अति मार्मिक छ । अहिले त सम्बन्ध विच्छेद गरेर सम्बन्ध गाँस्न सकिन्छ । बाल विधुवा भएर यतिका वर्ष बिताउनु सामान्य होइन । मैले मेरो गाउँमा माइराम फूपुलाई आजिवन बाल विधुवा भएर कुटीमा आजीवन बस्नु भएको याद छ ।
आमा अझै तगदै हुनुहुँदोरहेछ खुसी लाग्यो। आमाको आयु अझै सयौं सयौं वर्ष रहिरहोस् 🙏 आमा सत्य जुग को भए पनि अहिलेको युगलाई आत्मा देखि नै मन पराउनु हुँदो रहेछ खुसी लाग्यो।
होनी आमा ,तपाइले अर्को बिभाह गरेको भए नै उतम हुनेथियो, उहिलेका बुडा बुडी सारै पापी हुदारैछन।बिहे गरेको भए आज आफ्ना सन्तान हुनेथिए, सन्सार अर्कै जस्तो हुनेथियो , माताले दुख दुख पाउनु भयो।
हाम्रो उमेर पूरा भय पछि यो शरीर छोडेर जानू पर्छ यो त सबै लाई थाहा छनै होला एउटा जान्नै पर्ने ग्यान हाम्रो मानब शरीर हुँदै सत गुरु देब को सरन मा गयर सत भकति गर्दा मुक्ती पाइन्छ श्री मद भाग्वत गिता जि मा स्प्ट छ ।गरुड पुरान मा पनि भक्ती नगर्दा पसु योनि पन्छी योनि चौरासी योनि मा जानू पर्छ भनी यको छ।
आमाको बास्तविक कहाली सुन्दा मेरी ठूली फुपूको सम्झना भयो । उहाँको पनि १२ वर्ष हुंदा विवाह भएको हो । विवाह भएको ९ महिनापछि उहाँको श्रीमान (भिनाजु )को मृत्यु भयो ।अहिलेसम्म उहाँ बालबिधुवाको जीवन माइती मै बितिरहेको छ।
Kati dukha lagdo kura sahan nasakni aama ko kura sunda film jasto lagni hami lai ta kathae aama ko jindaki Aile pani hami le dukha pako xa jasto lagxa aama le kati dukha katnu vo 🙏🙏🙏🙏🙏🙏🙏
नमस्कार आमा आमा को जिवन कथा मुटुनै छुने रैछ भाग्य को खेल भन्ने कुरा त कसलाई कती बेला पर्छ भन्ने थाहानै नहुँदो रैछ के आमा भाग्य को खेल त जान्ने बुझने होस अनजान होस भाग्य मा लेखेको खेल त खेल्दोनै रहे छ
अति मार्मिक छ । अहिले त सम्बन्ध विच्छेद गरेर सम्बन्ध गाँस्न सकिन्छ । बाल विधुवा भएर यतिका वर्ष बिताउनु सामान्य होइन । मैले मेरो गाउँमा माइराम फूपुलाई आजिवन बाल विधुवा भएर कुटीमा आजीवन बस्नु भएको याद छ ।
धन्य हुनुहुन्छ आमा हजुर !हृदय देखि नमन स्वास्थ रहनुहोला भगवान् सङ्ग यही प्रथाना गर्दछु ।🙏🙏❤❤🌍
Heart touching, jay hos aama hajurako💕🙏🙏💕
सेतो धर्तीको कथा यस्तै आमाहरुको जीवनसंगबसेर लेखीएको सत सत कथा हो ! दुःख को र वहाहरुले भोगेको यथार्थ को बर्णन यस्तै यस्तै नै हो 😭😭!!
❤️❤️
Aama mero pranam 🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷❤❤❤❤❤hare Ram Hare Krishna
दुई वर्ष को एउटा भाइ र एधार बर्ष को अर्को भाइ लाइ नै हुर्काएर भाइ लाइ छोरा सरह माया ममता दिएर ठुलो बनाउनु भएको रहेछ। धन्य आमा ।🙏🙏🙏
आमा सबैभन्दा प्यारो
कति पापि रैछन पहिलाको समाज हरु आमाले धेरै दुख पाउनु भएको रैछ बिचरा आमा प्लिज भाई बुहारिले कहिले पनि हेला नगर्नु होला🙏🙏🙏😭😭😭
अमर न्याैपानेकाे सेताे धर्ती उपन्यासकाे मुख्य पात्रकाे कथा जस्तै लाग्याे उहाँकाे जीवनकथा।🙏🙏😍
मैले पनि बुढी माई तारा को अनुहार छर्लङ्ग देखेँ
Ramro interview
भिडियाे हेरियाे उहालाइ धेरै दुख भयछ यस्ताे दुख कसैलाइ नपराेस🍎🍎🍍🍍
🙏🙏aama
अामा नमास्कार 🙏🙏
Aama namaskar dhanne hunuhunchha
जमस्ते अामा 🌹🌹🌹🌹
Aama namastr🙏🙏🙏🙏sarai manxoyo
Aama namaste god bless you ❤❤🙏🙏🙏
मेरो फुपुदिदिकाे त अझै 9 बर्षमा बिहे भएको र 11 बर्षमा एक्लै हुनुपर्यो अाज सम्म एक्लै हुनुहुन्छ कति दुख लाग्छ के गर्ने
Aama 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
सिगै सेतो धर्ति। उपन्यास पढे जस्तै भयो 🙏धन्य हुनुन्छ आमा हजुर💗
मलाई पनि त्यस्तै लाग्यो
Seto darti KO real Patra jasto lagyo #aama
सारै मन छुने यी आमा को जीवन कथा जय आमा 🙏🏻🙏🏻🙏🏻🙏🏻
अमा हजुर लाई नमसकारहजुर सतेपतिपतर देबि हुनुच ❤
आमा अझै तगदै हुनुहुँदोरहेछ खुसी लाग्यो। आमाको आयु अझै सयौं सयौं वर्ष रहिरहोस् 🙏 आमा सत्य जुग को भए पनि अहिलेको युगलाई आत्मा देखि नै मन पराउनु हुँदो रहेछ खुसी लाग्यो।
Pl point
अामा धन्न्य हुनुहुदाे रहेछ पहिलेका मान्छे पापि हुन अामा 🙏🙏🙏🙏🙏🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭
Aama🙏🙏🙏🙏🙏
Bichara!! Love you ama😘
कठै अामा 🙏🙏
🙏🙏
heart touching content,,,
aama😍
Aamako kura sunda aasu aaya
Bichara Aama 🙏
Wow so nice
God bless you aama
होनी आमा ,तपाइले अर्को बिभाह गरेको भए नै उतम हुनेथियो, उहिलेका बुडा बुडी सारै पापी हुदारैछन।बिहे गरेको भए आज आफ्ना सन्तान हुनेथिए, सन्सार अर्कै जस्तो हुनेथियो , माताले दुख दुख पाउनु भयो।
हाम्रो उमेर पूरा भय पछि यो शरीर छोडेर जानू पर्छ यो त सबै लाई थाहा छनै होला एउटा जान्नै पर्ने ग्यान हाम्रो मानब शरीर हुँदै सत गुरु देब को सरन मा गयर सत भकति गर्दा मुक्ती पाइन्छ श्री मद भाग्वत गिता जि मा स्प्ट छ ।गरुड पुरान मा पनि भक्ती नगर्दा पसु योनि पन्छी योनि चौरासी योनि मा जानू पर्छ भनी यको छ।
Same story as seto dharti. Too heart touching.😭
Bichara aama 💕💕💕❤️❤️❤️
bichara aama 😭😭💕🙏🏻💕
Namskar devi ji pranam,
आमा😢😢😢😢😢हजुरको जीवन कथा सुन्दा मन धेरै दुख्यो😢😢😢
ससम्मान ईज्जत दिएर राख्न पर्छ माईतिले ।
साह्रै मन छुने आमाको कथा ।
जय आमा
🙏🙏🙏
अमर Neupane दाजु को सेतो धरती किताबसग मिल्दोजुल्दो रैछ आमाको कथा😴❣️❣️😶
Yes
Aama namaskr
Aama hjr ko jay hos
Pahileko samaj ra ailekoma dherai antar aaisakyo.but dherai dukha paunuvayaxa aamale.hardik naman xa.❤
कति राम्रो गफ गनु भएको आमा ले
Aama 🙏🙏🙏❤❤😢😢 pahileko buhari haru yasri budako. Nam ma jindagi bitaunu parthiyo ahilekot buhariharut buda kahile kamaun hidxr buda fernu vaner basxn Aamako kurale aakhani.rasayo 😢😢😢
माया लाग्यो साह्रै आमा !
namskr amle
Namo narayanam amalai
Jay aama
जय होस् आमाको
Aama you are great
Q. Sacup
Cgfttc
hi
hi for to like and sudrec an sher
you no sudrec and you 9m like and sudrec thank.
उहिलेका मान्छेको धेरै सानो सोच जसोदा दिदीको बिचारी उच्च रहें ।
मनछुने कुरा हरु
-
Aama mahana hunu hunxa hamra lagi aama sabdha nai kafi xa tara vai buhari haru le derai maya garnu parxa aama lai
🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
जय सिताराम अामा
हजुरआमा
आमाको बास्तविक कहाली सुन्दा मेरी ठूली फुपूको सम्झना भयो । उहाँको पनि १२ वर्ष हुंदा विवाह भएको हो । विवाह भएको ९ महिनापछि उहाँको श्रीमान (भिनाजु )को मृत्यु भयो ।अहिलेसम्म उहाँ बालबिधुवाको जीवन माइती मै बितिरहेको छ।
❤❤😢😢
Mero aatma ko kura sabai garnu vayo aama jasle pareko xa tesle matra thaha hunxa 😓
Narayennn 🙏
Aama 🙏❤❤❤❤❤kati mayalu
Namaskar aama .....
Kati dukha lagdo kura sahan nasakni aama ko kura sunda film jasto lagni hami lai ta kathae aama ko jindaki Aile pani hami le dukha pako xa jasto lagxa aama le kati dukha katnu vo 🙏🙏🙏🙏🙏🙏🙏
नमस्कार आमा
आमा को जिवन कथा
मुटुनै छुने रैछ
भाग्य को खेल भन्ने कुरा त
कसलाई कती बेला पर्छ भन्ने थाहानै नहुँदो रैछ के आमा भाग्य को खेल त जान्ने बुझने होस अनजान होस भाग्य मा लेखेको खेल त खेल्दोनै रहे छ
आमालाई। नमस्कार तपाई का कुरा सुनेर। म धेरै। रोय आमा यदी अर्को जुनी हुनी भय सुखमय। र। महलमा। जन्म होस। जय आमालाई 😢❤
Kathai
Hamro phupusasuko khata yeasti xa.ahile sabile haro manxan briddha vayapaxi.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Bichara aamalai kati dukha raicha
👍
Namskar amaaa
🙏🙏🙏🙏🙏🙏🙏
Bichara.. Bhai haru le ramro garnu hai Ama lai
Aama
Aama namaskar
🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋
bicharaa tetiii dukha le vai haruuu hurkaunu varaixxx
Bichara ..2 bhailai hurkaera basnu vacha
Bhawan ko derai kripa hos 🙏
आमा नमसकार
❤❤❤❤👌👌👌👌
कस्तो कस्तो चलन होला नि यो सन्साकेहो बिचित्र छ
सहनशीला दिदी
Bichara
Bechara
अामा म पनि माईतै छु उमेर पनि ढल्कियाे अबम केगरु अामा ?
Bujera Garda hunx jasto lagx hjr Baki hjr ko bichar
५० बर्ष सम्म उमेर छ भने राम्रो केटो खोजेर , बिबाह गर्नु ।🇳🇵🇳🇵🇳🇵
🇦🇪🇦🇪
सत्य युग को आमा को पिडा😭😭😭😭😭😭
Satya yug vaye yesto pida hunthyo ta? Kaliyug ko pida vannu na.
Aama kati kasht khepnu paryo 🙏🙏🙏🙏🙏
Aamalai bahdai xa asma hjur
bichara aama
Bichara aama❤️❤️❤️
Seto darti book pad da pani yesti hunchha hi
B4 के थाहा सानै मा बिहे गर्देपछि।10 वर्ष मा आफ्नो बुढो कस्तो थियो,माया को कुरा झन् के थाहा ,नी।
कती नराम्रो चलन हो पहिलाको दुख लाग्यो
आमा 🙏🙏🙏
Aama 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏आमा
रिपोर्टर लेह 90 बर्षा pugayko अम्मा लाई ज्यादा घिन्लक्दो sodhayko जस्तोlagio,
Ama