घनाघोर जंगलभित्र एक्लै बस्ने आमाको कथा: यसरी सुनाइन् अनेकौं कहाली लाग्दो क्षणहरु | Chimteshwar
HTML-код
- Опубликовано: 15 мар 2020
- Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.pmkhabar.net
Facebook : / powermedianetwork
Connect With Power Media Network
अनौठो रहस्य : एसियाकै ठूलो गुफाभित्र बाघको शिर देखि हात्ती, श्रीपेज अनि एसी रुम सम्म >>> ruclips.net/video/H5onTxBm7ys/видео.html
0
PoP c.F. g v gR8 bY yT? D F2f DR f ;-)/ or y y
@@purnaale814 ¹
Lllllllllllll
@@pujadahal6822 uuuj
उमेर र शरिरले सधै एकनासले साथ दिदैन आमा। समय पनि तेति उत्तम छैन भुतप्रेतको भन्दा पनि मान्छेबाटनै डराउने पर्ने परिस्थिती छ। अब यसरी एक्लै नबस्नुनै राम्रो आमाको लागि। तर उहाँको आत्मबिस्वास र हिम्मतलाई भने कोटि कोटि नमन।🙏👏❤️❤️
Aamaji ko Jay Jay hos
ती छाेरा भनाउंदा कस्ता रहेछन ,। अामालाई पालनपोषण गर्ने वेलामा , तर अामा महान हुनुहुदाेरहिछ । भगवान ले रक्षा गरून् ।।।
येही खूसी भएकोले होला नी त । आफ़नो हात खूट्टा चलिंजेल एक्लै पनी के भो र ? बेला बेला मा भेटन त जाने रहेचन ।
समाजको दुर्वयवहारबाट सबैभन्दा धेरै दुःख हुन्छ
। यस्तो समाज हुनु भन्दा नहुनु राम्रो ।
म
आमा प्रति नमन्
अामाकााे कुरा सुन्दा अति भाबुक बनायाे जय जय हाेस्अामा्🙏🙏
हजुर मित्र भगवान ले जे चाहानु
हुन्छ तेहि हुदाेरहेछ
जयहेास नमनछ🕉️🕉️🙏🙏👍️🕉️✅✅✅
Aama aama meri aama 😘😘😘❤❤aama ko kura sunera sarai dukhaa lago
आमाको जै होस आमा भगवान हुनुहुन्छ चिन्ता नलिनुहोस आमा हजुरको साहरा भगवान् हुनुहुन्छ !🌹🌹👏👏🌹🌹👏👏❤️❤️👏👏😘😘
🙏🙏🙏 नमस्कार आमा
अति नै भाबुक भए आमाको कथा सुनेर
आमा को कुरा सुन्दा मलाई साहरै दुख लायो आमा भनेको आमा नै हुन्छ
छोराछोरी घर परिवार भन्नू तेस्तै हो रहेछ मलाइ पनि यसरी नै बस्न मन छ❤️❤️❤️🙏🙏
धर्ति सरि ठूलो हृदय भएकि आमा तपाईं लाई कोटि कोटि नमन छ । जिबित देबि ।
ती महान् आमालाई नमन ।
अहिले उहाँको अवस्था के कस्तो छ?
त्यसको पनि भिडियो बनाउनु है पत्रकार महोदय ।
आमा लाई कोटि कोटि प्रणाम आमा जय महादेव
मानव देहकाे महत्त्व बुझ्नुभएकाे रहेछ आमा भगवान्को प्रेममा आँसु बगाउनु संसारलाई नदेखाउनु ।वीर आमा🙏💕हजुरको लक्ष्यमा भाेलेबाबाले कृपा गरून् ।ॐ 🙏शिबाय🌼🌼
मान्छेको जुनी छोराछोरी भएर पनि नहुने ,नभएर नहुने कस्तो बिरक्त पो लाग्यो मलाई एक कुनामा बसेर धुरूधुरु रोउँ झैं
😢😢😢 आमाको आत्मालाई शान्ति मिलोस् भनी हार्दिक शुभकामना व्यक्त छु ।
भगवान ले आमाको सधै रक्षा गरून
Hare kirshna Dandbad koti parnam 🙏🙏♥️🌹🙏🙏
आमा नमन छ माहान हुनुहुदो रैछ मानिस जन्मिदा पनि एक्लै मर्दा पनि एक्लै हुन पर्ने रैछ
100%Right
Omg aama hajur 💞💕😘💕🙏🙏🙏🙏🙏🥀💟👍🌿🔔🔔🔔😭💯🍂🥰👌👌👌🇳🇵🌿🌿🇳🇵🇳🇵💞🧡💛🌹🌹💕💕🍁🛎️🛎️🛎️🍏♥️♥️🔔🌿🥀🥀
Kathai aama lai koti koti naman xa 🙏🙏🙏
हामि सबैको आमा सधैव स्वस्थ रहनु होला ।समय परिवर्तन भको छ अब पहिला जस्तो दुख गर्नु पर्दैन। 💕
के बिलाप।होलानि।ई।आमाको।तिछोरा।हरू।लाइ।बालकख।काखमा।राखि।खुवाएको। बेर्थ भव
डाक्टरले
भगवान् ले कल्याण गरून्
हामी सबैको अामा हजुर
Lv gy. Ijh
T
हजुरकाे कुरा सुनेर मलाई पनि रून मन लाग्यो अामा💖💖💖🙏🙏🙏
Aama le 3 mahina ma boknu vaye6a hamile ta 11 dinma bokeko 😂😂
आज आमा को जिन्दगी को कथा देखेर आफ्नै 15बर्ष अगाडि को जस्तो लाग्यो सारै रोय आमा लाई देखेर यो जमाना मा त मैले दुख पाय बिचरा आमा उति बेला को दुख सारै रुवायो यो भिडियो ले मलाई त 💔💔💔जिन्दगी भनेको येस्तै रैछ दुख मा कोइ आफ्नो हुदैनन् न रगत को नाता आफ्नो हुन्छ न यो पापी दुनियाँ
God bless u . chhoraharu sarai rammraa janmaunu bhayexa.
आमा प्रणाम हजुरलाई ..... हजुरलाई ३ पटक भेटिसकें । आमाको आशिशले म एकदम खुशी छुं । वहाँ आमालाई चिम्तेश्वर महादेवले सधैं रक्षा गरून् । जय शंम्भो ....
Mahan Aama lai kati koti Naman vagawan le Raxya garun 💕💕🙏🙏🙏💕💕
अामा लाई भगवानले रक्षागरुन
अामा जब साहार दिने केही हुदैन तब हाम्रो साहार भगबन नै हुनुहुन्छ भगवान काे साहारपाये अरु केही चाहिलैन म पनि हजुर जस्तै पिडित हु तर भगबान सधै माेराे साथ हुनुहुन्छ 😅😅😅😅
भगवानले रक्षा गरून दिदीलाई♥️♥️
Power Media Nep li happy
नरूणु आमा भगबान साथ छन 🙏🙏🌷🌷
Chimteswor Mahadevko jaya hos🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Chimtewsor bhagwanle Aamako sada rakshya garun🙏🙏
भगवान ले सधै रक्षा गरुन आमा लाई
आमालाई नमन, प्रणाम ! मलाई साह्रै प्रेम जाग्यो उहाँ आमाप्रति ! केही सहयोग गर्ने सौभाग्य कसरी प्राप्त गर्ने होला ? जानकारी पाउन पाए निकै आभारी हुने थिएँ । भगवानले उहाँलाई र त्यहाँसम्म पुगेर यो भिडियो तयार पार्नुहुने महाशयलाई पनि हृदयदेखिको आभारपूर्ण धन्यवाद ! जय होस् ! कल्याण होस् ! ॐॐॐ🙏🙏🙏💐💐💐
मलाई पनि त्यस्तै भएको म्याम ल न पत्ता लगाउ,मपनि धेरै रोए😢😢 यो भिडियो हेरेर 😢
hjr ko kura suner mali run manlagyo aama vagabale rachya garun aama love u❤️❤️
भगवान् ले सुरक्षित गराउन्
आमाको जय होस् !! ॐ नमो शिबाये!
सम्मान छ आमा
महान अामा हुनुहुदााे रहेकोमा धनयबाद
Jai ho jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai aama
चिम्टेश्वर महादेवकी आमा ।🙏❤️
आमा हजुर लाई कोटी कोटी नमन 🙏🙏
माहान अामा हजुर कति राम्रो विचार
मिडियाले अन्तर्बाता मात्र नभएर मिडियाले यी आमालाई सहयाेग पनि गर्नु पर्याे
Namaskar Aama 🙏 kasto himmtili Aama jay hos Aamako Bhagwanle satha dinuhunxa Aamalai .
Shahi kura garnu vayo aama 🙏🙏😭😭♥️♥️
आमा इस्वोर ले खतायेको होला हजुर लाइ छोरा भयेर पनि हजुर ले भग्वन को सहारा मिल्ने छ!
Jai mata di. Jai bholenath
Jay shree Radhey Shyaam mata ❤️❤️
Om sai ram aama
Ama Lai namaskar Mahan aama❤❤❤❤
May the blessings of lord shiva always bless and protect you 💛
त्याे समयनै त्यस्तै थियाे । हाम्राे अामा हजजुरअामा हरुकाे कथा पनि त्यस्तै छ ।
aama tapaiko echa purahos 🙏🙏❤️❤️🇳🇵🇳🇵💐🕉️🕉️🕉️🕉️
महान अामामा नमन,भगवानले अामाकाे रक्षा गरून्।
aama Tapai ko Kalyan Garnu , rachhya garun bholebaba ko kripa le 🙏🏻🙏🏻💐
परिस्थिति हजुर्🙏🙏🙏 भावुक बनायो हजुर यो भिडियो ले😭😥😥
प्रणाम आमा👏❤️
Aama namaskar god bless you
बिचरा अामा यक्लो जीवन सुनदा मन रुयो अबरादि छोरा किनजन्मे
धन्य अामा😘😘🙏🙏🙏
Laxmi Bista, कसरी धन्य ??
🙏🙏🙏 आमा
Jai mata ki
ॐ नमो शिवायः आमा हजुर को जय होस ।।
bhajn nepali
Bhajan nepale
यस्तै हाे अामा पछि म पनि यस्तै गरि बस्न मन छ
Nepali samaaj ko charitra yastai x,khoj talas garne ho bhane hajjarau yesto pida bhogne Aama haru vetinxan.
नमन छ आमालाई 🙏🙏🙏
माहान अामा लाई नमन ,🙏🙏
आमा 🙏🙏🙏🙏
बिचरा आमा जिन्दगी बिताउन गाह्रो छ
ई छोरा भानौदा हरुलाई तुरुन्त खोजेर आमा को माया के हो भन्ने पाट सिकाउन मीडिया भाईहरुलाई आग्रह।
तीन भाइ भएर के भयाे अामालाई नहेर्ने छाेराहरुलाई जिम्मा लगाउनु पर्छ
Kaha ho yo thau
@Indira chapagain , येही खूसी भएको मांछे लाई किन disturb ग़र्ने? बेला बेला मा त भेटन जाने रहेचन ।
God bless you aama🙏🙏🙏
ईश्वर मनमा हुनुहुन्छ आमा पिर नगर्नुहोस् माया🙏
Love you aama 😍❤😍
अामाहजुर साहासि हुदाे रहेछ भगबनहजुरकाे रछागरुन भगबन काे भकता लाई कोही चाहिँ दैन 🙏🙏🙏💐💐❤️
Hajur mahan hununxa aama
Jaya Mata
Love u ama respect you lot
Aama❤na
maskar narunu hajur Aklai nabasnu Garo hunxa vagwan la harnu hunxa🙏
Om nama shivaya hajur Amma
God bless you aama
अामा छाेरा छाेरी भयरनि केकाम लाग्याे अामा हजुरलाई काेटि काेटि नामान
आमा हजुरलाई हार्दिक नमस्कार 🙏🙏🙏🙏🙏🙏
God bles you aama
Sahi ho aamako Kura 💕💕💕💕rakxhya garun sivajile aamalai😍😍😍
Love u aama
Ek patak ta pugnai parchha yo thau ma... Aama ko pani darsan garna man lagyo swoga jastai thau rahechha.
Kasari jana sakinchha hola..
Salamxa hajur y aama 🙏🙏🙏🙏
धेरैरामो्कुेरा कसतोडरनलागेको किन जँगलमा घरछैन बरु मसँग बसन आएतहुने
Aama mis you
आमा हजुर साच्चिकै भगवानको नै वच्चा हुनुहुँदो रहेछ, हजुरको साथमा भगवान हुनुहुन्छ भगवान रुपि आमालाई ह्दय देखि नमन 🙏🏿 हजुरको यो भिडियो हेरेर धेरै रोए😢😢आमा बसेको ठेगाना थाहा पाउन पाए आभारी हुनेथिएँ 😢❤
🙏🙏कहानेर होला यो ठांउ हजुर
OM NAMO BHAGAVATE 🕉️🙏🔯
God bless you mom
God bless you
God bless you aama ❤❤
आमाको आशीर्वादले हामी सबैको कल्याण होस्।
हैट Denger लाग्यो हजुर्🍓🍓🍓🍓🍓🍓🍓🍓🍓
भगवान सदैव दाहीनेहून
Love you aama❤️❤️❤️❤️