxiko manko kura pani bujna jaruri xa dai sabaiile sabaiilai buje vane pariwar sukhale bitxa🎉🎉🎉🎉

  • @bishalxettri3657
    @bishalxettri3657 5 месяцев назад

    ल बधाई छ 🙏🥀

  • @lamadinesh4563
    @lamadinesh4563 5 месяцев назад

    शुभकामना दुबै जनालाई ।।।

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 5 месяцев назад

    Bhadai x naba jodilai Tara nani harulai dherai maya dinu hola❤❤❤