Exclusive गुल्मीकी बिनिता कुमालको बुवा साउदीबाट भर्खरै नेपाल आए ।नेपाल आएपछि चल्यो रुवाबासी, Binita

Поделиться
HTML-код
  • Опубликовано: 17 май 2022
  • video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / notifications
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
  • РазвлеченияРазвлечения

Комментарии • 588

  • @ashmamagar8246
    @ashmamagar8246 2 года назад +72

    लौन, सहयोगी मनको ठूलो खाचो छ यो दाजु लाई😢

    • @krishnagurung2618
      @krishnagurung2618 2 года назад

      म पनि सहयोग गर्न चाहन्छु,भोजराज ज्यूलाई,फोन नम्बर र बैंकको एकाउन्ट नम्बर पाउॅन ,म धादिङबाट।

  • @DodharaVlogs
    @DodharaVlogs 2 года назад +93

    महोन दाई तपाईं महान हुनुहुन्छ
    र भोजराज दाई तपाईंको आइय 100 वर्ष लामो होस
    भगवान पनि कति निष्ठोरी

    • @kumarsharma8334
      @kumarsharma8334 2 года назад

      001qq

    • @kukrdog1062
      @kukrdog1062 2 года назад +1

      himmat harn hudoina babu naniko aakhako nani ho hajur dukkha sukkha jibnko sangharsa ho mn ndukhaunu je nhunu thyo tyo voisakyo mn smalnu vai

  • @user-ev9jd9le2b
    @user-ev9jd9le2b 2 года назад +133

    भगवानले हजुरको परिवारमा सधै खुशी छाउन❣️😭

  • @gopalrai907
    @gopalrai907 2 года назад +19

    यी येसरी बिदेशमा दुर्घटनामा परेका नेपाली नागरिकलाई हाम्रा देसका सरकारले केही सजिलो काम,रोजगार दिलाइदिए राम्रो हुन्थ्यो ...

  • @sanjayshrestha4977
    @sanjayshrestha4977 2 года назад +9

    भाइ ! मान्छेको जीवनमा यस्ता उताव चडाव त आईरहन्छ नि हरेस कहिले नखानुस । तपाईं लाई त्यतिको धेरै माया गर्ने छोरी ( लक्ष्मी ) पाउनु भएकोछ ।
    बिनिता नानुले बोलेका सबै कुराहरु पूरा हुन् । छोरीलाई सधैं माया गर्नुहोस् , पछि तपाईं लाई पाल्ने तिनी नै हुन । अन्तमा मोहन सर लाई धेरै धेरै धन्यवाद ।

  • @krishnathapa5912
    @krishnathapa5912 2 года назад +45

    शीघ्र स्वास्थ्य लाभको कामना दाइ🙏🏻❤️

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +23

    धेरै दिनको पर्खाइ पछि बल्ल आएछ खोजेको भिडियो।।धन्यवाद मोहन सर हजुर लाई निरन्तर यो भिडियो मा फल्वो अप गर्नुभएको मा ।।।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +41

    जिबनको साहारा सुख दुखको साथि अबस्या चाहिन्छ
    मित्र ढिलो चाडाे सोचेर गर्नुस ।

  • @durgakhatri9992
    @durgakhatri9992 2 года назад +18

    नरुनुहोला अब रोएर हुनेवाला केहि होइन।आफ्नो मन सम्हाल्नु परो ।

  • @vinzreyes2041
    @vinzreyes2041 2 года назад +42

    नेपाल फकिनूभ धेरै धेरै खूसीलागेवो धेरै धेरै धनेवाद मन्कारू मन हरूलाई 🙏🙏🙏🙏❤❤❤😭😭😭

    • @devimahat3183
      @devimahat3183 2 года назад +1

      नेपाल फकिनुभको मा धेरै खुसीलागेको छ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 года назад +74

    कति सोझो बिचरा दाई! फर्केर आमा-बा, बिनिता र उसको दाजुलाई भेटेको हेर्न मेरो ठूलो इच्छा छ! सबैको जय जय होस् 🙏😭😊❤️

  • @tarathapa4240
    @tarathapa4240 2 года назад +2

    बधाइछ पत्रकार भाइ मोहन बस्नेतलाइ अनी बिनिताका बाबालाइ Get well soon

  • @laxmikarki8841
    @laxmikarki8841 2 года назад +97

    यो समाचार को इन्तजार थियो खुशी लाग्यो जिन्दगी येही हो सुख दुःख चलि रहन्छ नेपाल आउनु भयो हिमत हारन हुदैन छोरा छोरी छन सुख को दिन पनि आवश्य आउनेछ

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 2 года назад +1

      बाबु नमस्कार छाेराछाेरि काे मुख हेना पछ नि

    • @rupchenlimbu6500
      @rupchenlimbu6500 2 года назад

      Maha deewaly heemat awork koro Maha dilwale aur himmat karo aur jeene ka Sahara le lo aur kuchh hota to dekha jaega bhagwan upar wala dekha jaega lekin aapka Jo himmat hai vahi Jo sansar mein chha jaega bus

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 года назад +23

    घर आउनु भएछ खुसि लाग्यो तपाईं को परिवार मा सदै खुसि छावस् भगवान् ले रक्षा गरुन् स्वास्थ्य लाभको कामना 🙏र मिडिया कर्मि सबै जनालाई अग्रिम शुभकामना छ ‌🙏

  • @shantibaral2498
    @shantibaral2498 2 года назад +11

    स्वास्थ्य लाभको कामना छ भाई अब खुशी हुनु बिनिता ले राम्रो गरिछिन

  • @sarurai8634
    @sarurai8634 2 года назад +110

    नेपाल आउनु भएको मा धन्यबाद छ। मोहन शर लाई पनि धन्यबाद🙏🙏🙏🙏

    • @ishworichhetri7954
      @ishworichhetri7954 2 года назад +2

      News khabar aaunu vayo hajurlai for god🙏🙏🙏🤟🏻🤟🏻🇳🇵🇳🇵

    • @mrsmonga467
      @mrsmonga467 2 года назад +1

      Badaix x Vai vojra Nepal aunu vayo derai khusi lagyo

    • @mrsmonga467
      @mrsmonga467 2 года назад +1

      🎉🎉

  • @dijumagar2031
    @dijumagar2031 2 года назад +12

    नआत्तिनु दाइ🙏हजुरको दुखलाई बुझ्ने भगवान हुनु हुन्छ हजुरको आँसु संग मेरो आँसु पनि रोकिएन😭😢😭😭चाडैं ठिक हुनु आफ्नो ख्याल गर्नु हस्

  • @anita-kb4yb
    @anita-kb4yb 2 года назад

    नेपाल आएको कोमा धेरै धेरै धन्यवाद भाइ मन नदुखाउनु अनि सबै ले हेल्प गर्नु पर्छ अनि भाइ मोहोन बस्नेत लाई धेरै धेरै धन्यवाद छ🙏

  • @chhabimagar1771
    @chhabimagar1771 2 года назад +18

    दाजु अब हजुर को छोराछोरी छ्न पछि साहारा हुन्छन हजुर को त्यो बुढा बुवा आमा कति खुशी हुनुहुन्छ बिचरा हजुर को बहिनी हिम्मत नहार्नु दादा

  • @bhismanrai8163
    @bhismanrai8163 2 года назад +4

    ल मोहन सर उहको लागि पनि सहयोग को अपिल गरेर थप उपचार गर्नलाई।

  • @indirathebe3302
    @indirathebe3302 2 года назад +3

    धरै खुशी लाग्यो भाई नेपाल आउनु भएछ God bless you 🙏

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 года назад +9

    हे भगवान यि माइति काे रक्छ्या गर्नुस बिनिता नानि काे साहारा लाइ चाडै ठिक पारिदेउ भगवान🙏❤️❤️

  • @hirasunar6194
    @hirasunar6194 2 года назад +5

    धेरै दुखको कुरा के गर्नु है बिदेशी जीवन यस्तै हो यस्तो कसैलाई नि नपरोस ईश्वर ।सिघ्र स्वास्थ लाभको कामना ।

  • @saamjhanraai8108
    @saamjhanraai8108 2 года назад +4

    दुखि को भगवान् भनेको हजुर हर को सर मन देखि नै सलाम छ सर भाइ राम्रो शीत आईपुगनु भयो तैने हो खुसि भाइ हरेस नखानुस है

  • @bhojrajmukhiya5357
    @bhojrajmukhiya5357 2 года назад +36

    सबैलाई नमस्कार Bhojraj Mukhay
    म राम्रोसँग आफ्नै जन्मभुमी नेपाल आए
    धेरै खुसी छु सम्पूर्ण आम नेपाली मेरो लागि भगवान हुनुहुन्छ ।😢😢😢🙏

    • @khantikhanti3220
      @khantikhanti3220 2 года назад

      कहिलै हिम्मत नहार्नु होला भाइ छोराछोरी हुर्किसकेको छ बुझ्ने भको छ

    • @bhojrajmukhiya5357
      @bhojrajmukhiya5357 2 года назад +1

      @@khantikhanti3220 हस् हुन्छ

    • @suprimdanuwar6877
      @suprimdanuwar6877 2 года назад

      भन्छ्न नि छोरा मान्छे ले बिबाह पछि आफ्नो जीवन संगीनिलाइ माया कम गर्छन् भनेर तर कतिपय मानिसलाई के था छोरा मान्छेले अथा माया गरि रहेको नै हुन्छन् तर बस देखाउन मात्र सकिरहेको हुदैन किनकी थप जिम्मेवारीले गर्दा आफ्नो परिवारको भौतिक खुशी खोज्न आफू कामको सिलसिलामा टाढा जानू पर्ने नि हुन्छ। तर त्यो सबैले कहाँ बुज्छ्न र! बिबाह पछि कसलाइ मन हुदैन र आफ्नो परिवार छोराछोरी सङ्गै रहन तर थप जिम्मेवारीले गर्दा बाध्यता बनाइ दिन्छ तर त्यो छोरा मान्छेले गरेको त्याग कसले बुझिदिने र यहाँ...🤔🤔😥😥😥

  • @gomadahal9785
    @gomadahal9785 2 года назад +8

    शुसि लागो नेपाल फर्किनु भए छ भोजराज भनई दुख पनि लागो अासु अायो यो भिडियो हेरेर धन्यबाद मोशन भाई लाई

  • @mayalingdam2849
    @mayalingdam2849 2 года назад +9

    बिचारा आफु यस्तो भयेर पनि छोरीको लागी टिभी😭
    सयथ्य लाभ को कामना 🙏

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 года назад +17

    नेपाल फ़र्कनु भयेछ खुशी लाग्यो अब परिवार लाई ख्याल खुशी पारी राख्नु

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +134

    नेपाल जानू भएकोम खुशी सगै दुख पनि लग्यो आँसु आयो मेरोत 😭😭😭 अहा बहिनिको कति महान सोच भाउजू माथि

  • @rokkasony9293
    @rokkasony9293 2 года назад +24

    बिचरा अब राम्रो होस परिवारमा सधैं खुसि होस्

  • @user-cl1qk8wl7m
    @user-cl1qk8wl7m 2 года назад

    कति माहान व्यक्ति कति सोजो बिचारा मनै देखि सम्मान छ मोहन सर लाइ

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 года назад +8

    भाईले अब छोराछोरीको मुख हेरि बस्नु होला निराश नहुनु जिन्दगि संघर्ष हो सङ्घर्श हो।

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 2 года назад +6

    जे भएनि आफ्नो जन्म भुमिमा फर्किनु भयो ।।बाकि जिबन शिघ्र स्वास्थ्य लाभको कामना दाइ

  • @narenrana2351
    @narenrana2351 2 года назад +3

    Nepal aaunu vyako ma dherai khusi lageu dai Ani Mohan sir Lai dhanybad vann chahe

  • @yubarajbc2162
    @yubarajbc2162 2 года назад +41

    भाइ नरुनु, जिबन एउटा यात्रा रहेछ,
    संघर्ष गर्नु,हार्नेलाई कसैले हेर्दैन,
    ढटेर अगाडि बढनु।

  • @pasangsherpa7723
    @pasangsherpa7723 2 года назад +12

    दुःखमा साथ नदिने सिमती के का लागि माया प्र्यारेम गर्छ र मान्छे हरु सुख मा सँगै बस्ने दुःख पर्दा चाई छोरेर जाने 😭😭😭

  • @gsfh2152
    @gsfh2152 2 года назад +26

    नेपाल आउँनु भेऐछ राम्रो भाऐ भाई चिन्ता नलिनु होला मुहाना भाई धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट बधाई

  • @pknphg8444
    @pknphg8444 2 года назад +9

    छिटोभन्दा छिटो निकाे हाेस नानी बाबुहरुकाे लागी

  • @damberthapa5867
    @damberthapa5867 2 года назад +7

    हिम्मत हार्नु हुदैन दाई

  • @purnimasuman7652
    @purnimasuman7652 2 года назад +15

    really no stopped my tears 😭😭😭😭god bless you daa❤️

  • @Mahisha0007
    @Mahisha0007 2 года назад +8

    नरुनुस दाइ यस्तै हो दुनिया😭समय आय पछि सबै चेन्ज हुन्छन आफ्नो केर गर्नु नानी बाबू को भबिसे हेर्नू आमा बाबा हुन्छ उहाँ हरु सबै लाई हेर्नू आफ्नो केर गर्नु❤️😪😪😪😪😪

  • @balaramtamang7966
    @balaramtamang7966 2 года назад

    प्यारी बिनिता सानीलाई धेरै धेरै सम्झिरहेको छ,😍😍😘😘😘 छिटै देख्न पाम बिनितालाई

  • @ankitparajuli1392
    @ankitparajuli1392 2 года назад

    नेपाल मै केही काम गर्न पएको भएको भए यस्तो हुनिथिएन। यो देशको गणतन्त्रको कुप्रथा ले गर्दा हो।

  • @chandralama4771
    @chandralama4771 2 года назад +5

    सरकार ले सयोग गर्नु पर्छन्

  • @Sun-hub1999
    @Sun-hub1999 2 года назад

    Nepal aaunu vayex dai khusi lageyo
    Khusi rahanos sukhi rahans xori khyal garnuhos

  • @dilkumarnepali1506
    @dilkumarnepali1506 2 года назад +35

    खुसी लग्यो घर आउनु भयो

  • @krishnaghimire6207
    @krishnaghimire6207 2 года назад +3

    Really no stop my tears from Kathmandu lokanthali

  • @santalalkumalkumal8335
    @santalalkumalkumal8335 2 года назад +43

    धेरै राम्रो काम गरनु भएको छ !

  • @arjunkc6885
    @arjunkc6885 2 года назад +4

    दाजुलाई शीघ्र स्वास्थ्यको कामना गर्दछु

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 2 года назад +4

    नियति ले यस्तो बनायो, अगाडिका आउँदा समय हरु शुभ रहुन् कुमाल परिवारको

  • @VijayVijay-et5hd
    @VijayVijay-et5hd 2 года назад

    Patrakar vanyako yasto hunu parcha good work sir good patrakar 🙏🙏🙏

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +11

    हे दैब बिजोक रहेछ दुखलाग्यो खुट्टा देख्दा त्र घर आउनु भएछ खुसी लाग्यो हिम्मत नहार्नु भाइ दुखी गरिबको कोहि नभए भगवान हुन्छन् ।

  • @sarbinkhatri3241
    @sarbinkhatri3241 2 года назад +8

    भोजराज दाई न आतिनु जेभए पनि भगवान को किरपाले बाच्नु भयो र छोरा छोरी ले आमा नभए पनि बाबा त भनु पाउछन 😭😭😭😭😭 भगवान संग प्रार्थना गर्छु हजुर लाई छिटै राम्रो होस

  • @PrasH898
    @PrasH898 2 года назад +39

    Everybody can help for him, his family ❤❤❤

  • @sherbdrdarlami8856
    @sherbdrdarlami8856 2 года назад +6

    मोहन दाई हार्दीक नमन 🙏🙏

  • @anjalrana2128
    @anjalrana2128 2 года назад +3

    सिघ्रस्वास्थ्य लाभ होस भाई नरुनू छोरा छोरी छन यक दिन सुख्खाका दिन आउनी छन मोहन सर लगायत धेरै दर्शकको साथ र सपोट छ र हूनीछ । बिनिता नानुलाइ सबैले। मायाँ गर्नूहूनेछ❤❤❤❤

  • @gurungman4717
    @gurungman4717 2 года назад

    खुसी लाग्यो भाइ धेरै धेरै धन्यवाद

  • @glamusherpa8251
    @glamusherpa8251 2 года назад +1

    khusi lageu binitako baba nepal aunu bayachha

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 года назад +13

    मोहन सर लाई धेरै धेरै धन्यबाद

  • @bktamang5911
    @bktamang5911 2 года назад +4

    लु राम्रो अब आफ्नै देशमा बस्नुस भाई🙏😭

  • @aadimlimbu246
    @aadimlimbu246 2 года назад +1

    नेपाल राम्रोसँग आइपुग्नु भोयो तेसैमा खुसी रहनुहोला र परिवार सङ्ग हासिखुसी रमाउनुहोस् मनमा पिरभएनी र मोहन सरलाई धन्यवाद ।

  • @sakuntalarawat5729
    @sakuntalarawat5729 2 года назад +4

    Binita u r happy god bless you

  • @mailobabuji6114
    @mailobabuji6114 2 года назад +3

    मोहन सरको अथक प्रयास र कुमाल भाइको भाग्यले गर्दा बिनिता नानुले बुवालाइ भेटन पाँउदैछिन , बिगत जे जस्तो भएनी छोरीको मुख हेरेर जिन्दगी खुसीसाथ बिताउनु होला , भगवान सदैब दाहिने रहुन 🙏🙏

  • @kabitatamang8769
    @kabitatamang8769 2 года назад

    खुशी लाग्यो नेपाल आउनु भय छ

  • @limbusiddhiman2420
    @limbusiddhiman2420 2 года назад

    Ja hos nepal aunu bhayo ra banche aunu bhayekoma dherai dherai badhai chha asirbad chha.

  • @tekhnathyogi9868
    @tekhnathyogi9868 2 года назад

    लालीगुरस होटलसन्चालक धेरै धेरै धन्नेबाद छ सर

  • @rojanpariyar7479
    @rojanpariyar7479 2 года назад +2

    नेपाल जानु भयछ खुसि लाग्यो

  • @regbudhathoki5834
    @regbudhathoki5834 2 года назад

    धेरै खुसि पनि लागेयो तर दुख़ पनि लागेयो तर नातिनुस सब ठिक हुन्छ मैले उहा को भिडियो सुरु देखि हेरी राको छु म हाल साउदी बाट र मोहन सर लाई धेरै धेरै धन्यवाद दिखी पिडित को महान हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @priyapariyar4916
    @priyapariyar4916 2 года назад +1

    Mohan bhai Lai dherai Dherai dhanyabad Vanna chahanchu🙏🙏🙏

  • @dineshaachhami4091
    @dineshaachhami4091 2 года назад +6

    सकेको सहयोग गरिदिनु होला मिडिया कमिले सारै मन रोयो देखेर 😭😭😭😭😭

  • @surazvai4195
    @surazvai4195 2 года назад +2

    Be strong dai god bless you 🇳🇵😭get will soon sadai happy dekhna Pau salute xa dada hjr laii

  • @nirumagar5266
    @nirumagar5266 2 года назад +5

    Nepal aaipuknu vayexa dherai khusi lagyo.

  • @mahatmilan4787
    @mahatmilan4787 2 года назад

    हरेस नखानु हामी नेपाली छौ तपाईंको साथमा

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 2 года назад +2

    नेपाल पुग्नुभएको म सफलताको शुभकामना सात सात आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला हो जिन्दगीमा दुख कहिले कहिले सुख्खा सबैले हुन्छ जिन्दगी त्यो सबैको हेरेर मन बुझाउनु पर्छ आफुले 🙏👍️❤️🌹🌹🌹💐💐💐

  • @liwanaalemagarsyangjali5278
    @liwanaalemagarsyangjali5278 2 года назад +3

    Dherai sojho sojh daii dd haru vagawanle herun hjur haru lai 😍😍 ab ko life khusika sath bitaun i wish u🤞🤞🤞

  • @dklfilms
    @dklfilms 2 года назад

    हजुर मोहन सर लाइ धेरै धेरै धन्यवाद छ

  • @laxmibista6687
    @laxmibista6687 2 года назад +51

    सिध्र स्वास्थ्य लाभको कामना छ🌹♥️♥️♥️

  • @samrikarai5995
    @samrikarai5995 2 года назад +2

    धन्यवाद मोहन भाई 🙏🙏🙏

  • @rampoudel3801
    @rampoudel3801 2 года назад +1

    राधेराधे मोहन सर हजूर लाई धन्यबाद

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +11

    ल बधाई छ नेपाल फर्किनु भएछ खुसी लग्यो तोते बूल्ने पियरी छोरिले पर्देसी बुवा सग भेट हुदा कति खुसी 🌷🌷❤️❤️

  • @ushathapa1110
    @ushathapa1110 2 года назад +1

    मोहन सरलाई धन्यवाद छ

  • @laxmibista6687
    @laxmibista6687 2 года назад +5

    यी भाईकाे परिबार खुशी भएको देख्न पाउ

  • @pabitrabudhathoki2476
    @pabitrabudhathoki2476 2 года назад

    Nepal aunuvaeko ma derai khusilagyo binita nanu ko derai pir lagirako thiyo aba ali khusilagyo dai himat naharnu baba ama xori ko lagi himat liera bachnuparx vagwanle raxyagarnuhunx hajurlai sahayog garne sampurna dajuvai didibahinilai man dekhi dhanebad

  • @limbubhai4690
    @limbubhai4690 2 года назад

    Sakusal nepal aunu vayo khusi lagyo aba hami eak dhikka vayera sahayog garne tira laagnu parx

  • @maleklink6910
    @maleklink6910 2 года назад +3

    हे भगवान यस्तो कसैलाई नहाेस मन छाेयाे मेराे अाखा रसायाे म हाल जाेडन देखि हेर्दै छु मिडिया करमि सर 🙏🙏

  • @rambahadurgurung1830
    @rambahadurgurung1830 2 года назад

    Geet well soon daju ani Mohan sir li pani dhari dhari dhanebadh

  • @budakumarkumar804
    @budakumarkumar804 2 года назад +5

    Dherai Ramro kam Sir

  • @saralarana4501
    @saralarana4501 2 года назад +21

    So sad 😭❣️god bless u daju don't worrry

  • @umahamal2052
    @umahamal2052 2 года назад

    Jehos Nepal aunu bhayo dherai khusi lagyo,srimati kalo gayo goro aucha chita nagarnus bhai

  • @shreethikumal8642
    @shreethikumal8642 2 года назад +4

    Get well soon daju 💪🙏🙏

  • @birenrai8186
    @birenrai8186 2 года назад

    Salute xa Mohan sir.hjr lai

  • @Ramkumar-vv3eu
    @Ramkumar-vv3eu 2 года назад +1

    Chinta ngrnu hoss dai😢😢😢❤ sap thik hunxa💪💪💪💪

  • @tamangkhadga4038
    @tamangkhadga4038 2 года назад +14

    खुसी, लाग्यो हजुर घर फर्केर आउनु भो 😀i miss bineta nani♥️love you so much get well soon dai😅

  • @manishakaushal4744
    @manishakaushal4744 2 года назад +12

    So sad god bless you dada 🙏💕🥰❤️😘

  • @birendrasahi6446
    @birendrasahi6446 2 года назад +1

    नेपाल आउनु भय छ खुसी लग्यो छिटै निको होश भगवान उहाँलाई

  • @pasangsherpa-mb3cd
    @pasangsherpa-mb3cd 2 года назад +19

    Get well soon Dai 🙏

  • @kamalarai5852
    @kamalarai5852 2 года назад +1

    Mohan sir you are great hajur lae sada salam.bichara daeko n nani haruko kati help garnu vaxa then aru sabae ko help gari rahanu vako ma dherae dhanyebat.🙏❤️❤️ frm drn.i never miss your progrm

  • @surendrakc7183
    @surendrakc7183 2 года назад +3

    हिम्मत गरेर बाच्नु भाइ अब त आफ्नो जन्म भुमि मा आइसक्नु भको छ र दुखी गरिब का भगवान मोहन दाजु लाई पाइसक्नु भको छ।

  • @hanapun3158
    @hanapun3158 2 года назад

    Bonita KO babalai Nepal ayeko dekher bbhutai khusi lageyo .God bless you .Ab afno CHORA chori sit veter babaAma sitveter khusi Ra Anand.maunuhwas .parbhule Asisdiyekahaun tpai sabaipriwarlai Bhai .👍💕♥️♥️♥️♥️♥️🙏

  • @darsangaha1354
    @darsangaha1354 2 года назад +14

    Get well soon hajur ❤️❤️😭😭