बुहारीलाई दुःख दीन सासुले दैलोमा गु अर्थात हगेको र बुहारीले सोरेको मर्म स्पर्शी स्टोरी उहिलेका कुरा
HTML-код
- Опубликовано: 8 апр 2023
- "उहिलेका कुरा सुन्ने कुरा अनी हेर्ने कुरा"
युवा पुस्तालाई हिजो को सुनाउने र सिकाउने हाम्रो सानो प्रयास,
CB PRODUCTION
तपाईको ठाउमा पनी यस्तै बृद्ध बृद्धा बाबा आमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ९८४१३१७१८५
मेरी हजुरआमा १९०६४ सालमा जन्मनु भएकी लिलावति दाहाल उहाँले हामी सानो छदाँ भनेका कुरा सम्झदा अहिले पनि मुटु चस्क हुन्छ ।
हिजोका आमाहरु साच्चिकै सरास्वति कै रुप हो उहाँहरुका कथा ब्यथा कुनै देखावटी हैन् सबै मनको आवाज हो।।
❤❤
आमा को कती राम्रो ब्यबहार हजुर्को आमा जमनाको भयपनी सिछीत सज्जन कथा जय हो
बिहानै आमाको बोली सुनेर स्तुति मिल्यो, अरुको ठाउँमा सुत्दा उठ्दा पिरलोमा शान्ति भो। 🙏।
आमाको कुरा सुन्दा म सारै रुन आयो महिले पतयाउछु हजुर आमा का लेखि 2नममर महिले दुख कस्ट काटेको हो हजुर आमाको कुरा सुन्दा मेरो दुखको सम्झना आयो 😢😢😢😢😢
पहिलाको जवानामा धेरै जसोको यस्तैनै रे, अझै बढी कस्ट भोगेको भोगाइहरु सुनेका छौ ❤❤❤😢
Ajhai tw katai2 koi kasailai astai daman sosan jyadati xa nirmalaa
आमा अरुलाई उर्जा मिल्ने शक्ति प्रदान गर्नु 0🎉🎉 भएकोमा धेरै खुुसि लाग्यो🙏🙏
आमालाई सुस्वास्थ र दीर्घायुको कामना । २००२ सालको जन्म भको भए त ७७ हुनुभो ८६ भन्नुभो । ढाकामोहन आचार्यको नाम लिनुभो वहाँ हाम्रा बाहरुका फुपाजु हुनुहुन्छ । पुराना कुरा कति मिठा ❤
तेहि त म चाइ यहाँ गनेको गनै पुग्दै पुग्दैन 86 😂
दुई सालमा जन्मिनुभएको होइन होला यी आमाले छयासी बर्ष भएँ भन्दै हुनुहुन्छ। २ सालले त ७८ बर्ष मात्रै पो भयो नि।
aama hajurlai kasto vetera guff gardai basanu maan lagyo ❤hajur nirogi hunus Ani khusile dherai barsa bachanus hai🙏⚘️
आमा को जीवन कहानि साच्चै पहिले का दिन सारै दुख कष्ट।।आमा स्वस्थ रहनु भनी कामना गर्दछु❤️❤️🙏
😊
⅖444th 4th April 4😢4😢ììòo😊p
@@poojathapa769 टट१११ट११
१११❤❤
अामाकाे कुरा सुन्दा अचम्मित लाग्याे❤❤❤❤❤❤😊
AAMA KO JAYA HOS❤❤❤❤
एउटा फिल्म हेरेजस्तै मीठो अनुभव लिन पाइयो। सुनिरहन मन लाग्ने कथा।प्रस्तोता लाई धेरै धन्यवाद।
Yee aama lai chinchu kaki ni aama ajhai pani usstai hunuhudo rahicha❤❤❤
Darsan garen Aamaa hajur..
you are great.
राम्रो राम्रो भिडियो
Aamako bichar kati ramro lagyo
अहिलेका मान्छे भन्दा पहिले कै मुन्छे पापी हैट कहा अहिले यस्तो छ जस्तै भए पनि मनमा हरि त छ अहिले❤
Bhitri Katha ta ahile ni x hajur .husband le Sath ma rakhera maatra ho.
absolutely yo aamako vanda badi pida diyeko xan mero gharkale aajha sutkeri na kutera ragatammmaii parera gharbat nikali diye 😢😢😢😢
ढेरै दुख पाउनु भये छ अामाले सासू पापी नि रही छन अरुलाइ माया गर्रन्े यहाँ लाई माया नर्र्ने जये हाेस अामा निराेगी हुनु हाेला
Kati marmik Kura Aamaka 🙏🙏💕💕
Namskar bichara dharai dhukha pauna vayax. Pusarthi aama ko Jaya hos❤❤❤❤❤❤❤❤❤❤
म २०१४ साल मा जन्मेको हो १३ वर्ष पूग्ने बित्तीकै बिबाह भयो घरपरिवारको बुहार्तन त धेरै खाईयो अहिलेका छोरी बुहारी लाई भनौ भने उनीहरुलाई कथा जस्तो लाग्छ मेरो आमाले मलाई ठूली छोरी र सन्नानी लाई केही छैन,जयालाई मेरो चार खण्डको एक खण्ड बुहार्तन छ भन्नुहुनथ्यो ,❤मैंले पनि धेरै दुःख गरेकी हूँ
Ahile tw dherai sukha xa vo hjr lai shusmaa
@@yambahadur8334 à😊
@@yambahadur8334P⁰⁰0
@@yambahadur8334❤😂😊😊p
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Hjr ko video yakdam ramro Chha aja dharri video haru upload gardai janu hola❤❤❤
Aamalai. Dhairai dhairai dhanbad.feri arko vidiyo bheteula. Hai.
Kati mahan aama❤
Aama hajur ta 88 barsa ki huni bhayo 8o salama.aama 🙏🙏🙏
पहिला तिर त रेडियो मा आउथियो अहिले त यता पो आउदो रैछ ❤
सम्मान छ आमालाई।
अर्काको छोरी को माया न गर्ने यो समाज मा धेरै सासू हरु छन।।।
Ho ni
Namaskar 🙏🙏🙏 good luck
त्यो पापी नि सासू त ऐले सम्म सात नर्ग मै डुबिराको होला चौरासी जुनी सम्म पनि नर्ग बाट निस्कन्न त्यो सासू भन्ने जन्तु ले दिनुदुख दियछ 😌😌 कठै आमा 🙏
मैना दीदीकी आमा 🙏🙏🙏
राम्रो लाग्यो
Kati ramro aamaa.
sundari aamaa.
फेरि अरको यपिसाेड पनि देखाउनु हाेला बजैकाे छाेरा छाेरि नातिनातिना सब परिवार
अल्लि समय पछि गर्छु,प्रतीक्षा गर्दिनुहोला
अामा 🙏🙏♥️♥️♥️♥️♥️♥️
आमा हजुरको लाईेसद र सुइटर ह(।
Pahileko sasuharule kati dukha dineh buharilai sarai hela garhne kataivari😭🙏🏼❤️
माओवादी जनयुद्ध अगि को जीवन चक्र आर्य बाहुन क्षेत्री को चेत तँ गवार र दमन शोषण अति पुर्ण भयावह थियो बिशेष महिला को जिन्दगी नर्क नै थियो अहिले सुधार आको भने देखिन्छ ।
dhannewad aama namaskar
OMG aama hajur 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍🧡🧡💛💛💛💛💛🔔🔔🔔🌹🌹🌹🌹👍💞💞💞💞💕
आमाको जय हवस् ।
Ea aamaa ❤❤❤❤
Dahnya aama hajur mahan
आमाको जय होस ❤️❤️❤️❤️😭😭
sabai vanda tulo aaphno sirimanko maya rahixa
Mero aama m pani hajur ko same dhukha vogeki xu 2042 ko janma Mero dosro bibaha pahile ko xora sasu ago khayar agar hagaune 25 barsa vayo aajai sangai xam ROG le pidit m 😢😢😢😢
अामा अामा अामा❤
Hamri hajur aama🙏🙏🙏🙏
Ajhai aru kura sunnu man xa plz baki vak kaile auxa ta
2002 मा जन्मेर कसरी 86 वर्ष पुग्नुभयाे र बुझेर परस्तुत गर्नु हाेला जे हाेस अामाकाे कुरा राम्राे लाग्याे
😥Hjr ko aaddha jati ta maile pani vogeko thiy😭😢 aama🙏🙏🙏❤
गाउँघरतिर अहिले पनि यही चलन छ सासुहरूकाे ।
मिडिया को साथी नि स्कुल जानु पर्ने जस्तो देखिन्छ किन भन्ने 2002 सालमा जन्मेको मान्छे अहिले 2081भयो अनि कसरी हुन्छ 86 बर्ष बरिस्ठ यु-बे जि
sorry
Bchara Arama abate aram Le basnu Nairobi hunu❤❤
पत्रकार ज्यु गुरुङ जाती र ब्राह्मण जाती कति फरक पाउनु भयो ? दमन कति गर्ने रहेछ । तर हाम्रो जातीमा खासै अन्याय नहुने रहेछ आज सबैको को अन्तर्वार्ता हेरेपछी चित्त बुझियो😮
Bichara Aama
कति मिठो बोली आमाको
Je hos marne belama wa sashuko jyadatile garda vayani aamako aakha khulexa jindagi bujhnu vaya xa
होरेकिहोला
❤❤❤🎉आमा
❤️❤️
आमा धर्म गर्दै जानुहोस ।पाप आफै मेटिन्छ।जय आमा।
⁹99999999999 99999999999 99999999999 i> b6o
Ma ahi jamana ko vay ni sasu bajae sasu ko atyachar sarae sahe 😢😢
Ama ko kura sunera Mero akha rashyo bichara 😢😢😢😢😢
Mero hujura buba pani Kathmandu ko Haiti guda ma basnu huncha mero hujura
Buba ko pani video beanie dinu na
samparka no dinu plz
आमा!
२००२ मा जन्मभयकाे भय, अामा ७९ बर्ष हुनुभयछ
प्राय बाहुन छेत्री का सबैको येस्तै हालत हुन्थ्यो
hajurko sasu rakchhyesni rahichhin hait
कति सहन्सिल आमा
Mani dherai pidit xu
20002 sal vanna 86 Bars vanna??
❤❤❤
👌👌👌👌❤️❤️❤️❤️
Ama
बाहुन क्षेत्री साेसक जात हुन तेसैले बुहारि लाइ दुखादिन ।
काम नपाकाे युटुपे के बाेलेकाे हिसाब कति किल्लर
छ पैसा कमाउन पाए पुग्छ 2002 मा जन्मिएकिआमा
कसरी 86 वर्षको हुनु भयाे यस्तो लाई सियर सस्काईभ गर्नु पर्ने हावा
Patrakarjiu 2002 ma janmine manxe ahile 86 barsa kasari bhayo ta
Xora paune sasu ko atychar 200 years dekhi raixa yo Nepal ma ahile nadekhene para ma garxan, kehi change vai xain yastai xa...
Bahun haru ta sarae aaparadhi Hun buharilae ATI garne hijo aaj Pani kata kata aabses raheka xan buharilae Manche ni namanne...
❤❤❤❤
♥️♥️♥️♥️🌹🌹💐
🙏😘
पहिलेका सासु धेरै यस्ता हुन्थे। विशेष गरी ब्राह्मण क्षेत्री परिवारमा ! त्यस्तालाई एक्लै राखिदिएर छोरा बुहारी छुट्टै बस्ने आँट गर्दैनथे त्यतिबेला।आमाको स्वास्थ्य सधैँ राम्रो होस्।
Mahilale mahilako apaman garchan.sasule buharilai xoriko jasto bebahar gareko bhaya buharile sasulai aamako jasto bebahar gareko bhaya samajma apriya ghatana ghatne thiyan.
😭😭😭😭😭😭❤️❤️🙏
😭😭😭😭😭😭😭
बि सं २००२ सलामआ जन्मिएकी हजुर आमा २०७९ सलामआ कसरी ८६ बर्ष पुग्नुभो होला ?
सरि मिस्टेक,मान्छे ले नै हो नि सर भुल गर्ने,म पनि मान्छेनैहु,अरु के भनु
77 year
Teita hisab pani kasto ho
😭😭😭😭🙏🙏🙏🙏🙏🕉️🕉️🕉️Aama
Old is Gold ❤❤ सत्य यूग को आमै ❤❤
इइउहइ॥ॐडइ😮त्रइ
⁶
जिमल को पनि दुईवटा बुडि होनित😮
Hoin. Yo Kun jilla hola please bandini na
कास्की
Poila poila ko manxa sari aparadhi hudo raixan dharma ko kura garxan xuwa xutko kura garxan ajhai bachaka haru😢😢😢😢
😭😭😭😭
Arkako chori lai dkukha dini. Lai Kahi sukha mildaina
दुई सालकाे ८६ बर्षकाे हुदाेरहेछ है ।
दमयन्ती होला उहाँको नाम सु
२साल ८१मा ८६ कसरी