सरकार लाई हरेक बर्ष TAX सकि नसकी तिरेको छु । TAX तिरेन भने जरिवाना तिरेको छ। सरकारले TAX पनि हटाउनु पर्यो।मेरो पनि जग्गा छैन ।सरकार लाई 16 बर्ष TAX तिरेको छु।मलाई पनि काठमाडौमा जग्गा चाहियो।
१००%मा ९० % हुकुमबासी बसेको छ तर असली सुकुमबासी १०% छ कतिपयको गाउमा पनि जग्गा जमिन छ काठमाडौं सुकुमबासी हौ नाम धारी नक्कली मात्रै छ अब गाउमा पनि जमिन छैन भने छानबिन गरेर दिन्दा हुन्छ
सर्बोच्च अदालतको फ़ैसला र आदेश स्वागतयोग्य छ।नेपालको बिकासको सबै मास्टरप्लानको डिज़ाइन गर्न ईन्जिनियर बालेन शाह ज्यूलाई दिनसके नेपाल छिट्टै बिकास हूनेथियो।सबैसँग सहकार्य गरी सूकूम्बासी बिस्तान्तरण र फूटपात बिस्तारले पूर्णता पाओस्
पहिला दुःख थियो पहिला दुःख थियो त्यही दुःखलाई काट्दै जेल्दै आइसक्यो। आजसम्म यत्रो वर्षसम्म बसेर भएन अब त छोड्दिने राज्यलाई छोड्दिने बेला पनि भइसक्यो त्यतिबेलासम्म कमाएको पैसा कहाँ गयो कहाँ खायो अझै पनि सबै चाहिन्छ
सुकुम्बासि उठ्न तयार नभये , कति मान्छेछ ती सबकाे जनगनना गरेर तिनिहरुकाे बाउबाजेहरुकाे जग्गा जमिन छकि छईन, चेक गर्नुपर्याे र जस्काे केही छईन तिहरुकाे लिस्ट छुटायेर मात्र अगि सार, अनि आफूसित लियेर आयेकाे सास त छाेडेर जानुपर्छ काबाट आयेर केकाे लालपुर्जा खाजेकाे अचम्मछ बा , सुकुम्बासि बनेर काठमाडौं मई आउनपर्छर? कहाँ कसरि कतिबेला अन्तेहुनपर्छ तिम्राे लालपुर्जा र जग्गा पायेर पनि केही लछारपाटाे लाउदईनउ हाेउ , खुरुक्क जहाँ ठाउँमिल्छ तेहा जाउ,
Lalpurja hoina yini haru lai prakriti baadi le nai daanda dincha.... Aajai asti ko bhanda thulo baadi aaucha herdai jaa.. ta papi haru lai dukh nagari magera thagera gunda gardi garera sarkari zameen hadapera kathmandu ma lalpurja paucha?
Tyo Bhojpur ma Ghar wala aunty kasari Sukumbasi???......Ahile KTM vasne haru madya 60% above out of valley vata chan....Sablai dhukha kasta xa.... Mero Daddy Mummy Pani 2053 ma 5hajar rupiya liyera Kathmandu aayera Yaha samma pugya ho.... Testo vaye Hami Pani Sukumbasi nai hum.... Hami Bahun Chhetri lai na ta job reservation xa, na kei facilities xa...Quota Ra Sukumbasi lai end garnu parxa..... #NoQuota #NoReservation #NoSukumbasi
A hukumbasi ho.....kotha bhadama liyera pani sangharsa gari khana sakin xa k.....kati namarda pan dekhau xau k.... timeru ko sarta ta lagu hune ma zero....binasa kale..biparita buddhi....
मलाई पनि लालपुर्जा चाहियाे, सरकार !! मेराे नाममा नेपालमा त के याे पृथ्वी काे कुनै ठाउँमा जग्गा जमिन छैन, सरकार !!!!!!!😢😢😢
अटेरी गर्ने हुकुम्मबासीलाइ ट्याक्टर मा कोचेर डम्पिङ साइट मा फाल्नु पर्छ 😡😡😡😡
छोड्दैनन भने पानी ले मर्छन त्यो बेला सरकार ले नहेर्ने हो। मर्न खोज्छन भने मर्न दिनु पर्छ
मलाई पनि नारायणहिटि छेउतिर लालपुर्जा सहित जग्गा चाहियो म पनि सुकुम्बासी बन्न तयार छु।
सुकुमबासी बस्न देसमा अन्तनि ठाउ छ ? काठमान्डौ किन बस्नु ?
उहाँ G हरु को कुरा बुझियो उहाँ लाई काठमाडौं मा लालपुर्जा ओला जग्गा चाहियो रे काठमाडौं बाहेक अरु ठाँउ हुँदैन रे
सरकार लाई हरेक बर्ष TAX सकि नसकी तिरेको छु । TAX तिरेन भने जरिवाना तिरेको छ। सरकारले TAX पनि हटाउनु पर्यो।मेरो पनि जग्गा छैन ।सरकार लाई 16 बर्ष TAX तिरेको छु।मलाई पनि काठमाडौमा जग्गा चाहियो।
१००%मा ९० % हुकुमबासी बसेको छ तर असली सुकुमबासी १०% छ कतिपयको गाउमा पनि जग्गा जमिन छ काठमाडौं सुकुमबासी हौ नाम धारी नक्कली मात्रै छ अब गाउमा पनि जमिन छैन भने छानबिन गरेर दिन्दा हुन्छ
सर्बोच्च अदालतको फ़ैसला र आदेश स्वागतयोग्य छ।नेपालको बिकासको सबै मास्टरप्लानको डिज़ाइन गर्न ईन्जिनियर बालेन शाह ज्यूलाई दिनसके नेपाल छिट्टै बिकास हूनेथियो।सबैसँग सहकार्य गरी सूकूम्बासी बिस्तान्तरण र फूटपात बिस्तारले पूर्णता पाओस्
गाउँमा खाली जग्गा छ जोतेर ल्हाउ तिमीहरूलाई काठमाडौ नै चाहिने?
जता घरहो तेतातिर पठाउँनु बेस होला ।
पहिला दुःख थियो पहिला दुःख थियो त्यही दुःखलाई काट्दै जेल्दै आइसक्यो। आजसम्म यत्रो वर्षसम्म बसेर भएन अब त छोड्दिने राज्यलाई छोड्दिने बेला पनि भइसक्यो त्यतिबेलासम्म कमाएको पैसा कहाँ गयो कहाँ खायो अझै पनि सबै चाहिन्छ
हेर त सबै बोल्न सक्ने र राजनितीमा आबद्द भएका मान्छेहरु मात्रै सुकुम बासी रे ।।
यी 99% हुकुमबासी हरु हुन
यो कलङ्क यो सुकमबासी खाएर बसेको मान्छे सुकमबासीमा पैसा खान पाएर बसेको मान्छे
सुकुम्बासि उठ्न तयार नभये , कति मान्छेछ ती सबकाे जनगनना गरेर तिनिहरुकाे बाउबाजेहरुकाे जग्गा जमिन छकि छईन, चेक गर्नुपर्याे र जस्काे केही छईन तिहरुकाे लिस्ट छुटायेर मात्र अगि सार, अनि आफूसित लियेर आयेकाे सास त छाेडेर जानुपर्छ काबाट आयेर केकाे लालपुर्जा खाजेकाे अचम्मछ बा , सुकुम्बासि बनेर काठमाडौं मई आउनपर्छर? कहाँ कसरि कतिबेला अन्तेहुनपर्छ तिम्राे लालपुर्जा र
जग्गा पायेर पनि केही लछारपाटाे लाउदईनउ हाेउ , खुरुक्क जहाँ ठाउँमिल्छ तेहा जाउ,
यो सुकुम्बासीमा बस्नेहरू सबैलाई व्यवस्थित गर्छु भन्दा पनि नमान्नेलाई
तिमीहरू लूटाहाहरू पक्कै हो ।
12:40 sakti ko kura garcha, nepal ko raja lai hataya , yo 50 ghar lai k ko tauko dukhai ,
भाटा कम भएको हो हुकुम बासी को !!!!
यतिका मान्छेहरु घर नभयर अरुको घरमा डेरामा बसेर जीवन बाचेकै छ त !
लातो का भुत बातो नहि मान्ता ।
यिनिहरु लाई एकैचोटि डोजर र नेपाल प्रहरी र भाटा सहितको नगर प्रहरी लिएर छडी नलगाइ टेर्लान जस्तो लागेन 😃😃
बाडीले बगाए पनि हुन्छ
सहि कुरा आयो है जय सुकुम्बासी
Gau farkim Sathi ho Gau khalixa
तिमीहरू को बाउको बिर्ता हो र
Yedi sarkar lay yesari sukumbasi jagga diyo vani Baki sab janta sadak ma aayara andolan garna badya hunxan
La la new road ma 1ropani sabai lai kya dhamki cha yaar
Ghar banako Paisa diyara lakhady hunxa sabailaee natyre vany purai bastibai anichitikal ghosana gary hunxa sarkar
yo hukum bashi haru lai basti bhanda mathi them banayera pani pareko bela ma khol dinu parchha ani ekai choti narka ko lala purja pauchha
Udaide tank le
Chanbin gare vaihalyo ni jasko anta ni xa teslai penalty tirara lakhetnu parxa 😠 😠 😠
Sab hukum basi ho dojar peldiy huncha
lu malai pani tudikhelko lalpurja chahiyo
Lalpurja hoina yini haru lai prakriti baadi le nai daanda dincha....
Aajai asti ko bhanda thulo baadi aaucha herdai jaa.. ta papi haru lai
dukh nagari magera thagera gunda gardi garera sarkari zameen hadapera kathmandu ma lalpurja paucha?
Tyo Bhojpur ma Ghar wala aunty kasari Sukumbasi???......Ahile KTM vasne haru madya 60% above out of valley vata chan....Sablai dhukha kasta xa....
Mero Daddy Mummy Pani 2053 ma 5hajar rupiya liyera Kathmandu aayera Yaha samma pugya ho....
Testo vaye Hami Pani Sukumbasi nai hum....
Hami Bahun Chhetri lai na ta job reservation xa, na kei facilities xa...Quota Ra Sukumbasi lai end garnu parxa.....
#NoQuota #NoReservation #NoSukumbasi
Paisa kamaune chyamata bhayepachi rent liyera basnu ni . Sabai jana yesari basyo bhane khola nai rahadaina #jaibalen #jainepal
Ki tyako Sabailai dozar le peldinu paryo ki ta ktm bahira ko sabailai ktm ma lalpurja dinu paryo.
Timi haru ko Babuko birta hora
yelai kalapaniko jagga diye huncha
A hukumbasi ho.....kotha bhadama liyera pani sangharsa gari khana sakin xa k.....kati namarda pan dekhau xau k.... timeru ko sarta ta lagu hune ma zero....binasa kale..biparita buddhi....
Kaly basna laga ko khola ko xeu ma
मर्ने बेलामा केको लोभ गर्दैछ यो बुढोले। यत्रो नियम कानुन जान्ने मान्छे गरि खानु नि। Free मा पाए गुहु पानि खान्छ